नुनकरण। सालोले सिधै भने,राजा बीरेन्द्रलाई आफ्नै भाइ ज्ञानेन्द्रले मारे। टेलिफोन सम्बाद |राजाको डाइभर
HTML-код
- Опубликовано: 29 фев 2024
- salo vena ka kura | राजाको डाइभर| नुनकरण चौधरी। म सालो हुँ। दरवार हत्या काण्ड ज्ञानेन्द्रले नै गरे। टेलिफोन सम्बाद
Former Prince Parash Shah
Former King Hyanendra Shah
Dr Hiralal bhujel(Guest)
Nunkaran Chaudhary (Binod Chaudhary's father)
Arun Emporium (Chaudhary group's Mother Business)
King mahendra
King Birendra
Dipendra Shah was only Prince or King ? what is fact?
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
www.kalokitab.com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
----------------------------------------------------------------------------------------------------------------------------
कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
----------------------------------------------------------------------------------------------------------------------------
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
----------------------------------------------------------------------------------------------------------------------------
नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
----------------------------------------------------------------------------------------------------------------------------
नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
----------------------------------------------------------------------------------------------------------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar Развлечения
सत्य सम्बादका लागि धेरै धेरै धन्यवाद।
कुरो सही सत्य चाही यी मानिसले बोले है कुरो हो
लगभग लगभग देशका अपराधीहरु पत्ता लागी सक्दा पनि कार्बाहिमा देरि किन?
Thank you Dr Hiralal and Kalo kitab research team day by day revealing truth to us.
बिल्कुल सहि
यो कुरा सही छ एकदम सहिकुरा गर्नु भो राजा मार्ने ज्ञानेन्द्र साहा नै हो
Thank you munkar you are talling truly really Mr gy is killear all know that but they could not tall
सत्यतथ्ये बहिर आयो
यो कुरा सहि छैन राजाको हतेयारा दलहरू नै बिक्षेहरूले भनेका छन
Chop muje
Hawa bolxas mg jholey
101% correct.
नेपालीको जात कहिल्यै एक हुन जानेन, विदेशीको काट्टो चार दिसा तिर हुन्छन्। जब राजा आउने जस्तो हुन्छ, हचुवाको अफवाह फैलाईन्छ
100% sahi kura
Sahi kura good
100 ./.Shai kura vannu vayo ,tapailai dhnyabad x
यो ब्यक्तिले सत्य बोलेकोमा साधुबाद 💯👍️
Absolutely correct
यो पत्रकार एक दम नेपली रहिछ असल कुरा सोत्नु भो असल कुरा गर्ने हो भने पारास ले नर संग्र र गरेको हो मकुँदो लागाएर हामी जनता लाटो र नाबुज्ने पशु होर हामी घास खाने होइना
कुरा धेरै हदसम्म सहि छ। मेरो विचारमा वा अनुमानमा 👍️
ए,दम,सहि,कुरा,गर्नु,भयाे,१००.मा,१००,अक,
कुरो सही छ।
हाम्रो भगवान राज परिवार मार्नी ज्ञानेंद्रको बाऊ छोरा र परज्वोल सबै मिलेर मारेको हुन यो सत्य हो पापिहरु किन निर्दोष भगवान मारेको 😢😢 राजा चाहनी पापिहरु किन दरबार हत्याकांड छानबीन गर्दैनऊ राजा लेउने भय हाम्रो भगवान राजाको नातिनी बनाने किन कुरा गर्दैनऊ पपिहरु 😢17000 हजार मारने सेना नई हो ।
साहसिक ब्यति सलाम गर्छु
सत्यकुरा
❤वा मेराे संखा मिलयाे सबै सत्ताका लागि जनता मारेर सत्ता पद कुचि पाअाेर याे देशकाे दुरगति आम जनताले भाेगनु परेकाे छ
सोधने पनि त्यस तै जबाब दिने पनि त्यस तै गाजा खायर सुन्नु परला जय देश
कुरा सहि जस्तो नै लाग्यो ! नेपाल को सेना सान्तिसेना जाने सलाम ठोक्ने मात्रै सिकाउने सस्था हो !
