सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा कालिकोटे कलाकार हरुको जम्काभेट भयको बेला कर्णालीको सम्भाबना र समस्या हरुलाइ झल्काउने कोसिस गरेका छौ । हजुर हरुको सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।
नमस्कार म लोक तथा देउडा दोहोरी कलाकार प्रकाश अधिकारि हाम्रो रिले देउडा हुड्केउलि कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै सुझाब साल्ला दिनको लागि कमेन्ट बकस मा कमेन्ट छोड्दिनु होला
कर्णाली का नेता ज्यु र बुद्धिजीवीले राम्ररी सुन्नुस र भरखरै काठमाडौ आउनु भएको कलाकार भाई वैनी को समस्या केही भए समाधानको लागि सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दाजुभाई,दिदी बहिनी तथा आमाबुबा,आफन्त र इष्टमित्रहरुमा नयाँ वर्ष 2081 को सुस्वास्थ्य,दीर्घायु एबम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना 🙏🙏🙏 भगवान सधै दाहिने होउन्,सबैको रक्षा गरुन।
हाम्रो आफ्नो मौलिक कला गला को लागि हाम्रा स्थानिय कलाकार हरु लाई उच्च सम्मान अनि यस्ता प्रतिभा लाई फेरि पनि ल्याउनु होला भन्ने आश छ। हाम्रो पनि सदा साथ रहने छ।।।❤❤❤
राष्ट्रको चासो र चिन्ता बोकेको मेरो पश्चिम र मौलिक देउडा काली कर्णाली मौलिकता रमाएको छ । पश्चिमाको विकृति कुहिरोले हाम्रो पश्चिम ढाकिन्न । कि मौलिकता लोकगीतले बचाउँछ की देउडाले ।
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा कालिकोटे कलाकार हरुको जम्काभेट भयको बेला कर्णालीको सम्भाबना र समस्या हरुलाइ झल्काउने कोसिस गरेका छौ । हजुर हरुको सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।
Ibshal nu yo dohori indreni ma ma gauunu ni
❤️❤️❤️
@l❤❤❤❤okeshbudha5400
कालो टोपि लगाउने को हुनुहुन्छ मैले चिनेन
राम्रो देउडा गित❤
❤❤❤ सबैले माया गरिदिनु होला । पहिलोपटक बुवाले समेत गीत गाइदिनु भएको छ ।❤❤❤❤❤
Bipana nanu yo dohori indreni ma ggaunu ni
Mt qatar bat herdai xu ramailo lageyo
Big fans
बहुतै राम्रो छ हो मैयासाब यसतै सन्देस मुलक गितहरु गाउने गर्नुल
Junga wala buwa huna ki sankar mall sang deuda ma le thiya from india pithoragarh
❤🎶
नमस्कार म लोक तथा देउडा दोहोरी कलाकार प्रकाश अधिकारि हाम्रो रिले देउडा हुड्केउलि कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै सुझाब साल्ला दिनको लागि कमेन्ट बकस मा कमेन्ट छोड्दिनु होला
वडो राम्रो छ सारै रमाइलो लाग्यो ❤❤❤ दाजु आज काल गाउँ मा घुम्न छाडेर गित संगित मा लागये छ ै खुसि लागेको छ 😂😂😂
नेता ज्यु लाई चेतना भया कान खोलेर सुन्नु होस नेता ज्यु कर्णालिका
कर्णाली का नेता ज्यु र बुद्धिजीवीले राम्ररी सुन्नुस र भरखरै काठमाडौ आउनु भएको कलाकार भाई वैनी को समस्या केही भए समाधानको लागि सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
राम्रो रीले दोहोरी कर्णाली का हस्ती हरु यकै ठाउँ मा देख्न पाय्ईयो यो अबसर सधै मीलोस
धेरै राम्रो प्रस्तुति देखाउनु भएको छ
एक दम राम्रो लाग्यो
ककसलाई मन पर्छ देउडा यता हाजिरनु❤❤❤❤
❤❤❤
कलाकार सबै लाई हिर्दय देखि नमन र सलोट छ
नव बर्षकाे शुभकामना
सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दाजुभाई,दिदी बहिनी तथा आमाबुबा,आफन्त र इष्टमित्रहरुमा नयाँ वर्ष 2081 को सुस्वास्थ्य,दीर्घायु एबम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना 🙏🙏🙏
भगवान सधै दाहिने होउन्,सबैको रक्षा गरुन।
शुभकामना।
कर्णालीका नेताले हेर्न जरुरी छ कालिकोटका उदाउदा कलाकार लाई सुभकामना
आहा कती रमाईलो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
Hardik badhai x all
21:25
Sabi lai miro tarfabat ko saman x badhai x ❤❤❤❤❤🎉🎉🎉
धेरै राम्रो❤️❤️❤️❤️❤️❤️
सारै रमाइलो लाग्यो मइले त १० चोटि हेरियो अझै राम्रोआउस कामना
ibsal and ramesh dai is best❤❤❤
Thanks❤❤❤
यो गित नसुन्ने को हुनु हुन्छ येता हाजिर हुम❤❤
सम्पूर्ण कलाकार टीम लाई मुरी मुरी धन्यबाद, कर्णालीको आवाज उठान गर्नुभएकोमा।
ईब्शुल शंज्याल
खोली गगन ,ढल्कि जोबन
शं शंगै शब्द हरु पनी केही भन्न लाई शब्दै छैन ।
आजी पनी यश्ता यश्तै भाका सुन्न पाऊं यहि छः कामना ।
धन्यवाद
फेरि पनि जम्का बेट होई जाउ खोली गगन
आहा कति मीठो गित हो डल्की जोबन
Congratulations ❤❤
आहा कति मिठाे गित छ मिठाे सम्झना छ
बबाल छ
मिठाे भाका 👌👌👌❤️❤️💐💐💐💐🙏
कर्णालीका नेता भनाउदा हरुले यो दोहोरी हेर्न जरुरी छ बदाइ छ सम्पुर्ण टिमलाई ❤❤
आहा सारै रमाइलो गित ।🙏🙏🙏🙏🙏
हाम्रो नेपाली कला सस्कृती कति राम्रो छन है गहिराही मा पुगेर सुने पछि❤❤
हाम्रो आफ्नो मौलिक कला गला को लागि हाम्रा स्थानिय कलाकार हरु लाई उच्च सम्मान अनि यस्ता प्रतिभा लाई फेरि पनि ल्याउनु होला भन्ने आश छ। हाम्रो पनि सदा साथ रहने छ।।।❤❤❤
आहा अति नै मिठो आहा❤❤❤❤❤❤
रमेश राजाले नि दिय कडा❤🎉
Wow ur vioce ibsal 😍
राष्ट्रको चासो र चिन्ता बोकेको मेरो पश्चिम र मौलिक देउडा
काली कर्णाली मौलिकता रमाएको छ । पश्चिमाको विकृति कुहिरोले हाम्रो पश्चिम ढाकिन्न । कि मौलिकता लोकगीतले बचाउँछ की देउडाले ।
बेजाेग रमाईलाे छ
सरकारलाई ध्यानाकर्षण होस यी आबाजमा शुभकामना ।। चाँडै देख्न पाउँ बिकासको गति सारेको ।😘😘😘
Ramro chha hai baini 🎉
घेरै राम्रो सन्देश मुलक गीत ❤🎉
नमस्कार म तुल्सी बिश्वकर्मा नयाँ बर्ष 2081 सङै हाम्रो कालिकोटे रिले कर्णाली का कथाबेथा लाई सङ्गाल्दै हजुर हरु माझ प्रस्तुत गरेका छौ।ढल्की जोबन ...!!🎉
Best of luck team👌🙏
बहुत सुन्दर प्रयास सभी कलाकारों का
सम्पुर्ण कालिकोट का गायक गायिकाहरुलाइ सम्मान छ❤❤❤❤❤❤ अनि यो गित सुनेर भए पनि कर्णाली का नेताहरुको घैटोमा छिट्टै घाम लागोस❤❤❤😊
सम्पुर्ण कालिकोट का कलाकार मित्रहरु लाई धन्नेबात
सम्पूर्ण कालिकाेटे कलाकार हरु भेट भए छ खुसि लाग्याे कणालि का नेताहरु लाई गित बाट बुझ्नु हुने छ
कति राम्रो सोर इब्सु र बिपना को मत 10 चोटि जति सुन्छु सारै राम्रो लाग्छ मायलु बहिनी हरु ❤❤❤
कर्णनाली का संपूर्ण कलाकारलाई धन्यवाद।
खगेन्द्र दाईको स्वर दामी लग्छा मलाई
Miss you दाई
सबैलाई बधाई छ
सबै कलाकार ज्युहरुलाई धन्यबाद छ
रा़म्रो काम कलाकार साथिहरुको❤❤❤❤
ढुङ्गाले थिचुकी सोच्चो भोट हाल्ने हातौदो❤❤❤❤ चोर नेता लाई डाइलोग😂😂😂😂
Really Nice deuda song.
