[ KIRAT RAI CULTURE ]❣️NEPALI TRADITIONAL WEDDING❣️|| गांउको बीहे भोज😍😍

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • 1.- ... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    www.facebook.c...
    3.Support me Tiktok id - vt.tiktok.com/...
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirecipe

Комментарии • 1,4 тыс.

  • @harkamagar4638
    @harkamagar4638 6 месяцев назад +13

    लग भग मगर हरुको जस्तै रैछ रिति रिवाज धेरै खुशिलाग्यो यो भ्लोग हेरेर ❤❤❤❤❤❤❤❤

  • @lilgahamagar4352
    @lilgahamagar4352 2 месяца назад +5

    मगर हरुको भन्दा केही रितहरुचै अलि धेरै नै हुने रैछ। बाकी त सबै उस्ता उस्तै लाग्यो। यो हाम्रो मौलिकता झल्काउने खाल्को एकदमै पुरानो रितिरिवाज अनुसारको बिहे देख्न पाउँदा धेरै नै खुसी लाग्यो। बदलिँदो यो समय अनुसार हामिहरुको हरेक कुराहरू पनि बदलिदै गएको छ। तर हामीले यो हाम्रो मौलिकता र सास्कृती लाई जोगाउनु पर्छ। जे होस राइहरुको यो भिडियो देखेर एकदमै रमाइलो अनुभव गरे। धन्यवाद यो मिठो भिडियो पस्कि दिनु भएकोमा

  • @Angkala_kulung_mewahang
    @Angkala_kulung_mewahang 7 месяцев назад +126

    लाखौं पर्ने माला भन्दा पनि धेरै सुन्दर देखियो अर्गानिक माला❣️❣️कसैले प्रत्यक्ष देखेको पनि छैन होला राष्ट्रिय फूल। तपाईंहरुले त माला नै लगाउनु भयो।❤❤❤

  • @raiharka359
    @raiharka359 7 месяцев назад +67

    आधुनिक समयले फड्को मारे संगै पुरानो परम्परागत ,रितिरिवाज हरु लोप हुदै गइरहेको पाइन्छ। सारै खुशी लाग्यो पुरानो याद ताजा बनि आन्दित मन बनेको छ। धन्यवाद दिदी लगायत सम्पुर्ण परिवार लाई लभ❤ यु

  • @magarnichimsi7913
    @magarnichimsi7913 7 месяцев назад +155

    जति नै जमाना आधुनिक तर्फ गय पनि परम्परा देखि चलिआएको रितिरिवाज नै राम्रो र प्यारो पनि😊😊❤️

  • @Ashishgurung07
    @Ashishgurung07 7 месяцев назад +7

    आहा, किराँतीहरुको मौलिक परम्परागत संस्कार संस्कृति अनुसारको विवाह देखाइ दिनु भएकोमा हार्दिक धन्यवाद सुनिता बैनी 😊😊 यो भिडियो नव युवा पुस्ता पिडिहरुका लागि एक सिक्ने उदाहरण हुनेछ। 💐💐

  • @PrakashprahDumi
    @PrakashprahDumi 7 месяцев назад +5

    साह्रै रमाइलो हुन्छ होउ हामी राई हरुको बिहे भिडियो हेरेर एकदमै रमाइलो लाग्यो
    यसरी नै हाम्रो सस्कार लोप हुन बाट बचाउ आफ्नो परम्परा रितिरिवाज नभुलौउ
    भिडियो राख्नु भएकोमा धन्यवाद चेली ❤❤❤

  • @bishalkarki3699
    @bishalkarki3699 7 месяцев назад +9

    गाउँ भनेको गाउँ नै हो छुट्टै मजा सबै रिति रिवाज कला संस्कृति तथा संस्कारहरू ले भरि पूर्ण ❤❤

  • @MandipLimbu
    @MandipLimbu 7 месяцев назад +12

    आज सम्मै कै अति महत्त्व पुर्ण , संस्कार संस्कृति ले भरिपूर्ण , भब्य र सभ्य भ्लग | नव बिबाहित जोडी लाई सुम्निमा पारुहाङ ले सदैव आशीर्वाद दिरहुन ||

  • @anil-s6b
    @anil-s6b 7 месяцев назад +6

    म चाहिँ अर्घाखाँची को मान्छे तर आज राई हरुको अर्गानिक बिहे देख्न पाउँदा धेरै खुसि लाग्यो कति धेरै रमाईलो पो हुदो रहिछ 🎉बधाई छ नव दम्पती लाई🎉🎉

