गिद्धको भोक मेटाउने युवाको कथा: सुनाए गैडा देखि बाघसँग भेट्दाको अनेकौं क्षणहरु | Jatayu Restaurant
HTML-код
- Опубликовано: 25 окт 2024
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
यो पृथ्वी हामी मानिसहरुका साथ साथै पशु पन्छिको पनि साझा फुलबारी हो, बाच्ने अधिकार सबैलाई छ! तपाईंको कार्य महान छ 🙏
यस्ता युवाहरूलाई सरकारले पुरस्कृत गर्दै प्राकृतिकको संरक्षणमा अझै धेरै युवाहरूलाई यो क्षेत्रमा लाग्ने प्रोत्साहन गरोस ।
यस्तो राम्रो काम गर्ने लाई राष्ट् ले सम्मान गर्नु पर्छ ।
जताततै बाट अोसार्रने सिनो ल्याउने साधन हुनुपर्छ नेपाल अधिराज्य बाट
Dai hajur jasto mahan manxe lai salute xa aafnai Des ma aati ramro Kam garnu VA xa you are good and respectful. Person
सलाम छ यम नेपाली ज्यु लाई एस महान कार्यको लागि 🇳🇵🙏🙏🙏
खासगरि जिउँदो गाई मारेर खुवाउनु राम्रो होइन तर मरेको गाई खाल्डा मा पुरन हुदैन प्रतेक गाउपालिका नगरपालिका मा सवारी साधन मरेको गाई अोसारेर लैजाने कुनै ठाउँ तोक्नु पर्छ यस्तो गरे गिद्द जोगिन्छ
Ddfffgf
सहि कुरा हजुर कुनै पनि प्राणिको हत्या गरेर सेवा हुदैन गिद्द एउता सिनो खाने पन्क्षी हो यसलाई मरेकै पशुहरुको व्यबस्थापन गर्दा राम्रो।
Maaryra hoina maryka gai,goru,vaisi,pada haru khalto maa purna vnda yeha diny garxan....mh pani tehiko basinda ho jaha jatayu resturnt xa...
@@kishorsigdel3403 nice you are lucky guy to born this place
कति रमाईलो र हेर्दै ईमानदारी अनि सोझो दाइ कति रमाईलो गफ गर्नु भयो भिडियो अन्त भाकै थाहा पाईन।
अति राम्रो कार्य यस्तै मन भएका ब्यक्ती सबै छेत्रमा भैदिए कति राम्रो हुन्थ्यो।
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
हजुर को यो काम अती सम्मानीया छ । नेपाल भरी पाइयका सीनु हरुलाइ याहा पठाइ दीनु हुन आनुरोध ।
साह्रै मिठो बोलि ❤️❤️🙏🙏🙏
This talk is better than our ministers’ speech, honestly I enjoyed it, no regret for giving some time.
Kunn thauu ma hoo yooo
यो सर्हानिय कार्यको लागि मेरो तर्फबाट सम्मान छ।
मरेको पशु खाने मान्छेहरु छन नेपालमा अनि विचरा यी जंगली गिद्दले के सिनो खान पाउथे होलाण ढन्न हजुरहरुले यसरी सेवा दिनुभएको रहेछ।
सलाम छ सर लाई 🙏🙏🙏🙏
very good service he is giving not only to the nation he belongs to but to the entire world so he deserves not only national but international recognition too. Pls keep up your honourable service . we wish you all the best.
यो दाइ लाइ साथै सर 🙏🥰💖 धेरै धन्यवाद दिन चाहन्छु
बाताबरण को लागि धेरै राम्रो अनि गिध लोप हुँदै गरेको अबस्था मा जगेर्ना गर्नु भयेको मा बधाई हजुर्लाइ सर।सके सम्म म पनि visit मा आउने कोसिस गर्छु।
बहुत सम्मानित व्यक्ति ,राष्ट्रले सम्झियाेस।
Dherai ramro kam garnu bhako rahecha hajur gidda ta duniya bhar ma sakina lageko panchi ho hajur le jogaera rakhnu bhako rahecha hajur lai dherai dherai thank you God bless you ♥ 🙏 from India 🇮🇳
Sunder Nepal swachha Nepal Uchcha Bichar Thank you so much Bhai. The world will know one day .
अति राम्रो काम
धेरै राम्रो धन्यवाद सर ज्यु
You are great brother... I do highly respect.. I think there ate some ups and downs in your life too. Besides that you are doing keep on .... good job...
अति राम्रो काम भाइ,हामी खेल्ने ठाउँ हाम्रो गाउँ सुन्दर गाउँ गैरी।love from brunei
Brunei कुन ठाँउ हो plz
@@Traveller165 kin ho hjr
६० / ६२ को बेला धेरै गिद्ध देखिन्थ्यो अहिले गिद्ध भन्दा बच्चाहरू ले कस्तो हुन्छ भनेर भन्छन् र म पनि उ बेला सानो हुदा देखेको १५ / २९ साल जति भो ।
2w www
धेरै राम्रो काम गर्नु भको रहेछ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो बन जङग तिर गिद्र किना देखिन्न भनेकोत यता पो पालेर राखनु भय छ जेहोस थिकैछ हजुर्को काम कहिले कसो हाम्रो बन झङगल तिर आउना दिनु 🤔💐❣️✨
अति राम्रो काम! बिगत ४ महिना म नि पुगेको थियो त्यो ठाउँमा! पर्यटन स्थल हाम्रै गाउँ नजिकै!!अन्तिम को कुरा ले हसाउनु भो मजा लाग्यो!
