बिरुवाको रोकिएको वृद्धि बिकास कसरी बढाउने How to reverse stunted plant growth

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2024

Комментарии • 10

  • @krishnashrestha5969
    @krishnashrestha5969 9 месяцев назад +1

    सर मैले गुड़ र बडाम पिसेर अनी बेसार हालेको थिएँ केही सुधार भएको छ तर हुनुपर्ने growth भएको छैन अब जिब्रेलिक एसिड को प्रयोग गर्ने सोचमा छु गर्न मिल्छ की मिल्दैन बिरूवा माघको 9 गते प्लान्टेशन गरेको हो आज १७ - १८ दिन भयो

  • @mukundaprasadghimire783
    @mukundaprasadghimire783 9 месяцев назад +1

    Kati din rakhnu milxa yo misran

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  9 месяцев назад

      दूध न मिसिएको भए जति दिन राखेपनी केही हुदैन

  • @rameshchaudhary3757
    @rameshchaudhary3757 9 месяцев назад +1

    छरक्ने हो कि जरामा राख्ने ।

  • @shankarrai7066
    @shankarrai7066 9 месяцев назад +1

    प्रति बोट 10ml मात्रै।यो त सारै थोरै भएन र सर।

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  9 месяцев назад +1

      बिरुवा को साइज हेरि राख्नु होला ठूलो छ भने मात्रा बडाउदा हुन्छ

  • @Sarmilamagar-j4n
    @Sarmilamagar-j4n 9 месяцев назад +1

    गुड vaneko bujhina sir

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  9 месяцев назад

      भेली उखुको रसबाट बनेको

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  9 месяцев назад

      भेली उखुको रस बाट बनेको