कस्तो सहि कुरा, अहिले समाजमा, स्वाम्ज्यु हजुर्ले भने जस्तै भैराछ, कम्सेकम, अबका नयाँ पिडिहरुमा भय पनि राम्रो कार्य लागू गर्नलाग्नु भयो, जय होस, यी बाबुनानिहरुला यातै बुद्धि आओस, जय श्री कृष्ण 🙏
म पनि इन्जिनियरिङ फिल्डको मान्छे हो, गिता पढ्ने हैन अध्ययन गर्ने हो, गिता अथाह हो, धार्मिक ग्रन्थ हैन, हरेक समुदायको हरेक धर्मकोले पढ्दा हुन्छ, गिता बुझ्न सक्नु भनेको आफुले आग्फुलाई नैतिक संस्कारिक र ब्यवहारिक बन्न सक्नु हो।।
जय होस् गुरू देब को महिले सबै बुद्धि जिबी हुम भन्ने बुदु हरुलाई स्कुल स्कुल मा जाउ पहिला टाका लगाउ अनि धर्म संस्कृति सिकाउ भने के थियो तर धर्म का नाम मा खोलीएका संस्था हरूत धन कमाउन र रमाउन खोलियका रैछन यस्ता लाई अब ठेगाना लगाउन का लागी गुरु लाई नेपालका तेत्तीस कोटी देबि देबता हरूले शक्ति छरून शिब गोरखनाथ भगवान ले रक्षा गरून्। जय शनि देब।
हजुर को कुराहरु एक दम ठिक छ हामि आम नेपालीको समस्या भनेको सस्कृत भाषा नबुझ्नु हो हाम्रो पदाई मा सस्कृत बिषय पदाइएन त्यसैले हाम्रो सम्पूर्ण धार्मिक ग्रन्थहरु तपाई जस्ता गुरुहरुहरुले सस्कृत भाषाको साथ साथै नेपाली भाषामा उल्था भएको किताब हरु निकाल्नु पर्यो
हाम्राे पुर्वीया दर्शनमा सबैलाई काम लाग्ने अाधुनिक बिज्ञानलाई चुनाैति दिने वा भेउ नपाएको बिषयमा समेतलाई समेटिएको छ।वेदमा भएका कुरालाई उनिहरूलाई अपाच्य हुन्छ किनभने याे गहिराइमा अधुनिक बिज्ञान पुग्न नसकेको कारण बाट याे भयाे।तसर्थ वैदिक सनातन साम्यवादको जय हाेस।
नमन् ...... हार्दिक हार्दिक नमन् !!! राज्य निति निर्माणमा यो बिवेक यो बिचार यो आदर्श को ब्यक्तित्व को खडेरी हाम्रा पिचासी नेताहरू को गिदिमा कहिले आउने हो ...???
I feel god in him... So much imformative... Jay guru Jay sambhu.... Jay sanatan...wake up nepalese Lets not divide into castism Lets explore sanatan together....❤❤
जन्मेदेखी नसुनेका सब्दहरु सुन्दै, सुन्दै हासो उठ्न सक्छ, बाबुनानिहरुलाइ, तर नबुझियर यस्तो भयको, बाबुनाहो वा स्वाम्ज्युलाइ राम्ररी बुझ्नुहोस, बरु, आ आफ्ना कक्षामा कम्सेकम, एक पिरेद मात्रै भय पनि, लिनको लागि, पढाउनको लागि आवाज उठाउनुहोला बिन्ती छ बाबुनानी हो
कस्तो सहि कुरा, अहिले समाजमा, स्वाम्ज्यु हजुर्ले भने जस्तै भैराछ, कम्सेकम, अबका नयाँ पिडिहरुमा भय पनि राम्रो कार्य लागू गर्नलाग्नु भयो, जय होस, यी बाबुनानिहरुला यातै बुद्धि आओस, जय श्री कृष्ण 🙏
विद्यार्थी कालदेखि नै गीताको गहन आवश्यक छ।
ॐनमो नारायण गुरुदेव 🙏🌹🙏
पूर्वीय दर्शनमा जे छ त्यो अत्यन्त सुन्दर श्रृजना छ। हामीलाई त्यसबाट टाढा राखियो। हामीलाई मुर्ख हुने बाटो लगाइयो।
ओम नमो भगवते बासुदेवाय
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
म पनि इन्जिनियरिङ फिल्डको मान्छे हो, गिता पढ्ने हैन अध्ययन गर्ने हो, गिता अथाह हो, धार्मिक ग्रन्थ हैन, हरेक समुदायको हरेक धर्मकोले पढ्दा हुन्छ, गिता बुझ्न सक्नु भनेको आफुले आग्फुलाई नैतिक संस्कारिक र ब्यवहारिक बन्न सक्नु हो।।
Dharma bhaneko k ho ??? Tyo nai thaha chaina. Gita dharmic grantha haina bhann, ardha pagal..
