![Krishi Jankari](/img/default-banner.jpg)
- Видео 98
- Просмотров 1 198 668
Krishi Jankari
Непал
Добавлен 23 июл 2021
सबै किसान साथीहरूलाई हाम्रो युट्युब च्यानल Krishi Jankari मा स्वागत छ । यस च्यानलमा राखिने भिडियोहरुमा कृषि गतिविधिहरु सम्बन्धि मैले जानेका बुझेका कुराहरु जानकारी गराउने छु । काम गर्दै जाने क्रममा भै परि आउने गल्तिहरु देखि साबधान हुन अबगत गराउने छु । सस्तो खर्चमा धेरै आम्दानी कसरी गर्ने जस्ता काम लाग्ने भिडियो हरु राखी रहने छु ।
Welcome to our RUclips channel Krishi Jaankaari to all farmer friends. In the videos that will be posted on this channel, I will inform about the things I understand about agricultural activities. While working
fertilizer information
insecticide
fungicide
plant tonic
corp information vegetable farming motivational video related to agribusiness जस्ता भिडियो हरु हेर्न सुन्न र बुझ्न् पाउनु हुनेछ ।
कृपया subscribe गरेर सहयोग गरिदिनुहोला ।
business enquire contact us😌🙏😊🙏
sarkiprem44@gmail.com
9869129620
Resunga nagarpalika-: 6 simahaghat
gulmi
Welcome to our RUclips channel Krishi Jaankaari to all farmer friends. In the videos that will be posted on this channel, I will inform about the things I understand about agricultural activities. While working
fertilizer information
insecticide
fungicide
plant tonic
corp information vegetable farming motivational video related to agribusiness जस्ता भिडियो हरु हेर्न सुन्न र बुझ्न् पाउनु हुनेछ ।
कृपया subscribe गरेर सहयोग गरिदिनुहोला ।
business enquire contact us😌🙏😊🙏
sarkiprem44@gmail.com
9869129620
Resunga nagarpalika-: 6 simahaghat
gulmi
बैशाखमा लगाउनु होस यी तरकारीहरु#krishi_jankari #prem_nepali
बैशाखमा लगाउनु होस यी तरकारीहरु #krishi_jankari #कृषि_जानकारी #farming #vegetable_farming
Просмотров: 41 205
Видео
माघमा लगाएको तरकारीको अहिलेसम्मको अवस्था , तपाईंको तरकारी कस्तो भयो
Просмотров 1,6 тыс.3 месяца назад
माघमा लगाएको तरकारीको अहिलेसम्मको अवस्था , तपाईंको तरकारी कस्तो भयो #krishi_jankari #कृषि_जानकारी #cucumber #sponge #bittergourd #farming
चैतमा लगाउनुहोस यी तीन तरकारी उत्पादन र आम्दानी दुबै डबल
Просмотров 4 тыс.3 месяца назад
चैतमा लगाउनुहोस यी तीन तरकारी उत्पादन र आम्दानी दुबै डबल Plant these three vegetables in Chait to double the production and income #krishi_jankari #tomato_farming #chilli_farming #ladyfinger #कृषि_जानकारी
अकबरे खुर्सानी खेती कसरी गर्ने How to grow Akbare Chilli
Просмотров 22 тыс.3 месяца назад
अकबरे खुर्सानी खेती कसरी गर्ने How to grow Akbare Chilli #krishi_jankari #कृषि_जानकारी #akabare_khursani
मकै खेती सम्बन्धि महत्त्वपूर्ण टिप्स Important Tips on Corn Cultivation
Просмотров 1,5 тыс.3 месяца назад
मकै खेती सम्बन्धि महत्त्वपूर्ण टिप्स Important Tips on Corn Cultivation #krishi_jankari #corn #maize_farming #कृषि_जानकारी
चैतमा लगाउनुहोस यी दुई तरकारी Apply these two vegetables in chaitra
Просмотров 6 тыс.3 месяца назад
चैतमा लगाउनुहोस यी दुई तरकारी Apply these two vegetables in chaitra #krishi_jankari
लहरे तरकारीमा थाक्रा लगाउने सजिलो बिधि An easy way to add Thakra to raw vegetables
Просмотров 15 тыс.3 месяца назад
