कविता बुझ्न साहित्यिक मन, बौद्धिकता चाहिन्छ । वास्तवमा कविता दमदार र चोटिला छन् । बौद्धिक जमातहरुले चासो राख्ने विधा हो कविता । कवि मनहरुलाई मेरो नमन ।
मेरो सपना को मन्च हो The poet idol...आफ्ना यी हातहरुले त्यो मन्च लाई अभिन्न्दन गर्दै शब्दहरु ले ती भित्ता गुन्जाउन पक्कै आउनेछु....the poet idol जुगौ जुग चलिरहोस।।।❤❤
आजको कवितामा पल्ल्बिबको कतिता सुन्दा अँखा बाट आँसु नै झरेयो मेरो हामी भुमिमा जतै रहे पनि हामी सबै नेपाली हौ मात्र नेपाल सरकार नालायक भएर मात्र हो नत्र सबै एकै हौं
धन्न नवराज पराजुली र रुपेश श्रेष्ठ आएछन् र कविता सुन्न पाइयो। बाँकी कविहरु त आउट भैसकेछन् poet idol बाट । लाज लाग्यो भोट किन्न सक्ने मात्र बाँकी देखेर।
आफ्नो देश भनेको आफ्नै देश हो त्यसलाई कुनै सिमानाले केही फरक पर्दैन जाहाँ जाहाँ रहेपनी आफ्नो देश दुखेको बेला सबै नेपालिको मुटु दुखेको हुन्छ । पल्ल्बित ज्युको कबिता अति मन पर्यो । धन्यवाद हजुरलाई यति मिठो कबिता पस्कनु भयो ।
युबराज घिमिरे जि तपाईले भनेको आफ्नो भासा,सस्कृती,सस्कार जोगाउनु पहिलो भुमिका आफैको हो भन्नुभो तर मेरो यो विचारमा असहमती छ किनकी त्यो जिम्मेवारी प्रथमतः राज्य वा सरकार को हो हुन्छ ।।
तालु खुइलिने हरेक मान्छे हरेक भलाद्मी लाग्छ अझ तालु खुइलिदै गरेको मनको कवि नवराज अझ धेरै बिशिस्ट लाग्छ।किन हो किन उहाका रोमान्सवाला कबिताले नि रुवाउछ जस्तै लाग्छ।
म एक्लै एक्लो छैन म जस्तै अर्को एक्लै छ। दुइटा एक्लो संगै हुनुको मजा पनि त बेग्लै छ। मेरो कहानी लेख्ने पनि एक्लै बसेर लेख्दै छ। मलाइ कसैले देखोस नदेखोस देख्नु पर्नेले देख्दैछ। नवराज पराजुली सर हजुरको कविता अनि वाचन गर्ने शैली घरी आनन्द आउँछ घरी झस्काउछ प्रतेक हरफ सकिदा अनायास ''वा''निस्किन्छ के लेखु के भनु कुनै शब्द नै छैन बस ''वा''🙏🙏
Hats off to the dare of Aman Pratap Adhikari to launch a show designed and executed not based on any franchise. It requires a lot of guts and courage to do so. May the best wins and Of course we want Season 2 :)
मैले त आज मुनु लाई धेरै मिस गरिरहेको छु ।😍😍😍 मलाइ मुनु को कबिता सारै मन पर्छ । तिमि गुरास लियर आउ म अर्को जुनि । यो लाइन अझ पनि मन मुटु मा बेला बेला मा झस्काइ रहन्छ । गुरास देख्दा भनौ या गुरास को नाम लिदा मुनु को झझल्को आउँछ । 😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️
Aman sir, the way you celebrated the power of spoken word was truly inspiring and huge respect to all talent here. Sir, you have such a commanding presence on stage and it's clear that you were born to create innovation.
तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो . उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो . उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा स्वर अलग भएनी , भाव त आखिर एउटै थियो . उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो . धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो . तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो . उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो . उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा स्वर अलग भएनी , भाव त आखिर एउटै थियो . उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो . धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो . तारा अलग भएनी , जुन त आखिर एउटै थियो जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞
पोयट आईडको यो मञ्च मा सबै कविताहरु 1सय एक छन तर आज म सिक्किम चेली निलम गुरुङलाई भोट गर्छु जसको कविताले नेपाल आमाको खुलेर तारिफ गर्यो त्यसैले मेरो मछ छोयो सफलताको कामना तपाईको कलम निरन्तर चलिरहोस
सर्ब प्रथम त यो कार्यक्रम सन्ञ्चालन को लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । सम्पुर्ण टिम मेम्बर लाई, साथै मन छुने कबिता द्वारा हजुर हरुको हृदय स्पर्श सब्द हरुले हरेक दु:खद क्षण तनाब लगायत अनेक बितृषणा लाई परास्त बनाउछ ।र मन मा एक प्रकार को आनन्द प्रदान गर्दछ। यति भन्दै नबराज पराजुली साथै नेलशन भाइ लगायत सम्पुर्ण टिम लाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै यो कार्यक्रम हेरि आनन्द लिनु हुने सम्पुर्ण मा पनि धन्यवाद दिन चाहन्छु।👍️👍️❤️❤️❤️
anti depression medicine khane haru le nabraj sir ko yeo poem sunda hunx therapy ko kam garxa jasto lagyeo hats of Nabraj sir malie masga chinjan garyedeko ma 😊❤
सबैमा नमन!! कीन सुदुरले झुन्छ, न जन्मेको हुँ न कुनै केही तर कर्म गर्दा धेरै साथीहरु छन र पृय छन र प्रकृती मनोमोहक लाग्छ, केही भाषा बुझ्छ, ज्यादै होनाहार चेली बाहिरीय पछी अप्ठ्यारो लाग्यो झन मनु त फाईनल सम्म देख्न पाइएला भन्ने आस अब न्याथममा सिमीत भयो। जय होस
मेल्सन राईलाई प्लिज भाेट गर्न अनुराेध छ।किनकी उहाँ नै the poet idol काे हरेक दृष्टिकोणले दाबेदार हाे,त्यसैले भाेट फर मेल्सन राई।भाेटकाे कारण उहाँ अन्यायमा निश्चितै पर्नुहुनेछैन।
The Poet Pallawib ko kavita sunera, laptop ko screen agari basera hriday dekhi taali mardaixhu. Ani sabai gyan ra sabdh ko dhani sabai Kavi haru prati, aadar ani samman. Thankyou Poet Idol ma hamru Gunaso, Maaya, Rish, Astitwa, Desh ani Byaktitwa bachi dinu vayeko ma. Huge RESPECT👏👏👏👍👍🙏🙏
Huge respect and kudos to AMAN sir who brings such a powerful organic show for all Nepali, i have never missed any episodes and i am already waiting for season 2. And i want to clap for Divya Dev for being such a great host❤
मलाई महामारी देखि डर लाग्दैन न त अरु कुनै प्राकृतिक संज्ञाहरुबाट नै.....बरु डर त मलाई त्यस चिजबाट लाग्छ जसले टुटेकाे सिसालाई जाेड्छ, बगेकाे पानीमा नाम लेखाउछ, अनि सबै डरकाे अगाडी शाहस दिन्छ। त्याे प्रतीक "शब्द"!!
Munu ,Munu Munu
Really missed a lot कवियत्री Munu
Love from Kalimpong, Darjeeling
Ma big fan for nabraj parajuli❤❤
कविता बुझ्न साहित्यिक मन, बौद्धिकता चाहिन्छ । वास्तवमा कविता दमदार र चोटिला छन् । बौद्धिक जमातहरुले चासो राख्ने विधा हो कविता । कवि मनहरुलाई मेरो नमन ।
❤
Nirasabadi hun kabi Jo auta jhole hun hutihara le kabita lekha x damdar le garera dekhaux kam
हिन्दी रियालिटी शो को कपी नगरिएको पहिलो विशुद्ध नेपाली शो the poet idol अर्को सेसन पनि देख्न र सुन्न पाइयोस्। सम्पूर्ण टिमलाई बधाई 🎉❤
Pakistani poetry show bata copy bhayeko ho ki jasto lagcha.... Tara copy garnu naramro hoina.... frame same bhayeni creativity afnopan hos.
