बिष्णु माझिको घरमा पुग्दा जे देखियो | छोरीको दिनकै फोन आउँछ | Bishnu Majhi

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • #Bishnu_Majhi#Fewatimes
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    Digital Partner : Fewatimes.com
    Tulsi media Pvt. Ltd.
    RUclips
    www.youtube.co....
    Official Website
    www.fewatimes.com/
    Facebook Page
    / fewatimes
    Follow us onTwitter

Комментарии • 723

  • @RAMDADAL-b2e
    @RAMDADAL-b2e 5 лет назад +68

    कलाकार राष्ट्रको गहना हो ।। हामी प्रत्येक नेपाली नागरिकले बिष्णु माझिलाइ देख्न पाउनुपर्छ , सत्य तथ्य सार्वजनिक हुनै पर्छ ।

  • @myagdipunpun6879
    @myagdipunpun6879 6 лет назад +221

    आमालाई माया गर्ने सबै यता हाजिर हुनु है💞
    बिस्नु दिदी लुकेर बस्नुपर्‍यो आफ्नै बाध्यता होला आमाको दु:ख देख्दादेख्दै आशिर्वाद छोरीलाई🎁💑

  • @gyanendramalla4067
    @gyanendramalla4067 5 лет назад +6

    यी अामा का कुरा सुन्दा सहि जस्ताे लाग्याे सर मिडियामा अायका खबर अनुसार श्रीमान ले बन्धक बनायका हुन भनी मिलेको परिवनर लाई केहि भन्नू छैन ।माइती पक्ष र घर पक्ष सबै मिलेकाे देखियाे अब बिष्णु दिदी काे अन्तरबार्ता लिनु हाेला सर ।

  • @shusilwar7227
    @shusilwar7227 6 лет назад +37

    सारै मान रोयो आमाको अबस्था देख्दा मेरो आमा लाई पनि दमको बिमार थियो miss you mom..

  • @amritaks2091
    @amritaks2091 5 лет назад +3

    धेरै राम्रो काम गर्नु भो कुनै मिडियाले नगरेको काम धन्यवाद छ याहालाई जसरी हुन्छ बिस्नु माझिलाई पनि मिडियामा ल्याउन पर्यो

  • @lnachary7642
    @lnachary7642 6 лет назад +82

    बिस्नु माझिलाइ इस्वर ले दिएको सदाबहार स्वर हो तेति मिठो स्वर अहिलेसम्म कसैको छैन । स्वर सम्राट नै हुन ।

    • @shyamnepali2242
      @shyamnepali2242 6 лет назад

      Lok sowr samrat ..vanxu .ma bishnu..di..lai..

    • @mumbikernikhilvlogs1897
      @mumbikernikhilvlogs1897 3 года назад

      @@shyamnepali2242 m

    • @leandroronan498
      @leandroronan498 3 года назад

      i know im randomly asking but does someone know a way to log back into an instagram account..?
      I somehow lost the account password. I love any assistance you can give me!

    • @gangapoudel3851
      @gangapoudel3851 3 года назад

      Wa

    • @rambaadhikari4565
      @rambaadhikari4565 3 года назад

      @@shyamnepali2242 .jiuy

  • @kumariu2b683
    @kumariu2b683 6 лет назад +133

    कमेन्ट मा यस्तो ठूलो गायिकाको घर आमा नाउ यस्तो गतिको नभन्नुस!
    बरु यस्तो ठाउँ यस्तो गाउँ घर यस्तो आमा बाउको छोरी नेपाल को नम्बर वान लोकदोहोरी गायिका बने भन्नुस्

  • @mahendrasunar5497
    @mahendrasunar5497 3 года назад +1

    बिस्णु माझी लाई जसरी हुन्छ मिडिया मा ल्याउनु पर्छ।

  • @KULMAGAR505
    @KULMAGAR505 5 лет назад +6

    जति गरे पनि बिष्णु दिदिकाे साेझाे घर परिवारकाे फाइदा उठायकै छ , बिष्णुकाे बुढाले सम्बन्धित निकायकाे ध्यान जवास है

