अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश ! | Jai Shree Ram | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2024
  • अयोध्यामा राम मन्दिर `प्राण-प्रतिष्ठा´को सन्देश !
    #jaishreeram #Dr.KNSwami
    #tamasomajyotirgamaya
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    Guest: - डा. केशवानन्द गिरि- अध्यक्ष, वैदिक अनुसन्धान गुठी
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶RUclips:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Комментарии • 591

  • @tikaramyatri
    @tikaramyatri  8 месяцев назад +25

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !

    • @Dynamic840
      @Dynamic840 8 месяцев назад +1

      यो कार्यक्रम हेरेर बल्ल मैले च्यानल सब्स्क्राइब गरें । यस्ता कार्यक्रमलाई स्थान दिनुभएकोमा धन्यवाद । धर्मका बारेमा निदाइरहेको मिडियालाई सबक सिक्ने मौका मिलोस् ।

    • @premneupane5501
      @premneupane5501 8 месяцев назад +1

      अत्यन्तै सार्दर्भिक र अत्याबस्यक bsaya paskani भयो हार्दिक धन्यबाद।

    • @mohanpanthi7075
      @mohanpanthi7075 8 месяцев назад

      जैहाेश केशबानन्द स्वामीजी अतीमार्मीक धर्म काे मन्थन। धेरैराम्राे राधेश्याम ।

    • @chirideshar
      @chirideshar 8 месяцев назад

      zzÀ

    • @DambarKalikote
      @DambarKalikote 7 месяцев назад

      😊​@@Dynamic840😊😂इ उत्तर

  • @jamunakunwar8983
    @jamunakunwar8983 8 месяцев назад +105

    राम मन्दिर उदघाटन पुर्विय दर्शन थप उजागर गराउने महत्त्वपूर्ण पाटाे हाे।साउदि अरबमा,फ्रान्समा,अमेरिका र रसियामा वेद,महाभारतकाे विषयमा अध्ययन अनुसन्धान भईरहदा हामी पुर्वियहरु अनुदार हुनु हाम्रो दुर्भाग्य हाे।महाभारत,वेद,पुराण,उपनिषद् ,रामायण अादि ज्ञानका स्राेत हुन यिनकाे सदुपयोग हामीले गर्न नसक्दा पश्चिमाबाट हामी शासित भएका छाैं।जयश्रीराम!!

    • @krishnadevkota7972
      @krishnadevkota7972 8 месяцев назад +12

      संस्कृत त सबै मावोबादिले खायो ।

    • @bhairabbhatta1843
      @bhairabbhatta1843 8 месяцев назад +2

      100&

    • @bhairabbhatta1843
      @bhairabbhatta1843 8 месяцев назад +3

      100%9 मोदि प्र म मात्र होइनन
      नम्बर 1सन्यासि हुन प्रतिष्टा सन्यासिकै हातबाट भयो मन्दिर सन्यासिकै हुन्छ
      प्राण प्रतिष्टामा नजाने बिरोध गर्ने सन्यासिहोइनन् ढोगिहरु गएनन्
      आबरणमात्रका सन्यासिहरु बिरोधमा बसेका हुन।।।

    • @ashokpandey510
      @ashokpandey510 8 месяцев назад

      100% right

    • @sandeep0852
      @sandeep0852 8 месяцев назад

      ❤❤

  • @swasthakranti
    @swasthakranti 8 месяцев назад +42

    यतिबेला हरामका सन्तानहरूको मनस्थिति लेनिन र मार्क्समय भएको छ, भने रामका सन्तानको मनस्थिति राममय भएको छ।
    हरामरूको अन्त्य भगवान प्रभु श्रीरामले छिट्टै गर्नुहुनेछ।
    जय श्रीराम।

    • @astralchemist
      @astralchemist 8 месяцев назад +1

      What a beautiful comment. A strong one!

    • @swasthakranti
      @swasthakranti 8 месяцев назад

      @@astralchemist Thank you

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 8 месяцев назад +43

    माेदिले देश जनताका लागी काम गर्छन् हाम्रा देश पादरीहरू बिदेशीकाे ईसारामा हाम्रो देवभुमीलाई नै बिचलनमा पार्य पादरीहरुको बेलैमा सत्बुद्वि आवाेस जय श्री राम 🙏🙏श्री गुरू केशवानन्द ज्यु र यात्री दाजुलाई हार्दिक नमन् 🙏🙏?

    • @prabhuewai9905
      @prabhuewai9905 8 месяцев назад +1

      Hajur le Nepal pani modi laai nai sumpine bichar garnu bhaye jasto laagyo! Ho hajur?

    • @GmrSamit
      @GmrSamit 8 месяцев назад

      Ho dine ho timi lai ni Chiayo ?

