सुदुर पश्चिमकी टप कलाकार गौरी भट्ट इन्द्रेणीमा । सुनील नेपाली र प्रेम नेपालीसंग कडा दोहोरी ।। Gauri

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 325

  • @nischalsuvam832
    @nischalsuvam832 Год назад +15

    देउडा लाई प्राथमिक दिने एक मात्र हो त्यो हो इन्द्रेणी प्लाइट्फोम धेरै गर्भ लाग्छ धेरै धेरै धन्यवाद इन्द्रेणी ग्रुपलाइ

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Год назад +13

    एक पछि अर्को नॅया प्रतिभाका धनी कलाकारहरूको प्रस्तुति प्रशंसनीय छ।लुकेर बसेका दोहोरी गायक लाई उजागर गराई दिने इन्द्रेणी परिवार र सबै कलाकारहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।जय नेपाल।

  • @dipaksingh6941
    @dipaksingh6941 Год назад +18

    बल्ल देख्न पाईयो हाम्रो मन कि कलाकार बहिनी गौरी बहिनी लाई जय ईन्द्रेणी सफलताको सुभकामना सम्पुर्ण मा❤

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +83

    जय सुदुर पश्चिम जय डेउडा गित संङ्गित❤❤❤❤सुनिल नेपाली ईन्द्रेणी आईसकेपछी ठाडी भाका गाएन भने त मज्जा नै आउदैन 😢 किन अब सुनिल नेपाली सुदुरपशिम को अब को पुस्ताको होनहार कलाकार हो । यो आवाज कला टेकाई राख्न हामी सबैलाई आश्यक छ ।

  • @pramod1472
    @pramod1472 Год назад +4

    गित त बुझ्दिन मैले तर सोर र धुन यस्तो मन पर्छकी मलाई कता कता हराइन्छ यो गितको धुनमा

  • @bishalmahar25
    @bishalmahar25 Год назад +2

    आहा बझाङ का दुइ जना भाइ इन्द्रेणी मा देख्दा खेरि खुसि लाग्यो ❤❤❤❤❤!सबै कलाकार लाइ सम्मान छ गौरि भहिनि लाइ धेरै धेरै धन्यवाद डेउडा मात्र न भएर दोहोरि मा नि उत्तिकै खप्पिस छ❤❤❤❤ तर कृष्ण दाइ दोहोरी मा किन अन्न्त जानु हुन्छ!कृष्ण दाइ नहुदा तेस्तै खल्लो लाग्छ !झन मेरो अँखा ले नै साथ दिएन अन अँखा निको भए पछि हेर्छु 😢😢😢😢😢 जय इन्द्रेणी ,जय कृष्ण दाइ सुनिल लाइ मिठो सम्झना छ सधै इन्द्रेणी हेर्न पाउ कृष्ण दाइ लाइ नि सलम छ ❤❤❤❤

  • @rajubista3762
    @rajubista3762 Год назад +8

    वा वा सुदुर का सान ❤❤❤❤❤❤❤❤ बिसेस बिसेस धन्यवाद छ❤❤ दुईटै गायक गाई का लाई❤

    • @PrakashKumar-dy4mx
      @PrakashKumar-dy4mx Год назад

      सम्पूर्ण कलाकार हजूर हरुलाई 🙏🙏🙏🔊🎵🎵🎵🎶

  • @laxmandeuba1356
    @laxmandeuba1356 Год назад +11

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏❤❤

  • @harisaud9956
    @harisaud9956 Год назад +11

    आहा कति मीठो स्वर सुनिल भाइ अझै प्रगतिको सुभकामना ❤❤❤

  • @Dallivlogs
    @Dallivlogs Год назад +6

    आहा हाम्रो सुदुरका पहिचान डेउडा गित एकदमै राम्रो छ ❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +2