You are right.
Right,good and truth (thanks for information
Nepal has no choice left but the monarchy. For this, daughter of Shruti is late king Birendra's rightful heir. Not Gyanendra.
तपाईंको कुरा एक्दम ठिक छ।
सुन्दै छौ मा चिक्ने राजा आऊ देश बनाऊ भन्ने हरु हो
राजा होइन लिम्बुवान आउनु पर्छ।
Sai hoo ❤
Sahi kura garnu bho gyneee lai sab thaaa cha army chief n gyneee
एकदम sahi कुरा ❤❤❤❤
A b pant right version and right discussion
सत्यता छ यो कुरामा👍👍👍किनभने त्यही गोलीले वीरेन्द्रको सपरिवार चाहि मर्ने अनि ज्ञानेन्द्रको परिवार चाहि सुरक्षित हुने??कुरा प्रष्ट छ👉👉👉
Dr bhujelko kura katilai man pardaina hola yaddapi unko kura malai chahi 90% thik lagyo.
100 % Shi kuro
यो दुईजनालाई पनि राजा वीरेन्द्र मार्नेले पैसा दिएकोछ होला ,सेना भनेको कसरी चल्छ थाहा नभएको पागलहरु भुक्दैछन् थुक्क ।
O ho kharo man ra cha❤❤❤
यो,दांई,को,अनतरबारता सही,छ।कबिराम।
कुरा सहि जस्तो नै लाग्यो !
Sahi kura garnu vayo
sae ho
हो हो बिरेनदरको बङसनासगरनि यगानेनदरलेनै गरेकोहो गयानेनदरलाइत टडिरवेलमा लयायर फासीदीनुपरछ तेसपछि दरबारको समपुरण घटनाथाहाहुनछ
सहि हो
चोर ले अरुलाइ दोस दिनु त्यो आफै चोर हो भन्ने बुझ्नु पर्छ।अब सता चलाउन अर्को कोत्पर्ब पनि गर्न सक्छ।
Timi sanga praman xa gyanedra le dai mareko ho vaner
Thanks dr.hira.
Now.presiden.
System in.nepal
And.samabesi.in.
Singadarbar.like
Saja.fulbari.
सहि हो हजुर
kya thoker bolchhan salam sir
स िहर सते कुराहाे याे राजा िलयाउ भनने हरू खान नपायर हाे कमल थापालेकती खायाे बुझनु हाेला
❤www ❤yo kura 100% sahi manchhu ma arule manun ya na manun bal chhaina raja badi bhanera hidnu bekar chha ❤
त्यो रानाभाट खाते कवाडीले त दीपेन्द्रle मारेको हो भन्यो ! कत्रो न उसैले देखेको जस्तोगरी दीपेन्द्रले भटटट गोलि हानेको हो भन्यो ! त्यो पापले त कसरी किरा परेर मर्छ !
✋
भुजेल जाती भनेका पुनमगर हुन् ।
" राज्य सत्ता पक्ष र पुनमगर समूह वीच भूमिगत युद्ध भएको हुनाले मल्लकालिन समयमा धौलागिरी सेरोफेरो बाट भूमिगत भई केही परिवार तनहुँको बन्दिपुर आसपास आएर थर परिवर्तन गरी बसेका थिए।"
श्रोत; डा. जगमान गुरूङ्ग
आफ्नो काला कर्तुत लाई ढाकछोप गर्न ज्ञानेन्द्र लाई दोष लगाउने खबरदार तस्कर माफिया😂
कस्को कुरा पत्याउनु मान्छे पिच्छेको बिष्लेषण
येचोरतआफैकुकुर्होसअरुलाईकुकुर्भन्छस्सालेचोरतआफैडाँकाहोस अरुलाईकेभन्छस्फटाहा
Gyanendra KO paribar sabai jibitai hune birendra KO bansha Nas garne
होकि जस्तो लाग्छ
एकदम निडर यी दुबैजनाको अन्तरवार्तामा एकदम सहि कुरो निस्कियो !
