प्रचण्डले तारिफ गर्दा मुर्छा परे ओली: म कस्तो लाटो रहेछु भन्दै बोल्दा बोल्दै भक्कानिए प्रचण्ड

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • #Rabilamichhane#PmPrachand#KpSharmaOli
    Guest : Puspa Kamal Dahal
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 231

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 26 дней назад +50

    प्रचन्ड जी को मैले सुनेको भाषण मध्ये ऐले सम्म कै उत्कृष्ट भाषण।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw 26 дней назад +32

    वा राम्रो सङ सुनु र बुझौ जनता हो सहि बोल्नु भएको छ

  • @sajinashrestha8402
    @sajinashrestha8402 26 дней назад +9

    Great job Pm. Prachanda jyu. God bless you

  • @tarkatiruwa9747
    @tarkatiruwa9747 25 дней назад +5

    समग्र जातिको न्याय को लागि लड्ने नेता हाम्रो साथ छ ।

  • @ganeshrokaya
    @ganeshrokaya 26 дней назад +10

    आफु ले धाेखा दिदा केही नहुने अरु ले गर्दा धाेखा झुट कति बल्ने हाे

  • @netfornepal8783
    @netfornepal8783 25 дней назад +15

    प्रचण्डको यो कुरा र काम चै ठिक छ।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw 26 дней назад +12

    दाहाल भयर पनि अन्तर जातिको पिडा दुख भुक्त को आवाज उठाउनु भयको छ अरुले सकेन दाहाल जुलाइ मुरिमुरि धन्यवाद

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 26 дней назад +7

    यिनी सबै लाई त्रिसुलि मा लागेर बगाइ दिनु मन लागेको छ

    • @Nepalipoetry12
      @Nepalipoetry12 25 дней назад

      इनिहरुले नै गर्दा आज तपाईं शोतन्त्र बोल्नु पाउनु भएको छ।गल्ती जनता को पनि छ।देशको परिवर्तन नेताले मात्र गरेर हुदैन ठुलो भुमिका हामी जनताको पनि छ ।हिजो जन आन्दोलन मा सबै जनता क्रान्तिकारी थिए आज खोइ आज त हामी दोश लगाउदै बसेका छौ सुदार हामी मा हुन बुझ्न जरुरी छ अब🙏

    • @sabinarai4339
      @sabinarai4339 25 дней назад

      हिजो अस्तिको गाडी बगाएकोमा इनिहरु पर्नु पर्ने

  • @akashtamang8169
    @akashtamang8169 26 дней назад +4

    Ahile aayera malai prachandako kurA soch thik lagyo

  • @bishnudhamala5113
    @bishnudhamala5113 25 дней назад +2

    पदलाई मात्र गाैण बिषय बनाउनु सरासर मुर्खता हाे,।

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 24 дня назад +1

    बहुदलिय बेबस्ता र वाक सोतंत्र नै भरष्टचार गर्ने तर्फ उनमुख तर्फ मोडिदैगाको छ भरष्ट हरुको जालमा फस्यो नेपाली जनता र नेपाल, नेपाल

  • @ramchandradangal2430
    @ramchandradangal2430 26 дней назад +3

    Good luck parchanda

  • @user-cj8hd4rb4j
    @user-cj8hd4rb4j 26 дней назад +2

    Mr nation leaders of Nepal please think about Nepal and Nepalese even it's economy. People of Nepal watching to you very seriously. It is last Warning.

  • @urmilaacharya6854
    @urmilaacharya6854 26 дней назад +3

    तर भनः त हुदैन पृचन्ड त साेझै लाग्याे कुमाई काे घुमाई मा पारेछ केपि बा ले

  • @user-cp8mw2wl4n
    @user-cp8mw2wl4n 26 дней назад +3

    कठै ! रोदन सुनौन ।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw 26 дней назад +2

