वडा १० अध्यक्षले आधिकारिक मिडिया मात्रै बैठकमा आउन दिउ भने ।वडा १३ अध्यक्षले खोलाको जालीबारे यसो भने

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • वडा १० अध्यक्षले आधिकारिक मिडिया मात्रै बैठकमा आउन दिउ भने ।वडा १३ अध्यक्षले खोलाको जालीबारे यसो भने। #clickdharan #dharannews #harkasampang

Комментарии • 241

  • @krishnathapa9069
    @krishnathapa9069 18 дней назад +90

    यो वडा १०को मान्छेको अनुहारत गोरै देखिन्छ सोचचाई निक्कै कालो रहिछ है

    • @junjum250
      @junjum250 18 дней назад +2

      Yo niyet kalox

    • @YadavV20
      @YadavV20 17 дней назад

      Nikae.haena.purae.kalo.xa.yo.mackne.ko

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o 18 дней назад +37

    13 को राक्षस लाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने हुन्छ

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 18 дней назад +43

    धरानका। महान मेयर सापको भगवानले रक्षा गरुन् ❤️🙏❤️🙏🙏

  • @thapadipendra8722
    @thapadipendra8722 18 дней назад +30

    श्रीकेश तेल लगाएर बस १३ को वडा अध्यक्ष

  • @Dbmira
    @Dbmira 18 дней назад +35

    वडा १३ को झोले ले प्रदेश सरकारबाट बजेट लिएर एउटा ब्याक्तिको जग्गा मा खर्च गर्नु मिल्छर?

  • @kiratikumar666
    @kiratikumar666 18 дней назад +59

    यो खाते अधक्छ्य ले बाहिर बाट आको पैसा पनि खानु खोजेको होला खुलित्तै खा स्याठा मर्लास है 10:17 को अधक्छ्य भनेको चोर हरु हो

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 18 дней назад +33

    10 को वार्ड अध्यक्ष ले भिउज को लागी आउनुस म देखाउछु भनेको छ केटोले निलो फ्लिम नै देखाउछन कि के हो 😂

  • @motilalrai7332
    @motilalrai7332 18 дней назад +19

    भुपु लाहुरे हरुले १० का वार्ड अध्यक्ष लाई निकै सोजाएछ।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 18 дней назад +2

    यतिको मेयर जनप्रतिनिधि चुन्नु धराने जनताको भाग्य र भविष्य सपना सुरक्षित हुनु हो सलाम छ मेयर ज्यू

  • @user-nq2xb7rd3f
    @user-nq2xb7rd3f 18 дней назад +7

    चुनाव लडेको पैसा नै उठाउन सकेको छैन विचरा वडा अध्यक्ष सदश्यहरूलाई धेरै गाह्रो छ🤗🤗

  • @bishallama6505
    @bishallama6505 18 дней назад +28

    कसैले देखेन बनी खान पाउछ मिडिया ले सबै देखाइदिन्छ अध्यक्ष हरु लाई गारो बयो😂

  • @ganeshgurung72
    @ganeshgurung72 18 дней назад +10

    वडा अध्यक्ष हरु लाई धरान नगर बैठक को प्रत्यक्ष प्रशण गर्द टाउको दुख्ने कारण के हो ? सम्पूर्ण पत्रकार ले प्रश्न उठाउन आवश्यक छ |

  • @mitralimbu6876
    @mitralimbu6876 18 дней назад +9

    मिडियाबाट वाहि वाहि पाउन त भिजन र जनताको लागि काम गर्नु पर्योनि।अनुहार नै चोरजस्तो काम पनि चोर जस्तै गरेपछि।गालि नखाएर सुख छ र गुइठेहरुलाइ????दोष दिन्छ मिडियालाइ????