  • @chamlingreezu2956
    @chamlingreezu2956 7 месяцев назад +59

    wow proud to be rai राई भएर राई सस्कार सस्कृती अनुसार को बिहे देख्न पाउँदा खुशी लागो सुनिता नाना ❤❤🙏

    • @yambahadur8334
      @yambahadur8334 7 месяцев назад

      Hjr ko b he mani chyavrum nachnu parxa hoii reezu soltinaa

  • @sandhyarai5287
    @sandhyarai5287 7 месяцев назад +6

    चहाँदा चहाँदै पनि बुढोमावाली भाई बुहारीकाे शुभ-बिवाहमा कारणबस भौतिकरुपमा उपस्थित हुन त सकिएन तर सुनिता बहिनीको सामाजिक सञ्जालबाट सबै अवलोकन गर्ने सुअवसर प्राप्त भयो बहिनी प्रति धेरै धेरै आभारी छु।
    साथै भाई बुहारीलाई हार्दिक बधाई एवम् उज्याल भविष्य र सफल जीवनको अग्रिम शुभकामना।।।

  • @gangathapa1311
    @gangathapa1311 7 месяцев назад +123

    कति छिटो कमेन्ट को अोइरो😂😂😂😂😂 तर जे होस् संस्कृति को धनि चाहिँ किराँती हरु जस्तो लाग्छ है फेरि अरु जाती हरु हुदैन भनेको चाहिँ होइन है 🙏🙏🙏💝💝💝💝💝 कति राम्रो लाग्छ 💝💝💝 सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🤟🤟🤟🤟🤟

    • @dipikapunmagar10
      @dipikapunmagar10 7 месяцев назад +5

      video herey paxi like cmt chai garnu parxa k 😊

    • @dipikapunmagar10
      @dipikapunmagar10 7 месяцев назад

      @user-gh4zm7ov9z honi 🤗

    • @yamb.sunuwardancer1053
      @yamb.sunuwardancer1053 7 месяцев назад

      ​@user-gh4zm7ov9zyaso hamilai pni support garnupariyo hau ❤

    • @TiptenBudha
      @TiptenBudha 7 месяцев назад

      sabai ko hunxani rita aafano aafano

    • @Ramaarai-xl1to
      @Ramaarai-xl1to 7 месяцев назад +1

      MNKO KURA❤❤❤❤

  • @somarai6121
    @somarai6121 7 месяцев назад +8

    पहिला2बारिको डिल वरिपरि ,काठको फ्यालकमा बसि अनि त्यो पातको टपरीमा भात खाएको बिगतको दिनको आज भक्कु सम्झना दिलायो साच्चिकै आनन्द आउने तर हिजोआज धेरै परिवर्तित भैसक्यो जे जस्तो भएनी आफ्नो परम्परा धर्म, सस्कृती, रीतिरिवाज नै राम्रो लाग्ने गर्छ🤗जय सुम्निमा पारुहाङ्❤❤🙏🙏

  • @dipendradhimal8731
    @dipendradhimal8731 7 месяцев назад +23

    आज हजुरको भ्लगबाट राईको बिबाह पनि सुरु देखि अन्तिम सम्म हेरेर धेरै नया कुराहरु थाहा पाइयो।।पहाड तिर को विवाह देखेर सार्है खुसि लाग्यो यसरी नै आफ्नो पुर्खा देखि चलि आएको चलनको जोगर्ना गर्दै अघि बढाउन पर्छ।।।आजको भ्लग एकदम अर्गानिक भयो सार्है मजा आयो हेर्न।lots of support from UAE Dubai❤❤❤❤❤

  • @Sumanlimbu2
    @Sumanlimbu2 7 месяцев назад +1

    Thank you so much for everyone 470 subscriber❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘

  • @asmin_somai
    @asmin_somai 7 месяцев назад +34

    ए बेहुलीको घर पुग्दा सम्म त तिरिमिरी झै हुँदो रैछ त सिस 😂😂 कति रमाइलो लाग्यो बिहे ❣️ happy married life 🧬

  • @nishuthapa5022
    @nishuthapa5022 7 месяцев назад +31

    Rai culture ले गर्दा त मलाई त राई सङ्ग पो बिहे गर्न मन लायो❤❤ सार्है रमाइलो बिहे हुदो रहेछ राईहरुको ❤❤❤lots of love nana

