Это видео недоступно.
Сожалеем об этом.
Nepali Comedy || UkusMukus ।। उकुस मुकुस ॥ Epi 1 ॥ Dilip Tamang""Hurhur"" || Devi Ale "sunbudi" ||
HTML-код
- Опубликовано: 21 сен 2021
- "उकुसमुकुस" नेपालि माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || santoshi paudel || sohan thapa || Ramesh magar|| Prakash दियाली || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #kanthade #sunbudi
कमेन्ट हेर्दा हेर्ने जति सबैलाई यो भाग मन परेछ भन्ने बुझिन्छ । यदि मिल्छ भने आफुलाई मन परेको कुरा शेयर गरेर अन्य दर्शक बीच पुर्याइदिनुहोला भनि अनुरोध गर्दछौं । हाम्रो यो पहिलो पाइला हो , तपाइहरुको हौसला पायौं भने अझै अगाडी बढ्नेछौं । ----- उकुस मुकुस टिम ।
धेरै राम्रो लाग्यो फनफनी सिरियल किन न ल्याउनु भको नि त्यो सिरियल नि धेरै राम्रो लाग्थ्यो 🙏🙏
We want fanfani and hurhurrrrrrrrrrrr......
ल्याप्चे सिरियल परिवारको साथमा नियमित हेर्ने गरेको थिए । लामो समय पछि ''उकुस मुकुस'' टेलिसिरियल हेर्दैछु । ल्याप्चे टिममा भएको केटि भनेपछि हिरिक्कै हुने बन काँईला र छट्टु कन्दनिबाजेलाई पनि देख्न पाएमा अझ रमाईलो हुने थियो कि जस्तो लाग्यो ।
धन्यवाद छ 👍
@@jibannp5145 v .
Dddd
काहा भेटाएछ हुरहुरे डाम्ना ले एति राम्री बुडि cuteeeee💘💘💘💘💘💘💘💘beautifull💘💘💘💘💘💘💘💘
Atty ramailo rauxa to sirell wow hurr hurr
सारै राम्रो थियो न्यू एपिसोड 👍👍👌❤️
हुर हुर को बुडी चाही के सारो राम्री लाग्यो हौ सारै मन पर्यो anyway सबै कलाकार हरु एक सय एक camedy रहेछ राम्रो छ serial यसरि नै अगाडी बढ्नु होला हाम्रो मरोञ्जन गरिरहनु होला आशिर्बाद भयो ल मेरो जय नेपाल🇳🇵🇳🇵🇳🇵
अन्यथा नसोच्नु है तर हुरहुरेको बुढी क्या दामी यार!
लौ हुरहुरे का हरायो भनेको हराएको रैनछ सुभकामना उकुसमुकुसले सबै दर्शको मन जित्न सफल होस
Dasai ko serial
Dherai serial haru herda herdai aasai marisakeko bela yo serial herera kehi aasha mukhi vayeko xu best of luck👍👍👍👍👍👍
सबैभन्दा बेस्ट टेलिफिल्म !!!!
हुर हुर र मैना को म ठुलो fan
सबैको प्रस्तुति राम्रो लाग्यो। बेदना राईको अभिनय उत्कृष्ट 😍😍
Hurhur ko pariwar yakdam dami xa
Nice serial ukus mukus
दामी छ धन्नेभाद
दिलिप तामाङ कता हराएको भनेको त यता पो आज भेट्ना सफल भए मेरो मन पर्ने कलाकार हुर हुरे ।।।। जि ह्जुर्को सबै भिडियो हेर्ना मन लाग्छ । ल्याप्चे गुरुप बाट मन परेको ।। म त।उता खोजे को खोजेइ ह्जुर चाहिँ उकुस मुकुस तिर।। अब हेर्ना मजा आउने भयो हेर्दैछु।।।।।
Nepali tele serial man nai na parne tye pani yo serial chai sarai man paryo…. Best…
😅🤣lastae hasayo ani sandarvik pani nice
देबि आले।।दिलिप तामाङ राम्रो अभिनय
Hur Hur ko jodi chhoro sarai mileko xa all team ko KaAm dherai ramro lagyo
उत्कृष्ट छ मजा आयो हो हुर हुर भाइ को जोडी राम्रो छ
जन चेतना मुलक सिरियल आसाध्याइ राम्रो लाग्यो।हुर हुर
धेरै दिन देखी फनफनी बाटै हराएका अनुहार फेरि देख्न पाइयो खुसी लाग्यो सम्पूर्ण टीम मा धेरै शुभकामना अब सधैं हेर्नु पाहिवस् अति राम्रो
Dherai ramro hurhure bhayeko le
टिकटक लाईभमा बसेर आफ्नो सबै कुराहरु जानकारी गराउदाको परिनाम के हुन्छ भन्ने कुरा देखाउन खोजिएको रैछ एकदमै राम्रो लाग्यो । हुरहुर ♥
कस्ताे रमाइलाे सिरियल बास्तमा अहिले यस्तै भै रहेछ
Hur hur budi beautyful
Dammmiiiii X
जय हाे!
