''मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाइ चेतना भया !" आज पुस २७ गते श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को ३०३ ओै पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस🇳🇵🌷पृथ्वीनारायण शाह कै वीरता,शाहस र दूरदृष्टिका कारण नेपालको निर्माण भयो, जसका कारण आज हामी नेपाली भएको गर्व गरिरहेका छौं ! सम्पूर्णमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना !🙏🌷🇳🇵 " घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन |'' #राष्ट्रपिता_अमर_रहुन्🇳🇵❤️😌 #जय_चन्द्र_सुर्य🇳🇵♥️ #जय_स्वाभिमान 🇳🇵 #जयपृथ्वी_जयन्ती 🇳🇵 #जय_राष्ट्रबाद 🇳🇵
सलाम छ भीम सर लाई ❤❤❤❤सहि मानिस को साथ मा लागनुभयो ज्ञानेन्द्र शाही सर लाई सलाम छ।♥️♥️♥️♥️♥️♥️🙏🙏🌹🌹🌷🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️🙏🙏🌹🌷🌷🇳🇵🇳🇵🇳🇵राजेन्द्रप्रसाद लिङगदेन सर जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🌹🌹🌷🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद
ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ, राजेन्द्र ज्यु, भिम रावल लाई साथलिनु ठिकैहोला्,तर सत्य न्याय खोजि अभियानको सरहरु र, डा, जगमान गुरुङ,सिपि, दुर्गा, सुभाष, स्वागत, धुर्बलाल,बाल क्रिष्ण,भरत,केसर्, खेमराज, अर्जुन,कर्ण, मनोज,रमा, रिता, सरिता,कमला,अाध्याता, राजेन्द्र, जस्ता सबैसंग सहकार्यमा अगाडि बड्नुहोस्, फलेको वृक्षको हाँगो निहुरिन्छ निरन्तर भनेझैं
नेताहरुले दुईदिन कुराे नमिल्दा एक अर्काकाेबिराेध गर्ने र बाड फाड मिलेपछि लपक्कै भएर मिल्ने याे देशका नेताकाे बालाई जनताले बुझ्नपनि गाह्राे छरेकाे छहै ।
व्यवस्था हैन अवस्था परिवर्तन हुनु जरुरी छ जनताको स्तिथी दयनीय भयो कम्तीमा मध्यम स्तिथिती मा ल्याउ अरु चाहिदैन कम्ती मा आफ्नो पेट पाल्नै कै निम्ति राके जुलुस र टायर बाल्न आन्दोलन गर्न र निमुखा परदेश जानू वाध्री बाट अन्त्री गर्देउ
महावीर पुन, बालेन साहा र हर्क साम्पाङ्ग ले पार्टी खोले नेपाली जनताले साथ दिनु राम्रो हो नत्र यस्ता भिम बहादुर रावल हुन् कि रवि लामिछाने हुन् कि दुर्गा प्रसाईं हुन् ; यी सब का सब अवसरवादी फटाहा नै हुन्। यस्ताको पछि लाग्नु र देउवा, ओली, प्रचण्ड को पछि लाग्नु उस्तै हो।
नया पार्टी खोल्नु भन्दा राप्रपामा जादा उत्तम होला भिम रावल जिले ।
Yes
100% सहि कुरा गर्नुभो डा भिम रावल जिले सलाम छ हजुर लाई ।
राजा ल्याउन राष्ट्र वादी एक हुन अति आवश्यक छ ❤
राष्ट्रापिता पृथ्वीनारायण शाह अमर रहुन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
''मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाइ चेतना भया !"
आज पुस २७ गते श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को ३०३ ओै पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस🇳🇵🌷पृथ्वीनारायण शाह कै वीरता,शाहस र दूरदृष्टिका कारण नेपालको निर्माण भयो, जसका कारण आज हामी नेपाली भएको गर्व गरिरहेका छौं ! सम्पूर्णमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना !🙏🌷🇳🇵
" घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन |''
#राष्ट्रपिता_अमर_रहुन्🇳🇵❤️😌
#जय_चन्द्र_सुर्य🇳🇵♥️
#जय_स्वाभिमान 🇳🇵
#जयपृथ्वी_जयन्ती 🇳🇵
#जय_राष्ट्रबाद 🇳🇵
सहि कुरा भिमरावल सर्🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏☝️☝️☝️👍️👌
गणतन्त्र बहुदलीय ब्यबस्था समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद ❤❤❤
डक्टर भीम रावल तथा ज्ञानेन्द्र शाही एक हुनु पर्छ अनि हेर्नुस यो सरकार हविगत
राम्रो काम भिन रावल राप्रपा मा जानू भो भने अति राम्रो हुने छ
भिम रावल अब रा प्र पा मा मिसिनु पर्छ र देश बनाउनु पर्छ❤
भीम रावल जिन्दाबाद
पृथ्वी नारायण शाह जिन्दा बाद
राजा ल्याउ देश र जनता बचाउ 🙏
यो रास्ट्र लाई पृथ्बी नारायण साहा जिउको उपदेसलाई मानेर देसको हित चाहानी सबै रास्ट्र बासी एक जुट हुनै पर्छ
🙏🙏🙏good भिम रावोल सर जैल्ले देश र नागरिक सिर मा हुनुपर्छ
जस्को उपदेश , उसैको देश !!! पृथ्वी जयन्ती को शुभकामना !!!!
