सम्पुर्ण भगवान रुपि दर्शक हरुमा मेरो नमस्कार म प्रकाश अधिकारि हजुर हरुको माया साथ सपोट ले गर्दा मलाई थप हाैसला मिलेको छ र जोस जागर थपियको छ यस्तै मया गर्न न बिर्सनु होला अनि मुख्य कुरा मेरो युटुव नया छ सबै साथि बनम है त्यो कुरा न छुटाउनुस है पिलिज❤❤❤❤
अहिले को राजनितिक को हाउ भाउ अनुसार एकदमै मार्मिक गित भाई सफल ता को शुभकामना भाई प्रकाश र बहिनि सङगिता लगायतका सम्पुर्ण कलाकार लाई अझै साङगित छेत्र मा शफल हुनु फेरि पनि शुभकामना 🎉🎉🤗
वा वा ब्रो कति दामी कति दामी खोट लाउने कुनै ठाउँ छैन प्रशंसा गरेर थागिन म एकदमै राम्रो छ। अझै यस्तै लाइभ दोहोरी गाउँदै जानु देशको लागि ज्ञानेन्द्र शाहीलाई धेरै धेरै धन्यवाद छ।❤❤
सारै राम्रो गित भन्नु भयो ईनी भ्रस्टाचारी देश लुटेरा जनता लुटेरा सुन तस्करी बालुवाटार जग्गा तस्करी गर्ने बैंक लुटेरा हरु हुन एमाले र कांग्रेस का धेरै जस्तो नेता हरु लाई भगाऊ झोले न बनौं देश बचाऊ
सम्पुर्ण भगवान रुपि दर्शक हरुमा मेरो नमस्कार म प्रकाश अधिकारि हजुर हरुको माया साथ सपोट ले गर्दा मलाई थप हाैसला मिलेको छ र जोस जागर थपियको छ यस्तै मया गर्न न बिर्सनु होला अनि मुख्य कुरा मेरो युटुव नया छ सबै साथि बनम है त्यो कुरा न छुटाउनुस है पिलिज❤❤❤❤
❤❤❤❤❤❤
धेरै राम्रो आवाज र हाउभाउ पनि एक्दमै राम्रो छ् भाइ अझै प्रगति गर्दै जाउ सुभकामना 🎉🎉❤❤
अहिले को राजनितिक को हाउ भाउ अनुसार एकदमै मार्मिक गित भाई सफल ता को शुभकामना भाई प्रकाश र बहिनि सङगिता लगायतका सम्पुर्ण कलाकार लाई अझै साङगित छेत्र मा शफल हुनु फेरि पनि शुभकामना 🎉🎉🤗
प्रगति को कामना पृय
वा भाई बहिनी क्या दामी लायब डेउडा गित गाउनु भयो उन्नती र पर्गती शुभ कामना छ
अरु पनि आउनु पर्यो यस्तै गित । सफलता को शुभकामना दिदि सङ्गिता बडुवाल र दाजु प्रकास अधिकारी लाइ❤❤❤
जति सुनेनी सुनौ सुनौ लाग्छ मलाई सोल्टीना सँङगिता र भाइ प्रकाश को लाईभ देउडा ♥️♥️🌹
लौ ऐले सम्म कै उत्कृष्ट ❤❤❤🎉🎉🎉 बधाई छ प्रकाश अधिकारी ❤❤
राजनिती को एउटा अर्काे देउडा फेरि चाहिएको छ है हामिलाई आशा छ अति राम्रो छ❤
धेरै दिन खोजी गरियो आज आएर मिल्यो गजब मिठो दोहोरी ❤❤❤ दार्चुला बाट धेरै धेरै माया 🙏🙏
आहा!सारै राम्रो जनचेतना मुलक देउडा को धन्यवाद ❤❤
कलाकार भर पनि यति उत्साहा का साथ देश र जनता का लागि गित गाउनु भयो सबै कलाकार भाइ बैनी लाई मन मुटु देखि नै धेरै धेरै धन्यवाद ❤
धन्यवाद छ प्रकाश जी धेरै धेरै हजुरको टिमलाई प्रकाशजीलाई फलो गर्ने जती यता हाजिर हुनुहोस्
प्रकाश भाइ र सङ्गिताबैनिको गित धेरै राम्रो लाग्यो दुबैको उज्वल भविष्यको शुभकामना
त्यसै कलाकार राज्यका गहना इतिहासका साक्षी भनिएकाे हाेईन । धेरै राम्रो शुभकामना सम्बन्धित निकायसम्म पुगाेस ।
समय सान्दर्भिक देउडा गित उत्कृष्ट छ 👌👌👌🙏🙏🙏❤️❤️❤️❤️
आहा ,गज्जब कडा हो दोहरी ,,,शुभकामना❤🎉
वा वा भाइ राजा 12 घन्टा काम गरेर कोठा मा आको यो सुनेर आन्नद आयो भाइ राजा
Haijale lana parni ho k kam nalagne neta
