आदरनिय नव आगन्तुक नेपाल ी कांग्रेस बाट हाम्रो गौरवशाली पार्टी ने क पा मा प्रबेश गर्नु हुने संपुर्ण नव कामरेड हरू लाई हार्दिक स्वागत तथा अभिबादन टक्रयाउंछौ ।एकदम ह्रिदय बाटै स्वागत छ।🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
अब नेकपा, काङ्ग्रेस जस्ता सबै पार्टीको दिन गए पहिरिदै छ नराम्ररी सबै। अब नेपाली जनताको दिन आउँछ रबि लामिछाने, धुर्मुस सुन्तली, जस्ता अन्य अब्बल सामाजिक अभियान्ताको नेतृत्वमा।
यो उखाने त घुस्याहा हरुको सरदार हो अनि नेपाल् मा राजनीति दलको औचित्य छैन यदि देस को मुहार फेरिएको हेर्न मन छ भने रवि लामिछाने र धुर्मुस सुन्तली लाई देस सुम्पनु पर्छ हामी सबै जनता ले
यो बेला मा मतृले राम्तो काम गर्नु पर्छ! म ताप्लेजुङ्ग को ने क पा को भोटर हु म जे गर्न नि तयार छु !तर यो बेलामा राजिनामा हैन कोस्ले राजिनामा दे भ्न्छ! तेसलै सिदै जेल हाल्नु पर्छ।
सरकार लाई मेरो सानो सुजाब छ यो प्रधान्मत्री केपि ओलि ज्यु सम्प्रुन चिज मा ट्यास्क लगायर राम्रो गर्नु भयन सोच्नुस अजनी यौटा हलो जोतने लाई अनि गरिब ले पालेको खसी बोका अनि कुखुराको अन्डा साइकिल भनेको गरिब ले युज ग्रने चिज मा कर्लगायर राम्रो गनु भयन ट्यस लगायर नै देस बिकास गर्नु छ भने ठुला ठुला व्यापारी लाई लगाउनुस कल कार्खाना खोल नुस अनिहुन्छ देसको बिकास बिस्तारै अगि बड्नुस अनि जनताले साथ दिन्छ होइन भने जनताले फेद बाटै उखाल छ नि
शुसिला कार्कीको ओली प्रतिको टिप्पणी सहि थियो भन्ने कुरालाई फेरि पनि प्रमाणित गर्दै शक्तिशाली प्रधानमन्त्री ओलीले पदिय मर्यादालाई बिर्सेर विपक्षप्रति तलै झरेर बोलेका छन् !
मनत्रलए को मन्त्री पद रबि सर लाइ देउ केहि हुनेछ देस को बिका केपी जि एसता हत्या रा लाइ साथ मा राखेर कमेडि नगर साथ मा राखनै परे रबि बाबुराम गगन dr केसि अरु पनि धेरै छन कमेडि गरेर देस चलदैन
CONGRESS KA JHOLE HARU RUNCHE SORMA COMMENT GARDAIXA. HAHAHA. KAR KO KURO GARNEHO VANE NEPALMA KEI KAR HOINA. MACAU JASTO AAYE SROT VAYEKO THAUMA KAR KATI HO KATI. THUGE 1500, FOHOR FALE 1500, PARKING 1500, CHUROT KHAYE 1500 KATI HO KATI TESTO VAIDEKO VAYETA, NEPALMATA AANDOLAN KO AANDOLAN HOUNE THIYO
पिस्कर र छिन्ताङ्गका हजारौं सोझा जनता बलिखाने झापाली नक्सलाइट २०३६ सालको पाँचौं अधिबेशन बाट एमालेमा परिणत भै "जबज" को मुकुण्डो लगाएर "जनैधारी ब्राह्मणबादी जनैबाद" मुलुक भरि फैलाउन सफल, रोल्पा रुकुम प्युठान सल्यान र अन्य ठाउँमा गरि १७ हजारको बलिखाने अगति एमाओबादी र एमालेको सक्कली अनुहार शासकीय स्वरुप शासन पद्दातिले प्रष्ट संग पर्दाफास गर्यो !