  • @divyarai949
    @divyarai949 7 месяцев назад +18

    आहा कति रमाइलो परम्परागत रितिरिवाज झल्काउने बिबाह❤हामी किराँती राई हरुको धर्म परम्परा सास्कृती नै राम्रो❤

  • @BuddhiLalLamaDimdung
    @BuddhiLalLamaDimdung 7 месяцев назад +17

    कति धेरै रमाइलो बिहे हुदो रहेछ राई समुदाहेमा धेरै खुसी लग्यो ९५% मिल्दो रहेछ हामी तामाङको कल्चर सङ्गा 🙏🙏🙏

  • @zunilatamu5078
    @zunilatamu5078 7 месяцев назад +5

    Dayahang rai (our organic hero) ko vatijni raixrapo sunita sis pni natural reality j cha tyai wastabikta dekhaune kei nalajaune nadaraune, khuler hasidine enjoy garne wow so intelligent 👌🌸🤗

  • @sukbahadurrai6497
    @sukbahadurrai6497 7 месяцев назад +13

    संसारकै रमाइलो भयो आज कति बेला आउछ भनेर पर्खेर बसेको हामी❤सुजन जुवाईलाई कति सुहाएको मालाले धन्यबाद सुनिता बैनि हामी राई संस्कृति को बिबाह राम्ररी देखाईदिनु भएकोमा❤❤सेवा सबैमा🙏

  • @kalpanalimbu1925
    @kalpanalimbu1925 7 месяцев назад +10

    जस्ले जे भने पनि गाउँ घरको बिहे नै रमाइलो लाग्छ मलाई पनि अति राम्रो लाग्छ त्यो बारिको छेउमा बसेर मासु भात खनु को मजानै बेलै हुन्छ

  • @premwanem
    @premwanem 7 месяцев назад +14

    राइहरुको बिबाह सस्कार बिधिगत रुपमा कहिले देखेको थिइन! सारै रमाइलो लाग्यो! माइतिको बिबाह मा चेलिको बिसेस हात हुदो रहेछ! यो सस्कार अतिनै टचेबल राम्रो लाग्यो❤

  • @sushilathapa4762
    @sushilathapa4762 7 месяцев назад +70

    आउदै youtube हेर्दै सुनिता दिदि को vlog को wating मा म मात्रै होकि अरु कोको छन हाजिर हुम साथिहरु❤❤

  • @Sudeepcreation30
    @Sudeepcreation30 7 месяцев назад +6

    बैबाहिक जीवनको शुभकामना❤❤❤❤ आफ्नो रितिरिवाज धर्म सँस्कृतिलाई यसरी नै जोगाउनु पर्छ।।।

  • @budhtamang3748
    @budhtamang3748 7 месяцев назад +8

    सारै रमाइलो लाग्यो राई समुदायकाे विहे हामि परदेसमा रहेर पनि आफ्नो गाउघरकाे ऐति रमाइलो यादहरु अायाे सुनिता सिसलाई धेरै धेरै धन्यवात छ

  • @Al-Resh69
    @Al-Resh69 7 месяцев назад +3

    राई को बिहे प्रतीक्षा हेर्न नपाए पनि भिडियो मर्मत हेर्न पायो रमाइलो हुदा रैछ खुसी लाग्यो धन्यवाद सुनिता दिदी

  • @JyotiSamba
    @JyotiSamba 7 месяцев назад +10

    आँहा कति बिजोक रमाइलो पो हुदो रछ राई को त बिहे हाम्रो लिम्बू हरु को ऐस्तो हुदैन तर मलाई राई को बिहे गराई खुब मन पर्यो सुनिता सिस lots off love from dubai❤

  • @sushmarai786
    @sushmarai786 7 месяцев назад +8

    Hami Rai ko saskaR ma xoRi mo mahatwO kati DheRai hunxa .
    Proud to be Rai❤😊.
    Congratulations vai buhari
    Happy marriage both of you 🎉❤❤❤

  • @GaneshGanesh-wd1fo
    @GaneshGanesh-wd1fo 7 месяцев назад +5

    सुनिता बहिनि भिडियाे हेरन छुटै मजा अाउने के झन अाजत एकदमै रमाइलाे गाउघरकाे रितिरिवाज देखन पायाे❤❤❤❤❤

  • @sabitatamang4584
    @sabitatamang4584 7 месяцев назад +2

    RUclips mai first time dekheko Kirat culture thankyou for everything ❤❤❤❤lots of love