    ईन्द्रेणी हेर्नु हुने जति सवैले हात उठाऊ है, जय ईन्द्रेणी जय होस् सबैको

  • @maheshkumarkumar7014
    @maheshkumarkumar7014 Год назад +5

    सुन्दर सुदुर पश्चिमको संस्कृति को सान मान बढाई दिनु भाछ सम्पूर्ण कलाकार हरू बधाई छ।

  • @rameshbohararbelectrical7482
    @rameshbohararbelectrical7482 Год назад +2

    सुदुरको सान र पहिचान सुदुर तारा आदरणीय दाजु प्रकाश थापा र स्वरकी धनी गौरी भट्ट यो गित इन्द्रेणी मा सुन्न पाइयो । यो स्टेजमा प्रकाश थापाको भेट गरियोस र उहाको स्वरबाट पनि सुन्न पाइयोस ।सुनिल नेपाली भाइलाई बधाई छ यति मीठो इन्द्रेणीमा प्रस्तुती नयाँ प्रस्तुती पस्तुती आइरहुन शुभकामना ।।

  • @binodbist6393
    @binodbist6393 Год назад +5

    प्रेम को सोर अति मिठो छ है सम्मान सहित हृदय देखि नै धन्यवाद कलाकार हरू लाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +5

    धेरै गर्बलाग्छ सुदुर को सस्कृती म तर सबै ठाँउ को सस्कृती लाई सम्मान गर्छु सबै कलाकार लाई सम्मान गर्नु पर्छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

    • @daramrajpanday9866
      @daramrajpanday9866 Год назад

      पस्त कलाकार लाई धन्नबाद

  • @rameshmandel334
    @rameshmandel334 Год назад +3

    आहा!!
    बझाङी चेलो "सुनिल नेपाली" को स्वर सुनियो ।❣️🙏

  • @BhismarajBhatta-yx7wr
    @BhismarajBhatta-yx7wr Год назад +1

    प्रेम सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤

  • @MegaBhrt
    @MegaBhrt Год назад +9

    वरिजिनल डेउडा र कलाकार साथिहरु सधै प्रगति उन्नति को❤❤ शुभकामना जय इन्द्रेणी ❤❤जय गित संगित ❤❤❤

  • @tekbohara9365
    @tekbohara9365 Год назад +1

    अाहा कति रमाइलो अझै देउडा गायक सुदुर का चर्चित प्रकाश थापा भए अझै सुनमा सुगन्ध हुने थियाे अनि सुनिल भाइ काे पनि प्रगति हुँदै गएकाे छ अझै हुँदै जावस ॥ अनि गाैरी भट्ट दिदीलाई त केही भन्नू नै छैन उहाँ त हाम्रो सुदुर काे सान हाे 🙏🙏🙏🙏🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 Год назад +2

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Год назад +2

    सुर्खेत भेरी छ ठाडीभाका गित बाट चिन्न थालेको हो सुनिल लाई बांकी डेउडा कलाकार लाई जडै बाटी राउनछु म एक प्रखर डेऊडा मायालु हु धन्यवाद छ ईन्द्रेणी टिमलाई डेउडा लाई कहिले काही स्थान दिनु हुन्छ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
    प्रेम नेपाल सरलाई पनि बधाई छ तपाइक़ो र रेखा बैनीको सेतीका झूलुंगे पुल गित असाध्य मिठो थियो एक दिनमा २०औं पटक यो गित सुन्ने गर्थे म ❤❤

  • @RamDeuba-ju8ge
    @RamDeuba-ju8ge Год назад +2

    शुदुर पश्चिमकै शान तिनैजना देउडा कलाकार ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना।एक्कै साथ इन्द्रेणीमा देख्न पाइयो। खुसी लाग्यो।

  • @netrakathayat5064
    @netrakathayat5064 Год назад +4

    जय देउडा गित संगीत,जय होस् इन्द्रेणी परिवार को नयाँ नयाँ प्रतिभाहरुलाई आफ्नो प्रतीभा देखाउने मौका दिनु भएकोमा👏👏👏👏👏 सुदुर पश्चिम कि मीठो स्वर कि धनी गायिका गौरी भट्ट बहिनी र नव गायक भाइ सुनिल नेपाली का गित धेरै राम्रो लाग्यो अझै प्रगतिको शुभकामना 👏👏👏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 Год назад +6

