Gyanendra shahi जन्मेको घरमा पुगेपछि भावुक हुदै यस्तो भने जुम्लाको मुहार फेरेर देखाउनु छ

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • Gyanendra shahi जन्मेको घरमा पुगेपछि भावुक हुदै यस्तो भने जुम्लाको मुहार फेरेर देखाउनु छ
    #gyanendrashahi #jumla #nepalipolitics
    gyanendra shahi,gyanendra shahi interview,gyanendra shahi latest news,gyanendra shahi new interview,gyanendra shahi latest interview,gyanendra shahi speech,gyanendra shahi latest speech,gyanendra shahi tv today,gyanendra shahi new speech,gyanendra shahi in tv today hd,gyanendra shahi news,gyanendra shahi video,gyanendra shahi new video,gyanendra shahi vasan,gyanendra shahi kailali,gyanendra shahi mcc,gyanendra shahi attack,gyanendra shahi latest

Комментарии • 1 тыс.

  • @rasilakhadka2337
    @rasilakhadka2337 2 года назад +5

    जुम्लाको स्याउ सहजै हामीसम्पूर्ण नेपालीले खान पाउनुपर्छ ।
    जय नेपाल !
    जय नेपाली !
    जय ज्ञानेन्द्र शाही !

  • @santosrai3598
    @santosrai3598 2 года назад +17

    ल सर चुनाव जितेर तपाईंको सपनाहरू पुरा गर्नुहोस् जनताको निम्ति काम गर्नुहोस् सुभकामना छ

  • @raiyogennpl
    @raiyogennpl 2 года назад +111

    सौन्दर्य पकृतिले भरिपूर्ण ठाउँ रहेछ जुम्ला

  • @sureshpudasaini3524
    @sureshpudasaini3524 2 года назад +14

    साच्चिकै सुन्दर छ मेरो देश संसारकै प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय चन्द्र सुर्य

  • @surajchand2206
    @surajchand2206 2 года назад +27

    ग्यानेन्द्र जि तपाईं बाट जन्ता ले धेरै आशा अपेक्षा हरु राखेका छन तपाईंको मनोकामना पुरा होस !!

  • @gopaldangi6209
    @gopaldangi6209 2 года назад +2

    ज्ञानेन्द्र शाही दाजुलाई यसपाली चुनावमा जुमली जनताहरुले सम्मान गर्ने मुल्यांकन गर्ने मौका पाउनुभयकाे छ म बिस्वस्त छु असल मुल्यांकन हुनेछ ।

  • @purnabista3118
    @purnabista3118 2 года назад +3

    धेरै जडिबुटी र राम्रो ग्यान देखाउनु भयो हार्दिक धन्यबाद ग्यानेन्द्र शाहि ज्यु साथै येति विकट , दुर्गम जिल्ला जुम्ला मा गयेर सम्पुर्ण नेपालिको माझ येहा को बास्तबिक पहिचान देखाउन सफल गर्नु भयेको मा मिदिया च्यानल परिवारलाई पनि धन्यबाद न भन्न कहा सकिन्छ र ।
    हाल ;- यु य ई , दुबैइ

  • @bijaymalla8656
    @bijaymalla8656 2 года назад +2

    हाम्रो नेपाल को स्याउ चाहियो बुटवलमा म नेपाली स्याउ खोजेर खान्छु। जय नेपाल।

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 2 года назад +5

    लु चाडो नेता बनेर यो स्याउ नेपाल अधिराज्या भरि ब्यापार बिस्तार गर्नु पर्यो साही सर

  • @bkshrestha0
    @bkshrestha0 2 года назад +14

    नेपाल साच्चैको सुन्दर,हराभरा ले भरियको देश हो।

  • @badrikarki3506
    @badrikarki3506 2 года назад +11

    स्वर्ग जस्तै छ जुम्ला सबैले जिताउनु हाेला जुम्ला बासि आमाबा, दिदिबहिनी ,दाजुभाइ हरु हाे ज्ञानेन्द्र शाहिलाई 🙏

  • @ratnapandey3949
    @ratnapandey3949 2 года назад +6

    जुम्ला को बिकास को लागि भए पनि ज्ञानेन्द्र शाही लाई जिताउनु पर्छ जुम्ला बासि हो कति सुन्दर ठाउ

  • @rejalmgr6267
    @rejalmgr6267 2 года назад +11

    Best of luck!Gyanendra shahi sir.Tapai Desh ra Janatako Muddha Liyara agadi Badhnu Vako xa

