Это видео недоступно.
Сожалеем об этом.

ओली र प्रचण्ड मिल्नुको डरलाग्दो कारण खुल्यो । वाम एकता अनिष्ट : काँग्रेस - Prachanda Vs KP Oli

Поделиться
HTML-код
  • Опубликовано: 18 авг 2024
  • onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 194

  • @aljawadphone7321
    @aljawadphone7321 7 месяцев назад +1

    गणतन्त्र मुदा बाद

  • @pachpokharivlog7997
    @pachpokharivlog7997 2 года назад +2

    लुटि खानी आर्को तरिका हो अरु केही होइन

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Год назад +1

    बामएकता,गर्नु,भन्दा,पहिला,जति,जना,शिर्ष,नेताहरुकाे,अब,देखि,कहिलै,एकअर्कालाई,ढाेका,र,दाेषपनि,नदिने,बलकी,नबुझेकाे,खण्डमा,एकान्तमा,बसेर,छलफल,गरी,स‌हमतीमा,अघिबढनदनुपर्छ,।
    बामएकता,गर्नु,भन्दापहिला,नेपाली,जन्ताहरुमा,के,के,एजेण्डा,राखनुभएकाे,छ,,र,कहिलेसम्म,पुरा गर्नु हुन्छ।

  • @ram.5nepal39
    @ram.5nepal39 6 лет назад +2

    यो अन्तेन्तै खुसिको कुरा हो ।अब चाइ हाम्रो देशनेपाल्ले केही पहिला को भन्दा अहिले बिकास हुन्छकी भने आशा लागि राको छ।।।

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 Год назад +1

    मिल्नुको बिकल्प छैन

  • @lokprashad6322
    @lokprashad6322 6 лет назад +3

    कम्युनिष्ट एकता हुनु यस अबस्थाको लागि एकदम राम्रो छ देश र जनताले सोचेबोमोजिम र जनताको हाकाङक्षा अनरुप सकार अात्मक रहेको छ

  • @homanathbhattarai6892
    @homanathbhattarai6892 2 года назад

    धाेके बजहरु शीत एकता हाेलार

  • @rameshkandkkandl2780
    @rameshkandkkandl2780 6 лет назад +26

    अब भारत को हेपाइ सनु पर्दैनन् जे भयो राम्रो भयो

  • @user-rd4ch7sc8x
    @user-rd4ch7sc8x 26 дней назад

    ॐॐऋऋ,योनेपालि,सिरऊचालि,सँनसारमाँ,चम्मकिन,छ,ॐॐॐ,

  • @phlimbu396
    @phlimbu396 6 лет назад +8

    व्यक्तिगत अहंकार, प्रतिष्ठाको लडाइँ, स्वार्थी भावना लाई छोडेर राष्ट्र र राष्ट्रियता लाई उच्च राखी देश र जनताको विकासमा लाग्नु आजको आवश्यकता हो। प्रतिष्ठाको भावनाबाट पछि हटेर देशको नेता हो देश बनाओ। अवसरवादी बन्ने कोसिस मात्र नगर। म नेपालमा दुई वटा पार्टी मात्र भएको देख्न चाहन्छु ।

    • @badrikarki6640
      @badrikarki6640 2 года назад

      खड्ग प्रसाद अाेलिकाे पार्टि र पुष्पकमल दाहालकाे पार्टि विगतमा एकीकरण हुदा उनिहरु दुईजना सहमति हुदा भै जान्छ जनताकाे सहमति,वा , चाहाना लिनु पर्छ वा बुझनु पर्छ भनेर वास्ता गरेनन र याे परिणाम अायाे । जनस्तरमा पहिला देखि नै विश्वास पठकै थिएन ।

  • @kamalashrestha1953
    @kamalashrestha1953 6 лет назад +22

    अब नेपालमा दुईवटा मात्रै राजनीति चल्नुपर्छ यो भन्दा धेरै भयो भने जनताले शान्ति र बिकास को आशा पाउने छैन सबै भ्रष्टाचार हत्या हिंसा बलात्कार चोरी डकैती हुनेछ ।