कालो पत्रकार पनि देश बेचुवा दलाल हो भन्ने कुरा था भो राज तन्त्र आय देश रहनेभो जय नेपाल
राजावादी खस आर्य हरुको हात खुट्टा लगलग कापी रहेको जस्तो छ। विचारा हरुको कमेन्ट हेर।।
अब राजा साजा हाइन राजा लेऊने हो भने मूलबासी हरुको राजा लेऊने हो।। बाहिर बाट आएका हरुको हक अधिकार लाग्दैन आजको सताब्दी भनेको वैज्ञानिक युग हो ।
It's may be True Statement because Birendra Shaha was too much Loyal King Of Nepal.He was too much Resbonsible to the People Of Nepal .So that He Had Reestablised Parliamentary Political System in Nepal in 2047 B.S. It's exactly Right Views Sir about The Massacred in The Narayanhiti Royal Palace.🎉🎉🎉🎉🎉❤❤❤❤❤🎈🎈🎈🎈🎈🎉🎉
Vanai ta ho jastai xa hau....
एक दम सहि कुरो गर्नुभयो धन्यवाद हजुरलाई
Sir ko vnai sahi cha 💖
Ramro kura garnu vo Sai ho
दरवार हत्याकाण्ड गर्ने ज्ञानेन्द्र भन्ने,फेरि अहिले उनैलाई राज्य चलाउ भन्नुको मतलब के हो?
तत्कालीन ज्ञाननेन्द्र सरकारले भोलिपल्ट सबेरै नेपाल टेलिभिजन बाट सम्बोधन गर्दा खुद सरकार आफैले बोलेको ज्ञानेन्द्र सरकार को आवाजमा भने "स्वचालित हतियार आफै पड्केर सबै लाई गोलि लागेर मरे" भनेको रेकर्डको फाईल त NTV को संरक्षणमा अहिले पनि हुनुपर्ने हो क्यारे । अब जे भए पनि बर्तमान परिस्थिति ले राजा कै आवश्यकता देखियो ।
राजा चाहिने भनेकै केहि बाहुन हरु र बाहुनवाद बाट ओतप्रोत भएका भरौटे आसेपासे राजेन्द्र लिङ्गदेन ग्यानेन्द्र साही जस्ता बाहेक अरु २ करो ९५ लाख जनतालाई राजा चाहिएको छैन।
@@Hangsa-ix4mmअरे हङ्गसे भाइ कहा यता आएर कराउदै बसेको एक्लै। म भाइलाइ खोज्दा खोज्दा ब्याकरण नै कता हराईसको मेरो।
मेरो बिचार पनि अब राई लिम्बु ल्याउनु पर्छ।
Gyanendra shah galat hunuhunchh tes karan unko bau hajur bauko yogdan bhulnuparxa bhannu bichalit kura ho yehi final ho sabbai mili sansodan natra jhan bikaral hunexa proof sahit bolnu bolaunu hola😁🙏
It seems to be logical to some extent may be it is true
बच्चा-बच्ची रंग लाएर होली भन्दै नाचेको धेरै देखे🤔🙄
तर मन्दिरमा दिनकै रंग लउदा भगवान नाचेको कहिल्यै देखेन यार!🤗🤔हैन हेन पराधिन काटो खाने सभ्यताको धर्म को शिक्षा दीक्षाका शासन संस्कार ले हो कीन ? शाह बंशिय हरु राजा भएपछी सबै राजा हरु को सड्यन्त्रपुर्बक हत्यागर्दै काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै आएका थाहा छैन कीन ? तपाईं हरुको सर्ग बाट आएका संखर अचार्य प्रभु ले दीएका स्थापना काटो खाने धर्म को देउता दीएको धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार कस्तो थाहा छैन ?
