प्रचण्ड र जनार्दनको चर्काचर्की: प्रचण्ड जी मलाई पनि षड्यन्त्र गर्न सिकाउनुस भन्दै जनार्दनले आगो ओकले

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #Prachand#JanardanSharma#Onlinetvnepal
    Guest : Prachand VS Janardan Sharma
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 817

  • @shyamshrestha4491
    @shyamshrestha4491 24 дня назад +111

    सि सि टि भि काे तार काट्ने मुसाे अहिले हात्ती भएछ , पिडितकाे अनुदान बाेकेकाे ट्रक आफ्नो क्षेत्र माेडेर लाने प्रयास असफल भयेपछी को असन्तुष्टि पाेख्दैछ जनार्दन शर्मा ।

    • @deepakpoon9679
      @deepakpoon9679 24 дня назад +6

      Bahun le bahun ko biswas gardaina vanya ho raicha 😂😂😂😂😂

    • @shivalalshrestha9088
      @shivalalshrestha9088 23 дня назад

      तपाईंले राम्रोसँग बुझ्नु भा छैन

    • @deepakpoon9679
      @deepakpoon9679 22 дня назад

      @@shivalalshrestha9088 bujhaidinu paryo hajur le bujnu va vaye.

    • @ManojGurung-nl1cj
      @ManojGurung-nl1cj 22 дня назад +1

      बाहुनले यो देसको हालात कस्तो बनाइएको छ हेरिरहेको छु २०६० सालदेखि

    • @SAMTUBE2080
      @SAMTUBE2080 19 дней назад

      त्यही त तार काट्न कसले सीकाएछ 😂😅

  • @AtLama-d5q
    @AtLama-d5q 24 дня назад +44

    साँपलाई काखी च्याप्नु र जनर्दनलाई प्रचण्डले बोकेर अघि बढ्नु एउटै हो
    अब बिस्तारै साँपले झैं जनार्दनले प्रचण्ड माथी हमाला गर्न सक्छ होशियार हुन जरुरी छ 🤟🤟

  • @wochyu1
    @wochyu1 24 дня назад +11

    जनार्दन् शर्मा काे कुरा निकै मर्मशी छ, असल लाग्छन् उनी!

  • @eeeeeee6153
    @eeeeeee6153 24 дня назад +87

    सत्र हजारको आशु लाग्न सुरु भएछ । यि ज्यानमारा चोरहरु खरानी भएको देख्ने रहर छ ।

  • @badriprasadsharma861
    @badriprasadsharma861 24 дня назад +17

    जनताको गर्दन र छातीमा खुकुरी र बन्दुक चला॓उने क्रान्तीकारीहरु एक अर्कोमा हात नचलाार मुखमात्र चला॓ई बसेका छन् । अचम्म ।

  • @seetasapkota6703
    @seetasapkota6703 24 дня назад +43

    हो यसरी खुलेर कुरा गर्नुपर्छ है कमरेड हरु❤❤❤

  • @homnathlamichhane739
    @homnathlamichhane739 24 дня назад +26

    होइन यो पार्टीहरुमा बुढा गोरु बाहेक अरु बहर गोरु नै छैन क्यारे हगि???

    • @danbahadurrawat1883
      @danbahadurrawat1883 24 дня назад

      तपाईंको पार्टीमा कुन चाहिँ बहर गोरु छन् ।

    • @shivalalshrestha9088
      @shivalalshrestha9088 23 дня назад

      विचारमा गाेरू र बहर हुँदैन

  • @adhikaridamodar
    @adhikaridamodar 24 дня назад +64

    त्यहा बसेर हाहाहा गर्दै ताली पिट्ने लाई मेरो तर्फबात एक किलो कुकुर्को आची दिन चाहन्छु

  • @merojhupadi7669
    @merojhupadi7669 24 дня назад +56

    माओवादीको दुर्दशा सुरु भए जस्तो छ 🤔😮😮

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 24 дня назад +15

    हमेशा जनता झुक्किने छैन, सत्य यो हो सधै तिम्रो साथ जनता ले दिने छैन

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 24 дня назад +23

    क्यान्टाेन्मेन्टघाेटाला चाहिँ छानबिनकहिलेहुन्छ।

    • @a10nip48
      @a10nip48 24 дня назад

      धेरै जनता को चासो

    • @LaxmiDhakal-c6l
      @LaxmiDhakal-c6l 23 дня назад

      हो कहिले हुन्छ?