  • @Dbmira
    @Dbmira 18 дней назад +13

    यो कार्यपालिका कुनचाही ठाउहो र यस्तो नियम को कुरा गर्छस यो १० को झोले कुरा बुझ तेरो ब्यक्तिगत घरमा बाहेक हरेक यो सार्वजनिक ठाउमा युटुवर मात्र हैना समय मिले हामी सबै क्यामारा लिएर आउछौ यो हाम्रो अधिकारको कुरा हो ।

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 18 дней назад +15

    धराने जनतालाई चाहिने news. RUclipsr लाई चाहिने views अनि झोले वादाआधक्ष हरुलाई चाहिने घुस कमिसन।😂😂😂

    • @nandarai6315
      @nandarai6315 18 дней назад

      एकदम सहि हो!!यो पार्टीका जनप्रतिनिधि हरू अध्यक्ष के भन्नु यो घास खाने गोठाले हरू सबैको एक एक garera पत्ता साफ गर्नु छ!! पत्रकार हरूले live gareko सँग Enaru लाई के को समस्या jhan सबै जनताले बैठक कसरी हुँदैछ bhanera घरमा बसि बसि हेर्नु पाउनु राम्रो होइन!! साला chor डाँका हरू हो

  • @user-ns9lr7ph2e
    @user-ns9lr7ph2e 18 дней назад +13

    Harka sampang KO dimakh khatrai ho 👏👏👏👏 meyar tetikai vako chahi haina

  • @VijayVijay-ec3kw
    @VijayVijay-ec3kw 18 дней назад +1

    धरान मा अझाइ बड्नु पर्छ युथुबर किनकी यो चोर हरुले चार तिर चोर्न नपाओस

  • @RajuRai4048
    @RajuRai4048 19 дней назад +43

    जय हर्क साम्पाङ

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j 18 дней назад +13

    जति चर्चा उति मजा मेयर साप जय जन्ता साथ हात मन कहिले नछुटोस जय मेयर 🙏🙏🙏🎉🎉🎉❤️❤️❤️

  • @Divya_19799
    @Divya_19799 18 дней назад +8

    १० को चिम्पांगजी अध्यक्क्ष के भाको 🤣🤣🤣 यसलाई नराम्रो कमेन्ट झरेर दुखसो पोख्दै छ. युटबरहरु झन यसको अब खेदो गर्नु होला है🤣🤣

  • @Pawalghimire
    @Pawalghimire 18 дней назад +5

    यिनिहरुको कर्तुत देखाउनु पर्छ😂😂😂

  • @dipendratamang8104
    @dipendratamang8104 18 дней назад +18

    यो मुले ऊपमेयर मन पर्न छाड्यो हौ आजभोली

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 18 дней назад

      😮 ……😅😂😅😂😂 ....!!!¡¡¿¿

    • @raipradip2692
      @raipradip2692 18 дней назад +1

      बिरोध गरेन भने भरै बाहुनिले लात हान्छिन अनि के गरोस त।

  • @dhurba3499
    @dhurba3499 18 дней назад +7

    आफुले कुनै गल्ती नगरी राम्रो काम गरे पछी किन मिडिया संग डराउनु पछॅ र

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 19 дней назад +20

    Super mayar saab

  • @rajuchettri404
    @rajuchettri404 18 дней назад +20

    बीबेख लाइ प्रधान मनतीरी बनाउनु पर्छ अब मिडिया लाइ दोसायो राम्रो मान्छे लाइ मिडीया को जरुरत छ गुन्डा चोर लाइ पो डर छत राम्रो कुरा सीकनुपरछ बोलनू डीसपीलींग को टेनींग गर्नु है

  • @pradhanrairai9275
    @pradhanrairai9275 18 дней назад +6

    चित्तबुझ्दो पाठ पढाउनु भयो इ भ्रष्ट अध्यक्षहरुलाइ।तर जतिसुकै राम्रो ज्ञान्को कुरा सिकाए पनि भालुलाइ जतिसुकै पुराण सुनाए पनि मान्छेलाई टोक्न छोड्दैन भनेझै हो।किनकि इ भ्रष्टहरु कमिसन र दलाल गर्न नपाएर रोइलो गरेको अबस्थामा छन।

