धेरै पछि चन्द्र शर्मा इन्द्रेणीमा, जानकी तारामी मगर सँग कडा दोहोरी । २०.०२.०८१ ।। HD
HTML-код
- Опубликовано: 20 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChandraSharma_JanakiTaramiMagar #LiveShow #
तगदा छ गाउन तारिनी बहिनी ! जै होस सम्पुर्ण मा
तारमि मगर नानि-चेलि र चन्द्र जि को दम्दार दोहोरि को बयान गर्नै परोहोइन भन्दैछु यूके बाट। तारमि नानि कि ड्रेसअप् ले कत्ति साह्रै सुहायकि नि बाबै ! झन्डैले बिहोस भैयनन् हुहुहुहु.....। जे-होस् धेरै२
शुभकामना छ ।
अग्रज कलाकार चन्द सर्मा सर र जानकी तारामी मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂
जानकी जती हेर्यो उती नै राम्री🥰 दोहोरी पनी उत्कृष्ट ❤ अग्रज चन्द्र जी उस्ता को उस्तै 😍👍 राम्रो लय सब्द भाकामा दोहोरी गित जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏❤🙏।
जानकी र चन्द्र शर्माको शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाउँदा साह्रै खुशी लाग्यो।।
विशेष धन्यवाद कृष्ण कँडेल ज्यूलाई।।
धमकेदार दोहोरी हेर्न पाइयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण परिवारलाई ❤❤❤🎉🎉🎉
Sam to you hajur
सम्पुर्न इनद्नि टिम्काकलकार हासाेखुसिमा रमाउनि स्क्तिबरदयि जाअाेस धेरयिधेरयि बधायिछ दरस्क्लायिपनि रमायिलाेलग्नि❤❤❤❤❤
पहिला पहिला यि जानकि पनि छाडापन नैहो गाऊनि अहिले आएर छोडेको देखिन्छ राम्रो जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान
जय देश जय इन्द्रेणि रमैलो भयो❤❤❤
आहा कति रमाइलो इन्द्रेणी को प्रागन मा 👌👌👌💃💃💃💃💃💃💃
My favourite janaki tarami magar harek dohori utkrist no 1
सम्पूर्ण मा नमस्कार,🙏आजको दोहोरी चांही #salala_सलल मा है, आदरणिय Chandra Sharma दाईसंग गायको छु,कस्तो लाग्छ, सबैले हेरेर सुनेर सल्लाहा सुझाव दिनुहोला धन्यवाद।🙏🙏🩷🩷
धेरै धेरै धन्देबादछ इन्द्रेणी टिमलाई
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा अझै राम्रो गर्दै जानू होला एक नम्बर को कमेन्ट आज नियमित दर्सक
जय ईन्द्रेणि
आहा आज भने सबै भन्दा उत्कृष्ट दोहोरि म सबै भन्दा बडि हेर्ने भनेको कृष्ण दाइका दोहोरि हु कृष्ण दाइ का दोहोरि 4,5 पटक नहेरेको त कुनै छैन आज भने फेरि चन्द्र सर र जनकि तारानि मगर बहिनिको दोहोरि नि 5 चोटि हेर्दा नि धित मरेको छैन !सबै भन्दा पहिले त कृष्ण दाइ लाइ कोटि कोटि नमन छ किन भनेर प्रशन्न गर्नै प्रदैन किन कि उहाँको काम प्रत्ति शिरझुकाइ सम्मान छ !यति राम्रा राम्रा कलाकार ल्याउनु हुन्छ !फेरि कलाकार ल्याएर गित मात्र गाउन लगाउनु हुन्न दुखि गरिब का भगवान नि हुनुहुन्छ कृष्ण दाइ मैले हजुर लाइ जत्ति धन्यवाद दिए पनि कमै हुन्छ ,जत्ति चर्चा गरेनि कमै हुन्छ हजुर को लाइ तेहि पनि धेरै लामो आयु होस कृष्ण दाइ को सरिल मा कहिले रोग बेद नलागोस ,आफ्नो सरिलको नि धेरै ख्याल राख्नु होला?हजुर को बारेमा त जति लेखेनि पुग्दैन बरु मेरो रात बित्न सक्छ हजुर को बारेमा चर्चा गर्न सक्किदैन कृष्ण दाइ हजुरको जय होस हाम्रो माया सय मा सय होस !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद !आज युवराज सर देखिनु भएन नि किन !युवराज सर हजुर जहाँ भए पनि सम्झेको छु सम्पुर्ण इन्द्रेणी मा आउने र इन्द्रेणी हेर्ने दर्शक लाइ धेरै धेरै धन्यवाद ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulation Krishna Kandel Jee and Indreni Team.
Khasai doharima teti maja aayen danb tipeko uttar
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चन्द सर्मा सर जानकी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Excellent Dohori,Jaya Indreni!
Congratulations indreni team
Ramailo dohori
Good morning everyone
Jaya indreni
आहा साह्रै रमाईलो दोहोरी ❤❤❤❤
मलाई मन पर्ने चन्द्र शर्मा
Jay indreni
Raju pariyar kata haraye rw xeto raju pariyar chayeooo🎉
❤,🇳🇵🙏जय इन्द्रेणी
Jaya indrani
धेरै धेरै रामो छ ।❤❤❤
धेरै मजा को दोहोरी जानकी र चनर सरको है
असाध्यै राम्रो
पुराना कलाकारहरूको दोहोरी हेर्न सुन्नको मज्जै छुट्टै
नमस्कार सम्पूर्ण दर्शक हरु मा। शुभ संध्या इन्द्रेणी
मीठो दोहोरी ❤🙏🇳🇵🌺
जय इन्द्रेणी❤❤❤
Amazing indreni program
L'ai chandra dai!! 😂❤
Jay indreni butwal ko katya Kram.....prakasit Grammy na ho aatur chham🎉😢
खै त मनमाया
Madal bagen vai
❤❤❤❤❤❤
कता गयहोलानी देकदिन म पनि
याे दाेहाेरीमा के हुन लाग्याे अध्यक्ष ज्यू कति प्रत्यक्ष दाेहाेरी गीत तथा च्यानलहरूले र्याप त्याे पनि उछ्रिङ्खल हाल्ने गरेकाे छ । दाेहाेरीलाई विशुद्ध दाेहाेरीमै राख्न सम्बन्धित निकाय सम्म याे काेमेन्ट पुगाेस् । दाेहाेरीकाे माैलिकता के दाेहाेरी गायक गायिका लाई नै याे प्रश्न ??? नैतिकता छ कि छैन ??
Sax janaki
मनमाया लाई देखदिन कता जानु भयो होला जानकारी पाउ न हो
Very nice
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉
best program
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay indreni
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