    • @rameshworkhatiwada1546
      @rameshworkhatiwada1546 8 месяцев назад +3

      @@prabhuewai9905 नेपाल नै माेदिलाई जिम्मा दिउ भनेकाे हाेईन आफ्नो भाषा सस्कृती धर्मको सहि सदुपयोग भएन गएर न जिम्मेवार निकम्मा भय हजुर हाम्रा नेताहरू भन्न खाेजेकाे ।

  • @mohannathdangal3997
    @mohannathdangal3997 8 месяцев назад +26

    ऋषि मुनिहरुको तपोभुमी नेपाल,हिमवतखन्ड,आर्यवर्त,भारत बर्षकै "स्वर्गीय" भुमी बन्न सक्नु पर्दथ्यो,मेरो देश आज पस्चिमा मिसनरि "पादरी" हरुका शासकीय बालात्कृतमय चपेटामा फसेको विधमान अबस्थामा मैले नेपाली हुनुको अझै कति समय केका आधारमा गर्व गर्नुपर्ने हो ? जय श्री राम 🇳🇵🚩

  • @sudarshansubedi2884
    @sudarshansubedi2884 8 месяцев назад +9

    कार्यक्रम रोचक र ज्ञानमुलक लाग्यो। प्रस्तोता टिकाराम यात्री र विद्वान गुरु डा. केशवानन्द गिरि ज्युलाइ हार्दिक धन्यवाद। जय श्री राम

  • @bishwasbhattashiva8118
    @bishwasbhattashiva8118 8 месяцев назад +35

    चैतन्य कृष्ण सङ्ग को अन्तर्वार्ता पनि हेर्ने रहर जाग्यो यस्तै विषयमा। जय श्री राम्🙏🌹

  • @sajgautam
    @sajgautam 8 месяцев назад +35

    सबै नेपालीले यसको ठुलो स्वागत गर्नु पर्छ, कहिँ न केहि सकेको सहभागी हुनु पर्छ, जय सिताराम, जय सिताराम 🕉️🙏

  • @laxmipaudel533
    @laxmipaudel533 8 месяцев назад +2

    छल्फल रार्मोछ गुरुदे जय श्रीमन्नाराण

  • @rajangiri6597
    @rajangiri6597 8 месяцев назад +13

    राम्रो बिषय उठाउनु भयो टिका जि | यहाँका मुलधारका मिडिया बेखबर भन्नु भयो खासमा बेखबर भन्दा पनि सुतेको आभाष गरेका हुन किनभने उनिहरु जता सुकैबाट कान समाते पनि बिदेशि डलरका दास हुन || चाहे त्यो कन्तिपुर होस वा रातोपाटि वा अनलाइन खबर वा नेपाल प्रेस वा सेतो पाटि सबै बिदेशिका कलो खाने परजिवि दास हुन् || कहिले काँहि उनिहरुले ल्याएका वा उठाएका राम्रा कुराहरु के मात्र हुन भने माछा मार्न बल्छिमा हलिने शिकार सिवाए केहि हैन || जनता जाग्दै छन नेपालमा धर्मको राजनिति बिल्कुलै आवश्यकता छ हुनु पर्छ ||

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 8 месяцев назад +11

    गुरु केशवानन्द गुरु प्रति प्रणाम❤❤

  • @sulochanaluitel7118
    @sulochanaluitel7118 8 месяцев назад +8

    आहा कति उत्कृष्ट अन्तरबार्ता गुरुजी र सन्चालक ज्यु हजुर्हरुलाई धेरै धेरै धन्न्यबाध

  • @alexsaud1188
    @alexsaud1188 8 месяцев назад +2

    ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि,
    तन्नो राम प्रचोदयात्॥
    जय श्रीराम

  • @VishalTamangg
    @VishalTamangg 8 месяцев назад +9

    Not following the religion and mocking it has been the new swag for Gen Z, it was a high time for the unity.

  • @Yogicpractioner
    @Yogicpractioner 8 месяцев назад +2

    भारत हिन्दु राज्य घोषित हुने निस्चित छ। धर्म सन्स्कृती र भाषाको संरछण भन्नू नै देश को उद्दार हो ।
    सम्पुर्ण समाज पस्चिमा सभ्यताको अनुसरण गरिरहदा सनातन संस्कृति को झन्डा माथी उठ्नु भनेको आफ्नो मुर्जाको अवशेष पुनर्जिबित हुनु हो। आफ्नो उत्थान हुनु हो।
    र त्यो सन्स्कार को निर्माण हाम्रो नेपाल्मा पनि हुबहु उस्तै दुरुस्त रुपले सुसज्जित र पुनर उत्थान हुनु आबसेक छ र भग्वान को कृपाले त्यो पनि सम्भव हुनेछ। नेपाल हिन्दुराज्य हुने छ।
    जय श्री राम।।

