चैतमा लगाउनुहोस यी तीन तरकारी उत्पादन र आम्दानी दुबै डबल

Поделиться
HTML-код
  • Опубликовано: 21 мар 2024
  • चैतमा लगाउनुहोस यी तीन तरकारी उत्पादन र आम्दानी दुबै डबल Plant these three vegetables in Chait to double the production and income #krishi_jankari #tomato_farming #chilli_farming #ladyfinger #कृषि_जानकारी

Комментарии • 9

  • @rabighimire2955
    @rabighimire2955 4 месяца назад

    राम्रो जानकारि👍️

  • @krishnasinghpela1460
    @krishnasinghpela1460 4 месяца назад

    अहिले लगाएर फल्दासम्म काँ ३०-३५ डिग्री रहन्छ त ? भिण्डीका लागि अहिले ठीक छ, फल्दै गरेको टमाटर अहिले त खुम्चिन सुरु भैसक्यो, अहिले नर्सरी राखेर वैशाख जेठको गर्मीमा के हालत होला !

  • @Xgasterbg
    @Xgasterbg 4 месяца назад

    Vendi ta jati rope pani umradaina umre pani mari halxa k vako ho

    • @krishnasinghpela1460
      @krishnasinghpela1460 4 месяца назад

      बिउलाई १/२ दिन पानीमा भिजाएर रोप्नू, बिउ धेरै गहिरो नहाल्नू, पानी छर्की राख्नू उम्रिहाल्छ, नभिजाएरै पनि उम्रिन्छ नि , तर पुरानो र जस्तोसुकै बिउ नरोप्नू, उम्रेपछि खरानी हाल्दै गर्नू खरानी छैन भने नीम तेल या यस्तै कीटनाशक पाउँछ , यसको स्प्रे गर्दै गर्नू , केही बोट मरे पनि अधिकांश बोटहरू सप्रिन्छ

  • @punrashmi5508
    @punrashmi5508 4 месяца назад

    सर होचोमा फाल्ने टमाटर कुन होला ??अनि तराइमा हुन्छ कि हुदैन !कृपया भनिदिनुहोला

    • @krishnashrestha5969
      @krishnashrestha5969 4 месяца назад +1

      अमिता होचो र धेरै फल्छ

    • @punrashmi5508
      @punrashmi5508 4 месяца назад

      @@krishnashrestha5969 thankyou so much sir. Taraima ta hudaina holani sir

    • @PannaThapa
      @PannaThapa 4 месяца назад

      रुचि हो होचो मा फल्ने झिक्रो नचाहिने जात

    • @roserjack7341
      @roserjack7341 3 месяца назад

      नमस्ते सर । घर तनहु । मैले पहिलो चोटि गोलभेडा सिर्जना F1 hybrid लगाउन खोज्दैछु ।बिना टनेलमा हुन्छ कि हुदैन होला ? र बीउ छर्नु भन्दा अगाडि घाममा राम्ररी सुकाएर मात्र छर्नु भनेर लेबलमा टास्सिएको छ । के सुकाउनु नै पर्छ र कारण के होला । सुझाब पाए आभारी हुने थिए ।