भुन्टी सिरीयलका टोकले र पुर्णिमा एकसाथ मिडियामा ।। March 16, 2023 ।। Lok Priya TV
HTML-код
- Опубликовано: 15 мар 2023
- Guest: Punam Panchakoti, Yoseph Sewak
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#yosephsewak #Punampanchakoti #interview #lokpriyatv #bhunti Развлечения
पुर्णिामा जि ओ voice एक्दमै राम्रो लाग्छ अनि टोकेले र पुर्णिामा जि को जोडी धेरै राम्रो लाग्छ ❤❤ love u ❤
आहा टोकले को श्रीमान श्रीमती भेत हुनु भएको मा धेरै धेरै धन्यवाद पुर्णिामा ज्यु🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
रियलमा दुबै को बिबहा भको देख्न पाउ कान्छी सागर को जस्तै ♥️♥️♥️♥️
राम्रो छ टोकले र पुमम को जोडी राम्रो देखिन्छ सबै म्याच भैरहेको छ अगाडि बढ्दै जानुहोस शुभकामना
यदि दुबै जनाको बिहे भएको छैन भने,पुर्णिामा र टोकलेको पनि बिहे भएको हेर्ने चाहाना छ जसरी आशा र सागरको भएको छ कि कसो दर्शक महानुभावहरू????
लु मैले लेख्नलागेकै कुरा लेख्दिनु भयो ठिक छ सानिमा आमालाई कुटेर लखेटनु हई
टोकले र पुर्णिमा को जोडि सार्है राम्रो सुहाउँदो छ है हजुर 👌👌🙏🙏💝💖💞
सिरियल मा मात्र हैन ।रियल मा बिहे भाको हेर्नू मन छ❤❤❤❤
मलाई मन पर्ने सिरियल भुनटी र हजुर हरुको जोडि
दुबै जना कलाकार हुनुहुन्छ दुबै जना ल।इ शुभकामना छ❤❤❤❤
दुबै जनालाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤️❤️❤️❤️🇳🇵
best jodi
sadhai dekna pau yo jodi serial ma 😘😘😘
My favorite ❤bhunti serial ❤ramro act garnu vako xa vai baini le❤❤ best wishes ❤❤
भाेलीका दिनहरुमा पनि अझै उत्कृष्ट सिरियल हेर्न पाउ , टाेकले भाई र पुर्णिामा बहिनी लाई हार्दिक शुभकामना ।❤❤🎉🎉
हाम्रो भुन्टी मा ashadhai राम्रो act गर्नै तपाईँ हरू हुनुहुन्छ मलाई मन पर्ने कलाकार तपाई हरू हुनुहुन्छ र बधाई तथा शुभकामना डुबाई जान लाई ♥️♥️!
BirbaburTing BirbaburTing BirbaburTing BirbaburTing
Dharai,rammro
1
😂❤❤❤❤❤❤❤❤❤❤❤
हजुर दुई जन को कोरा मिल दोरहेछ❤❤❤❤❤
Best jodi miss you 👩❤️👨👩❤️👨🧡💜😊
जे हेा टोकल्् र पुणेमा को जोडी धैरै रामो लगे खुशी भए
एक दम राम्रो जोडी हामीलाई सारै मन पर्छ सधैं दुवै जना अगाडि बढ्दै जानु दुवै काे कला सारै मन पर्छ मलाई hjr लगायत सबै भुन्टी कान्छी टीम लाई धन्यवाद💖शुभकामना
दुबै जना लोकप्रिय कलाकारहरुलाई सफलता को शुभकामना छ।
टोकले र पुणिमाको बिबाहको धेरै राम्रो सुन्दर शुभकामना छ ❤
सारै राम्रो ररमाइलो लाग्यो यो जोरि सधै हेर्न पाउ नछुटाेस कैले नि सारै राम्रो छ couple 👌👌❤️❤️🎉🎉अझै रिल मा मात्र हैन रियल मा पनि भय दामी हुन्थ्यो बधाइ तथा सुभकामना🎉❤️🙋टोकले र पुर्निमा बैनी लाइ
दुबै जनालाइ धेरैधेरै शुभकामाना छ तपाइहरुको लक्षपुराहोस धन्येबाद
यति राम्रो यक्टिङ गर्ने कलाकारहरिलाई सुभकामना
My favourite ❤ bhunti ❤ ramro act garnu vako xa vai baini le ❤❤best wishes ❤❤
पुनम जी र टोकले भाइ को अभिनय राम्रो लागछ कहिले हुन्छ पुनम जीर टोकले भाई को बिहे लब परदै छनी सिरियलमा त दुबै जाना लाई बधाई तथा अागामी दीन हरुको सफताको शुभकामना
तपाईंहरु दुवै जानाकाे भुमिका एक दमै राम्रो छ शुभकामना तापाईहरुलाई 🎉🎉🌹🌹💞💞
यकदमै,राम्राे,जाेडि,मिलेकाेछ,सवै,
कुरा,म्याच,भैरहेकाेछ,र,अवपनि,
राम्रेगरि,अगिवढ्नुहुनेछ,सवैटिम,
लाई,धेरै,धेरै,बधनईछ🌺🌺
दुबै जना भाइ बहिनिको अभोनय राम्रो लाग्यो सफलताको शुभकामना
ekdom ramro jodi puna r tokaley ji ekdom ramro couple hunxa vunti ma ek arka li kasto sath support x
Best jodi 👩❤️👨❣️👩❤️👨 miss you 🥀
एकदम मन पर्छ जोडी हजुर को 👩❤️👨🥀👌
धेरै नै राम्रो लाग्छ हाे मलाई पुनम मिस कान्छी ,भुन्टी सिरियल का सबै कलकार लेउनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद छ र दुबै कलकारकाे act धेरै नै राम्रो छ लाग्छ अझै अघि बड्दै जानु हाेला दुबै जाना लाई शुभकामना छ ❤️❤️❤️
दुबै जना आउदा रमाइलो भयो
दुई जाना को जोडी सारै राम्रो छ जोडिमिल्छ है
