देश बिग्रनुमा धेरै कारण मध्ये वकिल र पत्रकारहरुको बिकाउपनाको ठुलो भुमिका देखिन्छ। यी दुबै ग्रुपकाहरुमा राजनैतिक झोलेपना छ। यिनको कमाई अपारदर्शी र भड्किलो छ। समाजलाई थिलो-थिलो बनाउने यिनै छन् । पहिलो ईमानदारिता यिनको चाहियो।
सबै कम्पनीका एम डि र संचालकको खोजी नीति गरी कार्बाही गराउनु पर्छ ।खाली रबीलाई मात्र यत्रो यातना दिनू गलत हो ।एमाले र काग्रेसका भए गुपचुप र अन्यलाई कडा कार्बाही गर्नु कस्तो कानुन होला ।८\९ वटा कम्पनीका एम डी मोज गर्दैछन ।
yo parti ka jholaharu La 87000000000 Thag haru ko kura kina gardadinan hola khali Rabi Rabi ko matra Birod garera sakari pidit ko 87000000000 Ashul huncha ta ho
एकदम राइट कुरो गर्नु भयो सर धन्नेबाद यस्तै सहि लाई सहि र गलत लाई गलत भन्नू पर्यो हजुर लाई धन्यवाद सबै न्याय पालिका हरुले तस्तै निसाफ गर्नु पर्यो र जन्ताको मन बुझ्ने छ फेरि पनि हजुर लाई धन्यवाद र अरु न्याय प्रेमिहरुले पनि यस्तै बु झ्नु पार्यो र सबैले यस्तै सिक्नु पार्यो
Jaro gangan thapa ho chor lai jaha vetiyo tai ladi hune gari kutne abhiyan suru hos paile yeslai hannu parxa moh janta ho kunai prty ko manxe haina kutnu parxa kutnu parxa
सहि भनुभयेा सर❤
यी अधिवक्ता को विचारमा मा एकदम सहमत छु। नेपाल को विकास गर्ने एक बलियो आधार जलविधुत हो
रोचक छ।प्रष्ट चिरफार छ।
GOOD अधिबक्ता ज्यु❤❤❤❤❤❤❤❤
सहि विश्लेषण वरिष्ठ अधिवक्ता ज्युको👍️👍️👍️👍️
100%√√ बिशलेशण छ हजुर को
देश बिग्रनुमा धेरै कारण मध्ये वकिल र पत्रकारहरुको बिकाउपनाको ठुलो भुमिका देखिन्छ। यी दुबै ग्रुपकाहरुमा राजनैतिक झोलेपना छ। यिनको कमाई अपारदर्शी र भड्किलो छ। समाजलाई थिलो-थिलो बनाउने यिनै छन् । पहिलो ईमानदारिता यिनको चाहियो।
Rabi ko parman chhaina chek pani nackali. Jay rabi Jay ghanti.
okel sir patracar jeu 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबै कम्पनीका एम डि र संचालकको खोजी नीति गरी कार्बाही गराउनु पर्छ ।खाली रबीलाई मात्र यत्रो यातना दिनू गलत हो ।एमाले र काग्रेसका भए गुपचुप र अन्यलाई कडा कार्बाही गर्नु कस्तो कानुन होला ।८\९ वटा कम्पनीका एम डी मोज गर्दैछन ।
वकिलकाे भनाइ सुन्दा डाइरेक्ट " ठग " भएको भए हपरासतमा बस्न नपर्ने रहेछ भनेर बुझन पर्ने भयाे ! तेसैले कसैलाई समाउने थुन्ने झन्झट नगरेकाे ररहेछ
हो हामी नि ती अरु कम्पनिका कुरा नि बाहिर ल्याउनु पर्यो र कार्बाही गर्नु पर्यो
yo parti ka jholaharu La 87000000000 Thag haru ko kura kina gardadinan hola khali Rabi Rabi ko matra Birod garera sakari pidit ko 87000000000 Ashul huncha ta ho
काले र माले मीलदै न त
सर रबि पनि त सबै दाईतो बाट हटेर आको हो नि त
एकदम राइट कुरो गर्नु भयो सर धन्नेबाद यस्तै सहि लाई सहि र गलत लाई गलत भन्नू पर्यो हजुर लाई धन्यवाद सबै न्याय पालिका हरुले तस्तै निसाफ गर्नु पर्यो र जन्ताको मन बुझ्ने छ फेरि पनि हजुर लाई धन्यवाद र अरु न्याय प्रेमिहरुले पनि यस्तै बु झ्नु पार्यो र सबैले यस्तै सिक्नु पार्यो
रबि लक्षित भनिस भाइ
के ३ खर्ब सबै रबि ले लुटेको हो ?
बढी बोल्न थालिस है भाइ
👏👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Wakel sir ko kura anusar congress ymale ko manxe thag vay pni hirasat basn nparne jo thag hoen fasaun mudda lagayo u hirasatma basna paryo
A ru kam phanit d la l r maphayako mili luteka chhan nit ???
Gb rai ko okiela ho k k ho asela lokayko jasto x hai 😂
Jaro gangan thapa ho chor lai jaha vetiyo tai ladi hune gari kutne abhiyan suru hos paile yeslai hannu parxa moh janta ho kunai prty ko manxe haina kutnu parxa kutnu parxa
Yo Pani jhole ho