Jatayu ghani pachhi ho ramro bichar vaiko
Good n salutable job . These are the assets of County. Salute 🙏from me.
Great work jatayou vulture protection....
दाइ लाई धेरै धेरै धन्यवाद
हजुरहरुको कामलाई सम्मान छ सर
बधाई छ सर राम्रो गर्नु भएको छ
Good job brother 👍👍👍👍👍 i salute you..🙏🙏🙏🙏🙏🙏🙏
गिद्ध संरक्षण गर्ने लाई नेपाल सरकार के उचित रूप मा सम्मान गर्नु पर्छ।।
नेपाल मा गिद्द दुर्लभ भए देखि कतै पनि देख्न पाईएको थिएन अहिले आएर गिद्द्को संगरक्षक भएकै रहेछ!
Good 👍 job brother sarkarlay tapailai Samman garnuparhha.
सोल्टीको बोलिको लबाज धेरै राम्रो छ love you
अति राम्रो अनि रमाइलो लाग्यो कुरो
Very good job SIR......
Wow he is feeding birds
Yakdam sahi kura daju salut xa
Great speech and good think dada 🙂😉 amazing
Ekdami ramra kaam garnu hudorahecha...keep it up......👌👌👍👍
greater job all tim lai.....🙏🙏🙏🙏🙏🙏
भाइ, हामी सङ्गै खेलेको, तिम्रो अन्तरवार्ता देख्दा खुसी लागेको छ।
यति राम्रो काम गर्ने लाई मेरो सलुट छ लास्ट मा हास्न नि हासियो
good job lophunu dinu vaana thank u👏👍️❤️
Good jobs bro keep continue...
Good job
tq sir u r great job i will sport
यम जी लाई नमन छ !
Good job bro keep continue yasm sarkar la ni help garnu parxha hmro nepal ma yasko kami xha aila
Sarai ramro kam garnu vaaxa sir samman xa hajurlai
wawoooo great work bro support from tanahun
वहुत राम्रो दाजु।
Good news brother
सारै रमाइलो लाग्यो।
गाऊघर जंगलको कुराहरू रमाईलो हुनेगरि सुनाऊनु भयो कसतो पात हो चा पुसदा टंटाऊने ।
Dherai ramro lageyo daju voliko dinma giddale sino khan payen vanet manchhe khan suru garchha ani ke garnu hunchhni
सम्मान छ युवालाई
Dherai ramro kam garnu vakorahexa bhai good
धेरै राम्राे काम
अति सुन्दर काम 👍️👍️👍️
Very well done work brother.
I enjoy... God bless 🌎
Sahi kaam ho sir
Dherai ramro kam gare bro
नेपालको राजनीती यस्तै हो कुर्सीकोलागि यसरीनै हारालुछ गर्छन्
Good job vhai🥰
Good job sir
Good job brother 👌👌👍
good jobs 🙏🙏🙏🙏🙏🙏🙏
Ekdam raamro kaam
Derai ramroo lagyo hajur ko kaam ra kura good job bro thank you
गिद्द लोप हुनु को मुख्य कारण सिनो गाढनु हो पहिला खुल्ला ठाँउ मा फालिन्थ्यो र गिद्दले आहारा पाउथ्यो र गाउँ वस्तुलाई विसाक्त औषधि खुवाउनु!
Good job.🙏🙏🙏..
Sarai Maja ko Dai, bless him
Great Job Sir 🙏🙏
Great work.
Great job hajur jastai manish haruko kaami hunu nai yo sansar ko antya ho...
धेरै राम्रो गिद्ध संरक्षण गर्नू पर्छ
Dherai man paryo Mira jiu malai ni
गाई बस्तु लाई लगाउने इन्जेक्सन प्रतिबन्ध लगाउनुपर्छ ।
Sahi vnnu vyo daile .samman grda yesto byektii hrulai dinu perxa tr k grnu mathi kursima bsera kam grnehrule samman pauxa k grnu leberjhile poni marma hunxa thekdar jhile poni malamal hunxa.
जटायु को नाम जटायु तैसे परेकोहोइन यसको नाम रामायण संग सरोकार छ।
Sarkarko dhiyan yo thauma ni pugos .good job .
Good 👍
Ramro xa video good jab all
good jop
राम्रो काम गित्ध लोप हुँदै गएको छ
Best work. support.
रमाइलो अन्तर्वार्ता लाग्यो तर समय निकै छोटो भयो सर।
love from pyuthan
राम्रो काम
Ekdam sahi
Kati mitho boli
Good
good jub