सम्पूर्ण कलाकार हरुकाे!
बधाई हाे!
सम्पूर्ण कलाकार हरुलाई!
समसान्दर्भिक छ good हुर्हुर
अब हुरहुर यो comedy सिरियल लाई continue जारी रख्नु पर्छ । राम्रो छ अझै यो हास्य सिरियलमा बुद्धि तमाङ हनुमाने हुनुपर्छ अझै फेमस हुन्छ यो सिरियल
हुरहुर ज्युको अभिनय चै दामी लाग्यो टिकटकेलाइ खुब तहलगाउनु हुनेरैछ
Bikritiko barema dekhaiyako sandesh ramro lagyo
Hurhur..maina ko part daami xa..
आहा कति राम्रो सामाजिक मुलक कमिडी
Derai ramro xa ukus muks sirel
ल है देवी अाले दिलिप तामाङ हुरहुर समेतको कमेडी हेर्ने हाजिर हुम् है साथीहरू ! साथै यस सिरियलले सफलता पाअाेस भन्ने शुभकामना छ !
लौ हुरहुर.. को उकुसमुकुस लाई धेरै धेरै प्रगति को शुभ-कामना ब्यक्त गर्दै वर्मा वाट हो है हजुर
हजुर बर्मा को नेपालि हो?
Channel subacribe gardinus hai
हुरहुरे र मैना धोक्रे र सुनबुडी को जोडी चाही मिलेको छ दामी छ है उकुस मुकुस संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ
हूर हूर को जोडी कोहो सारै cute 🥰🥰🥰
Kalakar sabai ramro xa aba pahile ko jastai katha lekhnus super hit hune pakkaxa
टिकटक बाट आएर आज पहिलो चोटि हेर्दैछु उकुस मुकुस 😋😋 धेरै रमाइलो भयो
उकुस मुकुस लाई बधाई छ
Hur Hur daju ra baujuko Jodi chahi sarai ramro lagyo
धुलो आयो कदा आयो हौ
Nice program
Hurhur ko dami chh
दामी दामी
सबै जनाको कमेडी राम्राे लाग्याे अझै प्रगतिको शुभकामना सबै टिमलाई
Dami
मलाई त सानो बाबु को रोल राम्रो लाग्यो है
हुरहुरे सार्है मन पर्छ 😀😀😀😂
फनफनी का सम्पूर्ण टिम लाई फेरि देख्न पाईयाे धेरै खुसि छ सम्पूर्ण लाई सफलताको शुभकामना 🙏🙏❤️❤️
Channel subscribe gardinus hai
धेरै राम्रो लागो हाई मलाई
आजकल हुरहुरेको बुढी असाध्यै मन पर्न थाल्यो मुलाइ
Wd zz
Ramro xa
हुरहुर सर कता हराउनु भयो भन्या त यता पो हो एकदमै राम्रो सिरियल फुल सपोर्त ।
राम्रो लागो आजको भाग उकुस मुकुस यस्तै राम्रो लेराउनु है अब आउनी भाग पनी सबै कलाकार धन्यवाद छ
Dammi xa hurhurhur sir
मलाई भने यो उकुसमुकुस एकदमै मन पर्यो यो हुरहुर कता हराए भनेको त एता आएको रैछन
फनफनी कता हरायो भनेको त उकुसमुकुस पो भएछ।
मैले full movie Pani hereko aba 1Dekhi sirel pnai हेर्न लेज है❤❤❤
👍👍🇳🇵🇳🇵
La haie hurhur sir badhai chha sampurna teamlai 🙏 buses dhanybad fanfani family