    अबत सबैले बुझेको छ

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt 25 дней назад +1

    Good sahi kuro pradhan mntri ko 100 %Right 🙏👍🏻🥰🥰🇳🇵🇳🇵

  • @YamphuOfficial
    @YamphuOfficial 22 дня назад

    ❤❤❤❤❤

  • @nisanrai930
    @nisanrai930 25 дней назад +4

    प्रचण्ड जतिकाे नेता अर्काे काेहि पनि छैन।

  • @prakashpariyar-bu3wi
    @prakashpariyar-bu3wi 25 дней назад

    ♥️👍👍👍💪💪

  • @saritakumal2070
    @saritakumal2070 26 дней назад +9

    तपाईं जति फटाहा पनि यो सन्सारमा कोहि छैन

  • @karankarki800
    @karankarki800 25 дней назад +1

    जुनसुकै भाषणको सिपाल भएता पनि नेपालमा विकास हुँदै हुँदैन विकासको बारेमा सूचीकै छैन।

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw 26 дней назад +1

    कत्ति राम्रो जस्तो छ जस्तो भयकोहोतेस्तै कुरा गर्नु भयो मन्त्री जुले बिपक्षी हरु कालोचस्मा लगायर बसे हुन्छ

  • @EagerFuchsiaFlower-xp5gw
    @EagerFuchsiaFlower-xp5gw 26 дней назад +1

    विपक्ष को पालोमा जतिपनिबोलिन्छ राम्रो काम गरेको मन नपर्ने गरिब ले मिठो खायको राम्रो लायको ठुलो हस्पितल मा उपचार गरेको थुलो इस्कुल्मा गरिब ले पढ्ने भयो भनेर यो बेबस्था लाइ रोक्न भुकेको हो इनिहरु लाइ जितेरेइ जानुहोस मन्तृ जु

  • @bhanhamal8260
    @bhanhamal8260 26 дней назад +1

    Ncell बाट कति लिनु भयो ?

  • @asharegmi4158
    @asharegmi4158 21 день назад +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍🙏

  • @LaxmiramBC
    @LaxmiramBC 26 дней назад +1

    प्रचण्ड कमरेडले दलित उत्पिडितका अधिकार दिने कुरागरेपछि...सत्ताभन्दा बहिरहुदा दलितका पक्षमा बोलिने अाफ्नो सरकारमा एकजना पनि दलित मन्त्रिनबनाउने

  • @ramkumardahal9830
    @ramkumardahal9830 24 дня назад +1

    प्रचण्डले पहिलो पटक होला यथार्थ बोलेको

  • @rajanthapa8868
    @rajanthapa8868 25 дней назад +8

    धेरै राम्रो ठिक भयो प्रचण्डलाई

  • @YogendraKhadka-gl9lb
    @YogendraKhadka-gl9lb 25 дней назад

    right kura

  • @ArjunSingh-c8t
    @ArjunSingh-c8t 21 день назад

    Very good prachnd sir

  • @kashiramnepali7341
    @kashiramnepali7341 25 дней назад +1

    त आफ्नै स्थिती सुधार्न त उथल्पुथल गरेको छस र दलित मन्त्री त पन्चाएतमा थिए खै अहिले दलित मन्त्री?

  • @rupmanrai2675
    @rupmanrai2675 26 дней назад +1

    PM Prachanda jiu ! fikar nagarnuhola abo KP Oli ko tour sakne belama KP Oli feri tapai sangai milna
    aunechha dhukka hunuhos, tyo bela yo Congress vanauda herekaherei hunechhan,

  • @harisingh7716
    @harisingh7716 23 дня назад

    Come back again #Ravi dai

  • @nabeensejawal4880
    @nabeensejawal4880 26 дней назад +1

    ,आफू,प्रचण्ड जि तिमी जि?