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 месяцев назад +195

    जस्तो जे भएनि राई हरुको बिहेमा रमाइलो हुने रईछ 😊सुनिता नाना र सुजन दाइ को daily vlog हेर्ने कोको हुन्छ ❤😊🎉❤ प्यारि सुनिता नाना को भाइ को बिहे को vlog गेर्न कोको ले कुर्नु भाको थियोे waiting is over 🎉 so finally सुनिता नाना को भाइ को बिहे को vlog आयो ❤😊

    • @ShresthaJyoti
      @ShresthaJyoti 7 месяцев назад +5

      Mh ta kati waiting garera baseko tyo sadai herxu mh ni❤

    • @sangitalimbu4446
      @sangitalimbu4446 7 месяцев назад +2

      Maxu kina

    • @Bina300
      @Bina300 7 месяцев назад

      Maxu

    • @Binita-thakali
      @Binita-thakali 7 месяцев назад

      Hami lai pani garam😅🎉

    • @BBvolg179
      @BBvolg179 7 месяцев назад

      Please support me 😢

  • @Sudarshan_Moktan
    @Sudarshan_Moktan 7 месяцев назад +5

    Eti majale dekhai dinu vayo aaju Sunita d 🙏🏻👌🏼👌🏼 ekdamai ramailo kirati culture.. Tyo bari ko paata ma basera khane mero ni ichha cha 😅

  • @AryaRai-vj3xl
    @AryaRai-vj3xl 7 месяцев назад +10

    किराती को बिहे मा साह्रै रमाईलो हुन्छ 🎉🥰🙏 सुनिता दिदिको भ्लग मा सबै समेटिएछ ❤ राम्री सुनिता दिदि 🥰म पनि भोजपुर बाट है❤🎉🙏🥰

  • @manuthapa609
    @manuthapa609 7 месяцев назад +3

    Life ma yeti ramro vlog hernu paye vlog ta derai ko herxu but hjrko saskerti padko biha wow 👌 no words

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 7 месяцев назад +11

    कत्ति मज्जाले हरेक कुराकाे अर्थ प्रस्टीकरण दिनुहुन्छ सारै खुशी लाग्छ हाैउ अझै उन्नति र प्रगति काे कामना सुनिता बहिनि ❤❤❤अनि बैबाहिक जिबनकाे धेरै धेरै शुभकामना कान्छो भाईलाई ❤❤❤❤❤

  • @ayusrai3779
    @ayusrai3779 7 месяцев назад +11

    The culture of the Rai community reflects Nepali history and culture. That's why we have to save our every culture. ❤😮❤

  • @Bantawa_Gaming
    @Bantawa_Gaming 7 месяцев назад +13

    Mero Nasa Nasa ma Yalamber Ko Ragat chha🏹🔥Proud to be Rai✊❤️🏹Best culture in the World 🌎🔥🏹

  • @IndraShredsmogar
    @IndraShredsmogar 7 месяцев назад +2

    ओहो कति रमाइलो हो खुसि लाग्यो यस्तो दिष्य देनु पाउदा धन्यवाद है सु❤❤

  • @puspasarumagar
    @puspasarumagar 7 месяцев назад +4

    Thank you so much 350 subscribers family ❤🎉 keep supporting guys please 🙏🥲

  • @Pra_MilaShrestha
    @Pra_MilaShrestha 7 месяцев назад +4

    कति रमाइलो हो मलाई पनि राई सङै बिवाह गर्न पो मनपर्यो त💗💗
    Anyway अरु दिनको नि राम्रो नै हुन्छ तर पनि आजसम्मको मध्ये चाहिँ आजको भिडियाे चाहिँ सारै राम्रो र लोप हुँदै गएको परम्परालाई उजागर गर्नेछ जस्तो लाग्यो मलाई चाहिँ
    Mah pani hjur ko daily viewer ho😌Lots of love Sunita nana from Udayapur ❤️

  • @ranikamagar4654
    @ranikamagar4654 7 месяцев назад +7

    कति राम्रो रित गाउ भनेको गाउनै हो सारै राम्रो लाग्यो❤❤अनि धेरै माया ❤सुनीता दि सुजन दाई

  • @ramjighale845
    @ramjighale845 Месяц назад

    येस्तो जातिय विवाह जस्तै गुरुङ , मगर,राई, लिन्बु हरुको थुप्रै हेरियो तर
    सुनिता राई को विवाह विडियो चै वर्णन सहित देख्न र सुन्न पाउँदा एक्दम राम्रो लाग्यो र सबै रिति बुझ्न पाइयो एक्दम राम्रो लाग्यो , धन्य्वाद छ

