चिज गुरुङले दिपिका बयम्बुलाई गोर्खा लगेर खेत खनाउँछु भनेपछि | Chij Vs Deepika | Live Dohori 2081
HTML-код
- Опубликовано: 28 окт 2024
- चिज गुरुङले दिपिका बयम्बुलाई गोर्खा लगेर खेत खनाउँछु भनेपछि | Chij Vs Deepika | Live Dohori 2081\ 2024
__________________________________________
#chijgurung
#deepikabayambu
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
🎶 Official Song : • Ghumaune Ghar Pokharam...
Song : || Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
🎶 Audio Credits:-
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
____________________________________________
Lead Singer :
Chij Gurung
Deepika Bayambu Magar
________________________________________________
Musician Team
Mayur Live Studio Teem
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
★ Pawon Bisho
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
लाल्टिन राेधीघर , चिजभाई तथा दिपिका नानीलाई सफलताकाे शुभकामना । दुवैकाे सांगितिक यात्रा सिखरमा पुगाेस,सवैकाे मन मनमा वस्न सफल हुनु ।
शब्द र लय त राम्रो नै छ त्यसैमा राम्रो भाका छनौट गरेर गाउनु भएको मा धेरै राम्रो छ। दुवै जना लाई बिशेष धन्यबाद साथै सम्पुर्ण टिमलाई पनि धन्यवाद भन्न चाहन्छु।अनि सबैको मन मुटुमा बस्न सफल होस् भन्न चाहन्छु।
चिज र दिपिकाको गीत सुन्न पाईयो खुशी लाग्यो एकदम राम्रो छ।
Dohori अत्ति मिठो लाग्यो बधाई तथा शुभकामना !
सारै मिठाे मार्मिक दाेहाेररी भाई बहिनी को शुभकामना❤❤❤❤❤❤❤❤
चिज भाइको हरेक शब्दले मन छुन्छ❤❤❤❤❤🎉
19:32
मज्जा आयो चिज गुरुङ दीपिका बयाम्बु मगर अनौठो मिषर्ण केहिहोला जस्तो छ ! शुभकामना दुबैलाई !
❤❤❤ल ठिक छ भाई लानुस खेट खन्न❤❤❤
बारपाक तिर पनि घुमाउन ल्याउन मगरनि बुहारीलाई।
सारै मन पर्ने गायक चिज भाइ
चिज गुरुङ को ठट्यौली टुक्का ले सार्है मन छुन्छ ।चिज गुरुङ को फ्यान जति यता हाजिर ✌️✌️✌️✌️
Me2
@@Pradesi24 👌👌
Q1f@@MilanGurng
चिज सरको र दिपिका बहिनिको साङ्गितिक यात्रा सफल रहोस
झोर्ले नमस्कार सम्पुर्ण तिम्हरुमा दिपिका चिज गुरुङ को गित मन पराउनु हुनेले जत्ती यता हात उठाउनु होला यो दोहोरी हेर्नू हुने सबै को भगवान ले सथ दिउन
दिपिका र चिज लाखौं लाख को शुभकामना❤❤❤❤
आज को दोहोरी सुन्दा र हेर्दा सार्है मन खुसी भएको छ ! रमाइलो को लाही दोहोरी गितको भाकामा गाएको भएपनी प्रत्येक शब्दले एउटा् बिबाह पछि घर व्यबहार कसरी सम्हाल्नु पर्छ भन्ने निकै राम्रो सल्लाह दिएको छ ! नबुझ्ने परिवारले यो दोहोरो बाट पाठ सिक्नुपर्ने हुन्छ ! हार्दिक बधाई सम्पुर्ण युनिट लाई ,❤🎉💥🥀🔥💦
lalten rodhi ghar indreni jastai hosh vanne asha xa I love songs chij gurung my favorite gayekar chij gurung ❤❤❤❤❤🎉🎉🎉🎉🎉
