THE POET IDOL | EPI 28 | घरबार अनि माया छोडि, विदेशिनुको पीडा Part.2 | Performance Round | Pradip

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 458

  • @balkrishna_tech
    @balkrishna_tech Год назад +79

    अङ्ग्रेजी नाममा मौलिक नेपाली स्वाद ❤ 😮😮 प्रदिप रोदनको प्रतिक्रिया र कविहरूको प्रस्तुतिले हृदय प्रफुलित भयो ❤️

  • @deshdainik
    @deshdainik Год назад +56

    कविता मण्डप हो
    जहाँ विचार र हृदय पुरेत हुन्छ्न
    विम्वको सिउँदोमा भावहरु गएर बसिदिएपछी
    शब्दहरु जन्ती भएर नाचिदिन्छन्
    क्या वात 👏👏👏👏

  • @iamsunar3515
    @iamsunar3515 Год назад +53

    प्रदिप रोदन सरको आगमन र गजलले झनै आनन्द दिलायो। thank you poet idol

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Год назад +3

    प्रदीप सरले नेपाली गजल कविताको स्तर लाई सगरमाथाको चुचुरो मा पुर्याउनु भयको छ सलाम छ।

  • @Jassu562
    @Jassu562 Год назад +21

    आहा गगन जिको प्रस्तुति कति धेरै मर्म बोकेको , सरल , मार्मिक ,ओजिलो , मर्मस्पर्शी 👌🙏शुभकामना गगन जि 👏

  • @manabrpt8848
    @manabrpt8848 Год назад +5

    आज सम्म को जति कविता सुने हेरे सबै राम्रो छ र थियोे,
    तर मन थाम्नै नसकिने गरि भत्कानो फुटाउने अति मर्म स्पर्शी कविता पाए गगन जि को ।
    कविता जति अघि बध्दै थियोे मेरो मन कविता संगै भत्त्कानिदै थियोे ।
    र मलाई लाग्दै थ्यो कि आज स्वयम् गगन जि सम्हालिन सकिन्छ या सकिन्न भन्ने प्रश्न मन्को कुना बाट गरि रहेको थ्यो ।
    अनंत मा गगन जि मा जे भयो त्यो कविता को अति गम्भीर भाव थियो र माग थियो ।
    जे होस गगन जि, सान्चै कविता मार्मिक, यथार्थ अनि भावै भाव ले भरिएको थ्यो ।
    हजुरलाइ हार्दिक नमन अनि सफलताको सुभकामना छ 🙏🇳🇵💞

  • @Khumolibirahi
    @Khumolibirahi Год назад +33

    आज Poet Idol मा प्रदिप रोदन दाजुलाई देख्दा निकै खुसि लागेको छ ।

  • @diwantamang3678
    @diwantamang3678 Год назад +38

    आँखा बाट आँसु आएको थाहै भएन,गगन बधाई छ तपाईंलाई,अगाडि बढेर जानु

  • @pradiprodan
    @pradiprodan Год назад +25

    अमन गुरु आभार यहाँलाई सम्झिनुभएकोमा❤ आभार सम्पुर्ण आत्मीयहरुमा❤❤ लभ्यु अल

  • @sanju_gurung278
    @sanju_gurung278 Год назад +17

    हैट,, गगन जि को कविता ले साँच्चिकै रुवायो। अत्यन्तै उत्कृष्ट यथार्थ परक लाग्यो उहाँको कविता आगामी दिनमा पनि यस्तै सुन्न पाउँ। धन्यवाद !❤❤

  • @rosanacharya7824
    @rosanacharya7824 Год назад +17

    सुनौलो बिहानी उम्केसी मैले समयको महत्त्व बुझे ।
    उनी मदेखी टाढा भएसी उसको महिमा बुझे 😊
    खाडीमा पसिना बगाएसी मैले पढाईको महत्त्व बुझे
    मेरो खुसिको लागि आहोरात्र खट्ने मेरा माता पिताको सहादत पछी उनको महिमा बुझे
    🙏🙏🙏🙏

  • @bdsvlog1135
    @bdsvlog1135 Год назад +38

    गगन दाइको कबिता हेरेर भाउजू कति रुनुभयो होला !!!😭😭😭

  • @ashiskhapangeemagar368
    @ashiskhapangeemagar368 Год назад +10

    गगन दाई कति बेला आँसु खस्यो पत्तो भएन मेरो दाई तपाइको कविता ले मन सम्हालन सकिन 😢😢
    मैले आँसु रोक्नै सकिन धेरै धेरै धन्यवाद दाजै 🙏😥😭