    • @shivalalshrestha9088
      @shivalalshrestha9088 23 дня назад

      किटानि जाहेरि दिए हुन्छ मेडम

    • @ManojGurung-nl1cj
      @ManojGurung-nl1cj 22 дня назад

      झोलेहरु मरे पछि

  • @manishneupane3453
    @manishneupane3453 24 дня назад +41

    लडा लडा धेरै लड यति लडाकी तिम्रो पार्टी नै सिद्दियोस्।

  • @thakullsaroj7477
    @thakullsaroj7477 21 день назад +6

    आजीवन प्रचंड अध्यक्ष घोषणा गर माओवादीलाई सुन्य बनाउन सजिलो छ

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 16 дней назад

      Jhole haru le Prachanda lai Bhagwan manchhan 😊

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 24 дня назад +50

    आजिबन पदमा टासिरहन खाेज्ने प्रबृत्ति प्रचन्डमा भरपुर छ।

  • @krishnaprasadpun8859
    @krishnaprasadpun8859 23 дня назад +2

    Thank you janardhan jiu for your opened and reality-based heart for party prosperity .

  • @Topendra406
    @Topendra406 19 дней назад +3

    जनार्दन ठिक बोल्दै छन प्रचण्ड चोर हो जो चोर उसको ठुलो स्वर

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 24 дня назад +13

    😢जिबन भरी कामरेड प्रचण्ड मात्र अध्यक्ष हुन पाउने हो

  • @NarendraBk-w7v
    @NarendraBk-w7v 24 дня назад +4

    जनार्दन जी रूकुम र माओवादीको नेता होईन देश र राष्ट्रको नेता बन्नु पर्छ।

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 24 дня назад +23

    सिसि तिभिको तार कात्न त मन लाग्छ होल है मुसा

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 24 дня назад +15

    यो फुट्ने होइन
    जुट्ने समय हो
    भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौ🇳🇵🇳🇵🙏

    • @purnarimal5820
      @purnarimal5820 24 дня назад

      सही हो ✊🙏♥️

    • @bhaktabhandari70
      @bhaktabhandari70 24 дня назад

      अनि प्रमुख नै देश लाई खुलित पार्ने हरु सग भ्रस्टाचार विरुद्ध को लडाइँ रे हैन रुनु कि हास्नु कस्तो चाहिँ दिमाग् हो यार ?

  • @BalKrishnaBohora-vk7ud
    @BalKrishnaBohora-vk7ud 22 дня назад +2

    प्रचण्ड फटाहा हुन्।

  • @DevbabuBc
    @DevbabuBc 24 дня назад +5

    काम्रेड पर्बाकर जुलाइ आफनुभनाइको लागि बदाइछ म नलगाडदेखि❤❤❤❤

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  24 дня назад +5

    प्रचण्ड र जनार्दनको चर्काचर्की: प्रचण्ड जी मलाई पनि षड्यन्त्र गर्न सिकाउनुस भन्दै जनार्दनले आगो ओकले, नेपालमा छिट्टै ठूलो आन्दोलन आउँदैछ.....(भिडियो)
    ruclips.net/video/uVTxZoyjovs/видео.html

  • @BhimBahadur-d4y
    @BhimBahadur-d4y 24 дня назад +22

    जुनसुकै पाटिका हाेस राडिका हरु सबका सब चाेर

  • @bishobhandari5100
    @bishobhandari5100 17 дней назад +1

    सही करान्तिकारी मोहन वैद्य हो लेखेर राख्नु

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 24 дня назад +4

    प्रचन्ड जि प्रभाकर जि लडेर भिडर कुनै फाइदा छैन बरू अरू सबै लाई समेटर जादा एकदम राम्रेा हुनिथियाे बरू फुटेका हरू लाई जुटाउनु हाेस जन्ता ले एहि चाहान्छ जन्ता नै सर्बै सर्बा हुन

  • @harishkhand7338
    @harishkhand7338 24 дня назад +14

    जब सत्तामा नहुने बित्तिकै जुनसुकै पार्टीको हालत यस्तै हो नेपालमा?