लहरे तरकारीमा थाक्रा लगाउने सजिलो बिधि An easy way to add Thakra to raw vegetables #krishi_jankari #कृषि_जानकारी #farming #vegetable
चैतमा लगाउन सकिने केही तरकारीको बारेमा जानकारी
Просмотров 115 тыс.3 месяца назад
चैतमा लगाउन सकिने केही तरकारीको बारेमा जानकारी Information about some vegetables that can be grown in Chait #krishi_jankari #vegetable_farming #beans #redish #capsicum #cucumber #sponge #bottle_gard
गर्मीको कारणले बिरुवाको फुल झर्न देखि कसरी जोगाउने How to prevent plants from wilting due to heat
Просмотров 1,3 тыс.4 месяца назад
गर्मीको कारणले बिरुवाको फुल झर्न देखि कसरी जोगाउने How to prevent plants from wilting due to heat #krishi_jankari #कृषि_जानकारी
तनेबोडी खेती गर्ने सजिलो तरिका An easy way to grow asparagus beans farming
Просмотров 5 тыс.4 месяца назад
तनेबोडी खेती गर्ने सजिलो तरिका An easy way to grow asparagus beans farming #krishi_jankari #asparagus_beans_farming #कृषि_जानकारी #prem_nepali
भाइरस भनेको के हो ? भाइरस लागेको बिरुवालाई कसरी बचाउने #krishi_jankari
Просмотров 6614 месяца назад
भाइरस भनेको के हो? भाइरस लागेको बिरुवालाई कसरी बचाउने what is a virus ? How to protect infected plants #krishi_jankari #कृषि_जानकारी #viral #virus #tomato_farming #gulmi
लाहि किरादेखी छुटकारा पाउने सस्तो घरेलु उपाय Cheap home remedies to get rid of bed bugs
Просмотров 4,4 тыс.4 месяца назад
लाहि किरादेखी छुटकारा पाउने सस्तो घरेलु उपाय Cheap home remedies to get rid of bed bugs #krishi_jankari #लाही #farming
फागुनमा गर्नुहोस् खुर्सानी खेती उत्पादन डबल आम्दानी पनि डबल #krishi_jankari
Просмотров 1,1 тыс.4 месяца назад
फागुनमा गर्नुहोस् खुर्सानी खेती उत्पादन डबल आम्दानी पनि डबल Do it in February, double the production of chillies and double the income #krishi_jankari #chilli_farming #कृषि_जानकारी
फागुनमा लगाउनुहोस यि पाँच तरकारी मुल्य हुनेछ तपाईले तोकेको #krishi_jankari
Просмотров 33 тыс.4 месяца назад
फागुनमा लगाउनुहोस यि पाँच तरकारी मुल्य हुनेछ तपाईले तोकेकोPlant these five vegetables in February, the price will be determined by you #krishi_jankari #brinjal_farming #beans #capsicum #कृषि_जानकारी #fagun #vegetable_farming
बीउ रोप्ने मेसिनको प्रयोग समय र पैसा दुबैको बचत The use of seeder machines saves both time and money
Просмотров 3,4 тыс.4 месяца назад
बीउ रोप्ने मेसिनको प्रयोग समय र पैसा दुबैको बचत The use of seeder machines saves both time and money
मकै लगाउने सजिलो बिधि An easy way to plant corn #krishi_jankari
Просмотров 34 тыс.4 месяца назад
मकै लगाउने सजिलो बिधि An easy way to plant corn #krishi_jankari
टमाटरमा थाक्रा ब्यबस्थापन सजिलो सस्तो प्रबिधि Thakra management in tomato is an easy cheap method
Просмотров 13 тыс.4 месяца назад
टमाटरमा थाक्रा ब्यबस्थापन सजिलो सस्तो प्रबिधि Thakra management in tomato is an easy cheap method
बिरुवाको रोकिएको वृद्धि बिकास कसरी बढाउने How to reverse stunted plant growth #krishi_jankari
Просмотров 2,3 тыс.4 месяца назад
बिरुवाको रोकिएको वृद्धि बिकास कसरी बढाउने How to reverse stunted plant growth #krishi_jankari
आलुको harvesting सङ्गै मकैको गोडमेल ब्यबस्थापन कसरी गर्ने How to manage corn with potato harvesting