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 2 года назад +2

    ज्ञानेन्द्र शाहीलाई जिताउनु हाेला जुम्ला बासी लाई मेराे अनुराेध छ

  • @baidarmailavlog5401
    @baidarmailavlog5401 2 года назад +19

    अब परिवर्तन जनता को हात मा छ्। यो मङ्सिर मा बिचार गरौ।

  • @lkumarrai4661
    @lkumarrai4661 Год назад +1

    आहा यस्तो राम्रो सभासत ज्ञानेन्द्र साहिजीको जील्ला जूम्मा ❤️🙏❤️
    आबो ज्ञानेन्द्र जी तपाईले सदनमा कूरा उठाउनूस आबो आइन्दा बीदेशी स्याउ नल्याई जूम्लाकै स्याउ नेपाल भरी पूराउनू पर्दछ भनेर सबैलाई थर्काउन। सेवास

  • @ishworpuri8930
    @ishworpuri8930 2 года назад +17

    भनेको सुन्दा रुन मन।।आफ्नो देश मा।।निस्बद छु

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Год назад +1

    आहा ज्ञानेन्द्र जी तपाईं जन्मेको ठाउ सुजेरलेन्ड जस्तो रहेछ ।सबै कुराले प्रार्कृतीले सुन्दर ठाउलाई हामो देशको नाइकेले ठिकसंग बिकास नगरेको कारण जन्तहरू गरिब हुनु परेको हो ।शुभकामना छ जय नेपाल 🇳🇵

  • @dipumalla3120
    @dipumalla3120 2 года назад +106

    जुम्ला बनाउने हाे भने ज्ञानेन्द्र शाहीलाई जिताउनुहाेस् पाटिभन्दा माथि उठेर बल्ल जुम्लाकाे मुहार फिरिन्छ।

    • @ffuser665
      @ffuser665 2 года назад

      Hoina gyanendrako matrai gau ho Ra auta asal Nepali Ra ramroanchhe Jo jhapama janmyo or sunsari jasle Pani bikashko ful fulauna sakchha ni

    • @nameofjesus3605
      @nameofjesus3605 2 года назад

      Khutyaais

    • @shulavhneupane2609
      @shulavhneupane2609 2 года назад

      @@nameofjesus3605 ruclips.net/video/tKQEBGjGl5s/видео.html paul shah ko latest news

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 2 года назад +1

    सुन्दर छ जुम्ला best of luck to ज्ञानेन्द्र

  • @tanujakhewa5830
    @tanujakhewa5830 2 года назад +4

    अव वाहिरवाट आउने स्याउ नखाएर आफ्नो गाउको नेपाल स्याउ खान पाउदा राम्रो हुन्थ्यो हजुर ले सारैइ राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र ज्यू हजुर लाइ सलाम छ🙏

  • @bimalathakuri5823
    @bimalathakuri5823 2 года назад +25

    आहाँ सुपर हजुर को गाउँ सर 🙏🙏🙏👌🏿👌🏿🥰🥰

  • @omghartimagar3051
    @omghartimagar3051 2 года назад +33

    wow कति राम्रो गाउँ घुम्न जाउ जाउ लाग्ने❤️

  • @narendradahal9472
    @narendradahal9472 2 года назад +26

    जय नेपाल राजतन्त्र जिन्दावाद

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +13

    अति सुन्दर ठाउँ रहेछ यो भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ सर म साउदी अरब बाट हेर्दै धन्यवाद छ

  • @sunikakc3145
    @sunikakc3145 2 года назад +1

    हिरा फल्ने ठाउँ रहेछ जुम्लामा💓🌺🌺💝

  • @homnathbhatta1422
    @homnathbhatta1422 2 года назад +11

    देशकै राम्रो ठाउँ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +9

    भारत बाट औसधि हालेको स्याउ खान्छ सरकार आफ्नै देस जुम्ला बाट उद्पादन स्याउ खाने गरौ ल्याउने गरौ ।
    सहि कुरो जुम्ला मा नुन होइन सुन फल्छ ।

  • @bishnugaire9267
    @bishnugaire9267 2 года назад +19

    Best of Luck Gyanendra sir

  • @gyanendrakumar2808
    @gyanendrakumar2808 2 года назад +6

    अति रमणीय ठाउँ ।

  • @dipbahadurdeuja3953
    @dipbahadurdeuja3953 2 года назад +3

    आहा स्वर्ग जस्तो रहेछ जुम्ला।

  • @pushpabista2496
    @pushpabista2496 2 года назад +1

    ज्ञानेन्द्र शाही जन्मेको जुम्लाको मनोरम दृश्य मेडिया मार्फत देख्न पाउदा अति आनन्द आयो 👍👍

