युबा गायक कलार गलाका सुमधुर स्वर का धनि देउडा गायक जे आर भट्ट शर लाई धेरै धेरै ❤❤❤❤ धन्यवाद हामरा गाउं ठाउको संस्कृति झलकने गरि देउडा गितमै हामरा देबि देउता को नाम सहित मिलाएर गाएको फेरि पनी धेरै धेरै धन्यवाद भनन चहानछु बांसुलिग महाराज ले हामी सबै को रक्षा गरून
आहा यो गीतलाई यति लाई कमेन्ट र सेयर गर्नु कि सोचेको भन्दा नि बढी भगवान प्रति देवीदेवता प्रति आस्थावान भएका व्यक्ति र सबैजनाले परम्परागत धार्मिक स्थलको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो मनैदेखि उच्च सम्मानका साथ सम्झिन चाहन्छु आधुनिक दायाँ jr भट्ट र सम्पूर्ण टिमलाई❤❤❤❤❤
कलाकारको सम्पुर्ण टिमलाई हार्दिक बधाई।कला र संस्कृतिको माध्यमबाट स्थानीय रूपमा रहेका कला संस्कृति को पहिचान सहितको बिशेष डेउडा गीत को सफलताको शुभकामना।।
यो पाली हजुरहरुमाझ बाशुलिङ्ग झौँला मीठो देउडा गित ल्याएका छौँ।माया गरिदिनुहोला।🙏❤️🙏
Dami xa aj pargathi gardai janu jr bro ❤❤
हजुरको गीत धेरै राम्रो छ दाजु भन्नुपर्यो। म टिकटकबाट आएको हो नि।
धेरै धेरै बधाई छ JR ji अनि सबै टिम लाई
दाई धेरैं धेरैं माया अनि मिठो सम्झना ❤❤❤miss you dai
एकदमै राम्रो छ सर ❤❤❤❤❤❤
यो गीतलाई मिलियन कटायको हेर्न चाहने जति यता हाजिर हुम् त! ❤️❤️🔥🔥
आफ्नो धर्म र भगवानप्रति विश्वास राख्ने जति यता हाजिर गरौं त 🤗 जय बासुलिङ 🙏
युबा गायक कलार गलाका सुमधुर स्वर का धनि देउडा गायक जे आर भट्ट शर लाई धेरै धेरै ❤❤❤❤ धन्यवाद हामरा गाउं ठाउको संस्कृति झलकने गरि देउडा गितमै हामरा देबि देउता को नाम सहित मिलाएर गाएको फेरि पनी धेरै धेरै धन्यवाद भनन चहानछु बांसुलिग महाराज ले हामी सबै को रक्षा गरून
हमारा देश को संस्किर्ती सान जोगाउने जे आर दादा लाई सलाम छ ❤❤❤
Million कटाएर हेर्न चाहने यता हाजिर हुँ। ❤️❤️
🎉🎉🎉 बधाई छ धेरै राम्रो लाग्यो JR Bhatta ji
आहा यो गीतलाई यति लाई कमेन्ट र सेयर गर्नु कि सोचेको भन्दा नि बढी भगवान प्रति देवीदेवता प्रति आस्थावान भएका व्यक्ति र सबैजनाले परम्परागत धार्मिक स्थलको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो मनैदेखि उच्च सम्मानका साथ सम्झिन चाहन्छु आधुनिक दायाँ jr भट्ट र सम्पूर्ण टिमलाई❤❤❤❤❤
बहुत बहुत सुंदर 👍
देवभूमि उत्तराखंड (भारत) से
सुर्नया 03 बासुलिङमा बस्ने जति लाइक गरौ ❤
Ma ni
आहा एक दमै मिठो गित बधाई छ सर 🎉🎉🎉
wait .ma xu ❤❤
दामी छ।जय बुवा बाशुलिङ्ग
Ma ni wait ma xuhh ❤🎉
चैतकी वासुली वजाएई,घुटुक्क वाटुली लगाएई❤❤❤
आहा निकै राम्रो गीत मलेसियाबाट हेर्दैछु। Sir
हाम्रो सुदुरको सान जे आर भाइ सफलताको शुभकामना ❤❤
बधाई छ सम्पूर्ण टिमलाई धेरैधेरै शुभकामना मनैदेखि
जय बाशुलिङ बाबा रक्षा गर्या
❤हार्दिक बधाई भाई
म रोल्पाबाट हेर्दै छु J R सर धेरै राम्रो छ डेउडा गित
जय बाशुलिङग जय कदार थान रक्ष गरुनु जा भयेन तमर्याे बर्याेश छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Congratulasion all tim basuling maharaj le Sabai ko rakxya garun🙏🙏
बधाई छ गायक,गायिका र सर्जकलाई।स्थानीय सेरोफेरोलाई समेटेर धार्मिक आस्थाका धरोहर वासुलिङ धामको बर्णन गर्नु भएकोमा।पूर्ण सफलताको कामना ।
जय बासुलिङ्ग
बधाई छ
नमस्ते म लोक देउडा गायक तथा देउडा मेडेल भुपेन्द्र रावत आहा दामी छ जे आर दाइ लगायत भानुभक्त दाजु र भिडियो जोडिने लाई नि सफल्ताको सुभकामना❤
JR Dai❤
director bijuli sir ko big fan
धेरै राम्रो छ गीत
बधाई छ
आहा कति मीठो रमणीय गीत हार्दिक बधाई तथा शुभकामना।
निकै सुन्दर जय हो❤
आहा अति नै मिठो गीत आहा सफलता को अग्रिम शुभकामना छ सम्पुर्ण तिम लाइ❤️❤️❤️🌹🌹🌹🎉🎉🎉🎉
कलाकारको सम्पुर्ण टिमलाई हार्दिक बधाई।कला र संस्कृतिको माध्यमबाट स्थानीय रूपमा रहेका कला संस्कृति को पहिचान सहितको बिशेष डेउडा गीत को सफलताको शुभकामना।।
मिठाे लय र शब्द अनि स्वर !
