ज्ञानेन्द्र शाहीले खोलिदिए चतुर प्रचण्डको मुकुण्डो ! डा. चन्द्र भण्डारीले दिए ओलीलाई शुभकामना ।।

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 25

  • @arpanghale1641
    @arpanghale1641 24 дня назад +5

    देशभक्त नेपाल आमाका सच्चा सपुथ निडर माननिय ज्ञानेन्द्र शाहि ज्युका रबि लामिछानेको बारेमा 200% शहि र यथार्थ छ💪💪💪💪💪💪💪💪💪

    • @karanpal7594
      @karanpal7594 24 дня назад

      4:25 😊😊😊😊😊😊😊😊😊😊

    • @dilkumarlimbuthebe6030
      @dilkumarlimbuthebe6030 24 дня назад

      ज्ञानेन्द्र शाहीले आक्रोस आग्रह पुर्बाग्रह बाहेक नेपालको राजनिती बुझेको छैन र रजनितीक पृष्ठभूमि भएको मान्छे पनि होईन ।

  • @shibrajbishwakarma980
    @shibrajbishwakarma980 24 дня назад +2

    यो राउटे खाते लाई देउ के गृहमन्त्री के गर्दो रछ यसले

  • @dipsagarsunamofficial7639
    @dipsagarsunamofficial7639 24 дня назад +2

    माननीय चन्द्र भण्डारी नेपाली कांग्रेस को सांसद भए पनि सार्है राम्रो ❤🎉

  • @bikashsharma2887
    @bikashsharma2887 24 дня назад

    ज्ञानेन्द्र शाही जिन्दावाद ❤

  • @gitaupadhayay8043
    @gitaupadhayay8043 24 дня назад

    सही कुराे

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 24 дня назад +1

    100% Ganyendra sahi ju

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 24 дня назад

    राजनैतिक अस्थिरताका लुटेरा दलदलेहरूको पत्रकार गाईजात्रा म भईमान्छे ले ३०३६ /४६/४८/५१/६२/र विदेशिको ऐजेण्डा गरिव देशको महगो समानुपातकी संघियता गांणतन्त्र ले हरेक जनता लाई १/१ करोडको ऋण मात्र वोकाए आफुले अकुच समपत्ती कमाए मात्र।शुसासन खाए कुशासन मात्र लगाए ।

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r 24 дня назад +1

    यि चोर भ्रष्टाचारी नेताहरु राजनीतिमा बहुत टेक्निक भएको मात्रै हुन् देश मा कुनै नयाँ अविष्कार र जनताको बारेमा सोच्ने नेताहरु होइनन्

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 24 дня назад

    मालिकले अर्को काम गराउन फेरेको हो के नेपालीको आखामा छारो हालछाै

  • @birbaltamang6809
    @birbaltamang6809 24 дня назад +1

    ज्ञान्नेद साही पनि काङ्ग्रेस को झोले नै हो

  • @madhabtimalsina6699
    @madhabtimalsina6699 24 дня назад

    Samanu patikle anabasyak pratinidhi puge ra pratchya pm wa rastrapati sistam chaeyo

  • @shankardhamel7974
    @shankardhamel7974 24 дня назад +1

    Jasle pani afnai duno sojhaune ho gayanendra sahi hos ya rabi hos iniharu le janta veda hun hami naya ho janta hamile j vandiyea tehi hai hai gardinxa vanne ho vate muji haru

  • @Nithyakapanu
    @Nithyakapanu 24 дня назад

    बिचौलीया र दलाल हरु लाई मान्छे र देश बेच्ने मिटिगं जहां गरे पनि के फरक पर्छ?

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 24 дня назад

    Yo raute ko Kura kasle pataux yo Ni swarth badi ho ta rautele garne vaiesh

  • @ramsharanbk7930
    @ramsharanbk7930 24 дня назад

    yo gayanenrdra pani chor rahexa

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y 24 дня назад

    यिसब बिदेशि दलाल हुन यिनी बाट अास गर्नु बेकारछ

  • @narendrapandey8055
    @narendrapandey8055 24 дня назад

    Yo gyan bahadur shahile boleko ka lagcxa kale suncxa waihyad

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 24 дня назад +1

    तुलनात्मक रुपमा शेर बहादूर र ओली भन्दा प्रचन्ड धेरै उन्नत र प्रगतिशील नेता हो भलै कमजोरीहरु पनि प्रसस्तै छन । आग्रह पुर्बाग्रहको राजनिती गर्ने ज्ञानेन्द्र शाही सग नराजनितीत चेतना छ न राजनितिक पृष्ठभुमी ? बिचार र बिबेकहिन मान्छेले जे बोले पनि अर्थ न वर्थ गोबिन्द गाई । म बिदेश छु तर रबी प्रचण्डको सरकर फेरी हुनु पर्छ र भाषण आज सम्म कै उत्कृष्ट लाग्यो ।

  • @narayanprasadsharma6762
    @narayanprasadsharma6762 24 дня назад

    भारतमा गएर सम्झ्यौता गर्नु भन्दा त ठीकै छ की ?

  • @RameshRokaha-d1c
    @RameshRokaha-d1c 24 дня назад +1

    ज्ञानेन्द्र जी तपाईं नै गृह मन्त्री भयेको भये नि लछार्पाटो लाउने थिएनौ होला

  • @Pokhreldajubhai
    @Pokhreldajubhai 24 дня назад

    यो youtube पत्रु ले माओवादी को मात्र खेदो गर्नुको कारण के हो ?

  • @sunilkcks2724
    @sunilkcks2724 24 дня назад

    K ta pani agara amai vaneko timi haru sab chor ho