वाह भाइ मिल्सन बेजोड कविताको लागि धेरै धेरै धन्यबाद , तपाइको कविताको यात्रामा सफलता मिलिरहोस् । धेरै कविताहरु पढ्न पाऊ धेरै धेरै शुभकामना । 🙏❤️💐
मेरो सपना को मन्च हो The poet idol...आफ्ना यी हातहरुले त्यो मन्च लाई अभिन्न्दन गर्दै शब्दहरु ले ती भित्ता गुन्जाउन पक्कै आउनेछु....the poet idol जुगौ जुग चलिरहोस।।।❤❤
बबाल इपिसोड।आगो मेल्सन,बबाल पल्लविब,अनि एउटि नारी सबैमा भारी।अनि खतरा गेस्ट कवि नवराज पराजुलिको उपस्थिति ले सुन मा सुगन्ध थपिएको महसुस भो।
आजको कवितामा पल्ल्बिबको कतिता सुन्दा अँखा बाट आँसु नै झरेयो मेरो हामी भुमिमा जतै रहे पनि हामी सबै नेपाली हौ मात्र नेपाल सरकार नालायक भएर मात्र हो नत्र सबै एकै हौं
नेपाली नयाँ बर्ष २०८० को आगमन र शुरुवातको अवसरमा संसार भरि छरिएर रहनु भएका तमाम नेपालीहरूको सुस्वास्थ्य, दिर्घायु र सम्बृद्धिको कामना गर्दछु।❤️🙏💐
वाह ! रुपेस श्रेष्ठ जि क्या दमदार कविता ओ नेपाल यातायात ! वाह वाह सबै फाइनालिष्टलाई शुभकामना !
The most awaited guest, Nawaraj sir❤
I knew that he will be somewhere in the final as guest
Wow मिल्सन राईको कबिता बब्बाल लाग्यो! Best of luck!
Yes same here
हामी जस्ता अन्धा लाटा हरुलाई कविता लाई नजिक बाट महसूस गराउनु हुने poet idol team लाई धन्यबाद🙏🎉❤
धन्यवाद नवराज पराजुलीलाई ल्याउनुभएकोमा🎉🎉🎉
poet idol को 1st season नै यो उचाईमा पुगेको देख्दा एकदम खुशी लाग्छ ❤️
धन्न नवराज पराजुली र रुपेश श्रेष्ठ आएछन् र कविता सुन्न पाइयो। बाँकी कविहरु त आउट भैसकेछन् poet idol बाट । लाज लाग्यो भोट किन्न सक्ने मात्र बाँकी देखेर।
आफ्नो देश भनेको आफ्नै देश हो त्यसलाई कुनै सिमानाले केही फरक पर्दैन जाहाँ जाहाँ रहेपनी आफ्नो देश दुखेको बेला सबै नेपालिको मुटु दुखेको हुन्छ । पल्ल्बित ज्युको कबिता अति मन पर्यो । धन्यवाद हजुरलाई यति मिठो कबिता पस्कनु भयो ।
नवराज पराजुली ज्यु हजुरको पाउ छोए🙏।। ।पोएट आइड्ललाई धेरै धेरै धन्यबाद ।दिव्य देव जि लाई धेरै माया ।निर्णायक दिर्घा मा नमन🙏 कवि हरुलाई शुभकामना ।।।
कवि र कविताको नाम आउदाँ नवराज पराजुली पुरै देश ले सम्झन्छ । ❤❤❤
सुन मा सुगन्ध थपे जस्तै भयो।धेरै पर्खाइ पछि नवराज सरको उपस्थितिमा धन्यवाद the poet idol 🙏❤️❤️✍️