  • @Iman-wq2sd
    @Iman-wq2sd 8 месяцев назад +1

    धोतीको धोती पुजक हो।

  • @anamanshrestha6502
    @anamanshrestha6502 8 месяцев назад +5

    श्रीराम जय राम जय जय राम ! हजुरहरु दुवैजनालाई अन्तर हृदय कमलबाट काेटि काेटि नमन ! वास्तवमा भन्ने हाे भने नेपालमा विवेक र विचार भएका राजनितीज्ञ नै नभएकाे हाे कि ? जस्ताे महसुस हुन थालेकाे छ । यस्तै तरिकाबाट अघि बढ्दै जाने हाे भने केही समय पश्चात जन्म दिने बाबुआमालाई पनि नचिन्ने दिन आउनेछ । जस्ता शासक त्यस्तै जनता भनेकाे यही हाे । अब पनि यिनै दलकाे सरकार रही रह्याे भने हाम्राे आफ्नाे धर्म संस्कार, संस्कृति, जन्म दिने बाबुआमा, दाजुभाई, दिदीबहिनी , कुलकुटुम्व, गाेत्र नामथर आदि सारा चिजहरु एकादेशकाे कथा हुनेछ । उता भारतका प्रधानमन्त्री कति महान छन् देख्नुभएन ? मन्दिर बनाउने कामदारलाई समेत पूजा गरेकाे ? हाम्रा त मन्दिरमा जांदा बाबुआमाकाे कृया बस्दा पनि खुकुरीले छप्काउने ? नभए झुट्टा मुद्दा लगाएर फसाई दिने गर्छन । हामी जस्ता सिधासादा जनताले गर्ने भनेकाे भगवान भराेसा मात्र हाे । हरे कृष्ण !

  • @deepakneupane9935
    @deepakneupane9935 8 месяцев назад +4

    आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम !

  • @swasthakranti
    @swasthakranti 8 месяцев назад +11

    गुरू प्रति हार्दिक नमन।
    देशमा पुरै म्लेच्छ मिडियाहरू हावी भैरहेको बेला यौटा आशा जागेर आयो । यात्री मिडिया प्रति हार्दिक नमन। गुरू प्रति हार्दिक साधुवाद।

  • @devthapa1560
    @devthapa1560 8 месяцев назад +26

    मेरो मन छोयो यो कार्यक्रमले❤❤❤❤

    • @babitatamang7795
      @babitatamang7795 8 месяцев назад +2

      Jay Jay Sita Ram 🙏🙏🙏 Babita Tamang From Manipur India'

  • @bobbygiri4425
    @bobbygiri4425 8 месяцев назад +2

    जय श्री राम 🙏 हिन्दु सानातनी धर्मको जय होस्🙏

  • @nirajankarki7255
    @nirajankarki7255 8 месяцев назад +2

    कहिले गिता नपढेको गिता सिकाउन्छन । कहिले मन्दिर नजाने पुजा गर्ने सिकाउछन्न। जय श्री राम।।।