  • @Sangamraioffical
    @Sangamraioffical 18 дней назад +11

    आँहा कती राम्रो बिचार प्रशासकीय प्रमुख अधिकृत ।। मेयसाब र उपयेर साबलाई समम्य गरेर लानुस ।।साचिक्कै हजुरलाई धराने जनाते वावा स्याबास दिने छ

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c 18 дней назад +15

    सबै को अधिकार छ सबै नागरिकलाई बुजिस वाडा अध्यक्ष भनाउदा हरु किन डरलागेको मोबाइल देख्ने बित्तिकै सातो जाने कि चोरे को छकि केहो बुद्धि सुदि गुमायेको पाटि को नोकर चाकर इन्डिया कम्पनीको हलि हरु

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 18 дней назад +16

    भ्रस्तचार गरि खाने झोले हरु युतुब सङ्ग किन दराएको सत्य तथ्य कान्तिपुर जस्ता पत्रकार ले त देखाउदैन आज सबै पत्रकार हुन सबैको हातमा इस्मात फोन छ सत्य तथ्य देखाइ दिन्छ किन दराको ?

  • @RaganiVillage
    @RaganiVillage 19 дней назад +39

    यो १० किन बडी युटुबले खिच्ने अधिकार छ

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 18 дней назад +5

    बिचाराहरु भ्रष्टाचार खोला नाला जङ्गल बेच्नु नपाएरा बौलाकै रछ

  • @umeshrai-kf5xh
    @umeshrai-kf5xh 18 дней назад +9

    Like for Mayer sangpang

  • @user-ou8gm6in5j
    @user-ou8gm6in5j 18 дней назад +3

    चाेरहरु काे बाठाे कुराहरु हर्क सर no worry we are with you.

  • @TanindraPrasad
    @TanindraPrasad 18 дней назад

    प्रशनशकिय अधिकृति ज्ले उप मे बेघा लाई मीठो जवबाफ दिनु भयो ।
    बधाई छ अधिकृत ज्यु ।।

  • @DipaNembang-xy5xo
    @DipaNembang-xy5xo 18 дней назад +2

    धरानका उपमेर वडा अध्यक्ष देखि वडा सदस्य समेत गुइठे नै देखीयो मुलाका सागहरु😮😮😮

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 18 дней назад +8

    बैठक बस्न आएको भए पो सहमतिको कुरा हुनु दलालहरु बिरोध गर्नु आएको हो। आफ्नो अधिकार भन्दा बढी बहस गर्ने वाडा प्रमुख र उपप्रमुख असाध्यै बेकार।

  • @bigyanrai1990
    @bigyanrai1990 18 дней назад +5

    झोले हरू होसियार सम्पूर्ण गुईठे हरू मुर्दावाद जय श्रम दान जय हर्क बाद

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf 18 дней назад +2

    उप मेयरलाइ मज्जाले जवाफ दिनु भयो प्रमुख प्रशासकियले,खुब मझा अयो😅😅😅😂😂😂

  • @punrashmi5508
    @punrashmi5508 18 дней назад

    धराने जनता येही हो नेता चिन्ने अवसर पहिला गुपचुपमा मितिंग हुन्थ्यो जनतालाई केहि थाहा हुदैन थियो हर्कले सबैको सामु देखाइदेको छ सचेत रहनु होला !

  • @nirazincopenhagen
    @nirazincopenhagen 18 дней назад +5

    Hardik sradanjali nai ho bibek !