समय सान्दर्भिक अति उत्कृष्ट Deuda बधाई छ कलाकार ज्युहरु लाई ।❤❤❤❤
यो देउडाले देश खान्छ है अब
❤❤❤❤
दामी गीत छ
यस्तै यस्तै देउडा सुन्न पाउ❤❤❤❤
धेरै राम्रो डेउडा गित छ। सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎈🎈🎈💞
प्रकश बाबू लाई र संगिता नानी लाई यो समय सान्दर्भिक गित को लागि धन्यवाद 🔔🔔🔔🔔🔔❣️❣️❣️
यो देउडा दोहोरी पाँच पटक सुन्दा पनि अझै सुनौ सुनौ लाग्दो छ । धेरै धेरै धन्यबाद कलाकार टोली लाई 🪔🪔🪔🪔🪔🪔🪔♥️♥️♥️♥️♥️🌹🌹🌹🙏🙏👍👍✍️✍️✍️
वा धेरैधेरै राम्राे अझै प्रगति गर्दै जानुहाेला सफलताकाे शुभकामना दुवै जनालाई ।देशकाे वास्तविक समय सान्दरभिक गितले मन खायाे❤❤❤
एकदमैराम्रो छ भाइ अजै पर्गति हुदैजाओस सफलताको शुभकामना
दीन मा 5चोटी हेर्दानी हेरी रै लागीराछ ❤❤❤ love you कलाकार जोडीलाई ❤❤❤
गीत भनेको यस्तो हुनुपर्छ त थप सफलता मिलो 🙏
आहा कति राम्रो गित मलाई त सारै मन पर्यो❤❤❤❤❤
समय अनुसारको सान्दर्भिक डेउडा गित सारै मज्जा आयो ❤❤❤❤
अति मार्मिक र यथार्थ समय सापेक्ष गित गाउनुभयो प्रकाश भाइ र सङगिता बैनि लाइ शम्मान छ यस्तै अरु गित पनि सुनाउनु होला धन्यबाद
वाह यो हो नि सुद्ध दोहोरी भन्या 🎉🎉
शुभकामना Prakash Adhikari जि
सुदुर पश्चिमी जति यता है
तमिलाई सलाम र बधाई छ सान्दर्भिक गीत बनाएको मा सिंजा भुमि उर्वरिलो भरिलो होस
सारै मार्मिक गित आहा ।
❤यो डाउन लोड हुदैन किन हो❤
आहा अतीसुन्दर गीत छ हजुर साथ सम्पन्न मुस्कान छ ❤❤❤❤❤❤
धन्यवाद लय स्वर र समसामयिक परिस्थितिमा स्वीटेबल गितका लागि साधुवाद छ भाइलाई ।। यस्तै यस्तै कोइलिका स्वरमा भावि दिनहरुमा प्रसस्त हरु सुन्न पाइयोस्
आहा कति राम्रो विषय वस्तु अनि लय
आगामी श्रृङखलाकाे प्रतिक्षामा काे काे हुनुन्छ ?😍❤️❤️🙏👌👌👌👌
वा वा ब्रो कति दामी कति दामी खोट लाउने कुनै ठाउँ छैन प्रशंसा गरेर थागिन म एकदमै राम्रो छ। अझै यस्तै लाइभ दोहोरी गाउँदै जानु देशको लागि ज्ञानेन्द्र शाहीलाई धेरै धेरै धन्यवाद छ।❤❤
समय सान्दर्भिक शब्द ❤❤❤
टिकटकमा काटेर हालेको शब्द ज्ञानेन्द्र शाही भनेर आएको रहेछ। त्यही सुनेर म यो तपाईंको च्यानल भित्र आए ब्रो।❤❤❤❤
देश को लागि राम्रो सन्देश
एकदमै सही गीत गायक र गायकालाई कोटीकोटी धन्यबाद छ
यो भीडीयो देश बीगाड्ने नेता सम्म पुगोस
राम्रो पस्तुती सफल्ताको सुभकामना
डेउडा मात्र नभई आजभोलिको यथार्थहो धन्याबादछ भाईबहिनिहरूलाई
खुबै निको देऊडा बधाई छ हजुरहरुलाई ❤❤❤
पुरै सुनियो सारै मजा लाग्यो।❤❤
❤❤डिलो आयो कडा आयो ❤❤ फेसबुक मा देखेर आको है मत❤
कति राम्रो गित🎉🎉🎉🎉🎉🎉🎉
निकै उत्कृष्ट देउडा ❤
गायिकाको स्वर झन् राम्रो
जति सुने पनि सुनै सुनै लाग्ने समय सान्दर्भिक देउडा दोहोरी शुभकामना राजा प्रकाश जि।❤
देशकाे जल्दाेबल्दाे राजनीतिक अवस्था र स्थितिमा अाधारित उत्कृष्ट दाेहाेरी, अग्रिम शुभकामना🎉
यदि आउदो दिन हरुमा बिना घमण्ड अगाडी बढ्यो भने देश खान्छ केटो ले | सुभकामना | facial expression चाहि
हो है , ल दामी
