Ukus Mukus Manaima ll Ep-12 ll Aug 19, 2022 ll Dilip Tamang ll Bedana Raill Sohan Thapa Murti

Поделиться
HTML-код
  • Опубликовано: 18 авг 2022
  • "उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउँघरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयास गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौं । तपाईहरुको माया सदभाव भयो भने अझै अगाडी बढ्ने छौं l
    Artiste : Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar"Dipendra Prasai,Asmita khanal .Ashok siwakoti., Tulku Tamang || Bedana Rai || Sasmita Giri || sohan thapa || Ramesh magar|| kedar prasad ghimire( magne buda) || sitadevi Timalsena ( chandramukhi )
    ------------ ----------- --- ----------
    ► Direction : SURESH THAPA
    ► Writer : AJAYA REGMI/ DARPAN SHARMA
    ►Producer : NAHAKUL BHATTARAI/ KUMAR SHRESTHA
    ►Editor : RAJ KARKI
    ►Camera : PRABESH POKHAREL
    ►Makeup : Gadesh Achhami
    ►Music : SYAM GAUTAM
    ►Singer : DEWI ALE
    ►Legal Counsel : SUSHIL PAUDEL
    ►Drone : Bhabin Gurung
    ►Technical Supporter & Intro : Bishal Rai (𝑴𝒇𝒖)
    ►Background Music : BHESU INSAN MAGAR, AKAHS MAGAR, BINAYA KARKI
    ►Kitchen : RAM PRASAD PAUDEL
    ►Transportation : Suresh Neaupane
    ►Management : Suresh Neupane
    𝐀𝐫𝐭𝐢𝐬𝐭 :
    ASHOK SIWAKOTI
    GHANU JOSHI
    SITA RAI
    DIPTA PRAKASH ADHIKARI
    DIPENDRA PRASAI
    NAHAKUL BHATTARAI
    MUSKAN LAMICHANE
    NAKUL KARKI
    ROJINA THAPA
    SHYAM BUDHATHOLI
    RAMESH MAGAR
    TUNKU TAMANG
    SURESH NYAUPANE
    SUJYAL SILWAL
    SANTOSHI PAUDEL
    ISHWAR LAMA
    ILMINA RAI
    MADHAP PAUDEL
    MAHESH SUBEDI
    ASHISH KHADKA
    ANKIT KUWAR
    PRASANTA BHATTARAI
    KABITA THAPA
    RAM PAUDEL
    KOPILA PAUDEL
    SAGAR KHANAL
    SUNIL ARYAL
    ISHWAR LAMA
    𝐂𝐡𝐢𝐥𝐝 𝐚𝐫𝐭𝐢𝐬𝐭 :
    SOHAN THAPA
    JENIS KARKI
    SULABH KARKI
    BIBEK RAI
    SRISHTHI SHRESTHA
    ©Ukus Mukush Team
    --2021------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ******** **************** ******** *****************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
  • ИгрыИгры

Комментарии • 1,4 тыс.

  • @user-hy1qj6ff6m
    @user-hy1qj6ff6m Год назад +58

    नमस्कार 🙏🙏🙏म निरमाता नकुले भकुले हजुर हरू काे उकुसमुकुस भा13 भाग 14 युटुब मा अाई सके काे छ हजुर हरू ले खाेजेर हेर्नु सकिन्छ 🇳🇵🇳🇵🙏🙏

  • @amritmgr1995
    @amritmgr1995 Год назад +6

    धेरै पछि पो आयो सरै राम्रो लाग्छ निरन्तर हेर्न पैयोस

  • @ZimbeyRai
    @ZimbeyRai Год назад +8

    साह्रै राम्रो लाग्यो यो भागपनि। सम्पुर्णमा शुभकामना अनि बधाई ।😊🙏

  • @madhabdarlami697
    @madhabdarlami697 Год назад +3

    रेगुलार आउनुपर्यो उकुसमुकुस

  • @ipmvlogs
    @ipmvlogs Год назад +3

    Finally back again

  • @manmaghr3828
    @manmaghr3828 Год назад +22

    लौ धेरै समय पछि य़ो सिरियल हेर्न पाईयो खुसि लागेर आयो सम्पूर्ण कलाकार टिम लाई हार्दिक शुभकामना छ र अब देखि पर्तेक हप्ता हेर्न पाईयोस भन्न चाहन्छु हस्त धन्नेबाट