सही हो दाजू मरेर राजा भयको हो ज्ञाने
Khasari lhe ho vanxan khasai lhe hoina k ho ho king is King jay Nepal 💐🇳🇵🙏
बिरेन्द्र मार्न यस्को पनि हात हुन सक्छ।यसले युरोपियन र अमेरिकन को पैसा खायको हुन पर्छ।
Sai kura yo chor jholey ho
Save the nation. Nepal
के हो के हो कन्फियुज बना उ छन खास सत्य कुरा कस्को हो
हावा गफ गर्छ गफाडि
यो प्रश्न मा दम छ आफ्नै अधिपति राजालाई बचाउन नसक्ने सेनाले देश र जनता को सुरक्षा के गर्लान्...
होईन यो कस्तो देश राजा बिरेद्रा लाई ज्ञानेन्द्र ले मरेको हो भनेर ठोकुवा गर्दापनी ना ज्ञानेन्द्र लाई कारबाही गर्छ ना केको अधारमा बोलिस भनेर यो मान्छेलाई कारबाही गरेन के सातिको सरप लगेकै होता।
Truth😢
100%Sahi.
ekdam sahi xa. navaye gyanendra le aafbo daju lai maareko thau kina vatkauna diyo?
aile samma janata lai khulera rajtantra ko lagi aahwan garna kina sakeko xaina??
AAMA SHOUTINI.KO KARAN HO.
Jai Ganesh babbjai Maharaj hunman Dil maiya Rani her her mahadev sitaram Radhya Radha Krishna this Nepal Sarkar officers mangenment quick delivery all hamful work please find quickly response back return karma back coming please find attached good right thinking positive this family's good face to face eyes vision news response please next time more like really appreciate news response please respect your life yourself spich thingking more importantly deeply hearted healthy CIB inquiries investigation good karma pray results 🌹🙏jai ghorkha Kali maiya Nath ghork Jai thanks
राजा बीरेन्द्रको हत्या ज्ञानेन्द्रले नै मारेको हो भनेर चर्चा बटुल्ने चाहनेले अहिलेसम्म मुखमा केरा कोचेर किन बसेको?
jasto maile socheko testai bayan garnu vo sir saty aiho aba aile raja au des bacau vane ghole harle buje vo
Right now सत्य घटना सुनाउनु भयो धन्यबाद
Tapai le bhaneko belkul thik ho mapani gyanendra lenai ho bhanchhu ho ho ho
Mafiya ko haalat yestai huncha hagi??
Bold public speaker
योबोल्निआफैपनिलागिपरेकोथियोहोला
Gertar Nepal ko joy ❤️💔🌍🌈🇳🇵🎇😅🤣😭👹💋🌹
Dollare convert parichalit hun ee dubai, papiharu.
कहिले गणतन्त्र देश हो भन्छ कहिले राजा छ भन्छ जड्या नै रहेछ
ज्ञानेले आर्मि किनेको हाे
😮😮
Interesting. Could be a better truth.
यो देशका सब से सबै मुर्ती नेता , भ्रष्टाचारी नेता , ज्यानमारा नेता सबैले राजा ज्ञानेन्र्दलाइ भेटी चडाएर खुट्टाको पानि खाएर लम्पसार पर्छन
प्रचण्डको नुन खाएको ले कुकुर झै भुकेको।
प्रज्वोल राणा र ज्ञानेन्द्रको बाऊ छोरालाई टूडी खेलमा लगेर जनताको आगाडी झुनऊनू पर्छ छानबीन हुंछ दरबार हत्याकांड 🙏
तसर्थ बिश्वमा भैरहेका हत्या हिंसा स्थगित हुदैमा शान्ति आउन सक्दैन, किनकि जिवित नै अशान्ति र नर्क हुन, र निर्जीव शान्ति नै वास्तविक स्वर्ग र शान्ति हुन। That´s why No heat, No cold, No God, No Giant, No error, No punishment, it is a real peace, equality, great and heaven, which is called the "End". End is the invisible force, and end is the great.
"O"M´science
Thopda herda tha jamana ko maley ho jasto xaa
Gaynandra le hohina yo jhuto ho prove gar Kira Garda mantra hudaina