हाम्रो पुर्ख्यौली हवेली र यस्को खजानालाई सेतो नागले रक्षागर्दै आएको भन्ने मान्यता र बिश्वास गर्छन्

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • हाम्रो पुर्ख्यौली हवेली र यस्को खजानालाई दुइटा सेतो नागले रक्षा गर्दै आएको भन्ने मान्यता र बिश्वास गर्छन् गाउँलेहरु🙏
    ...

Комментарии • 1,4 тыс.

  • @ridddhisiddhi137
    @ridddhisiddhi137 3 года назад +3

    आजकालका कलाक्षेत्रमा लागेका मानिसहरु प्राय: अरुको देखासिकी गरि धर्तिमा जन्म नभएको भै सिधै आकाशबाटै खसेको जस्तो गर्छन् तर हजुरको भिडियोहरु हेर्दा कति संस्कारी र प्राकृतिक लाग्छ यस्तोकी जसरी इतिहासमा भृकुटी ले तिब्बतमा बिहे गरि नेपालको नाम राखेजस्तै वर्तमानमा त्यो संस्कार हजुरले धान्नुभएको छ । सानो छँदा हजुरको फिल्मको फ्यान थियौँ अहिले पनि हजुरप्रती अझ बढि सम्मान छ । हजुरको सधै जय होस् । हजुरजस्तो चर्चित सेलिब्रेटी बाट धेरै टुप्पाबाट पलाएकाहरुले सिकुन् । श्री पशुपतिनाथले सधै कल्याण गरुन् ।

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082  3 года назад +1

      Vrikuti 😳😳😳😳😳😱😱😱😱
      Thank you so much for your lovely comment 🙏🥰😘🥰🥰😘

  • @sandhyadhungana1512
    @sandhyadhungana1512 3 года назад +51

    इंडिया भएर पनि हजुमा देखिएको नेपालीपनको लागि सम्मान।। धेरै-धेरै माया माईतिको तर्फबाट ❤️❤️❤️❤️

  • @padamsunuwar7543
    @padamsunuwar7543 3 года назад +198

    बिपना दिदी आजकल त तपाईंको भिडियो नहेरी बस्नाई सकिन्न तपाईं इन्डिया बसेपनी नेपालीको लागि नै गरि रहनु भाको छ सो happy happy !!

  • @ranjubasnet5219
    @ranjubasnet5219 3 года назад +11

    हरेक कुरा लाई सकारात्मक रूपमा स्वीकार गर्न सक्ने जुन कुरा मा पनि भिज्न सक्ने सबै लाइ खुसि राख्न सक्ने ।सबै को मन मा बस्नु भयको छ हजुर कति माहान होइसिनछ हजुर ।❤️❤️❤️🙏🙏🙏

  • @aasikadhakal286
    @aasikadhakal286 3 года назад +57

    हजुरत कति सस्कारि उत्तिकै हेल्प गर्नमा अनि उत्तिकै फुर्तिलो किचनमा wow dherai ramro lagxa hjr❤️❤️sis

  • @sushilaupreti1992
    @sushilaupreti1992 3 года назад +4

    हजुरकाे बाेलि सधै भरि कति मिठाे मलाई सुनी रान मन लाग्छ तेसै मथुरामा बिहा भनेन भगवानले चाहेर नई भए काे हाे हजुरकाे सधै जय हाेस

  • @sushantagri9428
    @sushantagri9428 3 года назад +447

    बिपना थापा दिदीको फिल्मी सानो छदा ककस्ले हेर्नु भयो नि अनि उहाँ लाई माया गर्ने फ्यान जति हाजिर हौ त❤️❤️❤️🙏