    सम्मान दर्सन दर्सक तथा इन्द्रेणी टिम
    लाई । यश गीत का गायक गायकी
    मा धेरै धेरै बधाई ।जय सुदुर पश्चिम्
    निकै रमाइलो भयो ।🙏🌷❤️👍️💘

  • @bikramthapa5168
    @bikramthapa5168 Год назад +4

    देउडा सुन्ने पछि मेरो मन अर्कै हुन्छ राम्रो छ ।❤आफ्नो सर्स्कृतिक बचाउन आ-आफ्नो ठाँउ बाट लाग्नु पर्छ ।देशको परिचा❤न 🇳🇵

  • @rayanbohara1728
    @rayanbohara1728 Год назад +2

    सुनिल नेपाली को स्वर अत्यन्तै मिठो

  • @gorkhalisaelo7862
    @gorkhalisaelo7862 Год назад +3

    बधाई र अझै सफलताको शुभकामना परियार भाई लाई

  • @bhubankadal9995
    @bhubankadal9995 Год назад +6

    जय देउडा, हामरि भेषभुसा पश्चिमेलि डाेटेलि भाषा देउडा गित इन्द्रेणीमा सुन्न हेर्न पाउदा यो मन धेरै खुसि भयाको छ , धन्यवाद 👏👏👏👏👏👏👏👏👏👏👏

  • @jaibahadur6313
    @jaibahadur6313 Год назад

    कठै दैन सुनिल भाइ गौरी भट्ट बहिनी हाम्रो सुदूर पश्चिम का सान

  • @ManaTulachan
    @ManaTulachan Год назад +1

    गौरी भट्ट मान्छेनी राम्री आवाज पनि कति राम्रो हो।भगवानले उन्को भविष्य उज्ज्वल बनाई दिउन्।

  • @jhankarnepali7398
    @jhankarnepali7398 Год назад +1

    देउडा भनेपछि हुरुक्क हुने म मात्र हो कि सायद ❤❤❤अरु पनि छन है

  • @Bharat_thapa321
    @Bharat_thapa321 Год назад +1

    कठैदैन सुनिल भाईले गाायको ठाडि भाकाले साह्रै मन छोयो ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +1

    मिठाे स्वाेरकि धनि देउडा गायिका गाैरिभट्टकाे उपस्थितिले रमाईलाे भयकाेछ

  • @sandeepchand3432
    @sandeepchand3432 Год назад

    आज पु:न पिर्य मेरा सुदुरपश्चिममा का कलाकार ज्यु हरू लाई ईन्द्र णी मार्फत उहाँ हरूको मिठो स्वर सुन्न पाउँदा खुशी लाग्यो। सुनील भाई को ठाडी भाका को ठुलो फ्यान हो म।

  • @msrokaya9161
    @msrokaya9161 Год назад +1

    Wow प्रेम नेपाली भाई अति नै मीठो ठाडी भाका गाउनु भयो खास गरी आफ्नै गाउँको नाई पर्यो धेरै धेरै नै धन्यवाद ब्रो धेरैं दिन पछि नाई आफ्नै गाउँको आफ्नै मान्छे ले गीत गाउँदा चै धेरैं नाई गर्व हुन्छ ब्रो प्रेम नेपाली ब्रो साथै धेरै धेरै धन्यबाद ईन्द्रेणी टीम लाई पनि

