हेर्दा हेर्दै आखाँबाट आँशु आएको पत्तै भएन सायद परदेशी भएर होला।अहिले सम्म कै ऊत्कृष्ट प्रस्तुतीको लागी सर्जक गायक गायिका लगायत सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा धन्यवाद छ ।।विशेष धन्यवाद गौरी भट्ट बहिनी सुनील नेपाली भाई लाई ऊत्कृष्ट शब्द चयन को लागी साथै ऊज्ज्वल भविष्यको कामना।।
आहा कति मिठो तरीका ले गाउनु भयको छ ढुकु रानचरी 30 बर्स पुरानो नरेन्द्र राज रेग्मी सरको गित लाई यस गितले त्यती बेला लाखों परदेशी हरुलाई रुवायको थियो सुपर डुपर हिट गित यो गित टेपरिकाड र क्यासेट को जमानामा सुनेको थिय आज लाईव सुन्न पाईयो धन्यवाद छ सबै कलाकार हरुलाई बिशेष धन्यवाद कटक नेपाली दाई लाई बाबु छोरा संगै एकै मंचबाट डेउडा गित गाउदै हुनुहन्छ यस्तो दैव संयोग बिरलै कसैको जिवन मा हुन्छ❤❤ धुरुक्कै आंखा बाट आंसु खसेको थाहा भयन किन कि म अहिले पनि भारतको मुम्बई मा परदेशी जिवन बाताई रहेको छु र यो भिडियो सुनिरैछु यो गितले झिक्कै भावुक बनायो 😭😭😭😭😭😭😭😭😭
धेरै पुरानो डेउडा गित सुन्न पाउदा अति खुशि लाग्यो धन्यवाद कलाकार भाइ सुनिल नेपाली र बहिनी गौरी भट्ट लाइ धेरै धेरै धन्यवाद बरिस्ठ डेउडा गाएक नरेन्द्र राज रेग्मी ज्यु लाई एकदमै उत्कृष्ट लाग्यो एक दुई ठाउँमा शब्द तल माथि भएको छ तर पनि राम्रो गर्नो भएको छ धन्यवाद
धेरै राम्रो डेउडा दोहोरी तर लेखेको हेरेर भन्दा आफै शब्द सिजन गरेर गाउदा राम्रो हुन्थियो होला मोबाईलमा हेर्दै गाउदै गरे देख्दा अलि खल्लो लायो तर अडियो मात्रै सुन्दा आन्द आउछ्🎵🎶🎶🎶🎙️🎤🎧️🎵🎶
हेर्दा हेर्दै आखाँबाट आँशु आएको पत्तै भएन सायद परदेशी भएर होला।अहिले सम्म कै ऊत्कृष्ट प्रस्तुतीको लागी सर्जक गायक गायिका लगायत सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा धन्यवाद छ ।।विशेष धन्यवाद गौरी भट्ट बहिनी सुनील नेपाली भाई लाई ऊत्कृष्ट शब्द चयन को लागी साथै ऊज्ज्वल भविष्यको कामना।।
वा 2टै लाई हृदय देखि नै धन्यबाद एक छिन त सबै दुःख पीडा हराएर आनन्द आयो
आहाँ कति मिठो स्वर शब्द र हाम्रो सुन्दर सुदुर पश्चिमेलि देउडा ❤❤❤❤❤
लोकप्रिय वरिष्ठ कलाकार आदरणीय नरेन्द्र राज रेग्मी दाइप्रति सदा सम्मान 🙏नमन।
उत्कृष्ट प्रस्तुतिको लागि कलाकारद्वय प्रति हार्दिक साधुवाद ❤❤🙏🙏
धेरै राम्रो
रमाइलो 🎉
सारैराराम्रो देउडा
आहा कति मिठो तरीका ले गाउनु भयको छ ढुकु रानचरी 30 बर्स पुरानो नरेन्द्र राज रेग्मी सरको गित लाई यस गितले त्यती बेला लाखों परदेशी हरुलाई रुवायको थियो सुपर डुपर हिट गित यो गित टेपरिकाड र क्यासेट को जमानामा सुनेको थिय आज लाईव सुन्न पाईयो धन्यवाद छ सबै कलाकार हरुलाई बिशेष धन्यवाद कटक नेपाली दाई लाई बाबु छोरा संगै एकै मंचबाट डेउडा गित गाउदै हुनुहन्छ यस्तो दैव संयोग बिरलै कसैको जिवन मा हुन्छ❤❤
धुरुक्कै आंखा बाट आंसु खसेको थाहा भयन किन कि म अहिले पनि भारतको मुम्बई मा परदेशी जिवन बाताई रहेको छु र यो भिडियो सुनिरैछु यो गितले झिक्कै भावुक बनायो 😭😭😭😭😭😭😭😭😭
आहा🎉
Ahah ilove you dauda Kati ramaro ❤❤❤sabai lai badai xa aill team ❤❤❤❤
दामीछ
धेरै मिठो देउडा बधाई छ सुनिल भाइ र गौरी बहिनी लाई
Aati nai ramro aajhai aasti lok dohari ho parkhai xa hami sabailai aagami din ko subhakamana
अाहा कति राम्रो दापावलिको शुभकामना छ सबैलाई
speech less 😢😢😢
जय डेउडा❤
धेरै राम्रो आगामी दिनमा पनि यस्तै प्रस्तुति हेर्न पाउ
बझाङ का कलाकार काे थलाे एकबरै ठाउँ मा देख्न पाउँदा खुसि हुना यता हाजिरी ❤
आहा कति राम्रो डेउडा Lovely डेउडा
आहा कति मीठो सब्द ❤❤🎉🎉
धेरै पुरानो डेउडा गित सुन्न पाउदा अति खुशि लाग्यो धन्यवाद कलाकार भाइ सुनिल नेपाली र बहिनी गौरी भट्ट लाइ धेरै धेरै धन्यवाद बरिस्ठ डेउडा गाएक नरेन्द्र राज रेग्मी ज्यु लाई एकदमै उत्कृष्ट लाग्यो एक दुई ठाउँमा शब्द तल माथि भएको छ तर पनि राम्रो गर्नो भएको छ धन्यवाद
नमस्कार ❤❤ सूमधूर स्वर का धनि सूनील दाई र गौरी दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
😢😮😮😮😢😢😢😢😮❤😢🎉😢❤❤❤❤😂❤❤❤❤😂😂😂😂😂😂😂😂
Fantastic
Derai ramro xa nabujeni ramro lageo🎉🎉🎉🎉
धेरै मिठो गाउनु भएको छ
आहा कति राम्रो धेरै धेरै शुभ-कामना
अर्को पाट पनि छायो हामिलाई
Dami x
सराई मन पर्यो
Wowowow
आहा कति राम्रो !