  • @npldrn8666
    @npldrn8666 5 лет назад +10

    बुबा आमाको स्थिति सारै दयनीय रैछ बिस्नु बैनीले अलि सहयोग गर्नु पर्यो कि जति कमाये पनि अधिकारीले मोज गर्ने स्थिती को अन्त्य गर्न बाहिर निस्कनु पर्यो सहयोग गर्न हामी तयार छौ ।

  • @punmagarmane5821
    @punmagarmane5821 5 лет назад +12

    जब 15,20 वटा गित गाऐर हिट भयो भने त्यो गायिकाले राजधानीमा घरै बनिईन्छ भने बिष्णु माँझी नेपालको सुपर फेमस गायिका हो ऊसको गित सयौ होईन हजारौ गितहरू हिट छन तर पनि परिवारको यो हालत ,

  • @anushkamagar2387
    @anushkamagar2387 3 года назад +3

    Bishnu majhi Didi KO interview herna man hune yeta hajir hum hoii 🥺🥺 malae pni MN xaa

  • @kumariu2b683
    @kumariu2b683 6 лет назад +44

    विष्णु माझी लाई सार्वजनिक गर्नुपर्‍यो मिडिया

  • @sauravgmryt7089
    @sauravgmryt7089 6 лет назад +16

    बिष्णु दिदी नै बोलेको हेर्न मन छ यहि अनलाइनमा !!

  • @sagarkumarkumarsagar5950
    @sagarkumarkumarsagar5950 6 лет назад +2

    होइन हाम्रो गाउँ मा एस्तै बोलिन्छ तर आमा को बोल्ने को शैली दामी छ हाम्रो लागि आफू सङ्ग जस्तो कला छ त्यस्तै दिनि हो

  • @motibastola237
    @motibastola237 5 лет назад +5

    शुन्दरमणि भन्ने मन्छे पहिले देखि नै शंकालु हाे ,अहिले एउटा कला मारिरहेछ।

  • @rajubk5879
    @rajubk5879 3 года назад +1

    बिस्नु माझी काे साेरत नेपालमा सबै भन्दा राम्रो छ तर मिडियामा नअायनि गितहरु त नयानया सुन्ना पाउनु पर्छ हामी दर्सकले

  • @sonu.sangeet
    @sonu.sangeet 5 лет назад +4

    अब यसरी नै बिष्णु माझी लाई पनि Media मा ल्याउनु पर्यो ।।

  • @zansengecolatumi1779
    @zansengecolatumi1779 5 лет назад +48

    धेरैको कमेन्ट हेरियो साथिहरु यदि आमाको बोल्ने सैलि मनपरेन भने कमेन्ट किन दुख:गाँउघरको बोलचाल भनेकै यस्तै हो ?

  • @geetalamsal1964
    @geetalamsal1964 3 года назад +2

    ३करोड नेपालीले हेर्न चाहेको भिडियो आज हेर्न पाईयो खुसी लाग्यो

  • @mayaaguwa3100
    @mayaaguwa3100 6 лет назад +35

    यसतै हो गाऊँ घरको आमा । मेरो सासु ममी पनि यसतै बोलनु हुनछ मलाई त सारै मन परछ

    • @yogenmgar3047
      @yogenmgar3047 6 лет назад

      याद आयो पहिला गाउँ घर मा बजै आमा ले गफ गरेको😀

    • @mayaaguwa3100
      @mayaaguwa3100 6 лет назад

      गाऊले हुनुमा गरब गरछु

  • @tirshanamagar9415
    @tirshanamagar9415 6 лет назад +49

    बिश्नु दि दि मिडिया किन आउनु हुदैन उहाँको husband लाई मिडिया मा लियर सोधौन

  • @rekhabagchan7602
    @rekhabagchan7602 Месяц назад

    बिष्णु माझी राष्ट्रिय कलाकार हुन
    उन्ले गायको गितहरु सुपारी हिट छन ।आम्दानी राम्रो छ ।तर आमाको यो अबस्थाले प्रष्ट बिझिन्छ । यस्तो लाग्छ आमलाई नि बाध्य बनाएको छ ।

