दैलेखकी अञ्जु पछि कालिकोटकी बिपना सिंह आइन् इन्द्रेणीमा, छत्रको सातो उडाइन् । २१.१०.०८० ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_BipanaSingh #LiveDohari #

Комментарии • 486

  • @Kkcreationnp
    @Kkcreationnp 7 месяцев назад +60

    सुमधुर स्वर कि धनी बिपना जि लाई सफलता को अग्रिम शुभकामना । हामी जस्ता अबसर बाट बन्चित हरु आई यति ठूलो प्लेट फर्म मा स्थान दिने इन्द्रेणी प्रती आभारि छौ। ❤️❤️🙏🙏

    • @movenpickjlt1542
      @movenpickjlt1542 7 месяцев назад +1

      ❤❤

    • @sandeshgurung5487
      @sandeshgurung5487 7 месяцев назад +3

      1/2 दिनमै भाइरल भयो भनेर नि तेति मख्ख र खुशी हुनु जरुरी त छैन यहाँ मथिबाट तल झर्ने गिराउने हरु कमि छैन।

    • @deepubhandarikg3cd6hr2j
      @deepubhandarikg3cd6hr2j 7 месяцев назад +1

      फेक id 😂😂

    • @Kishanashahi
      @Kishanashahi 28 дней назад

      Mmmmmmmmmmmmmmmm..​@@sandeshgurung5487

    • @BhupenSaud-vo9gy
      @BhupenSaud-vo9gy 6 дней назад

      Ppppp00pp0pp00ppppppppppppppp0pp00p0ppp00p00p0ppppp00p00pppp00meaning 99 om vtm ct​@@sandeshgurung5487

  • @BharatBahadur-cx8yx
    @BharatBahadur-cx8yx 7 месяцев назад +7

    बिपना बहिनी र राजु दाइ को छिट्टै दोहोरी हेर्न र सुन्न पाउ❤

  • @Defender-du7gr
    @Defender-du7gr 7 месяцев назад +28

    अती उत्कृष्ट स्वर सब्द नयाँ प्रतिभा बिपना सिंह बैनी Superb. सेवा संदेश र मनोरञ्जन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान यहीं हो लोकप्रिय कार्यक्रम इन्द्रेणी को पहिचान ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।

  • @prajwalrawat5427
    @prajwalrawat5427 7 месяцев назад +54

    भाग दुई चाहाने जति एता हाजिरी हुनु है हजुर।

  • @saraswotinepali4426
    @saraswotinepali4426 7 месяцев назад +13

    अति मार्मिक मिठो सोर कि धनी बिपना बैनी लगायत सम्पूर्ण टिइम लाइ सफलता को शुभकामना

  • @jalandharkarki3223
    @jalandharkarki3223 7 месяцев назад +42

    जय इन्द्रेणी
    सबैको जय होस्
    साथै बिपना बहिनीलाई
    सफलताको शुभ कामना ❤❤❤❤❤❤❤

  • @bimalapanthi5581
    @bimalapanthi5581 7 месяцев назад +3

    yateko dhohore sunda sarae ramro layo yastae dhohori gaunu parxa❤❤❤❤

  • @user-fh3ty8fh3v
    @user-fh3ty8fh3v 7 месяцев назад +20

    आजसम्म सुनेको छैन यस्तो यथार्थ दोहोरी सारै राम्रो छ बहिनी

  • @mohanjoshi2205
    @mohanjoshi2205 7 месяцев назад +4

    What a nice performance salute both singer from south Korea ❤❤❤❤

  • @nawarajadhikary7096
    @nawarajadhikary7096 7 месяцев назад +16

    छत्रसाहि त नेपाली लाेकदाेहाेरिकाे हिराेनै हुन् सम्मान छ साथै नयाँप्रतिभा बिपनानानिकाे पनि प्रस्तुति राम्रोछ सफलताको शुभकामना छ नानीलाई ♥️🇳🇵❤

  • @jitendrabudathoki5176
    @jitendrabudathoki5176 7 месяцев назад +32

    धेरै पछि बल्ल आनन्दित आउने दोहोरी सुन्न मिल्यो इन्द्रेणी मा सारै जादुमय स्वर बैनी को

