गृहमन्त्री रवि लामिछानेको बिदाई कार्यक्रम LIVE

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • गृहमन्त्री रवि लामिछानेको बिदाई कार्यक्रम LIVE

Комментарии • 94

  • @Jiyagannu
    @Jiyagannu Месяц назад +7

    नेपाल को अहीले सम्मको उत्कृस्ट गृहमन्त्री सलाम गर्छु ❤❤🎉🎉

  • @gokulbk241
    @gokulbk241 Месяц назад +8

    नेपाली जनता को गृहमन्त्री रबि लामिछाने ज्यु जस्तो अरु कोइ बन्नै सक्दैन । जति दिन गृहमन्त्री को कार्यबाल समाल्नु भयो गर्ब छ ।
    जय रबि सर ।।
    जय देश।।।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh Месяц назад +1

    जनताको आसा मेटिएको छैन 84 मा प्रधानमन्त्री बन्नु हुन्छ म परमेस्वर सिता माग्दा छु👍️🔔🔔🇳🇵🇳🇵

  • @laxmankaushal5144
    @laxmankaushal5144 Месяц назад +15

    कस्तो नेपाल भन्ने देश मन्त्री फेरिने देश रवि दाई पछि न हट्नु हैं नेपाली जनता तपाईंको साथमा छन मन्त्री फेर्ने देशमा अब आउँदा मन्त्री न फेरिने कानुन बनाउने गरी आउनुहोला हजुरलाई काम गर्न दिएनन् आज सम्म जति पनि काम गर्नु भयो त्यो त सच्चा नेपालीहरुलाई थाहा छ देश बेच्ने चोर नेताहरुलाई त बस्न दिनु हुँदैन नेपालमा

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +1

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @premGurung-xo4cz
    @premGurung-xo4cz Месяц назад +5

    तपाईँलाई जनताको पहिलीको जस्तो अहिले साथ पाउनलाई धेरै गाह्रो छ जनताहरुले धेरै गुनासो जताततै जनताको गुनासो मात्रै छ। पहिलेको टेलिभिजनको रवि दाई र अहिलेको गृहमन्त्री पदमा गइसकेको र पहिलेको जस्तो छैन भन्ने मात्रै छन् जनता

    • @sushilbairagi9241
      @sushilbairagi9241 Месяц назад +1

      अब कुनचै गृहमन्त्री बन्नेछ त्यसलाईपनी रबीलामीछानेलाईझै पेल्नुपर्यो नत्रत रबीलाई पेल्नेहरु सबैको घाँती छीनाउन पर्दछ के रबीलामीछाने गृहमन्त्री भयपछी मात्रै पेल्ने अरुचै गृहमन्त्री बनेर जेसुकै गरोस स्वाद छैन है??

  • @dhanrai4486
    @dhanrai4486 Месяц назад +1

    अब ८४ मा एक‌ल सरकार को तयारीमा लाग्नु छ । रबी दाई।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Месяц назад +7

    जय रबि

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 Месяц назад +5

    यो छोटाे ३,४ महिनाको कार्यकाल सदन देखि सडक सम्म बिरोधका बाबजुद पनि जे जति कामहरु भए र हुनेवाला छन त्यो इमानदार प्रयासका लागि धन्यवाद

  • @salikramgiri6375
    @salikramgiri6375 Месяц назад +1

    सधै साथ हुनेछौ रबि दाइ ❤❤

  • @buddhisagar5778
    @buddhisagar5778 Месяц назад

    आदाणिया रबि लामिछाने दाई तपाईं नै हाे नेपाली जनता अपेक्षा काे नेता अब सुरु भयो लुटेरा भ्रष्टाचारीहरु दिन सुरु भयो अब

  • @amirkarki1909
    @amirkarki1909 Месяц назад +3

    जय रबि दाई

  • @sanyasiman1053
    @sanyasiman1053 Месяц назад

    Go ahead we are always with you bro

  • @deepaksunar7738
    @deepaksunar7738 Месяц назад +2

    मुकुले ले धेरै बोल्दै छ, चुकुल लाउनु पर्यो, दम्मनालाई

  • @laxmankaushal5144
    @laxmankaushal5144 Месяц назад +3

    रवि सर जय होस सधैं ❤❤❤ ना आतिनु

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs Месяц назад

    व्यासको हरुको बिचमा बसेर त्यति काम गर्न र बोल्न सक्नु नै ठुलो कुरा हो ।

  • @bhumichhetry229
    @bhumichhetry229 Месяц назад

    Ravi dai hami chau hai sahas rahey samma ma chai hajur lai shaat dinchu.....