य केपि सुनिस सत्य कुराे
सलाम छ भीम सर लाई ❤❤❤❤सहि मानिस को साथ मा लागनुभयो ज्ञानेन्द्र शाही सर लाई सलाम छ।♥️♥️♥️♥️♥️♥️🙏🙏🌹🌹🌷🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️🙏🙏🌹🌷🌷🇳🇵🇳🇵🇳🇵राजेन्द्रप्रसाद लिङगदेन सर जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🌹🌹🌷🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद
जय ज्ञानेन्द्र शाही जी।
देश भक्त नेपाली नागरिक एक हौं
देश भक्त राजा थिय पृथ्बि नारायन शाहा एकता दिवस जिन्दाबाद ❤❤
Good luck
राजा हिन्दु राष्ट्र पक्षयमा एक हौ
धन्यवाद डा.भिम व.रावल
राष्ट्र बादी नेता एक ठाउँमा हुनुपर्छ हार्दिक बधाई तथा सुभकामना
good luck bhim ji
ठिक भन्नू भयो
Very true
Good luck
राष्ट्र निर्माता बडा माहाराज पृथ्वीनारायण शाहअमर रहून 🙏🇳🇵ॐ🇳🇵ॐ🇳🇵ॐ🇳🇵ॐ🇳🇵ॐ
धन्यवाद डा भिम राल जि
स्यावास भीम रावल जी
जय होस
भिम रावल सधैं देश भक्ती को पक्षमा रहेको देखिन्छ ।
Dr. Bhim Rawal Sir सलाम 🙏🙏🙏
ॐॐॐ
100% सहि कुराे भिमजि हजुर हरुदरिलाे साथउभिनिस है
Congratulation bhimji.
Unity is power of Nepal 🇳🇵
Good good good
धेरै राम्रो
सही कुरा हो डा भिम रावल सर❤❤❤❤❤❤❤❤
Ja Nepal
भिम रावल देशलाई चाहिने अभिन्न धरोधर सपुत हो हेक्का राखौ। जय नेपाल।
हामि सबै नेपाली हरु न राजा बादि न दल बादि हामि सबै नेपाली नेपाल बादि नेपाल देश बच्यो
रास्ट्रिय एकता दिवश सफल पारौ ।
सही कुरो भनुभयो सर नमस्कार हजुर लाई 🎉🎉🎉🎉🎉🎉
जे जुनै पाटी को भए पनि न १ देशका भ्रष्ट हरुको तीन पुस्ते देखिको सम्पती जफत गरि र सुइज बैकमा राखेको सबै सर्कारी एकिकण गर्नु पर्छ
राष्ट्रवादी एक हुनु पर्छा।
Vim rewol jinda bad
सब नेता मुख्याचा मात्र हो स्वार्थिहरु,जता फाइदा उतै जान्छन
भिम रावल जि 🙏🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Right 👍👍👍
बधाई डा सर
जयराष्ट वाद रास्टबादि जुटौ अवस्था र ब्यावस्था बदलि देस र जनताको हकअधिकार जोगा अैां ,
सही कुरा भनु भयो सर
भिम रावल सच्चा देस भक्त
बिचरा भिम रावल पश्चिम का एमाले का सेर ज्ञानेन्द्र साही सङ मिलेर हात हल्लाउने अबस्था मा पुगे।
सहिकुराछ भिमरावल सरको❤❤❤❤❤❤❤❤
जुन पार्टीमा गएपनि😊😊😊😊 सत्यको पक्ष बोल्नेको स्थान हुँदैन
देश डुबि सक्यो अब जन्ता येक भै जागौ इ भर्स्टचारहरुलाइ लखेट्नु पर्छ जागौ जन्ताहो अति गरे अब सहेर नबसौ
ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ, राजेन्द्र ज्यु, भिम रावल लाई साथलिनु ठिकैहोला्,तर सत्य न्याय खोजि अभियानको सरहरु र, डा, जगमान गुरुङ,सिपि, दुर्गा, सुभाष, स्वागत, धुर्बलाल,बाल क्रिष्ण,भरत,केसर्, खेमराज, अर्जुन,कर्ण, मनोज,रमा, रिता, सरिता,कमला,अाध्याता, राजेन्द्र, जस्ता सबैसंग सहकार्यमा अगाडि बड्नुहोस्, फलेको वृक्षको हाँगो निहुरिन्छ निरन्तर भनेझैं
ठिक हो देसको लागि जेबादी बन्दा भलो हुन्छ तैबादी बन्नुस र बनौ ❤
जब सम्म नया सरकार आउदेइन तब सम्म कसैको बीसवास न गराउ जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jaya bhim rawol Jaya gayanendra Shahi🙏🙏🙏🙏
जनता जता हेर्यो उतै उतिनै छन नेपाल् जनता रैनछन जस्तो कुरा सुन्यौं दुरुस्तै बोल्छन्
डाक्टर भिम रावलको भनाइ १००% सहि छ।
आहा ! महान बेक्त्तितोहरुको मिलन!