  • @prembahadur3152
    @prembahadur3152 7 месяцев назад +3

    Kati ramro partiva Bipana Singh Baini kalakarita ujala vabise xa

  • @karnadipendra1888
    @karnadipendra1888 7 месяцев назад +5

    अदभूत प्रतिभा , सफलताको शुभकामना ,जय इन्द्रेणी जय नेपाल ।

  • @uttamchetry9554
    @uttamchetry9554 7 месяцев назад +6

    यस्तो प्रतिभालाई इन्द्रेणी सांस्कृतिक अभिभादन को साथ सधै सुन्न पाउ ❤❤❤❤❤❤❤

  • @user-dl4qs2yv4k
    @user-dl4qs2yv4k 7 месяцев назад +15

    इन्द्रेणी मा बिपना बैनी र छत्र शाही लाई धेरै धेरै धन्यवाद छ

  • @bikashjaishi5861
    @bikashjaishi5861 7 месяцев назад +12

    स्थानीय स्तरमा खेलिने देउडा खेल्न माहिर बिपना दोहोरीमा पनि उत्तिकै अब्बल भएको पुष्टि भएको छ। शुभकामना छ।

  • @gomakoirala2804
    @gomakoirala2804 7 месяцев назад +10

    आहा कति सुन्दर प्रस्तुति विपना बुनुको ❤❤❤❤ धेरै धेरै आशिर्वाद छ।

  • @basantsaud5402
    @basantsaud5402 7 месяцев назад +7

    यो नानिलाइ सलाम छ देउडा गित गाउन लगाउनु पर्यो दाइ राईझुमा अर्को दिन

  • @bhaikajikumal9535
    @bhaikajikumal9535 7 месяцев назад +7

    इब्सल बहिनिको जस्तै स्वोर रहिछ बिपिना बहिनिको पनि सारै राम्रो लाग्यो सफलता को शुभकामना राम्रो गदै जानू 🎉

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 7 месяцев назад +4

    साच्चिकै कला, गला संगै प्रतिभाशाली कालिकोटे चेली #बिपना_सिँ ठकुरी बुनु ।
    गीत संगीतको साधना गर्दै, जानू भबिश्य सुन्दर छ ।

  • @dipakprashadpathak3370
    @dipakprashadpathak3370 7 месяцев назад +2

    बहुत बडिया ❤❤❤ दोहोरी प्रगति को शुभ कामना😊

  • @user-nl8lk9gb7e
    @user-nl8lk9gb7e 7 месяцев назад +3

    प्रिय भदैनी बिपना धेरै राम्रो छ अझै राम्रो गर्दै अगाडि बढ्नु best of luck congratulations 🎉🎉❤❤

  • @sitakhadka8892
    @sitakhadka8892 7 месяцев назад +10

    सब्द चयन नानिको अत्यन्त राम्रो रहेको छ धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤🎉

  • @darshanthakuri8689
    @darshanthakuri8689 7 месяцев назад +7

    संस्कृति र कलाकाे उद्गम थलाे कर्णालीकाे हावा पानी माटाेले फेरि उत्कृष्ट प्रतिभाहरु जन्माएकाे छ।अत्यन्तै खुशीकाे कुरा हाे।👏👏💐

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 7 месяцев назад +5

    I love the voice and selection of beautiful words of Bipana among new commers!!! Keep it up! And best wishes for future success!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @madanrawal4184
    @madanrawal4184 7 месяцев назад +86

    छत्र शाही को फेन जति हाजिर हौत🙏🙏

  • @raghunathpanday3499
    @raghunathpanday3499 7 месяцев назад +3

    जय सङ्गीत जय ईन्द्रेणी नानी सुमधुर स्वर की धनी भबिष्य को उज्ज्वल प्रगति प्रतिवेदन कामना नानी विपना

  • @badriacharya122
    @badriacharya122 7 месяцев назад +4

    ❤❤मैले ईन्द्रेणी हरेकाे १० बर्षभयाे ऐलेसम्म याे बिपना बराबर अरु हजारौ भन्दा राम्रो गाउने रसब्द चयन गरेर भन्ने ब्यग्ती अरु पाईएकाे छैन ,धन्यवाद , बिपना नानी तिम्रो प्रगती लाई शुभकामना छ !?❤❤