    • @msrokaya9161
      @msrokaya9161 Год назад

      सुदूपश्चिमाञ्चल को भाका सधैं सुनु सुनु लाग्छ है हजुर है

  • @sandeshgorkhali1035
    @sandeshgorkhali1035 Год назад

    सुन्दर सुदुरपश्चिम स्वर्ग हो स्वर्ग को सान छुट्टै हुन्छ बिग फ्यान प्रेम नेपाली

  • @udayapuri1786
    @udayapuri1786 Год назад +1

    शुनिलकाे आवज जादुमय लाग्याे निकै मन छुने गित पनि ।

  • @kishor337muksan
    @kishor337muksan 3 месяца назад

    स्वर भनेकै सुनिल नेपाली कै हो कति रसिलो र मिठो छ ❤❤❤❤ मन कटक्कै छोयो आहा ❤❤

  • @Sunil_Nepali-s
    @Sunil_Nepali-s Год назад +2

    सम्पुर्ण भगवान रुपि मा नमस्कार मेरो र गौरी दिदिर प्रेम नेपाली अकल को सयुक्त प्रस्तुती कस्तो लाग्छ सानु प्रयास गरेको छु सबैले सबैले माया गरि दिनु होला ❤❤🎉🎉🙏🙏🙏 जय इन्द्रेणी

    • @D.R.Bhattrai
      @D.R.Bhattrai Год назад

      Dherai ramro mero bhai . Congratulations bhai

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 Год назад +3

    जय सुदुर पश्चिम ❣️
    जय देउडा गित❣️
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤❤

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +3

    जय सुदुर का कलाकार लाई सफल ता को शुभकामना फलोस् फुलोस् सागिती जोडी

  • @dineshnepali848
    @dineshnepali848 Год назад +6

    Congratulations🎉 ho perm Nepali

  • @Dipakkhatiwada-e1j
    @Dipakkhatiwada-e1j Год назад

    प्रेम नेपाली दाइ दोस्रो भोजराज भट्ट लागे मलाई,, सुनिल नेपाली भाइको कुरै नगरौं वाह! गौरी भट्ट बहिनीलाई शुभ आशीर्वाद!❤❤

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Год назад +1

    सुदूरपश्चिमका हुनहार कलाकार भाई सुनिल परियार र बहिनी गौरी भट्ट प्रती सम्मान छ।🎉🎈🎊❤

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    सुनिल नेपाली भाई र गाैरी भट्ट बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😢😮😅😊😂❤🎉

  • @dipaksingh6941
    @dipaksingh6941 Год назад +1

    स्वर तेसै राम्रो छ गौरी बहिनी को अब अलिक देउडा लाई नेपाली भासा मा मिलायर भने पछि बबाल चल्छौ है बहिनी सिक्नुस हाम्रो लागि भय पनि❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +4

    सुदुर पश्चिम का सबै कलाकार हरूलाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉

  • @ganeshdhakal9437
    @ganeshdhakal9437 Год назад +3

    फुर्सद नभएपनी काम सङ्सङ्गै 2पटक हेरे
    जतिहेरेपनी अझै हेरौं हेरौं सुनिरहु लाग्छ 🙏🙏🙏❤️❤️ जय सुदुरपस्चिम।

  • @krishnasawad4533
    @krishnasawad4533 Год назад

    आज देउडाका कोउलिहरु आउनु भाको रहेछ धेरै धेरै धन्यवाद

  • @baburam7743
    @baburam7743 Год назад +1

    सुनील भाईलो स्वोर भाकाले मेरो त मनथामियाँन रोए भाई कती राम्रो 🎉🎉😊

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb Год назад

    जय सुदूपश्चिमाञ्चलका जय डेउडा गित सँङ्गित ❤❤❤❤ सुनिल नेपाली इन्द्रेणि आइसकेपछि ठाडी भाका गाएन भने त मजा नै आउँदैन किन भने अबको पुस्ताको होनाहार कलाकार हाे ❤❤ अब काे यो आवाज कला टेकाई राख्न हामि सबैलाई आवस्यक छ l

  • @DineshPariyar-cj3ou
    @DineshPariyar-cj3ou 8 месяцев назад

    Yasharinai aagadi badnu mero tarapha bata congratulations and subha kamana❤❤❤

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад

    जय होस् सुदुरपश्चिम कलाकार हरु लाई साथै सारै राम्रो देउडा भाका गौरी भट्ट सुनिल नेपाली