  • @MohonBudhathoki-nv4er
    @MohonBudhathoki-nv4er 23 дня назад

    इतिहास अकाट्य हुन्छ । संक्षेपमा प्रचणडबाट बुझाैं ,इतिहासबाट सिकाैं ,वर्तमाणमा लम्काैं र भविषयलाई चुमाैं।

  • @Bimaladhakals
    @Bimaladhakals 26 дней назад +1

    प्रचन्ड जी हजुरले पनि काङ्ग्रेस शीत गठवन्धन तोडे पछि भन्नू भाथ्यो सक्नेले गर्ने हो भनेर आज काँग्रेस ले सकेछ गरेछ लाजमर्दो यस्ता कहानी नवताउनु भाको भए हुने थियोे ।

  • @rbr1253
    @rbr1253 26 дней назад +21

    आफू ले धोखा दिदा केही नहुने अरु ले गर्दा धोखा😊

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 26 дней назад +2

      Kp jsto dhoke bad koi xain ftaha khurpati ho gukhne km

  • @birkhaswar3472
    @birkhaswar3472 24 дня назад

    अान र टुककाले भ,सटाचार मात्र हुनछ अपुते काे धन पियाराे र काेडिकाे जिउ पियाराे हुनछ भनी पाका हर, काे कुरा थियाे गाण तनत्र मा सतय भयाे येले 35 बष भाे देस लटने र जरप,जातनत्र काे नाममा प,जालुटने काम भयकाे छ उधयाेग कलकारखना बेचेकाे पेसा कहाँ गयाेजनतालाइ प,सट जानकारि दिनुपछ नत्र जिबाे, थुतिने छ नदि नाला मासनधि समझषाेताबाट अायकाे पृसाकहा गयाे तयपनि जनचालाइ दिनुपछ नागिकता बिधयक पास गरदाकाे पेसा कहाँ गयाे तयाे पनि प,सट जनता लाई दिनुपछ नत्र काेट चयातिने छ याम सिसि पासगरदा अनयकाे डलर कसले कहाकहालागु भयाे तयाे पनप नेपाालि जनता लाई दिनुपछ 35 बष काे जनताहालेकाे कर काे ढुकुकटिकाे पेसा कहाँ गयाे तयाेपनि प,सट नेपाली जनतालाइदिनुपछ नत्र खतरा हुनछ

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di 26 дней назад

    देशको माया हुनु पर्यो खै कले केगर्यो रिनै माथि देश चलाउछन।। एउटा कारखान खोल्दैनन।।

  • @Muskaan_for_You
    @Muskaan_for_You 25 дней назад +1

    दलित र महिलाको प्रतिनिधि बढाउ भनेर प्रचन्डले के भनेको होला .......अहलेको हालत त् देखियो ...महिला भनेको आफ्नो श्रीमती र छोरी र ज्वाई हालेको छ लाज लाग्दैन ..अब यत्रो महिला को प्रतिनिधि बढाउने .....सकिन्छ भने योग्य र विद्वान हरु बढाउ ..दलित र महिलाको नाममा आफ्ना श्रीमती , छोरी , ज्वाई , बुहारी नबोकौ ///हैन लाज लाग्दैन .......लाखौ बिर बिरंगाना ले लडेको भनेको छ उनीहरुलाई बेरोजगार बनाएर बिदेस जान बाध्य पारेउ अनि आफ्ना छोरी , बुहारी , दाजु , ज्वाई बोकेर हिडेको हैन र ....मुखमा क्रान्ति भन्ने अनि कुर्सीमा पुगेपछि आफ्ना नातागोता , परिवार बोक्दै हिड्ने ..लाज लाग्दैन ..र यो ठगी खाने गणतन्त्रको संबिधान खारेज गरेको नै सहि छ ...काम छैन ....

  • @mohammedsaif8352
    @mohammedsaif8352 26 дней назад +1

    जे भने पनि प्रचन्ड धेरै राम्रो काम गरेका हुन सबै एक्लौटि गर्न दिएन्न राष्ट्रपति कॅाग्रेसको दिए सभामुख एमालेको दिए राष्टिर् सभा अद्क्ष्य माओबादि मिलाए बिचरा आफ्नो अस्थिर नाम बाट चिनिए पनि सोच बिचार त राम्रै गरेका हुन् म पार्टि प्रर्ति त छैन केबल प्रचन्डलाई राम्रो मान्छु