  • @deep.deep143
    @deep.deep143 Месяц назад +2

    जुनसुकै कुरामा पनि म अब्बल छु भनेर घतिको नसा फुलाउदै बोली हाल्नु पर्ने बानिले गर्दा पहिले जस्तो अहिले यिनको भरोसा छैन अब यी कुरा चेतेर अगाडि बढेमा साथ रहन्छ तर यहि क्रम रहेमा भने साथ रहदैन😏😏

    • @sushilbairagi9241
      @sushilbairagi9241 Месяц назад

      तेरो गृहमन्त्री को बन्नेरैछ अब उसलाईपनी रबीलामीछानेलाई जसरि भाषण न गरेरै साशन गर गीरीबन्धु फाईल भुटानी शरणार्थी फाईल नुवाकोट बाख्रापालन बासबारि जुता कलकारखाना कैयौं भ्रष्टाचारका मुद्दा हरुको फाईल खोलेर दोषीलाई जेल हाल्ने भन नत्रत फेरी युद्ध हुन्छ

  • @parkdhong
    @parkdhong Месяц назад

    keep it up Rabi jee👍️👍️👍️

  • @user-ml2vq7dr9z
    @user-ml2vq7dr9z Месяц назад

    Rakshi Kam khanu Rabi dai
    Hami hjrko asthma xam

  • @premGurung-xo4cz
    @premGurung-xo4cz Месяц назад

    खैरबी दाई त्यत्रो विश्वास गरेको मान्छे तपाईँलाई पहिलेदेखिको विश्वास गरेको अचेल त बोली मात्रै हुन थाल्यो काम कार्यकालमा हुन सकेन भन्नु मात्रै छ तपाईंको जनतामा धेरै विश्वास

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog Месяц назад

    नेपाल को राजनीति ढल्ने र बन्ने काम सधैं यस्तै चली रहन्छ ❤आउ तिमी हामी सबै RUclipsr हरु एक अर्कालाई सपोर्ट गरौ ❤

  • @ganeshraut1735
    @ganeshraut1735 Месяц назад +1

    Goodluck rabi dai जनता तिम्रो साथमा छ

  • @kishorgurung5544
    @kishorgurung5544 Месяц назад +2

    good luck rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BasudevAwasthi-du9oh
    @BasudevAwasthi-du9oh Месяц назад +3

    ❤हाम्रो संघर्ष जारी रहोस्

  • @krishnakhatri2816
    @krishnakhatri2816 Месяц назад +1

    Jay rabi

  • @rameshkattel1689
    @rameshkattel1689 Месяц назад

    Good luck rabi dai❤❤

  • @binodlama2135
    @binodlama2135 Месяц назад +1

    ❤❤❤❤❤❤❤❤

  • @kedaradhikari8771
    @kedaradhikari8771 Месяц назад +2

    Jay rabi sir❤❤

  • @pitampradhan7265
    @pitampradhan7265 Месяц назад +4

    Good luck sir

  • @pokharagurung9842
    @pokharagurung9842 Месяц назад +3

    Salute future of nepal

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Месяц назад +2

    Jay घण्टी ❤❤❤

  • @user-kj9ix3ee1j
    @user-kj9ix3ee1j Месяц назад +2

    Good job Rabi daju 🎉🎉🎉🎉

  • @arapremblobomjan6650
    @arapremblobomjan6650 Месяц назад +2

    Great job 👏 👍

  • @maheshkumarsunar9666
    @maheshkumarsunar9666 Месяц назад

    देश बिकास कसरी हुन्छ रबि दाइ अब मेरो पार्टि सरकारमा गयो अब मैले रोजगार पाउछु वडा कार्यलयमा न पा मा मा.न पा मा सरकारमा आफ्नो पार्टी नभएर पावर नपुगि रोजगारी नपाएका हरु गाउँ टोलमा सलबलाउन लागि सकेका होलान् कसैले त खसिकाटि खाई सकेका होलान् रबि दाइ अहिलेसम्म यस्ता कुरा बन्द थिय अब फेरि सुरु हुने भयो। कठै मेरो देश😭😭😭

  • @sudurdarpanmedia
    @sudurdarpanmedia Месяц назад +1

    good luck rabi❤❤

  • @BENIMAYABHATTARAI
    @BENIMAYABHATTARAI Месяц назад

    Goodluck Rabi dai❤❤❤

  • @Apihimal1
    @Apihimal1 Месяц назад

    Go ahead ravi sir❤

  • @manmayarai7069
    @manmayarai7069 Месяц назад +2

    मन नै देख राम्रो सोचे जिमावारि ग्रने मान्छे ले छोडेर जानुप्रदा मन बिखुसि देस कहिले बनला