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082  3 года назад +14

      😘😘😘🥰🥰🤪🙏🙏so sweet

    • @shantarai6363
      @shantarai6363 3 года назад +6

      म पनि छु है😍
      उडायो-उडायो लौन उडायो भन्ने गीतमा उफ्री-उफ्री नाच्थौ😁

    • @samirpariyar15
      @samirpariyar15 3 года назад +2

      @@bipanathapaofficial1082 bipana didi ko diehard fan ma 🥰🥰🥰🥰

    • @chumitarai1107
      @chumitarai1107 3 года назад +1

      Maile ni herya xu.... dherai man parthyo 😍😍

    • @bhrikutiroka8973
      @bhrikutiroka8973 3 года назад +3

      म त एउटाै फिलिम लाई चार पाछ चोती पनि दोराई दोराई हेर्ने गर्थिए सानो छडा रोल्पा मा पहिले बिजुली हरु केही थिएन सोलार बाट हेर्थियौ रिल भको चक्का हुन्थियो सानो टिभी मा हेर्थियौ गाउँ मा कसैको घर मा हुँदैन थियो टिभी सोलार हाम्रो मा चाई थियो हाम्रो बुवा बाहिर बस्नु हुन्थियो त्यही भएर सानो टिभी र सोलार राख्दिनु भएको थियो टिभी हेर्न पावार पुग्दैन भनेर राती सोलार को बत्ती बाल्दैन थियौ

  • @summylama5990
    @summylama5990 3 года назад +1

    Testo hai yo habeloko kahani thank you recipi ko lagi mani banayer khanexu ab

  • @shivakhadka8475
    @shivakhadka8475 3 года назад +4

    जहाँ छौ उहिको संस्कूतिमा रमाउनु पर्छ,खुसि लाग्यो नानि,जयहोस❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipumalla4957
    @dipumalla4957 3 года назад +17

    आफु जन्मेकाे हुर्केको नेपाल र माईति नेपालसंम्झनु हुन्छ खुशिलाग्छ मनत नेपाली हाे नेपालमा केही भए मन दुख्नु स्वाभाविक हाे जहाँ बसेपनि सेवा भाव देखेर खुशि लाग्छ हजुरकाे भिडियाे हेरछु धेरै खुशि लाग्छ

  • @nareshabhai6971
    @nareshabhai6971 3 года назад +21

    कति मन छुने प्रस्तुति! रमाइलो यात्रा -सुन्दर कार्य बिपना जी।

  • @samjhanasairam6282
    @samjhanasairam6282 3 года назад +1

    Mitho mitho kura ani mitho khane kura tesma pni laukako mitho recipe haluwa... wow pakayera khanu agadi nai mero tarfa bat Thanks hai

  • @milanpariyar4312
    @milanpariyar4312 3 года назад +53

    साच्चिकै बिपना दि हजुर को मन विशाल छ god bless you 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ashabk761
    @ashabk761 3 года назад +1

    Hi d hjurko sabai jaso recipe ma try garxu mlai chai ekdam easy ra man parne hunxa thank u

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 года назад +9

    आजको VDO पनि राम्रो लाग्यो । तपाईंको VDO हरुले हामीलाई रमाइलो मात्रै भएको छैन तपाइको अवस्था त्यहाँको तपाइको दिनचर्या र भोगाइहरु प्रत्यक्ष देख पाउँदा खुशी लागेकोछ । to be continue

  • @neelodaath
    @neelodaath 3 года назад +26

    I have so much respect for how she's acknowledged the crisis Nepal is facing right at the start... So humble

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 3 года назад +17

    हो नि दिदु हामिले जो सगै बिबाह गरे पनि उहाँहरुको सँस्कार र सँस्कृतिको सम्मान र इज्जत गर्नु हाम्रो धर्म पनि हो🙏

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082  3 года назад +1

      Yes 👍 🙏🙏😘 respect 😘

    • @laxmeechannel9981
      @laxmeechannel9981 3 года назад +1

      छोराछोरी हुर्केर बढेपछि बाहिर तिर घुम्न बस्न जान्छ तर आमा अनि जन्मभुमी सधै नै आफ्नो हो माया र सम्मान सधै रहिरहन्छ

    • @kanchanverma75444
      @kanchanverma75444 3 года назад +1

      yes right

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082  3 года назад

      @@laxmeechannel9981 very true

  • @galaxysaraswati9613
    @galaxysaraswati9613 3 года назад +1

    Waoo Nice haluwa bahut mitho hunxa ma khaki xu bipana dd

  • @bhawanaadhikari8203
    @bhawanaadhikari8203 3 года назад +11

    बिपना दिदी हजुर एकदमनै धर्मं शंसकर संस्क्रती मन्ना हुनुहुन्छ धेरै धेरै संम्मान छ।
    अनि हजुरको hairstyle एकदमनै मनपर्यो hairstyle पनी शेयर गर्नुस है😊

  • @pushpabajracharya5026
    @pushpabajracharya5026 3 года назад +2

    Afno sanskriti ra riwaj lae hami sabae le mannu parcha..koe dhani koe garib yestae ho vhanni hajur le vhannu vhako sabda chitta bujhdo lagyo..taepani hajurma ekrati ghamanda chaena dhanigarib sabae lae samman garnu hudo rahecha..ekdum Mae khusi lagyo malae..ra lauka ko halwa ko receipe ko lagi dherae dherae dhanyabad..