  • @rabinthulung9702
    @rabinthulung9702 18 дней назад +2

    जय हर्क साम्पाङ्ग

  • @bishan124gaming5
    @bishan124gaming5 18 дней назад +2

    नेत्रा काफ्ले वार्ड १३ झन्ता कस्तो प्रतिनिधि चुनियो मुजि यो निहत राम्रो छैन राहेछ अर्कको जग्गा स्राभ्स्रक्छन गर्न खोला बीचमा तार झाली लगाउने प्रदेश बजेट लियेरा नगर मा समनया नगरी बजेट निहत बश ब्रस्त्छार भको धेखिन्चा येस्तो मान्छे जेहोस केन्द्र धेखी प्रदेश सम्मा लिङ चोर हरु अधालत अख्तियार तिनिहरुको कार्बाइ हुदैन रहेछ

  • @purnimasarachu9168
    @purnimasarachu9168 18 дней назад +1

    मेयर ले मिलाएर लानु पर्छ भन्ने हरुले हेर है दले हरुको हर्गत बैठक गर्छन्की अराजकता गर्छन

  • @raiaalok9482
    @raiaalok9482 18 дней назад

    मेरो मनमा लागेको कुरा है धरानमा रात्रीकालीन बजार लाग्यो भने उदेकलाग्दो घटनाहरु हुन बेर छैन। बजार नलगाई त कहिलेकाहीँ कस्तो कस्तो नराम्रो घटनाहरु घटीरहेको छ।

  • @binrai1826
    @binrai1826 18 дней назад +1

    13 को अध्यक्षको प्रष्ट गल्ती देखिन्छ।अझै किन ठूलो कुरा गरेर मान्छेलाई थाङ्नामा सुताउन खोज्या?10 को अध्यक्ष राम्रा काम गर पत्रकार हरुको लाइन लागेर तिम्रो नाम रोसन गरिदिन्छ।काम धाम गर्नु छैन।केपिको लिङ्ग पक्रेर दौडी हिडेर अरुको किन रिस गरिरहेको?

  • @DipaNembang-xy5xo
    @DipaNembang-xy5xo 18 дней назад +1

    यो उप मेयर मुला त कुरा सुन्दै हास्दै छ त मुसुक मुसुक लिम्बू गुइठे😅😅😅

  • @prakashrai6022
    @prakashrai6022 11 дней назад

    13 को वडा अध्यक्ष ले वडाको इन्जिनियर लाई समेत थाहा नदिइ ब्याक्ती को जग्गामा सरकारी बजेट ले त्यो जालि एक तर्फी मात्र लगाएर 40 लाख खर्च गरेको देखियो । काम भन्दा धेरै खर्च भएको छ। जाली लगाउदा दुई तर्फी लगाउनु पर्दैन ? भ्रस्टाचार भएको देखिन्छ । भ्रस्टाचार गर्ने लाई जिताउने हो भने देश खोक्रो हुने बिश्चित छ।

  • @pramilarai7436
    @pramilarai7436 18 дней назад

    म कुनै पनि छोराछोरीको आमा बाबा,घरपरिवार कसैलाई पनि म आरोप लगाउदिन किन कि जो कोहीले पनि आफ्नो सन्तानलाई नराम्रो शिक्षा दिदैनन् तर यी वडाध्यक्ष ज्यु हरुको व्यवहार देख्दा सार्है लाज लागेर आउछँ।अनि वडाध्यक्ष ज्युले चाहि राम्रो काम पाउनु भएछ😂😂😂😂पत्रकारको पछि लाग्नु भन्दा र दोष दिनु भन्दा आफुले राम्रो काम गरेर देखाउनु होस् उहीँ पत्रकारले हजुरको राम्रो कामको चर्चा विश्वमा गर्नु हुने छ।😊

