महा बिप्पति आइपर्यो, दिएको ६ लाख बारे स्वागत भन्छन-आफ्नो र शम्भु थापाको आयकर,ललितानिबास फैसलाको तनाब

Поделиться
HTML-код
  • Опубликовано: 27 фев 2024
  • नेपालका 2 चर्चित वकिल स्वागत नेपाल र शम्भु थापा कसले बढि आयकर बुझाउछन? बिशेष अदालत फैसला।ललिता निबास
    ६ लाखको प्रमाण सरकारले सार्वजनिक गरेको तथ्यलाइ टेकेर स्वागत नेपालको यस्तो बयान। नेपालका २ चर्चित ओकिल शम्भु थापा र स्वागत नेपाल मध्ये कसले धेरै आयकर बुझाउछ ? कसले धेरै कर छली गर्छ ? बिशेष अदालतले गरेको मुख्य एक दर्जन फैसलाको सविस्तार बिबरण।
    महा बिप्पति आइपर्यो। ६ लाख बारे स्वागत भन्छन -आफ्नो र शम्भु थापाको आयकर,ललितानिबास फैसलाको तनाब
    Bikram Pande Prakaran
    dipak Manange (rajiv Gurung) kanda
    ओकिलहरुले आयकर लुकाएर राज्यलाई कर छली गरे के हुन्छ ? कसले कसरि गरे ?
    कर फ़र्च्योट आयोग मार्फत भ्रस्टाचार गरेको चुडामणी शर्मा सहितको काण्ड
    ललितानिबास जग्गा किर्ते तथा माफियागिरी प्रकरण
    पाहुना - अधिबक्ता, साहित्यकार, स्तम्भकार, लेखेक , लेक्चरर,पुर्व पत्रकार तथा राजनैतिक विश्लेषक भद्र प्रसाद नेपाल (स्वागत नेपाल) संगको बिशेष अन्तर्वार्ता
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar
  • РазвлеченияРазвлечения

Комментарии • 13

  • @MysticMeditationMusics
    @MysticMeditationMusics 4 месяца назад +5

    आस लाग्दा हुनाहार युवा बिद्वान वकिल तथा राजनैतिक बिश्लेसक स्वागत नेपाल सरलाई सलाम छ! 🫡स्पष्टबक्ता

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 месяца назад +4

    २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश चेतना भया

    • @user-je3oj7ks2w
      @user-je3oj7ks2w 2 месяца назад

      होर जगमान गुङग काले राई हरु यी सोधीन माटो को धर्म बिग्याहरु हुन यित हिजो जहानिया राणा शासन ले देश कब्जा गर्दै पराधिन अँगुली माला सैतान सभ्यताको रंगभेद र पानी देखीन विभेद र सतीजानु पर्ने नरबलि दीने काटो खाने मानव लाई अमानब बनाउने पसुपती क्षेत्रा लाई कब्जा गर्दै बिदेसी जंगलि हरु भाडमा ल्याएर ति जंगलि भोगीजोगी बाबा जि नामक ढोङ्गि पाख्णडी हरु सेयाैँ को सर्बङ्ग नाङ्गै लिङ्गमा यो धर्तीका मानव लाई अमानब बनाउदै ति ढोङ्गी पाखणडी हरुका सर्बङ्ग नाङ्गो लिङ्गमा भेटी राखदै नाङ्गै लिङ्गमा ढोकाउने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार पराधिन स्थापना गर्दै पसुपती जात्र दिवस बनाउने सभ्यताको शिक्षा दिक्षाका कुसासन संस्कार को स्थापना दिवस पसुपती जात्रा मनाउदै प्राचीन सनातन देखीन नै बुदध सभ्यताको विशाल बुदध धर्तीका कब्जा गर्दै आएका मानव रुपी सैतान अँगुली सैतान सभ्यताको हरुको हत्यार बन्दै काले राई र जगमान गुरुङ हरु हत्यार बनाउदै बन्दै धेरै नर्ग बास गराई सकेका छन ?

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад

    अब देशमा शैनिक सासन लगायर सबै अपराधी छानबिन गरी यीनिहरुलाई फासी दियर स्वाग सर , डा. युवराज संग्रौला, प्रेम संजेल, बालकृष्ण , ज्ञानेन्द्र शाही , चन्द्र भण्डारी, कुलमान घिसिङ्ग, रबी लामीछाने, सुनमा , स्वणिर्म , सुरेन्द्र केसी जस्तालाई 10 बर्ब देश चलाउन दिनुपर्छ ।

  • @kasitrairai2969
    @kasitrairai2969 4 месяца назад +2

    सलाम स्वागत

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 4 месяца назад +3

    इटाकाे जवाफ ढुङ्गालेनै दिन्छ

  • @baburambhandari7114
    @baburambhandari7114 2 месяца назад

    पत्रकारज्यू , नेपालमा यो अवस्था किन आयो? यस्मा मेरो एउटै बुझाई छ। नेपालमा " गर्नु पर्ने गरेन , गर्न नहुने गर्यो " यसैको रिसर्च हो। आफ्नै एउटा सिस्टम बन्नु र बनाउनु पर्ने ठाउमा कर्त्तव्य, अनुशासन, नैतिकताको विषय सग जोडिने म्रुत्यु दण्डको कुरामा "तर" किन आउछ? यो विषयमा स्वार्थगत आयतित स्वतंत्रता र अधिकार ? मा तर किन लाग्दैन?

  • @tikaramthapa6581
    @tikaramthapa6581 4 месяца назад

    Thank you Swagat जी You are the great तपांई लाई १०८ तोपको सलाम Swagat Sir देश बचाउनु पर्यो।राजा आउ देश बताउ भन्ने तेसताई भयो।आबत दुर्ग पर्साई आउ देश बचाउ।

  • @lalbahadur9427
    @lalbahadur9427 4 месяца назад

    Wow , adhiwakta Swagat Nepal Sir ispasta wakta hunuhunxa .Good ajenda rakhnu vayo.Salaam hajurlai.

  • @gopaloli292
    @gopaloli292 4 месяца назад

    Most importent and very Very good or likely, seriously and nessary for Nepalies people And nepal I am very happy .OK.

  • @RanjanaMoktan
    @RanjanaMoktan 4 месяца назад

    धर्मको अधरमा न्याया दिने हो र मान्नुपर्छ भने 1910को ऐनले कति थिचोमिचो गरेको थियो ।एउटै मुद्धामा जातै पिच्छेको फरक सजय थियो । फेरि ल्याउनुुपर्छ भन्न खोजेको हो? बुझिएन

  • @Jagmankhatri
    @Jagmankhatri 4 месяца назад

    Ek patak harek le hernu parne rax, patrakar hos ta yasto

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 4 месяца назад

    1oop very good kura. Ho suwagat nepal sir ko