उखान का टूकाले नहशाऊ के पि जि जनतालाई केटाकेटी नबनाऊ नेपाली पबलिक लाई बिकाॅशको हाशो चाहियको छ भरशटाचाॅर निरमुल हाशो चाहानछौ नेपाली जनताले धेरै बिशवास गरेका थियौ तयो परिनाम आयन
तिमीहरू जस्तो दुनियाँमा फोरको डुङ्गुर कहाँ होला ? कुनै बेलाको केपीको भाषामा १७ हजार को हत्यारा प्रचण्ड !! प्रचण्डको भाषामा केपी पागल (मनसिक रोगी ) हालैको क्रियाकलापले सबै पुष्टि हुँदै छ !!!!!
टुक्का भनेर मात्र देश बिकास हुदैन केपि.ओलि जि. भाषण मात्र नठोकौ देश बिकाश कैले हुन्छ ? किन नेपाली जनताको अाखा मा छाहारो हालिदैछ ?? अाखिर कैले देशमा बिकास हुन्छ ??? केस पाकिसक्यो दात हल्लिसके अब कैले हुन्छ देश बिकाश, यो झुट् भाषण नछाटरू जुनसुकै पाटि होस देश मा बिकास चाहियो ???
कर अोलि जि तपाईं लाई अर्को चुनाव मा बाईबाइ भन्छन् किनभने जनता मा कर बढाएर नभाको कर बढाएर जनता लाई दुख्ख दिनु भो लेखेर राख अनि बिदेशी को डलर को भर मा नयाँ कानुन बनाउनु भयो त्यो कानुन ले देश झन युद्ध को बाटो जान बेर छैन
के पि जि लाई म के भन्न चाहन्छु भने धेरै उखान टुक्के भासन गरेर न बस खुरुक्क राजिना मा देउ तिमी बुढो भैसकेइ दिमाख पनि बुढो भैसक्यो तिमी बाट केइ लछार्पाटो लाग्दैन प्राधानमन्त्री को ठाँउ मात्र ओगटेर नबस ; तिम्रो कुर्सी रबि लामिछानी लाई देउ अनि माजाले हेर कसरी गर्नु पर्दो रहेछ काम
,,,,,प्रधान मन्त्रि देशको लागि हो l देश बिकाश गर्छु भन्दै ६ महिना बितिसक्दा सिन्को नाभाची पाटि प्रबेस गरौदाई हिडिरहेको छ उखाने !!! यो अन्पड असक्षम प्रधान मन्त्रि, पाटीमा प्रबेस गराई रहनुको कुनै अर्थ छैन l दुई तिहाईको सरकार अलरेडी छ , अब झोलेहरु बटुल्नुको अर्थ छैन l अब ६ महिना सिन्को नभाच तिम्रो नेकपाको पत्तासाफ हुनेछ काङ्ग्रेस कै हालल l
देस मा यत्रो भ्रष्टाचार छ बेरोजगार छ तेस्को रोकथाम तिर लाग्नु छैन खालि we para . हुन त जनता नै भेडा हुन के अब यो यो पाटि तो पाटी भन्दै झन्डा उचाल्न तम्सिनी ?? अनि घन्टा को देस बिकास भयन भनेर भुक्दै हिड्नी रच
पी एम ज्यु गणेश मान र कृष्ण प्रसाद ले त उनि हरु त बुढो भएर छोडे कांग्रेस छोडे ,तपाइले तउमेर मै मा .ले छोड्नु भयो ए मा ले छोड्नु भयो अब ने क पा पनि कुन दिन छोड्नु हुन्छ पक्कै छोड्नु ह्न्छा नै |
फोर को डुङ्गर हरु लाई लेउदाई हुनु हुदो राहे छ तपाई ले फोर भाने को नाई पार्टी पारबेस गर्ने ब्याक्ती हारु हुन किना भाने कुनै भाग बान्ड नापुगेरा पार्टी छोडेर आर्को मा जान्छन् हजुर को मा त धेरै सदस्य भायो पार्टी मा त गरो छ झान
बुढाहरु अब त थाकेनौ र ?? तिमी लाई भत्ता पनि दिन्छौ पजेरो जे जे चाहिन्छ दिन्छौ । भो अब देश खोक्रो नबनाउ अत्ति भै सकेयो । सल्लाहकार भयर बसे हुन्न र अब त ??