  • @beyondinfinity3876
    @beyondinfinity3876 18 дней назад +6

    जय मेयरसाप!येस्तो खाते जिउदोलास पाटिको भतुवालाइ खुट्टाले किल्चेर राख्नु पर्छ।

  • @bigyansubba
    @bigyansubba 18 дней назад +1

    के निउ पाऊ कनिका पोखाउ भनेको यै होकी पो जस्तो लाग्यो 😅😅

  • @thamrai8368
    @thamrai8368 18 дней назад +1

    बिकास को कुरामा बाधा नगरौ वडाअध्य हौ

  • @mohanlimbu7124
    @mohanlimbu7124 18 дней назад

    मेयर सर को भनाई सही लाग्यो ५ दिन मेयर गर्नु पर्ने छ बाजेर जुधेर आन्दुलन गर्नै मात्रकी मिलेर अगाडी बडने।

  • @prakashrai6534
    @prakashrai6534 16 дней назад

    ओई, वाड नं. १३ काे अध्यक्ष नेत्र काफ्ले गुईठे
    तैले, मेयर सँग छलफल र समान्री गरेको थिइस ???
    अनि, कुन आधारले कार्यपालिका बैंककमा गएर ठिक लागेन भन्दैछ्स गुईठे नेत्रे ???

  • @user-jx1xg1nc4p
    @user-jx1xg1nc4p 18 дней назад

    हैन यो वडा १० को गोरु ले केभुग्दै छ ह, पत्रकार माहासङ ले के टुलुटुलु हेरेर बसिराख्याछ सबै पत्रकार मिलेर यो गोरुलाई मुद्दा हाल्नु पर्यो युटुब पत्रकार जिउ हरु❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc 18 дней назад +1

    Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

  • @RaganiVillage
    @RaganiVillage 19 дней назад +21

    कस्तो हो पत्रकार सर हो हिम्त छैन क्यामरा अगाडी राखेर आन्दोलन गरे भई गोनी स्वतन्त्र हो युटुब भनेको ।

  • @mewahangentertainments6950
    @mewahangentertainments6950 18 дней назад +2

    हेप्नी काम बेसि हुँदै छ जस्तो लाग्ग्छ त मेयर लाइ

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 18 дней назад +1

    जय हर्क जय धरान

  • @Hemrajrai-hl6ro
    @Hemrajrai-hl6ro 18 дней назад +3

    Yo 13 koo herdai kheri bhrastachari jastoo dekhinxaa

  • @DhanBahadur-xu2wn
    @DhanBahadur-xu2wn 18 дней назад +7

    तेरो चाकमा हान्यो क्या हो मीडीयाले 😀😀😀😀😀😀😀😀😀😀😀

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 18 дней назад

      😮.....;¿¡😅😂😅😂😂😂 ……¡!¡¿?¿√

  • @user-so6ek5iu3d
    @user-so6ek5iu3d 18 дней назад +1

    बिचरा उपमेयर को चाहिँ वाक्य बसेछ नि बैतर्नी गर्नु पर्छ होला

  • @thapachandra9769
    @thapachandra9769 19 дней назад +11

    Yo 10 ko guithe lai kina aapati youtube le khichda timerko aasali rup jantale hernu paryoni

  • @pratimakingmagar6775
    @pratimakingmagar6775 18 дней назад

    Hakim
    Khatra chha hoi

  • @rajivrai9767
    @rajivrai9767 18 дней назад

    Hats off to Mr.Bibek Rai Dharan-10 Wada addakshya

  • @jaskandangwa6920
    @jaskandangwa6920 18 дней назад

    Prasasakia adhi krit jiu ko kuro ramro lagyo dhanyabad.

  • @manirajlimbulimbu7584
    @manirajlimbulimbu7584 18 дней назад

    जय हर्क सङ्गपांग

  • @PramilSubba
    @PramilSubba 13 дней назад

    जता पनि त्यो भारतिले ओगटेको छ र त्यसको घर पछाडिको घरहरुलाइ बाटो बन्द गराइ आफ्नो घर अगाडि राजनीति पाराले बाटो राखेको छ । आफ्नो पक्की घरमा भारतिको परिवार बस्छ र खोलामा ग्याबिन लगाइ घर बनाएर बैनिको परिवार राखेर मुला पीडित भयो रे त्यो भारति😂😂😂 आफुले अरुलाइ पेले चै किन भन्दैन तव 😡