  • @rajendrabc4753
    @rajendrabc4753 16 дней назад +1

    पिडितकाे राहत र तार कता हरायाे

  • @Kalicharan138
    @Kalicharan138 16 дней назад

    यो चण्डसँग किन बस्ने छोड्नोस जनार्दन जि।प्रतक्ष जित्ने तपाईं मात्रै हो।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 24 дня назад +5

    फटाहा हरु को झगडा मा वावावा गर्ने हरू पनि के सोचेर गर्दा होलान

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 24 дня назад +9

    नेतृत्व जनर्दन शर्माको हातमा पुग्यो भने म पनि समर्थन गर्न तयार छु फेरि

  • @RegionalCollege-lp6io
    @RegionalCollege-lp6io 24 дня назад +2

    स्याहास जनार्दन ! एउटा तानाशाह सधैं शक्तिमा बसिरहन चाहन्छ । तर हिम्मत गर्नु भो ।

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm 15 дней назад

    जनार्दन जि अब राेडमा अान्दोलन काे नेतृत्व गर अनि जन्ता पत्याउने हुन

  • @kalashagriculturefirm
    @kalashagriculturefirm 24 дня назад +4

    पार्टी एकतामा ध्यान दिउं

  • @yesdvgamming5330
    @yesdvgamming5330 15 дней назад

    ❤❤❤❤❤❤❤❤❤
    क. जनार्दन जिन्दाबाद

  • @IndraRc-fh6st
    @IndraRc-fh6st 24 дня назад +1

    लडाइ गर्ने होइन हो कमरेड जि हामी सबै मिलेर जानू पर्छ कमरेड हरू हामी मिसन 84 मा सबैभन्दा बढी सिट ल्यायर जित्ने हो कमरेड जि हरू ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @PurnaShahi-l3n
    @PurnaShahi-l3n 24 дня назад +1

    बाउका छोरा हरुत माओवादिमा पनि रहेछन भान्ने शिध भय जस्तो कम्रेद पर्भाकर्ले शिध्ध गर्नु भयो खुशी लाग्यो।

  • @kamalbk5971
    @kamalbk5971 19 дней назад

    janardan best agadi rakher vane ❤

  • @shreeramchhetri680
    @shreeramchhetri680 24 дня назад +2

    कार्यकर्ताहरुकाे मन टुक्रियाे अब झल खतरा बढ्याे ।

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb 24 дня назад +2

    good luck जनार्धन शर्मा

  • @ShankarPrasadChaulagain
    @ShankarPrasadChaulagain 15 дней назад

    यो मुसो मात्र छ र माअोवादी मा अरु नि छन नि नेताहरु प्रचण्ड ले यसलाइ पार्टी को नेतृत्व दिनु भनेको पार्टी सक्किनु हो पार्टी तेस्रो पुस्ता लाइ दिनुपर्छ नेतृत्व !!!

  • @tankabastola9261
    @tankabastola9261 24 дня назад +2

    माउबादि अब सकियछ।जनताकाेरगतले पाेल्न थालेछ।

  • @UddabBhujel-iq6nu
    @UddabBhujel-iq6nu 24 дня назад +2

    जनार्दनको कुरा १००/ सहि छ

  • @kajimanrai746
    @kajimanrai746 24 дня назад +5

    नसिकाएर होला सिसी फोटेज़ मुसा ले खाएको।

  • @omyadav1019
    @omyadav1019 24 дня назад +1

    🫡🫡🫡लाल सलाम कमरेद !!! keep going

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k 24 дня назад +1

    Wow great 💯 % ✅ janadharn gu 💐 E 3 Shere 🐖 KPO 🦊 PD🐕 yo des🇳🇵bata nanijale samma dnama dohori khelera dekhaune ratpareC 🦊 vaka milune