मैले यो गीत सुन्दा सुन्दै 19 बाट 20k पुग्यो सबैले सेर गरौं है एकदमै मन पर्यो यो गीत ❤
लौ बधाई छ सम्पूर्ण टिमलाइ सफलताको सुभकामना भाइ❤जय बासुलिङ्ग्🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो गीत बधाई छ यो टीम लाई
राम्रो छ 🎉🎉
धेरै धेरै धन्यवाद जे आर भट्ट लगायत टिम लाई
Wow धेरै राम्रो देउडा गीत ❤❤❤❤ दामी छ
Congratulations 👏👏👏👏👏👏
शुभकामना
Aaha❤
धेरै खुशी लाग्यो भाइ❤❤❤❤
बधाई छ❤
Congratulations 🎉
बधाई छ सबै कलाकार हरु लाई ❤❤❤
यो हो नि हाम्रो सुदूर पश्चिम को सान जय बासुलिङ JR भट्ट दाई
राम्रो छ ❤❤
Congratulations ❤
Congratulations dai 👏 jr ❤❤❤
Congratulations JR bhatta new deuda song nice song
झिक्क निको गित❤❤❤
आफ्नो धर्म ससकृत प्रती मिठो गीत संचार मधयम मा ल्याइ दियेको मा धन्यबाद
आहा कति राम्रो सफलताको शुभकामना❤ दाई
Aaha.dada❤❤🎉
जय बासुलिङ्ग 💞🙏💞
सम्पूर्ण टिम लाई हिर्दय देखि धेरै धेरै धन्यवाद ♥️
❤❤❤
भट्ट जी भारत से हु आप गाने सुनने बहुत मजा आता है
शुभकामना छ।।❤🇳🇵🇳🇵🇳🇵❣️❤️🙏
दिल छोयो। 🥰🙏
नयाँ प्रस्तुति को लागि हार्दिक बधाई सब्बैलई
🎉🎉❤❤ jay jay hose basuling 🎉dham dharai niko daueda song jr lai congratulations
राम्रो छ
पुरानो शैलिमा❤❤
जै प्रभुको जय होस
Congratulations
Khub Niko xa geet super song ❤
जय बाशुलिंग 🙏🙏❤
Congratulations bhai 💐💐
धेरै राम्रो छ दाइ 🎉 सुभकामना
❤आहाँ धेरै मिठो बनेको छ गीत हार्दिक बधाई तथा सफल्ताको हार्दिक शुभ कामना छ जेर भट्ट भाई लगायत सम्पुर्ण टिम प्रति💖👌🙏
एकदमै राम्रो लाग्यो धन्यवाद सबैलाइ सम्मान 🎉🎉❤❤
ढेर राम्रो गीत
आहा सारै राम्रो ❤
आहा कति मीठो गित सफलता को शुभकामना ❤🎉🎉🎉
Congratulations all Team 🎉🎉
एक अर्को लाई सपोट गरम है पिलिज
Warm congratulations for new melodious song..
Congratulations 🎉❤
Congratulations ❤❤❤
Congratulations dai dami xa shong❤❤❤
जय जय श्री राधे कृष्णा।
जय बसुलिङ जय केदार राक्षा गरुन ❤❤
Dherai maya xw ❤ kasto ghr ko yaad aayo 😢😢
So good song for all baitadi and blessing of basuling god💚
Thanks all team jr bhatt and team🤙
Congratulations jR Bhatt
Dherai din dekhi parkhai the aaha kati ramro song🥰 🎉🎉🎉
बधाई छ सर🎉🎉🎉
सुन्दर ❤ सम्झना doteli in dubai बठे❤
Nice song 👍👍 congratulations whole team 👏
Bahut hi sundar song 👌👌👌👌👌
बधाई छ दाजु 🎉🎉❤❤❤❤
धेरै राम्राे छ अब छिट्टै एउटा भजन पनि बनाउनु होला बासुलिङ्ग देवताको नाम को🙏🙏🙏🙏🙏
Jay Basuling maharaj ❤
Ati sunder avinay 🎉❤
Congratulations 👍👍👍👍👍👍👍👍👍
Congratulations Dai 👏