  • @CTR588
    @CTR588 7 месяцев назад +3

    इन्द्रनिले बल्ल राम्रो सुन्दर मीठो स्वरको धनी भको कालिकोटी बहिनी पायो मन पर्यो दोहरीमा छत्र टीका सानू सब फेल यो कालिकोटकि बिपन शिङ्ग बहिनिको सामु
    साच्चै भन्नू पर्दा मलाई लास्टै मन पर्यो यो बिपन बहिनिको प्रतिभा ❤❤

  • @badriacharya122
    @badriacharya122 7 месяцев назад +3

    ❤❤बिपना लाई मत सपनामा पनि देख्छु हाेला ,सारै राम्रो लाग्याे ,धन्यवाद छ !?❤❤

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 7 месяцев назад +7

    नयाँ कलाकार भएर पनि गीत गाउने शैली यति धेरै राम्रो विपना सिंह को शुभकामन छ

  • @uttamchetry9554
    @uttamchetry9554 7 месяцев назад +6

    बिपना बाइनी को talent निकै छ ❤❤❤❤❤ कालिकोटे लाई बैनि लाई सलाम छ❤❤❤

  • @madhughimire7603
    @madhughimire7603 7 месяцев назад +4

    ईन्देणी ले बेला बेला छत्र संग खत्रै प्रतीभा जुधाऊछ । आजको कार्यक्रम खत्रा को पनी महाखत्रा ।बधाई तथा शुभ कामना ॥

  • @sagarpaudel5321
    @sagarpaudel5321 7 месяцев назад +6

    नवप्रतिभा बिपना बैनिलाइ सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @badrikarki6640
    @badrikarki6640 7 месяцев назад +2

    गायिका नानिकाे शुरुवातकाे लक्षणिक प्रतिभा राम्राे छ । प्रगति ,उन्नतिकाे लागि हार्दिक शुभकामना छ । कालिकाेट कि नानि विपना सिँह चेलिलाइ ।

  • @ganeshdahal9910
    @ganeshdahal9910 7 месяцев назад +3

    म पनि नियमित हेरछु पाेलयाण बाट याे बैनी र रमेश प्रसाईकाे दाेहाेरी हेर्ने मन लागयाे ।

  • @GyanendraShahi-tu5pd
    @GyanendraShahi-tu5pd 6 месяцев назад +2

    सुमधुर स्वर कि धनी बिपना लाई जीत सुभकामना छ है

  • @harikrishna9590
    @harikrishna9590 7 месяцев назад +4

    🎉🎉बिपना सिँहको स्वर राम्रो रहेछ।🎉🎉

  • @bishnusubedi1996
    @bishnusubedi1996 7 месяцев назад +8

    लाेकप्रिय कार्यक्रम ईन्द्रेणिकाे मा नयाँप्रतिभा बिपनासिंहकाे निकै मिठाे प्रस्तुति साङ्गेतिक यात्रा सफलरहाेस सुभकामना

  • @baltamang9038
    @baltamang9038 7 месяцев назад +4

    भाग दुई चाहिन्छ है कृष्ण कँडेल ज्यू।।
    ४० मिनेट सम्म गीत गाउँदा सबै शब्दहरू मन् छुने । सुनी रहुँ जस्तो थियो सुमधुर स्वरमा गाउनु विपना बहिनी र छत्र भाईलाई सम्मान।।
    विपना बहिनीलाई सम्मान।।

  • @chudalamichhane9848
    @chudalamichhane9848 6 месяцев назад +2

    सारै राम्राे प्रतिभा नानु बिपनासिह काे उच्च सफलताकाे शुभकामना यस्तै दाेहाेरि निरन्तर सुन्न र हेर्न पाइयाेस भाग दुई काे पर्खाइमा

  • @lokbahadur3006
    @lokbahadur3006 6 месяцев назад +2

    दामी सुन्दर प्रस्तुति पश्चिम की छोरी लाई धेरै धेरै आगामी दिन को हार्दिक शुभकामना बधाई छ

  • @kishanban4037
    @kishanban4037 7 месяцев назад +2

    प्यारो छत्र शाही भाई र प्यारी बिपना सिहं बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @user-rj1ui9og4d
    @user-rj1ui9og4d 7 месяцев назад +12

    कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी परिवारलाई आगामी दिन को पुर्ण सफलताको लागि धेरै धेरै शुभकामना 🙏🙏😍😍