  • @dhankumarlama4861
    @dhankumarlama4861 24 дня назад +1

    Janardan is the great Person

  • @KamanaPun-tm4gv
    @KamanaPun-tm4gv 17 дней назад

    Parchand sir hajur le ramrod kam bichar soccer garnu bhayeko xa her lai lakha lakha subhakamana

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 20 дней назад +1

    परिवारवादमा रमाउने प्रचण्ड प्रवृत्तिले पार्टी ध्वस्त हुनेछ।

  • @ajitbhattarai1752
    @ajitbhattarai1752 24 дня назад

    Yo prachande lai aba dasha lage jasto cha. Mare pachi pani 100 barsha ko lagi adakshya banai deye huncha 🎉🎉

  • @Yubraj75tika
    @Yubraj75tika 24 дня назад +2

    हाहा😂😂 सामान्ती राजा फालेर गणतन्त्र संघियता ल्यायौ भनेर कनिकनि भन्ने अनि आफ्ना परिवार लाई भएभर का पदमा राखेर आफु पैतिस बर्ष देखि त्यही पदमा बस्ने मान्छेलाई चाहि के भन्छन होला।।।😂😂

  • @arjunmalbul7435
    @arjunmalbul7435 23 дня назад

    यो विवाद विवाद होइन यो पार्टीलाई बैचारिक स्खलन बाट बचाउन र पार्टीलाई राजनैतिक र बैचारिक रूपमा स्पष्ट भएर अगाडि बढनु पर्छ ?

  • @user-su8gd1pg9k
    @user-su8gd1pg9k 24 дня назад +1

    अब प्रचण्डले पाटी अध्यक्ष छोडनु पर्छ

  • @baburamwagle3872
    @baburamwagle3872 22 дня назад

    अब देश आमा लाई घात गरेको निस्कन्छ।धोकेबाज हरु।

  • @bishnugautam8956
    @bishnugautam8956 24 дня назад

    दियो निम्ने बेलामा धेरै बल्छ भनेको यहि हो

  • @user-uo8og8hr6c
    @user-uo8og8hr6c 24 дня назад

    God bless all parties for dhahal baa

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e 24 дня назад

    प्रचन्ड जनता र देशको लागी जन युद्द सुरु गरेका प्र चन्ड ? आफ्नो दुनो सोझाएर खल्ति भराई हाल्यो अब जतिनै बिशुवाश दिलाए पनि पत्याउदैन अबत जनताले

  • @user-dennispro2
    @user-dennispro2 20 дней назад

    Good 😊

  • @rajendrabhandari4923
    @rajendrabhandari4923 23 дня назад

    Janardan ko kura thik xa

  • @agamrai3471
    @agamrai3471 24 дня назад +1

    jaya karanti Kari jaya maobadi

  • @Kalicharan138
    @Kalicharan138 16 дней назад

    जनार्दन जिन्दावाद

  • @PrakashGhimire-g8q
    @PrakashGhimire-g8q 19 дней назад

    जनार्दन बढी बाठो हुँदै छ प्रचण्ड लाई घुर्क्याएर खाएको छ फुर्ती गर्नु पर्दैन

  • @ramharik.c.969
    @ramharik.c.969 24 дня назад

    I hearty request to comred Prachanda to handover the party chair to the Comred Pravakar and set the example among Nepalese political culture.

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 9 дней назад

    J. Is. Good. Cha. Hajur

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 24 дня назад

    CCTV को तार चुडाउने मुसा जस्तो देख्छु मत 😅

  • @RameshSth-sq7lz
    @RameshSth-sq7lz 21 день назад

    क्रिश्चियन साम्राज्यबाद का अराैटे भराैटे का जुहारि।

  • @railaxmi1267
    @railaxmi1267 20 дней назад

    good janardan ji

  • @arjunmalbul7435
    @arjunmalbul7435 23 дня назад

    माओवादी पार्टी जोगाउने र पार्टी बनाउने र पार्टीलाई पुनर जिवित राख्ने हो भनी पार्टी भित्र राजनैतिक बैचारिक छलफल हुन जरुरी छ यो छलफल लाई पार्टी बिभाजन हुन लाग्यो भन्नेहरु पार्टी बनाउन नचाहने तत्व हरु हुन ।

