[ RAI CULTURE ]❣️Rai ko Bahubhater yasto hunxa😍 || Rai ko Rit haru ma k k hunxa ta??🤩☺️

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 797

  • @ambikabhujel592
    @ambikabhujel592 8 месяцев назад +78

    सहर बजारको थरि थरि पाटिप्यालेस भन्दा आफुलाइ गाँउघरको यस्तैगरि बारिको पाटामा गरेको अर्गानि रमाइलो मनपर्छ👌👏👏 सारैनै रमाईलोभो हेर्दै कस्तो मनै आनन्द आउने

  • @rajulama390
    @rajulama390 8 месяцев назад +41

    दयाहाङ राइको संगको realation भनी हाल्नु भयो अब उहा संगको समय मिलाएर vlog हेर्ने मन भयो wait that vlog sis take care

  • @thapasanjay2713
    @thapasanjay2713 8 месяцев назад +1

    अति मन पर्यो सुनिता बहिनिको यो बिहेको भ्लगहरु अति मन पर्यो मलाई त पुरानो रितिरिवाज परम्परा सारै मन छ धन्यवाद ।

  • @rtheppossup884
    @rtheppossup884 8 месяцев назад +1

    सुनिता दिदिको काका त कस्तो राम्रो पढेलेखेको हुनुहुदो रहेछ।
    बोल्नुभएको तरिका त कति उत्तम।
    शब्द चयन पनि उस्तै।
    अनि साह्रै रमाइलो मिजासको।
    भोजपुर हतुवागढीबाट धेरै माया।

  • @ShaktishaktiParsadrai
    @ShaktishaktiParsadrai 2 месяца назад

    पुराइ भिडियो हेरे जति हेरियो उतिनै रमाइलो लाग्यो अनि हाम्रो राइ हरु को सस्कार सस्कृति मल्चर लाइ भुल्नु हुदैन्न जोगाएर राख्नु पर्छ भन्ने जनचेतना मुलक माया गरौ बाउ बाजे ले गरि लेको हाम्रो सस्क्रुति लाइ नभुलौ भन्दै मेरो सन्देश एतिनै सबै हामि किराति राइ तिन दाजु भाइ तिन चुला पारु हाङ सुङ्निमा र सुन्निमा मिठो माया छ आहा सारै राम्रो 🎉🎊🎎🎇🙏

  • @gangathapa1311
    @gangathapa1311 8 месяцев назад +100

    सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🤟🤟🤟🤟 सुरुवात नै खतरा तरिका काका बाट😂😂😂😂😂 सेवा काका 🤟🤟🤟🤟🤟 काका को फ्यान जति हाजिर लु😂😂😂 हाम्रो मगर हरु ले बरु सुगुङर को रित छोड्दै गएका छन् तर किरातीहरुले संस्कृति अझैं पनि बचाई राख्नु भएको 🙏🙏🙏🙏🙏💝💝💝💝💝 बचाउनुपर्छ 🙏🙏🙏

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 8 месяцев назад +12

    अति अति अति रमाइलो भ्लग सुनिता बैनी।राईको रिती यसरी भिडियोमा कैद गर्नु भयो।यो पुस्ता पुस्ता सम्म एउटा दस्तावेज हुनेछ।साच्चै बैनिको काका त नेता जस्तो प्रष्ट बोल्नु हुँदो रहेछ।पाहाड्को रहन सहन रिति रिवाज अति रमाइलोLots of ❤❤❤ from sikkim.

  • @saritarai8999
    @saritarai8999 8 месяцев назад +21

    रमाईलो लाग्यो । मासिदै गएको राई संस्कार देख्न पाईयो तर एउटा कुरा सुनिता बैनी ढोग्दा खेरी हात जोडेर सेवा गरेर मात्र हुन्छ र? पूरा शिर निहुराएर घोप्टिएर भॅुईसोरी पो गर्नुपर्छ त !