  • @Gautambista-hh8bn
    @Gautambista-hh8bn Год назад +1

    कलाकार सेर बिष्ट लाइ पनि बोलाउनु पर्यो दाइ इन्द्रेणी मा

  • @lokendrabhatt1703
    @lokendrabhatt1703 Год назад +2

    Jai nepal
    Jai sudurpachhim
    Love from baitadi

  • @rajukhadka7390
    @rajukhadka7390 Год назад

    Sunil Napali ra prem Nepali ko Thadi Bhaka ma Dummy xa ❤❤❤ Thadi Bhaka

  • @kamalrajbam2830
    @kamalrajbam2830 Год назад

    पुरानाे सिजा सामराज्य काे देउडा सस्कृती जोगाइराख्न लागिपर्ने सम्पूर्ण कलाकारलाई हार्दिक बधाई छ ।🌹✅

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @kandelyech3243
    @kandelyech3243 Год назад

    Good evening everybody
    Nikai utkrista xa ajako prastuti
    Good luck
    Jaya indreni

  • @premprakashshahi
    @premprakashshahi Год назад

    गित गाउने कलाकार लाई उच्च सम्मान 💐🌹

  • @krishnabahdur1293
    @krishnabahdur1293 Год назад

    🎉❤बधाई छ सपै टिलाई 🇳🇵💘💘✌️✌️✌️💝

  • @arjunrasaili6562
    @arjunrasaili6562 Год назад +2

    आहा कति मिठो स्वर

  • @krishnakhatka3103
    @krishnakhatka3103 Год назад +1

    आज मलाई मजा आयो गित सुन्दा यस्तो पो हो गित

  • @pusparajbhatta6759
    @pusparajbhatta6759 Год назад

    जय इन्द्रेणी सुदुरका डेउडा भाका लाई समेटिएको मा ह्रदय देखि धन्यबाद ।

  • @shankarvlog1
    @shankarvlog1 Год назад

    देउडा गीत सुन्दा मनै सीतल ❤ बिशेष इन्द्रेणी टीमलाई धन्यवाद ❤️

  • @clovevange4432
    @clovevange4432 Год назад

    हे भगवान यक्लै पाउन मिल्ने भय मनुलाइ यउटा बाबू व नानी वर्षा गरिदेउ 🌹🌹😂😂😂😂🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @JoshiUmesh-fs2mh
    @JoshiUmesh-fs2mh 6 месяцев назад

    मलाई पनि इन्द्रेणी मा आउने धेरै धाेकाे छ ❤❤❤😢😢

  • @janakthapa9453
    @janakthapa9453 Год назад

    Congratulations Sunil bhai sudur ko muhar nai change Gari diyou lop hunlako deuda geet lai feri Naya muhar ferai diyao aru deuda kalakarharu lai ni tetikai samman x dherai bhanda dherai sunil nepali lai bad badhai x.

  • @MadanRamsing
    @MadanRamsing 10 месяцев назад

    Sunil Nepali ❤❤❤❤🎉

  • @nareshbalayar2938
    @nareshbalayar2938 Год назад

    डेउडा हाम्रो पहिचान जय डेउडा

  • @Dhanbahadarj
    @Dhanbahadarj Год назад

    धन्यवाद सुनिनेपालीधेरैसमझनना

  • @hikmatparki4510
    @hikmatparki4510 Год назад

    Aaha sudarpachim ko san sankiti bhai sunil pariyar ra gauri Bhatta lae congratulations 🎉😢🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +3

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Год назад

    WOW..Sunil Vai ra Gauri Vatt Baini ka AWAZ le Indreni hall ma XUTAI MAZZA Ayo hai XATRa Vai..!