जति राम्रा मान्छे उति राम्रो स्वर कहिले कलाकार भने जस्तो कहिले विकास होला हाम्रा कालिकोट
❤❤❤❤
Wow ramro prativa ❤❤❤❤❤❤❤❤
❤❤❤
राम्रो छ ❤
नेता सम्म पुगोस ❤❤❤
Nice
सम्पुर्ण कलाकार मित्रहजुलाई नमस्कार हामिले ईन्डियाको बेङ्गलोरबाट हेरिरहेका छौ र सबैलाई साथ सपोट गर्ने छौ ❤❤
जुम्ला के काे कमि छ र😂❤🎉🎉 love Karnali province ❤🎉🎉
अत्ति मन छुने
धेरै राम्रो गित
बधाई छ कालिकाेट का सम्पूर्ण टिम लाई 🥀🥀🥀🌹🌹
Wow super nice maile mero sudur ko git sune ramro lagyo
Daju ani sisterko mitho voice
Aaha sarai ramro
Nice 👍🏿
Aaha!!!!❤❤❤
जो नेता गणबणि गर्छ, घुणकिला कोट होइजाउ । यो लाइन उत्कृष्ट लागो मकन बिचारौ
Dami a❣️❣️❣️❣️
इब्सलका फ्यान हरु जतिले यता हाजिर हुनुहोला।
❤❤❤ yakdam dami song
Really nice song ❤❤❤❤❤❤
Wow very nice song❤❤❤❤
राम्रो
Kate ramro voice
❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️
Very nice song 🎉🎉❤❤❤
सबै कर्णाली का गाएक लागिकन नेता लाई रम्म्ल घाडिमा पठाईदेउपन ❣️🙏🙏🖕
कालीकाेट जिन्दाबाद❤❤❤❤❤
Very nice ❤❤❤
कर्णाली भित्र को कालिकोट का भर्स्ट नेता ले सुन्नु पर्यो तम्मा खोराउदो बन्चरो लाउनेउ 😢😢😢😢
😂😂😂😂
sweet deuda song❤❤
🇳🇵❣️❣️❣️❣️
गेट छोडेर गेट छोडी बाइगो गेट को गेट पाल्या । अब कर्णाली बिकास गर्न को लागि राप्रपा मा भोट हाल्या ।
कालिकोट का भन्दा पचाझर्ना गाउपालिका का मुसाले सुन्नु प्रो
Nice song ❤🎉
मावबादी एमाले काङ्ग्रेस लाई जिताय पछि अजै दुख पाउन्याछन कर्णाली का जन्ता । राप्रपा लाई भोट हाली जिताए पछि कर्णाली स्वोर्ग बन्छ
इस्बल को नेता बनाओ
Good❤❤❤
Ati niko
Jibn shining hu
So nice
मावबादी एमाले काङ्ग्रेस मिलि कर्णाली लै बेचे ।अब बिकास गर्न को लागी राप्रपा मा भोट थिचे
देसकाेलागिकति चिनतागेकाे कलाकाा रपनि कतिचिनता
nice❤❤❤❤
सबै नेताहरू चोर हो
हामी दुखि जन्ता हरु ले हो दुख पाउने
nice