  • @skmagar1413
    @skmagar1413 3 года назад +15

    Jo sanga ni milna sakne jun jasto thauma ni bijhna sakne kasto ramro hajur ta... Ramailo tita mitha kura haru sunna pauda jhanai ramailo lagxa hajur ko vlogs 🙏❤

  • @bhrikutiroka8973
    @bhrikutiroka8973 3 года назад +1

    यति राम्रो हबेली लाई मर्मत गरेर राखेको भए कति राम्रो हुन्थियो सानो छडा हामी ले रोल्पा मा सोलार बाट टिभी चलाएर हेर्थियौ दिन भरी घाम मा चार्ज गरेर राती मा हेर्ने गर्थियौ अहिले यसरी हजुर्को दिन दिनै भिडियो हरु हेन पाउँदा प्रत्यक्ष भेट भएको जस्तो लाग्छ

  • @lilakarki7768
    @lilakarki7768 3 года назад +4

    मलाई पनि सारै मनरुयो ।हवेलिमा आमा लाई भेट्दा । दिदी हजुर लाई धेरै धेरै धन्यवाद । 🙏🙏

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 года назад

    छोरी मान्छेको जिन्दगी यार सम्झिदानी कस्तो अनौठो छ है ,, हिन्दी मा भन्नुपर्दा बिपना बहैन पहले क्याथी अभि क्या होगै? कहाको मान्छे काहा ,,आज भन्दै भोलि भन्दै अब त्यो नेपाली भासा पनि बिर्सिदै जानेत होलानी 😭😭💕🇳🇵

  • @bibekish1239
    @bibekish1239 3 года назад +13

    U are very lucky because your home is at mathura love u 😍😍😍hare Krishna 😍😍😍my favourite actor❤❤❤❤❤

  • @jasugurung657
    @jasugurung657 3 года назад +1

    Malai tarai man par6 khusi lagyo ajhai herna paye hunthyo

  • @gomathakuri7072
    @gomathakuri7072 3 года назад +7

    हिरोइन भयपनि नर्मल र सफा मन भयको हिरोइन भनेको बिपना दिज्जु नै हो अरु हिरोइन ले घमन्द मात्र देखाउछन

  • @rajinasunar2156
    @rajinasunar2156 3 года назад +2

    दिदी मैले जतिपनि हजुरको viedo हेर्छु मलाई यति आनन्द आउँछ किनकी हजुरको india बसाइ
    जिन्दगिभरि भएपनि आफ्नो जन्म भुमि लाइनै प्राण जतिको प्यारो मान्नुभएको छ,, साच्चिकै सारै गर्भ लाग्छ हामिलाई दिदि🙏😌💖 you are incredibly a truly pure soul dii🙏💖😌

  • @jethodahal3799
    @jethodahal3799 3 года назад +3

    नमस्ते दिदि ज्यू,भिडियो निकै राम्रो लाग्यो,पुरानो हवेली कति धेरै सुन्दर रहेछ,सम्पूर्ण रूपमा मर्मत गरेर पुर्खाको धरोहर जोगाएर राख्नुहोला।।🙏🏽🙏🏽🇳🇵🇳🇵😍😍

  • @Grace_Eillie27
    @Grace_Eillie27 3 года назад +1

    sabdhan India ma dekhaune mukhiya ko naboli jastai x . hjur ko naboli ta mam..so beautiful..

  • @himshreerana9841
    @himshreerana9841 3 года назад +3

    कति राम्रो मन हो मजा लाग्छ तपाइँको भिडियो हेर्न

  • @pinkusharma7198
    @pinkusharma7198 3 года назад

    Kati ramro sanga harela kuralai positive banaunu vayeko...Kati ramro

  • @sabitasapkota2490
    @sabitasapkota2490 3 года назад +3

    तपाइले भनेको जस्तो गरि आलुकचौरी अनि जेरि बनाएर खाएको वाव यस्तो मिठो अनि मज्जा खान हामी पुरै परिवार मिलेर खायौं

  • @PhiPaliDevkotaVLOg
    @PhiPaliDevkotaVLOg 3 года назад +5

    Namaste🙏🙏 I'm Filipina Buhari In Nepal 🇵🇭♥️🇳🇵.
    Nice Video ..