  • @BrightFuture-h7c
    @BrightFuture-h7c Год назад +11

    प्रदीप रोदन जि नेपाली गजलको तारा🌟⭐️🌟⭐️🌟 हो ।

  • @शिव-स2झ
    @शिव-स2झ Год назад +11

    गगन ब्रो ले पनि फेरि आँसु भराइदिए यार आखामा।।अनुप र गगन ब्रो स्यालुट 🙏🙏🙏

  • @riyarana8123
    @riyarana8123 Год назад +27

    आह! खुशी को खबर ! प्रदिप रोदन सर को हरेक मुक्तक, गजल हरु को प्रसम्सा गर्ने सब्द कोष मा शब्द छैन मेरो हार्दिक हार्दिक बधाइ सर🙏🙏

    • @rebirtheinstein225
      @rebirtheinstein225 Год назад

      Yaaa only rodan sir Tori jaj haru 😁😁

    • @BadalOli-bg5vk
      @BadalOli-bg5vk 10 месяцев назад

      ​@@rebirtheinstein225king of gajal Pradip Rodhan

  • @ramdeuba9677
    @ramdeuba9677 Год назад +1

    आहा ,आज The poet idol मा गजलकार प्रदिप रोदन❤गुरुलाई देख्न पाउँदा खुसी लाग्यो।।

  • @bhadurnepali6850
    @bhadurnepali6850 Год назад +3

    प्रदीप रोदन लाइ सलाम छ यतिका गजल सुन्न पाइन्छ बेला बेलामा

  • @manitasunuwar5115
    @manitasunuwar5115 Год назад

    गगन लिम्बु दाजु को कबिताले यतिरुवायोकि कुरै नगरुम ती कविताको शब्द ले कसको मन नरुला सबैलाई परेकोपिर मर्का मा समिटियकोछ अबका दिन हरु मा अगाडि बडदैजानुहोला यसरिनै गगन दाजु

  • @kamantamang4704
    @kamantamang4704 Год назад

    गगन लिम्बूको कविताले रुवायो मनहरुलाई । वा वा वा अनि अनुप न्यौपाने शब्द प्रहार । वाउ ......क्या बात छ ।

  • @shiwanimagar3466
    @shiwanimagar3466 Год назад +2

    गगन दाइ ले रुवाउनु भयो म पनि ३ बर्ष को नानी छोडेर बिदेश मा बस्दै छु अब छिट्टै नेपाल सरकार ले सबै नेपाली लाई नेपाल मै बस्ने वातावरण बनाईदियोस।

  • @rajukshetri2995
    @rajukshetri2995 Год назад

    कविता र कविहरु को झुण्ड मा कमेन्ट गर्ने त कुनै वाक्य नै छैन, तेसमा पनि आजको प्रस्तुती ..........क्या बात

  • @homprasaddhital-yo1tl
    @homprasaddhital-yo1tl Год назад

    कवि र कविताको जीवन दिने काम स्मारिकाले गरेको छ। पुरा कार्यक्रम भरि नै स्मारिका र उसको आबाज सुन्ने लत बसेको छ । अनि नयाँ दिब्य देब चिटिक्क

  • @harisubedi6415
    @harisubedi6415 Год назад

    प्रदिप राेदन सरकाे गजल एकदमै मन पर्छ,राेदन आगामी दिनमा अझै राम्रा गजल सुन्न पाईयाेस

  • @ShyamSapkota-vx3zs
    @ShyamSapkota-vx3zs Год назад

    सर्बप्रथम यो कविता प्रतियोगिता सन्चालन गर्ने र यो कार्यक्रम सुरु गरेर अहिले को युवा पुस्ता लाई पनि हाम्रो कला सस्कार सस्कृती हरु गित गजल कविता साहित्य रङ्गमन्च कमेडि हामिहरु ले विभिन्न समय मा प्रयोग गरिने गाजाबाजा रितिरिवाज चाडबाड हरु को संरक्षण गर्ने जिम्मा पनि हामी हरु को हो हाम्रो देश का विभिन्न ठाउँ मा भयका सम्पुर्ण स्रrटा हरु प्रती नमन

  • @omstha
    @omstha Год назад +3

    कविहरूलाई प्रदिप रोदनको सुन्दर कमेण्डको लागि धन्यवाद ।

  • @rabinrajpandeya952
    @rabinrajpandeya952 Год назад +10

    Finally, The Poet Idol invited Lyrical Poet- Pradip Rodan- which has been the most significant part of this show and long been waited for it.