Thank u Anup sir 🙏😊
Thanks entire team of Poet idol🙏❤️
Poet idol ले अझै सम्झिरहेको रहेछ।😌
and best wishes to all the finalist contestant(कविहरु)😊🤘❤️
वा वा वा मिल्सन राई आफैंमा एक कविताको सागर हो , बिद्रोही कवि हो , दमदार कवि हो ! poet Idol को बन्छ हेरौंला तर मेरो लागि Milson is one and only Idol 🤞🤞
जहाँ अन्याय हुन्छ, त्यहाँ बिद्रोह हुन्छ। I'm so proud of you milson brother.❤
Yes exactly 🎉
क्या मीठो शब्द !!! बडली रहन्छु तर बिग्रीन्न म पग्ली रहन्छु सकिन्न म।वा वा क्या मन पर्यो
युबराज घिमिरे जि तपाईले भनेको आफ्नो भासा,सस्कृती,सस्कार जोगाउनु पहिलो भुमिका आफैको हो भन्नुभो तर मेरो यो विचारमा असहमती छ किनकी त्यो जिम्मेवारी प्रथमतः राज्य वा सरकार को हो हुन्छ ।।
I always appreciate for Nathan Rayan & Milson Rai. Watching from New York.
Angreji ta kadai chata, New York bashne jastai h😂
कति सालिन र सरल उदघेाषण कला दिब्य देवकेा ... शुभकामना छ कतार बाट
आहा कति मिठो😚 nawaraj parajuli दाईको शब्द🙏
तालु खुइलिने हरेक मान्छे हरेक भलाद्मी लाग्छ अझ तालु खुइलिदै गरेको मनको कवि नवराज अझ धेरै बिशिस्ट लाग्छ।किन हो किन उहाका रोमान्सवाला कबिताले नि रुवाउछ जस्तै लाग्छ।
ओहो साँच्चै म त भुतुक्कै भएँ कबिता को यो रूप कल्पना मैं थिइन् धन्यावाद र आशीर्वाद छ सबैलाई। धेरै धेरै राम्राे।
म एक्लै एक्लो छैन म जस्तै अर्को एक्लै छ।
दुइटा एक्लो संगै हुनुको मजा पनि त बेग्लै छ।
मेरो कहानी लेख्ने पनि एक्लै बसेर लेख्दै छ।
मलाइ कसैले देखोस नदेखोस देख्नु पर्नेले देख्दैछ।
नवराज पराजुली सर हजुरको कविता अनि वाचन गर्ने शैली घरी आनन्द आउँछ घरी झस्काउछ प्रतेक हरफ सकिदा अनायास ''वा''निस्किन्छ के लेखु के भनु कुनै शब्द नै छैन बस ''वा''🙏🙏
अमन सर, नबराज र मिल्सन तिनैजानको कबिताहरु ले आ-आफ्नो तरिकाले पहिचानको मुद्धा लाई उठाएको बुझे । धन्यवाद छ तपाईंहरु सबैलाई ।
PALLAWIB DA😭💛
GOOSEBUMPS 👏👏👏👏👏
HUGE LOVE FROM DARJEELING...
GOD BLESS YOU DADA...
नवराज पराजुली लाई देखेर अत्यन्तै खुशी लाग्यो साथै ओहाको कविताले आँखा रसायो !
😢😢😢 same here 😢
Nobody can't bit to Minson Rai, he's the best. Congratulations and wish you good luck Menson Rai.