ल दामि छ धेरै धेरै ध्यबाट छ मेरो म दोहा बाट है हजुरहरू🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🥀🥀🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️🌹🌹
Ekdam ramailo lagyo
Dhokre le kura bigaryo hhhhhhh
धोक्रेले हँसायो मिल्दा पनि हिर्काउछ नमिल्दा पनि हिर्काउछ🤣🤣🤣
अभिनय र कथा सबै राम्रो लाग्यो अझै राम्रो हुँदै जाओस।🙏
राम्रो छ उकुसमुकुस सिरियल 🙏🙏🙏🙏🙏
राम्रो
Aaja dekhi suru raixa la ramro hudai jaos
हुर हुर दाइ को फनफनी मिस गरि राथे कता गायब भोए भनेर यता उकुसमुकुस पो लियेर आईसक्नु भाको रहेछ शुभकामना इन्टार टिम लाई फलोस फुलोस धेरै धेरै।🙏❤️❤️❤️
फनफनिको पर्खाइमा थियो हुरहुरे देख्नु पाइयो उकुस मुकुशमा
Ma ta tiktok bata tha payera herna ayeko, typical gaw ko vesvusa, vasa , Natural acting + actor+ actress, suhaudo dialogue,, organic comedy series 👏👏💚
khatra
ल ल्याप्छे टिमले नयाँ सिरियल ल्याएछ राम्रो लाग्यो टिकटकको पर्मा तिर्न आएको रे हाहाहा
Dherai ramro serail💕💕
ukus mukus hur hur sir super actor
alik time short bhayo
best drictor prakash sir ko acting hernu pauda asadhye khusi xu
ati ramro sirial
एकदमै राम्रो कमडि सिरियल बनेको छ बधाइ सम्पुर्ण टिमलाई
थुक्क धाेक्रे🤣
राम्रो राम्रो 👍👌
फुच्चे केटो कडा😁😁👍
ek dam ramro bisaye lai uthaunu vayexa agami din ko laagi suvakamana hurhure lagayet sabai tim lai
हुरहुर्र आउनु भयो खुसी लाग्यो सुभ कमाना
Nice
Samasamayik kathama adharit katha, gyanbardhak.
उकुश मुकुश को अल टिम लाई धेरै धेरै बधाई धेरै राम्रो छ अगि बड्दै जानु सिन्धुलि नेपाल हाल शाउदि 🙏🙏❤️❤️
फुच्चे बाबु कडा छ है storyline TikTok er
Real comedy vaneko yo ho ni ...meri basai ko yaad aayo jun bela magne buda dhurmus haru ko thiyo
धेरै राम्रो छ यो सिरेल सम्पूर्ण टीम लाई बधाई छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍👍👍👍🌹
Hur hurŕrrrrrrr
La good luck 🤞🤞🤞🤞 yo Hur hur tem lai
Sarai ramailo raix
हुरहुरे दादा लाई धेरै दिन पछि देख्न पाउँदा खुसी लाग्यो
Gajjab lagyo bhanjiko yaad aayo.
Aha kati ramro serial ❤️❤️
Dammeee
पाकेट मारा हरु चोइ आनुहार र जिउडाल मिलाएरै राखे छ्न 🤣🤣🤣🤣🤣
Hami ni kalnu milxa
HUR HUR NICE 🙏🙏🙏🤙🤙🤙🤙
धेरै राम्रो लाग्यो बधाई छ अल टिम लाई
फुच्चे पनि कडा कथा बस्तु सबै मिलेको छ
बधाई छ सबै जनालाई