  • @Shreekrishna428
    @Shreekrishna428 25 дней назад

    😮😮😮😮

  • @LokRijal
    @LokRijal 25 дней назад +1

    लौ लोग्ने स्वास्नी को घर झगडा पछी को घुर्क्याइ होला स्वास्नी फकाउदै को अवस्था

  • @bindassdehat8090
    @bindassdehat8090 22 дня назад

    राजनैतिक उठकबस हेर्दा एकजनाले भनेका कुरा झल्झल्ती याद आयो ।" असहज परिस्थितिमा मिल्ने सहज परिस्थितिमा निल्ने"

  • @rupashrestha4483
    @rupashrestha4483 25 дней назад

    Aaja Prachandako kura le man xoyo 👏

  • @hariishrestha9779
    @hariishrestha9779 24 дня назад

    सार्है चित्त बुझ्याे
    धन्यवाद केपि ओलि
    जस्तो लाई त्यस्तै गरेकोमा

  • @user-qt3sq1xf1j
    @user-qt3sq1xf1j 15 дней назад

    भारत इतना महान है फिर भि इतना बैमान है भन्ने त बुझ्न भएको होला पचनड जि?

  • @NamarajThapa-ri3dk
    @NamarajThapa-ri3dk 26 дней назад

    ❤❤❤❤❤❤

  • @rajupariyar7673
    @rajupariyar7673 20 дней назад

    देश हितको लागि प्रचन्ड नै थिक हुनुहुन्छ काङ्ग्रेस एमाले हरुलेत देशलाई लुटेरै छाड्ने छन्

  • @user-jw3xz5xx9y
    @user-jw3xz5xx9y 26 дней назад +1

    Parchand ai sai hunuhun xa

  • @suragod9112
    @suragod9112 25 дней назад

    जादाजादै एक दम राम्रो प्रहार गर्नू भयो

  • @balramgiri6704
    @balramgiri6704 25 дней назад

    Mailey nabujheyko Kura ! K eniharu Deys Ra jantako lagi kaam garnai yo kursiko lagi ruwabasi jaal jheel gareyka hunta? Kathai mero Deys ! Lutna Khana napayara Nata gota aasey pasey jholey gunda Palna yattiko Ruwabasi gareyko hoinara? Aru kur aafai bujnu daju Bhai Didi baini buba aama haru 🙏🙏🥺🥺🥺😢😢😭😭

  • @indirapokharel4569
    @indirapokharel4569 24 дня назад

    आफुले कत्ति धोकादियौ अरुलाई

  • @puspagurung7751
    @puspagurung7751 26 дней назад +1

    Same prachanda jastai niskiyo oli

  • @user-xh3xl3qb2e
    @user-xh3xl3qb2e 25 дней назад

    Sahi kura garnu vayo parcanda ji aba janajati laiagadi badam ..

  • @pratapkaucha8714
    @pratapkaucha8714 23 дня назад

    Fact: Prachanda le bolne tarika ra Nepali le bujhne tarika dherai farak xa,Nepal pachi parnu ko karan pani yehi communication gap hunu ko karan ho.

  • @user-qb3ez4us6b
    @user-qb3ez4us6b 24 дня назад

    यो ससद भबन बालुवाटारमा कहिले आउँछ बाढी

  • @birkhaswar3472
    @birkhaswar3472 24 дня назад

    बिदृसि बाट गरेकाे रिण जनता ले यक सुककापनि तिरने छेन जति रिण जसले लयायाे उस्ले बुझाउनुपछ हे जनतासचेत भे सकेका छन काङगेस कमाउनिसट ले लयाकाे बिदेसि काे रिण तिनकराेड जनताले तिरने छेन जसले जति लयायाे उसेले बुझाउनु पने छ यक राजा हटाय र हजाराे राजा बनाय र जनताकाे कर र बिदेस बाट लयाकाे रिण बाट तलब खानदिनु भयकाे रिण तीन कराेड जनताले तिरने छेनन

  • @user-hh4tf8jq2x
    @user-hh4tf8jq2x 25 дней назад

    नेपाल का नेता मुनतीरीई बुडाखाडिई बुधिई हिन र बुधिई घिईन भैई सकेया नेपाली जनता को बुधिई कैईलेए पलौछ होला नेपाली जनता लेऐ कतिई सम भेडा बाखरा रहुनो प्र छ थाहा छैन जय नेपाल 🙏🙏🙏