  • @AbirNepaliOfficial
    @AbirNepaliOfficial 7 месяцев назад +4

    विशेष गरि इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। म अबिर नेपालिको तर्फ बाट नेपालको जुन सुकै भेसभुषा अनि नयाँ नयाँ प्रतिभा लाई स्थान दिने एकमात्र ठाउँ इन्द्रणि। साच्चिकै भन्नी हो भने इन्द्रेणी यस्तो ठाउँ हो गरिब निमुखा अनि दुखी पिडातको लागित एउटा साहार बनेको छ इन्द्रेणी संसारकै जुन सुकै कुना बाट धेरै दर्शकले रुचाइएको एक मात्र इन्द्रेणी कार्यक्रम अनि बिपना बहिनिलाई उज्वल भबिष्यको लाखौ लाख शुभकामना

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 7 месяцев назад +3

    पहिलो पतक्मै यति उत्कृस्त दोहोरी गाउने कलिकोते नानी बिपना शाही लाइ उत्त्रोत्तर प्रगतिको शुभकामना छ।

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 7 месяцев назад +8

    यी बिपना नानि काे कला अनि गला4/5 बर्ष पहिला कालिकोट मान्म समन्वय समिति काे हलमा सुन्दाखेरि म फ्यान भैसकेको थिय

  • @gopalgurung8957
    @gopalgurung8957 7 месяцев назад +3

    छात्रा भाई लाई आज लहाई a अथू आथू भाई दुबई भाई बाहिनी लाई सुभा कमाना।

  • @kirankadayat6196
    @kirankadayat6196 6 месяцев назад +2

    कति मिठाे स्वर उस्तै राम्रिहसिलि नानू शुभकामना छ

  • @namastegorkha7535
    @namastegorkha7535 7 месяцев назад +133

    यो सानू नानिको प्रतिभाको बिग फ्यान म जति कति हुनुहुन्छ यहाँ।सबैले माया र साथ दिउ यी सानि प्रतिभाको धनी नानि बिपना लाई❤❤❤

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 7 месяцев назад +7

      जाेडि मिल्ने संग बैबाहिक कुरा काे सवाल जबाफ गर्दा राम्राे हाेला कि ?

    • @khagendraRegmi-if7ol
      @khagendraRegmi-if7ol 7 месяцев назад +1

      ❤❤❤❤❤❤❤

    • @parbatiphuyal2450
      @parbatiphuyal2450 7 месяцев назад

      ​@@ramjigautamramjigautam1282qqqqqqqqq aq a@31q❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sabitrigiri4711
      @sabitrigiri4711 7 месяцев назад +4

      म पनि आज देखि फ्यान भए❤❤❤

    • @keshab_subedi
      @keshab_subedi 7 месяцев назад +1

      Big fin hu ma pani bipana bahini ko ❤️

  • @Nepalimusiccreations
    @Nepalimusiccreations 7 месяцев назад +38

    नमस्ते म गायिका अन्जु विशोकर्मा 🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु हुन्छ भन्ने आशा छ Thank you ❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 7 месяцев назад +7

    पहिलो पटक यति उत्कृष्ट दोहोरी गाउँन सक्ने कालिकोटको नानू , तिम्रो भबिस्य प्रगतिको शिखर चुम्न सफल रहोस , कृष्ण सर लगायत सम्पुर्ण टिमलाई सम्मान छ , जय इन्द्रेणी ❤️🙏

  • @khadanandapandey7157
    @khadanandapandey7157 7 месяцев назад +7

    देउडा मा तहल्का मचाउने नानि हुन दोहोरी मा पनि उत्कृष्ट रहिछन नानि अझ प्रगति को कामना गर्दछु

  • @bishalmahar25
    @bishalmahar25 7 месяцев назад +1

    आहा मेरो प्रिय् भाइ छत्र भाइ र बहिनि बिपना को रमाइलो धेरै धेरै धेरै धन्यवाद बिपना बहिनिको सफल्ताको अग्रिम शुभकामना छ❤❤❤ !सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤!युवराज सर लाइ नि मिठो सम्झना कृष्ण गुरुङ दाइ लाइ नि मिठो सम्झना !❤❤❤❤धेरै धेरै माया मेरो दाजु कृष्ण कडेल ज्यु लाइ शिर्झुकाइ नमन छ ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤❤

  • @bedanta121
    @bedanta121 7 месяцев назад +4

    कालीकोटे सबै दोहोहोरी गाउन निक्कै राम्रा, बधाई बिपना ।

  • @diliprajrawat5500
    @diliprajrawat5500 7 месяцев назад +8

    Wow क्या रामिलो है अब यक चोटी आउनु प्रयो Indrani मा ❤❤

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 7 месяцев назад +2

    Mr chhatrashahi and Ms Bipanasingh thanks very good

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 7 месяцев назад +2

    छत्रसर र ईबसुकाे दाेरि❤❤❤ फेरि सुनमसर❤❤पैलाकाे भाकामा ❤❤❤

  • @user-de4gf6jb5l
    @user-de4gf6jb5l 7 месяцев назад +1

    Indreni sampurn teamlai badhai Ani suvakamana

  • @tilakkumar9512
    @tilakkumar9512 7 месяцев назад +2

    बिपना नानि सोर धेरै राम्रो लायो ❤

  • @Bhuwan049
    @Bhuwan049 7 месяцев назад +7

    ❤😊 jay Nepal 🇳🇵🎉

  • @user-cp5kp5eq1z
    @user-cp5kp5eq1z 7 месяцев назад +5

    सारै मिठो दोहोरी भाग 2 चाइयो

  • @karkirajkumar6356
    @karkirajkumar6356 7 месяцев назад +2

    धेरै राम्रो छ

  • @user-re8ro6mj8e
    @user-re8ro6mj8e 7 месяцев назад +3

    दामि छ🎉❤❤

  • @bishnubist1610
    @bishnubist1610 7 месяцев назад +24

    बिपना काे गित दामि छ

  • @balbahadurbk6348
    @balbahadurbk6348 7 месяцев назад +1

    Chij r Bipanako dhohoree indreni ma sunna poiyosh ❤❤suv kamana Bipana boineelai🎉

  • @Kkcreationnp
    @Kkcreationnp 7 месяцев назад +10

    म अन्जु बिश्वकर्मा याहा हरु ले दिएको अथाह माया प्रती अत्यन्तै आभारी छु मेरा सबै प्रस्तुति हरु हेरेर प्रतिक्रिया दिनुहोस है। ❤️🙏

  • @balkrishnabudha9696
    @balkrishnabudha9696 7 месяцев назад +1

    Jaya indrini aba palo karnali ko super se uper Nani congratulations

  • @HarkThedi-ye7yo
    @HarkThedi-ye7yo 7 месяцев назад +2

    राम्रो कला विपनाको

  • @fzre5di300
    @fzre5di300 7 месяцев назад +2

    Nanu kada hunu hudo raixa wow ❤❤❤

  • @Nabinshahi3308
    @Nabinshahi3308 7 месяцев назад +1

    बधाई छ छत्र भाइ र बिपना बैनि लाई ❤❤🎉🎉🎉

  • @sarojkharel9801
    @sarojkharel9801 7 месяцев назад +3

    यो नानु को आवाज को टोन क्यालिटि यति राम्रो छ कि स्थान पाए देस खान्छिन सफलता को कामना

  • @nareshbhandari1428
    @nareshbhandari1428 7 месяцев назад +2

    जय इन्द्रेणी जय लोक गित सङ्गीत जय कृष्ण कडेल ❤❤🎉🎉❤❤

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 7 месяцев назад +1

    Thot teri..Din Prati din, INDRENI ma Yesta Yesta Abbal Gayek haru kata bat ,Utbadan hunxan hou..Baini lai THANKS..!

  • @nirmalabk589
    @nirmalabk589 7 месяцев назад +1

    बिपना बैनीकाे कलालाई उच्च सम्मान 👏👏👏

  • @keshabrajgiri3912
    @keshabrajgiri3912 7 месяцев назад +1

    yo bahiniko big fan vay ma
    Aaj samm ko sab vandha ak dam ramro lok dohori gayako ❤❤❤❤❤

  • @manigurung1469
    @manigurung1469 7 месяцев назад +1

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @hariacharya6034
    @hariacharya6034 7 месяцев назад +5

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @surajbc8894
    @surajbc8894 7 месяцев назад +1

    बिपना बहिनी को सब्द शब्दमा दम सारै मान पर्यो बहिनी लाई सफलता को शुभकामना धन्यवाद बहिनी 🙏🙏❤