  • @suryabdrpun958
    @suryabdrpun958 6 лет назад

    फेवा टाइमस्सलाइ धन्याबाद।

  • @ritatamang519
    @ritatamang519 5 лет назад

    सत्य बोलेकै छ,बुझेको छ ,अरु के चाहियो,जस्तो वातावरणमा हुर्किन्छ त्यही त हुन्छ नि प्रायः ।

  • @reshamsunar8034
    @reshamsunar8034 5 лет назад

    मैले सुनेको बिश्नुको स्वर एकदमै कुरुप छ रे त्यही भएर देखाउदिनन ।

  • @shashiramthakuri4617
    @shashiramthakuri4617 5 лет назад +7

    कहाँ छन मानव अधिकार बादी?सार्वजनिक गरियोस् बिष्णु माझी लाई ।

  • @gairemukesh8536
    @gairemukesh8536 6 лет назад +116

    धेरैको कमेन्ट हरु हेरिसके
    उहाहरुलाइ आमाको बोल्ने शैली मिलेन रे ,
    एउटा कुरा याद राख्नु हामी पश्चिम नेपालमा प्रायजसो यस्तै भाषा बोल्छौँ

  • @जंगेदाइ-ष1ट
    @जंगेदाइ-ष1ट 6 лет назад +6

    बिष्णु दिदि लाई जसरी पनि मिडिया मा ल्याउनु पर्यो ।

  • @janakiadhikari2990
    @janakiadhikari2990 6 лет назад +96

    बिचरा आमालाई देखेर मेरो आमाजस्तै लाग्यो सोझि खूसि लाग्यो

  • @manlimbu2831
    @manlimbu2831 5 лет назад +3

    हा हा हा
    घाँस नभएर पराल omg, जे भए पनि बिष्णुजीकाे अन्तरबार्ता plz.

  • @ucomplaza8850
    @ucomplaza8850 5 лет назад +1

    बिस्नु दिदी को गित सारै राम्रो लाग्छ छितै बिस्नु दिदिलाई देख्नु पाउस

  • @chandrabihani9963
    @chandrabihani9963 6 лет назад +33

    सक्नु हुन्छ भने बिस्नु माझिलाइ ल्याउ

  • @bims_k5251
    @bims_k5251 5 лет назад

    आफ्नो स्वतन्त्रता हो बाहिर आउने र नआउने। आम जिन्दगी नै जिएर खुसी हुने। खुल्ला रुपले चर्चित भएर चर्चा सँगसँगै सनो सनो बिसयमा विवाद हरु खेप्न पर्ने हुँदा बिष्णु दिदि बाहिर न आएको हो भने त ठिकै छ । तर यदि कुनै दोश्रो शक्ति ले उनको जिन्दगीको रिमोट हातमा लियेर प्रयोग गरेको भए तेस्को बारेमा राष्ट्रिय गायिका भएको हैसियतले बिष्णु माझी को बारे जान्ने अधिकार नेपाली लोक संगीत प्रेमी को पनि त छ।

  • @janakadhikari2927
    @janakadhikari2927 5 лет назад

    बिस्नु दिदी हरु आफ्नु इछ्या ले बस्नु भय जस्तो छ उनिलाइ लुकेर बस्न यो समाज बाट टाढा बस्न चाहानु हुन्छ भने उन्को वास्तविक जिबन मा धकल नदिनु ठिक छ

  • @rameshramesh-gt5rm
    @rameshramesh-gt5rm 6 лет назад +205

    बिस्नु दिदी काे चाहिँ ईन्टरबिउ लिनु पराे के अब

  • @mankajiqatar8919
    @mankajiqatar8919 6 лет назад +1

    बिष्णु माजी जि लाई् पनि खाेजेरा हामी जनताकाे सङ्का मेटाई् दिनु पर्याे हजुर्

  • @priyamagarnee3522
    @priyamagarnee3522 5 лет назад

    उसो भए किन माइत न आएको त बिष्णु ह्जुर हरु को छोरी देख्न मन लाग्दैन बाहिर हुन पर्छ बिष्णु दिदि