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 19 дней назад

    घाती लाई गर्ने यस्तै गर्नु हुन्छ।अब शिव खुलित अबछोड न सभापति🎉 दाहाल । हरुवा कोकुरा यस्तो

  • @bharatgurung2495
    @bharatgurung2495 24 дня назад +1

    प्रभाकार को प्रष्ट कुरा नझुक्छ नलुक्छ ?

  • @surbirnepali8327
    @surbirnepali8327 13 дней назад

    यो खुल्ला र स्पस्ट बहस मन पर्छ।

  • @omkumargoodsir5660
    @omkumargoodsir5660 20 дней назад

    तिमि हरुको हार्दिक श्रद्धाञ्जली सोर्ग मा बास होस तिमि दुइको

  • @buddhibarali2342
    @buddhibarali2342 24 дня назад

    जतिसकदो माओवादी हरु एकपटक एकता हुनुपर्छ महान १०बर्ष जनयुद्धको अदुरु सपनाहरू कुरा हरु बाकी छ तेसै ले जतिसक्दो छिटो एकता हुनुपर्छ पथ र अध्यक्ष को लागि होन कमरेड महान सहिद बेपत्ताको कमरेड हरु घाइते कमरेड हरु लाई बेबस्था गर्न को न्लागे नेपाल मा नेपाली जनता माओवादी बात अजै आसा छ गर्दै छ्न पहिलो ईदियान को हाली हुने होन अब आफ्नो नेपाल को नै पहल बिकास बाताबरण हुनुपर्छ माओवादी पार्टी ले बिगत मा गदाअर हरु ले गरिएको बिबिन सन्दी हरु १९५०सन्दी महाकाली सन्दी ईसन्दी खारिज गरौं अनि नेपाली जनता ले सदा सदा साथ हुने छ्न हामी माओवादी को बिबिन संघसंगठन भित्र धेरै धमिरा हरु छ्न 2 बिबाह गर्ने लिबिङ मा बस्ने पार्टी जै बेजत गराने आफ्नो कमरेड हरु लाई थग्ने धेरै छन खासगरी युरोप मा गलत गर्ने तेसैलाई पथ मन्च हरु जिम्मेवारी दिने काम भएको छ यस्तो लाई पार्टी को धियान जानु जरुरी छ कमरेड हरु ✊✊✊ अब नेपाल मा बालेन हर्क गोपि रबि हरु लाई पनि साथा लियर जानु पर्छ 🇳🇵🇳🇵❤️❤️🙏🙏

  • @sagarkhadka689
    @sagarkhadka689 24 дня назад

    यसै गरी संसदमा भस्ट्रचारीका विरुद्धमा बोल्न सक्न मुला प्रभाकर जनार्दन संसदमा त चुइको बोल्दैनस् त

  • @DambarBhattarai-b9c
    @DambarBhattarai-b9c 22 дня назад

    मनमा लागेकाकुरा स्पस्टहुनुपर्छ । आलेचना काेठाभित्र एकजुट भएर बाहिर निस्कने प्रयास गरैांँ । पटिभित्र गुम्सागुम्सि काेठाभित्र पाटिि एकता बिकाश लगनशसिलता बाहिर शर्बत्र।🌹🌹🙏🙏🌹🌹❤️❤️

  • @kabitamajhi7312
    @kabitamajhi7312 20 дней назад

    Janardan is the best

  • @gkgrg60
    @gkgrg60 24 дня назад

    खावोबादीको अस्लियत् आफै पोला पोल। हत्याराहरु! अब खलास!