  • @laxmidevisharmasapkota8849
    @laxmidevisharmasapkota8849 8 месяцев назад

    कर्ण प्रिय् अन्तर्वाता अती राम्रो अती सान्दर्बिक जय राम्

  • @kewalgiri473
    @kewalgiri473 8 месяцев назад +14

    Tikaram सर आहा कति गज्जब लाग्यो , म सधै हजुरको प्रत्येक episode हेरिरहन्छु🙏👏

  • @aashishgyawali9239
    @aashishgyawali9239 8 месяцев назад +1

    Yo sambaad ko laagi dherai dhanyabaad Tikaeam ji

  • @balaramlamichhane9810
    @balaramlamichhane9810 8 месяцев назад +13

    धेरै राम्रो अन्तरवार्ता, Jai Shree Ram ❤❤❤❤❤❤❤❤❤❤❤

  • @balaramadhikari2126
    @balaramadhikari2126 8 месяцев назад +5

    वास्तबमा खुसी लाग्यो, यो भिडियो हेरेर अत्यन्त गर्व महसुस भयो ।

  • @solutiontrekkingshop1193
    @solutiontrekkingshop1193 8 месяцев назад +12

    आहा कति राम्रो सम्वाद । धेरै धेरै धन्यवाद यात्रि सर र गुरुलाइ । जय श्री राम ❤

    • @sabinashrestha7413
      @sabinashrestha7413 8 месяцев назад

      सम्वाद चाहिँ सान्दर्भिक बिषयमा राम्रो छ🙏

  • @ShambhuKoirala-w4z
    @ShambhuKoirala-w4z 2 месяца назад

    गुरु केशवा नन्द प्रति नमन

  • @bhawanal1678
    @bhawanal1678 8 месяцев назад +1

    राम्रो सत्संग अरु पनि यस्तै प्रकारका अन्तरवार्ता अपेक्षा,🙏🙏

  • @bimalanepal4699
    @bimalanepal4699 8 месяцев назад +1

    यो आजको बहस् दुबै पक्षको तर्फबाट अत्यन्त सुन्दर लाग्यो ,जय सीयाराम

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 8 месяцев назад +1

    गुरु नमन एकदम सहि र येथार्थ परक बिस्लेसण् गर्नु भयो येतिको खुलस्त जस्ले पनि बोल्न सक्तैन तपाईंको ज्ञान र साहास् लाई नमन ।

  • @RikeshBhandariRigeesh
    @RikeshBhandariRigeesh 8 месяцев назад +1

    स्वामी ज्यू मा हार्दिक दण्डवत् । 🙏 टीकाराम यात्री ज्यू लाई धन्यवाद, नमन पनि ।🙏

  • @khimbahadurbc5684
    @khimbahadurbc5684 2 месяца назад

    तिकाराम यात्री सर हजुरलाई धेरै धेरै धन्य्बाद म ह्स्जुरलाई खुब मन परसुछु र सम्मान पनि गर्छु

  • @pramodkarki755
    @pramodkarki755 8 месяцев назад +3

    टीका राम यात्रि सर ले गुरु सङ को सम्बाद बाट ज्ञान् हासिल गर्ने” अवसर जुराई दिनु भयको मा धन्यबाद भन्दै। गुरुज्यु को चरण स्पर्स गर्दछु ।

  • @devikarai6245
    @devikarai6245 8 месяцев назад +1

    Yastai gyan ka satsangko apeksha gardai aru episode pani...aawos. Thanks sir.

  • @govindsubedi2189
    @govindsubedi2189 8 месяцев назад

    हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव |
    गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव ||
    राम राम रामेति रमे रामे मनोरमे ।
    सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥

  • @pinkythapa4736
    @pinkythapa4736 8 месяцев назад +2

    यात्री सर हजुरलाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक अन्तरबार्ताको लागि

  • @bhusaldayaram2080
    @bhusaldayaram2080 8 месяцев назад +3

    राम्रो । गुरु को बुझाइ राम्रो रहिछ। यी गुरु शीत भेट्न् मन लाग्यो।

  • @Organic482
    @Organic482 8 месяцев назад +2

    कटर इस्लाम को देश अरब देशमा हिन्दु को आस्था मन्दिर स्थापना गर्दै छन मोदि ले अहा मोदि को आस्था अनि एउटा अर्को पाटा बात हेरौ भने सहासी लिडर्🙏🙏जय श्री राम हर हर हर राम हर हर राम

  • @Dharmaraj171
    @Dharmaraj171 8 месяцев назад +2

    नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ ।

  • @prabhuewai9905
    @prabhuewai9905 8 месяцев назад +2

    Badhai chha yatri ji- aasha garchhu modi le tapai laai puraskar dine chhan

  • @bishnukarki6587
    @bishnukarki6587 8 месяцев назад +11

    कार्यक्रम सकेर प्रतिक्रिया दिउला है, टीका सर।

  • @saritabasnet6402
    @saritabasnet6402 8 месяцев назад +1

    Jaya shree ram

  • @bimalanepal4699
    @bimalanepal4699 8 месяцев назад +1

    हजुरको निश्पक्ष बिश्लेषण प्रति साधुबाद ! सीयाराम मय सव जग जानी ,करहु प्रणाम जोरी जुग पाणी ,जय सीताराम

  • @_HariMisha_
    @_HariMisha_ 8 месяцев назад

    श्रीराम चन्द्रचरणौ मनसा स्मरामि,
    श्रीराम चंद्रचरणौ वचसा गृणामि ।
    श्रीराम चन्द्रचरणौ शिरसा नमामि,
    श्रीराम चन्द्रचरणौ शरणं प्रपद्ये ॥

  • @sabinashrestha7413
    @sabinashrestha7413 8 месяцев назад +1

    यति राम्रो अन्तरवार्ता भगवान प्रती आस्था र विस्वास भएकोले मलाई सारै मनपर्‍यो 🙏

  • @govindsubedi2189
    @govindsubedi2189 8 месяцев назад

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
    हरे कृष्ण🌺श्रीराम जयराम जयजय राम
    सिताराम सिताराम जयजय सिताराम
    हे राम ! पुरुषोत्तम नरहरे नारायण केशव |
    गोविन्द गरुडध्वज गुणनिधे दामोदर माधव ||
    राम राम रामेति रमे रामे मनोरमे ।
    सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥
    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
    हरे राम हरे राम राम राम हरे हरे।
    हरिवोल हरीबोल हरीबोल
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @sailurawal4360
    @sailurawal4360 8 месяцев назад +7

