बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि,बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • #RabiLamichhane_Maitighar #DigitalMedia
    भ्रष्ट्राचारी लखेट्न रवि उत्रिए सडकमा,बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा #rabilamichhane
    सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Комментарии • 764

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q Месяц назад +55

    बालेन रबि काे नेतृत्व मन पराउने हरु हाजिर हाेउउउउउउउउउउ।।।।।।❤❤❤❤

  • @balveerbestu6819
    @balveerbestu6819 Месяц назад +209

    अब रबि लामिछाने उठनु पर्छ 77 जिल्ला का जनता ले साथ दिनु पर्छ छिटो है

    • @khadanandapandey4777
      @khadanandapandey4777 Месяц назад +5

      बंगलादेशको जस्तो अमेरिकी हावा ले नेपाल बिगार्छ,फरकतरिका लिनुपर्छ

    • @SangamSunar-ey7wo
      @SangamSunar-ey7wo Месяц назад

      Of course 😊​@@khadanandapandey4777

    • @YamunaMalla-o2g
      @YamunaMalla-o2g Месяц назад +3

      Lado chikne yehi hoin sarkarma gayer stand garne

    • @YouTube_darchula
      @YouTube_darchula Месяц назад +1

      २ वटा मात्र प्रदेश राखौं, जिल्ला ७५, ठीक छ एक चोटी सोचौंत ५ मुख्यमंत्री,२ सिडिओ कम भए देश लाई आर्थिक भार कम हुन्छ

    • @alexgrg3507
      @alexgrg3507 Месяц назад

      Lamo dekhiyo rabi ko kam pani garne manchele gari sakthyo 2 barsama yeslai vote deko kam layena baru balen janta jasta sarkarma pugnu parxa only balen❤

  • @user-nf7hc8qq9q
    @user-nf7hc8qq9q Месяц назад +174

    अब अन्तिम लडाइँको चेताबनि रबिलाई पूरा जनताकाे साथ छ

    • @yammagar9394
      @yammagar9394 Месяц назад +1

      ​@@MOHAN-GIRIकेपी को

    • @kokilakoorganicmanjarifarm
      @kokilakoorganicmanjarifarm Месяц назад

      Sorry aba janta Rabi Bhai Sangha chaina hai Tara Yaha Pani chaykhe dau lagani hale cha ha ha

    • @TwakeBuda
      @TwakeBuda Месяц назад +1

      सहकारी ठग जिन्दावाद

    • @bunushlimbu7042
      @bunushlimbu7042 Месяц назад

      रवि दुधभाते हो काम छै न 🖕

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +85

    भ्रष्टाचार लाई सजाँय छिट्टै दिनुपर्छ

    • @Heaven888___8
      @Heaven888___8 Месяц назад

      Didaina kasaily sab high post ma cha. Road ma andolan haina ghar gherna janu parxa oli ko aggo chaiyo😆😆😆🤣🤣

  • @pahichantv2117
    @pahichantv2117 Месяц назад +34

    आन्दोलन को नेतृत्व गर्नु रबि दाई जनताले साथ दिनेछन्।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Месяц назад +72

    ठिक छ रविजी कदम चाल्नुुहोस्,जनता साथमा छन् ।

  • @mukeshraut7512
    @mukeshraut7512 Месяц назад +30

    रविजी राम्रो मान्छे छ हाम्रो नेपालको हाम्रो नेपाली जनता सिधासाधा यिनीहरू पुरानो दल हामीहरूको गुब्रा गर्दैछ अब यस्तै गर्नुपर्छ। बङ्गलादेशकै जस्तो गर्नुपर्छ

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i Месяц назад +4

    रबि लामिछाने सरले देस प्रति देखाएका भाव र बिचार प्रति हामी सबै नेपाली जनता तपाईंको साथमा छौ।🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing Месяц назад +101

    Good रबी अब देश बचाउनु पर्छ जनता एक हौ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Месяц назад +11

    जय रवि जय नेपाल जय नेपाली जय 🔔🔔🔔🔔❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️

  • @Japanese881
    @Japanese881 Месяц назад +170

    रवि दुर्गाप्रसाहि र ज्ञानेन्द्र शाही मिलेर आन्दोलन गर्नुभयो भने यी नेता देश छोडेर भाग न वाद्य हुन्छन्