  • @prakashdangi6480
    @prakashdangi6480 24 дня назад +1

    भ्रष्ट र अहंकार भएपछि पतनको सुरुवात नजिक हुन्छ्✍️✍️✍️

  • @premchongbang4458
    @premchongbang4458 24 дня назад

    नेपाल मा ऐतिहासिक रेखांकन को आधारमा, राज्य तथा प्रान्त हरुको नामांकरण नभै समाजबाद उन्मुख भन्न सकिन्दैन, सकिन्छ भने अलग कुरा हो दबाब र मिचाहा अनि गलत अबसरबाद को पाखुरा सुर्काई हो भन्ने सोचाई प्रष्ट हो। नागरिक र लाल सेना हरु किन सहिद भए बिर्षनु नै फेरि आफू खुकूरी को धारमा जानु हो भन्ने प्रष्ट मेरो धारणा छ

  • @Anjan-i1b
    @Anjan-i1b 24 дня назад +1

    "डाँकाहरु लुट्ने बेला मिल्छन् भागबन्डा गर्ने बेला झगडा गर्छन्। लुटेको धन गुम्ने खोसिने जेल जाने वा एक्लाएक्लै लुट्न नसक्ने महसुस गरेपछि फेरि मिल्छन्।"
    --- डाँकाशास्त्र

  • @baburamwagle3872
    @baburamwagle3872 22 дня назад

    फटाहा कुरा गरेर जनता झुक्याउन जानेका छन नेपाल का नेताले ,स्वर्ग जस्तो देश लाई नर्क बनाये,17000 मारेर भयेन र फेरि आन्दोलन भन्दै छ,लाज पचेका हरु।

  • @BahadurSinghbhandari-yv1ml
    @BahadurSinghbhandari-yv1ml 24 дня назад +3

    के काे ईमान्दार चाेरफटाहरू सर्बहाराकाे नाममा 17हजार जन्ताकाे कत्लेयाम गरेरा संसदीय ब्यबस्था भनेकाे खसिकाे टाउकाे देखाएरा कुकुरकाे मासु बेच्ने थलाे हाे भनेरा,संसदीय ब्यबस्थाकाे बिरुद्ध युद्ध गर्ने जन्तामार्ने अहिले आएरा यहि संसदिय ब्यबस्थाकाे वरिपरि घुम्ने कमिशनखाने छाेराछाेरि बिदेश पढाउने,देश,र जन्तालाई लुटने डाकाहरू।

  • @MadhuShudhan-w4z
    @MadhuShudhan-w4z 22 дня назад

    माअाेबादि पाटीँ एकता भएर सांगठनिक रूपमा अघाडि बढनु पार्ने मा नचाहेको बहस गर्दा छ।प्रचण्ड ठाउँ लिने काेहि थियोे ,न त अाउने छन??

  • @Rambahadur-u5g
    @Rambahadur-u5g 23 дня назад

    जनर्दन सर्मा को हातम नेत्रुतो दियो भनि माओबादी पार्टी अहिले 32 सिट आयो अब जनार्दको को नेत्रुतो गर्यो भने 10 सिट पनि आउदैन 84 मा जनार्दन्ने ले गृह मन्य्री हुदा रछ्या मन्त्री अर्थ मन्त्री हुदा खादै राम्रो काम गर्नु सकेन ।अहिले प्रचण्ड सग निउखोजनुको कारण प्रचण्ड ले नारण काजिलाही धेरौ सपोट गरेको देखेर जलेको जो ।प्रचण्ड पछि नारण काजि हुन्छकी सक्त्तिमा भनेर प्रभाकर डराएको देखिन्छ ।

  • @sakthimyongya2398
    @sakthimyongya2398 13 дней назад

    प्रचण्ड पनि शेरे र ओली जस्तै भयो पटक पटक प्रधानमन्त्री भयो तर खोई त ??? लिम्बुवान खम्बुवान ताम्सालिङ नेवा मगरात तमुवान खसान खोइ ???