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 месяцев назад +27

    आहा के सारो राम्रो देखिनु भाको सुनिता नाना र सुजन दाइ 🤗💋💐😚कसै को नजर नलागोस यो जोडी लाई 😢dayang rai ह्जुर को काका है भनेसी 😊खुसी लायो 😊 माया अनि मिठो सम्झना प्यारो जोडी lost of maya from India

  • @Minchha28198
    @Minchha28198 7 месяцев назад +6

    This is Real Rai (Kirati) Culture Married Program
    Awesome #SunitaraiSheresth Cheli

  • @KalpanaRaut-cn2qy
    @KalpanaRaut-cn2qy 7 месяцев назад +9

    सुनिता सिस लाई मलाई जस्तै पहाडको बिहेमा धेरै रमाइलो लाग्दो रहेछ ❣️❣️हिडेर जन्ती जानुको मज्जा नै छुट्टैइ रमाइलो हुन्छ❤❤❤

  • @laliprai7381
    @laliprai7381 3 месяца назад +1

    Atinai ramailo... This culture should be preserved... It's me from Sikkim

  • @MamitaGurung-vl8op
    @MamitaGurung-vl8op 7 месяцев назад +9

    बच्पन बेलाको सारै याद अायो दिदि कति रमाईलो अाफ्नो रितिरिवाज ❤❤❤❤

  • @amritarai5179
    @amritarai5179 7 месяцев назад +16

    बान्तावा भाषामा लमीलाई कोङ्पी भनिछ र् प्राय राईहरु सबैले कोङ्पी भन्छ सुनिता निछामा ❤️🙏

    • @saralarai1130
      @saralarai1130 7 месяцев назад

      umm

    • @bikashrai3982
      @bikashrai3982 7 месяцев назад +1

      होनि म पनि माङ्पाहाङ बान्तावा।

  • @grpun5363
    @grpun5363 7 месяцев назад +5

    धेरै कुरा हरु याद आयो धेरै अविस्मरणीय पल हरु को याद आयो धेरै बितेका पल हरु स्मरण भयो त्यो बारि को डिल मा बसेर खाको निकै याद आयो धन्यवाद प्यारि बहिनि श्री हेन्सि ज्वाइँ साहाब ज्यु शुभम आशिर्वाद हर पल।

  • @salongthapa8515
    @salongthapa8515 7 месяцев назад

    Watching this organic wedding is just a treat to my eyes...m so blessed to watch ....hv become yr fan,yr way of communicating with all people is very humble....keep going sis.❤

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 7 месяцев назад +6

    आहा सारै रमाइलो भयो हौ हाम्रो गाउले बिहेको ब्लग हेर्दापनि आफै तेहि पुगेको महसुस भयो ❤❤❤❤ धन्यवाद सुनिता ज्यु लाइ

  • @Numalimbuofficialchannel
    @Numalimbuofficialchannel 7 месяцев назад +1

    Thank you so much for 55 subscribers family ❤keep supporting guys❤

  • @sunitathapa3153
    @sunitathapa3153 7 месяцев назад +3

    कत्ति आतुर थिए भिडियो हेर्नको लागि बल्ल बल्ल फुर्सद निकालेर हेर्दैछु । शहर बजारको विवाह भन्दा पहाडको बिहे असाध्यै रमाइलो 🤗 भोलि को vlog को प्रतिक्षामा ❤❤❤🇰🇼

  • @punaramthapa9058
    @punaramthapa9058 5 месяцев назад

    आहा धेरै राम्रो लायो बिवहा पुरानो गाउँ धर तिरको याद दिलाई दिनु भयो सुनिता नानू सबै लाई बिवहा को शुभकामना छ हाल कुवेत बाट👌👌👌💘💘💘🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💃💃💃🎵🎵🎵

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 7 месяцев назад +7

    आजको भल्ग अति रमाइलो लाग्यो।मेरो बचपन याद आयो।हाम्रो तिर यस्तो सिस्टम हरायो जहाँ बारिको काँल्लामा बसेर भोज खाईन्थ्यो।राईको रिति चै हाम्रो भन्दा भिन्नै रहेछ ।Lots of ❤❤❤ from sikkim.

