wawa Kati marmik geet mero dai kushl belbase ani mero gaule cheli Sunita ani sabai timlai hirday Dekhi dhanybat sathai yo geet number 1 ma parosh suvkamana
नमस्कार म गायक तथा सर्जक कुशल बेलवासे.हाम्रो नयाँ गित #कठै म बिचरो.यहाँहरु माझ ल्याइसकेका छौं ।कस्तो लाग्छ हेरेर ,सुनेर मायाँ गरिदिनुहोला । साथै सेयर गरेर साथ दिनुहोला
वोव मैले त 100 छोती हेरि सके धेरै राम्रो छ सम्पुर्ने तिम लाई सफलताको सुभकामना ल l करोड मा पुगोस् सुनिता दिदी र कुसल दाजु को सोर सुन्ने बितिकै मन भकानिन्छ ❤️❤️😘😘🙏🙏🙏🙏
गित राम्रो छ बधाई छ सम्पुर्ण होल टिमलाई 😍😍😍
उत्कृष्टताको संगम🙏 सम्पुर्ण टिमलाई शुभकामना 💐💐💐
आहा सारै राम्रो गीत सम्पुर्ण लाई सफलता को सुभकामना🙏
आहा सारै मिठाे गित सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏
कति राम्रो गीत शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️❤️
मीठो गित बधाई छ मित्र सागर रेग्मी लगायत सम्पुर्ण युनिट लाई ।
मिठो आवाजका धनी दुबै कलाकार कूशल बेलबासे र सुनिता बुढा क्षेत्री लगायत सहभागी सम्पूर्ण टीमलाई बधाइ छ ।कति मिठो सृजना ।
आहा बेस्सरी मीठो गीत, सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
मार्मिक मिठो गित सुनित जि को मिठो स्वर सुन्न पाउँदा नै खुशी लाग्छ सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ
आहा!कति राम्रो मन छुने गित
गित डेन्डिङ्ग नम्बर 1 मा आओस् अग्रिम सुभकामना सम्पुर्ण टिमलाई💝💞😘
आहा निकै मर्मइस्पर्सी शब्द अनि मीठो लय सारै मन पर्यो सुभकामना सम्पुर्ण टिमलाइ 😘😘😘😘
Wa dami dami
आहा कति मिथो सोर सम्पुर्ण तिम लाई बधाई छ
राम्रो लाग्यो
आफ्नै जिन्दगी को कहानी समेटिए जस्तो लाग्यो 😢मन दुखेन मात्र मन टुक्रा टुक्रा भयो हरेक शब्द ले 😴😪हार्दिक सुभकामना
अन्जु लाई देख्दा झन मनपर्यो मेरो best actors anju निरौला
आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🎼
Tiktok ma halnu
बधाई छ सम्पुर्ण टिमलाई
लय,शब्द, तथा भिडियो को अभिनय एक दमै राम्रो छ बधाई छ सम्पूर्ण कलाकार टिमलाई👍
ईश्वर भाइको अभिनय एकदम राम्रो छ अझै राम्रो गर्दै जानू उज्योल भबिस्यको शुभकामना भाई
wow सफलताको शुभकामना अन्जु दि लगायत सम्पुर्णलाई🙏🙏
मार्मिक छ सफलताको कामना गर्दछु
आहाँ अति उत्कृष्ट गित बधाई छ सबै तिम्मलाई
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
daami......x
यति राम्रो गित म भ्युज नपुग्नु अति दु:खद ।।
अाहा कति राम्रो हो बधाई छ समपुण टिमलाई
आहा सारै राम्रो गित सफलता को कामना कुशल र सुनिता जि🕺🕺🕺🕺
कति राम्रो गित को भाब सहारै भावुक बनायो।
भाबुक गरायो गित ले ल ल भाइ कुसल सफलताको शुभकामना ल्😍😍😍😍
कति मिठो गित. मुटु छुने 😢🥰🙏
कतिज राम्रो होके गित कहिले सुनेर धित नमर्ने गित आहा
गितको के कुरा गरम कुनै शब्द नै भेटिन सम्पुर्ण टिमलाइ सफलताको कामना
shunita ji ra kushal sir ani mithyo laye sabda korne manche n all teem lai shubha kamana mero...dohori gitko dherai pargati hudai jayoss....
सम्पुर्ण टिमलाइ सफलताको सुभकामना ।
thank you so much sid
आहा ! ! कति मिठो गित 😘😘
Aaha sweet song ani best of luck whole unit team
आहा मिठो गीत अनि अभिनय बधाई छ सबै जन लाई 💕💕
सारै राम्रो गित यति hearts touching गित किन trending मा पर्दइन यही छक्क लाग्छ
कुशल भाईको सफलता देख्दा औदि मज्जा लागिरहेको छ गुल्मेली दाईको करोडौं शुभकामना मेरो भाइ 🤗🤗🤗🤗😍😍😍
साच्चिकै राम्रो छ बधाई तथा शुभकामना व्यक्त गर्दछु शुनिता दिदी
Dami xa kusal jee
सफलताको शुभकामना सम्पुर्ण युनिटलाई पक्कै पनि मेहनतले सार्थकता पाउने छ दर्शक श्रोताको मन्मा बस्न सफल हुनेछ शुभकामना भाई सागर लगायत बिचरो !!टिमलाई ❤️
Thank you so much sir
🙏🙏🙏🙏❤
wawa Kati marmik geet mero dai kushl belbase ani mero gaule cheli Sunita ani sabai timlai hirday Dekhi dhanybat sathai yo geet number 1 ma parosh suvkamana
अाहा अति राम्रो छ गीत तेसै माथि मेरो favourite गायक गाइका को स्वर हजुर हरु लाई सफलताको हार्दिक शुभकामना छ
Congrulations all team❤️🙏
मीठो अनि मार्मिक गित सबैको मन मुटुमा बस्ने आशा गरेको छु सफलताको शुभकामना
Thank you so much sir
1000 choti sune humla ajhai dhit mareko xaina kati ramro sabda ani laye aaha geet hos ta esto❤️❤️
congratulations all team nikai mitho geet.....