  • @milansaromprakash1850
    @milansaromprakash1850 Год назад +10

    गजलकार pardip दाइले गर्दा खुब मज्जा आयो ❤

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 Год назад +4

    Aakha ma aasu thamna sakiyana man ko vitri kuna kuna ma samma xoyo jitko suvakamana anup best wishes ❤❤❤❤love it

  • @janukaranamagar6071
    @janukaranamagar6071 Год назад +1

    कबिताको शब्द र्सङीत अनि स्म्रीक फुयल्को स्वरले यो अश्रु दर्बीत हुन्छ फुयल बैनीलाइ बधाई छ ।

  • @krishnabahaduruparkoti711
    @krishnabahaduruparkoti711 Год назад +2

    प्रदिप सर धेरै नै खुसि लाग्यो पिठ्युँमा घाउ ......

  • @harshasaud2912
    @harshasaud2912 Год назад +2

    प्रदिप रोदन को उपस्थिति ले poet idol धन्य भएको छ

  • @Reshamsunuwar
    @Reshamsunuwar Год назад +4

    कविताहरु गज्जब लागे । प्रदिप रोदनका गजलका शेर त झन बवाल लागे ।

  • @baishsunar6799
    @baishsunar6799 Год назад +2

    आहा कति मिठो गजल सुनाउनु भयो प्रदिप सर ज्युले साथै सम्पुर्ण कवि ज्युहरुको कविता उतिकै उत्कृष्ट छ द पोएट अाईडल लगाए सम्पुर्ण कवि ज्यु हरुलाइ बधाई तथा शुभकामना ।🙏🙏🙏🙏

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 Год назад +14

    गगन लिम्बुले आँखा बाट कतीखेर आँसु झारी दिनु भयेछ । ❤

  • @eleanor63
    @eleanor63 Год назад +7

    Smarika phuyal iz ❤️😘🍀
    Poet Idol 1st season vayera ni yo level samma pugeko xa can't believe ❤️❤️

  • @aeejinthapamagar3846
    @aeejinthapamagar3846 Год назад

    आफ्ना हरु नै रैछन् आमा बाटो छेक्ने2।नदीलाई छेक्न नदी कै डुङ्गा हरु ले बाद लाय का छन्।क्या शब्द👍👍👍👏👏👏👏👏

  • @chiranrajbansi6587
    @chiranrajbansi6587 Год назад +6

    I can’t express more how this show has profoundly raise the standard of Nepali shows!! Never thought the horizons would be this high.
    I am deeply moved with every performance and the every element within - music, RJ, concept. Simply out of this world.
    With no doubt very thoughtful and thought through, Shout out to director too.
    With much respect…

  • @prempratel1218
    @prempratel1218 Год назад +6

    गलजकार प्रदीप रोदन को उपस्थितिले यश episode निकै राम्रो सफल भएको महसुस गरे❤❤

  • @maunata8669
    @maunata8669 Год назад +3

    Aaja ko guest lai 10000 top ko salami... wow kya gajal kya kavita...

  • @laghutamang9682
    @laghutamang9682 Год назад

    जति सुनेपनि उतिसुनिरहु लाग्ने प्रदिप रोदनको गजल वाह

  • @khemgautam9730
    @khemgautam9730 Год назад

    यो भाग पनि निक्कै रमाइलो लाग्यो सबै बाध्य बादको मिठो धुन अनि सबै प्रतिस्पर्धी को मिठो कविता सुन्ने मौका मिल्यो बधाई सम्पूर्ण लाई

  • @krishnaalemagar68
    @krishnaalemagar68 Год назад +1

    सभ्य भब्य सरल संग्राहलय The poet idol जस्तै हाम्रो गरिमामय देश नेपालको असभ्य नेताहरू उनिहरुको दास कार्यकर्ताहरुलाइ The poet idol झै सभ्य र भब्य संग्राहलयमा कविता बनेर आउने नयाँ पिढिहरुका लागि निश्चल पबित्र बिम्ब शब्दमा परिवर्तन भै लेखियोस जय होस नेपाल सदा The poet idol 🙏🇳🇵