  • @aneetathapa5381
    @aneetathapa5381 3 года назад +23

    Kasto Naya naya receipe haru herna payencha hajur ko yo vlog ma ,, I'll surely try in this lockdown,, lots of love❤️❤️

  • @amritagurung6832
    @amritagurung6832 3 года назад +2

    नमस्ते बिपना जि सारैखुसी लाग्कछ हजुर को भिडीयो हेरन नदेखेको ढाऊ पनी हेरन पाईन्छ सारै खुसी लाग्कछ हजुर को बाबु नेपाली बोलेको त जनखुसी लाग्कछ सुनीरहु जस्तो हुन्छ हस ❤❤🙏🙏

  • @lilarai399
    @lilarai399 3 года назад +19

    अरु पनि आईट्म बनाउनुसिकाउनु होला मेम सारै राम्रो लाग्यो 🙏🙏🇳🇵🇳🇵

  • @purnimashrestha1982
    @purnimashrestha1982 3 года назад +1

    Woww.. kasto man paryo lauka ko halwa..mukhai rasayo voli nai banaune ma ta j perla perla...

  • @nishmakatwal8545
    @nishmakatwal8545 3 года назад +20

    Bipana diju you are so lovely sweet and kindhearted 💜💜Tons of love ❤️❤️

  • @sudhapoudel1342
    @sudhapoudel1342 3 года назад +2

    U r genious dd. Tapai ko film herda kasto modern bigrako keti jasto lagtho. Hajur ta kasto cultural hunudo raichha. Amazing cooking. I will too try.

  • @dikshyashah7027
    @dikshyashah7027 3 года назад +19

    Junsukai Des ma vaya pani testhauko culture lai samman garne Nepali cheli 🇳🇵🇳🇵🇳🇵😍😍

    • @sabubista6031
      @sabubista6031 3 года назад

      Tapaiko video banaune paxadi ko manxe lai pani chinaunu na dee

  • @sumichetry9712
    @sumichetry9712 3 года назад +1

    India Assam dekhi sumi chetry wow
    De mojja lago de topai ojei poni bhat cute hunuhunxa

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 3 года назад +10

    गरीबी जिन्दगी त सारै दुख पो त ! कुनै पनि जात धर्म किन नहोस् ! बैनी ले बेला बेला मा हेर्दिनु धेरै ठुलो धर्म गर्नु भाछा

  • @purbeli_suseli
    @purbeli_suseli 3 года назад +1

    Wow hamri bipana didi ajhai ni pahile jastai ,film ma dekheko jastai

  • @yunapahare7225
    @yunapahare7225 3 года назад +5

    बिपना दिज्जुको भिडियो हेर्दा त फिल्म हेरे झै लाग्छ पुरायो याद ताजा भएर आउँछ ❤️❤️❤️

  • @nitawagle1848
    @nitawagle1848 3 года назад +1

    फिल्म मा देखेको बिपना थापा अहिले हेर्दा झन रमाइलो लाग्यो ईन्डिया भनेपछि डर लाग्थ्यो तपाईं को भिडियो हेरेर घुम्न आउन मन लाग्यो

    • @swaroopgoutam5412
      @swaroopgoutam5412 3 года назад

      Kina daraaunu?? Nita ji
      Most welcome..... Aaunu hawos

  • @nepaliresham8600
    @nepaliresham8600 3 года назад +10

    आहा दिज्यु हजुरलाइ देखेर,हजुरको व्यबहार देखेर सारै मन छोयो।💗💗💗💗💗👌🇳🇵🇳🇵🇳🇵

  • @ruhiemalla5164
    @ruhiemalla5164 3 года назад +1

    हजुर लाई यक्दम मिस गर्छु सिस...हजुर को फिल्म धेरै हेर्थे सानो मा 😊हजुर को कलाप्रस्तुत गर्ने शैली सारै मन पर्छ.. नेपाली फिल्म मा फेरि पनि हेर्न मन छ यक चोटि भय पनि सिस यदि सम्भव भय सम्म🙏🙏🙏

  • @poojadhakal6698
    @poojadhakal6698 3 года назад +44

    Feeling so gud to see how u have adopted their culture n adjusted there sis.