मार्मिक यथार्थ गीत मन छुयो यो गीत ले
अति मिठाे र माैलीक प्रस्तुतीका लागी नमन तथा शुभकामना
Wow
Dami sunil
Aathi marpik deuda👌👌badhai xa sabai tem lai
अती राम्रो गीत ❤❤❤❤❤
Congratulations all
Supar❤❤❤❤
सार्है मन पर्यो,❤❤
सफलताको हार्दिक शुभकामना गौरी जी
❤❤❤
Dherai ramro
फेरि याद गरायो कस्तो राम्रो गीत
आहा मनै 😭😭😭😭छोयो😭😭😭😭😭 यति मिठो गंगीत 😭😭😭😭😭😭😭😭😭😭😭आखाबाट आसु आयो 😭😭😭😭
Mata roye❤
Daamix 🎉 congratulations 👏🎉
Best
Aaha manai xoyo ❤❤
❤❤❤
Nice
🎉
हार्दिक बधाई दाणिम चौका ढोलपैरा😂 पनि लाईफ दोहोरी मा गाईदिनु होला
मलाइ मन पर्ने देउडा🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
अब देउडा ले नेपाल खानु पर्छ❤❤❤
❤❤❤❤❤❤❤ super
Very Nice Live Dohari Deuda
Nice ❤❤❤❤
अब सबैले डेउडा भाका लाई माया गरौ
आहा 💃💃💃
Nice song
Nice deuda song
super
❤ल देउडा मन प्रने कोको हुनुहुन्छ live देउडा लाई माया गर्ने यता हाजिरी हुनु i love you sunil and gauri❤❤❤❤❤ miss you all
😍😍😍
आहा
Yakdam niko deuda tumu sabai lai dhut dhanyabad chha aauna din mi lai yasai deuda sunna hedda milosa❤❤
😂❤
अर्खो एपिसोड मा देउडा का राजा भुवन दाहाल लाई ल्यौनु परो है
सुन्दर देउडा song
दामि❤❤❤❤
Jai deuda ❤❤❤❤❤❤
Good luck
Wow nice songs
Very good
Nyc
Sadabahar song❤❤❤
All the best team...❤❤
balla balla bhetayeyo tiktok bata yutube ma
gazzabbbb
Nice song deuda lover🎉🎉
सुदुर को पहिचान सान र देउडा को जगेरना आफुनु जगेरना बचाउनु प्रछ गय गित
Derai ramro lageo yo get 🎉🎉🎉
धन्यवाद छ शबैलाई
आहा!!🙏
आहा क्यामिथो गीत❤❤❤❤
निकै मन,मुटु छाेयाे ।
very nice
Wow nice ❤❤❤❤🎉🎉🎉
धन्यवाद पुराना याद आयाे ❤❤❤
धेरै राम्रो डेउडा दोहोरी तर लेखेको हेरेर भन्दा आफै शब्द सिजन गरेर गाउदा राम्रो हुन्थियो होला मोबाईलमा हेर्दै गाउदै गरे देख्दा अलि खल्लो लायो तर अडियो मात्रै सुन्दा आन्द आउछ्🎵🎶🎶🎶🎙️🎤🎧️🎵🎶
❤❤wow 😢
Din vari diuty Tara yo git bujdin Ali Ali bujhe Pani derai sunne garxu bisesh yo Vai ani baini parti naman
यस्तै राम्रा देउडा गीतहरुलाई हेरेर हौसला दिनुपर्यो अनुरोध सबैलाई
Nice song❤
आहा कति मार्मिक दोहरी 🎉❤❤
कति मार्मिक
नहुदै मन का जसो उमेर पन गैग्यो ढुकुरान्चरी ...मार्मिक शब्द🙏🙏🌹
❤❤❤❤❤❤❤🎉🎉nice deuba song
Aaha kati ramro geet
Very nice song 👌
यिनी कलाकर्मीहरू सुनिल र गाैरी त्याे बखत जन्मियका थियनन्,कुराे 2050/51 साल तिरकाे काे हाे,बरिष्ठ कलाकार नरेन्द्र राज रेग्मी ज्यु संग धनगढी एल एन चाैकमा मेराे भेट भयाे वहाँकाे मुखारबिन्दबाट प्रश्फुटन भयकाे शब्द" म ढुकुरान्चरी तेस्राे क्यासेट निकाल्दै छु,केही सहयाेग गर्नु हाेस" मैले यसै क्यासेटका लागि " दाणिमचाैका ढाेलपैरा" गितकाे भाका दियँ," यहि क्यासेटकाे भाका आज सुन्न पाउँदा,त्यहि समयकाे सम्झना आयाे❤
Birodh gareko kalakar ko ki afno bayan gareko
Congratulations
Very nice👍👏👏❤❤❤