भब्य सफलताको शुभकामना
Sharai ramro layo hjr
नमस्कार म गायक तथा सर्जक कुशल बेलवासे.हाम्रो नयाँ गित #कठै म बिचरो.यहाँहरु माझ ल्याइसकेका छौं ।कस्तो लाग्छ हेरेर ,सुनेर मायाँ गरिदिनुहोला । साथै सेयर गरेर साथ दिनुहोला
धरै राम्रो छ
धेरै राम्रो छ भाइ गित
भब्य सफलताको शुभकामना
Sharai ramro layo sir
अर्को गितमा केटा मोडल को भुमिका मलाइ दिन पर्यो हजुर्🙏🙏
जति सुन्यो त्यति सुनम सुनम लाग्ने अति मिठो गीत🙏🏻🙏🏻🙏🏻
अति मीठो अनि अति मार्मिक गीत ❤️❤️❤️
निकै उत्कृष्ट गित अनि सुमधुर स्वर कि धनी सुनिताजी , अभिनय पनि उत्कृष्ट छ 👌👌👌👌😍😍😍
सागर रेग्मी दाजुले लेखेका शब्द अति नै मन छुने जुन गित पनि ❤️❤️❤️❤️❤️❤️
Wow kati ramro jay hoss
वोव मैले त 100 छोती हेरि सके धेरै राम्रो छ सम्पुर्ने तिम लाई सफलताको सुभकामना ल l करोड मा पुगोस् सुनिता दिदी र कुसल दाजु को सोर सुन्ने बितिकै मन भकानिन्छ ❤️❤️😘😘🙏🙏🙏🙏
कति मिठो गीत❤️❤️
असध्धै राम्रो छ
वा वा क्या मिठो 😍🙏
Congratulation ishwor dai😍
कुसल बेलबासे भाइ र सुनिता बुढा क्षेत्री बहिनी लाई परगति काे शुभकामना ।
अहिले को घटनाहरु लाई समेटेर बनाउनु भएको छ धेरै राम्रो छ।बधाई सँगै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
अती राम्रो मिठो गीत ल्याउनु भयो गायक गायिका र सबै युनेट परिवार पार्टी बधाई छ ❤
wow dami song bbll xa
mitho sabda ma kushalji ko swor variyeapxii k chayera 👌🏼👌🏼👌🏼👌🏼👌🏼safalta ko kaman 💞💞💞💞💞
अति राम्रो गीत बनेको छ शुभकामाना
Aaha kati metho geet marmek xa💚💚best of luck
सारै मन पर्यो
मिठो स्वर सार्है राम्रो गित।
Wow sarai ramro song😍😍
ए बरैनी कति राम्रो गित हो दुबै को स्वर को फ्यान म
अझ कुसल भाइ त मेरै छिमेकी गाउको
कुसल दाइ को ब्यान गर्न सकिन्न बधाइ छ सम्पुण टिम लाइ
Aaha DD ko voice 😘♥️
Kati man xune geet ho k💕💕💖💖💓and anju didi 10 years aghi kai jasto dekhini k.
😊😊🙏🙏🙏🇳🇵❤️
Sunita de ko voice ko big fan ❤️❤️❤️ yesto xa hjr voice manai siriga hunxa ❤️❤️
Congrulations ram kc all team
यहाँ हरु सम्पूर्ण लाई नमस्कार" कठै म बिचरो" बोल को गित कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुस है धन्यवाद ।
Sarai ramro lagyo hai malai ta
Dami rai cha 🇧🇹🙏🏻
Nice Song.....Congratulations Entire Team.
W..Sweet song heart touching song salute kushal and sunita
badhai x raja
धेरै के बयान गरू
सुनिता दीदि र कुशल जि ले गाएसी
मनै हरररर भएर आउछ
Ati ramro sampurna team lai badhai cha
मलाई अती मन पर्ने मोडेल अन्जु बुनू लाई फेरी यो भिडियो मा देख्न पाइयो ।जय गित जय सँगीत।
Wa so nic song dai
अति राम्रो गित बनेको छ
Congratulations all team sarai ramro xa geet really love it
Congratulations all entire team 👍👍❣️❣️❣️❣️🙏🙏
Best up luck all team
Heart touched song 😭❤️❤️👌
Naya geet ko suvkamana cha very2 good
आहा जहाँ लाइभ दोहोरी कि रानी नायिका अन्जु बैनी त्यहाँ तेसै रमाइलो सम्पूर्ण मा नमस्ते
Wow saharai mitho voice git sunda aashu jharya thai payena
सारै रामरो गित
Evergreen Acting Anju Niraula❤️😍😍😍
आहा कति मीठो गित
आहा सारै राम्रो गित मन छायो आँखामा आसु आयो यो गित सुनी
हजुर लाई धेरै धन्यबाद हजुर
मन छोयो