    • @Harshamana
      @Harshamana Месяц назад +1

      Balenle ek choti Ktm jantalai sadakma aauna anurodh gare yi choor vrastachsriharu thauko thau maarineechhan kp choorlai pahila haanuparchha aaba

    • @premrijal4913
      @premrijal4913 Месяц назад

      आफ्नै जोहो गर्न फुर्सत छैन ती दलाल हरुलाइ

  • @dksharma8978
    @dksharma8978 Месяц назад +35

    अब हाम्रो देशलाई बचाउन छ भने दाजुभाई दिदीबहिनी सब सबैलाई रोडमा आउनुपर्छ अनि हाम्रो देश भ्रष्टाचारीबाट बचाउनु पर्छ

  • @rajendragautam9481
    @rajendragautam9481 Месяц назад +5

    जय रवि दाई❤भ्रष्टाचार को जरो उखल्नु पर्छ।

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +38

    सहि कुरा रबि जि

  • @iambee6062
    @iambee6062 Месяц назад +48

    लाख सलुट छ रबि लामिछाने लगायत भषटचार बिराेधि अभियानमा निरमम भयर अगाडि बढने अभियानताअरुला ।

  • @गोपालकोइराला
    @गोपालकोइराला Месяц назад +15

    जागौ नेपाली जागौ🙏🙏
    भ्रस्टाचार विरुद्धको यो अभियानमा सहभागी बनौ🇳🇵🇳🇵

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h Месяц назад +48

    रबि लामिछानेले आन्दोलनकारीहरुलाइ साथ दिनु भएकोमा धन्यबाद रेयाले,बन्दुके र रेले लाइ लखेटेर भगाउने काम गरौ ।

  • @gitabhandari934
    @gitabhandari934 Месяц назад +16

    अब सबैले रबिलाई बालेन लाई साथ दिनु पर्छ अगाडि बढ्नु

  • @hemprasadrai9111
    @hemprasadrai9111 Месяц назад +92

    रबिजीलाई सलाम छ, यो देशद्रोही, भ्रस्टचारीहरुलाई टुङ्गो लगाउँदै देशप्रेमीहरुको साथमा लाग्नु भकोमा।

  • @GNA19
    @GNA19 Месяц назад +36

    अबआन्दोलनको रवि जी ले नेतृत्व गर्नुहोस जनता साथमा छन्

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Месяц назад +6

    रबि सर नडराउनु जन्ता तपाईको साथमा छन् अव मैका आएको छ मौका न गुमाउनु होस् सबैलाई साथमा लिएर बुद्धी बिबेक को साथ अगाडी बढ्नु होस्।
    धन्यवाद।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Месяц назад +5

    जन आन्दोलन गरेर देश रबिलाइ चलाउन दिनुस जन्ताहरु 1 वर्समै देशले काचुली फेर्छ 100% ठोकुवा दिय

  • @rambabukhatri355
    @rambabukhatri355 Месяц назад +12

    जय रवि सर जय घन्टी 🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +27

    जयरबि जि

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x Месяц назад +13

    रवि सर्लाई सलाम छ अब फाइल खुल्छ

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 27 дней назад

    जय रबि लामिछाने

  • @krishnabhujel9095
    @krishnabhujel9095 29 дней назад

    जय रबी जय बालेन जय ग्यानेन्रसाही ❤🎉❤

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +30

    सारै राम्रो कामको थलानि

  • @OmcarsurazCdy
    @OmcarsurazCdy Месяц назад +6

    स्तन्त सुरु भयो फेरि सिदा सादा जनतालाई फेरि फसाउने भयो जय बालेन

  • @SushilaChaudhary-mf9rl
    @SushilaChaudhary-mf9rl 29 дней назад

    रबि ले मुख ले ठिक्क पार्दै छ है साथी हरु बुझ्नु जरु रि छ

  • @menakakhanal8309
    @menakakhanal8309 Месяц назад +12

    बल्ल मलाई रवि मन पर्न थाल्नुभयो अब जनताले तपाईलाई साथ पक्कै दिन्छन । म तपाईको साथमा छु जाजौ अब उठै जनता जनार्दन