  • @omghale7083
    @omghale7083 6 лет назад +1

    २ प्रमुखराजनिति दलहरु र भर्खरै उदय भएकाे नयाँशक्ति नेपाल दल एकजुट भएर सहमतीमा अाउनु भनेकाे एकदमै राम्राे कुरा हाे । याे समझ्दारि सँधै कायम हाेस राजनिति स्थिर रहि देश र जन्ताले निकासा पावस भन्ने हाम्राे मान्यता हाे जय नेपाल !!!

  • @rajangautam1762
    @rajangautam1762 2 года назад

    Yo mitrata ramro Haina

  • @gpp6900
    @gpp6900 6 лет назад +3

    मावबादीको भर कदापी नगर्नु नै राम्रोहोला।।

  • @navinrai6079
    @navinrai6079 6 лет назад +2

    Positive massages

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu Год назад

    बामएकता,मा,के,पी,वली,पुष्पकमल,दाहाल,,बाबुराम,भट्टराई,बामदेब,गौतम,नारायण,काजी,श्रेष्ठ,भिम,बहादुर,रावल,यी,सबैजनाले,नेपाली,जन्ता,सामु,ईमान्दारी,साथ,काम,गर्नुभयाे,भने,।नेपाली,काँग्रेसले,भन्दा,धेरै, राम्रो गरेकाे,देखिएकाे छ।

  • @rakeshtamrakar3620
    @rakeshtamrakar3620 2 года назад

    आबकोदिनमा हाम्रा नेपालि जनता ले कुनै पाटि लाई बिस्वास गर्दैन आब नेता हरु ले आस नगरे हुन्छ जय नेपाल

  • @kishore1117
    @kishore1117 6 лет назад +1

    धेरै रामरो

  • @pachpokharivlog7997
    @pachpokharivlog7997 2 года назад +1

    mcc को दलाल यो चोर हरु 1 हुनु छुट्नु को कुनै तुक छैन

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 6 лет назад +2

    अाखिरि फेरि देस माअाेबादिमय नै बन्याे बधाई छ सबैलाई ।।

  • @tulsikoirala9326
    @tulsikoirala9326 2 года назад

    एस्को मुख्ये उदेस्य के हो भने अझइ सस्थगत भ्रस्टचार् गर्नुहो भन्न सकिन् छ देलुटेर देष्कोअष्ति त्व समाप्त पार्नु हो भन्न सकिन् छ ।

  • @tulsikoirala9326
    @tulsikoirala9326 2 года назад

    अबअोलिले सोचेहुन्छ कुन्बाटो जाने हो घिन् लाग्दो एकता छि छि लाज् हुदो रहेनछ बामे लाई।

  • @dayarammahat8401
    @dayarammahat8401 6 лет назад +3

    राजनीतिक स्थायित्व संगै दीर्घकालीन सरकार बने पछि अब लोकतान्त्रिक गणतन्त्र नेपालले बिकासको फडको मार्छ !

  • @ramlalthakur8177
    @ramlalthakur8177 Год назад

    Challenge cha vast char i neta haru sanga Jay Greater Nepal

  • @ganeshthapa8519
    @ganeshthapa8519 2 года назад +1

    नेपाल मा अब मात्रै दुईवटा पाटि हुनुपर्छ यी दलाललाई हराउ र राप्रपालाई र रास्टिय सोत्नत्र पाटि हुनुपर्छ यी दलाललाई हराउ यी चोर दलाल जस्तो इन्डिया को रन्डिखाना र यी दलाल पाटि एउटै हुन अनि केको बिस्वास गर्नु हुन्छ नेपाली दाजुभाइ दिदीबहिनी हरू