  • @amritachettri5381
    @amritachettri5381 6 месяцев назад

    कति सुन्दर पहाडी गाउँ बस्ती अनि किराँती बिहे हेर्न पाउँदा सारै आन्नन्द लाग्यो❤️❤️❤️

  • @mayalimbu6266
    @mayalimbu6266 7 месяцев назад +6

    हाम्रो देश नेपाल,हामी नेपाली जात अनुसार आफ्नो,आफ्नै सस्कार सस्कृती छ । कति खुशी लाग्यो देखेर 🙏🙏🙏🙏❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PuspaTamang-y7z
    @PuspaTamang-y7z 7 месяцев назад +1

    Rai culture KO beya ta thrai ramailo hune richa video herda thrai khuse layo an dayahang Rai hero afnai kaka omg❤❤❤lots of love thrai maya all family❤❤❤

  • @kalpanarai024
    @kalpanarai024 7 месяцев назад +6

    आजसम्म को सुनिता बहिनीको सबैभन्दा मन परेको भिडियो मलाई नि गाउघर को याद आयो कत्ति रमाइलो हुन्छ गाउघर को बिहे🤗🤗

  • @Rina23640
    @Rina23640 7 месяцев назад +2

    सहर बजार मा भको भये यति को संस्कार कहाँ देख्न पाइन्थो र यो त गाउँ घर भयेर हो पुरानो संस्कार पनि हामिले देख्न ,थहा पाउने अबसर पायेम।❤

  • @Sarmilyhangrimma
    @Sarmilyhangrimma 7 месяцев назад +37

    राई को रितिरिवाज अझै पनि प्र्ख्यात छ भोजपुर मेरो पनि जन्मभुमी हो❤💗💌🙏😊

  • @yamudash_limbu
    @yamudash_limbu 7 месяцев назад +1

    मैले कहिले देखेको थिन राईको बिहे , सारै रमाइलो लाग्यो हेरेर कति कुरा सिकियो पनि राइको सस्कृतिको ! सुनिता चेलिमा लोप भैसकेको हाम्रो सस्कारको एउटा इतिहास पनि रहयो किन भने अहिले हामिले अर्कै बजारे तरिकाले बिहे पार्टी गर्छौ ❤

  • @sumichamling8005
    @sumichamling8005 7 месяцев назад +6

    हाम्रो रीतिरिवाज धेरै राम्रो लाग्छ ,भाई बुहारीलाई दम्पती जीवन को धेरै शूभकामना

  • @MTVLOGS300
    @MTVLOGS300 7 месяцев назад +2

    रमाइलो हुन्छ है गाउँ घर को बिहेमा ! ति पुरानो दिन याद आयो मलाई lost of love from Kuwait ❤

  • @parshuniroula9380
    @parshuniroula9380 7 месяцев назад +5

    के मज्जा आयो हो कताकता आँसु पनि आयो हाम्रो पुर्बेली सस्कार❤❤❤❤

  • @samikshyadhungana613
    @samikshyadhungana613 7 месяцев назад +7

    Thank you so much 300 family subscribers 🎉 keep supporting guys 😢 lost of love 😢

  • @basantashrestha8984
    @basantashrestha8984 7 месяцев назад +1

    मैले झुट बोलेको भए मरिजाम सुजन भन्दा हेन्सम यो बिहेको भिडियो पुरै हेरिसक्दा नि देखिएन।नेवार इज नेवार हो के।सुनिता सुजन दुबैलाइ lots of love.बिहे हेर्दैमा त यस्तो मजा आयो झन बिहे गर्दा कस्तो होला just imagine 😜good luck both

  • @AnuradhaGrg
    @AnuradhaGrg 7 месяцев назад +6

    अर्गानिक बिहे कति रमाइलो भको रहेछ म बिदेश मा भए पनि यो सुनिता भिडियो हेर्दा गाउँमा नै छु जस्तो फिल भयो enjoy sunita family all❤

  • @chamlingshovag5211
    @chamlingshovag5211 7 месяцев назад +4

    भन्दा खेरि धेरै जस्त्यो हुन्छ तर हामि राइहरुको जस्त्यो सस्कार कसैको हुन्न होला आदर सम्मान देखि सबै तिर हुन्छ अनि चाम्लिङ राइको र बान्तावा राइको अलि कति फरक रैछ चामलिङ राइको जुवाइ लाइ सासु आमाले भित्राउछ जस्तै बुहारि भित्राए जसरि अनि ३ चुलामा नै सिन्दुर लगाउछ तर बान्तावा राइको चाहि बाहिर नै सक्ने रैछ अनि चामलिङ Raiko साकेला नाचेर छोरि अन्बाउछ बान्तावाको त्यो हुन्न रैछ अलिक फरक हुने रैछ 👌anyway congratulations vai buhari lai 🎉🎉