नेकप एमाले मा प्रवेश गर्ने सबै लाई हार्दिक बधाई 🌞🌞🌞🌞🌞
धेरै राम्रो
Namste kp.oli ji pasupati Nat 🙏🌹🌺🌷 le tapaiko racha garun Ra tapai Bai sarkar Ma basnu hos hai nepal 🌺🙏🏼🍫☘️💖🎁🥰❤️☺️🌷🍒🥥🍓🌹😍
ल ल भन्दै जाउ
welcome new members best of luck all of you
सक्छौ भने तिम्रो महासेठ मन्त्री लाई पनि हटाएर जनार्दन शर्मा लाई देऊ। जनताको चाहाना पूरा गरिर्देऊ।
Dipak Thapa बिल्कुल जनार्जन
यो छितरि बाहुन को सबेेेै जाला मात्र हुन छ रबि हो वा
काङग्रेसमा पहिरो मात्रा होइन महा भुकाम्प नै जानु पर्छ ॥ लाल सलाम नेपाल कम्युनिस्टपाट्टी नेकपा
कम्युनिस्ट सरकार नेपालीको युगान्तकारी परिबर्तन को चाहाना गर्दछ। नेपाल कम्युनिस्ट जिन्दावाद !!!
सहि हो
यस्ता नेता हरू को कुरा न सुनेर रबी दाई लाई माया गर्ने हरु यता हाजिर हुम ।।
Lokendra khadka मनि रबि सर को सपोर्ट येसता गुखानी को कुरा सुन्ना मनाइ लाग्दाइना
muna sarma thanks sister Jay Nepal
ने .क.पा. मा प्रवेश गर्नु भएका नयाँ कम्रेड मित्र हरुलाई धेरै धेरै बधाई छ ।
नया कमरेड हरुलाईसुवागतमछ
Pm vaneko hasaunu pani parxa hasilo pani hunu parxa jai hos kp oli ko
Suman Tmg shi ho
Good k p oli jindabad jaya nepal butwal
Nice✊✊✊💞
oli le kam se kam hasaunu ta hasauxa congres le ta janta lai ruwauna matrai janeko xa
प्रबेश मा स्वागतछ्👍👊👐💏😛😜😜
आदरनिय नव आगन्तुक नेपाल ी कांग्रेस बाट हाम्रो गौरवशाली पार्टी ने क पा मा प्रबेश गर्नु हुने संपुर्ण नव कामरेड हरू लाई हार्दिक स्वागत तथा अभिबादन टक्रयाउंछौ ।एकदम ह्रिदय बाटै स्वागत छ।🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
Mr Durga eniharu sab jhole hun saudi jana interview ma fail vayara party parbes gareka hun...rip jholeharulai
KP Oli sir We hope u will make our country great instead hell
बनाइसक्यो नि । अब त के बनाउन बाकी छ र । तेत्रो भ्रष्टाचार रोक्यो
त्यहि भएर फोहका डङ्गुर नेकपा मा जम्माहुदै 😀😀😀
अब नेकपा, काङ्ग्रेस जस्ता सबै पार्टीको दिन गए पहिरिदै छ नराम्ररी सबै।
अब नेपाली जनताको दिन आउँछ रबि लामिछाने, धुर्मुस सुन्तली, जस्ता अन्य अब्बल सामाजिक अभियान्ताको नेतृत्वमा।
ने क पा मा प्रवेश गर्ने जति भ्रष्टाचार गर्ने कमाउन को लागि लोभ र लालच उत्पन्न भएर हो
💐💐💐💐💐💐💐💐💐💐
ने के पा प्रवेश दुवार सम्पूर्ण जनकमरेड प्रति हार्दिक बधाई तथा अभिवादन 💐💐💐💐
good
काङ्ग्रेसको जहाँ गयिहो गूद
काङ्ग्रेस जाहर मुविर
Good butwal
@@ambikabhujel1881 c g yuh and
दह्रो दिएका छन् बुढाले ..It's ok....