    🙏🙏🙏नमन दुबै जनालाई🙏 हरि ॐ । नारायण ।

  • @yubarajacharya9326
    @yubarajacharya9326 8 месяцев назад

    मौलिक कार्यक्रम। मौलिक पहिचानको पक्षको अन्तर्वार्ता।

  • @MerryMoon-mt8xm
    @MerryMoon-mt8xm 8 месяцев назад

    Dhany bad tikaram sar ystai bahas garnu ATI ramro

  • @sangitabarakoti6822
    @sangitabarakoti6822 8 месяцев назад +1

    Jai shree Ram jai shree Ram jai shree Ram 🙏🙏🙏💅🙏🙏💘hami sabai ko kalyan garnu hos

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 8 месяцев назад +1

    एकदम राम्रो काम हो,।।राजनीति करण नगरौ,🙏🙏

  • @santoshkhadka3419
    @santoshkhadka3419 8 месяцев назад

    जय श्रीराम्🙏🙏🙏

  • @UmaKc-tg8jg
    @UmaKc-tg8jg 3 месяца назад

    सहि कुरा गुरु जी!!🙏यात्री सर लाई पनि धन्नेबाद।!🙏🙏

  • @dilliupreti9371
    @dilliupreti9371 8 месяцев назад +1

    जय श्री राम राम

  • @shreeharibaniya7644
    @shreeharibaniya7644 8 месяцев назад

    जोतिर कता पटि गमय शकतिं कता गमयं हेर मांति् भुंमिका राजनिती खोई शकतिं कांहां गए

  • @ranjupoudel7780
    @ranjupoudel7780 8 месяцев назад +1

    जय श्री राम

  • @KusalBudha-dy7qr
    @KusalBudha-dy7qr 8 месяцев назад +1

    जयाश्रि राम 🚩🇳🇵

  • @Man-fh3ww
    @Man-fh3ww 8 месяцев назад

    binash kale biparith budhi..... hamro desh basi ko ho guruji

  • @okilghale4373
    @okilghale4373 8 месяцев назад +6

    The life of Rama represents a journey into the inner world, while politics, economic development, science, and technology represent journeys in the external world for the betterment of mankind. Both aspects are essential.

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 8 месяцев назад

    आजबाट पुनर्जागरणको नयाँ युगको सुरुवात ......!
    पछिल्लो ५०० वर्षदेखिको आततायी बाबर को ज्यादती अन्तत सकिएको छ !
    ढिलो चाडो को कुरा हो सत्य (सनातन) एकदिन स्थापित भएरै छाड्छ ! यो दिनको पर्खाईमा धेरै सनातनी पुस्ताहरु अस्ताए तर हामि भाग्यशाली जस्लाई यो दिन देख्ने सौभाग्य मिल्यो ! 🕉️🕉️🕉️❤️🙏
    #जयश्रीराम #अयोध्या #रामजन्मभुमि #सनातनधर्म

  • @ganeshmahatara2717
    @ganeshmahatara2717 8 месяцев назад

    आज यो खुशी समष्टिगत हिन्दुहरुको इतिहास रचेको दिन हो तर आज छातीमा हात राखेर भन्ने हो भने हामी अल्पसंख्यक नेपाली हिन्दु हरुले हाम्रो हिन्दु दर्शन र शास्त्र को कत्ति पनि अध्यान र अनुसन्धान गरेका छैनौ।

  • @chandagautam2915
    @chandagautam2915 8 месяцев назад +2

    Jai shree sita ram🙏🙏🌺🌺🌺

  • @laxmirawal4679
    @laxmirawal4679 8 месяцев назад

    Dr.sir guru jyu r yatri sirlai hardik dhanybad🙏🙏

  • @TIKAPRASADKc
    @TIKAPRASADKc 8 месяцев назад

    नेपालबाट पनि सनातन विरोधि विधर्मिहरुको सर्वनास हुने दिन छिट्टै आवस। सत्य सनातन धर्मको जय 🚩
    जय जय श्रीराम 🚩🚩🚩🚩🚩

  • @damodargautam6303
    @damodargautam6303 5 дней назад

    उत्कृष्ट संबाद जय श्रीराम

  • @govindsubedi2189
    @govindsubedi2189 8 месяцев назад

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
    हरे राम हरे राम राम राम हरे हरे।
    हरिवोल हरीबोल हरीबोल
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @prabhatbasnyat7700
    @prabhatbasnyat7700 8 месяцев назад +3