Yo sereyal nahare ned lagdayna malai saray ramaelo lagxa miss you vunti sereyal👍🙏🇵🇹🇳🇵
Tokale ra purnima jodi pani ramro xa🙏🙏
Nice joode 🎉🎉🎉
❤❤❤❤❤ हजुर हरु को उज्वल भविष्य को कामना सहित भुन्टी सिरीयल लाइ उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
Akdami ramilo lagyo dhari dhari maya bhunti tem ko sabeima ❤️❤️🙏🙏
🙏32लक्षण ले युक्त भएकी पुर्णिमा देबी तपाईहरू को चैँ साह्रै राम्रो सुहाँदिलो छ है हजुर 👌👌💝💖💞
Blessed couple ❤️❤️
God bless both of you ❤️👍
धेरै राम्रो लाग्छ लाई भाइ बैनि को र सबै टीम को
Purnima jile tokle lai maya gareko sarai manparxa dubailai dherai maya❤❤
धेरै राम्रो छ
दुबै जनाकाे जाेडी एक दमै राम्रो छ है त❤❤❤❤❤
Nmskar tpai hru lai vunti siriyl niymit herne gr chu dami lagch sikkim bat
रिलमा त जोडी देख्न पाइन्छ जस्तो छ रिलमा मात्र होइन रेल मा नि हजुरहरुको जोडी देख्न पाइयोस
राम्रो छ
जोडी त क्याराम्रो मिलेको छ है👍️👍️🙏🙏
Paramesorle dherai aasish dinu vaya ko hosh didi lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤jaimasi
Real मा नै बिबाह होस् ।।
Wowww ❤😊 both of you are great .Much love from my heart 😊tokalu ji & punam ji love u 😙
Best Jodi miss you❤❤❤❤
Best jodi❤❣️👍👌
God Blessing jori ❤️❤️
You both are to be commended.
रमाईलो लागे
अाफने श्रिमानलाई ईनटर बीउ लिउनुुु भाकाेध पुनम जि शुुभकामना दुबै जना लाई
My favorite serial Ko Favorite manxey Haru 😍😘💋🥀💙🖤🤓👅
दुबैको जोडिचै मिल्छ है ❤❤❤❤
Very nice I love it ❤❤❤
राम्रो लाग्यो बीबाहागर्नून
That’s very nice both of you ❤❤❤
I love it
Best of luck both of you❤🎉🎉💗💐💐❤lots of love💗😚😘🎉
Dami dami punam jee god bless all tem👌
Waw punam ji ra tokale ko abhinaye ekdam ramro lagyo yesari nai agadi badnu yei suvkamana xa dherai dherai maya chha
Nice jodi vunti siriyalka
My favourite serial bhunti I love you so much
टोकले भाइको नाम त अप्ठ्यारो रहेछ योसेफ सेवक !! Last name चाहिँ के होला? अनि पुनाम पन्चकोटी बहिनीको पनि पन्चकोटी भन्नाले कुन थर होला बुझ्न पाए हुनेथियो। (नसुनेको हुनाले )
Best lagyo
नमस्कार भुन्टी सिरियल टिमलाई साथै यी दुबै जना जोडीलाई पनि अति राम्रो लाग्छ र सिरियलमा छिटो बिहे होस् भैइ दिए धेरै खुशी लाग्ने थियो
Good program❤
🎉❤❤❤धेरै धेरै शुभकामना हजुरहरुलाइ
दुबै जना ला बधाई र सुभ कामना छ र अब बिहेमा परिणत गरे कसाे हाेला म हेर्न चाहान्छु म रिलेजन पनि मिल्ने ल अब साेच्नुस ल हेर्न पाम
Purnima sis le tokale vai lai maya gareyko ykdam 🤗♥️👌👌
Wow❤❤❤
My favourite sirieal ❤️❤️
Vai. Baini dubai jana lai dherai dherai suvakamana❤❤❤❤
Lok piry kalakar haru lai dherai dherai shafalta ka shathai suv kamana xa ❤❤❤❤
Lot's of love ♥️
hjr haruko act dherai ramro x ramro lagx ajhai ramro gardai janu hola shubhakamana hjr hjr harulai
Nice couple love you both
टोकले भाईको याक्टिन धेरै राम्रो छ
दुबै जना को भलाकुसारी सारै मन पर्यो फेरि पनि हइ पुनम
Dherai ramro kura kani r safal actors
Very nice ❤️❤️❤️👍🏽🙏🙏
ma hjur haru ko big fan la so nice good lock so lovely xa 🙏❤️❤️❤️❤️
Nice jodi hune wala buda budi ko ramailo gaf wow dami xa
good luck both ❤
dheri ramro lage ko xa best jodi 🥰🥰🥰🥰🥰
I really enjoyed your conversation.
❤️👍
Melai chia yo sheral ma yeak choti yeakten gara na man cha🥰🥰🥰
Rsmro lagyo
Both👨❤️💋👨❤
कान्छी। भुन्ती सधै हेर्छु।टोकले र पुनम को jodi life time herna chahanchhau
Vunti siriyl ma duijanako roll ykdamai ramro xa hajur dherai dhannebad duijana lai
Verynice
Sister your voice is realy nice
Good job
Nice
सबै कलाकार उत्कृष्ट भएर नै सिरियल हिट भएको आम दर्सकको बुझाइ
❤❤❤❤