he is just a drama.. real gem is anup
Yes and he will have another winner troffy as well 🎉
नवराज पराजुली दाईको फ्यान काे काे हुनुहुन्छ?☺️😊😊❤️
Me tooo
ma xu hai big fan nawaraj parajuliko
✋✋
🤞❤️
❤❤❤
भेलु बाजेका छाडा कुरा सुन्न रमाइलो मान्न्ने हाम्रो समाज पोइट आइडल जस्तो प्रोगाम जम्मा 63 हजार ले मात्र हेरेका छन अहिले स्म्म
Goosebumps aayo pallawib's ra milson's performance le😮🇳🇵 best wishes to all four❤
Hats off to the dare of Aman Pratap Adhikari to launch a show designed and executed not based on any franchise. It requires a lot of guts and courage to do so. May the best wins and Of course we want Season 2 :)
मैले त आज मुनु लाई धेरै मिस गरिरहेको छु ।😍😍😍 मलाइ मुनु को कबिता सारै मन पर्छ । तिमि गुरास लियर आउ म अर्को जुनि । यो लाइन अझ पनि मन मुटु मा बेला बेला मा झस्काइ रहन्छ । गुरास देख्दा भनौ या गुरास को नाम लिदा मुनु को झझल्को आउँछ । 😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️
Most awaited one♥️♥️
I won’t be wrong to say I just came for Nawaraj Parajuli dai❤️🍀
He is magical🌼❣️
Aman sir, the way you celebrated the power of spoken word was truly inspiring and huge respect to all talent here. Sir, you have such a commanding presence on stage and it's clear that you were born to create innovation.
यो फटा घिमिरे पत्रकारको दिमाग र आखालाई रतन्दो लाहेको युगौ भएको छ । १२ भाईका एक पात्र
निलम गुरुङको कबिता लेखन, शब्द चयन, छनौट, मेटाफोर र सिमिलि धेरै नै राम्रो लाग्यो ।
कस्तो मुटु नै ढुकढुक हुने ४ जना नै कविहरू एकसे एक हुनुहुन्छ अब भोटरहरुले निपक्ष भोटबाट छान्ने नै छन जय होस the poet idol Nepal ❤❤
तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो
.
उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा
च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो
.
उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा
स्वर अलग भएनी , भाव त आखिर एउटै थियो
.
उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो
.
धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको
रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो
.
तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो
.
उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा
च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो
.
उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा
स्वर अलग भएनी , भाव त आखिर एउटै थियो
.
उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो
.
धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको
रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो
.
तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो 😞
Very nice
❤❤❤❤❤
season2 ma janu hola👍️😊
@@SangitaGhalan-yx5jr huss hunxa
Smirika’s voice have magic, i wish she create her own band and sing more songs❤
Finally dreams come true to see nawaraj prajuli sir on this stage❤ Always being fan of his poetry
will watch this episode just because of Nawaraj Parajuli
Me too ❤
Actually
पोयट आईडको यो मञ्च मा सबै कविताहरु 1सय एक छन तर आज म सिक्किम चेली निलम गुरुङलाई भोट गर्छु जसको कविताले नेपाल आमाको खुलेर तारिफ गर्यो त्यसैले मेरो मछ छोयो सफलताको कामना तपाईको कलम निरन्तर चलिरहोस
नेपालकाे अन्यन्तै दुर्लभ कार्यक्रम the poet idol सार्है मन पर्छ ।🎉🎉🎉🎉🎉🎉🎉
सर्ब प्रथम त यो कार्यक्रम सन्ञ्चालन को लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । सम्पुर्ण टिम मेम्बर लाई, साथै मन छुने कबिता द्वारा हजुर हरुको हृदय स्पर्श सब्द हरुले हरेक दु:खद क्षण तनाब लगायत अनेक बितृषणा लाई परास्त बनाउछ ।र मन मा एक प्रकार को आनन्द प्रदान गर्दछ। यति भन्दै नबराज पराजुली साथै नेलशन भाइ लगायत सम्पुर्ण टिम लाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै यो कार्यक्रम हेरि आनन्द लिनु हुने सम्पुर्ण मा पनि धन्यवाद दिन चाहन्छु।👍️👍️❤️❤️❤️
नवराज पराजुलीको लागि आएको सारै मनछुने गरि कविता भन्नुहुन्छ ❤❤
मिल्सन्को कविता छर्लङ्ग छ । कसै कसैको मुतु काम्योहोला कम्नु पर्ने नै छ एक्दिन। धेरै धेरै बढाई ब्रो गुड लक 🎉❤
This is epic episode! Nawaraj parajui, kutumba band! Wow!❤
anti depression medicine khane haru le nabraj sir ko yeo poem sunda hunx therapy ko kam garxa jasto lagyeo hats of Nabraj sir malie masga chinjan garyedeko ma 😊❤
स्याबास मिल्सन राई दम्दार बदाई छ पुरुसकार जित्नु मात्रै ठुलो कुरा हैन एउटा समुदय वा राज्य ले बिलाय बनाएको समुदय को आवाज बुलन्द गर्नु पनी जित हो
नवराज पराजुली सर अति मीठो कबिता को लागि ❤️
Wah!! Pallavib amazing.... माटाेकाे कविता... हाम्रो माटाेकाे कथा ब्यथा....