    - सरल भाषामा भन्नुपर्दा सदैव गुलाम मानसिकता बाट ग्रसित भारत र आर एस एस भन्ने सन्था अमेरिकाको फन्डिङमा, उसैको मातहतमा रहेर काम गर्छ या भनौँ उनीहरूकै दास हुन। उत्घाटनको दिन हिन्दू ज्योतिष परम्परा अनुसार मिति तय नहुनु जटिल र गौण विषय छ। जुन मालिक कै आदेश अनुसार तय भएको हुन सक्छ। अन्ततः जो उनिहरुको गुलाम छ उहीँ त्यहाँको भा ज पा को प्रधानमन्त्रीको लायक हुन्छ।
    ( सायद आदित्यनाथ अब नहुन सक्छन्)
    - अर्को विशेष कुरा भैयाहरु धर्मको खोल ओडेर हिन्दू र मुस्लिम लडाउने, शैव संकृति मास्ने र धर्मको नाममा विज्ञापन र व्यापार गर्छन्। जुन देश हिन्दूको नाममा धर्मको आदर्शको कुरा गर्छ त्यही देश विश्वमा सबैभन्दा धेरै गाईको मासु काटी विदेश निर्यात गर्छ। गुलाम इंडिया को धर्म शब्द व्यवसाय ढोंग र पाखण्ड बाहेक केही होइन। अझै कटु सत्य त हिन्दू राजालाई विष्णुको अवतार भन्दै राजालाई उचाल्ने र राजाको बंशनाश गर्ने र राजसँथा हत्याउने इंडियन हिन्दू हरु सँग म एक नेपाली भएर कुन आधारले सम्मान गरु? व्यवहार एउटा- काम अर्कै। यो बुझ्न सुक्ष्म आँखा तेस्रो नेत्र खुल्नुपर्छ।।।
    - त्यसैले विनाकारण हाम्रा देशका बुज्रुक नेपालीहरु नीच र निकम्मा दिमाख बोकेका भारतीयहरूको देशमा बन्ने राम श्याम हरी या कुनै सीताको मन्दिर बन्दैमा मात्तिनु र उफ्रिनु हाम्रो पागलपन बाहेक केही होइन।।
    - मन्दिर मात्र बनाएर अर्बपति पूँजीपति सँग डोनेसन लिन माफिया भक्तहरुको किलोका किलो सुन लिएर उनीहरूको पापमोचन गर्न, अन्जान अल्पज्ञानी भक्तहरूको पैसा लुट्न सजिलो हुने मात्र हो। भैयाहरूको बाहिर धर्मको नामको सेन्टिमेन्टल व्यापार हो भने भित्रको खेल अर्कैं हो। मन्दिर खडा गरेर मात्र न त धर्म संकृति र अध्यात्म जोगिने नै हो। साँच्चै धर्म धारण गर्न आध्यात्मिक हुन मानसिक चेतनाको विस्तार र जरुरी छ केवल मन्दिर होइन। फेरि अर्को महत्वपूर्ण कुरा भारतीय हिन्दू र नेपाली हिन्दुमा आकाश जमिनको फरक छ। फगत हिन्दू मात्र हामी नेपालीको धर्म होइन। हामी शैव संकृतिका हौं। हामी सनातनी हौ। हामी प्रकृति पुजक हौ। हामी वैदिक हौं। किरात, मुस्लिम, हिन्दू, बुद्ध, जैन सबै मिलेर अनेकतामा एकता हाम्रो विशेष संकृति हो र हाम्रो धर्म पनि यही हो। हिन्दू हिन्दू मात्र भनेर उफ्रिनेहरु की त आधिगाग्रे हुन की आर एस एस का एजेन्ट हुन।
    - मूल बुझौं।
    - माटो चिनौं।
    - पहिले बुझौं अनि पुजौ।
    ॐ जय शिव गोरक्ष!🔱
    ॐ जय गोर्खा!🔱
    ॐ जय सनातन! 🕉️

    • @prabhuewai9905
      @prabhuewai9905 8 месяцев назад +2

      Deshbhakta hunu hudo rahechha. Tara dherai jaso comment haru ta modi bhakta haru ko dekhinchha.
      Laagchha Nepal pani modi-maya bani sakyo!
      Chhati maa haat raakhera sochne bela aayi sakyo - pahilo number maa haami Nepali hau ki Hindu?
      Yadi pahilo number maa Hindu hau bhane modi ko Akhanda Bharat laai swikare hunchha!