  • @villainrai
    @villainrai Год назад +14

    बाफ्रे धेरै धैर्य पछिको अन्तराल पछि हेर्नू पाईयो खुशी लाग्यो।।।👌

  • @bhimofficial8276
    @bhimofficial8276 Год назад +14

    लामो समय को प्रतीक्षा पछि बल्ल यो सिरियल हेर्नु पाइयो सारै रमाइलो लाग्यो। रोनाल्डो दाई अब यो सिरियल लाई निरन्तरता दिनु पर्यो ।। यो सीरियल आफैमा सुपर दुपर हिट छ। Love from palpa Nepal 🇳🇵🇳🇵🇳🇵🙂😊🇳🇵🙏

  • @abinentertainment1601
    @abinentertainment1601 Год назад +5

    धेरै रमाइलो र रोचक छ सम्पुर्ण टिमलाई धन्यवाद र अबको दिनमा निरन्तर हेर्नपाउ

  • @motivationpainkillers1703
    @motivationpainkillers1703 Год назад +34

    बेदना दिदिको सङ्गै अन्य कलाकारहरुको पनि अभिनय राम्रो छ ।

  • @arjunbhattarai3284
    @arjunbhattarai3284 Год назад +35

    धेरै पछि देख्न पाउँदा अतेन्तै खुसी लाग्यो अब सधै भरी एसरी यो सिरियल लाई निरंतरता दि रहनु होला उकुस मुकुस परिवार सम्पुर्ण तिम लाई धेरै धेरै सुभकामना I'm big fan for ukus mukus serial thank you

    • @believerseclub4513
      @believerseclub4513 Год назад +1

      ruclips.net/video/KWi98ir1j20/видео.html
      परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !!
      राणाकाल र पंचायत मेरो लागि इतिहास हो !!
      ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !!
      अब पनि मुकदर्शक नै बन्ने त ???
      अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ
      शुरुवात आफैबाट गरौ
      म चाहि शुरु गरे
      No Not Again
      #४मङ्गसिर.

  • @Umeshshargam
    @Umeshshargam Год назад +5

    मलाइ एकदमै धेरै मन पर्ने सिरियल हो यो।अझ सफलताको सुभकामना

  • @paruthapa348
    @paruthapa348 Год назад +4

    Ukus mukus dherai paxi herna apuyo aba aaudo dinmaniyemit hern pau ekdamai ramro nepal ko no1 sirial ajha dherai pragati ko kamana 👌👌👌👌👌💕💕💕💕💕💕💕

  • @apurasapana8356
    @apurasapana8356 Год назад +54

    अबुई लु आज धेरै समय पछि उकुसमुकुस हेर्नु पाईयो धेरै खुशी लाग्यो अबो निरन्तर हेर्नू पाउ शुभकामना छ सम्पुर्ण टिमलाई।

  • @jorasinghgoutam4596
    @jorasinghgoutam4596 Год назад +3

    सीरीयल यकदमै राम्राे छ। रेगुलर अाउन पर्याे सबैकाे अभिनय यकदम नेचुरल छ। याे सिरीयल
    अबकाे दिानमा रेगुलर अाउन पर्याे हाल कतार बाट।कथा यकदम अर्गानीक हुन्छ जहिले।

  • @nisniskanwar1101
    @nisniskanwar1101 Год назад +3

    Ma parkhaima thiye, ekdam manparxa yo program please continue garnu hola safaltako Suvakamana

  • @kismatagni6441
    @kismatagni6441 Год назад +3

    OMG this is may febret show

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Год назад +14

    आहा उकुसमुकुस सिरियल आएछ कति मज्जा अब देखि रेगुरल आउनु पर्यो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷🌷🌷🕉️🕉️🕉️

  • @suryarai7787
    @suryarai7787 Год назад +5

    चटक्कै आउँछ चटक्कै माया मारेर जान्छ यति राम्राे सिरियल खैर केहि छैन म हेरि हाल्छुनि हाेइन👍️