    • @chhabisana9437
      @chhabisana9437 3 года назад +2

      मैले यस्तो अन्धो विश्वास भरोश गर्दैन बिपना दिदि यो अन्धो विश्वास नेपाल रं इंडिया हुन्छ

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082  3 года назад +1

      @@chhabisana9437 👍👍👍👍

  • @rupashrestha9781
    @rupashrestha9781 3 года назад +1

    Namaste d bilkul nai new taste haluka I will definitely try stay safe stay happy 💕💕

  • @kanchisubba2715
    @kanchisubba2715 3 года назад +7

    Aaalu heroine 🥰🥰kati cutie k,hajur.jo sanga pani milne.love you ❤️❤️❤️👏👏👏🙏🙏🙏

  • @kushalshrestha1732
    @kushalshrestha1732 3 года назад +2

    Hajurko video ekdamai ramro lagcha🌺🌻🌹🌼💖🌷🍀🌸

  • @elizaraj3974
    @elizaraj3974 3 года назад +13

    culture is our pride maam ... Hajur ko ghugat ko story funny and sad duitai cha .... Nepali celebs madhya sabai vanda cultural and grounded person ... Love u u inspire us .. 💗💗💗

  • @shirishaayubrotherhood7738
    @shirishaayubrotherhood7738 3 года назад +1

    Molai Tapai ko video harda ananda lagcha thanks 🙏 de Hujur Tapai li

  • @bibikarai335
    @bibikarai335 3 года назад +8

    Success actres,success & lovely housewife,success chef . Proud of you ma'm🙏😊hajur pani safe rahanu hola

  • @mishuraut9539
    @mishuraut9539 3 года назад +1

    Ma hajurko video na chutai herne garxu. Hajurko gan badne bani sarai man parxa ra hajurko haatle banako khana khane thulo raharxa love u mam

  • @sasakarki9865
    @sasakarki9865 3 года назад +4

    We are so lucky to have u .
    Stay safe and happy ma'am ❤️❤️❤️❤️

  • @tararai98
    @tararai98 3 года назад +1

    दिज्यु हामी नारि जाहा गए पनि त्याहाको रितिरिवाज त मान्नै पर्ने हुन्छ। आनि यो हवेलिलाइ फेरि मर्मत सम्भार गरेर पहिले जस्तै बनाउन जरुरिछ किनकी यो घर पुराना फिल्म हरुमा मैले धेरै चोटि देखेकोछु ।

  • @bishaladhikari1737
    @bishaladhikari1737 3 года назад +5

    नाग देव को पुजा गर्नु ! कम्पाउण्ड भित्र एउटा मन्दिर बनाईदिनु हजुरको जिवनमा कहिले कुनै कष्ट हुने छैन । जय नाग देव !!! 🙏

  • @shadowgamers6540
    @shadowgamers6540 3 года назад +1

    आहा अति नै सुन्दर मन रहेछ बिपना ❤️थापा 💖हजुर को मैलेत आज पो पाये हजुर को युटुब💐💐🌺🌺🌷🌷🌷

  • @puspabhattrai6025
    @puspabhattrai6025 3 года назад +6

    wow bipana ji hajur ko man sadai nepal ma nai xa biutifull 😍😍❤❤😘😘

  • @sushilaupreti1992
    @sushilaupreti1992 3 года назад +2

    धेरै असल छाेरि मथुरा जानू भए छ हजुरकाे हरेक कलालाई माने मईले त बदाई छ बिपना जि

  • @bishalyakha1021
    @bishalyakha1021 3 года назад +9

    Bipana didi u r really kindhearted.....n i love the way u respect ur culture..lots of love

  • @saruthapa7072
    @saruthapa7072 3 года назад +1

    Hi bipana mam namskar from ktm tika lagauda sundar dekheko cha.

