नमस्कार सम्पुर्णमा म गायक सुरेश शाही सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।हजुर हरु सबैले पुरा भिडियाे हेरेर क्रिया प्रतिक्रीया दिनुहुन्छ भन्ने पुर्ण आशामा छु धन्यबाद ।
आहा निकै मिठो देउडा गित झल्का झल्का झल्का हिमाल 🎵निकै मिठो शब्द संगित,अनि सुरेश शाही र बिपना सिंह को लाइभ देउडा निकै मिठो प्रस्तुति सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 🎼🎵
अति राम्रो सारै मार्मिक मलाई अतिनै मन लाग्यो ❤ सम्पुर्ण टिम लाइ धन्यबाद दिदै आगामी दिनमा अझै बढी उत्कृष्ट भिडियो हेर्न पाउ ❤ जुन जस्तो रुप तिम्रो मोहनी त्यो बोलिले लजाइ लजाइ हानछेउ मलाई नजरैको गोलिले निशान्त भण्डारी एक्लो मान्छे म ❤
नमस्कार होल team लाई धेरै उत्कृष्ट लय मा बिपना सिंह मैया र सुरेश शाही राजा लाई धेरै धेरै बधाई तथा सुभकामना हजुर हरुको देउडा सश्कृती उत्थान को लागी धेरै मेहनत र परिश्रम प्रति धन्यवाद बिशेश राजा सुरेश शाही लाई र सानी मैया बिपनाको उज्वल भबिस्य को अग्रिम सुभकामना छ ❤❤❤❤
बहुत बहुत बधाई बिटिया विपन। सिंह को बहुत सुंदरआवाज है बहुत सुरीली आवाज मुझे इनकी आवाज बहुत पसंद है सादगी औरशालीनता बिटिया की आभूषणगहने हैं यह इसेबरकरार रखना🎉🎉🎉🎉🎉🎉
congratulations देउडाको हिरो गायक सुरेश तथा बिपना सिंह जि
नमस्कार सम्पुर्णमा म गायक सुरेश शाही सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।हजुर हरु सबैले पुरा भिडियाे हेरेर क्रिया प्रतिक्रीया दिनुहुन्छ भन्ने पुर्ण आशामा छु धन्यबाद ।
❤❤❤🙏🙏🙏
सुरेस जी तपाईंको गीत भन्दा पनि स्वर र लय थेग्यो धेरै राम्रो लाग्छ यस्तै सृजना अनि जादुमय स्वर निखार्नु होला शुभकामना
हजुर को स्वर अति उत्कृष्ट गाउने शैली अती राम्रो big fan म्🙏🙏🙏🙏
ये गीत तो अपना ही लगता है पिथौरागढ उत्तराखंड भारत
❤😊🙏
सम्पूर्णमा नमस्कार म बिपना सिंह आदरणीय मामा सुरेश शाही सँग जोडिएर गाउने प्रयास गरेकी छु कस्तो लाग्छ प्रतिक्रिया सहित शेयर गर्दिनु होला।🙏❤️
एकदमै राम्राे छ 🎉🎉🎉❤
राम्री मान्छे राम्रो सोर ❤️❣️
Big fab
Mitho geet नानु ले gaayeki
एकदमै राम्रो बिपना बहिनी तिम्रा हरेक दोहरी उत्तिकै उब्बल हुन्छ्न म हजुर को बिग फ्यान हु ❤❤❤❤❤❤
देउडाको हिरो एकमात्र मैले मन पराएको गायक सुरेश जि । तपाईँ यसरी नैं update aaunus hai
आहा निकै मिठो देउडा गित झल्का झल्का झल्का हिमाल 🎵निकै मिठो शब्द संगित,अनि सुरेश शाही र बिपना सिंह
को लाइभ देउडा निकै मिठो प्रस्तुति सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 🎼🎵
आहा कती रमाईलो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
आहा कति मिठो देउडा गीत म देउडा प्रमी यस्तै गीत मन पराउँछु
पूरा बुझन न स्केपनी देउरा गित राम्रो लागछ धन्याबाद सबै तिम्लाइ
waw धेरै धेरै राम्रो छ
मन छुयो ❤❤❤
सबैले देशलाई माया गरुम ❤
अति राम्रो सारै मार्मिक मलाई अतिनै मन लाग्यो ❤ सम्पुर्ण टिम लाइ धन्यबाद दिदै आगामी दिनमा अझै बढी उत्कृष्ट भिडियो हेर्न पाउ ❤
जुन जस्तो रुप तिम्रो मोहनी त्यो बोलिले
लजाइ लजाइ हानछेउ मलाई नजरैको गोलिले
निशान्त भण्डारी एक्लो मान्छे म ❤
आहा म देउडा प्रेमी यस्तै गित मन पराउछु ❤❤🎉🎉❤❤
Dhanyabaad share pani hai man pare..