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 Год назад +3

    धेरै मन पर्ने सिरियल हो यो ।।।नियमित ल्याउनु पार्‍यो हजुर सबै कलाकार सथिहरुमा धन्यवाद ।।।।

  • @merodiary_
    @merodiary_ Год назад +2

    धेरै पछि भये पनि हेर्न‌ पाईयो धेरै खुसि लाग्यो धेरै धन्यबाद सबै टिमलाई

  • @depakdhungana1882
    @depakdhungana1882 Год назад +5

    ल है निरन्तर आउनु पर्छ ??? कति मिस भको थियो हेर्न नपायर 👌👌👌👌🙊🙊🙊🙊

  • @ashokrai4751
    @ashokrai4751 Год назад +3

    hur hur ko ama chai saro cute

  • @sumandkl9695
    @sumandkl9695 Год назад +2

    धेरै समय पछी हेर्ने पाइयो खुसी लाग्यो।❤️❤️❤️

  • @baithakpaudel7748
    @baithakpaudel7748 Год назад +92

    लामो समय पछि हेर्न पाइयो ❤️ मजा लाग्यो अब देखि निरनन्तर हेर्न पाइयोस ❤️सम्पुर्ण टिमलाइ शुभकामना छ 🙏🙏

    • @rabinsingh2743
      @rabinsingh2743 Год назад

      धेरै समय पछि देखियाे खुसि लागेयाे अब निर्तर देखना पराेस

    • @believerseclub4513
      @believerseclub4513 Год назад +1

      ruclips.net/video/KWi98ir1j20/видео.html
      परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !!
      राणाकाल र पंचायत मेरो लागि इतिहास हो !!
      ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !!
      अब पनि मुकदर्शक नै बन्ने त ???
      अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ
      शुरुवात आफैबाट गरौ
      म चाहि शुरु गरे
      No Not Again
      #४मङ्गसिर.

    • @roshankhatri6385
      @roshankhatri6385 Год назад

      @@believerseclub4513
      .

    • @roshankhatri6385
      @roshankhatri6385 Год назад

      @@believerseclub4513
      .

    • @suvaschaudhary2874
      @suvaschaudhary2874 Год назад

      @@rabinsingh2743 ion even know what I can see you perform in my head hurts so bad I don't think
      . M.

  • @yameshlimbu
    @yameshlimbu Год назад +3

    धेरै महिना पछी हेर्न पाईयो खुशी लाग्यो ।

  • @arjunaklovely9517
    @arjunaklovely9517 Год назад +4

    ल अब आयो फेरि उकुसमुकुस यो हेर्न्को लागि मह धेरै आतुर थे आज हेर्यो बल धेरै राम्रो छ यो उकुसमुकुस यो भन्दा अझै झन राम्रो बनाउनु होला

  • @bijeshofficial1666
    @bijeshofficial1666 Год назад +5

    धेरै दिन पछी हेर्न पाईयो एकदमै राम्रो लाग्यो अब अर्को पाठ कैले हेर्न पाइने हो 🙏❤️👌

  • @bharatdhanuk4848
    @bharatdhanuk4848 Год назад +20

    my favourite comedy show धेरै धेरै शुभकामना अजै राम्रै गर्दै जानू

  • @sayontamang4935
    @sayontamang4935 Год назад +3

    Dherai paxi ukus mukus herna paiyo khusi lagyo aagami din haruma nirantarta dinu hola sampurn tim lai dherai dherai dhanybad 🙏🌹♥

  • @bhumirajrai6276
    @bhumirajrai6276 Год назад +2

    मेरो मनपर्ने सेरियल बल्लबल्ल उकुसमुकुस फेरि सुरु भएछ ?
    धन्यवाद छ यो टिमलाई 🙏 अन्त्यमा फुच्चे मुर्तिको अभिनय अति खत्रा