Просмотров 1,8 тыс.5 месяцев назад
आलुको harvesting सङ्गै मकैको गोडमेल ब्यबस्थापन कसरी गर्ने How to manage corn with potato harvesting
माघ महिनामा लहरे तरकारीलाई चिसो बाट कसरी जोगाउने #krishi_jankari
Просмотров 1,3 тыс.5 месяцев назад
माघ महिनामा लहरे तरकारीलाई चिसो बाट कसरी जोगाउने #krishi_jankari
माघमा बेमौसमी मकैसङगै कुन कुन बालीको intercroping गर्दा बढी मुनाफा लिन सकिन्छ #krishi_jankari #corn
Просмотров 9 тыс.5 месяцев назад
माघमा बेमौसमी मकैसङगै कुन कुन बालीको intercroping गर्दा बढी मुनाफा लिन सकिन्छ #krishi_jankari #corn
माघमा नै तयार गर्नुहोस् यी तरकारीहरुको नर्सरी #krishi_jankari #nursery
Просмотров 3,8 тыс.5 месяцев назад
माघमा नै तयार गर्नुहोस् यी तरकारीहरुको नर्सरी #krishi_jankari #nursery
सिमिको बीउ बारे विशेष जानकारी Important information about beans #krishi_jankari #beans
Просмотров 2,4 тыс.5 месяцев назад
सिमिको बीउ बारे विशेष जानकारी Important information about beans #krishi_jankari #beans
45 दिनमा आम्दानी शुरु #krishi_jankari #bittergourd #farming
Просмотров 3,8 тыс.5 месяцев назад
45 दिनमा आम्दानी शुरु #krishi_jankari #bittergourd #farming
यो सागको खेतिमाघमा लगाउनुहोस #krishi_jankari
Просмотров 2,7 тыс.5 месяцев назад
यो सागको खेतिमाघमा लगाउनुहोस #krishi_jankari
माघमा लगाउनुहोस थाक्रा नचाहिने सिमि #krishi_jankari #beans
Просмотров 7 тыс.5 месяцев назад
माघमा लगाउनुहोस थाक्रा नचाहिने सिमि #krishi_jankari #beans
मेवाको नर्सरी राख्ने सजिलो बिधि #krishi_jankari #papaya_farming #papaya_nursury
Просмотров 7475 месяцев назад
मेवाको नर्सरी राख्ने सजिलो बिधि #krishi_jankari #papaya_farming #papaya_nursury
माघमा लगाउनुहोस यी पाँच तरकारि आम्दानी लाखौंमा #krishi_jankari
Просмотров 56 тыс.5 месяцев назад
माघमा लगाउनुहोस यी पाँच तरकारि आम्दानी लाखौंमा #krishi_jankari
50 झाल काक्रा बाट मासिक 50000 हजार बचत कसरी गर्ने #krishi_jankari
Просмотров 2,2 тыс.5 месяцев назад
50 झाल काक्रा बाट मासिक 50000 हजार बचत कसरी गर्ने #krishi_jankari
Tapai ko thau kaha hola
खर्बुजालाई 3G cutting गर्ने कि नगर्ने
Best method
राम्राे छ तर निकै खर्चिलाे लाग्याे
BiruyA k daki magaunu parxa vandinu na pizza dai
फुललाग्दा औषघि ईस्पेरेगर्न हुन्छ
कौसिको बारेमा किन नभनेको कुननामको घिरौलाको बिऊ हो
खुसी लाग्यो...राम्रो गर्दै जानु होला सर ☘️🙏
कुन महिना मा रोप्ने हो सर
कुन नामको टमाटर घेरै फल्छ खैत भनेको
सिर्जना इम्प्रुफ सिर्जना लगाउन सक्नुहुन्छ
सारै राम्रो जान कारि अनि दाजु अकबरे खोरसानि रोपदा खोरसानि को बोट अनि डाला मोर्दकै जान द्द यसको दबै चै के होला सिकाइ दिनु होस ना दाजु एउटा भिडियो बनाइ दिनु होस है दाजु❤
कुन टमाटरको विऊ राख्ने पर्दछ
कुन महिना राख्दा राम्रो हुन्छ होला
Best your information 👍👍👍ℹ️ℹ️ℹ️ please 🥺🥺🥺🥺
टमाटर लौका घिरौला करेला बोडि घरको छतमा पलास्टिको ठुगामा रोपनेहो किरा नलाग्ने सबैलाई हुने घरेलु औसघि हुनछकि नाई भाई नत्र भेटनरिमा पाईने कुनराम्रो बताई दिनुस कति एम ऐल राख्ने र फुल फुल्दा बिसादी हरू राखन हुन्छकि नाई सबै लाई हुने राम्रो औसघि बताई दिनु युटुबच्यानलमा नत्र मेरो भाईबर मेसेन्जर मा पठाई दिनु पाल्पा मा हो भाई
3 g cutting बारेमा भिडियो चाहियो
4200 ma aauxa
www.youtube.com/@Melo-ll7up
Tyo seto seto vayera kuiyera kina janxa?k Garne?