  • @milankhtari
    @milankhtari Месяц назад +2

    जय रबि सर

  • @baburamparajuli6914
    @baburamparajuli6914 Месяц назад +5

    रविजी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जिताएको यही बाटो हिँड तिमीहरू भनेर हो। आज मेरो पूर्ण समर्थन छ जनताले सरकारमा जान भनेको छैन सडक र सदन दुवैबाट भ्रष्टाचारको अन्त गर भनेर पठाएको हो

  • @PrakashDangi-rs8xo
    @PrakashDangi-rs8xo Месяц назад

    दुर्गा रिब ज्ञानेन्द्र बालेन बिलेर याे अान्दोलन काे नेत्रित्व गर्नु हाेस मेराे यहि छ शुभकामना

  • @GirendraKarki
    @GirendraKarki Месяц назад +19

    भ्रष्टाचारी नेतालाई‌सिध्याएर मात्र‌देश‌बन्छ

  • @bikasbhandari63
    @bikasbhandari63 Месяц назад +10

    जय रबि जय घण्टी ।

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 26 дней назад

    जय रबि ज्यु जय रास्वपा जय घण्टि

  • @yubakc3529
    @yubakc3529 Месяц назад +1

    Jay Ghanti
    Jay RSP
    Jay Rabi🌹🏠🎉

  • @बिमाबुढा
    @बिमाबुढा Месяц назад

    जय रबि दा,ई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @bambdrkumal8113
    @bambdrkumal8113 Месяц назад +1

    रवि जी तपाईं यो आन्दोलनमा खम्बा बनेर उभिनु मात्र तीन करोड जनता साथमा छन् ।

  • @MotivationbyNabin
    @MotivationbyNabin Месяц назад +6

    सबै नेताहरु नालिको किरो हुन् बालेन बाहेक कोही छैन सच्चा देशभक्त

  • @ramkhakural1534
    @ramkhakural1534 Месяц назад +6

    अब रबी लामीछाने सग सगै बालेन साह पनि नगरीक भएर सडकमा उत्रीन पर्छ र नेपाली जन्तालाई अाउहान गर्नाेस् हामी जन्ता 77 ओटै जील्लाका जन्ता अाउने छाै माईती घरमा❤❤❤

  • @laxmisapkota1348
    @laxmisapkota1348 Месяц назад +20

    अब दुर्गा प्रसाईं ,ग्यानेन्द्र शाही जस्ता अभियान्ताहरु हात मा हात साथ मा साथ अरेर अघि बढो भने नेपाल्ब्बन्छ

  • @kamalapandit9832
    @kamalapandit9832 Месяц назад

    सहि काम रबि जनताको साथ छ

  • @sovitnepal8794
    @sovitnepal8794 Месяц назад

    जय रबि सर 🙏🙏🙏🙏

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k Месяц назад +11

    जय रबि

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +12

    100%Absolutely Right Rabi jii

  • @DevbabuBc
    @DevbabuBc Месяц назад

    रबि जि को भनाइ सइ छ

  • @AbinashMainali-io1rg
    @AbinashMainali-io1rg Месяц назад

    all the best अब सुरु भयाे नेपाल मा पनि अब बंगलादेश सुरु भयाे ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +11

    अब रबि र बालेन मिलेर काम गर्नुपर्छ र सबैले साथ दिनुहोला ❤ अब यो देशका सबै चोरहरुलाई देश‌ निकाला गर्नैपर्छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +12