  • @ChemoconMalaysea
    @ChemoconMalaysea 25 дней назад

    Aafno palaama yatiko gareko bhaa yasto din aauthen holaa😢

  • @ubngarage
    @ubngarage 25 дней назад

    Pratakshya nirbachit ma jam

  • @gokulprasai2002
    @gokulprasai2002 21 день назад

    अब एमालेले पार्टीको नाम चेञ्जगर्नु बाञ्छनीय छ, नत्र उत्तर र दक्षिण जानेहरुकाे बाटेा एउटै हुन्छर ???

  • @RameshkumarShrestha-pw7lq
    @RameshkumarShrestha-pw7lq 25 дней назад

    यो फटाहा प्रचन्डे ज्यान मारा माओ बादी मूर्दा बाद

  • @हरामीTIGER
    @हरामीTIGER 26 дней назад

    पर्चन्द ले साचै देस्को चिन्ता गरेर बोलेको होलन त एदि हो भने हरेक थाउको सम्झौता को कुरा किन आफ्नो मन दुखेसी खुलेयो त 😊

  • @user-li6uu9zp2n
    @user-li6uu9zp2n 25 дней назад

    जातिय अधिकार हैन बर्गिय अधिकार लाई प्राथमिकता दिनुहोला

  • @dhanbahadurthapa-bh3jy
    @dhanbahadurthapa-bh3jy 25 дней назад

    इमनदारी रैछ्न पैचो फिर्ता गरे 😅

  • @RamPrasad-yr8fg
    @RamPrasad-yr8fg 26 дней назад +1

    Kp ta esatai gar ho

  • @kapilbc4302
    @kapilbc4302 24 дня назад

    ओ नेपाली जनता हो ईनि तिनै जना कुलङार हरु मरेपछी देश आफै बन्छ बिचार गर्नु 84 म यदि पार्टिको झोले होईन भने

  • @kedardhungana3005
    @kedardhungana3005 25 дней назад

    Prachand best ❤❤

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy 25 дней назад

    जस्तो सुकै भये पनि केगि कुरा हरु चाइ गहन गर्नु पर्ने विषयहरु छन जुन जन्ता ले नै बुज्नु पर्छ

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d 25 дней назад

    नेपाली नेता स्वर्ग जान पाउलान् !

  • @KarnaThapa-rc2pc
    @KarnaThapa-rc2pc 25 дней назад

    गजब काे

  • @debthadarai1702
    @debthadarai1702 25 дней назад

    प्चंडसर सैनिकसासनमा राजदिएकोभएरामो् हुनिथियो 9ग्हलागेकोथियो ,2दुइटाकुटिरा बोकेर प्धान बनाएरकेहुंछ देसबिकासगरेर धंनेबातछैन अबदेसबंदैन कुटिरोबदलिग्नेहोकि नरपिचासले पैसाउडाउनिहो जंतासबैले स्पदिनिहो

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 25 дней назад

    Ahile sammakai khatra bhasan ra mann bata boleko kura ho... Aja balla malai prachanda ko chitta bujhyo. Yo kalo Congress ra yamale KP oli kasto ho vanne ahile Prove vayo. Afno file kholina darrle vrastachari jhundaharu

  • @madutmg
    @madutmg 25 дней назад +4

    यतिको अन्तरात्मा देखि बोल्ने र देश भक्त पुरानो नेतामा अरु कोहि देखिएन । भ्रस्टाचारीहरुले फेरी सरकार चलाउदै छ अब फेरि नेपाल फर्किने आशा हरायो हो।

  • @nisanrai930
    @nisanrai930 25 дней назад

    हाेहाे प्रचण्ड प्रचण्ड नै हाे

  • @pramodpal9153
    @pramodpal9153 25 дней назад

    Jai parchand ji

  • @user-zl7eb9wt4r
    @user-zl7eb9wt4r 25 дней назад

    एउटा प्रश्न उब्जियो प्रचण्ड को कार्यकालमा मावबादी पक्छेबाट दलित समुदाय बाट को को पो थिए मन्त्री जान्न मन लागो।