बेस्ट जोडि आहा कती राम्रो ❤❤❤❤❤
कसैको मन रुदै होला बधाई छ दिपिका र चिज 🎉❤❤❤❤❤❤❤
चिज गुरुङ सङ्ग मगर्नीको जोडी मिल्छ भन्न नमिल्ल्ने निर्जला हुदाहुदै 😛 चिज गुरुङ को दोहोरी १ पनि नछुटाइ हेर्न्छु म चिज गुरुङ को बिग फ्यान म 🙏💙
chij sholti ra deepika bahini git sarai ramro xa dubai sabai tim lai shubhakamana ❤❤❤❤🎉🎉🎉🎉
Wow ati utkrishta dohori Chij Ngolo and Deepika baini dherai dherai suvakaman from uk 🇬🇧
कडा चिज ब्रो खेत वारि खनाउने भो यार गोर्खा लगेर्😀😀😀😀😀👌👌👍️👍️
असाध्यै मन पर्छ चिज भाइ को दोहोरी ❤❤
अति मिठो गीत चिज भाई तथा दिपिका बहिनी लाई बधाई अनि शुभकामना।
आहा अति मिठो र मिलेको दोहोरी छ दुबैजनाको फेरि पनि पर्खाइमा बस्नेछु।
दामी छ हजूरहरुको दोहोरी दुबै जनालाई लाखौं लाख शुभकामना 🙏🎤👌💐🥰🥰
धेरै राम्रो कला दुवै जनाको सम्मान छ
सारै राम्रो 🙏🙏 यस्तै यस्तै राम्रो गित सुन्न पाईयोस
Dherai din paxi chij r dipika bunuko dohori sunna paiyo khushi lagyo badhai xa tapaiharulai (Bahrai)
Voice king chij sir lai maya garne haru yeta hajir hum hai ❣️❣️❣️❣️❣️❣️❣️❣️👌
दिपिका बयम्बु कति सुन्दरी दामी सेचो लाफा।दुबै जनाको उत्कृष्ट दोहोरि
Good morning All/sarai mitho dohori tesai mathi vaka ni sahi 6.👍💕💕
CHIJ JEE NIRJALA GRG SANGA BSLLAI BHO BHETA BHANNI BHASKA MA GAUNU PARYO LUNA BABAI🌺🌺🌺❤️❤️❤️❤️
Git dami xa ani safaltako suvakamna xa sabai janlai 🙏🙏🙏🙏
आहा कत्ति राम्रो प्याराे भाइ चिज र बहिनि दिपिकाकाे दाेहाेरि ❤❤❤❤❤
सबै मिलेरा अगाडि बन्नु पर्छ भन्ने जति एता हाजिर हुम
Dịpika Jee le SAREE lagako kati Beautiful ❤❤❤ Sabaile Yek Like gardinu GUYS Thanks🙏🙏🙏
Super xa chij sir lai
दामी लाग्यो दोहोरि❤❤❤
Beautifull Dohori between Chij Tamu and Deepika Bayambu Magar Best of luck both of you
fm Damside Pardi Pokhara
चिज र दिपिकाको "भिर मौरी भिरैमा टोपी सिरैमा, मलाई नहुने मायाले पार्यो पिरैमा " भन्ने भाकाको गित सुन्न मन छ! ❤
अती मिठो गित
दामी छ, both my favourite artist हो, दुवै लाई सफल्ता को शुभ कमान छ। साथै सम्पूर्ण टिमलाई धन्यवाद। फेरि फेरी अर्को episode मा भेटौँला है त। Uk
Very nice king voice chij sir so song💗 wow beautiful deepika ji super super dohori geet so wish you💗🌠
Deepeeka Lafa ani Lanthu soltee ko jodi Super Milxa❤❤❤🙈🙈🙈🙈🙈🙈
सरै मन पर्ने गायक 👑 चिज गुरुङ्ग र दीपिका को लाखौ लाख शुभकामना❤❤❤
Super 💯 Dami lagyo watching from India ❤❤
यो भागले मिलियन पार गरौन्
Congratulations chij & all team chij ra nirjala le sirma riban salko pachauri ko bhaka ma gako sunna man x