  • @laxmithapa9761
    @laxmithapa9761 3 года назад +5

    Kati simple k hamri sis साथै संस्कार पनि अँगाल्नुभाकाे कस्ताे खुसी लाग्याे । जस्ताे देश उस्तै भेष । मेराे त माईती गाेत्तियार हुनुहँदाे रहेछ भारद्वाज 😜😜🙏🙏

  • @kamalpun2318
    @kamalpun2318 3 года назад +1

    अति सुन्दर पुरखेलि गाउँ हजुर काे बिपना सिस अति मन परेयाे मलाई त खै मलाई पनि अति खुसि लागछ हजुर काे भिडियाे हेरेर ईन्डिया नभई नेपाल मै हाे जसताे लागछ लबि यु अल familly God bless you sis hjr

  • @snowwhite872
    @snowwhite872 3 года назад +7

    दिदी हजुर भारतमा भए पनि यतिधेरै माया गरेकोमा धेरै खुसी लाग्छ । नेपालीको छाेरीनहाे

  • @ranutamang1684
    @ranutamang1684 3 года назад +1

    Bipana djju hajurko video herera time pass garxu tq

  • @satyebachan3567
    @satyebachan3567 3 года назад +9

    hajur top heroin vayera pani kati saskari kati savye❤️ lots of loves sis

  • @namemanjubaniyaoman1927
    @namemanjubaniyaoman1927 3 года назад +1

    गुजुरातिहरुले दुदिकाे सिरा भन्छन् ,,,खुबै मन पर्छ मलाई नि ,,बिपना जि पहिला हामी स्कुलमा पढ्ने बेला छुट्टि हुदा हजुरको फिलिम हेर्न जान्थेउ,,खुब मन पर्थ्याे हजुरको फिलिम,,तेति बेला पनि यस्तै हुनुहुन्थ्यो ,,अहिले पनि उस्तै हुनुहुन्छ ,,,हामी बरु बुढि भैयाे,,,

  • @pujapokhrel7107
    @pujapokhrel7107 3 года назад +10

    Very Simple Very Down To Earth Top Actor Of Our Country Nepal 👏

  • @nishagaha1309
    @nishagaha1309 3 года назад +1

    Bipana dilai hartime dekhn paeyeko xa khusi lagx ❤️❤️

  • @tulsigharti5817
    @tulsigharti5817 3 года назад +4

    नमस्कार दिज्जु 🙏कति राम्राे हजुरकाे बिचार साच्चिकै मलाई एकदमै मन पर्छ हजुरकाे भिडियाे

  • @poojajajodia
    @poojajajodia 3 года назад +1

    You r so down to earth..yesto conservative culture ma pani adjusted so well..

  • @shanisharma5841
    @shanisharma5841 3 года назад +15

    बिपनाको मुस्कान चाहिँ धेरै अनमोल छ्💙💟

  • @nirakunwar6443
    @nirakunwar6443 3 года назад +4

    बिपना बैनी नेपाली चेलि भएर नेपालीको नाम राख्नु !😍😀😀

  • @dristipandey
    @dristipandey 3 года назад +1

    Kati khusi bhara ghunghat ko kura garnu bhako...ma ta jhan fan bhaye hajurko

    • @dristipandey
      @dristipandey 3 года назад

      Testo heroine bhako ninkati sajilai sari ma bashnu bhayecga

  • @mybookismylife.2798
    @mybookismylife.2798 3 года назад +3

    So sweet 💓U r amazing..God bless u Bipana ji 💕 interesting haveli..👍

  • @saritasharma1047
    @saritasharma1047 3 года назад +1

    So.... lovely dijju हजुर को संस्कार देखेर खुशी लाग्छ । I miss you

  • @keshranamagar4292
    @keshranamagar4292 3 года назад +10

    We just proud of you Bipana Mam ❤️
    Daughter of our country Nepal 🇳🇵💯

  • @sarushrestha7899
    @sarushrestha7899 3 года назад +1

    Bipana di namaskar hjr lae dhakhi malai Sarai khusi lagxa aafno Nepal bata tada vaya Pani sadai aafno das ko chinta liyako dhakhar

  • @manishachhetri5233
    @manishachhetri5233 3 года назад +13

    💕💕no words to explain about yu nd your works sissy💕 lots of love nd respect

  • @saptarikumari2618
    @saptarikumari2618 3 года назад +1

    Beautyful dijju hjr ko sabbai video herne garxu ra khushi pani lagxa

  • @rojitakhadka3851
    @rojitakhadka3851 3 года назад +25

    Such an incredible personality. I really appreciate you as a human being and also as a youtuber di.lots of love and best wishes ❤❤❤.

  • @gayatrigurung9080
    @gayatrigurung9080 3 года назад +1

    😋👌❤laukako haluwa. Really new recipe. Love you. Sister

  • @laxmikarki6940
    @laxmikarki6940 3 года назад +24

    हवेली घुमघाम रमाइलो लाग्यो ।

  • @sulochananepal136
    @sulochananepal136 3 года назад

    Yo naya recipe ko lagi dhanyabad diju...ma pani try garxu..