  • @BhujaLalpoudel
    @BhujaLalpoudel Год назад +3

    प्रदिप रोदनलाई देख्दा यो पुरै सो उनकै गजल सुनौ झै लाग्छ?प्रतियोगी का कबिता त अरु एपिसोड्मा पनि त सुनिन्थ्यो 🙏🙏

  • @premsagar4937
    @premsagar4937 Год назад +15

    अर्को एपिसोडमा नबराज पराजुली गुरु लाई देख्न मन छ।😊❣️🤟

  • @dipendrapokharel8776
    @dipendrapokharel8776 Год назад +1

    गजल,कबिता,साहित्य मानिसले खुशी!र आँसु लाई जोडेर आत्मा बेदान्त लाई शब्द शब्द मार्फत पस्किने हो ।

  • @pawanveg3653
    @pawanveg3653 Год назад

    आज​को भाग ब​बालै राम्रो लाग्यो। विशिष्ठ निर्णाय​क ल​गाएत स​बै निर्णाय​कह​रुको राम्रो टिप्प​णिले माहोल​नै उर्जावान ब​नायो। य​स​रिनै चेत​ भ​एका स​चेत​ कवि वा सायित्य​कारुलाइ पाहुनाको रुप​मा हेर्न​ र​ सुन्न​ पाइयोस।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Год назад +3

    pradip rodan, स्मारिका फुयाल, अनुप AK bob ❤❤

  • @binodsapkota7903
    @binodsapkota7903 Год назад

    अहिलेसम्म हेरेको थिइन जब प्रदिप दाइ आउनु भयो हिजो सङ्घर्ष को बेला मा सङै बिताएका दिन हरु को याद आयो आज हरु को यो गरिमामय मन्च मा देख्न पाउदा पुराना याद पुनर्ताजगि बनेर आयो । अर्को पटक जज को रुपमा देख्न पाउ । कार्यक्रम धेरै राम्रो रहेछ । पहिलाको पनि अब सबै हेर्ने छु । सबै प्रतियोगी हरु लाइ हार्दिक शुभकामना ❤❤❤❤

  • @zunujunu7430
    @zunujunu7430 Год назад +3

    प्रदिप सर बिग फ्यान❤❤❤❤❤❤❤😊😊😊😊

  • @adhikaribikram6453
    @adhikaribikram6453 Год назад +4

    जर्ज प्रदिप रोधन हुनु पर्छ अब अर्को season मा❤

  • @ANGRYBIRD-8
    @ANGRYBIRD-8 Год назад +5

    Gagan ! You are the Man! Love your poet and your presentation is amazing !!!

  • @SilentPoet74
    @SilentPoet74 Год назад +3

    भन्ने हो भने खास मा म गुरु गजलकार प्रदीप रोदन अनि उहाँका गजल सुन्न अनि हेर्न मात्र आज यहाँ आएको।😍❤😊

  • @keshavpoudel5814
    @keshavpoudel5814 Год назад

    Pradip Rodan sir aaka le aaja ko mahol sun ma sundanda xaheko.thulo fan ma Pradip sir ko wow sir wow tapai lai salute x

  • @djshrestha3511
    @djshrestha3511 Год назад

    के सुन्नु कविता कविताले मन छोएन भने प्रदीप रोदनको कविता सुन्ने एक चोटि पनि रोएन भने मेरो मन छोयो प्रदीप को गजल र कबिता सुनेर ।

  • @Nullpirate
    @Nullpirate Месяц назад

    सम्पूर्ण कवि हरुप्रति उच्च सम्मान🙏

  • @BinodDanuwar1
    @BinodDanuwar1 Год назад +2

    aaha Pradeep daju khusi lagyo dekhera , sampurna lai hardik shuvakamana

  • @aakashbasnet1002
    @aakashbasnet1002 Год назад +5

    Wow such a great personality Pradip sir ❤ and whole episode was awesome ❤

  • @rohitbhandari1988
    @rohitbhandari1988 Год назад

    क्या शालीन क्या भद्र टिप्पणी गर्नु भयो अनि तेस्तै गजल र कविता वाचन वाह! प्रदिप रोदन दिल जित्नु भयो तपाईंले ।।

  • @SilentPoet74
    @SilentPoet74 Год назад +2

    😍 क कसको के के मन पर्यो, कुन कुन शब्द ले हृदय छोयो कैले भनी सक्नु अब त्यसैले सब्बै मन पर्यो 😊