  • @ashishgautam2716
    @ashishgautam2716 Год назад +3

    Story ramro xa, ajhai herna pahiyous

  • @raipurna3257
    @raipurna3257 Год назад +3

    dherai pachi ukusmukus herna paiyo sarai ramailo lageu

  • @jeevangurung9051
    @jeevangurung9051 Год назад +2

    बेदना राईको अभिनय सारै मनछुदो छ।

  • @manbahadur5212
    @manbahadur5212 Год назад +10

    धेरै पछि आज फेरि हेर्न पाई धेरै राम्रो छ यो सिरियल अब जहिले पनि हेर्न मन छ

  • @naghamnag4437
    @naghamnag4437 Год назад +3

    धेरै राम्रो छ हाम्रो जस्तो देशमा अझै पनि दुई छाक के खाउ भन्ने परिवार छ।साच्चिकै हो यो अवस्था मा पनि सरकारले गरिबीको समस्या देखेन गाँस बास कपासको नागरिक मौलिक अधिकार बाट बन्चित छ।धन्यवाद यो तिमलाइ।

  • @manbhadurbalal4345
    @manbhadurbalal4345 Год назад +201

    लामो समय पछि उकुसमुकुस भाग 12हेरन पाईयो धेरै खुशी लाग्यो यो मलाई साह्रै मनपर्ने सिरियल हो।र अब आउँदा दिनहरुमा निरन्तर रुपमा हेर्न पाउने छु भन्ने आशा लिएर बसेको छु धन्यवाद।।।

    • @indramayatamang2010
      @indramayatamang2010 Год назад +5

      υ

    • @Technicalsansar24
      @Technicalsansar24 Год назад +3

      यो सबै भन्दा राम्रो सिरियल हो ।🇳🇵🇳🇵
      जुन यो नेपाली सिरयल मेरो मात्र होइन
      हामी सबै नेपालीको मनमा बसेको छ ।
      सबै हास्ने हसाउने सम्पुर्ण कलाकारहरुलाई
      अझै प्रगतिको सुभकामना व्यक्त गर्दछौं 👍👍👍
      आउँने सबै सिरियल नछुटाई हेर्ने छौँ 👍
      Techजानकारीको लागी 👏
      ruclips.net/user/Technicalsansar24
      👏👏

    • @anishraul3739
      @anishraul3739 Год назад

      @@indramayatamang2010
      l

    • @basudevbaskota8261
      @basudevbaskota8261 Год назад

      ऐले सम्म हेरेको मा सबई भन्दा मन परनी यईहो

    • @Spariyar3557
      @Spariyar3557 Год назад

      Partek hapta hernu paae raamro hunethiyo hola malai ekdam man parne serieal ho yo

  • @kashigurung8835
    @kashigurung8835 Год назад +3

    Kasto rammro sereal banda bayera narammro lagi raheko thiyo feri herna payo safaltako Subha kamana sabai teamlai,,🙏🇭🇰

  • @urmilawaiba8827
    @urmilawaiba8827 Год назад +2

    धेरै राम्रो अभिनय हजुर हरु सबै जन को कति पर्खाइ पछि बल्ल हेर्नू पायो ❤️अगामी दिनमा नि हेर्नू पाम्🙏❤️❤️❤️

  • @jeevanido992
    @jeevanido992 Год назад +7

    महिनोै पछि हेर्न पाईयो लगातार आउनु पर्योे है हुरहुरे🤣🤣🙏सारै राम्रो छ सबै टोमलाई धन्यबाद

  • @Ramailoonlinemedia331
    @Ramailoonlinemedia331 Год назад +8

    लामो समय पछि उकुस मुकुस हेर्न पाइयो निरन्तर हेर्न पाइयोस् सफलताको शुभकामना ।।

  • @chandrajaishi8033
    @chandrajaishi8033 Год назад +3

    जो राम्रो सरेल हुन्छ उ 5 महिना को येक चोटी आउँछु

  • @activetv5277
    @activetv5277 Год назад +3

    मेरो जीवनमा कति कुराहरु मेल खादो रैछ । एकदम राम्रो लाग्यो ।

  • @balaramkhanal1379
    @balaramkhanal1379 Год назад +3

    धेरै पछि आएछ निरनतर आउन पराे❤️❤️

  • @santoshtamang5096
    @santoshtamang5096 Год назад +4

    patrixa garda garda dherai paxi aayaxa vag 12 khusi lageu dherai ramro...