  • @miss-zq9yp
    @miss-zq9yp 18 дней назад

    मेहरको एकलौटि सासन भयो दादागिरी बढी भए जस्तो लग्यो वाड-अध्यक्षहरूलाई बोल्नु त दिनु पर्यो नि ।

    • @mitralimbu6876
      @mitralimbu6876 18 дней назад

      सधाएर हिडाउने हो।गोरुहरु मेलोमा हिन्दैनन् भने लौरो भाचिने गरि दनक दिदै तह लगाउनु पर्छ।

  • @raibspr7797
    @raibspr7797 18 дней назад

    😂😂दर्ता नभएका संचारकर्मी बन्धु सर/मेडमहरु, कृपया धरन उपमहानगर पालिका वडा १० नम्बरको कार्यलयमा दर्ता गरि आधिकारिकपा प्राप्त गर्नुहुन जानकारी गरिएको अनुरोध छ !

  • @user-nb1hi1ow5r
    @user-nb1hi1ow5r 18 дней назад

    Jaya meyar sab

  • @raikeera69
    @raikeera69 18 дней назад

    ध.उ.म.न.पा. भित्र काम भन्दा बढी ज्यादा नाटक भयो हौ !!
    😡😡

  • @Lim_Mirak
    @Lim_Mirak 18 дней назад

    अत्यन्तै सान्धर्भिक छलफल

  • @BishnuBardewa-ep6fo
    @BishnuBardewa-ep6fo 18 дней назад

    सहीकुरा हो

  • @jbtamang9147
    @jbtamang9147 18 дней назад

    यो चोर अध्यक्ष हरु को यो सल भित्र म हो अबो गयो दिन

  • @pasanglama2744
    @pasanglama2744 18 дней назад

    Salute Rastrapremi vikashpremi prakitipremi durdarshi pardarshi urjashil vibekshil needer saral sakcham yogya bahuaayamik byaktitwoko dhani Mayor Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 ❤👌👍

  • @molim4094
    @molim4094 18 дней назад

    होईन यो जहिले पनि मिटिङ हुन्छ नचाहिदो कुराहरू मात्र हुन्छ कृपया बिकास को कुल र हजुर हरूले के कति काम गर्नुभयो त्यसबारे मात्र बोल्नुहोस्!! नचाहिदो कुराहरू गरेर समय बिकास गर्ने खेर नफाल्नुहोस!! धरानको बिकास गर्नु छ!! नचाहिदो कुराहरू को लागि छुट्टै पत्रकार सम्मेलन गरेर बोल्नुहोस् के के गुनासो छ!! धन्यवाद सेवारो 🙏

  • @PramilSubba
    @PramilSubba 14 дней назад

    त्यो भारतिलाइ आफ्नो पक्की घरमा बस्नु लाउनु मेयर साब अनि खोला ओगटेर घर बनाएर बैनिको परिवारलाई नराख भनु र खोलामा बैनिको परिवार राखेर आफू नक्कली पीडित बने कोसिस नगरोस त्यो भारतिले

  • @PramilSubba
    @PramilSubba 13 дней назад

    बादरले आफ्नो घर नि बनाउदैन अरुको नि बनाउद्न दिदैन भन्थे नि हो त्यसतै गरेको छ त्यो भारतिले सबै तिर त्यसैलाइ चाहिन राम्रो राम्रो अनि अरुलाइ चै जे सुकै होस आफू खोला ओगटेर पछि बिल गेस बने सोच छ त्यस्को😡😡😡😡😡😡

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 18 дней назад

    राम्रो काम परेउ नि

  • @DipaNembang-xy5xo
    @DipaNembang-xy5xo 18 дней назад

    यो उपमेयर पनि ठुलै पातकी नै रहेछ नमर्दा लिम्बु

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m 18 дней назад

    Work hard do good no complaints will come out ward 10 bro

  • @tej1307
    @tej1307 18 дней назад

    Jai harka sampang

  • @limbudk71
    @limbudk71 18 дней назад +2

    जाठा addict चलाईस रात्री कालिन व्यापार व्यवसाय

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 18 дней назад +1

    मेर साप बाेलनु दिनुना हउ किन भयाे भन्नू भकाे याे भयेना

  • @bikashgurung1165
    @bikashgurung1165 18 дней назад

    Click Dharan party Lai ho.yo jhole haru samuha.