  • @user-ug9qt1iv4o
    @user-ug9qt1iv4o 7 месяцев назад +2

    Mapani ho hai hajur ♥️🌹♥️🌹♥️🌹♥️

  • @kapilkunwar3792
    @kapilkunwar3792 7 месяцев назад +1

    भाग 2भन्ने जति यता हाजिर हुनु ❤❤

  • @kishanban4037
    @kishanban4037 7 месяцев назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @nabrajpujara4117
    @nabrajpujara4117 7 месяцев назад +1

    मलाई धेरै मन प्रने डेउडा खेलाडि बिपना सिङ दाेहाेरिमा पनि सारै खप्पिर बधाई छ ❤❤❤❤

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 7 месяцев назад +2

    हैन के खाएर जन्मेका हुन्छन हो कालिकोट तीर को चेलीहरु कडा कडा सब्द को खानि भएका स्वर तेस्तै राम्रो !

    • @BhimPandey-oh1co
      @BhimPandey-oh1co 7 месяцев назад

      Ghas katna jada sikrahn6an sanai umer bata

  • @luckyll1320
    @luckyll1320 7 месяцев назад +5

    यिनी नानी को अतिनै सुन्दर प्रस्तुति रहेको रहेछ❤❤❤❤

  • @sher.b.rai12
    @sher.b.rai12 7 месяцев назад +1

    धेरै राम्राे दाेहाेरि बिपना बुनुलाई सफल्ताकाे शुभकामना 🌺🙏

  • @gopalgurung8957
    @gopalgurung8957 5 месяцев назад

    बिपन सिंह लाई धेरै धरै सुभा कमाना इति रामब्रो दोहौरी गऊ ने भाबिस्य मा उजेलों देखछु ।

  • @Vlogger-Xyz123
    @Vlogger-Xyz123 7 месяцев назад +1

    इन्द्रेणी को जय यो सारै राम्रो दोहोरी थियो

  • @prasadpuri1065
    @prasadpuri1065 7 месяцев назад +1

    बिपना जस्तो अमुल्य स्वरका धनी आज सम्म देखेकै थियन,बिपनालाई ईन्द्रेणी ल्याउनु हुने कल्पना मल्ल बधाईकाे पात्र हुनु हुन्छ।अन्जु बि क भन्दा दस गुना मीठाे स्वर र प्रतिभा बिपनामा छ।

  • @nonamevlogs5560
    @nonamevlogs5560 7 месяцев назад +2

    उम्दा प्रतिभा संस्कारी नानीको गायन कलाले असाध्यै मन छोयो चौतर्फी प्रगतिको हार्दिक शुभकामना !

  • @gyanpuri655
    @gyanpuri655 7 месяцев назад +1

    धेरै राम्रो लायाे मलाई इ सानि चेलिकाे दाेहाेरि❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 7 месяцев назад +1

    वा वा अनजु बहिनी ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏अनजु बहिनी को उतोरउतर परगतिको शुभकामना जय जय इनदेणी

  • @JamunaDahal-bx3pj
    @JamunaDahal-bx3pj 7 месяцев назад +7

    जय होस बिपना बहिनिको उजल छ जीवन

  • @laxmikafle3009
    @laxmikafle3009 7 месяцев назад +1

    Kati mitho sir naniko nice song of both

  • @sharadapariyar9824
    @sharadapariyar9824 7 месяцев назад +1

    जय होस् नानु नेपाल कि चम्किलि तारा सदा उदाइ रहनु❤

  • @lililililolok211
    @lililililolok211 7 месяцев назад +2

    Pargati ko sovakamana xori❤❤❤❤

  • @nerdoshsingh
    @nerdoshsingh 7 месяцев назад +1

    थप प्रगति को शुभकामना छ बुनु बिपना

  • @MallaZN-fr1iu
    @MallaZN-fr1iu 6 месяцев назад +1

    Very nice battle 👍
    Side kalakar haru ni babal xhan, @kalpana Malla

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 7 месяцев назад +2

    जय इन्द्रेणी 🎉🎉🎉

  • @BalBudha-yk1hl
    @BalBudha-yk1hl 6 месяцев назад +1

    भाग दुई चाहियो छिटो ❤❤❤