टमाटरमा थाक्रा ब्यबस्थापन सजिलो सस्तो प्रबिधि Thakra management in tomato is an easy cheap method
HTML-код
- Опубликовано: 17 фев 2024
- टमाटरमा थाक्रा ब्यबस्थापन सजिलो सस्तो प्रबिधि Thakra management in tomato is an easy cheap method #krishi_jankari #tomato_farming #टमाटरमा_थाक्रा_ब्यबस्थापन_सजिलो_सस्तो_प्रबिधि
#Thakra_management_in_tomato_is_an_easy cheap_method
खुसी लाग्यो...राम्रो गर्दै जानु होला सर ☘️🙏
हाम्रो तिर त बाँस धेरै महँगो छ सर राम्रो खालको यक घना को हजार बार सय भन्छन्
राम्रो जानकारि❤️👍️
सर कुन जिल्लाबाट होला
सिंचाई को लागी पाईप राख्न बाकी हो की हाते पानीको भरमा हो सर???
Daju Mero ma tamarar ko botma lai kira lageko xa k garnu hola daju
रोगर या मेटासिड 2ml प्रती लि. पानीमा मिसाएर छर्दिनुहोस
टमाटर को पात कालो भयो
हजुर को फोन नमर देखाइ दिय राम्रो हुनेथियो