  • @Dammarthapa-vc2yb
    @Dammarthapa-vc2yb 23 дня назад

    right kuro janardan sir ghari kun ghari kun tara maobadi kahile hune

  • @rajbikramshah2002
    @rajbikramshah2002 24 дня назад

    100% perfect Party✔️
    राप्रपा लडेको देखेकै थियौं..
    काङ्ग्रेसको कुरा गरेर के लाभ..
    एमालेमा धेरै भाले छन्, त्यसैले पोथी र भाले बास्ने पार्टी भएकोले लडाइँ बारे कुरै नगरौं..
    मदेश पार्टीका लागी त के भनौं, समझ्नै आएन.. नेपालका हुन् वा इन्डियाका..
    थाहै भएन- अब त छन् कि छैनन्..
    नयाँ पार्टी बन्यो स्वरापा दुधे दात न निक्लिदै लडाइ गर्ने सुरवीर जन्मेका रहेछन्, सायद पुराना पार्टीको शिक्षालय बाटै सिकेर आएका रहेछन्...
    अब के बाँकी रह्यो श्रीलंका र बङ्गलादेश नबन्ला तर सोमालिया पक्कै बन्छ् नेपाल✔️
    धन्य नेपाली आमा मानिस जन्माएकी रहेन्छौ, पशु त्यो पनि बाँदरहरु..
    के को देश बनाउनु बाँदरले..

  • @khemsunuwar7259
    @khemsunuwar7259 24 дня назад

    प्रचण्ड जी अब अध्यक्ष पद छाडेर संरक्षकको रूपमा बसेर सुझाव दिदै अघि बढ्नु उचित, युवालाई नेतृत्व दिनु पर्छ 💪💪

  • @baralaltamang4036
    @baralaltamang4036 23 дня назад

    मोसोको यो ब्याबाहार आफै सकिन्छ

  • @prakashshrestha8726
    @prakashshrestha8726 24 дня назад

    good good

  • @ranabhathum7331
    @ranabhathum7331 24 дня назад

    Prachanda ji rabilai sath dinus 84 ma ghanti raamrari bajnewala xa tapainko hai hai hunexa jay ghanti

  • @naturehealth87
    @naturehealth87 24 дня назад

    प्रमाण खोज्दा मुसोले तार काट्यो भन्ने छुचुन्द्रो र प्रचण्डको दम्भ, अहंकार र घमण्डले अन्ततः माओवादी आफैं सक्किने संकेत देखियो।

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 23 дня назад

    जेसुकैहोस तर प्रभाकर को सदनमा मन बसाईनै प्रचण्ड कम्जोर पार्ने खेल्मा लागेकोचै जुनबेला माहासचिब पाएन्न तेतिनै बेला बाट प्रचण्ड घेर्न लागेको बुझ्न गाह्रो छैन!

  • @user-wr6rv1gj8m
    @user-wr6rv1gj8m 20 дней назад

    Prachanda bachunjel kohi leader hune like ko xaina Camred.He is the Great Leader.

  • @durgabohara7064
    @durgabohara7064 24 дня назад +1

    गजबको कुरा आपस आपसमा संका गर्न

  • @ps6732
    @ps6732 24 дня назад +3

    भन्न खोजेको पार्टी अध्यक्ष कहिले हुने म । प्रभाकर इच्छा पार्टी अध्यक्ष हो

  • @SPS-World
    @SPS-World 24 дня назад +1

    आजिवन अध्यक्ष बनिरहने प्रवृत्ति पनि ठिक हैन है।

  • @harinepal520
    @harinepal520 24 дня назад +2

    चोर चोर को बिग बिगि लडाइँ आफै आफै खावोबादि😅😂🤛🤜

  • @Annapurna_18
    @Annapurna_18 24 дня назад

    मुसोले तार काट्न छोड्यो र जनार्दन जी, षडयन्त्र गर्न सिकाउ रे , बिचरो !!! 🤐

  • @PadamSingh-zu1ll
    @PadamSingh-zu1ll 24 дня назад

    माओवादी पतन हुने निश्चित छ कम्रेड
    माओवादी शाथिहरु याद राख
    सहिद हरु काे बलिदान काे रगत मूल्य
    चुकाउनु पर्छ
    नत्र भाेलि १ सिट पनि नरहन सक्ला
    आपस मा जुटेर जाउ फुटेर हाेइन
    क्रान्ति हरु