  • @camalkhatri9749
    @camalkhatri9749 6 лет назад +63

    प्लीज़ साथी हरु उल्टा सुल्टा कमेंट नागर्दीनु होला कसैको बानी टेस्टै हुन्छ सबै मान्छे एउटै हुँदैनन् बुदेशकाल लागे पछि तेस्तै हो सबैलाई हजुर हरुका बुवा आमा को पनि हालत तेहि हो।।।।।।।हल्का बोल्दा केहि सोचनुहोला धन्यवाद।।।

  • @janardanneupane6230
    @janardanneupane6230 3 года назад +1

    Yo junima bishnu majhi lai nadekhi gaini bhaiyo barai

  • @manrajsunar4230
    @manrajsunar4230 6 лет назад +1

    बिष्णु दिदिलाई तेस्तैमा खुशी छन भने हामीलाई किन टाउको दुखाई हो उसको अधिकारको कुरा हो , बाहिर आउनु नआउनु मुख छोपी छोपी भए पनि डिमान गरेर गीत गाकै छन् , सबैले देख्न पाइएन भनेर टाउको नदुखाए हुन्छ ,

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад

    बिस्नुमाजीलाइ बाहिर लेउनै प्रछ यस्तो चर्चित कलाकारलाइ।

  • @जोक्करफाल्टु

    हहहहहह बिस्नु माझी को आमा सङ्ग राङ्गो लाउने बेला भा छैना हहहह हैट पत्रकार जिउ

  • @chandradhungana8644
    @chandradhungana8644 6 лет назад +2

    बिष्णु बैनी लाई एक चोटी देख्ने सारै मन थीयो

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 года назад +2

    Beautiful update

  • @biswasgr143
    @biswasgr143 6 лет назад +153

    बिस्नु माझिका बारेमा अनि कति बैनी छोरी हुन, बिस्नु जिका कति बच्चा छ्न बिहे भएको कति भयो, येस्ता पो सोध्नु पर्छ ..
    भैसिले रागो लिने बेला भाछैना, बाख्रा कति छ्न , के अन्तर्वार्ता हो एस्तो के पारा हो पत्रकार जिको को येस्तो भिडियो त गाउमा एउटा स्यानो बच्चा ले नि मोबाइल बाट खिच्न सक्छनी

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 6 лет назад

    सन्सारमा दुनियाँमा कस्ता कस्ता कुरा त आउँछ खैइ त मिडियाले बिस्नु माझी लाई ल्याउन सकेको? अब छिटोभन्दा छिटो सुन्दरमणरी अधिकारीलाइ र बिस्नु माझी लाइक एकसाथ मिडियामा ल्याउनु पर्यो।
    बिस्नु माझी बाहिर पब्लिक मा आउनु पर्यो अब निरन्तर यो कुरामा को को सहमत ✋✋✋✋✋✋✋

  • @22WCLM10
    @22WCLM10 3 года назад

    मलाइ लाग्छ विष्णु दिदि कसैका अन्डरमा छन उहाँ सोर विचेर पैशा कमाइराछन पक्कै कसैका दवावमा हुनुहुन्छ विस्णु दि

  • @lphangrai6569
    @lphangrai6569 6 лет назад +10

    सुन्दर मणिले विष्णु दिदीलाईत कस्टडिमा राख्यो राख्यो सासुलाई पनि मुख बन्द गरिदिएको फिल भो मलाई।

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 6 лет назад +6

    सुन्दरमाणि लाई लिएर आउनु परियो ।आमा ले अज एक्दम राम्रो छ पो भन्छिन बा। नेपाल को टप लोक गायिका को घर तेस्तै हो त ? अहिले त हजुर त सुख मा बस्नु पर्नी हजुर हरु लाई उल्लु गराएका छन । बुझे हजुर लाई फाइदा नभए तेहि गनाउने कपडा लाउदै बस्नु ।।।

    • @manjukandel4885
      @manjukandel4885 6 лет назад

      Meri ama ko samjhana aayo. Thakkai kati kuti ama jasri bolnu hunx teso gari nai bolnu भयछ।छल कपट केही केहि छैन ।सोझो पारा जे छ तेहि नै बोल्नु भएछ ।