वाउ ! एउटा गाडिको ड्राइभर का नि कत्ती धेरै कर्तब्य हरु हुदा रहेछ्न यात्रुप्रती , ❤❤❤ रुपेस जि धन्यवाद र प्रतियोगी हरु लाई शुभकामना !!
वाह वाह मिल्सन तिमी नै हो यो शो को बेजेता दमदार प्रस्तुति 🙏🙏
ओहो! आजको शृङ्खला अरु उत्कृष्ट लाग्यो मलाई निकै नै मन पर्ने ब्याण्ड "कुटुम्ब"ले पृष्ठभुमिमा संगीत दिनु भएछ।
Haami dherai ko laagi Munu Adhikari ho poet idol 🙏💯👏
वा वा मिल्सन राई जि👏👏👏👏बेजोड प्रस्तुति ।ट्रफी तपाईंको हात परोस शुभकामना
सबैमा नमन!! कीन सुदुरले झुन्छ, न जन्मेको हुँ न कुनै केही तर कर्म गर्दा धेरै साथीहरु छन र पृय छन र प्रकृती मनोमोहक लाग्छ, केही भाषा बुझ्छ, ज्यादै होनाहार चेली बाहिरीय पछी अप्ठ्यारो लाग्यो झन मनु त फाईनल सम्म देख्न पाइएला भन्ने आस अब न्याथममा सिमीत भयो। जय होस
साहित्यमा बेजोड प्रस्तुतिहरु यस्तै गरि यो क्षेत्र लाई उचाइ दिदै जानुस शुभकामना 💐💐🍀👍👍🙏🙏
नबराज पराजुली जज हुनु पर्ने हो यार क्या दामी हुन्थ्यो😊😊
अाजकाे नबराज पराजुलीको कबिताले साच्चिकै मन छाेर्याे
स्मारिका म्यमको स्वर एकदमै मिठो,राम्रो लाग्यो❤❤❤
नवराज पराजुली सरको सिक्किमे पाहुना ले साह्रो मन छोयो😢 निलमलाई नेपालमै राख्नु पर्छ!
"अल्झेछ क्यारे " गित गाउने दिज्जु को स्वर कति सुन्दर 😊👌👌
त्यै गित गाएको सुन्न धेरै पटक back गरे😊
हाम्रो इतिहासलाई यति असल दंगमा प्रस्तुत गर्नु भयो@pallawib दाई।धेरै शुभकामना।
Munu Adhikari, त्यो आवाज र शब्द। नयाँ सालको शुभकामना अनि तपाई लाई नमस्कार अनि सदै लेख्नु अनि हामीलाई 🎉🎉 रमावनु दिनुहोस्। ,, Kalimpong bata maya
मेल्सन राईलाई प्लिज भाेट गर्न अनुराेध छ।किनकी उहाँ नै the poet idol काे हरेक दृष्टिकोणले दाबेदार हाे,त्यसैले भाेट फर मेल्सन राई।भाेटकाे कारण उहाँ अन्यायमा निश्चितै पर्नुहुनेछैन।
More than anyone.. I wanna thank The poet idol... Genuinely from the bottom of my heart ❤❤
शब्द छैन मसँग The poet Idol team लाई कसरी धन्यवाद दिनु धेरै धेरै धन्यवाद र शुभकामना आगामी Session पनि हेर्न पाउ धेरै माया 👏👏👏👏👏👏🙏🇳🇵🕊️💚
नवराज दाइको रुवाउने कविता happy birthday छोरा with rajesh hamal हेर्नु होला ♥️♥️
The Poet Pallawib ko kavita sunera, laptop ko screen agari basera hriday dekhi taali mardaixhu. Ani sabai gyan ra sabdh ko dhani sabai Kavi haru prati, aadar ani samman. Thankyou Poet Idol ma hamru Gunaso, Maaya, Rish, Astitwa, Desh ani Byaktitwa bachi dinu vayeko ma. Huge RESPECT👏👏👏👍👍🙏🙏
Goosebumps nai aayo...