  • @rozanthakuri3652
    @rozanthakuri3652 Год назад +3

    लहै मेरो मन पर्ने सिरियल चालू भए छ ।

  • @somrai7857
    @somrai7857 Год назад +2

    अाउछ कि भन्यो ,,अाउछ कि भन्यो बल्ल,,,बल्ल अाउनु भएछ उकुस,,मुकुस,,सबै टिमलाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @riwazkc7769
    @riwazkc7769 Год назад +6

    Dherai paxiko parkhaima hernu paiyo khusi lagyo hajur aba harek hapta aaunu paryo hajur🙏🙏

  • @sanskaradhikari1306
    @sanskaradhikari1306 Год назад +3

    Dherai din pachi naya vaag herna paiyo yesari nai aaba nirantar vaag haru aai rakhos sarai ramro xa😊😊

  • @surajchhetri1376
    @surajchhetri1376 Год назад +2

    Hur hur dherai samaye dekhna paiyo khusi lagyo❤️❤️

  • @nabinshrestha5482
    @nabinshrestha5482 Год назад +2

    From long time coming back very very good I hope come continue

  • @premgharti8858
    @premgharti8858 Год назад +3

    Dherai ramro lakxa kin aaudain lu harek hapta leunu pareyo sabai tim lai shuvakamana xa

  • @PremSingh-eh4pz
    @PremSingh-eh4pz Год назад +3

    धेरैई मन परेयो है यो सिरेल

  • @bicharighale4571
    @bicharighale4571 Год назад +3

    यो हास्य शृङ्खला धेरै राम्रो लाग्छ किन की यसमा वास्तविक गाउँ घर र दु:ख सुखको कथा दर्साएको राम्रो लाग्दछ ।

  • @uttamanjan3930
    @uttamanjan3930 Год назад +8

    धेरै समय पर्खिदा बल्लबल्ल उकुसमुकुसको नया भाग हेर्न पाईयो खुशि लाग्यो अब प्रत्येक हप्ता निरन्तर उकुसमुकुस हेर्न पाईयोस् भनने आशामा छु ।।।

  • @Dr.jhdkaa-810
    @Dr.jhdkaa-810 Год назад +3

    रेगुलर आउनु परो होउ दाइ सारै पो राम्रो लाग्छ त होउ मलाइ

  • @ghalemobiletv3089
    @ghalemobiletv3089 Год назад +4

    ल हाई धेरै दिन पछि उकुस मुकुस हेर्न पयो धेरै खुसी लाग्यो निरन्तर हेर्न पाओस्

  • @bhimtamang8874
    @bhimtamang8874 Год назад +2

    धेरै पछि हेर्न पयो खुशी लाग्यो ❤️🙏🏾🙏🏾

  • @Khaling164
    @Khaling164 Год назад +3

    दुख लागो सधैं आउने च्यानलबाट किन आएनन् नि
    धेरै समय पछि मात्र आयो खुसी नै छु🙏🙏🙏🌺

  • @nakulkarki1channel417
    @nakulkarki1channel417 Год назад +4

    Hern hatar bhayar malait manai dekhi ukus mukus baisakeo kahele 5.30 bajla jastai bhayo nakul sir.

  • @suryalimbu11
    @suryalimbu11 Год назад +4

    अर्को apisode को पर्खाईमा छु

  • @nismarai280
    @nismarai280 Год назад +4

    Hahaaaaa mero best serial babaaal man parxa ♥️❤️♥️❤️ kaile ruhaune kaile hasaune ukus mukus sampurna pariwar ma 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mvvr8190
    @mvvr8190 Год назад +4

    अब चै रमाइलो हुने भो बधाई छ सबै टीम हजुरहरुलाई

  • @ezekielentertainmentchanne9187
    @ezekielentertainmentchanne9187 Год назад +7

    Dherai din dhekhi , waiting Gori rakhe ko theye ,Wel come back Ukush mukush😍🥰👍big fan

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад +3

    औंसि पुर्णिामा जस्तो किन ढिलो आउँछ यो सिरिएल?हप्तावारी आउनुपर्यो।

  • @ommagar5807
    @ommagar5807 Год назад +2

    हैन हुरहुर जी धेरै लामो समय पछि आयो त 12 भाग खुसी लाग्यो सबै तिम लाई बदाई छ धन्यवाद