    • @PitambarGC
      @PitambarGC 8 месяцев назад

      🙏🏻नमन सर

    • @michaelhills3663
      @michaelhills3663 6 месяцев назад

      Hat machikne jaha pani sungur jasto bistha khijera chodne teri ma sale.
      Hami pahile nepali ho tespaxi hindu tara dharm ko uthan ra prachar hunxa bhane khusi chu
      Ma tero jasto modi ko naam ma dharm ko birodh garne manxe hoina
      Jay Nepal

  • @alfredrai8144
    @alfredrai8144 8 месяцев назад

    यो वार्तालाप सबैको नजरमा परोस र मर्म पनि बुझ्न सकोस । यस्तो चर्चा अरु पनि हुदै रहोस । नेपालको जनताले सरकारको आश नगरी बाल- बालिकाहरूलाई घर घरमा नै धार्मीक ग्रन्थहरूको शिक्षा दिन आरम्भ गरे भविष्यमा परिस्थिती बदलिन सक्छ ।

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 месяцев назад +1

    nice interview 👍️🙏

  • @janakbhattarai9666
    @janakbhattarai9666 8 месяцев назад

    Balmiki ramayan chhitai nepali anubaad bhayara aawosh aatur xu padhana laai jaya shree raam 🙏jaya pashupati naath🙏🙏🙏jaya nepal

  • @mayagautam9093
    @mayagautam9093 8 месяцев назад

    ॐ जय राम श्रीराम जयजय राम राम।आपदामपहन्तारं दातारंसर्वसम्पदामं्लाेकाभिरामं श्री रामं भूयाे भूयाे नमाम्यहम् । साह्रै उत्तम यने श्रीरामचन्द्रकाे महान वचन हरूकाे राम चरितहरू सुन्न पाईयाे ।स्वामीकेशवानन्दज्युमा हार्दिक नमन गर्द्छु । जय श्रीराम जय।सीताराम जय हनुमान जय जय राम राम

  • @rube3731
    @rube3731 8 месяцев назад +6

    This is the only channel that raises the voices of positive and reality which must follow understand and respect the religion and our responsibility . Thanks to respecte कशवानन्द गुरु (sorry if I wrote the wrong name )🙏🙏for your positive message. We must follow our obligations towards religious .jai Shree SitaRam 🙏🙏🙏🙏

    • @chandrikashrestha
      @chandrikashrestha 8 месяцев назад

      mileko xa keshavananda hunu parne ma kashavananda bhako xa. Aru ta mileko xa

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 8 месяцев назад +2

    रामेाराजमणि सदाविजयते रामंरमेशंभजे,
    रामेणाभिहता निशाचरचम रामस्यदासेाम्यहम् ।
    टिकाजि र गुरु केशवानन्द दुवैमा सादर नमन,
    अति सान्दर्भिक, सारगर्भित र सुन्दर सम्वाद !!
    यस्ता विद्वानहरुकेा वाणि हप्तै पिछे सुन्न पाइयेास, जय हेास 🎉🎉🎉🎉🎉

  • @Sangiipkrl
    @Sangiipkrl 8 месяцев назад +6

    अत्यन्त सान्दर्भिक अन्तरवार्ता 🙌🙏👏👏

  • @neilkanthauprety5912
    @neilkanthauprety5912 8 месяцев назад +8

    Right guest in the right time by the right person in connection to the auspicious occasion of consecration of Statue of Maryada Purusotam Ram in the Magnificent Ram Mandir in Ayodhya.

  • @wonglama3181
    @wonglama3181 8 месяцев назад

    Jai shree ram 🙏 jai pashupatinath 🙏

  • @kushalbikramshahithakuri6126
    @kushalbikramshahithakuri6126 3 месяца назад

    जय श्रीराम 🙏🏽
    जय बजरंगबली हनुमान 🙏🏽

  • @yogendrapoudel1612
    @yogendrapoudel1612 8 месяцев назад +1

    Jaya shreeram.

  • @sushantkandel9327
    @sushantkandel9327 8 месяцев назад

    Jai sanatan jai Shree ram ❤🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @devendraupadhyay9214
    @devendraupadhyay9214 8 месяцев назад

    स्वामीज्यूको अत्यन्तै सारगर्भित विश्लेषण 🙏🙏 जय श्रीराम ।। साह्रै अर्थपूर्ण अन्तर्वार्ता

  • @swasthakranti
    @swasthakranti 8 месяцев назад

    मेरो आस्थाको दियो, कुनै आततायी सोच भएका मुर्ख कम्युनिष्ट वा विधर्मी शासक (राजनीतिले) निभाउन सक्दैन।
    विधर्मी म्लेच्छहरूको रामको बिरोध गर्दैमा रामको अवमुल्यन हुँदैन, बरु धर्मराज्य स्थापनाको लागि स्वस्थ क्रान्तिको मार्ग उद्भाषित हुन्छ।
    हर हर महादेव ।