  • @nijanandimgr4830
    @nijanandimgr4830 2 года назад +209

    आहा ज्ञानेन्द्र जि तपाईं को जन्म थलो जुम्ला साचै सुन्दर लाग्यो।आफ्नो गाउँ हामी लाई हेर्ने मौका दिनु भयेको मा तपाईं लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏अब जुम्ला को स्याउ ,ओखर आरु झापा ले खान पाउनु पर्छ☺️☺️☺️☺️☺️

    • @renukarai3711
      @renukarai3711 2 года назад

      Harka sampañvkl abhian sieru gafou n t hai ani po jhapa kfm pugnec seu

    • @nimbusgaming8560
      @nimbusgaming8560 Год назад

      झपामाछिटोआआेष यो स्् याउ

    • @nimbusgaming8560
      @nimbusgaming8560 Год назад

      Good भाइ

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад +2

    स्वर्ग भन्दा राम्रो रहेछ जुम्ला।जुम्लाको बिकासमा अहिले सम्म कुनै नेताको आँखा परेनछ अब ग्यानेन्द्र जिले केही गर्नुहुन्छ भन्ने आस छ।

  • @BabasunuwarRai
    @BabasunuwarRai 2 года назад +10

    एकदम सही कुरा गर्नुभयो नेपालमा यस्तो राम्रो अर्ग्यानिक स्याउ उत्पादन हुँदाहुँदै इन्डिया बाट विषादि फलफूल किन् लेउछ साला 😡😡

  • @daltamang1543
    @daltamang1543 2 года назад +2

    सचिकै सुन्दर छ जुम्ला ।

  • @shanuthapa6065
    @shanuthapa6065 2 года назад +4

    हामी कुहिएको स्याउ किनेर खानु परेको छ हाम्रो नेपाल मा यस्तो स्याउ छ

  • @janakapokhrel894
    @janakapokhrel894 2 года назад +14

    आहा ❤️❤️ कति सुन्दर गाउँ साच्चिकै स्वर्ग रहेछ ❤️❤️🎉🎉

  • @Legendyou690
    @Legendyou690 2 года назад +12

    Jay gyanendra shahi

  • @krishkalbc7716
    @krishkalbc7716 2 года назад +6

    धेरै राम्रो छ सर

  • @sanjanarai6457
    @sanjanarai6457 2 года назад +5

    गाउँमा जन्मिएर होला म पनि एती सुन्दर हजुरको ठाँउ जुम्ला नाम मात्र सुनेको थिए हेर्न पनि पाए 🥰🥰🥰 कति सुन्दर ठाउँ अनि स्याउ ,omg😱❤️❤️❤️lost of love jumlaa❤️❤️❤️

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 года назад +16

    जय होस ज्ञानेन्द्र शाही सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏

  • @user-rokayavai2062-jumla
    @user-rokayavai2062-jumla 2 года назад +4

    सुन्दर मेरो जुम्ला❤️🥀

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 2 года назад +1

    प्रकृतीले भरिएको कत्ती सुन्दर हजुरको गाऊ.....यदी समयमै जुम्लाको स्याऊ र अल्लोलाई बजार ब्यबस्थापन गरि नेपालको कुनै राम्रो बजार सम्म पुर्याउन सकियो भने.....धेरै राम्रो हुने थियो

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 2 года назад +7

    आहा कति हरियालि रमाइलोठाउ स्याउ लटरम्मै फलेको अबचै देश बिदेश पुर्याउने गरि बिकासको अति आबसेक। देखियो 🍊

  • @tamangk
    @tamangk Год назад

    जुम्ला बनाउने जिम्मेवारी पाएको छ। जुम्ला बनाउन तिर लाग्नु, अन्य नेताहरू जस्तो धर्म र जातीय राजनीति तिर नलाग्नु। शुभकामना ।

  • @rajprasain5168
    @rajprasain5168 2 года назад +6

    अब जुम्लेलिले असल रामरो मान्छे पाउनु भकोछ जितार पठाइ दिनु होला

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc 2 года назад

    य जुम्लाबासी हो एकफेर यो केटोलाई जसरि भयनि जिताउनु होस कृपया । किनकी पर्तेक युवालाई आफ्नो ठाउँ आफ्नो देशको बिकास गर्ने हुडहुडी छ र त्यो हुडहुडी यो केटोमा पनि देखिन्छ
    जय युवा जय देश🇳🇵