गिताकाे ग नजान्ने हरूले गिताका गफ?😊😮😅यी महाराजलाइ,"स्वधर्म निधनं श्रेया, परधर्माे भयाबह"भनेकाे केहाे?
Uha le sabai le bujhne bhasama bhannu bhaxa hajur❤
जय होस् गुरू देब को महिले सबै बुद्धि जिबी हुम भन्ने बुदु हरुलाई स्कुल स्कुल मा जाउ पहिला टाका लगाउ अनि धर्म संस्कृति सिकाउ भने के थियो तर धर्म का नाम मा खोलीएका संस्था हरूत धन कमाउन र रमाउन खोलियका रैछन यस्ता लाई अब ठेगाना लगाउन का लागी गुरु लाई नेपालका तेत्तीस कोटी देबि देबता हरूले शक्ति छरून शिब गोरखनाथ भगवान ले रक्षा गरून्।
जय शनि देब।
ॐ नमो शिवाय जयहोस गुरु हजुरको❤️🙏
ॐ नमो नारायण महाराज जी🙏🙏🙏👏👏👏🌹🌹🌹
हजुर को कुराहरु एक दम ठिक छ हामि आम नेपालीको समस्या भनेको सस्कृत भाषा नबुझ्नु हो हाम्रो पदाई मा सस्कृत बिषय पदाइएन त्यसैले हाम्रो सम्पूर्ण धार्मिक ग्रन्थहरु तपाई जस्ता गुरुहरुहरुले सस्कृत भाषाको साथ साथै नेपाली भाषामा उल्था भएको किताब हरु निकाल्नु पर्यो
हरि:ॐ
जय होस महाराज
ॐ नमो नारायण गुरु देव ।।
जीवन र जगत काे ज्ञान हाे गीता ।
अति सुन्दर प्रबचन। नमन गुरुदेव।
ॐ
जय हिन्दु सनातन धर्म राष्ट्र नेपाल 🚩🚩🚩🚩🚩🇳🇵🇳🇵
हाम्राे पुर्वीया दर्शनमा सबैलाई काम लाग्ने अाधुनिक बिज्ञानलाई चुनाैति दिने वा भेउ नपाएको बिषयमा समेतलाई समेटिएको छ।वेदमा भएका कुरालाई उनिहरूलाई अपाच्य हुन्छ किनभने याे गहिराइमा अधुनिक बिज्ञान पुग्न नसकेको कारण बाट याे भयाे।तसर्थ वैदिक सनातन साम्यवादको जय हाेस।
हरि ॐ गुरुदेव कस्तो राम्रो कुरा राधेश्याम 🙏
नमन् ...... हार्दिक हार्दिक नमन् !!!
राज्य निति निर्माणमा यो बिवेक यो बिचार यो आदर्श को ब्यक्तित्व को खडेरी हाम्रा पिचासी नेताहरू को गिदिमा कहिले आउने हो ...???
गीता शास्त्रको पनि शास्त्र अर्थात् महाशास्त्र हो, जुन जीवन जिउन को लागि अति उपयोगी छ l
सबको जय होस्! जय बैदिक सत्य सनातन हिन्दु धर्म 🕉️🙏❤️ कि जय ! अब बिधालय र कलेजमा गिता पढाउनु जरुरी छ । आउ सुरु गराै !
सून्दरं महाभाग
Om guru dev nam
sahi kura ho
गुरु, शरणागत भएं।
अति सुन्दर ! अदभूत !!🙏🙏
ॐ नमो भगवते वासुदेवाय स्वामी ज्यू 🙏🙏🙏🙏 अत्यन्तै महत्वपूर्ण कुराको जानकारी को लागि धेरै धेरै धन्यवाद हजुरलाई 🌹
I feel god in him...
So much imformative...
Jay guru
Jay sambhu....
Jay sanatan...wake up nepalese
Lets not divide into castism
Lets explore sanatan together....❤❤
Ati nai gyan bardhak ra marmik kura garnu bhayo Guru ji hajurle . Dherai dherai dhanybaad .