  • @ramchaudhary4358
    @ramchaudhary4358 6 лет назад +11

    माअोबादि पार्टीको भर हुँदैन,त्यो सत्यता ७३ साल भदौमा देखाईहाल्यो।प्रचण्डले बोल्नु भएको "नेपाली राजनीतिमा जेपनि हुन सक्छ" यो शब्द अरुलाई कस्तो बुझाइछ थाह भएन,तर चुनावपछि को भागवण्डासम्म एकीकरण होला,तर उच्च ओहोदा नपाए फेरि ७३ साल दोहरिने छ जस्तो लाग्छ।अनि एमालेले जनताको बिश्वासपनि गुमाउने छ।

    • @keshargiri5003
      @keshargiri5003 6 лет назад

      Ram chaudhary तपाईले यक्दम शहि भन्नुभयो मित्र

  • @laxmanjnawali9442
    @laxmanjnawali9442 6 лет назад +1

    हिरो बन्नुपर्ने परिस्थितिमा प्रचण्ड भिलेन जस्तै बनेको आभास हुन्छ। ऐले एता कैले उता भरै छैन।

  • @USAjaynepal
    @USAjaynepal 2 года назад +1

    अबकी सरकार राजेन्द्र लिङ्गदेल की सरकार। Congratulations to him, Gyanendra Shahi and other colleagues of Rastriya Prajatantra Party.

  • @gambhirrai9061
    @gambhirrai9061 2 года назад

    बल्ला राम्रोभयो प्रचण्ड र ओलि दुबै र बाबू
    राम सबै धोकेबाजहरु ठिक ठाउमा,पोका परेछ बल्ला जनताले तहलाउने समयाआयो!

  • @nareshkumarthapa3887
    @nareshkumarthapa3887 6 лет назад

    बामपंथी एकता होनु स्वाविक हो तर नेपाल जस्तो देश मा

  • @tulsikoirala9326
    @tulsikoirala9326 2 года назад

    बाम् एकता टिक्तइन।

  • @kulbahadurnepali6656
    @kulbahadurnepali6656 6 лет назад +2

    dheraai ramro kuro

  • @rajutamang8869
    @rajutamang8869 6 лет назад

    खै कहाँ पूरा भयो दलित, जनजातिको मुदा ठुलो पद जति सबै बाहुन छेत्री लाइ भागबन्डा साला राष्टघातिहरू

  • @bhaktisapkota6364
    @bhaktisapkota6364 6 лет назад +1

    नेपाल र नेपाली को लागि यो दुख को घडी भन्दा पनि बिदम्ब्ना नैय हो राजा फालियो धर्म सश्कार प्र्‍म्प्रारा धालियो अब दोन्द काल मा कति मारीय काती का सिन्दुर पुछिय अब नेपाली नेपाली जातीय भेद भाब प्र्देश वाद गरीय को छ अब आपस मा लद्ने देश टुक्राटुक्रा पार्ने गरीब जन्ता बुध्ही न भ्येव्का आपस मा लडाइँ गरी मर्ने नेता हरु मोज गर्ने धर्म बिक्रि गरियो अब टुक्रिनु को अब्स्था आदिवासी जन्जाती भन्ने अर्थ न बुज्ने हरु धर्म युद्ध गर्न बादये हुने छ्न प्र्चन्द जस्ता को पछि लागीर देश को अर्थ तन्तर बिगार्नी हो जो काग्रेश पार्टी ले आज साम जे जति गरे को छ राम्रो गरेको छ केही फरक पर्दैन फेरि पनि सबै पार्टी एकिकरन भयेर देशमा सान्ती सुरक्षा देश को बिकास जातीय दङ्गगा धर्म सश्कार एक आपसी मेल हुने गरि देश निर्मान गर्ने नेपाल आमा ओ सन्तान जन्मोश एक आर्को लाई गाली गलोच न गरि एकै नास को बेबहार उतरियोश

  • @PremDhojPradhanofficial
    @PremDhojPradhanofficial 6 лет назад +1

    No comment

  • @mansherrai5670
    @mansherrai5670 6 лет назад +2

    May I say excellent decisions try to rebuild one strongest Communist Party in future.