  • @sabita1996
    @sabita1996 8 месяцев назад +2

    धेरै रमाईलो लाग्यो हाम्रो पाहाडी सस्कार सस्कृती रितिरिवाजको छुट्टै विशेषता र मूल्य रहेको छ मपनी मेरो गाउमा पुगेको जस्तो भान भयो धनयबाद यति मीठो भिडियो हेर्ने मौका दिनुभएकोमा हाम्रोतिर चाहिँ बेहुला बेहुलि पक्षका कलियाहरु बोल्दा आफ्नो भाषामा बोल्ने गर्नु हुन्छ सब रितिमा बोल्न पर्दा अनिबार्य भाषामा बोल्नु पर्ने हुन्छ।

  • @prabinrai6598
    @prabinrai6598 8 месяцев назад

    सबैभन्दा भाग्यमानी रैछौ बहिनी तिमी।धेरै माइतिहरुको दिदिबहिनी चेली एउटै❤❤

  • @ProbinBorah-z5x
    @ProbinBorah-z5x 4 дня назад +1

    Thank you Sunita Rai

  • @nithalg4046
    @nithalg4046 8 месяцев назад +9

    आ-आफ्नो जातिय चलनहरु कति राम्रो हुन्छ। आफ्नो संस्कृति संस्कार अनुसार गरिएको कार्यक्रम हरु जिवन भरी आशिर्वाद झैं हुन्छ। तर अहिले त ति कुराहरु लोप हुँदै गइसकेका छन्। किँरातिहरु यो चलन मलाई एकदमै मनपर्यो। हामी गुरुङ हरुको पनि रित खाने चलन छ।

  • @Myjourney-i3d
    @Myjourney-i3d 8 месяцев назад +1

    हाम्रो गाउँ घरको अर्गानिक बिहे सारै रमाइलोह हामी किराँती राई हरुको रितिरिवाज सास्क्रीती त झनै रमाइलो❤❤❤🎉

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 8 месяцев назад +20

    मलाई त दिज्जु भोजपुर गएदेखि movie हेरेको जस्तै feel भैराको छ,एक पछी के होला भन्दा wait गरिराको छु, बहुत रमाइलो भयो !!😊😍अबो मजाले हेरिन्छ !!

  • @kusumrai6353
    @kusumrai6353 8 месяцев назад +2

    Sabai जना धेरै talent हुनुहुँदैन raix nana am so happy❤❤❤❤❤❤❤nanavena with all family 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @rinathapa2939
    @rinathapa2939 8 месяцев назад

    बहिनी सुनिता अनि भाई सुजनको जोडी चाहिँ एकदमै मिल्दो God bless you both of you stay happy ❤️❤️ ,,vlog pni उतिकै राम्रो from Darjeeling

  • @user-gobinda_thapa
    @user-gobinda_thapa 17 дней назад

    सहर बजार को पाटि प्यालेस भन्दा त येहि बारि को पाटा मा बसेर रमाइलो गरेको बहुमुल्य हो जति नै भने पनि अर्ग्भनेको अर्गानिक नै हो ❤

  • @kiranrsi3728
    @kiranrsi3728 8 месяцев назад +1

    Me from darjeeling ! now in dubai.
    बहिनीको भल्ग कन्टेन अति नै रोचक उर्जा वर्धक मैले फिल गर्ने गरेको छु ! भन्न पर्दा सवै भेराइटी मिश्रण,बिना मिलावट शुद्ध जे छ उस्तै आफुलाई प्रस्तुत गरेर लाखौ मनहरुलाई खुशी पार्न सफल भल्गरहरु मध्ये बहिनीलाई म शिर्ष स्थानमा पाएको छु । keep it up यसेरी नै आगामी दिनहरुमा पनि रोचक रमाइलो ज्ञानवर्दक कन्टेन कोशेलीहरुको साथ देखिरहन पाउ । Best wishes for your feature dream !🎉

  • @sangitarai5381
    @sangitarai5381 8 месяцев назад +5

    कत्ति रमाईलो भोजपुर को किराति बिहे अनि पुरै मैले पनि हेरेर रमाईलो गर्यो
    बालापन को याद दिलायो
    अर्गानिक लाईफ ❤❤❤

  • @iradashahi4061
    @iradashahi4061 8 месяцев назад +3

    kati ramro chalan,riti-riowaj.... yo saskriti ko jagerna sadhai bhai rakhos.... viceo marfat dekhaidinu bhayako ma tapailai dhanyabad.... god bless you always!