  • @bhup12347
    @bhup12347 Месяц назад +1

    Mero momy jastai layo boli❤

  • @premlimbu2584
    @premlimbu2584 4 месяца назад

    बिस्नु माँझिको सिरमानलाइ कारबाहि दिनु जरुरि छ माइति जान नदिने सोषण

  • @thapanibeshthapa8666
    @thapanibeshthapa8666 6 лет назад +13

    बिष्णु दिदि लाइ मिडिया मा ल्याउन पर्याे

  • @govindaneupane7081
    @govindaneupane7081 6 лет назад +144

    *आमालाई गाली नगर्नुहोस् सबैको आमा यस्तै हो गाउघरमा*

  • @laxmiadhkari7685
    @laxmiadhkari7685 5 лет назад +8

    हाम्राे गाउँमा पुग्नु भयछ खुसि लागाे अब हाम्राे गाउकाे चेलिलाई छिटै न्या दिनु पराे

  • @lilanathpageni8141
    @lilanathpageni8141 6 лет назад

    यिनी आमाको कुरा भरपर्दो लागेन मलाई ।

  • @manjuchokhal9743
    @manjuchokhal9743 3 года назад

    बिष्णुमणिलाई ल्याउनुस मिडियामा पत्रकार ज्युहरु आखिर केहि त छ पक्कै🤭

  • @ranjukhadka6875
    @ranjukhadka6875 3 года назад

    लोक दोहोरी ग।ईक। बिस्नु म।झी ल।ई खोज्ने गर्नु पर्छ

  • @birahimilan9421
    @birahimilan9421 6 лет назад

    कठैई बिचारी आमा ।।।।।।।
    ।।।।।। एक दम सोझी ।।।। सो बिष्णु दिदी लाई मिडीया मा ल्याउनु पर्यो ।।। मिडीया पत्र कार साथी हरू ले ।।।

  • @rajkumarchettri4647
    @rajkumarchettri4647 6 лет назад +2

    सबै मिलेर स्वर सम्राट बिस्नु दिदी को उदार गर्नु पर्यो

  • @biswasgr143
    @biswasgr143 6 лет назад

    यो पत्रकार जि लाई अन्तर्वार्ता लिना आउदो रहेनाछ के हो एस्तो ताइनातुइको बिचारा आमा एकदमै सोझी हुनुहुदो रहेछ

  • @krishnaadhikari4321
    @krishnaadhikari4321 6 лет назад +2

    हाहाहाहा यो पत्रकार को सोध्ने सैली देखेर अचम्म लायो ा पत्रकार ले अझै तालिमलिन जरूरि छ.ा

  • @minuthapa3492
    @minuthapa3492 3 года назад +8

    बिष्णु माझी लाई बन्दक बनाको त्यो सुन्दर मणि भनौदो अधिकारीसंग नि इन्टर भिउ लिनुपर्यो पत्रकार मित्र 🤗

  • @gopal2844
    @gopal2844 6 лет назад

    Ball aaj pahilo choti bisnu maji dd ko barayma interview hernu paiyo yasko lagi sir lai dhanbad ra aba aauni din ma bisnu dd ko interview hernu paiyos good job sir

  • @existing64
    @existing64 5 лет назад +4

    पत्रकार ज्यु बिष्णु माझिको खोजिमा जानू भाको हो कि भैंसी रागो लाग्ने बेला भयो कि भएन भनेर सोध्ने ??