  • @binodgurung8588
    @binodgurung8588 6 лет назад +2

    Sahi nirnaya ho. sthayi sarkar des ra janatako lagi jaruri chha. jaskolagi yo hunu parthyo.

  • @santossunuwar8398
    @santossunuwar8398 6 лет назад +14

    दाहल को भरछैन छेपारो जस्तो हो

    • @hongkongtailor8176
      @hongkongtailor8176 6 лет назад

      Santos Sunuwar प्रचण्डलाई बिश्वास गर्नुनै गलत हो किन भने प्रचण्डले सट्टा र पैसाको लागी जे पनि गर्छन भन्ने कुरा उसको बिगतका कार्यसैलीले प्रष्ट हुन्छ

    • @madhusudannepal9998
      @madhusudannepal9998 6 лет назад

      पाटिजान्छभनिडरायका

    • @koiralajk
      @koiralajk 6 лет назад

      Santos Sunuwar .

  • @badrikarki6640
    @badrikarki6640 2 года назад +1

    अागामि चुनावमा अाेलि र प्रचण्ड बिच तालमेल हुनु भनेकाे अाेलिकाे पत्ता साफ हुनु हाे

  • @chandratamang3142
    @chandratamang3142 2 года назад

    होड बाजि होइन एकता भै सम्पुर्ण नेपाली जनताको चाहना र आकाङ्क्षाहरू लाइ मध्य नजर गरेर आफ्नो देशको नाम नेपाल रहने गरी सम्पुर्ण कम्नुष्टा पार्टीहरु एक जुट भएर यौटै मात्र कम्नुष्टा पार्टी बनाएर जानुहोस् यहिनै हो मेरो कामना

  • @dorchisherpa7140
    @dorchisherpa7140 2 года назад

    👍👍👍

  • @alongsharks6058
    @alongsharks6058 6 лет назад +2

    सोचाइ ठिकै हो तर पछि गयर एक अर्कामा धोका दिन्छ कि भन्ने पनि सङ्खा छ

  • @mbmb-io4gl
    @mbmb-io4gl 6 лет назад

    नेपाल को राज्नितिक सारै घिन लाग्दो भयो ।जहिले पनि ब्याक्ती विशेष का बिचार लाई र राज सस्था को कुरालाइ
    लिएर छिमेकी मुलुक हरु ले नेपाल लाई
    सिध्याउने खेल खेलिरहन्छन । यहि चाल हो भने नेपाल कुनै समय मा सिधिने छ ।
    अहिले सम्मको ईतिहास हेर्दा समय समय मा सागुरिदै आएको सिमना
    यहि कारन ले हो । भन्न गलत नहोला ।
    तेसै ले बुधिषटधर्म भने को
    हिन्दु धर्म बाटआए को उच्च स्रेनी हो ।
    र धर्म का नाम मा पनी खिचा तानी भैरहेको हुदा । राजा ले बुधिषट धर्म
    चेन्ज गरि सबै पाटि मिलि राजा
    सहित को साम्मेबाद घोसना गरे कसो होला

  • @baikaprakashbaikaprakasha739
    @baikaprakashbaikaprakasha739 6 лет назад +1

    मत नया नेपाल बनेको जस्तो लाग्यो याल्तै सान्ती हेर्न चाहान्छौ हामी

  • @janmabhumigurung3313
    @janmabhumigurung3313 6 лет назад +1

    केहाेके

  • @mahanandadulal2298
    @mahanandadulal2298 2 года назад

    हार्दिक बधाई दुवै पार्टीलाई ।

  • @chetraut424
    @chetraut424 6 лет назад

    एकता हुनु महान कार्य हो
    हामिले अरुकुरा को पछि लाग्नु भनेको मुर्खता हो देशलाइ धेरै अघिदेखिनै एकता को आबसेक परेको थियो । अब हामिले सङ्का उप्सङ्का गरिरनु पर्ने जरुरी देझिदैन बरु सर्कार लाई पुर्णरुपमा सहयोगगरी सम्रीद र विशाल नेपालको अभियानमा जुट्नु पर्छ र सरकार लाई दबाब दिनु पर्छ ।