@@sureshshahiदाइ हजुर का पुराना गित काबाट हेर्ने हो बताईदिनुपर्यो
आहा सारै मिठो गीत आदरणीय सर सुरेश शाही सम्पुर्ण टिमलाई बधाई ।।
Thank u so much ..
अती सुन्दर प्रस्तुती सुदूपश्चिमका गहनाहरु. .....
सारैे मिठो स्वर धन्यवाद हजुर 🙏🏼🌹🌹🇳🇵💙
कर्णालीका गहनाहरुकाे निकै सानदार प्रस्तुति ❤
❤
@@sureshshahi 🧡
जति हेरौँ त्यति हेर्ने मन लाग्दो छ। यस्तै सृजना फेरि फेरि पनि प्रस्तुत गर्नु होला।
आदरणीय दाइ सुरेस शाहि को गित साह्रै मार्मिक देउडा बहिनी बिपना सिंह लगायत सम्पूर्ण टिमलाइ शुभकामना छ ❤🙏🙏
💐🙏✍️🙏🙏🙏बहुत सुंदर गीत भाई🌹🌿🌹🌲🌲🌲 सुरेश शाही जी और विपना सिंह को इस सुंदर गीत के लिए हार्दिक शुभकामनाएं!🙏🙏💐✍️💐💐🙏🙏
❤❤❤
यो गित जति सुनेपनि धित मर्दैना ❤
बुझ्न त त्यति बुझेन तर निकै रमाइलो लाग्यो ,,,,, ❤छोट्या देखा ज्वरो आउने मकन ब्यथा छ❤❤
Wow कति राम्रो मौलिक देउडा दोहोरि सारै मन पर्छ मलाई देउडा गित ❤❤❤😂
साहरै हृदयविदारक प्रस्तुति 👌👌
देउडा लाई सबैले सम्मान गरौं हाम्राे सान हो देउडा
मीठो गित प्रदेशी लाई गाउँ घर्को सम्झना लायो 🎉
Mama ji star ⭐ bhanji future super star ⭐ what a voice both of u..I'm from uttarakhand..I love Your Voice।।।👏👏👏👏👏🇮🇳❤❤❤❤
भेरी नाईस बधाईछ दुबै जनालाई
आहा! कति राम्रो गित । कलाकार ज्युहरुलाइ मेरो सम्मान।
धेरै धेरै शुभकामना ।
एकदमै राम्रो कला❤
अति राम्रो🎉❤❤
नमस्कार होल team लाई धेरै उत्कृष्ट लय मा बिपना सिंह मैया र सुरेश शाही राजा लाई धेरै धेरै बधाई तथा सुभकामना हजुर हरुको देउडा सश्कृती उत्थान को लागी धेरै मेहनत र परिश्रम प्रति धन्यवाद बिशेश राजा सुरेश शाही लाई र सानी मैया बिपनाको उज्वल भबिस्य को अग्रिम सुभकामना छ ❤❤❤❤
बहुत सुन्दर सुरेश शाही जी व विपना सिंह को बहुत धन्यवाद बहुत सुन्दर गाना गाया
नयाँ नयाँ कलाकार सवैलाई सफलताकाे शुभकामना ।
Dhanybaad man pare share plz
आहा अति नै मिठो आहा❤❤❤
Super duper deuda song ❤❤❤❤ajhai yestai deuda Sunna pau🎉🎉🎉🎉
मन छूयो हजुर दुबै को सोरले ❤
Dherai raaamri keep it up ❤❤
Ati ramro Mai ye gana ek din me 10 bar sunta hun wah gajab
आहा एकदम राम्रो😘😘
Rhank u so much man pare share plz
नयाँ बहिनीहरुलाई गीत गाउनमा सफलता को शुभकामना छ।
आहा सारै रमाइलो गित ।🍆🍆🍌🍌🍌🍇🍉🍍🍍
अति राम्रो ❤
सम्पूर्णमा उच्च सम्मान
अति सून्दर छ नानु
अति नै मीठो पश्चिमी गित ❤❤❤❤❤