नमन हजुरलाई राम्रो ज्ञान बाँडनु भयो ।
Jay ho....
हाम्रो कमजोरि भनेकै सस्कृत अध्यान न गर्नु हो जय होस गुरु 🙏
यथार्थ सत्य सतप्रतिसत ❤️❤️🙏🙏🇳🇵🇳🇵
Great guru naman🙏🙏
Shree prannath pyare ko iaye . Guru ji lagaayet sampurna mitra jan haru ko charan kamal maa kotan kot prem pranam ji .
राधे राधे
प्रणाम गुरूदेव🙏🙏
Jai Shree Pashupatinath kati ramro kura Jai Gurudev 🙏
Saswot and universal truth prabachan,sadar parnam guru ju.
जय शम्भो गुरूदेव ॐ🙏
ॐ वेद पुरुषाय नम:
ऊँ नमो नारायण !
Satya mewa jayate,
Jai guru dev.Gita sabai le padhanu parxa.Netaharuko lagi atayaaabsek xa.
ॐ वेद पुरुषाय नम: 🙏
Great awareness information jai hosh gurudev naman🙏🙏🌺🇳🇵🌺
Jai shri namo narayan ❤️❤️❤️
गुरूदेव हजुरको चरणकमलमा मेरो कोटी प्रणम। ❤❤❤❤
म पनि गिता र वेदलाइ मैले बुझेसम्म विश्वास गर्छु ❤
जय गुरुदेव 🙏🙏
Jaya srimannarayana 🙏
🙏🙏
Jai shree ram ❤
Ramro bichar 🙏
Om namo shibhya guru, tapai ko kura sarai man paryo
होयो सत्य योग लाइ योगाभन्नु पागलपनहो। आमा दिएर सानिमा साँट्नेहरु ।
जयजीव स्वामिज्युमा।
Good luck गुरु
राधे राधे राधे राधे राधे राधे राधे राधे गुरु देब
वाह गुरु।।नमन हजुर प्रति
येसु प्रभुमालाई साचो ह्रिदएले सिकार गर्नेहरुला उदार मुक्ती पाप क्षमा र अन्नत जीवन छहै
एक चोटी बाइबल पड्नु होला
काल्पनिक कथा पढेर के गर्नु ।
❤❤❤❤❤
निरन्तर गिता अध्यन गर
कति सुन्दर 🙏🙏🙏🙏🙏🙏🙏💐💐💐
नमो नारायण 🙏
जय सनातन
गुरु को जय होश ।🙏🙏🙏🙏🙏🙏🙏🙏
जय सनातन ❤❤❤
Great speeches!
मन्त्र तन्त्र सबझुठाहे मत भ्रमियाे सन्सार,तत्व ज्ञानमिलेबिना हुंदैन बेडापार।
Pranamji hajur Dr swami ma🎉jay shree krishan
जयगूदेब
Radhe Radhe Radhe,Guru
मिठो गुरुजी
राम्रो सहि उपायहरू दिनु भयो।
नमन गुरू
गुरु नमस्कार !
Ommm
Jay guru
अति सुन्दरम
🙏🕉️🙏🕉️🇳🇵🙏🕉️🙏❤️🇳🇵
Jai hos Swamiji Hajur lai koti koti pranam cha.
Thing ho Hajur
Maile fb ma herera share ne gare guru ji 🕉
म पर्बत बाट
जय गुरुदेव🤗
Omomom
जन्मेदेखी नसुनेका सब्दहरु सुन्दै, सुन्दै हासो उठ्न सक्छ, बाबुनानिहरुलाइ, तर नबुझियर यस्तो भयको, बाबुनाहो वा स्वाम्ज्युलाइ राम्ररी बुझ्नुहोस, बरु, आ आफ्ना कक्षामा कम्सेकम, एक पिरेद मात्रै भय पनि, लिनको लागि, पढाउनको लागि आवाज उठाउनुहोला बिन्ती छ बाबुनानी हो
जय गुरू देब
नारायणा गुरु नारायण
Jay ho maharaj 🙏🏻🙏🏻
🕉️🕉️🕉️
महाराज जी ॐ नमो: नारायण !
🕉
🙏🇳🇵🚩
🙏🙏🙏🙏🙏
जय नेपाल
Hare krishna
गुरु वेद पढन कहाँ आउनु म तयाराछु
omm❤❤❤
🙏
👍