लपिउ चिज दिपिका❤🎉❤
दामी छ है
अति मिठो शब्द को
Dipikako sor ko big fyn ho ma paile dekhi ani chij ko sabda ma wou 👌🙏❤️
ए भाइ आहा अर्गानिक शब्द को खानी चिज भाइ र समधुर स्वार को धनी दिपिका बैनिको दोहोरी दमदार छ❤❤ शुभकामना होल टिमलाइ❤❤❤
चिज दा लाई मनपराउँछु भन्ने यता जम्मा हुम्त् हजुर ❤❤❤❤❤❤❤❤❤
चिजलाई किन मन पर्नु पर्यो?उस्को कला गलालाई मन पराउन पाईन्छ
कति रमाईलो हो रमाईलो,आहा! अति मिठा मिठा शब्द
❤❤@@TirthaTamang-oy9dk
मन पर्याे
*
😅 एक इ😂
@@TirthaTamang-oy9dkत
दामि छ शुभकामना छ❤
दामी।बल्ले छ्याब मो,बेस्सरी सेच ले।
शुभकामना 💝🇳🇵Best wishes from England🙏💝🇳🇵
रोमान्टिक लभ Song ❤❤❤
Wowo beautiful chij sir ❤❤Deepika mom
चिज दाई अतेनतई रमाईलो❤❤❤
Dherai ramro dohori dubai janako❤❤
Thankyou chij bhai.
Very nice dohori lyaunu bho ❤with Deepika
Beautiful dohori chij ❤❤❤❤and deepika ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो गीत
Gazab dohori vai ❤
Both of you excellent folk singers🎉❤
Every lyric of the battle song is superb....
ati ramro git 2 jhanako sharai man proo
दिपिका र चिज ङोलो को बिहे भयो भने म पोखरामा २०लाख को सार्बजनिक पार्टी दिन्छु म।
Chij grg/Depika pani milne jodi honi❤️❤️
Dhohori king chij
चिचदीपीकाबेसट❤❤🎉🎉
Super dohori ❤❤❤❤🎉🎉🎉🎉congratulations both of you
सारै हृदय छुने दोहोरी , धन्यवाद
यो गित गाउने सोरटा दिपक लाई धेरै सुत गर्ने Love you deepika❤❤❤ बहिनी आनि चिज भाई❤❤❤
Dherai ramro xa❤❤❤
धन्याबाद! चिज भाई र दिपिका बहिनीलाई।पहिलो चोटी दोहरी सुन्न पाईयो।अति राम्रो र मार्मिक पनि,कसै कसैको जिवनमा मेल खाने गित छ।दुबै जनालाई उज्जवल भबिष्यको शुभ कामना!
आहा कति मीठो भाका सब्दको त के कुरा गर्नु खानि नै हुनहुन्छ दाई दिदी दुबै जान! सफलताको सुभकामना❤❤❤
Wau babal xa chija solta ra dipika bayambu soltini ko❤congratulations 🎊 hai yahaharuko git suner thakan metaun aañanda aaux❤
यस्तो हुनु पर्छ गीत भनेको❤❤❤❤❤❤
वाउ दामी ❤🎉🎉
Dami chij vs dipika
सारैमिठाे दिपिका नानु❤❤
Wow wow khatra dohori ❤❤❤❤
Aha ramro dami geet❤❤❤❤❤
सारै मिठो , सुन्दर दोहोरी , चिज भाइ र दिपिका बहिनीलाई भारी शुभकामना ❤❤ ❤
Sarai method sora sweet beautiful Judi song❤❤❤❤❤
Wowo beautiful dohori chij ❤❤ deepika❤❤❤❤
Beautiful Dipika, love you
कति शालिन नम्र गायक गायिका❤❤
Mitho geet thanks 👍❤❤❤
❤❤
Fantastic 💯 mind-blowing 👏👏❤❤
चिज गुरूङको टुका मन पछ मलाई त❤❤
CHIJ (babu)Is allway corrects 🖐✋👌👍👏🙏❤❤❤❤🎉🎉🎉🎉❤❤
Dami dohori
धेरै राम्रो दोहोरी
धेरै राम्रो छ दाेहाेरि ❤❤
दामि❤❤
Ramailo dohori mitho bhakama subh kamana xa