Nabraj prajuli....❤
Milson, you will be the pioneer of Nepalese poetic history regardless of the results❤
Lovely day for me ❤❤ you're making a .nabraj sir Nd Rupesh sir really grateful new year for us ..🎉🎉
All over in reality show madhye u r No 1 Anchor Divya Dev
I respect 🙏 👍✌️ u a lot.
नवराज पराजुलीको एकदम ठूलो फ्यान हो 🤞
Huge respect and kudos to AMAN sir who brings such a powerful organic show for all Nepali, i have never missed any episodes and i am already waiting for season 2.
And i want to clap for Divya Dev for being such a great host❤
कान्तिपुरका पूर्व समाचार वाचक तथा अति वाेजनदार अावाजका मुमताज Rupesh Stha sir! नमन
😃😃😃🤚🤚🤚
साह्रै राम्रो लाज्ञो अनि मेरो तर्फवाट सबै कविलाई बधाई र शुभकामना ।
The lines before 1:00:54 and song at 1:00:54 gives goosebumps withs tears🔥🔥🔥🔥🔥🔥❤️❤️❤️❤️
Thank you AMAN PRATAP ADHIKARY
Smarika bina poet idol adhuro chha sacchi..❤
कविताको आधारमा हेर्ने हो भने मेल्सन हो मेरो बिजेता
happy New year २०८० ,म बन्छु कलम तिमि बन्नु मसि ,अनि लेखेर कविता सुनाऔंला poet idol को मन्चमा बसि
डारायको मेल्सनले लाईन अफ द वुईक पाउदा म दंग❤
Nav Raj Parajuli--a wonderful person, an amazing poet,a mystic poem ...no words to describe him💕💕💕. Love u Parajuli !!!
I cried watching pallawib ❤
Thank you
Wow that poem …..I didn’t even blinked once…..hatts off to nabaraj parajuli jiu❤️❤️❤️❤️
मलाई महामारी देखि डर लाग्दैन न त अरु कुनै प्राकृतिक संज्ञाहरुबाट नै.....बरु डर त मलाई त्यस चिजबाट लाग्छ जसले टुटेकाे सिसालाई जाेड्छ, बगेकाे पानीमा नाम लेखाउछ, अनि सबै डरकाे अगाडी शाहस दिन्छ। त्याे प्रतीक "शब्द"!!
Missing you Munu...you are in our hearts...❤️
दाई नेपालकाे याद आयाे 🇳🇵😥
दुबाई बसाइ र नेपाल बसाइ
धेरै फरक भैराकाे छ 🇳🇵🇦🇪
छुट्टै आनन्द आउँछ यो कार्यक्रम हेर्दा। सबैजना पर्तिसपर्धी बबाल।शुभकामना सबैमा🙏💐💐💐💐
आज नवराज पराजुली सर देख्न पाइयो खुसी लाघ्यो अघिल्लो हप्ता मैले रिकोइस्ट गरेको थिय आझ देख्दा खुसी लाघ्यो
मुनु आउट भय को देखेर सारै नरमाइलो लागेको छ