कोइलिको जस्तै स्वार भएको कोमल वलिको प्रत्येक गितमा एउटा जादु छ र सबै लाई मोहनी लगाउँछ अनि म्युजिक नेपालले ल्याउने गर्द्छ ।लाखौं लाख अभिवादन कोमल वलि दिदिलाई तपाइको गित अजम्बरी रहोस ।जय नेपाली लोक गित ।
अति मीठो सुमधुर र सुन्दर । Old is gold भनेको जस्तै अनुभव भयो । कोमल जी को सुनेको गीतहरु मध्ये यो गीतले छुट्टै सितलता छरेको जस्तो लाग्यो । गीतको बोल जति मीठो छ त्यति नै स्वर सुरिलो सुमधुर छ । प्राकृतिक दृश्यहरुले त मनलाई साह्रै आल्हादित तुल्याउँछ । यी प्राकृतिक दृशयहरु र कोमल वली जी जस्तो गायिका पाउनु हाम्रो ठूलो भाग्य हो । यो गीतको भिडियोको लागि म्युजिक नेपाल धन्यवादको पात्र छ । हालका दिनहरुमा गीत संगीत र नृत्यको क्षेत्रमा धेरै राम्रो बिकास भएको छ तर पनि यो प्रस्तुति साह्रै नै मन छुने लाग्यो । पहिला पहिला पनि सुन्दर प्रस्तुतिको लागि कति राम्रो प्रयास गरिंदो रहेछ भन्ने कुरा यस गिती रेकर्डले छर्लङ्ग पारेको छ । गीत र संगीतको क्षेत्रमा कोमल जीको ख्यातिले आकाश चुमोस धेरै धेरै शुभकामना ।
Loved songs . Very lovedddddddddd. Aub ta aaj voli ko kalakar le asto songs kha gauxn . Misss u 💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓💓💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵mall kare junkare mall 😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2024 ma ni utikae ramro geet wow❤❤❤ love from Italy
कोइलिको जस्तै स्वार भएको कोमल वलिको प्रत्येक गितमा एउटा जादु छ र सबै लाई मोहनी लगाउँछ अनि म्युजिक नेपालले ल्याउने गर्द्छ ।लाखौं लाख अभिवादन कोमल वलि दिदिलाई तपाइको गित अजम्बरी रहोस ।जय नेपाली लोक गित ।
वाह क्या सुन्दर प्रस्तुतिको साथमा उत्कृष्ट राम्रो अभिनय 🥰🥰
धन्यवाद ।
सार्है तनाबमा थिए जब याे स्वर अनि याे गीत सुने मनमा छुटै खालकाे आनन्द आयाे।
अति मीठो सुमधुर र सुन्दर । Old is gold भनेको जस्तै अनुभव भयो । कोमल जी को सुनेको गीतहरु मध्ये यो गीतले छुट्टै सितलता छरेको जस्तो लाग्यो । गीतको बोल जति मीठो छ त्यति नै स्वर सुरिलो सुमधुर छ । प्राकृतिक दृश्यहरुले त मनलाई साह्रै आल्हादित तुल्याउँछ । यी प्राकृतिक दृशयहरु र कोमल वली जी जस्तो गायिका पाउनु हाम्रो ठूलो भाग्य हो । यो गीतको भिडियोको लागि म्युजिक नेपाल धन्यवादको पात्र छ । हालका दिनहरुमा गीत संगीत र नृत्यको क्षेत्रमा धेरै राम्रो बिकास भएको छ तर पनि यो प्रस्तुति साह्रै नै मन छुने लाग्यो । पहिला पहिला पनि सुन्दर प्रस्तुतिको लागि कति राम्रो प्रयास गरिंदो रहेछ भन्ने कुरा यस गिती रेकर्डले छर्लङ्ग पारेको छ । गीत र संगीतको क्षेत्रमा कोमल जीको ख्यातिले आकाश चुमोस धेरै धेरै शुभकामना ।
कोइली जस्तै कोमल ! गीतजस्तै नामवाला गायिका ! अजम्बरी गीत!!!
