नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको भाका "घुम्ती घुम्ती रोड (बाग्लुंङ पन्चकोट) मा लाइभ दोहोरीमा पहिलो पटक नयाँ प्रयोग सहित रबि कार्की जडिया, सुमन परियार, श्याम राना, चिज गुरुङ, नबराज काप्री, शिला आले, माया गुरुङ र अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी "घुम्ती घुम्ती रोड (बाग्लुंङ पन्चकोट) भाग ९ लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
असाध्यै मनपर्ने गायक सुमन सर तर सुमन र अस्मिता एकदमै मिल्ने जाेडि हाे आज अस्मिता र सुमन ले मन खाेलेर गायनन् खै के भयकाे हाे खासै रमाइलो भयना😮बालकुमार सर अब गाेर्खेखुकुरिमा अस्मिता र सुमन सरलाई गाउना लगाउनु पर्याे ❤❤
आज दोहोरी गाउने कलाकारहरु हेर्दा सबै उत्कृष्ट अब्बल जस्तो तर टुक्का मिलाउन कै लागि भने बिना प्रसंग कुकुर जस्तो शब्दको चयन। कम्तिमा नाम चलेका दोहोरी चैनल देश बिदेश मा नाम चलेका कलाकार शब्द चयन अलिक स्तरीय गर्दा राम्रो होला। भर्खर गीत संगीत दोहोरी मा पाइला सार्न लागेका, अत्तालिएर के भनौ कसो भनौ भन्ने जस्तो त अवश्य हुदैन होला।

❤❤❤❤❤
सिनेमा को डबल रोल थाहा थियो आखै अघि रबि दाइलाइ डबल रोल मा देख्दा म जस्तै अचम्ममा पर्ने जति हाजिर हुम त्😀😀
🤣❤️🙏
सुमन परियार ❤जहाँ त्यहाँ रमाइलो रमाइलो लाइभ दोहोरीको एकलौटी राजा।
नमस्कार ❤❤
कोको हुन्हुन्छ पर्खाइमा।
37:56
asmita dallakoti sarai mann parxa❤❤❤❤
आज को रमाईलो रिले दोहोरी निकै फरक खाल्को छ । सबैले हेरेर साथ दिनु होला ❤
ramailooii😂😂
Dami😘😘😘😘😘😘🍎
डबल रोल रबि कार्की को 🎉🎉🎉❤❤खत्रा
रबि कार्की का दाजु भाइ हुन कि एउटै हुन अचम्म भो पर्खामा छौ है 😮😮😮😮
❤️😂🎼🙏 दोहोरो भुमिका 🙈
@@RabiKarkiके हो दाई साँच्चि होर दुई भाइ
@@RabiKarkidami😂
आहा सारै राम्रो प्रस्तुति रबि भाइको डबल रोल सारै दमदार छ❤ सम्पुर्ण टिम लाई सम्मान ❤❤❤
धेरै रमाइलो दोहोरी बधाई छ सबै जना लाइ
रबिकार्की को दम्दार डबल रोल ! खुब रमाइलो
नमस्कार म कलाकार रबि कार्की 🙏❤️💐🎼
पहिलोपटक दोहोरीको दोहोरो भुमिका(डबल रोल)😂
जड्याहा भयर गाउने कोसिस गरेको छु माया गर्दिनुहोला है❤️🎼💐🙏
Good daju
❤️🙏
🎉🎉🎉❤❤
❤❤🎉🎉
❤❤❤❤❤❤
सुमन परियार सर भएर हेरेको मैले त खासै रमाइलो लागेन।😮😮😮
उत्कृष्ट 🎉😅
अस्मिता र चिज गुरुङ सुमन यि सबै चचत कलाकार भएको गति अति मन पछ सबैलाइ धन्यवाद ❤❤❤❤
Sagar sir kata hunu cha
असाध्यै मनपर्ने गायक सुमन सर तर सुमन र अस्मिता एकदमै मिल्ने जाेडि हाे आज अस्मिता र सुमन ले मन खाेलेर गायनन् खै के भयकाे हाे खासै रमाइलो भयना😮बालकुमार सर अब गाेर्खेखुकुरिमा अस्मिता र सुमन सरलाई गाउना लगाउनु पर्याे ❤❤
सारग सर खोइ ❤❤❤❤❤❤❤❤❤
Asmita dd suman dai ko life dohari kina aaudaina ❤❤❤Xito aaunu paro
hilight badi vo k sidha herna mildaina
दाजु भाई हो कि डबल रोल हो खै के खै के
धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। धेरै रमाइलो दोहोरि।
सम्पुर्ण तिम लाई शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉 नबराज काबरी को तुक्का चाई मन पर्छ अति म कतार बात
जड्याहा का दाजुभाइ नै कडा,,👌👌
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
ali sito sito launu paro yo pali ta dharai lamo samaya poxi aayo gumti gumti rod❤❤❤❤❤
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🎋🎋
आज निकै रमाइलो होला जस्तो छ जय पन्चकोट❤❤❤❤