  • @ShashiPokhrel-v7l
    @ShashiPokhrel-v7l 26 дней назад

    एता मिलाे मन्त्री अर्का सँग मिलाे मन्त्री हुन पाईदै अब मन्त्री हुने छाट छ

  • @birkhaswar3472
    @birkhaswar3472 24 дня назад

    पिछडियकाे क्षत्र त राखाे तर अारजु देउपा राम चनद, पाेडयाल राम शरण महतलाइ पिछडियकाे क्षत्र बाट जिताउने कायक,म लयाउनु पने हाे फरक नपरला

  • @GaneshGautam-w6i
    @GaneshGautam-w6i 25 дней назад

    Prachand ko yo Kura right xa

  • @alokbcalok8981
    @alokbcalok8981 25 дней назад

    Jhapali lie completely Bishwash garnu hunna vanne bujnush, Prachanda kamred jiu....

  • @ashoktiwari4339
    @ashoktiwari4339 25 дней назад

    बधाई छ, खै त छ्धमभेसी कम्निस्ट को एकता भेएको?

  • @gokulprasai2002
    @gokulprasai2002 21 день назад

    गिरीबन्धु टी स्टेटमा ख प्र अेा र नक्कलीभुटानी शरणार्थी काण्डमा काँग्रेसकी भाउजूलाई / जोगाऊन याे अपवित्र गठबन्धन गरिएकेा हेा

  • @MobileLegendsNepal
    @MobileLegendsNepal 25 дней назад

    Kp oli ra sher badar jabasamma xa tabasamma desh bechirakhxa

  • @jayabahadurkhadka1612
    @jayabahadurkhadka1612 25 дней назад

    याे पवित्र ठाउँ हाेईन निदाएर जनताको रगत पसिना बाट जम्मा भएको राजस्व बाट भत्ता खाने अपवित्र चौतारी हाे ।

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f 16 дней назад

    बिचरा प्रचण्ड राेइ हाल मुटु हल्का हुन्छ

  • @singrajsingsen4514
    @singrajsingsen4514 25 дней назад

    Yesto vako Paila Pani thiyo Aile matra haina natakai ho

  • @user-zo2kc5qp3y
    @user-zo2kc5qp3y 21 день назад

    Pardhan mantri prachanda is good

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o 25 дней назад

    नेपाल काे २0४६ / 0४७ काे ??

  • @BaidenPunmagar
    @BaidenPunmagar 26 дней назад +1

    ab desma pani jhaj aaune bayo hee

  • @BhimPrasadKhatiwada-f4o
    @BhimPrasadKhatiwada-f4o 26 дней назад

    😮

  • @user-mh4ph9jv4m
    @user-mh4ph9jv4m 25 дней назад

    Vartachari naike kp Oli ko kura suneshi

  • @TikaKhatri-uz7yd
    @TikaKhatri-uz7yd 26 дней назад

    प्रचन्ड जि तपाईंको योगदान कति छ सबै लाइथाहाछ फेरि अर्को १७ हजार मान्छे मारनेबिचारछ कि

  • @chitrapradhan3456
    @chitrapradhan3456 25 дней назад

    झापाली कुमाईकाे चाल अझै के के हुन्छ ।बांकी छ ।

  • @user-th7ow8dr4u
    @user-th7ow8dr4u 26 дней назад

    Malai sabaibhanda gafari neta rabi lamichhane lagcha

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 25 дней назад

    भगवानलाई जेल हाल्नेले,बल्ल थाहा पायो होला।उथलपुथल कस्को हातमा रहेछ भन्ने कुरा?खुब मुस्कुराउदै ,उथलपुथल गर्छु भन्थ्यो।आजा रुदै बोल्नु परेकोछ।

  • @sagardhk0011
    @sagardhk0011 26 дней назад

    Dukhad 😢khabar😢😢sorry

  • @KamalaTmg-qv3yg
    @KamalaTmg-qv3yg 25 дней назад

    आज प्रचंडेको कुरा सुनेर माया तेस्तै हो 😂दया लागेर आयो 😅😂