  • @anilthapa4501
    @anilthapa4501 Месяц назад +3

    good luck sir ❤

  • @Jeeban_saud25
    @Jeeban_saud25 Месяц назад +2

    🎉🎉🎉❤❤❤❤

  • @bhushanroka5596
    @bhushanroka5596 Месяц назад +2

    भ्रष्टहरुले न देश चिन्छ न मान्छे नै।

  • @hembahadur8911
    @hembahadur8911 Месяц назад +1

    🎉🎉🎉🎉🎉

  • @aarefaraansar1598
    @aarefaraansar1598 Месяц назад +1

    good man

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y Месяц назад

    👏👏🔔🔔🔔

  • @hembahadur8911
    @hembahadur8911 Месяц назад +2

    👍👍👍👍🔔🔔🔔🔔🔔🙏🙏

  • @kajikc9
    @kajikc9 Месяц назад +2

    जनता ले बुजेका छन रबि सर धन्यवाद 🎉

    • @Khag1120
      @Khag1120 Месяц назад +1

      ज्ञानेन्द्र शाहीको भाषा सापटी - बोलेर नै गिनिज किताबमा नाम लेखाउन सफल व्यक्ति

  • @rajkhadka6921
    @rajkhadka6921 Месяц назад

    प्रधानमन्त्री हुन पाइन्छ कि भनेर भारतिय राजदूताबास बाहिर गरेको सम्झौता के हो, येस्को क्लियरिफाइ गर्नुस् , गम्भीर आरोप लगाउनु भएको छ हजुर कै निबर्तमान महामन्त्री ले ,हजुर अनि स्वर्निम लाई ! प्लिज क्लारिफाइ इट !

  • @user-gw9jg2vk7p
    @user-gw9jg2vk7p Месяц назад

    GB Rai खै निर्मलाको हत्यारा खै आरजु समातेको खै गरिबन्धु खै यती ओमनी खै टिकापुर र बालुवाटार जग्गाको मतियार सुनकाण्डका नाईके खै सहकारी ठग खै गफमात्र हुन दाजु तपाईका नला र गाला देखी पत्याईयो बरु श्रम स्वीकृतीका लागि अयोग्य कम्पनीलाई स्वीकृत दिने २ दिने AIG बनाउने नानीका बाबुलाई again and again मुकुल ढकाल जस्तालाई कार्वाही गृह मन्त्री भएको केही दिनमा भारतका राजदुत भेटन होटलमा

  • @SanuTgn
    @SanuTgn Месяц назад +1

    Jai 🔔

  • @sunilgiri1991
    @sunilgiri1991 Месяц назад +1

    Sirohiyako ke vakota?

  • @BP-jq1ru
    @BP-jq1ru Месяц назад +1

    बोल्नुस बोल्नुस बोलेरै जित्नुभयो महासयले गर्ने त केहि होइन

    • @durlavgurung497
      @durlavgurung497 Месяц назад

      Please go do it . We will support you rather than complaining. Eti dherai time samma purano parti le k garyo?

  • @rembotimalsena4633
    @rembotimalsena4633 Месяц назад

    यसलाई चाहिँ किन छानबिन नगरेको रैछ

  • @suryashrestha6838
    @suryashrestha6838 Месяц назад +1

    🔔🔔🔔🔔🔔

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 Месяц назад

    🫡🫡Jay Rabi sir 👍👍Jay ghanti 🔔🔔🇳🇵🇳🇵

  • @rthapa14
    @rthapa14 Месяц назад

    अपधस्त महामन्त्री मुकुल ढकालकाे याे अाराेप प्रति निवर्तमान गृहमन्त्रीकाे भनाइ के छ ? ruclips.net/video/NeyGqMAT4qc/видео.html

  • @apnmithila
    @apnmithila Месяц назад

    चोर बोले जोर से 😂😂😂😂😂😊

  • @chisotato1000
    @chisotato1000 Месяц назад

    Kaam kehi xaina gaf badi

  • @eiglefun281
    @eiglefun281 Месяц назад

    🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @nabinghimire5314
    @nabinghimire5314 Месяц назад

    🧐🧐🧐🧐 fish 🐟🐟/ frog 🐸🐸

  • @shankardhamel7974
    @shankardhamel7974 Месяц назад

    J vandiyea Pani patai rahanxan hai gafadi hawa thuuu

  • @user-rs4bo2bt5j
    @user-rs4bo2bt5j Месяц назад

    त ठगिखाने गकै राम्रो। 🤬🤬 त र यी अरु चोरडाकाहरुमा केहि भिन्नता छैन।
    तर दुखको कुरा, फेरी त्यै चोरडाकाहरु आए सरकारमा। 😡😡
    अनि यो "सिधा कुरा" च्यानल चै त ठगिखानेकै हो की, तेरो चम्चाहरुको च्यानल हो?
    यो "सिधा कुरा" च्यानल बहिस्कार गरौँ। 👎👎👎👎👎👎👎👎👎👎👎

  • @lemgurung
    @lemgurung Месяц назад

    निर्मला पन्तको हत्यारा ?