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 Год назад +1

    धेरै पछि फेरि सुरु भएछ खुसि लाग्यो सफलता को शुभकामना

  • @padambahadur912
    @padambahadur912 Год назад +5

    राम्रो छ धेरै पछि हेर्न पाईयो।नियमित लियाउनु परो सिरियल

  • @SantoshiMgrni
    @SantoshiMgrni Год назад +6

    Dherai paxi yo 12 episode dekhna paiyo derai khusi lagyo aaba 1week ma 2 chotirakhnu hola dazu♥️♥️♥️♥️♥️♥️

  • @bimalmagar4653
    @bimalmagar4653 Год назад +2

    धेरै लामो समय पछि हेर्न पाइयो उकुस मुकुस किन यति धिलो ल्याउनु हुन्छ हप्ता मा यक चोती ल्याउने गर्नुस धेरै राम्रो छ यो सिरियल सबै जना को चाहाना नै हप्ता को यक चोती आय राम्रो हुने थियो भन्ने हो सफल्ता को सुभ काम्ना सम्पुर्ण तिम लाई धन्यवाद 🌷🌷🌷

  • @krishnathapa6947
    @krishnathapa6947 Год назад +8

    कति time waiting गरो बल बल आयो
    सारै राम्रो लाग्छ उकुसमुकुस ❤️

  • @bhagwansen2031
    @bhagwansen2031 Год назад +12

    La lamo samaye pachi herna paiyo..dherai khushi lagyo. Episod lai nirantarta dinu paryo. Dhanyabad cha sabai teamlai Germany dekhi.

  • @surajmagrati5888
    @surajmagrati5888 Год назад +3

    Aba regular hunu paryo hurhur daju

  • @budhamsharanamgachhami8150
    @budhamsharanamgachhami8150 Год назад +3

    Ohh my God एती राम्रो serial बल्ल बल्ल अर्को भाग हेर्न पाए निरन्तर आउनु पर्यो अब

  • @bimalbista4580
    @bimalbista4580 Год назад +6

    Nepali siryal madey sab vanda ramro yo cha plz continue garnus 100% nepal ko no 1 show hunxa lekher raknus 100%

  • @badallimbu5902
    @badallimbu5902 Год назад +3

    हाहाहा,,,, बाउको पद बाट राजीनामा देऊ। दामी।

  • @prakashshrestha4997
    @prakashshrestha4997 Год назад +4

    lamo samaye paxi herna paiyo khushi lagyo

  • @rambk3787
    @rambk3787 Год назад +4

    यो मेरो सबै भन्दा मन पर्न सिरिएल हो । नया भाग आएछ एक दम खुशी लाग्यो । सबै टिमलाई धन्यबाद ।

  • @mahendrashahi4274
    @mahendrashahi4274 Год назад +7

    आज धेरै समय पछि उकुसमुकुस हेर्नु पाईयो धेरै खुशी लाग्यो अबो निरन्तर हेर्नू पाउ शुभकामना छ सम्पुर्ण टिमलाई।

  • @danugaha777
    @danugaha777 Год назад +5

    Dhanyabad sabai teamlai feri new episode liyera aaunu vayekoma

  • @tulsingtamang6536
    @tulsingtamang6536 Год назад +3

    Next part ko waiting ma xu dazu hjur.

  • @dipendrasapkota-dps5796
    @dipendrasapkota-dps5796 Год назад +3

    लामो समय पछि उकुसमुकुस पाईयो धेरै खुशी लाग्यो यो मलाई साह्रै मनपर्ने सिरियल हो तेसैले प्रत्येक हप्ता हेर्न पाइयोस ...................

  • @dhaniramrai6812
    @dhaniramrai6812 Год назад +3

    बेदना राई ( मैना) ज्युको असाध्य राम्रो अभिनय लाग्छ साथै सानो बाबू र दिलिप तामाङ र होल युनिट को धेरै पछि १२ भाग हेर्न पाईयो।।सुभकामना छ उकुस मुकुस टिम लाई