प्रचण्ड, भो हास्दीन, एकछिन त रोक्न सक्छु, अहँ म हास्दिन, हास्दिन, एकछिन पछि :
नसकिने भो 😁😁😁😃😃🙃🙃🙃
हार्दिक बधाई छ सम्पूर्ण नवप्रबेशी कमरेडहरुलाइ
Congress skiyo aba
नेकपा को औचित्य समाप्त भै सक्यो
गगन थापा ले भन्दै थियो काङ्ग्रेस बलियो बनाउछु भन्थ्यो तर काङ्ग्रेस छोड्दै छन
8
उखान टुक्का र उडानमा मै 5 बर्ष जानेभो सम्मानिय प्रधानमन्त्री ज्यु को
यो उखाने त घुस्याहा हरुको सरदार हो अनि नेपाल् मा राजनीति दलको औचित्य छैन यदि देस को मुहार फेरिएको हेर्न मन छ भने रवि लामिछाने र धुर्मुस सुन्तली लाई देस सुम्पनु पर्छ हामी सबै जनता ले
पार्टी प्रवेश गर्नुहुने सबै कमरेड हरुलाई स्वागत साथै शुभकामना🌹🌹🌹
देस मा चोरै चोर देस सिध्याइ सकेको छ आब बाकी जनता नङ्गिन्न सुरु भयो
देशको प्रधानमन्त्री जस्तो मानिसले यस्तो भाषण छि छि छि
ramro nirnaya.
नेपाली काङ्ग्रेस अबो सिदिएछ भने बुझनु पर छ
Kp sir ✊✊✊✋✋👋
Hardik badai suvakamana
यो बेला मा मतृले राम्तो काम गर्नु पर्छ! म ताप्लेजुङ्ग को ने क पा को भोटर हु म जे गर्न नि तयार छु !तर यो बेलामा राजिनामा हैन कोस्ले राजिनामा दे भ्न्छ! तेसलै सिदै जेल हाल्नु पर्छ।
सरकार लाई मेरो सानो सुजाब छ यो प्रधान्मत्री केपि ओलि ज्यु सम्प्रुन चिज मा ट्यास्क लगायर राम्रो गर्नु भयन सोच्नुस अजनी यौटा हलो जोतने लाई अनि गरिब ले पालेको खसी बोका अनि कुखुराको अन्डा साइकिल भनेको गरिब ले युज ग्रने चिज मा कर्लगायर राम्रो गनु भयन ट्यस लगायर नै देस बिकास गर्नु छ भने ठुला ठुला व्यापारी लाई लगाउनुस कल कार्खाना खोल नुस अनिहुन्छ देसको बिकास बिस्तारै अगि बड्नुस अनि जनताले साथ दिन्छ होइन भने जनताले फेद बाटै उखाल छ नि
शुसिला कार्कीको ओली प्रतिको टिप्पणी सहि थियो भन्ने कुरालाई फेरि पनि प्रमाणित गर्दै शक्तिशाली प्रधानमन्त्री ओलीले पदिय मर्यादालाई बिर्सेर विपक्षप्रति तलै झरेर बोलेका छन् !