बल्ल मजा आयो दोहोरी भनेको यो हो नी
सारै मन पर्यो जति हेरे पनि हेरौ हेरौ लाग्दो राया क्या
भाईकाे प्रतिभा लाई सलाम छ।।।
रमाइलो लाग्यो❤
कसम प्रकाश जति सुनेपनि धित नमर्ने गित दियौं धन्यवाद ❤❤❤
धेरै राम्राे प्रस्तुति
Dherai ramro xa best of luck
समय सान्धर्बिक गित गाउनु भयको मा धेरैइ धेरैइ धन्नेबात अब पाट 2 को लागि पनि सुभकामना 🙏🙏🌺❤️🌺💝🌺🙏
धेरै राम्रो यस्तै - यस्तै गित सुन्न पाईयाेस शुभकामना ❤❤❤
आहा समय सान्दर्भिक गीत बधाई छ नाति
प्रकाश भाइलाइ Subscribed गरियाे है ।
यक्दम राम्रो छ
समय सान्दर्भिक उत्कृष्ट देउडाकाे लागि धन्यवाद प्रकाश र संगीता लाइ
Babal xa hoii sabaiile yakchoti hardinu hola😎👏🙏
गरिबका पनि दिन आउँछन भन्या यहिहो best of luck prakash bro अनि सैगीता सिस अँझै प्रगति हुँदैजावस
सारै राम्रो गित भन्नु भयो ईनी भ्रस्टाचारी देश लुटेरा जनता लुटेरा सुन तस्करी बालुवाटार जग्गा तस्करी गर्ने बैंक लुटेरा हरु हुन एमाले र कांग्रेस का धेरै जस्तो नेता हरु लाई भगाऊ झोले न बनौं देश बचाऊ
धेरै राम्रो हाम्रो पस्सिमका गाईक
Aati ramro❤❤❤❤
धन्यवाद यो टिमलाई प्रकाश हिरो नै हो ❤❤❤❤🙏🙏🙏🌹🌹🌹
अचम्मै मन पर्यो धन्यवाद गायक गायिका ❤
Sarai ramro man xoyo❤
भाषा त्यति नबुझे पनि सुन्दा आनन्द आयो भाइ बैनी हरु को गाउने जोश अति उत्तम
धन्यवाद प्रकाश जि😊
अति खतरा लाग्यो मलाई दामी छ ❤❤❤ मैले त फेरि हेरे फर्की फर्की सुन्ना मन लग्यो ❤❤👌👌👌
Marvellous !! Deuda dohori reflecting people's true feelings !!
उत्कृष्ट प्रस्तुती यो हैजा ले सबै बुढा नेतालाई लिए पनि हुन्थ्यो
रास्वपा जनताकाे आशाकाे केन्द्र हाे ।रास्वपाकाे बारेमा गित गाउनु पराे ।
I'm watching tulu tulu 🙈🙈 fb bata खोज्दै आएको म पनि
Sem to you😮😮
Same here also
coming from Fb
सुन्दा पनि आनन्द आउछ राम्रो लाग्यो❤❤
मार्मिक देउडाको लागि हार्दिक धन्यबाद
फेरि अर्को गित छिटो आउने छ भन्ने आसा मा छु सर।
गित एकमै राम्रो छ ।यिनी देश बिगार्ने दलाल ,चाेर ,देश बेचुवा चाेरहरुलाई गितकाे माध्यमबाट खबरदारी गर्दै जनतालाई जगाउनु पर्याे
अाहा समय सान्धर्बिक गित सफल्ताको शुभकामना म दैलेखबाट हाल कालिकोट मान्मा
देश बिगार्यो केपी लैजा
आहा मजा आयाे याे देउडा लाईभ सुन्दा हैजा देश बिगाडु नेता लैजा
Wow what a great deuda song ❤
Kada 😅😅❤❤
❤❤❤❤❤❤
राम्रो छ गित भाइ पछाडि नहट्नु
❤❤❤सबै जनाले Facebook viral banu dau
यस्तो राम्रो गितको पनि भिउज नआउने 😢😢😢😢
wow nice song keep it up
❤❤आहा कति मार्मिक सब्द 💖💖
खायो खायो यो गीतले खान्छ अब❤ सफलताको शुभ-कामना सम्पुर्ण टिमलाई❤
Aaha kya dammi ❤❤❤❤❤❤❤❤❤
बधाई छ सम्पूर्ण टिम लाई धेरै गित राम्रो छ
Good parkash bhai ra sangita baine lai ❤❤
यहि लयमा अरु दिहोरी पनि हेर्न पाउ ल????
समय सान्दर्भिक गितको लागि सुभकामना ।।
धेरै राम्रो प्रस्तुति 🤗🤗
धेरै राम्रो छ सफलताको शुभकामना छ🌹🌹🌹🌹🌹
धेरै धेरै राम्रो प्रकाश सर
मेरो पनि आउँछ यस्तै एउटा गित ❤❤❤