  • @sushilthapamagar8975
    @sushilthapamagar8975 Год назад +2

    कबिहरुको माझ आज गजलको दुनियाँको बादसाह साहित्यकार गजलकार प्रदिप रोदन ज्यु आउँदै हुनुहुँदोरैछ मलाई त एकदम खुसी लाग्यो 🤗🤗 त्यसै त यो प्रोग्राम नछुटाउने मान्छे झन आजत अचाक्ली खुसी भईकन हेर्ने हो । ❤😊😊🙏

  • @nothingspecial7753
    @nothingspecial7753 Год назад +2

    AJ Bob को यो एपिसोड बबालै दामि लाग्यो 😍 प्रदिप रोदन लाई देख्दा खुसि लाग्यो ❤❤

  • @bhadurnepali6850
    @bhadurnepali6850 Год назад +2

    गगन जि म धेरै रोए आज तपाईंको सब्द शब्दमा

  • @thirbahadurtamang4283
    @thirbahadurtamang4283 Год назад

    अहिले सम्म रियालिटि सो मा जति देखियो सुनियो host हरुको बोल्ने शैली तर सुन्दर मीठो सर्बोत्कृष्ट दिव्य देव

  • @kishoraryal277
    @kishoraryal277 Год назад

    प्रदीप रोदन को प्रस्तुती सुनेर मन अघाएन

  • @oldsoulmusik4677
    @oldsoulmusik4677 Год назад +10

    milson rai you are the gem.i see winner already

  • @bhupendrakhadka8339
    @bhupendrakhadka8339 Год назад

    प्रदिप रोदन को कबिता ले आङ नै सिरिङ्ग बनाउछ। जति सुनेर नि अघाउदिन

  • @dipankarshakya5079
    @dipankarshakya5079 Год назад +5

    The best among the best episodes.
    Pradip Rodan is simply amazing………
    Gaganji you couldn’t let me stop 😢
    Best of luck

  • @sumanthapa4037
    @sumanthapa4037 Год назад

    हजुरहरुको कबिता सुनेपछि आफैमा हराउन पुग्छु । बिदेशी भुमीमा दिनभरको थकाई र रातभरको अनिदो रात लाई पनी सजीलै भुल्न सक्छु । क्या आनन्द आउछ यार कबिहरुको कबिता सुन्दा कहिलेकाहि जीवनको पिडाबाट हराउन पुग्छु ।

  • @nbsunuwar5383
    @nbsunuwar5383 Год назад +6

    Love to watch The Poet Idol. Best of luck Milsan Rai.

  • @Amvecanursery
    @Amvecanursery Год назад +3

    Anup Neupane ra Gagan ji ko kabitale aakha bata ashu jhardiyo aja,Watching out from Dubai💞💞💞💞

  • @maheshrasaili1663
    @maheshrasaili1663 Год назад +1

    घरबार अनि माया छाडेर परदेशीनुकाे कथा..💞

  • @harikhatri1884
    @harikhatri1884 Год назад

    आउँदो हप्ता नाजिर हुसेन लाई पनि अतिथि को रूप मा ल्याउनु होला । नाजिर हुसेन दाई को कविता पनि सुन्ने मन छ ❤️❤️

  • @NischalNiras
    @NischalNiras Год назад +2

    प्रदीप रोदन दाई को गजल सुन्न आइपुग्यो आज यहां पनि 🙏🙏

  • @emronlimbo1293
    @emronlimbo1293 Год назад +6

    GAGAN LIMBU ALWAYS BEST OF THE BEST❤🙏👏👏👏👏
    Thank you the poet idol🙏

  • @chakraMilan-nx6cj
    @chakraMilan-nx6cj Год назад +1

    प्रदीप दाइलाई यहाँ देख्न पाउँदा निकै खुशी लाग्यो्

  • @omthapa1962
    @omthapa1962 Год назад

    के शब्द ले तारिफ गर्ने सर। सधै हजुरको फ्यान ❤❤❤❤

  • @babitaghimire8302
    @babitaghimire8302 Год назад +13

    Beautiful poem Gagan jee❤

  • @barunsharma8247
    @barunsharma8247 Год назад +2

    It is one of the inspiring shown for one of us but I was waiting for the show where the musicians were introduced and connected to the overall audience. Salute to this show. Never the less and should be continuously organized as a legend’s ones. Salute and more than hats off.