    • @mamtamag8255
      @mamtamag8255 7 месяцев назад

      ठाउँ अनुसार हाेला हाम्राे तिर साकेला नै नाचेर बेउली अन्भ्याउछ

  • @SuprityRoe
    @SuprityRoe 7 месяцев назад +3

    Hero मा दयाहाङ्ग राई मनपर्ने vloggers मा सुनिता राई श्रेष्ठ 😘😘😘😘😘😘❤️❤️❤️❤️💕💕💕💕💕💕

  • @rajendragurung6831
    @rajendragurung6831 7 месяцев назад

    Thank you sunita bahini for Traditional marriage cultural. You are brilliant & i”m big fan of you. You are real organic house wife.👍👌👏

  • @SandiyaPGurung
    @SandiyaPGurung 7 месяцев назад +7

    Addicted to watching sunita rai Shrestha vlog😍

  • @shrinarai5668
    @shrinarai5668 7 месяцев назад +1

    हाम्रो राई को बिहे देखेर धेरै खुसी लाग्यो एकदम रमाइलो लागो जे होस् तर धेरै क्यूट देखेको थो सुनिता लाई ❤❤❤❤❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 7 месяцев назад +7

    My favourite vlogar Sunita rai shrestha ❣️❣️❣️♥️❣️♥️❣️ Big fan from Dang ❤❤❤

  • @prakashilameli
    @prakashilameli 7 месяцев назад

    मन नै कस्तो आन्नद भयो, हाम्रो भाषा, कला अनि संस्कृति लाई छर्लङ्ग बनाएर नयाँ पिडीहरुलाई पनि बुझ्ने अवसर पक्कै मिल्यो होला भन्ने लाग्छ । जतिसक्दो यस्तो भिडियोहरुलाई साथ दिम अनि शेयर गरम । सुनिता बहिनी प्रति हार्दिक कृतज्ञता छ अनि विशेष सुभकामना ❤️🙏

  • @SusmitaRai04
    @SusmitaRai04 7 месяцев назад +7

    धेरै पछि आफ्नै गाउँ ठाउँको अनि आफ्नै संस्कार संस्कृती अनुसार विवाह गरेको हेर्न पाए,खुशी लाग्यो।❤❤अनि दाजु भाउजू लाई बैवाहिक जीवनको अग्रिम शुभकामाना🎉

  • @Krishna_luitel7
    @Krishna_luitel7 7 месяцев назад

    These days tapaiko vlog herna sarai majja awcha..ajjai yestai ramailo vlog haru paskindai grnu hola .love from sikkim India ❤

  • @samju227
    @samju227 7 месяцев назад +40

    Dayahang Rai kaka omg 😮😮😮😮😮😮

    • @rojinmagar217
      @rojinmagar217 7 месяцев назад +1

      Omg dayahang my best hero🥰🥰🥰❤️

    • @samju227
      @samju227 7 месяцев назад

      @@rojinmagar217same

  • @purnima9246
    @purnima9246 7 месяцев назад +1

    Afno culture kirat rai ko deknu pawda dherai kushi lagyo dherai sikyo gaw ghar ko So happy to see this vedio 🥰 sunita ko vlog naheri ta nindra nai lagdaina haw sathi haru 😂

  • @priyarai7772
    @priyarai7772 7 месяцев назад +4

    Congratulations💐💐 very nice Jodi lots of love from dharan ♥♥♥♥

  • @milanrai7974
    @milanrai7974 4 месяца назад

    त्यसै गर्वले छात्ति फुलेको होइन हामी किराती हुनुमा हामी संस्कार र संस्कृतिले कत्ति धनी छौँ। हौवा स्यामैना 🙏💗

  • @chomolungma-j8j
    @chomolungma-j8j 7 месяцев назад +4

    आज सम्मकै सबै भन्दा राम्रो लाग्यो आज को भ्लग

  • @krishnamagar3597
    @krishnamagar3597 7 месяцев назад +2

    Aajkal ta kun hero ko kun movie aaudaixa vanda pani sunita dd ko vlog kati bela aauxa vaner wait garne mai matrai ho ki aru pani xa lu hajir garum ta yata...... nepal ko arganik best ladies vloger keep going on dd...