बधाई छ
लोकतान्त्रिक ठोकतन्तृक मोलय थह छैन धर्म निर्पेछा हुनुपर्छ
Shai kam garryau shar bahadur ko dhooti shamalara k garna gagana gayo gayo shara ko pushar shamathara
देश र जन्ताको को लागि राम्रो काम गर्नुस् १०० होईन सबै जन्ता हजुर् हरुको साथ देने छ नत्र त उइ हो ।
Ganesh man ko bahek aajabholi aru kura garna aaudaina ki kya ho hamro pm jiu lai. Aba ta tukka pani jahile same huna thalyo.... 😏
ती झोले बुढाहरु बाहेक अब काँरेसका सबै साथिहरु आउनुपर्छ सहिबाटोमा अनि हामी सबै मिलेर देशको बिकासमा लागौं, अब राजनिती छोडौं । जय नेपाल ।
मनत्रलए को मन्त्री पद रबि सर लाइ देउ केहि हुनेछ देस को बिका केपी जि एसता हत्या रा लाइ साथ मा राखेर कमेडि नगर साथ मा राखनै परे रबि बाबुराम गगन dr केसि अरु पनि धेरै छन कमेडि गरेर देस चलदैन
अब आशा र भरोसा केपी ओली र प्रचण्ड माथि छ तर कर वृद्धि गरेर पो मारे तर देश बिकास र उन्नति तर्फ जान्छ भने ठिकै छ
एता कांग्रेस का झोले हरुको रुवा बासी कमेन्ट मा हाहा ।।😀😀
CONGRESS KA JHOLE HARU RUNCHE SORMA COMMENT GARDAIXA. HAHAHA. KAR KO KURO GARNEHO VANE NEPALMA KEI KAR HOINA. MACAU JASTO AAYE SROT VAYEKO THAUMA KAR KATI HO KATI. THUGE 1500, FOHOR FALE 1500, PARKING 1500, CHUROT KHAYE 1500 KATI HO KATI TESTO VAIDEKO VAYETA, NEPALMATA AANDOLAN KO AANDOLAN HOUNE THIYO
muna madan shai ho
Sai ho sai ho hahahahaa
Sahi kura muna madan ji
यस्ता मुजि घाँस हरु त छन्न
good
लास्टै हसाँउछन् यिनी क्यापि सरले।
उड्न त उड्ने हो केपी ज्यू त्यसैले त जनताको साथ र साथसाथै आश पनि छ तर जनताको त्यो अासलाई कांग्रेसको जस्तो नबनाउनुस् केही गरेर देखाउनुस्।
ho sahi ho
पिस्कर र छिन्ताङ्गका हजारौं सोझा जनता बलिखाने झापाली नक्सलाइट २०३६ सालको पाँचौं अधिबेशन बाट एमालेमा परिणत भै "जबज" को मुकुण्डो लगाएर "जनैधारी ब्राह्मणबादी जनैबाद" मुलुक भरि फैलाउन सफल, रोल्पा रुकुम प्युठान सल्यान र अन्य ठाउँमा गरि १७ हजारको बलिखाने अगति एमाओबादी र एमालेको सक्कली अनुहार शासकीय स्वरुप शासन पद्दातिले प्रष्ट संग पर्दाफास गर्यो !
नेपाल बनाएर देखाउनु होस बोले र हुदैन
उखान का टूकाले नहशाऊ के पि जि जनतालाई केटाकेटी नबनाऊ नेपाली पबलिक लाई बिकाॅशको हाशो चाहियको छ भरशटाचाॅर निरमुल हाशो चाहानछौ नेपाली जनताले धेरै बिशवास गरेका थियौ तयो परिनाम आयन
सहि हो ओलि को भनाई।।।।
Bharat B.K janrako chahana pura garne pm oli @party ma sab
यश पाली को चुनाब मा नि फोरम पार्टी न बन्थ्यो भने काङ्ग्रेस कै जित हुन्थ्यो
तिमीहरू जस्तो दुनियाँमा फोरको डुङ्गुर कहाँ होला ? कुनै बेलाको केपीको भाषामा १७ हजार को हत्यारा प्रचण्ड !! प्रचण्डको भाषामा केपी पागल (मनसिक रोगी ) हालैको क्रियाकलापले सबै पुष्टि हुँदै छ !!!!!