धन्यवाद छ E नेपाल रोधी घर को सम्पूर्ण टीमलाई ❤❤
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
फेरी आगामी दिनहरु मा पनी यस्तै यस्तै दोहोरी लीयर आउनू होला
Suman bhai ra asmita active ani support ma rahanu parchha. Repo dohori ramailo hunchha.❤❤❤
हाम्री दिदिबैनी राम्री दिदिबैनी हरु घरी घरी नाच्नेनी गर्नुहोस् न सुन्मासुगन्द हुन्छ आहा क्याराम्रो बाग्लुङ्ग पन्चकोट❤❤❤
रबि दादा काे दाजु भाइ लाई यकै ठाउँ मा देख्दा क्या रमाईलाे दामी छ 👌👌👌❤️♥️🇳🇵💯🌹
green colour ko sari lako sarai👌 maan❤ prew malai 😊
Asmita दिदि भय पछि मज्जा❤
Aaj tw ramilo juduwa daju vaiii herna paiyo 😂😊
प्रतिभा भएपछि जे गरेपनि राम्रो देखिने क्या शुभकामना छ रवि भाइ लगाएका सबै लाइ
चिज गुरुङ दाइ भयेसि नहेर्ने कुरै भएन
जड्या रवि दुई भाइको नयाँ प्रयोग पहिलोपटक ।❤❤❤
Suman ra asmita ko git kina auunaa
म जता गए उतै घर पञ्चकोट भनेर चिनाउने यहि गित ले रहेछ हार्दिक अाभार सम्पूर्ण मा❤️❤️
यो नाच्ने भाई पनी आऊनु भाको रैछ उहा नाचेको पनी हाल्नु पर्यो सर
डबल रोल हो भन्नी पत्तै चलेन प्राविधिको बिकास क्या भयो है
❤❤❤😮😮😮 के हो अचम्म लाग्यो बाई
Dheraii ramro chha❤❤❤
रमाइलो भो सारै
डबल पाठ जस्तै रहेछ दाई भाई त ।
रबि कार्किको आफ्नै भाइ हो कि मेकप को कमाल हो जानकारी पाउ इनेपाल परियार 🙏🙏
अहा जड्याहाको डबल पार्ट
सागर बि सी पनि भएको भए अझै सुनमा सुगन्ध हुनेथ्यो।
एउतै रबि दुई थाउ देखाको होर😮😮😤😤🙄🙄🙄
झकास मिठो रमाइलो दोहोरी ।
धेरै रमाइलो भाग 10 मा सागर पनि अनि रेनुका दिदि को कमी भो😢😢
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
रवि कार्की भाई रवि कर्किर कसरी हो।
२ भाई जो होकी के होर हजुर
My favourite asmita dallakoti❤
nabaraj kapri daju ko tukka malai dherai man parxa 🥰🥰🥰
Asmita❤❤❤suman❤❤❤❤
अस्मिता vay poxi yesae rmailo hunx
Confuse ma matrai ho ki koi aru Pani xau 😮😮😮m t hereko heryai😮
Sari Ramo geet hjr ❤❤❤❤
Kasto rabi karki ko Vai Rabi karki ho r Ki double roll ho Ki ho darsakko ankhama xaro Hale jsto
Very nice
आजको दोहोरी को पर्खाइमा को को हुनुहुन्छ 😂😂😂
Ma
Ma ni xu 😀😄😀😄😆
आहा 😊
Wow nice vides 🎉🎉
सागर बीसी भा भया अ जै मजा आऊँथ्यो
Ramailo aha ♥️♥️🙏♥️♥️🙏♥️♥️🙏♥️♥️🙏♥️♥️
सबैलाई नमस्कार हामीले लाइभ दोहोरीमै पहिलो पटक नयाँ प्रयोग गरेका छौ हेरेर प्रतिक्रिया दिनुहोला है ❤❤❤
सहि लाग्यो डबल पाठ रबि जि को जे गर्नु e नेपाल ले गर्छ बधाई छ❤❤❤
Waiting❤
Wow nice .
Khhatra rmaelo nice
Xito suru garnu paryo sir
डबल रोल
सुमन र अस्मिता भएर मात्र हेरेको
So nice song miss you too all time 👌👌👌👌👌👌👌
Dabal roll hola yo tw daju vaii hoina😂😂😂
Wow 🎉🎉🎉❤❤❤❤
Nice ♥️♥️♥️
❤❤❤❤❤
Athira bro
Wow
छुट्याउनै गारो साच्चै भाई हुनकि एकै हो दिदि सिला भनिदिनु
Very nice songs ❤❤
Rimilo xa❤❤❤❤❤
SUPER SUPER SUPER
Geet sunera mazza aairako bela ma yo advertise aayera kasto namazza vo🫣😌
फ्लिम मा मात्र देखेको थिए दोब्बर रोल 😂
Rabi daju kada
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Suman sar❤❤❤
Jaha Sagar tiya ramailo...... sorry mahile heein
Super hit ❤😂😂🎉😢😢😮😮😅😊❤❤❤❤❤❤❤❤❤❤❤
जुम्लेहा हुन कि केहो
म त भाले र स
सिला दिदि लाई देखेर आको 😂😂😂

Confused🙄🙄
❤❤