  • @blackman11184
    @blackman11184 7 месяцев назад +8

    rai culture is best❤

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 7 месяцев назад

    आजको भिडियो ले बालापनको याद दिलायो गाउँघरको बिहेमा धेरै रमाइलो हुन्छ । विशेष गरि (राई) हाम्रो किराति कल्चर लाई बिस्वसामु चिनाउनु भएकोमा धेरै धेरै धन्यवाद चेलि । आउने पुस्ता को लागि सस्कार सस्कृति रहे हामि रहन्छाै।

  • @jeewansapkota7348
    @jeewansapkota7348 6 месяцев назад

    गाउँघरको बिहे हेर्दा छुट्टै मज्जा आउँछ।
    धेरै रमाइलो लाग्यो भिडियो हेरेर सुनिता भाउजु 😅

  • @Bhupendra.basnet
    @Bhupendra.basnet 7 месяцев назад +2

    kati maja aayo herda afno gaun ko bihe malai pani janti gayeko yad aayo yar ma pani rai gaun ma hurkeko vayera sarai yad aayo i love rai culture i love my bhojpur

  • @ambikabhujel592
    @ambikabhujel592 7 месяцев назад +2

    सारै रमाइलो लाग्यो राई समुदायको बिहे हामीलाई यतिरमाइलो गराउनुभो सुनिता सिसलाइ धेरै धेरै धन्यबाद

  • @binarai7105
    @binarai7105 7 месяцев назад

    Wow raiharuko culture dekhera ta mutu vakka phulera ankhabata ansu nai ayoo.dayahang raiko aama lai dekhera khushi lagyo❤❤❤❤😊

  • @amritgurung655
    @amritgurung655 7 месяцев назад

    सुनिता बैनी को अहिलेसम्म को सबै भन्दा उत्कृष्ट भिडियो लाग्यो भविष्य मा अझै उन्नती प्रगति गद्रै जानु शुभ कामना छ

  • @chakradhanrai6848
    @chakradhanrai6848 7 месяцев назад

    पहाडी भेग मा बस्ने राई हरुको बियाँ सबै जिल्ला मा यस्तै रमाइलो बियाँ हुन्छ❤

  • @kbrproduction6874
    @kbrproduction6874 7 месяцев назад

    Kasto runumanlagyo aafno maulik culture dekhera hamro Rai haru ko khas yei ho biha garne riti parampara sanskar vaneko❤dherai maya ❤dherai paxi dekhna paeyo khati Rai ko bhe tq u Sunita sis

  • @ssuzurai1176
    @ssuzurai1176 7 месяцев назад +1

    आजको Vlog यति लामो हुदा नि सारै छोटाे भयो जस्तो लाग्यो..अझै हेरु हेरु लागिरछ साच्चै भनेको☺️सारै राम्रो तरिकाले हाम्रो थुलुङ राइको सस्कृती देख्न पाइयो..जे होश यो vlog मार्फत आफ्नो रितिरिवाज देख्दा धेरै कुरा देख्न र जान्न पाइयो❤आफ्नो सस्कार सस्कृती रितिरिवाज देख्दा कस्तो भित्र बाट नै छुट्टै एक किसिमको आन्नद र गर्ब महसुस हुने क्या🙏Thank you Sunita😘

  • @jangarai1373
    @jangarai1373 7 месяцев назад

    सेवारो नाना अनी राइ त रीइ के राइ पर्नू भो बडा बाबा लाइ के भनछ आफनै कूरा ले भन्नू भएमा अझै राम्रो हूनथियो नी beautiful congralations❤❤❤❤❤❤❤

  • @tpvlog1.23m2
    @tpvlog1.23m2 6 месяцев назад

    भिडियो हेरेर खुसि लाग्यो आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नुपर्छ ❤अनी आफ्नो पनि उमेर पुगेर होला बिहे गर्नी रहर पलायो 😅

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 месяца назад

    छोटो मिठो रे राम्रो तर जन्ती राख्ने ठाउँ काठको एउटा मात्र रहेछ एउटा विश्वासी राख्ने ठाउँ पनि हुनुपर्ने।

  • @shaseesunuwar2732
    @shaseesunuwar2732 7 месяцев назад

    कति रमाइलो बिहे अनि बधाई नयाँ जोडीलाई अनि हाम्रो सुनिता बहिनिको daily vlog हेर्ने कोको हुनुहुन्छ? धेरै धेरै माया हाम्रो बहिनी र भाइलाई💝

  • @SapanaBhattarai8848
    @SapanaBhattarai8848 7 месяцев назад

    Thank you so much for 111 family ❤keep sapporting ❤❤️❤️❤️❣️🔱😘😘😘🙏