सम्पूर्ण टिम लाइ धेरै धेरै शुभकामना छ सफलता ले सिखर चुम्नु होला हाम्रो पश्चिमि संस्कृति बिश्व सामु चिनाउनु होला
❤❤❤ nice job sir
धेरै राम्रा सब्द ❤️❤️
voice त हो हजुर हरुको जति सुनेनी सुनिरहन मन लाग्छ ❤❤
Congratulations all team 👏🎉
धेरै धेरै सुभकामना छ ❤🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊
Aha jati hereni dit namorne ❤❤❤
Namaskar suresh sahi ji god job
उत्कृष्ठ प्रस्तुती आर्दणीय भिनाजु सहित सम्पूर्ण टिमलाई सुभकामना ।।।❤❤❤
Thanks
Congratulations daju🎉🎉
भाग २ पनि चाहिन्छ भन्ने जति एता हाजिर हुनुस ❤🙏
म शुदुरपूर्ब ताप्लेजुङ बाट गितकाे शब्द नबुझे पनि याे पनकाे सम्मान गर्दछु।
आफ्नो संस्कार संस्कृतिकाे बचाउनु पर्छ।
बहुत बहुत बधाई बिटिया विपन। सिंह को बहुत सुंदरआवाज है बहुत सुरीली आवाज मुझे इनकी आवाज बहुत पसंद है सादगी औरशालीनता बिटिया की आभूषणगहने हैं यह इसेबरकरार रखना🎉🎉🎉🎉🎉🎉
Very very nice👍 good voce २ for the first time good luck🍀
Thank you very much
धेरै राम्रो देउडा गित ❤❤
धेरै मया पश्चिम नेपाल ❤❤❤
बधाई छ मेरो दाइ हजुर ❤❤
दामी छ
सुदुर पश्चिम को सान हाम्रो पहिचान ❤❤
Extraordinary !
राम्राे बधाई छ कणांलीका सजंक अझ राम्राे पस्किदै गनुं हाेला
Thank u so much share pani hai plz
सम्पुर्ण मा सफलता को सुभकामना🌷🌹
यो दोहोरी मा कुरो बुझ्नु मा छ 😎😎 शाहीको ठूलो रे, माथि रानी बन तल फाँटै फाँट धेरै .... धेरै... धेरै😄😄😄😎😎😎
निकै सुमधुर
Nice ❤❤
धेरै राम्रो गित 🇳🇵🙏
Ati ramro xa maiya🌹🎄🌷
सुन्दर प्रस्तुति🎉
Sundar prastuti.Best of luck.
सफलताको शुभ कामना बिपना ❤️❤️💐💐😊
राम्राे छ
Ma pani deuda permi ho hjr
Congratulations 🎉🎉🎉🎉bro sis🎉🎉🎉
Thank you so much
मेरो फेबरेट❤❤
🎉super xa maiya🎉
❤❤❤मामा😊😊
आहा कति रमाईलो
wow so lovely dohori ❤❤❤❤❤
सार्है मन पर्यो
बधाई छ हजुरलाई ❤
Nice song
Wow Sundar sudurpachim song and my favourite song ❤
Thanks
Congratulations 👏 all teams
Deuda geet KO sabda mo sabai bujdina Tara Pani ajakal ekdam sunxu
Nice song❤🎉❤
Bipanaa baini ra ibsal KO vabisya ekdam ujal xa
Pride of our Kalikot ❤
Dauda man parxa thanku dang
अति सुन्दर ❤❤❤
Payrii bipu❤😅
Wow mama ji
🙏❤️👌👍✋
स्वर का सुपर स्टार धनी सबैलाई धन्यवाद छ।
मार्मिक धोरोरी ❤❤
मामा भान्जी बबाल देउडा
👌👌