किन रोक्यो सर्वोच्च अदालतले नागरिकता विधेयकको कार्यान्वयन ? छलफलका लागि दुवै पक्षलाई आउन आदेश

Поделиться
HTML-код
  • Опубликовано: 3 июн 2023
  • किन रोक्यो सर्वोच्च अदालतले नागरिकता विधेयकको कार्यान्वयन ? छलफलका लागि दुवै पक्षलाई आउन आदेश
    सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
    अघिल्लो प्रतिनिधिसभाले २-२ पटकप्रमाणीकरणकालागि पेस गरेको विधेयकपूर्वराष्ट्रपतिविद्यादेवीभण्डारीले रोकेकी थिइन्। तर नौ महिनादेखि शीतल निवासमा थन्किएको विधेयक जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरणगरिदिएपछि एकाएक राजनीति तरंगित भएको थियो ।
    प्रधानमन्त्री भारत भ्रमणमा जाने दिन बिहान मात्रै राष्ट्रपति पौडेलले नागरीकता विधेयकमा हस्ताक्षर गरेका थिए । लगत्तै सडक र सदनमा विधेयकको विरोध सुरु भएको थियो । आइतबार बसेका संघीय संसदका दुवै सदनमा प्रतिपक्षी दलले विधेयक प्रमाणीकरणको निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए । नेकपा एमाले, रास्वपा, राप्रपा लगायत दलको अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल नै रोकिएको थियो । केही राजनीतीक दल भने सडकमा उत्रिएका थिए । विरोधका बीच विधेयक कार्यान्वयनमा आउनु पूर्व नै सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको हो । न्यायाधीश मनोज शर्माको एकल इजलासले गत बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा तत्कालका लागि रोक लगाएको हो ।
    --------------------------------------------
    © Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
    ---------------------------------------------
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / kendrabindunews
    ------------------------------------------
    Contact No. : (+977) 01-5705335, 01-5705622
    ------------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 12

  • @kumarsubba3873
    @kumarsubba3873 11 месяцев назад

    Good News Nepal

  • @samirmd5211
    @samirmd5211 Год назад +2

    Nagarikta chai dinu parne ho 💗

  • @barunsharma9226
    @barunsharma9226 Год назад

    सबै ठाउमा नागरिकता नागरिकता ? हो पासपोर्ट , घर जग्गा किन्न लिन, नेपाली भएर विदेश जान नगरिकता चाहिनु ठिक हो तर जिबनको आती आबश्येक कार्य गर्न किन नागरिता चाहिने? यी जिबन क अति आबश्येक कार्य गर्न जस्तै स्कूल कलेज, पढ्न ,बैंक मा खाता खोल्न जस्ता बेसिक कार्य गर्न नागरिकता बाहेक अन्य कुनै फोटो भएको परिचय पत्र बाट हुने बेबस्था गर्नु पर्य। तेसो गर्दा जनता को यो समस्या केहि हल हुन्छ
    २ चोटी संसद बाट पास गरको बिधेयेक रास्ट्रपति ले स्वीकृत नगर्ने कार्य रास्ट्रपतिको सम्भिधन बिरोध कार्य हैन ?

  • @santasanta685
    @santasanta685 Год назад

    Aba sab janta miler desh bachaune kam garnuparxa tarai himal dekhi ek hunuparxa

  • @RupeshYadav-cb7st
    @RupeshYadav-cb7st 7 месяцев назад

    Mero aama ko xa bau ko xaen hami k grxu

  • @Prithagurung20
    @Prithagurung20 Год назад

    Bau ko nagrita vhaar pani nagrita banaun paisa dinu parne harulai thik parex bau ko nagrita xa bangsach ko nagria cha tar paeisa magx thik parex

  • @dilipgamer8145
    @dilipgamer8145 Год назад

    Good

  • @santasanta685
    @santasanta685 Год назад

    Salut

  • @santasanta685
    @santasanta685 Год назад

    Good chor deuwa parchande ram chandery sala haru lai jeal halnuparxa

    • @thedevil_99
      @thedevil_99 Год назад

      नागरिकता विद्येयक मा के छ?

  • @kumarsubba3873
    @kumarsubba3873 11 месяцев назад

    Good News Nepal