  • @gopiramkhadka3439
    @gopiramkhadka3439 3 года назад +4

    आफ्नो घर को परम्परा रितिरिवाज लाई माया गर्दै बिपना खुशी लाग्यो

  • @himaacharya6921
    @himaacharya6921 3 года назад +1

    India ma base pani aafno deshko kati maya garnuhunxa hajur love u dii

  • @sushantikhadka8484
    @sushantikhadka8484 3 года назад +6

    Euta proved ho nepali actres le asto saskar sanga ghar pariwar ra samaj ma positive vibes xarna sakne🙏🏼🙏🏼

  • @mingmawang2635
    @mingmawang2635 3 года назад +1

    Hajur ko story sunera dherai khusi lagcha ramailo ni lagcha...
    Sadhai yesai nai khusi basnu hola.
    And My prayers for Nepal 🇳🇵 🙏🏼🙏🏼🙏🏼
    Stay strong healthy and always safe ❤️❤️❤️❤️
    Lots of love 😘❤️❤️
    Sewa nai manav dharm ho 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐

  • @sumangurung7758
    @sumangurung7758 3 года назад +5

    Bipana dijju you are so lovely 😍😍😍hajur ko man kati ramro sadai jhur yestai happy rahanus hai🙏💕💕

  • @heman606
    @heman606 3 года назад +1

    नेपाली छोरी नेपाल को सान हजुर महान हुनुहुन्छ ।मलाई हजुर को नेपाली फिल्म पहिला सारै मन पर्थ्यो।मैले हजुरले अभिनय गर्नु भएको नेपाली फिल्म सबै हेरेको छु ।म हजुर को बिग फ्यान हु ।मलाई सबै नेपाली हिरोईन मध्धे बेस्ट हजुर लाग्थ्यो।म गाउँमा हुर्केका हुनाले एक चोटि हजुर लाई काठमाडौ मा सुटिङ हुदा नजिक बाट हेर्ने सौभाग्य पाएको थिए त्यस बेला म धेरै खुशी भएको थिए ।आज हजुर को यो च्यानल मार्फत हेर्ने मौका पाए धेरै खुसी भएको छु ।हजुर धेरै लक्षिन को हुनुहुन्छ नेपाली छोरी को सान हो हजुर ।।।

  • @susmarai4392
    @susmarai4392 3 года назад +4

    Omg Bipana ma'am is soo down to earth.. so sweet of u ma'am..love u alz ma'am.😘😘🤭🤭🤗🤗🙏🙏🙏🙏

  • @bhawanakoirala3101
    @bhawanakoirala3101 3 года назад +1

    Nepali cheli jaha gay ni nepal ko name himal jasttai ucha rakhachan jai hos bipana nani lai

  • @सलुगुरुङ
    @सलुगुरुङ 3 года назад +19

    Lotss of love from Nepal 🇳🇵 mine favourite actress l🥺♥️🌼

  • @Just_me900
    @Just_me900 3 года назад +1

    मलाई यस्तो पुरानो घरहरु एकदम मन पर्छ । हजुरको हवेली झन् कति भव्य जस्तो छ maintain नगरेर मात्र जीर्ण देखेको । ।भत्किएर जानु भन्दा maintain गरी होटेल अथवा अरु त्य्सतै केही ब्यबासाय को लागी दिनुस न दिज्यु ।
    हामी पनि visit गर्नु आउला. 🥰😍
    Thank you for the recipe 😘

  • @maleen8395
    @maleen8395 3 года назад +3

    Aakdam ramro cha ,main yesto dherae saskar ma rahanu bhako hamri heroin princess...we proud of you!!!

  • @ranjitrai3961
    @ranjitrai3961 3 года назад +1

    Namaste bipana dd dheray barsha pachhi tapay lay dekhnu pauda dheray khusi chhu jaha bhayepani tapay le afno bhasa bhulnu bhako chaina ra ghamand pani chhai tyohi nai thulo khusi ko kura ho thank you for sharing with us, watching from UAE

  • @ashikaprasai360
    @ashikaprasai360 3 года назад +16

    Beautiful culture when it comes to food Everyone deserves food god bless you and old ama 🙏