कत्ती खुसीको कुरो!!🙏🙏❤️❤️❣️👏🇳🇵
1000% sath cha
Sahi ho jay raja jay nepal
राजा ल्याउन राजाबादी जति सप एक जुट हुनु पछ
Proud of u vim rawal
Sabai rasta badi melnu parxa, jay desh ❤🎉 raja lyau desh bachau ❤🎉❤🎉
सबैएक भयर राजाला
ग्ध्दिमा बसालउ
देस बचाउहजुर
Prithibi jayanti jindabad
Rajtantra jinda bad raja sab ka sagha ❤❤❤❤
गंगा दिदी लाई पनि साथमा लेउनु पर्यो
नेताहरुले दुईदिन कुराे नमिल्दा एक अर्काकाेबिराेध गर्ने र बाड फाड मिलेपछि लपक्कै भएर मिल्ने याे देशका नेताकाे बालाई जनताले बुझ्नपनि गाह्राे छरेकाे छहै ।
Bhim rawal🎉❤
Yes you are right
व्यवस्था हैन अवस्था परिवर्तन हुनु जरुरी छ जनताको स्तिथी दयनीय भयो कम्तीमा मध्यम स्तिथिती मा ल्याउ अरु चाहिदैन कम्ती मा आफ्नो पेट पाल्नै कै निम्ति राके जुलुस र टायर बाल्न आन्दोलन गर्न र निमुखा परदेश जानू वाध्री बाट अन्त्री गर्देउ
vim sir jindbad❤❤❤
भिम रावल राम्रो लाग्छ।
Sarai ramro bichar bhim sir
राजतन्त्र चाहीयो । जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
राम्रो खुसी लाग्याे।
राजा आउदा पनि केहि फरक पर्दैन तर देसमा सुसासन र भ्रष्टाचार मुक्त हुनु पर्यो
Wow Salam cha rawol sir❤❤❤❤
Right ❤❤
🎉🎉🎉🎉🎉🎉both
Bim Raul ❤❤❤janroko komist ho
Aba ekjut hune samaya aai sakyo
❤️❤️❤️🇳🇵👑
Jaye hos
महावीर पुन, बालेन साहा र हर्क साम्पाङ्ग ले पार्टी खोले नेपाली जनताले साथ दिनु राम्रो हो नत्र यस्ता भिम बहादुर रावल हुन् कि रवि लामिछाने हुन् कि दुर्गा प्रसाईं हुन् ; यी सब का सब अवसरवादी फटाहा नै हुन्। यस्ताको पछि लाग्नु र देउवा, ओली, प्रचण्ड को पछि लाग्नु उस्तै हो।
Jay hos sir 🙏
भीम रावल अब रा,र्प पाठ मा जानुपर्छ राष्टबाद बन्नुपर्छ
good point rightnow
भिम ज्ञाने रबि बालेन हर्क गोपि कुलमान एक साथ अगाढी बड्दा अति उत्तम हुन्छ |
🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Very good answer vhim sir and gyanendra sir🙏🙏❤❤❤
मेरो चाहना हो नेपालमा एमाले र काङ्रेशलाइ पत्तासाफ हो भन्ने,,एमाले र काङ्रेश नेपालको लागि अभिसाप हुन सबै मिलेर पत्तासाप पारौ,,