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 6 лет назад +29

    आमा हजुर बिस्नु माझी को आमा हो र छोरि पनि लोक गीत कि नम्बर 1 टप गायिका हुन ।तपाईं आफै सोच्नु घर को अवस्था कस्तो रहेछ भन्ने कुरा गरौ अशोक दर्जी को एउटा बालक ले बाबू आमा दिदिबहिनी लाई कति खुशी राखेको छ खोइ हजुर को छोरी ले गरेको तेहि हो त हजुर हरु ले बस्ने ठाउँ हजुर ले सोच्ने पर्ने कुरा हो ? छोरी ले अहिले सम्म पनि करोडौं कमाइकी होलिन तर हजुर हरु सुख को जीवन खोइ ? एउटा अधिकारी ले लुकाएर बसे जस्तो त भयको छ नि ? राम्रो ज्वाइँ हुन्थे भने हजुर हरु को लागि केही न हुन्थियो होला ।। तपाईं हरु को काम छैन ।। चलाक मान्छे ले जे पनि गर्छ हजुर ।।।।

    • @मुनामुना-ल2य
      @मुनामुना-ल2य 6 лет назад +3

      सुन्दर मणि लाई नै पुग्दैन पैसा ले के ससुराली बनाउथ्यो

  • @krishnaacharya9537
    @krishnaacharya9537 5 лет назад

    बिचारा गाऊ घरका सोझा आमाहरु।

  • @shyamphulgurung8299
    @shyamphulgurung8299 6 лет назад +1

    बिष्णु दिदिलाइ मिडियामा लेउनु पर्यो

  • @thuldai7706
    @thuldai7706 6 лет назад +24

    आमालाइ सोध्नुभन्दा सिधै छोरि ज्वाइको घरमा गएर interview लिनुनि कोहि पत्रकार भेटिएन बिस्नु माझी र उनको बुडोलाइ interview लिनसक्ने

    • @indralalshrestha5772
      @indralalshrestha5772 5 лет назад +1

      Sabai darale kapxan ni k ko bishnu majhiko gharma janu interview lina

    • @thuldai7706
      @thuldai7706 5 лет назад

      @@indralalshrestha5772 मलाइनि तेस्तै लाग्यो

  • @dineshgamer549
    @dineshgamer549 5 лет назад

    जस्तो को तेस्तै के मलाइ नि मेरो आमा को याद आयो

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 6 лет назад

    यउटा गितको 50 हजार लियर गायकि गाईका नेपाली महङगि गाईका बिष्णु दिदी किन यसरी नजर बन्दी झै राखेको होलान बिचरा मम्मि ले धेरै दुख्खले होला है बोल्न मन नलायर होला बोलेको घरको दुख धेरै रैछ बिष्णु दिदी को पैसा का गयको छ हो सर ..... दिदी लाई पनि मिडियामा ल्यादिनु पर्यो

  • @ritabista2063
    @ritabista2063 6 лет назад +54

    बिचरा ममि सोजि गाउले केइ जान्नु हुदो रैछ।तेस्तै हो गाउघरमा बोल्ने शैली अब बिस्नु दिदी लाई ल्याउनु पर्यो इन्टरभिउ मा।तर आमा ले बिस्नु दिदी को बारेमा झुट बोले झै लाग्यो

  • @बिबिथापामगर
    @बिबिथापामगर 6 лет назад +42

    घर परिवार लाई सबै सुन्दरमणि अधिकारिले सिकाए जस्तो छ यदि नजर बन्द नभएको भए किन बिष्णु माझि मिडिया आउदैन्न त आब पत्रकार माहासय त्यो सुन्दरमणि अधिकारि लाई मिडिया मा ल्याउन पर्यो हैन भने यति चलेको लोकदोहोरि गायिका बिष्णु माझि किन गुमगाम मा छिन् त सुन्दरमणि अधिकारिले बिष्णु माझिलाई पैसाको लागि बिहे गरेको जस्तो लाग्छ भोलि गाउन नसक्ने भए पछि सुन्दरमणिले रोडमा छाड्छ बिचरा बुढि आमा लाई के थाहा सुन्दरमणि ले फाईदा उठाई राछ भनेर

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 6 лет назад +15

    कार्यक्रम प्रस्तोता जिउ आम लाई सोध्ने शैली अलि नमिलेको हो कि?