  • @pramodpulamipulami5084
    @pramodpulamipulami5084 Год назад +1

    डराय के गर्न ओली भभी के ग्स्र्ने बोली:हेड ब पुलामि

  • @manmagar8830
    @manmagar8830 6 лет назад

    good

  • @prakasholi2429
    @prakasholi2429 2 года назад

    0samachar

  • @RajKumar-jx3nd
    @RajKumar-jx3nd 6 лет назад +3

    बार्तमन समयमा जे जे नामले चिने पनि यिनिहरु सबै कम्न्युस्त हरु हुन बैचारिक सिद्धान्त एउटा हुनु पर्छ बाम पन्थीहरुको र पार्टी एकीकरण हुनुनै राम्रो हो

  • @lilmagar4751
    @lilmagar4751 6 лет назад

    Yes right

  • @rameshacharya9887
    @rameshacharya9887 6 лет назад

    I don’t believe parchand, and Baburam.

  • @nono-mh4jf
    @nono-mh4jf 6 лет назад

    २-४ दिनको राजनीति नाटक मात्र हो । नेपालमा राजनीति दल र बिजुलि को भर हुदैन

  • @thapanarayan4666
    @thapanarayan4666 6 лет назад

    millna parxa

  • @darchula2548
    @darchula2548 6 лет назад +1

    अब एमाले ले माउबादी को चाख चिक्छ हेर्दै गरौ

    • @workwork8451
      @workwork8451 6 лет назад

      Darchula कलापति ष

  • @dorchisherpa7140
    @dorchisherpa7140 2 года назад

    🙏🙏🙏

  • @RWBINAVLOG
    @RWBINAVLOG 6 лет назад

    Sayed ramro soch ho

  • @tulsikoirala9326
    @tulsikoirala9326 2 года назад

    कमनिष्ट को एक्मुष्ट समूह जिबन्नभरि एकताहुनु भनेको खरानि को बलियोडल्लो बनाउ छु भन्नुहो।

  • @punmagarmane5821
    @punmagarmane5821 6 лет назад

    एकदम राम्रो हो पार्टी धेरै भए र देश र जन्ताले सुखको साँस लिन पाएको थिएन बरू यसको फाईदा भारतले लिदै आयो दुई दल मात्र भयो भने देशको लागि र जन्तालाई राम्रोनै हुनेछ भारतसंग धेरै झुके अब नझुक्न जत्ताको अनुरोध

  • @manmagar8830
    @manmagar8830 6 лет назад

    I like this

  • @narbahadurthapa2296
    @narbahadurthapa2296 6 лет назад +1

    Ramro ho

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Год назад

    सुनसरी जिल्ला बाटरेगुलर

  • @baburamkoirala2008
    @baburamkoirala2008 6 лет назад +7

    God bless to Nepali leaders long last the unity and be honest towards country Nepal and hers peoples, not to make profession like bureaucrats of yours leadership be wise ruler so that country and people can progress in all aspect .thanks for unity

  • @tankanathbaral8640
    @tankanathbaral8640 2 года назад

    Kamnista party akjut vayeko ma dhanyabad from tankanath baral from urlabari,morang

  • @maheshworpoudel6239
    @maheshworpoudel6239 2 года назад +1

    varygod,
    dhariramro

  • @tulsikhadka6644
    @tulsikhadka6644 2 года назад +1

    यिनी देसबेचुवा हरुको तालमेल हुनू अनौठो कहाँ हो र भ्रष्ट बिचार हरु एकजूट भयर देसलाई टाट पल्टाउना सहभागिहुदैछन यार,