  • @user-cr1ey5sk9y
    @user-cr1ey5sk9y Месяц назад

    😀😀😀😀😀😀😀देशबेचुवा

  • @user-cr1ey5sk9y
    @user-cr1ey5sk9y Месяц назад

    देशबेचुवा

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад

      नापिस

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад

      कस्ले बेच्यो राम्ररी अध्ययन गर मुला। भ्रष्टाचारि हरु तेरै पार्टीको गुहिय नेता कार्यकर्ता छन राम्ररी बिचार गर।

    • @user-cr1ey5sk9y
      @user-cr1ey5sk9y Месяц назад

      @@deshbhaktanepalirp आफ्नै पार्टीको पुर्ब महामन्त्रीले भन्यो। यो बिदेशी नेपाली हुन आएको मुला अमेरिकी दलाल हुन सक्छ।

    • @user-cr1ey5sk9y
      @user-cr1ey5sk9y Месяц назад

      @@deshbhaktanepalirp येति सारो भेडा नहोन मुजि। कुनैकुर पत्याउन पनि पर्छ एक्लो मन्छेले भनेपछी।

  • @dahalniroj6979
    @dahalniroj6979 Месяц назад +1

    य‍ो सिधाकुरा भन्ने कार्यक्रम संचालक चाहिँ रबिको झ‍ोले रहेछ।

    • @naremyaan
      @naremyaan Месяц назад

      😂😂😂 ho ra

    • @gokulbk241
      @gokulbk241 Месяц назад

      त कस्को झोले होस त

    • @naremyaan
      @naremyaan Месяц назад

      @@gokulbk241 sahakari thug ko ra passport kanda ko chai jhole haina hai ma

  • @sudiplamsal3232
    @sudiplamsal3232 Месяц назад +2

    Kina kina yo bole paxi ris uthna thalxa
    Baru bhot nai nahale ko vaya thik hunthyo hola yauta bhot chai kherai gayo

    • @papularbanjade8548
      @papularbanjade8548 Месяц назад +2

      ta khate le vote nai halenas first kura

    • @papularbanjade8548
      @papularbanjade8548 Месяц назад +2

      2nd kura tero bau le majority pako. vaye kam garthyo tera purana bau haru snaga kam garna garo vayooo

    • @khemtech9934
      @khemtech9934 Месяц назад

      Na sun na tw vai

    • @sudiplamsal3232
      @sudiplamsal3232 Месяц назад

      @@papularbanjade8548 jau babu taluwa chat
      J gare pani thik vanera kp sere parchnde bigriya ko ho aba Yaslai pani jyu jyu garera adhabhakti garera bigara
      Khabardari vanne kura ni hunxa

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад

      अनि भ्रस्टाचारि तेरा नेता ओलि कोलि हरु मन पर्यो हैनत झोले मुजि।

  • @deepakshakya3306
    @deepakshakya3306 Месяц назад

    yo aab mawoabadi ki kun party ma jancha aab yesko future chaian hai

    • @shivabaniya1204
      @shivabaniya1204 Месяц назад

      तै मुजि भरौटेको future छ! सुझो न बुझो सङ्ग भुत्भुताको छ।

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp Месяц назад +3

    भ्रष्ट पुराना पार्टीका झोलेहरु तेरा नेताले दशकौ देखि बिगारेको देश 3 महिनामा कसरी बन्छ्त।

  • @youtubeworld6874
    @youtubeworld6874 Месяц назад

    Aba gb rai case chupchap hunexa pheri Ravi lamichhane sarkar sarkar ma aayo vane pheri sahakari gb rai case pheri suru hunexa 😅

  • @yubinshahi3991
    @yubinshahi3991 Месяц назад +1

    𝑺𝒂𝒍𝒖𝒕 𝒀𝒐𝒖 𝑹𝒂𝒃𝒊 𝑺𝒊𝒓❤❤

  • @SanuTgn
    @SanuTgn Месяц назад +2

    ❤❤❤❤❤❤❤