    Very good 👍 Well done Rabi Jai hos

  • @MadhabAryal-x8t
    @MadhabAryal-x8t Месяц назад

    ॐ नमः शिवाय जय विष्णु माता

  • @ishworpun8447
    @ishworpun8447 Месяц назад +13

    100%sahi ho Rabi sir good job

  • @Dharma200-l7s
    @Dharma200-l7s Месяц назад +2

    तयारी छन् जनता

  • @kamalchaudhary1975
    @kamalchaudhary1975 29 дней назад

    Dherai Dherai sathsaport xa Rabi Giu..jay Nepal ❤❤❤😊😊😊

  • @TikaBhadur-us6ub
    @TikaBhadur-us6ub Месяц назад +12

    Jay.ghanti

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p Месяц назад +1

    जय रवि❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад +5

    जय रबि सर ❤️🇳🇵❤️🔔🔔🔔

  • @user-wm3fm7mn8z
    @user-wm3fm7mn8z Месяц назад +1

    Salam Rabi jiu lai salam hami sat ma xu rabi jiu lai salam hami sat ma xu

  • @ryutyu2156
    @ryutyu2156 Месяц назад +16

    उठ नेपाली हो

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 9 дней назад

    आम जन्ता को साथ सपोट छ हजुर्लाई अब जन्ता एक हुने दिन आको छ ई भर्स्ट चोर नेता हरुलाई देश बाट खेदाउनु प्रछ जय रबि सर

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 Месяц назад +1

    Shai ho ❤❤❤

  • @ajaykumaryadav7886
    @ajaykumaryadav7886 Месяц назад +1

    Good luck Rabi ji

  • @suryatamang3816
    @suryatamang3816 Месяц назад +1

    Sahi ho rabi g 🙏🙏🙏🙏

  • @ritalimbu4178
    @ritalimbu4178 27 дней назад

    ई हाम्र रबि काे ऐसैरि साहास सक्ति बडदै जाओ धेरै ,राम्रो कुरा र्ग्नु भयाे हामिलै खुसि लाग्यो

  • @Babu-magar
    @Babu-magar Месяц назад +1

    तर यो आन्दोलन गर्ने leader ले चाहिँ नेतालाई भेटेर कुनै पनि कुरामा सम्झौता गर्नु हुदैन !! नत्र यो आन्दोलनको कुनै औचित्य हुदैन !! किनकि अहिलेसम्म को आन्दोलनमा leader हरुले चाहिँ नेताहरू संग भेटघाट गरेर अनि 2,/4 पैसामा सम्झौता गरेर फर्केको धेरै इतिहास छ नेपालमा ! त्यस्तो चाहिँ नहोस् सबैलाई शुभकामना !!

  • @namastelama6764
    @namastelama6764 Месяц назад

    सबै जना युवाहरु उठौ जागौ बस्टचारिलाइ यो देस बाट लखेटौ nachhoDau💪🇳🇵

  • @deepatamang9863
    @deepatamang9863 Месяц назад

    रवि लामेछने जिन्दावाद

  • @mrpardeshi8852
    @mrpardeshi8852 Месяц назад +1

    Good luck rabi dai 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏🙏🙏

  • @MohanChaudhary-h5w
    @MohanChaudhary-h5w Месяц назад +1

    Jay ghanti

  • @PrakashAcharya-wq5xx
    @PrakashAcharya-wq5xx Месяц назад +1

    Salam xa rabi sar

  • @KBGuruing-cg8qb
    @KBGuruing-cg8qb Месяц назад +1

    Rabi sir Jindabaad Jaya Ghanti

  • @DharmeshPun
    @DharmeshPun 28 дней назад

    जय।रबिसर

  • @SanuBardewa-ht9mm
    @SanuBardewa-ht9mm 29 дней назад +3

    रविजीले धेरै राम्रो काम गर्नुभयो हाम्रो भरोसा भनेकै रविजि हो हजुर अगाडि बढ्नुस् हाम्रो साथ छ हजुरलाई। जय नेपाल जय रवि

  • @vikramnepali8138
    @vikramnepali8138 Месяц назад +1

    यो आन्दोलन सहि छ आब सबै जनता मिलेर भष्ट्राचारि देशद्रोही अपराधी चोर हरुको अन्त्य नहुदा सम्म हुदैन
    जाग युवा जाग मौका यहि हो

  • @GuruPrasad8433-er9qy
    @GuruPrasad8433-er9qy Месяц назад

    सलाम छ रबि जय रबि जय घण्टी

  • @premraut4117
    @premraut4117 Месяц назад

    जय नेपाल जनता काे कर्यकारि प्रधन मन्त्री बनाउ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @artplussk_222
    @artplussk_222 Месяц назад +1

    रवि जीले अाफ्नो छोटो कार्यकालमा भ्रष्टाचार बिरूद्द जोखिम मोलेर भए पनि काम गर्न खोजेकै देखियो।शुभकामना!!!