  • @alinashahi9605
    @alinashahi9605 Год назад +2

    Big salute to gyanendra shahi dai 🙏❤️

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 года назад +4

    नेपालको नेता मात्रा होईन जनता पनि कुहिएकै छन भारत चीनको स्याउ खाने जनता धेरै छन नेपालमा तेसैल नेपाली जनताले नेपाली स्याउ नेपाली उत्पति भको खाने कुरा मात्रा खानु पर्छ

    • @grpnepal
      @grpnepal 2 года назад

      जुम्ला जानको लागि पहिला बुटवल (बटौली )जाने नेपालगन्ज जान बस समात्ने अलि वल्तिरै कोहलपुर चोकमा झर्ने अनि सुर्खेत दैलेख जाने लोकल बस पक्डने अनि सुर्खेत पुग्ने अनि त्यहाबाट दैलेख जाने अनि कालीकोट जाने अनि बल्ल जुम्ला आउँछ !

  • @bhabilalmagar1001
    @bhabilalmagar1001 2 года назад +6

    जिताउन जरुलि छ है जुमलेलि जन्ता हरु तब जुम्ला ले मुहार फेर्छ

  • @maheshshahi4279
    @maheshshahi4279 2 года назад +10

    Last time i travelled jumla this palce is heaven i was so much excited at that time . Wave of air ,climate touched my soul 😘😘😘

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 года назад +9

    good luck gyanendra dai

  • @krishananapali8587
    @krishananapali8587 2 года назад

    सारै राम्रो राछ जुम्ला जिल्लाको सदर ठायौ

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад

    ओहो दाइ को पुरानो घर पो हो आहा सुन्दर बस्ती रहेच जुम्ला कुसि लाग्यो दाइकी गाउँ हेर्न पाउँदा 💜🌷

  • @SuryaBahadur-yk1my
    @SuryaBahadur-yk1my Год назад

    Jyanendra j jastai bichar sabai Jana neta ko hunuparxa jay jyanendra j 🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍

  • @arghakhachivlog
    @arghakhachivlog 2 года назад

    धेरै भन्दा धेरै राम्रो रहेछ जुम्ला 👍️👍️👍️👍️👍️

  • @manojadhakari3920
    @manojadhakari3920 2 года назад +1

    सहि हाे🙏👌👌👍️

  • @kedargyawali5858
    @kedargyawali5858 Год назад

    कति सुन्दर,राम्रो लाग्यो।

  • @ganeshkumarbasyal3293
    @ganeshkumarbasyal3293 2 года назад

    जुम्ला त स्वर्गै रैछ हो जितको शुभकामना

  • @amirthapamagar4954
    @amirthapamagar4954 2 года назад +6

    oh my good this is haven man what a great place of jumla.great gayendra ji wish you all the best for election.

  • @factofnepal1421
    @factofnepal1421 2 года назад +2

    Saahi vannu bho hajur

  • @madankarki2964
    @madankarki2964 2 года назад +14

    जय ज्ञानेन्द्र सर

  • @Royaldailekh
    @Royaldailekh 2 года назад

    जुम्ला मेराे मनपर्ने ठाउँ हो from dailekh

  • @yadrana3063
    @yadrana3063 2 года назад +25

    Very nice place organic fruits.

  • @durga951
    @durga951 Год назад

    सरकारको नालायकीपन हो । अब बिकास र समृद्धी गर्नु पर्छ ज्ञानेन्द्र जी । ❤

  • @terobou4615
    @terobou4615 2 года назад +3

    Jay des jay Gyanendra.....

  • @sadrakthapa108
    @sadrakthapa108 2 года назад

    तपाईं ले भोलि यसलाई बनाउनुस। धन्यवाद

  • @deshbhaktanepali9975
    @deshbhaktanepali9975 2 года назад +5

    Switzerland bhanda 20 times beautiful hunechha develop hunechha Gayendra Shahilai jitaunuparchha 🙏🙏🙏

  • @bnishachhetri4903
    @bnishachhetri4903 2 года назад

    आहा अति सुन्दर जुम्ला 👌🥰

  • @asaujanshah1712
    @asaujanshah1712 2 года назад +6

    We support rajendra lingden ji

  • @juhonglimbu7752
    @juhonglimbu7752 2 года назад

    Yadi moh Jumla ko vaye 100% gyanendra sir lai vote garthe. Vote for gyanendra sir