Very good advice sir
टुटा भनेनको कुन किरा हो
Patmai kinA marxau hola
कौसिमा बोडि घिरौला घ्युसेबि ळौका मा लागेको लाईकिरा जस्तै अरूकिरा पनि नआऊने कुन औसघि राम्रो हुन्छ बताईदिनु सर घरको छतमा हो सानो बुटामा घेरै फलोस कुननामको राम्रो हुनछ कुनमहिनामा रोप्ने बताईदिनुत सर युटुबच्यानलमा नत्र ह्वाटसब मेसेन्जर मा भन्नुहोला पाल्पामा हो
Chor aago vaaera chai kasari chine ho
नमस्कार सर म सधैं हजुको भिडियो हेर्ने गरेको छु र तरकारि खेति पनि गर्दै आबएको छु
धेरै राम्राे छ दाइ धन्यवाद 🙏
मलाई नि चायो
thanks for 4k sub love you all.
राम्रो लाग्यो अलि अलि तरकारी लगाउँदा पनि रमाइलो छानी छानी सब्जी खान पाइन्छ यो टाइट करेला बनाउँदा गोलो चाना बनाएर नुन हालेर चलाउँदै 15मिनेट पछि पकाउँदा तीतो काम हुन्छ खुसी लाग्यो
एकदमै राम्रो काम
Kun jat ki girola ramro hunxa
174 subscribers 😢😢
174 subscribers thanks 😢😢
Thanks for information
Thanks
❤❤❤❤❤
Bewu noi lagaune ki berna rakhera sir lauka
सर यो सिजनमा ( पहाडमा) खुल्ला जमिनमा धनिया र साग कसरी लगाउन सकिन्छ ।
Fresh up date
यो chinese neppa cabbage कहिले लगाउने,सर?
हजुर कुन ठाउ बाट प्रेम सर???
Sir ma dhangadhi fhulbari baat
Ranro 👍️
Helo Perep gi Hajur ko Fon.Namarni halnu hola
ruclips.net/video/ToZVXOANq9I/видео.html
www.youtube.com/@himshikhar75
मैले पनि यसरी नै लगभग उमारेको थिए । तर उमृन सबै उमृए । समस्या पछि के भयो भने ,घाममा राख्दा खेरी २,४ बोट ओइलाएर मर्यो । किनकी घाम नपाउदा ती बिरुवाहरु धेरै पातालो ,लामो भएर लतृदो रहेछ । मैले एकै चोटि घाममा राखेको होइन । क्रमिक रुपले घण्टा बढाउदा पनि यस्तो भयो ।बीउ चाहिँ उपचारित गरेको थिएन ।के यसैले गर्दा यस्तो भएको हो त ?
नेपाल्को बाताबरण मा कति उचाइ सम्म गर्न सकिन्छ ह्जुर जान्कारी चाइयो
यउटा बोटमाकति फलछ
अखबरे खुरसानि पति के जि कति रुपैया ले बिकरि हाेनछ
❤❤❤❤