यीनको बोलि बिक्न थालेपछि यीनी पनि उही ड्याङका मूला भएछन् , भन्नुको अर्थ यीनलाई नै सर्वेसर्वा राजा बनाए मात्र सबै समस्या समाधान गरिदिने रैछन्, डा सुरेन्द्र के सी, स्वागत नेपाल आदि अहिले राजाका गुणगान पनि गाउन थाले पछि जताततै आमन्त्रित हुन थालेका कुरा यीनले अझै बुझेका रहेनछन् नत्र त यीनी जस्ता बुद्धिजीवी नेता कति आए कति गए ,तर राजा भनेका राजा नै हुन्छ, कहाका राजा भोज कहाका गङ्गु तेली भन्ने बिचारले अहिले ब्यापकता छाएको छ, तर अहिलेको आवश्यकता बिकास साथसाथै राष्ट्रियताको पनि हो त्यसैले जय बुद्धभूमी सनातन नेपाल देश जय नरेश जय पशुपतिनाथको दिसा तिर भए मात्र नेपालको दीर्घकालीन शान्तिको सहि बाटो होला
२०४७काे सम्बिधान कित छाेटाे हुन्छ कित सानाे हुन्छ कि त मागेर लाएकाे लुगा जस्ताे हुन्छ तसर्थ राजा सहित जनता मिलेर देश दह्राे बनाउने जनता धनी बनाउने समयले मागेकाे सम्बिधान बनाउनु पर्छ । याे आसय मुर्धन्ने अडिग नेपालका नेता कमरेड राेहितकाे हाे मलाई मन पर्याे र याहा प्रेशित गरेकाे छु मनन हाेस।
"कांग्रेसलले २ तिहाही ल्याएर एक्लै खान थाल्यो तेस्पछि 'मेरो भाग चाही खोइ' भनेर महेन्द्रले भने र कु गरे " जब यिनले येति कुरा भने अनि मैले यो अन्तरबार्ता हेर्न छोडिदिए | बोधराज , तपाइलाई राम्रै ठान्थे | कस्तो सतही, हलुका कुरा गरेर महेन्द्रको महान काम को अबमुल्यन गरेको ? यी पार्टी ले तेतिबेला नै सक्न आटेको देशलाई जोगाइ दिए बापत पुरस्कार स्वोरुप एस्तो भनेको हो ? धिक्कार छ तपाईलाई |
यीनको बोलि बिक्न थालेपछि यीनी पनि उही ड्याङका मूला भएछन् , भन्नुको अर्थ यीनलाई नै सर्वेसर्वा राजा बनाए मात्र सबै समस्या समाधान गरिदिने रैछन्, डा सुरेन्द्र के सी, स्वागत नेपाल आदि अहिले राजाका गुणगान पनि गाउन थाले पछि जताततै आमन्त्रित हुन थालेका कुरा यीनले अझै बुझेका रहेनछन् नत्र त यीनी जस्ता बुद्धिजीवी नेता कति आए कति गए ,तर राजा भनेका राजा नै हुन्छ, कहाका राजा भोज कहाका गङ्गु तेली भन्ने बिचारले अहिले ब्यापकता छाएको छ, तर अहिलेको आवश्यकता बिकास साथसाथै राष्ट्रियताको पनि हो त्यसैले जय बुद्धभूमी सनातन नेपाल देश जय नरेश जय पशुपतिनाथको दिसा तिर भए मात्र नेपालको दीर्घकालीन शान्तिको सहि बाटो होला
२०४७काे सम्बिधान कित छाेटाे हुन्छ कित सानाे हुन्छ कि त मागेर लाएकाे लुगा जस्ताे हुन्छ तसर्थ राजा सहित जनता मिलेर देश दह्राे बनाउने जनता धनी बनाउने समयले मागेकाे सम्बिधान बनाउनु पर्छ । याे आसय मुर्धन्ने अडिग नेपालका नेता कमरेड राेहितकाे हाे मलाई मन पर्याे र याहा प्रेशित गरेकाे छु मनन हाेस।
Bodh raj dai hjr ko bislesan sahi cha salute sir
A b pant right version and right discussion
"कांग्रेसलले २ तिहाही ल्याएर एक्लै खान थाल्यो तेस्पछि 'मेरो भाग चाही खोइ' भनेर महेन्द्रले भने र कु गरे " जब यिनले येति कुरा भने अनि मैले यो अन्तरबार्ता हेर्न छोडिदिए |
बोधराज , तपाइलाई राम्रै ठान्थे | कस्तो सतही, हलुका कुरा गरेर महेन्द्रको महान काम को अबमुल्यन गरेको ? यी पार्टी ले तेतिबेला नै सक्न आटेको देशलाई जोगाइ दिए बापत पुरस्कार स्वोरुप एस्तो भनेको हो ? धिक्कार छ तपाईलाई |
कुरो गर्ने हो आफु राम्रो बन्न तर कुरो गरेर मात्र भात् कहा पाक्छ काम काज केहि छैन कुरो मात्रै
Love rabi sir❤❤❤❤❤❤❤❤
❤
बोधराज जि,, स्वस्थानी कथा भने बमोजिम बोलि रहेका छन््।funny छ
लुट्न सकेलुट कान्छा जत्तिस्क्छस लुट।
Abko bikalp mhendrapathma nai jane netritwo chahiyo.