  • @dirgharajgc3993
    @dirgharajgc3993 6 лет назад

    Nepali Congress is a strong parti but centre leader must be improve

  • @dilukc287
    @dilukc287 6 лет назад +3

    desh bikash garne ho ki kahile paty jodne kahile futaune garer basne r aafulai faida uthayar bato lagne matra hoki kyaho bichara janta hereko herai aasaiaasma barilai

  • @sandippant6876
    @sandippant6876 6 лет назад +1

    Tile chain osima cha hudaya taso

  • @tejprasad2869
    @tejprasad2869 6 лет назад +1

    कम्निष्टहरू एक भएकाेमा खुशि छाै ।यसले सत्तामा मात्र हैन एकृत बिकाष याेजना ले दिगाे बिकाष,राेजगार जनताकाे सपना पुरागर्नेछ भन्ने लाेकाेछ।तर चुनाब पछि साठी चालिसकाे भागबण्डाले बितण्डा मचाएभने देश कहिले ननिभने गृहयुद्दमा परिणतहुनेछ।यश कुरामा सजगहुनुहाेला।

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 6 лет назад +2

    हिजो के थियो भन्दा पनि भोलि के हुन्छ त्यो महत्वपुर्ण हुने छ हेरौ..??

  • @ok-ri5uq
    @ok-ri5uq 6 лет назад

    अब नेपाल हिन्दु देस र भारतमा राम राज्य होला त

  • @JHAPALILILIANE
    @JHAPALILILIANE 6 лет назад +2

    Aba desh sakine vayo

  • @bishnubohara9271
    @bishnubohara9271 6 лет назад

    यो सम्बन्ध अनैतिक छ । र अवसरबादको पराकाष्टा नाघेको छ। ताक परे तिवारी नत्र गोतामे खालको चुनाव पछि देखिने छ । प्रचण्ड बाबुराम जस्ता लाजैपचेका नकच्चराहरु सायदै कोइ नै नहोलान दुनियाँमा ।

  • @hindustanibhau3011
    @hindustanibhau3011 6 лет назад +1

    Jal khel matra ho it will not success y/yet later we will see chair fitting wait and see sooner or later

  • @tulsikoirala9326
    @tulsikoirala9326 2 года назад

    एकता नभए प्रचण्ड को पत्तासाफ हुने प्रचण्डले थहापाइ सकेको बुज्नु काग्रेस् ले बुज्नु बेष्टहुनेछ अब काङ्ग्रे ले बुजेहुन्छ ।

  • @krishnathapa5760
    @krishnathapa5760 2 года назад +1

    याे देश र जनताको शाेशन र बिदेशी दखिना र पश्चिमी माेलजाेल झाेले हाे यी देशको फटा नालायाेक बिकाशकाेनाम मा बाउअामा नै बलात्का याे चाेर्र हरु
    देश र जनतामा राक्छे काे रुप र

  • @thapayam6211
    @thapayam6211 2 года назад

    KP Oli prachanda baburam bhattrai milna sakxa kina vany 3 jana netako siddhant autai ho yo 3 neta milna jaruri pani xa desh banauny ho vany

  • @dbtamang7917
    @dbtamang7917 6 лет назад

    एमाले र माओवादी एक भएर मात्रा देश मा परिबर्तन गर्न सकिन्छ काङ्ग्रेस नेपाल बाट बिलाउनु पर्छ किनाकी काङ्ग्रेस को पैशले देश बिग्रेको छ ।

  • @tikakc6674
    @tikakc6674 6 лет назад

    बामपंथी हरुको हुयाई भुकाई चैते हावा जस्तै हो

  • @gopalshrestha547
    @gopalshrestha547 2 года назад

    Amalesangamilnahudana

  • @monikapokhrel709
    @monikapokhrel709 6 лет назад

    आज हाेईना पैहिलै हुना पर्नि थियाे

  • @ranasinge190
    @ranasinge190 6 лет назад +1

    badhaixa nepal bampanthi neta hajur harulai aba yo malesiya xadera nepal aune xu xittai