  • @santalimbu5832
    @santalimbu5832 Год назад +1

    दिभ्यदेभ ब्रो को आवजमा दम छ।

  • @manojbudhathoki1
    @manojbudhathoki1 Год назад +4

    प्रदिप रोदन dai नमन ❤️🙏🇳🇵

  • @ranamaskey274
    @ranamaskey274 Год назад +2

    गगन जि को कबिताले मन मात्रै होइन मुटु नै चुडाइदियो

  • @premrijal8696
    @premrijal8696 Год назад +3

    म यही episode को पर्खाइ मा थिएँ
    प्रदिप रोदन ❤😊

  • @riyonsridaas9597
    @riyonsridaas9597 Год назад

    जय श्रीमन्नारायण🙏
    नेपाली साहित्य त्यसमा पनि विशेष रुपले कविता बिधाकोलागि यो कार्यक्रमले दिएको आफ्नो योगदान अदभूत अनि गर्ब गर्न लाएक छ।🙏

  • @mailavlogs
    @mailavlogs Год назад

    Thank you sampurna poet team tollilai यो platform denu vayakoma hamra kabi harulai.

  • @bharatlimbu9829
    @bharatlimbu9829 Год назад

    "बिछिप्त किंवदन्ती बाँच्छ मेराे बाजेसँग ओेछ्यानभरी" मेलसन राईकाे जीवन यहिँ उदाङ्गिएकाे छ।पछिल्ला चरण निखारता वेतालले तपाईंको पछि हुर्रे लाउँदैछ। सम्हालेर बढ्नाेस्।शुभकामना।❤❤

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Год назад +2

    *मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,*
    *कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।*
    *अफ्ट्यारोमा कसैले साथ दिँदैन महोदय*
    *छाता ओढ्नेलाई पनि बाछिटाले रुजाएको छ।*
    *मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,*
    *कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।*
    👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻वा वा वा वा👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @kalimanu1026
    @kalimanu1026 Год назад

    My fav program..... Poet idol ND Herne Katha........ Yo man ta Mero Nepali ho.... Nepali pan nai man parauxa..... Bisudddaaa program ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @dkllotus111
    @dkllotus111 Год назад +3

    प्रदीप रोदन राम्रो गजलकार!!! उहाँलाई देख्दा खुसी लाग्यो ❤❤❤

  • @nirajandhakal2757
    @nirajandhakal2757 Год назад +4

    I can listen Pradip rodan hours and hours ❤❤❤

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 Год назад +1

    साह्रै मज्जा आयो pradip दा❤❤❤

  • @khelsanchar8037
    @khelsanchar8037 Год назад

    म प्रदिप दाईको गजल सुन्न मात्रै यहाँ पसे यस्को मतलब अरु सुन्न लायक छैनन् भनेको होईन ब्यस्ताताले यसो गरेको हु❤

  • @laxmanpandey4873
    @laxmanpandey4873 Год назад

    अब गेस्टमा कवि मनमैजु,नवराज जिलाइ देख्न मन छ

  • @atengabu7048
    @atengabu7048 Год назад

    दिन हुन्थ्यो काललाई पनि घुष, वाह! देश चलाउने सरकार र कर्मचारीको हातको साँचो यही हो 👏👏👏🙏

  • @DevilJoshi-of7vm
    @DevilJoshi-of7vm Год назад

    प्रदिप रोदन दाइ को गजल ले आगो बाल्यो यस्तै एक गजल muktak idol vayani ramro hunthiyo

  • @A_show_K
    @A_show_K Год назад +1

    आज प्रदीप रोदन दाई आउनु भएको ले हेर्न आएको। मन प्रफुल्लित भयो।
    तर खास गरी सुरक्षा पन्त जी किन हास्नु भयो बुझ्न सकिन ती संवेदनशील शब्द मा🙃

  • @madan_thapa_chhetri_53
    @madan_thapa_chhetri_53 Год назад +10

    AJ BOB your poem is really fantastic, love to listen more, you deserved more

  • @sagarserma5081
    @sagarserma5081 Год назад +8

    gagan is always best poetry ❤❤ vote for gagan

  • @suzatarai2453
    @suzatarai2453 Год назад

    Aha kati ramro karyakram kati ramro prastuti Badhai cha sampurna The Poet Idol teamlai

  • @Ruchika-ks1tn
    @Ruchika-ks1tn Год назад +4

    Pradip Rodan Pradip Rodan ❤️❤️