  • @padamrai3825
    @padamrai3825 18 дней назад

    10 Ko wada adakxya le sahi kura garnu vayo hai ratri kalin bajar ani stadium ma light ati awasyak xa...👍️👍️🙏🙏

  • @danking1552
    @danking1552 18 дней назад

    Yo sabai jhole haru hun jay hark sampang

  • @prajitrai2252
    @prajitrai2252 18 дней назад

    garnu sakney kei haina padh ma basyou , mayour ❤ .....keep growing on more strong

  • @Sunit-uo5tf
    @Sunit-uo5tf 18 дней назад

    एत्रो भन्दानी Dharan को media चुप लागेर बस्छ। आलु जस्तो हरु!

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p 18 дней назад

    Yo oda adakchy haru kin bango bango matrai garxan..chor haru❤🙏adhikrit jiu sarai ramro emandaar manchy hunu hudo raixa salute sir❤🙏🙏

  • @shresthasubas8844
    @shresthasubas8844 18 дней назад

    अनि धमाला को चाहिँ कुरै छैन त ?

  • @ghanlimbu9063
    @ghanlimbu9063 18 дней назад

    अब सकीयो पाटी धरानमा

  • @user-ho2mu6df8g
    @user-ho2mu6df8g 18 дней назад

    Thikai hota

  • @kabirajrai3503
    @kabirajrai3503 18 дней назад

    हर्क आउ देश बचाउ

  • @prabinmagar912
    @prabinmagar912 18 дней назад +1

    13 ghhu.skhori daakaa

  • @roshangurung6723
    @roshangurung6723 16 дней назад

    kura ta thikai ho , darta huda ramro youtube sathi haru tara darta nahuda pani entry chai hunu parxa hai nagarpalika maa 👉👉🙏🙏🙏

  • @Basnet464
    @Basnet464 18 дней назад

    १००√ हर्षेको रैथाने पुच्छर झोले युटुबे हरु भिउज कै लागि हर्षे को मात्र हैन यदि तिमी हरुको सच्चा मन् छ भने सबैभन्दा पहिला दर्ता गर अनि सम्मान सहित वडा अदक्ष हरुको पनि भिडियो, समाचार संपेक्षण गर मुला हरु कति एउटै को भात मासु खान्छस् हो । यधपि यि बिना दर्ता कसैको चरित्र हत्या/मान हानि हुने गरी भिडियो बनाएर सामाजिक संजालमा सार्वजनिक गर्ने झोले युटुबे हरु लाई छानबीन गरि कानुन को दायरामा लिई कार्वाई गर्नु पर्छ।

  • @NamasteSidhuwa-ud2hi
    @NamasteSidhuwa-ud2hi 18 дней назад

    हुदा हुँदै युट्युबर लाई पनि कर को डायरा मा ल्याउने कुरा गर्दैछ युट्युब ले कर तिरेको हुन्छ त फेरि युट्युब को पैसा नेपाल सरकार ले दिने होर

  • @JayaBhurum
    @JayaBhurum 18 дней назад

    Hjr vews ta chahiyoni

  • @user-jk7vm8do8w
    @user-jk7vm8do8w 18 дней назад

    १० को बिबेक भन्ने मान्छे चाहिँ कुण्डले मुन्द्रे टेटाे चन्दा असुली दादा भत्ता मागी खाने टाइप को।