Good Morning Sir- New Nepali Film | मह जोडी |CCWB|Hari Bansa Acharya | Madan Krishna Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 8 дек 2015
  • यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,1 тыс.

  • @sajalbhandari6659

    यो भिडियो सबै शिक्षक थिम पुगोस।

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 8 лет назад +59

    पहिले-पहिले यौटा यस्तो समय थियो,"मास्टरले कुटे पढ्छन्, बाबु-आमाले कुटे बढ्छन्" तर अहिले पढाइ र गराईमा धेरै फरक छ। टेलिफिल्म समयानुकूल बनाइदिनुहुने "मह संचार"लाई विशेष धन्यवाद छ।

  • @premkaucha6156
    @premkaucha6156 4 года назад +16

    म अभिभावक को नाताले धन्न्यबाद्!

  • @sangamGurung723

    शिक्षकशिक्षिकाहरुले हेर्नू पर्ने याथर्थ भिडियो ❤

  • @anikbomjan4078
    @anikbomjan4078 6 лет назад +4

    महाजुडीलाई जिउँदो भगवान उपनाम दिन चाहान्छु। लाखौं लाख सलाम छ।

  • @TiniyaanRAbi32
    @TiniyaanRAbi32 8 лет назад +71

    स्कुल मा विद्यार्थी हरु लाई पशु सरह को व्यवहार गर्ने जस्तै : कान बटारदिने , लठ्ठी ले हिर्काउने, कुखुरा बनाउने, कक्षा बाहिर बसाउने, र धम्क्याउने बानी भएका शिक्षक हरु लाई चेतना भया -----

  • @ravindrandtdangol5652
    @ravindrandtdangol5652 8 лет назад +36

    कुनै समय थियाे जतिबेला स्कूलमा हामीलाइ सजाय स्वरूप ट्वाइलेटमा घन्टाैं थुनिन्थेा, हातमा सिस्नु र िकला भएकाे लट्रठीले हानिन्थ्याे , त्याे पनि कक्षा १ र २ मा, जस्ले गर्दा डरले भाेसाकै भन्ने खतिरा अाएर मेराे २ बर्ष गुम्याे । जस्ले मेराे मानसिकता अाज सम्म् MFA सक्दा सम्म पनि म यसकाे शिकार छु .....अब त धेरै नै कम भाे सजाय दिने चलन ...

  • @razanzha5829
    @razanzha5829 8 лет назад +46

    मह जोडी त हो के । नेपाल को महानायक

  • @sampokharel5222
    @sampokharel5222 8 лет назад +2

    महमा पनि अब दम रहेन। मह सकियो अब खोक्रो चाका मात्र बाँकी रहेछ। संसार मान्छे बसाउन अर्को ग्रहको खोजिमा छ नेपालमा बिद्यार्थी माथि हिँसा गर्नु हुन्न भन्ने कुरा बल्ल सिकाइदै छ।

  • @rameshwormishra7227
    @rameshwormishra7227 6 лет назад

    गोकुल सर ले मलाई कुट्यो 😂😂

  • @bijaytamang7429
    @bijaytamang7429 5 лет назад +8

    मेरो त आँखा बाट आँसु नै आयो यो भिडियो हेरेर मैले पनि यस्तो सजाय पयको थिय

  • @basudev8868
    @basudev8868 6 лет назад +8

    Ati uttam ani sandesh mulak videoko lagi maha jodilai dhanyabad chha .

  • @shrgaming2400
    @shrgaming2400 5 лет назад +8

    Aestai dui char ota guru vako vaye Nepal dherai aagadi pugthyo

  • @sunitashah2685
    @sunitashah2685 5 лет назад +6

    Maha Jodi is the best Jodi 😘😘

  • @avashelectronics9120
    @avashelectronics9120 5 лет назад +31

    Heart sachikai

  • @archanaupreti4029
    @archanaupreti4029 4 года назад +5

    This is very good moral...

  • @suryapandey9840
    @suryapandey9840 8 лет назад +6

    very nice video .thanks madan ji ra haribansha ji lai

  • @aaryandhakal3480
    @aaryandhakal3480 5 лет назад +1

    supercool film ,.. theesle hamro sir harulai chetana dinxa

  • @bhupendrachand6249
    @bhupendrachand6249 8 лет назад +52

    sarai ramro lagyo murkha sir harule hernai parne bises gari thanku

  • @crownshekhar
    @crownshekhar 8 лет назад +90

    Haribansha's acting is just superb... Those humours r really osm... Kati hasnu