सारे मिठाे अावज अाहा माेलिक गत सलाम छ दिदी लाई म देलेखि
मीठो गीत ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कोमल वलीका पुराणा गीतहरु मध्ये मलाई मन पर्ने अरु पुराना गीतहरु पाउन सकिन । सकेसम्म सबै गीतहरु युट्युबमा हाल्दिनुहोला॥॥
कलाकार बात राजनितीज्ञ भएर हराउने भय कोमल वली
उत्कृष्टगीत।धन्यवाद।।फ्रम।इण्डिया।दिलीप।चौलागाई।नर्थ।इस्ट।आसाम।।
आहा सारै रमाइलो भिडियो ।🍒🍒🙏🙏🙏🎋🎋
करान्ति गर्नुपर्छ कमरेडले अब संसदमा
आहा कति राम्रो मिठो स्वर
हेर्ने कथा सुनेर आउने यता है
komal woli didi ko voice sarai man parx old is gold naya ko hunx sunn aaune 2080-5-4 ❤❤❤❤
Dhanale.koma.didi.kati.ramro.git.chha
Old is gold radio ma khub suneko git
दामि छ है गित भ्वाइस बबाल छ है ❤❤
धन्यवाद ।
सारै राम्रो छ
धन्यवाद ।
अति मिथो
धंनेबातछहजुर्लाई
मौलिक र अति राम्रो लोक गीत । मलाई ज्यादै मन पर्ने । Unique पनि छ यो गीत ।
Radio nepal bata suneko geet haru junbela bacchai hudani ramailo lagthyo
Very nice
Thanks
मलाई् मन पर्ने गित मध्येकाे याे पनि एक हाे ,काेमल अाेली दिदिकाे
आहा 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌👌
कोमल वलि को पहिलो गित।
Sarai meetho bhayo
Loved songs . Very lovedddddddddd. Aub ta aaj voli ko kalakar le asto songs kha gauxn . Misss u 💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓💓💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵mall kare junkare mall 😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I ❤this song and singer😊😊
My favourite singer, Komal Oli❤
धन्यवाद ।
Ati madhur swor🙏🙏🙏
धन्यवाद ।
This is one of the best and unique folk songs of Nepal and voice of Komal Oli is also pure and of great quality, best suit for such folk songs.
Beautiful song And.super haigest best .sweets song.....
Ati ramro geet !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
So beautiful song❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Bidhya Chapagai ko herne katha bata geet sunna aune haru hajir 🙏🙏🙏
MA ne tya Bata ny ako ho 😂
❤❤❤❤❤❤❤
दिदि
KOMAL DIDI.JATI RAMRI UTI RAMRO GITKO SHOR PANI CHA...HARDIK BADHAI
Old is gold
धरै राम्रो गीत
Komal oli lai namaskar ca yesto dami geet bajayeko ma ekdam dami song Hait dangerai babal ca laa lastai maan chune Amanda aune type ko
Ati ramro geet komal oli di ko
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow
Very nice song
Nice song
Komalji ka geetharu madhay manparnegeet.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
yo geet maile dherai vayo youtube ma khojeko....balla upload vayecha...khusi lagyo..
video bhaidiya jhna ramro hunthe yo hola
Best
Thanks
Super look swor
Pari 🏵️🌺🌸🌄🌈🌠🍇
I use to listen this song frequently with draw attaintion.
Beautiful. Song
मनपराई दिनु भएको मा धन्यबाद ।
very nice song
Didi komal oli lai hardhik dhannebad xa vikash nayak mumbai.13.12.2020.10.50 pm
NICE COMPOSING NICE MUSIC NICE LYRICS AND NICE SINGER KOMAL OLI
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Very nice🙏🙏🙏
Thanks
She is president now😱😱😱
Combination of Magical voice and amazing guitarist.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
राम्रो छ गितहरू
Nice song 😍😍😍
Lovly voice and sweet song😍😍
Clg bus ma sunera Sunna aayeko matw ramro layera😄
Everything outstanding
जय गीत, जय सङ्गीत !!!!
dang love
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
शारै राम्रो ऊधूम मन परो
Tapai ko all song ramro chhan tara pani lastai choti vana ta aji ramro sune (gold) ma suganda varako didi 👏👏❤️🌹👌🏻💐💞👏👏💐👏
Waooo Old is gold
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
साहृै मीठाे गीत ।।
Lakpa Tamang
Beautiful song
यो गीत धेरै सुन्छु तर धेरैै शब्द बुज्न गारो भो।।।।
sunau sunau lagne song. i like......
Nice
really nice didi
lovely voice komal ji l like u
ma sano huda kharai dekhai sundai aayako song ho kamal ji ko ek dm man parxa yo geet ✌✌✌✌
jst wow😘😘
Ramesk.c.
👌👌👌👍
im varry like
जयनन्द लामा को गित रिमिक्स गरेर रोज मोक्तान ले पोइसा छापिराछ्😆
nice
really nice song.. I love this song... wow
Kati mito voice Komal Di ko
Good luck good song
Tika Sanu's voice reminds me of Komal oli didi.
काहाँ हरिद्वार काहाँ मलद्वार ! कोमल ओली दिदि सङ टीका सानु लाई नदाज्नु होला !
💎💎💎💎👌🙏
Anyone from herne Katha ✋✋
lyrics man chune xa
nice songs oli ji
Komal oli ko sabai geet juke box upload gare ramro hunthyo
i used to listen this song with my grand father in radio when i was a child..
heart touching
Nice Songh I Like
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
fupu ko git sabai ramra xan yo jhan sunu sunu lagxa
😘😘😘😘
Perfect
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Komal didi ko naam jasto x ustai man pani x N jamajhdar pani..
wowo
😍 Napoli songs