  • @renoukakarki2385
    @renoukakarki2385 6 лет назад +3

    yo auta natak matra ho yo dherai din tikdaina

  • @khagendraawasthi9814
    @khagendraawasthi9814 6 лет назад

    parti ekata garnu uttam kura ho deshko bikash ko lagi sthayee sarkar ko lagi tara kaile pani nafutne gari ekta garnu parxa

  • @naveengurung1777
    @naveengurung1777 6 лет назад +1

    yo bahun ekta sammelan ho

  • @sugamstha616
    @sugamstha616 6 лет назад +3

    Sachchai ko milera kam gare ta hune Ho Tara xepare chor gatilo xaina Kahile deuwale aau vanxan aankha chimlera tap kasxan ekata na dukata. Tara patrkarko bolne shaili mitho xa.

  • @saugatxettri7410
    @saugatxettri7410 6 лет назад +17

    Yo ramro bichar ho neta haru ko ? Sabai pati ak jut vko desh ra janata ko lagi ramro ho kin ki Aafno ghar baliyo vyo vne bahiri le hepna sakdain ?? Suvkmna x mero pni sabai pati lai

    • @indrakumar8958
      @indrakumar8958 6 лет назад +1

      राम्रो कुरा हो पहिले नै हुनु पर्ने थियो

    • @AnilKumar-gc8nu
      @AnilKumar-gc8nu 6 лет назад

      saugat xettri kehsievue

    • @RajKumar-hq5sg
      @RajKumar-hq5sg 6 лет назад

      u take wrong assumption

    • @RajKumar-hq5sg
      @RajKumar-hq5sg 6 лет назад

      yadi tayahi thi o vane babu ram maobadi bata kina alag vae

    • @pratikpradhan3943
      @pratikpradhan3943 6 лет назад

      saugat xettri

  • @sureshgurung8149
    @sureshgurung8149 6 лет назад

    I m happy but ghari ghari boli nafernu neta ji haru

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j 16 часов назад

    Timt haru ko kamai khane thau gayo pahahad gahauu kahile Milne kahile nilne

  • @JMini-vb3uz
    @JMini-vb3uz 6 лет назад +2

    2/4 din matra hola. tyes paxi futer kati tukra hune hola.

    • @bharatbhattarai4472
      @bharatbhattarai4472 6 лет назад

      J1 Mini यो एकता चोरहरुको एकता हो

  • @bharatmagar8140
    @bharatmagar8140 6 лет назад +6

    Good jub ab tutne ra futne jasta ghirnit karrya nahos

  • @dirgharajgc3993
    @dirgharajgc3993 6 лет назад +1

    yasle congresslai kehi farak pardain kinki congress purano parti r nepal aamale janmayako parti ho nepali congress kunai bidesi neta xainan jugemuthe tar yaso vani rahada kendriy tahka neta sudrinu chahi abasya parx

  • @rampasang2415
    @rampasang2415 2 года назад

    Apa pm Janta pata paneko hunu parcha yo chur neda horu Lai
    Pada shape karnu jaruri cha

  • @sitarai1563
    @sitarai1563 Год назад

    Bam Alkta thikaiho Tara chakletma byline ketaketi gareko Ke bhattako Prakash Chandra raining khotang

  • @kailashrai1673
    @kailashrai1673 Год назад

    Rabinachemjong

  • @bibekyadav6124
    @bibekyadav6124 6 лет назад +1

    Chor haru bata k hi hudai na

  • @prempun723
    @prempun723 6 лет назад

    Good. Kamtima 10barsa comnist sarkar hunu parxa.kangreshko sarkar dherai choti heriyo. Kehi garen.

  • @retnathlamichhane3874
    @retnathlamichhane3874 6 лет назад

    Dherai barsa pachhiko chahanaa (baam ekataa) pura hola jasto chha.