  • @creative7972
    @creative7972 5 лет назад +3

    बिष्णु दिदिलाई पनि media मा ल्याउनु पर्यो

  • @kamalbhandari6812
    @kamalbhandari6812 5 лет назад

    Bishnu dede vaneko lokdohori ko rani ho hamle dedeko geet le sabai ko man xunxa

  • @mahendrasunar5497
    @mahendrasunar5497 3 года назад

    कस्ता हुन के श्रीमान पनि श्रीमती विश्वभरी परिचित र सबैको मन जित्न सफल हुदापनी मिदिया मा न ल्याउने ।

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s Месяц назад +1

    माईती गरिब भएकै कारण माईतिलाई नहेरेको नआएको हो नत्र छोरी नेपालकै नम्बर 1 कलाकार यस्तो माईतिको हालत हुँदा सहयोग गर्छन नि हौ बिष्णु माझी नै ठिक लागेन मलाई 😢

    • @sheeshbattle
      @sheeshbattle Месяц назад

      kam napako berojgari hami 2 jana raixam jatani comante garna vayaune haaahaaa

  • @mahendrashahi450
    @mahendrashahi450 6 лет назад +6

    हिम्मत भय सुन्दरमनी अधिकारिलाई यस्तो कुरा सोधे हुनेनि

  • @hemagurung963
    @hemagurung963 3 года назад +1

    Yadi bishnu majhi ko amaaly dainiki ph. Aauxa vane tyo ph.number magnu hos ra bishnu majhi snga contact garnu hosna ..

  • @milanpariyar3238
    @milanpariyar3238 5 лет назад

    मा कसम मोर्नु भन्दा पहिला बिश्नु दिदी लाई परत्छे देख्न न पायनि साजिक सन्जाल मा भय नि देख्ने थुलो रहर छ पूरा होला कि न होला तपाइ हरु सम्पुर्न मिदिया कर्मी मिलेर लिउन पर्यो बाहिर बिश्नु दिदी लै Plz ???

  • @Bishwas530
    @Bishwas530 5 лет назад +1

    thank you so much interview ko lagi

  • @dynamictamang6941
    @dynamictamang6941 6 лет назад

    Ama ko abastha herda chorile git gayera nam kamayeko justo lagdaina tara poni bisnu majhi mero man parne #1 log gayika ho. I hope I can c bisnu live

  • @premlimbu2584
    @premlimbu2584 4 месяца назад

    तपाइँको जुवाँइँ लाई कारबाहि चाहियेको छ माइत जान नदिने

  • @tekbahadurbudha8402
    @tekbahadurbudha8402 5 лет назад +1

    आमा साहारै दयालु , मायालु हुनुहुदो रहेछ ।।

  • @SagarGhrtiMagar
    @SagarGhrtiMagar 5 лет назад

    बिष्णु माझी दिदी को घर पुगी आमा संग इन्टरभ्यु लिऊनु भयो ।अब बिष्णु दिदी संग पनि इन्टरभ्यु लिनु पर्यो सबै दर्शक हरू ले देख्नु पर्यो न त उहा कुनै प्रोग्राम मा जानु हुन्छ के हामी हरु उहाका स्वर को गीत मात्रै सुन्ने होर? उहालाई प्रत्यक्ष देख्न पाए हुन्थ्यो सबैले
    मेरो यो कुरा मा सहमत हुने जति यता हाजिर हुनुहोला

  • @rajankharel9397
    @rajankharel9397 5 лет назад

    छोरी नेपाल को चर्चित गाइका तर आमा भने अझै नि ट्याक्टर मा यात्रा गर्नु पर्ने अवस्था ....छोरी लाइ भगवानले गला कला त दिए तर हिम्मत र खुबी दिएनन......

  • @sagarsharmass34
    @sagarsharmass34 6 лет назад

    बिस्नु माझी को fan हरु मेरो च्यानल मा हाजिर हुनु

  • @damarpun7341
    @damarpun7341 6 лет назад

    बिस्नु माझी का छन

  • @laxmanthapa8926
    @laxmanthapa8926 3 года назад

    तेराे छाेरि बिष्णु साेझाे हुनाले पैसाकाे रुख सम्झेर स्वार्थ लुटि रहेकाे छ त्याे बाहुन लाेग्ने भनाउदाले घरमा मख्ख छन जाति विधि साेझाे नहुनु है बिष्णुलाई यातना र बाध्य बनायकाे जस्ताे छ बाहिर बाेल्न र हिड्न नदिनु काे कारण लुटि रहेकाे छ जन्माउने बा अामा कमाकाे पैसा लुट्ने अर्कै छ दाइ भाइ चलाख भयर बिष्णुलाई घर ल्याउ हुन्छ