  • @pritamregmi940
    @pritamregmi940 Год назад

    लोक कल्याणकारी काम गर्ने इन्द्रेणी को यात्रा कालान्तरसम्म रहिरहोस्🙏🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rampariyar8117
    @rampariyar8117 Год назад +3

    सारै रमाइलो❤❤

  • @milanokheda-gl4oi
    @milanokheda-gl4oi Год назад

    Dherai ramro sor sunil bhai ra gauri baini ko dherai khushi lagyo

  • @lokeshdhami1536
    @lokeshdhami1536 Год назад

    हाम्रो सुदुरको सान सुनिल भाइ

  • @ArtistOnlinetvofficial123
    @ArtistOnlinetvofficial123 Год назад

    मेराे मुटु गौरी दिदी dhok गरे🎉🎉🎉🎉🎉

  • @DilBahadur-v7r
    @DilBahadur-v7r Год назад

    धेरै धेरै धन्यवाद सुदुरपश्चिम कलाकार लाई

  • @alishabohara970
    @alishabohara970 Год назад +1

    Congratulations 👏👏

  • @lureyking11
    @lureyking11 Год назад

    आहा सुनील भाइ बहुत राम्रो

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh Год назад +1

    jay indreni

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 Год назад

    सुनील नेपाली ले डिकरा देवी का जस्थाई लय
    को ठाडी भाका बधाई छ यो भाका सुधर को सान हो यई लय बाट लामू ठाडी भाका गाई रनू

  • @bullaterazza2260
    @bullaterazza2260 Год назад

    गौरी भट्ट रेखा जोसि दिदी सुदुरकीरानी ❤❤❤❤❤

  • @domodardc2335
    @domodardc2335 Год назад

    सारै मीठो स्वोर छ सुनिल नेपालिको सुनिरहु जस्तो

  • @krishnadangi439
    @krishnadangi439 Год назад

    आहा!! सुरुवातमै कात्ती मिठास
    सबैलाइ सम्मान छ।
    विशेष गरि कृष्ण भगवाललाइ यो मौका जुराइदिनुभो

  • @PremBudha-kd7hm
    @PremBudha-kd7hm Год назад

    दोहोरी गीतमा पनि कस्ताे जम्ने थियो गौरी दिदी को सोर त ❤❤

  • @agrawalmadan9916
    @agrawalmadan9916 Год назад

    Ankha rasayo bhai gauri ji and sunil bhai ko I liked ❤❤❤❤

  • @dhurbabk88
    @dhurbabk88 Год назад

    बबाल छ दिदी गौरी प्रम दाइ लभ यु सङ

  • @ppbhattrai
    @ppbhattrai Год назад

    सुनिल जिकाे दाेहाेरी नि सुधार भ काे रहेछ।खुसि लाग्याे।

  • @premdatta2154
    @premdatta2154 Год назад

    मिठो दोहोरी र कुराकानी सबै लाई शुभकामना
    अति मिठो स्वर कि धनी गौरी भट्ट सुदुर पश्चिम

  • @narbahadur9714
    @narbahadur9714 Год назад +1

    Very good Sunil Nepali

  • @MinbahadurRawal-n4q
    @MinbahadurRawal-n4q Год назад

    बधाई छ डेउडाप्रिमि सम्पुणलाइ

  • @GaneshSingh-tt7nj
    @GaneshSingh-tt7nj Год назад

    अति सुन्दर अति राम्रा छन भाई तिम्रा गित मुटु छुदा छन

  • @durgadurga5138
    @durgadurga5138 Год назад

    जय हाे शुदुरपश्चिम जय हाे दामि छ गित

  • @AshokKumar-em3qm
    @AshokKumar-em3qm Год назад

    Best of luck bhai bajhangko sann❤❤

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 Год назад +1

    Dhannebad gooribhatta pasimkobhashama deoda shunaonubhaao

  • @BhavanSijapati-le6fj
    @BhavanSijapati-le6fj Год назад

    धन्यवाद छ बाबू सूनील नेपाली
    र गौरी भट्ट