  • @aadianantai7799
    @aadianantai7799 8 месяцев назад

    जय श्री राम 🙏

  • @brindabaral7525
    @brindabaral7525 8 месяцев назад +1

    आदरणीय टीकाराम यात्री जिलाई यस्ता प्रसङ्ग लिएर आउनुभएकोमा हार्दिक नमन् श्रद्धेय केशवानन्द स्वामी ज्युमा प्रणाम ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 8 месяцев назад +5

    जय श्री राम । जय हिन्दुत्व ।हरि 🕉️🇳🇵🙏💟

  • @rajusunari1175
    @rajusunari1175 8 месяцев назад +1

    Ek dam ramro lago interview herera yatri ji mahan hunu hunchha …

  • @shitalbudhamagar6041
    @shitalbudhamagar6041 8 месяцев назад +3

    वर्ण ब्यवस्था नै हिन्दुहरुको मुल जग हो। जातिय विभेद को अन्त्य हुनु नै मनुस्मृती फेल खानु हो। मनुस्मृती फेल खानु वर्ण ब्यवस्था भत्किनु हो। वर्ण ब्यवस्था भत्किनु नै कथाकथित हिन्दु सकिनु हो। यो जरुरी छ। तिमिहरु टपरेपनी ब्रामणवाद छोडेर बुद्ध को छातामा ओत लाग्न आउनुपर्छ। हाम्रो नेपाली समाजको धार्मिक धरातम धम्म हो। तन्त्रयान, बज्रयान , प्रकृति पुजा हो। जहाँ जाती ब्यवस्था र उचनिच हुदैन।

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 8 месяцев назад

    टीका जिको आफ्नै एउटा धार ,सत्यतथ्य आफ्नो,माटो,सस्कार, प्रकृति,आफ्नो सभ्यताको बिसयमा सदैब, अगाडी हुनुहुन्छ ।🙏🙏🙏

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 8 месяцев назад +4

    जय श्रीराम जय जय हनुमान 🌹👏🌹👏
    हे भक्तवत्सल कृपानिधान 🌹👏🌹👏

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 2 месяца назад

    ॐ जय श्री राम जय हनुमान जि 🙏🙏🙏🙏✅🎈🌷🌷🌷

  • @romakhatiwada2947
    @romakhatiwada2947 8 месяцев назад +1

    जयश्री राम💐🌺🌸

  • @netraprasadneupane9526
    @netraprasadneupane9526 8 месяцев назад

    यात्रीजीको यो अन्तरवार्ता समसामयिक आध्यात्मिक सन्दर्भसँग केन्द्रित छ ।समसामयिक विषयमा चर्चा उठाउने यहाँको जुन वैशिष्ठ्य छ, त्यसकारण अरु भन्दा पृथक् दखिनुहुन्छ !
    म यहाँलाई साधुवाद व्यक्त गर्दछु ।
    केशवानन्द योगीजीद्वारा रामआदर्शको जुन व्याख्यान गरिएको छ त्यसमा पूर्वीय दर्शनको समग्र सार अभिव्यञ्जित भएको छ । राजनीति ,अर्थनीति ,समाजनीति तथा संस्कृतिलाई रामका केन्द्रमा राखेर योगीजीले जुन विविध चिन्तन र विचार उठाउनु भयो; त्यसमा जीवन र जगत्को सार /तत्त्व निहित रहेको पाइन्छ ! साथै त्यहाँ विश्वबन्धुत्वका भावहरू पनि प्रकट भएका पाइन्छन् ।

  • @shreekhadka7004
    @shreekhadka7004 8 месяцев назад

    सत्य बचनगुरुदेव🕉🙏

  • @janakghimire8857
    @janakghimire8857 8 месяцев назад

    बौद्धिक दरिद्र सर्बहाराप्रती कटाक्ष गरिएको सारै चित्तबुझ्दो दीब्य बहस ❤जय श्रीराम 🎉🎉🎉

  • @gunjanmedia6750
    @gunjanmedia6750 8 месяцев назад

    अयोध्यामा हिजो बाबर हरुले शाशन गरे, आज मोदिले गर्दैछन, भोली अरु कसैले गर्लान, भुगोलमाथिको शाशन फरक विषय हो। तर हाम्रो पुर्वीय दर्शन र सनातन धर्मावलम्बिहरुको यो निकै नै ठुलो विजयप्राप्ती हो। जय श्री राम

  • @sitaniraula7424
    @sitaniraula7424 8 месяцев назад

    ॐ नमः शिवाय गुरू देव👏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 8 месяцев назад

    जय श्री सीताराम

  • @nc320
    @nc320 8 месяцев назад +3

    नेपाली हिन्दू जागो एक होउ हिन्दू देश बनाऊ

  • @rajeshpradhan6003
    @rajeshpradhan6003 8 месяцев назад

    Tikaram je thank you, jay shree ram...............sathai shastre je lai pani namann..........