  • @rhyteshmagar5641
    @rhyteshmagar5641 3 года назад

    बिस्नु दिदी लाई पनि ल्याऊनु परो मेडियामा कस्ले ल्याऊन सक्ला हिम्मतिलो पत्रकार को खाचो भो ।।।।

  • @lopchanprins5603
    @lopchanprins5603 6 лет назад +5

    बिचरा उसको आमाको के दोष
    बिष्णु माझी बुवा आमा संगै बस्न पाएको भए कस्तो सुख सयल अनि महलमा राख्थ्यो होला ।
    तर बिडम्बना उसको बूढो बनाउदा सुन्दरमणी अधिकारिले बन्धक बनाएर राखेर बिचरिलाई ।बिष्णु माझिको बारेमा कसैले कुरा गर्न खोज्यो भने मार्ने धम्की दिन्छ्न रे बिचरा बुवा आमाले पनि छोरिको दुख देख्न नसकेरा जुठ बोलेको होलान
    स्टुडियो मा गीत गाउदा खेरी त लुकाएर रेकर्ड गराउछ रे साला सुन्दरमणी अधिकारी ले

  • @narendrathapa6704
    @narendrathapa6704 5 лет назад

    अरे पुत्रकार जि हामिले माइतीघर होइन ,अहिले उसको कर्मघर जहाँ कस्तो नरकिय जिबनसैलि छ त्यो हेर्न खोजेको हौं ??

  • @yambahadurkarki7443
    @yambahadurkarki7443 5 лет назад

    अामा नमसकार अति सुनदरि अामा

  • @smarakshrestha4030
    @smarakshrestha4030 5 лет назад +2

    Patrakar ji dherai dherai dhanyabad... aba bishnu di ko interview linu paryo.. mero ghar di di ko gau najikai ho tara na boleko sunna painxa na bolna. Geet matrai kati sunne boli sunna man xa.

  • @kb.bhandary6654
    @kb.bhandary6654 5 лет назад

    बिस्नु दिदी पनि येस्तौ बोल्नु परो पर्तकार मित्र हरु ।।

  • @dilbahadurlama8073
    @dilbahadurlama8073 6 лет назад +1

    स्वोर सुन्दै रिस उठेर आयो यो आईमाईको

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +37

    अामा त खतरा ठाडै बाेलनुहुदाे रैछ , तेसतै हाे बानि हुनछ कसैकाे

    • @mayapradesikonepalluitel6465
      @mayapradesikonepalluitel6465 6 лет назад +1

      बुढाबुढी हरु त्यसतै त हो नि, जस्का पनि घरगाउका ,,,,,

    • @roshanbhandari1029
      @roshanbhandari1029 6 лет назад

      bhagawati dijju youn ko kura program hernu ni sanchae xu ani hjr ko ni

    • @bhaskarsingh832
      @bhaskarsingh832 5 лет назад +1

      gau ghar koanxe nai yastai ho didi lekhe padheka hudainana re

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 5 лет назад

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक 😤😤

    • @स्वतन्त्रशर्मा-ल6थ
      @स्वतन्त्रशर्मा-ल6थ 5 лет назад

      @@mayapradesikonepalluitel6465 सहि कुरो बुढाबुढी मनमा केहि राख्दैनन् जे छ बोल्छ्न सफा मन का हुन्छन् ।।।

  • @bojkumarichhetri8380
    @bojkumarichhetri8380 6 лет назад

    किन होतनि मिडियामा नआउनि पत्रकार ज्यु बिष्णु माझी र सुन्दरमणि अधिकारी लाई इन्टर भ्यु लिना परो

  • @प्रकाशढकाल-ब5ण

    मानिसको सोचाइ राम्रो हुनुपर्छ मिडियामा नअायर के भो र कसैले बनधक बनायको हैन होला सोचाई फरक छ नेपाली हरुको