  • @sujanshahi3485
    @sujanshahi3485 2 года назад +2

    We support gyanendra shahi

  • @rewatrana9442
    @rewatrana9442 2 года назад

    वा मलाई पनि धेरै नै मनपर्छ गाउबेशि

  • @kumargurung7717
    @kumargurung7717 2 года назад +1

    धेरै रमाइलो ठाउँ

  • @thapasarita2252
    @thapasarita2252 2 года назад +1

    Best wishes to you gyanendra sahi

  • @bhimbhandari9920
    @bhimbhandari9920 2 года назад +8

    What a wonderful place

  • @doto8355
    @doto8355 2 года назад

    अति सुन्दर ठाउ

  • @kuldipsijalimagar2899
    @kuldipsijalimagar2899 2 года назад +1

    new subscribe जय हाेस् ज्ञानेन्द्र शाहि जि काे

  • @anjupandhak2796
    @anjupandhak2796 2 года назад +4

    Gyanendra shahi lai gitau jumli janta 🙏

  • @rockyido-ng9jz
    @rockyido-ng9jz Год назад

    Gyanendra shahi लाई जुम्ला का मान्छे ले मात्र नभै पूरा नेपाल ले चिन्नु जरुरी छ ।

  • @narendragiri1021
    @narendragiri1021 2 года назад

    खुशी लाग्यो sir

  • @gyanendradeuba4472
    @gyanendradeuba4472 2 года назад +3

    Feeling luckest person being born in Nepal..proud of being nepali

  • @ganeshbk2825
    @ganeshbk2825 Год назад

    यकदम राम्रो छ

  • @premabarakoti3491
    @premabarakoti3491 2 года назад

    कति राम्राे स्याउ फलेकाे हाे 👌👌

  • @tejramgurau1976
    @tejramgurau1976 2 года назад

    जय जुम्ला जय ज्ञानेन्द्र सर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 года назад

    तपाई को जित होस् शुभकामना छ

  • @debakineupane1701
    @debakineupane1701 2 года назад

    Aaha kati ramro rexa gyanendra vaiko gau

  • @resammagar4481
    @resammagar4481 2 года назад

    जूम्लाबासी ले ज्ञानेन्द्र शाही लाई जसरि भये पनी जीताऊनू पर्छ बल्ल जूम्ला को मूहार फेरिन्छ

  • @deepakpyakurel738
    @deepakpyakurel738 2 года назад +5

    wish whole jumla basi will realize this time & vote for him to devlop jumla.

  • @nekolkc4512
    @nekolkc4512 2 года назад

    शुभकामना छ ज्ञानेन्द्र सर😘😘🙏🙏

  • @wangdadorjebomjanofficialy8996
    @wangdadorjebomjanofficialy8996 2 года назад

    वाह कति राम्रो ठाँउ जुम्ला

  • @rajshekhardas
    @rajshekhardas 2 года назад

    Yes , best of luck ganendra sir ,

  • @interesting9527
    @interesting9527 2 года назад

    धेरै राम्रो

  • @khabindrabishwakarma5526
    @khabindrabishwakarma5526 2 года назад

    Gyanendra shahi mahan xan tar dalit harulai dalit mai rakne hoki uthaune ho good sir

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 2 года назад

    आहा कती रमणिय ठाउँ!!

  • @kiranhangnembang3504
    @kiranhangnembang3504 2 года назад

    साँच्चै सुन्दर छ कर्णाली ❤️

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 месяца назад

    जय जय जुमला जय भगवान
    🌹🌺🙏🙏🙏🇳🇵🇳🇵

  • @saritasubba9888
    @saritasubba9888 2 года назад +1

    स्वर्ग जस्तै रहछ ,मलाई पनि त्याे ठाँउमा जान मन लाग्यो कसरि, कुन ठाँउ हुँदै जाने हाेला ।

    • @grpnepal
      @grpnepal 2 года назад +1

      जुम्ला जानको लागि पहिला बुटवल (बटौली )जाने नेपालगन्ज जान बस समात्ने अलि वल्तिरै कोहलपुर चोकमा झर्ने अनि सुर्खेत दैलेख जाने लोकल बस पक्डने अनि सुर्खेत पुग्ने अनि त्यहाबाट दैलेख जाने अनि कालीकोट जाने अनि बल्ल जुम्ला आउँछ !

  • @manjitrai9417
    @manjitrai9417 2 года назад +3

    Wow

    • @grpnepal
      @grpnepal 2 года назад

      जुम्ला जानको लागि पहिला बुटवल (बटौली )जाने नेपालगन्ज जान बस समात्ने अलि वल्तिरै कोहलपुर चोकमा झर्ने अनि सुर्खेत दैलेख जाने लोकल बस पक्डने अनि सुर्खेत पुग्ने अनि त्यहाबाट दैलेख जाने अनि कालीकोट जाने अनि बल्ल जुम्ला आउँछ !