हाे सहि कुराे हाे
केपी अोली दूध हुन ,, धेरै ताते अाफै तातेर पोखिन धेर समय लाग्दैन ...
gd
टुक्का भनेर मात्र देश बिकास हुदैन केपि.ओलि जि. भाषण मात्र नठोकौ देश बिकाश कैले हुन्छ ? किन नेपाली जनताको अाखा मा छाहारो हालिदैछ ?? अाखिर कैले देशमा बिकास हुन्छ ??? केस पाकिसक्यो दात हल्लिसके अब कैले हुन्छ देश बिकाश, यो झुट् भाषण नछाटरू जुनसुकै पाटि होस देश मा बिकास चाहियो ???
Nepalma bikas garer dekhanu parxa bhasan matra garer kamana chain?
कर अोलि जि तपाईं लाई अर्को चुनाव मा बाईबाइ भन्छन् किनभने जनता मा कर बढाएर नभाको कर बढाएर जनता लाई दुख्ख दिनु भो लेखेर राख अनि बिदेशी को डलर को भर मा नयाँ कानुन बनाउनु भयो त्यो कानुन ले देश झन युद्ध को बाटो जान बेर छैन
केपी ओलि नेपालको एक मात्र प्रधानमन्त्री हो जो आफ्नो भनाइ प्रष्ट र निडर भएर बोल्छ।
कर को उडान हो कि नेकपाको उडान हो,pm ज्यु
नब प्रबेशि कमरेड हरुलाई स्वागत छ
ल ल थाहा हुन्छ समय आउछ धेरै उमलिनु पर्दैन
Kp oli zee parchand dammi xa Jody
नेपालका pm जि नटक धेरै नगनु फाेहाेरमा दिनानुदिन बडछन झिगाहरू भने फुलमा रामारामा मात्र बस्छन र थाेरै हुन्छन ।
हत्या हीसा मा पुगियला जस्तो छ P.m ju
very good oli sar kalo.kanresh gayo tar teshle ganu desh ko lagi ramro bho
के पि जि लाई म के भन्न चाहन्छु भने धेरै उखान टुक्के भासन गरेर न बस खुरुक्क राजिना मा देउ तिमी बुढो भैसकेइ दिमाख पनि बुढो भैसक्यो तिमी बाट केइ लछार्पाटो लाग्दैन प्राधानमन्त्री को ठाँउ मात्र ओगटेर नबस ; तिम्रो कुर्सी रबि लामिछानी लाई देउ अनि माजाले हेर कसरी गर्नु पर्दो रहेछ काम
Kharel roshan good
बिचरा रवि के जन्दा हुन् नि के पी क ठाउँमा ? हावाका भरमा अर्काले पढाएकाे काेरा पाठ पढ्न छाेड्न पाए हुने थियाे ।
काङ्ग्रेसको छातिफुटाउनी काम मात्र गर्नी भए😂😂
CONGRESS IS VERY STUPID PARTY
,,,,,प्रधान मन्त्रि देशको लागि हो l देश बिकाश गर्छु भन्दै ६ महिना बितिसक्दा सिन्को नाभाची पाटि प्रबेस गरौदाई हिडिरहेको छ उखाने !!! यो अन्पड असक्षम प्रधान मन्त्रि, पाटीमा प्रबेस गराई रहनुको कुनै अर्थ छैन l दुई तिहाईको सरकार अलरेडी छ , अब झोलेहरु बटुल्नुको अर्थ छैन l अब ६ महिना सिन्को नभाच तिम्रो नेकपाको पत्तासाफ हुनेछ काङ्ग्रेस कै हालल l
Ahaia sama ko ma best PM bikas hundi cha phaila ko vanda
देस मा यत्रो भ्रष्टाचार छ
बेरोजगार छ तेस्को रोकथाम तिर लाग्नु छैन खालि we para . हुन त जनता नै भेडा हुन के अब यो यो पाटि तो पाटी भन्दै झन्डा उचाल्न तम्सिनी ??