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf Месяц назад +1

    Good luck rabi dai❤

  • @madanbasnet4980
    @madanbasnet4980 Месяц назад +1

    आम यो आन्दोलन सहभागी हुने शम्पुर्ण लाई धन्नेबाद छ रबि लामिछाने रास्वपा का अधक्ष्छे ज्यूलाई हार्दिकबधाईछ।।

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs Месяц назад

    अहिले चहि रबि जि ले सहि र नेपाल काे जटिल कुरा काे उठान गर्नु भयाे सधै जनता काे सराेकार काे बिषय हाे भ्रष्टचार

  • @VikasThapa-ix2mn
    @VikasThapa-ix2mn Месяц назад +1

    Good luck rabi dai

  • @laxmimagar952
    @laxmimagar952 Месяц назад +1

    Jaga uba utha yo deshko bhrastachar biruddha jaga 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪🏻

  • @BoharaRam-j5z
    @BoharaRam-j5z Месяц назад

    रबि सर जिन्दावाद

  • @NandaChatri
    @NandaChatri Месяц назад +2

    Jaya Nepal 🇳🇵🇳🇵🇳🇵

  • @gyanukoirala6896
    @gyanukoirala6896 Месяц назад

    यहा झोले हरु का साखा सन्तान हरु मात्र हुन आम जनता हरु को आन्दोलन लाइ बिरोध गर्ने अरु सबै जनता ले एकीबद्दयता जनाएकै छन 🙏🙏

  • @karansarki337
    @karansarki337 Месяц назад +1

    Good🎉Rabi🎉sar❤❤❤

  • @MilanTmg-x9p
    @MilanTmg-x9p 25 дней назад

    रबि को बिजय होस

  • @HariprasadPathak-wh9mk
    @HariprasadPathak-wh9mk Месяц назад +1

    छोडनु हुदैन

  • @sitagurung3518
    @sitagurung3518 Месяц назад +1

    Thank u rabi sir hjr le abassya ramro kam garnenai x randesh ra janatako hit farne x

  • @user-rh9lf3ty2w
    @user-rh9lf3ty2w Месяц назад +1

    Good luck rabi sir 🔔🔔

  • @SangamSunar-ey7wo
    @SangamSunar-ey7wo Месяц назад +2

    रोबी गाउने काम रहन्छ संसदमा बस्दाखेरि कुनै केही ढङ्गले केही व्यवहार गर्न सकेको थिएन संसदबाट जब जागिर छोडिसकेपछि यस्तो अवस्थामा आएको हो मूलनमा त्यत्रा दुईटा बस खोलाले बगायो संसदमा बस्नसम्म केही वास्ता गरेन जब सांसद हटेपछि मुग्लिनमा मुख देखाउन आएको थिए वा रवि sir

  • @summershrestha7302
    @summershrestha7302 Месяц назад +1

    🎉🎉🎉🎉🎉very very good news sir 👏 👍 🙏 🙌 👌

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Месяц назад +1

    रवि को स्टन

  • @sudarshanmishra5112
    @sudarshanmishra5112 Месяц назад +1

    Rabi ko jay ab aandolan suru Rabi le netritwo garnu parch

  • @chhekbahadurgurung4771
    @chhekbahadurgurung4771 Месяц назад

    ❤❤❤❤hami sath ma xau rabi sir

  • @BhimBahadurBudha-br6ui
    @BhimBahadurBudha-br6ui Месяц назад

    Jay ghanti jay rabi

  • @mamtashrestha9144
    @mamtashrestha9144 Месяц назад +3

    Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Dev-m2g
    @Dev-m2g Месяц назад +1

    Sun. Bhae❤. Rabvbhane. Ko. Ma. Phataho

  • @bishnurasaili1252
    @bishnurasaili1252 Месяц назад

    रबि सर लाई नि गाह्रो छ नेता को भनाइ मानुन त बालेन ले डन्डा हान्छन् जनता सङ लागेर देश को लागि लाड्ने सोच्यो कि केपि को सेरे को पर्चन्ड कमल को बन सस्दा को हथियार को डर के गर्नु बिचारा रबि सर बालेन सङ मेलेर काम गर्नुस देस को हित सोच्नुस सबै जनताव्हजुर को साथ हुनेछ