  • @parkashsharmablogAlubari19984
    @parkashsharmablogAlubari19984 Год назад +4

    India bata big fan horhury

  • @yaduparshadpadel4827
    @yaduparshadpadel4827 Год назад +3

    dharai daharai ramro chha hajur harhule continues garnu hola hjr

    • @keshbista2808
      @keshbista2808 Год назад +1

      Dherai dina paxi hern payo khushi lagyo

  • @gorakmagar4684
    @gorakmagar4684 Год назад +5

    यो सिरियल हेर्न वर्ष कुर्नु पर्ने एक दम मन पर्ने सिरियल यो सिरियल निरन्तर दिनु पर्यो उकुसमुकुस टीम 🙏 सफलता को कामना 😍😍

  • @gangakarki9603
    @gangakarki9603 Год назад +2

    लामाे सयपछि बल्ल हेर्न पाइयाे 🤗🤟👌🧡सफल्ताकाे शुभकामना 🙏🙏🙏🙏

  • @royaanbabu.8826
    @royaanbabu.8826 Год назад +3

    लामो समय पछि आयो अत्याधिक खुशी र रमाइलो लाग्यो अब निरन्तर आउनु पर्‍यो।हामी आभारी छौ तपाई हरुप्रति

  • @sabitrachuhansarumagar1849
    @sabitrachuhansarumagar1849 Год назад +7

    लामो समय पछि हेर्न पाएयो खुसी लायो निरन्तर ल्याउनु पर्यो राम्रो छ।।सम्पुर्ण तिम लाइ सफलताको शुभकामना 🙏🙏❤️

  • @binodmajhi4779
    @binodmajhi4779 Год назад +5

    मन छुने कथा छ अझै राम्रो गर्दै जानुस मेरो धेरै सुभकामना❤️❤️❤️❤️❤️🙏

  • @balramchhetri8829
    @balramchhetri8829 Год назад +3

    ल उकुसमुकुस सिरियल मलाई सारै मनपर्छ धेरैपछि हेर्न पाइयो अबदेखि निरन्तर हेर्न पाइन्छ कि भन्ने आसामा छु धन्यवाद उकुसमुकुस टिमलाई

  • @khammagar5408
    @khammagar5408 Год назад +4

    १ बर्ष मा एक भाग आउँछ हप्तौं पछि हेर्न पाया पो हुने सिरियल त निकै राम्रो लाग्छ
    तर के गर्नु लामो समय कुर्नुपर्छ
    रिस उठनि

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +3

    यो serial साच्चिकै राम्रो।लाग्छ।
    गाउपरिवेश तथा अर्गानिक कमेडी शब्द झुत्राझम्रा फेसन। दर्शकले पनि औधी मन पराएको। तर किन आउनुहुन्न तपाइहरु हप्तौं ? फिल्म जस्तो बर्सको दुई चोती मात्रै आउनुहुन्छ

  • @sabighale6431
    @sabighale6431 Год назад +5

    Thanks 🙏 god.dherai wait garnu paryo yesko lagi.thanks all ukus mukus team 🙏

  • @mayalama140
    @mayalama140 Год назад +12

    लामो समय पछी दिलिप दाइ को उकुसमुकुस भाग 12 हेर्न पाइयो । 👍️👏🙏धेरै खुशी लाग्यो । 🤗

  • @Bishu640
    @Bishu640 Год назад +4

    Mero favourite ukus mukus aayo bt long time later all team lai congratulations .....aru serial hapta ma 1 choti aaerakhax ukus mukus kin ati long time poxi matrai aaux hurhur dai ati ramro serial regular garnusn

  • @bharatthapa7667
    @bharatthapa7667 Год назад +5

    लगातार ल्याउनु पर्यो यो सिरियल धेरै राम्रो छ लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो

  • @pushpayogi5257
    @pushpayogi5257 Год назад +2

    हप्ताको यक दिनमा आउनु पर्यो धेरै मन पर्ने सिरियल मेरो किना ढिलो आउछ

  • @amarpunmagar936
    @amarpunmagar936 Год назад +3

    धेरै खुसी लाग्यो धेरै दिन पछि फेरि यो सिरियल हेर्न पाउँदा । अब सधै ल्याउनु पर्यो । नेपाली सुपर स्टार भन्दा पनि हजुरको फ्यान हो हुरहुर दाइ म ।

  • @bijaylama9588
    @bijaylama9588 Год назад +3

    Dherai paxi herna paiyo khusi lagyo yestai gari nirantar herna paiyos suvakamana xa 👍👍👍🙏one of the best comedy serial…