अनि घन्टा को देस बिकास भयन भनेर भुक्दै हिड्नी रच
Very good news
कोही पनि पार्टीमा आबद्ध हुनु राम्रो हैन भोली नेता बन्छु भनेर होला कठै जनता त आखिर भेडा त ठहरियौ हामी ।
Jay hos kpi oli
हाम्रा पू्र्खाले भन्ने गर्थे , लङ्गडोहरु कहाँ गए खुट्टा खोच्याउनु , अन्धा हरु कहाँ गए आँखा चचिम्लिनु र पागल कहाँ गए ताली ठोकेर हास्नु भनेको ठिकै रहेछ
उखान टुक्का हाने जसरी
देश बनाउ अनि मात्र हुन्छ
Oli g 🙋🙋🙋🙌🙌
पी एम ज्यु गणेश मान र कृष्ण प्रसाद ले त उनि हरु त बुढो भएर छोडे कांग्रेस छोडे ,तपाइले तउमेर मै मा .ले छोड्नु भयो ए मा ले छोड्नु भयो अब ने क पा पनि कुन दिन छोड्नु हुन्छ पक्कै छोड्नु ह्न्छा नै |
उखानेको साथमा लागेर उड्यो भने कतान कता उखान तुक्काको ओइरोमा पुगिन्छ l
कार्यकर्ता लाई रोड का खालडा खुल्डि पुर्न केपि जि जनता मा बिकाश देखाउनु हो कर बढाएर जनता को ढाड न सेक्नु होस सुन्दर बजार बनाउन पठाउनुस
Sarai comadi kp pm
काम छेेन खालि बककास अति भाे तेराे टुका सुनदा वाके लागि सकयाे
दूईटाई राजेको खाने हूँन
oli ले हासोइमा जनता लाई फसायो
योबुढाले त नया नेताको चानस देला जस्तो छैन
नव प्रबेसी साथीहरू लाई हार्दिक बधाई छ ।
यस्ता जोक र ढोकबहादुरलाई साईड मा लगायर अब डिजिटल युवा को हात मा जिम्मा दिनु पर्छ देश यस्ता जोक सुनायर केहि हुनेवाला छैन
फोर को डुङ्गर हरु लाई लेउदाई हुनु हुदो राहे छ तपाई ले फोर भाने को नाई पार्टी पारबेस गर्ने ब्याक्ती हारु हुन किना भाने कुनै भाग बान्ड नापुगेरा पार्टी छोडेर आर्को मा जान्छन् हजुर को मा त धेरै सदस्य भायो पार्टी मा त गरो छ झान
तेरा हावा गफै हुन उखाने काकु
जुट बोल्ने बानी अझै गको छेन केपि फताह
अरुलाई खुईल्याऊने,पेल्ने,घोच्ने गर्दागर्दै जाने भो ऊखाने बुडाको जिन्दगानी 😎😆😎
बुढाहरु अब त थाकेनौ र ?? तिमी लाई भत्ता पनि दिन्छौ पजेरो जे जे चाहिन्छ दिन्छौ । भो अब देश खोक्रो नबनाउ अत्ति भै सकेयो । सल्लाहकार भयर बसे हुन्न र अब त ??
यो केपी को नेपालमा काम छैन
कुराले मौरी जस्तो छु भन्ने व्यबहारले गुहे भमरा, जस्तो दुर्गन्धित काम गर्ने बाहुनको जातै हो !
उखान तुक्कामा सहि भनु भएछ pm ज्युले बल्ल हमिलाई थाहा भयो तपाई झिगो हो भन्ने !
pahirot janai parxa kangrsah ma
कति सारो भुकेको यो स्याल