  • @sushmitatamang7740
    @sushmitatamang7740 8 месяцев назад +2

    vlog हेर्न थालेको त धेरै भयो तर आज first time comment गर्दै छु
    कति मजाको मान्छेहरु सबै
    हाम्रो गाको मान्छे हरु त उ ले भन्दा गु ले भन्ने खाल्को छ रक्सि खायर उत्तानो परेर पो सुत्छ हौ बारि तिर

  • @kalpanasyangboo4242
    @kalpanasyangboo4242 8 месяцев назад +3

    सुजन बाबु केटाकेटी जस्तै लाग्यो😂 हुन त सहरमा हुर्केको भएर पनि होला गाउँघरमा साच्चै नै रमाइलो हुन्छ

  • @YG2334
    @YG2334 8 месяцев назад +1

    अति सुन्दर भिडियो है मलाई नि बङ्गुरको मासु मन पर्छ हो।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 8 месяцев назад +5

    म चाम्लिङ राइ हो आफ्नो सस्कार सस्कृति अनुसार बिहा गर्न सकिन इन्टरकास्ट भएको कारण । आजको भिडियोबाट धेरै पाठ सिक्ने अबसर मिल्यो । जय किरात 💪🇳🇵

  • @YojanaBayung
    @YojanaBayung 8 месяцев назад +1

    मेरो छोरा जस्तै कोदाली देखन नहुने रहेछ 😂😂खनि जानु पर्ने , अनि मेरो छोरा को big fan❤❤ sunita sis

  • @ismilesubba6987
    @ismilesubba6987 8 месяцев назад +5

    Sunita Baheni ko vlog Damii 6👍🏽From Darjeeling

  • @hembahadurrai
    @hembahadurrai 8 месяцев назад +3

    गाउँ घर को बिबाह अनि राई हारु को बिबाह सरै रमाईलो

  • @ProbinBorah-z5x
    @ProbinBorah-z5x 4 дня назад +1

    Sunita very good Thank you ❤❤❤

  • @limbukhim1641
    @limbukhim1641 8 месяцев назад +1

    गाउँको बिवाहा साह्रै रमाइलो हुन्छ केटा को बिहेको भोलि पल्ट बहुभतियार बुहारिको हात बाट दाल बाडनु पर्छ भन्ने चलन छ हाम्रो पनि येस्तो चलन छ।यो भिडियो हेरेर साह्रै मज्जा आयो😍😍

  • @susmemagar2
    @susmemagar2 8 месяцев назад +1

    गाउँको बिहे कति रमाइलो खुशी लायो भिडियो हेरेर ❤❤❤❤

  • @pujashrestha3819
    @pujashrestha3819 8 месяцев назад +3

    Rai culture moh Lai pani man parchha pahila bata nei Mero uncle Ani chama le pani Rai bihe garnu bhako xa aafno aafno rit anusar ko chalan 🤗🥰🥰 lots of Maya didi❤god bless you 🥰🥰

  • @dipty4g
    @dipty4g 8 месяцев назад +3

    कति रमाइलो हुन्छ गाउँ को बिहे

  • @Manish-sh7ho
    @Manish-sh7ho 7 месяцев назад

    Rai culture thorai vayeni bujne awosor milyo thank you didi❤

  • @grpun5363
    @grpun5363 8 месяцев назад +9

    काका को शब्द सम्प्रेषण अति उत्तम लाग्यो खुसि लाग्यो शुभम पल सम्पुर्ण परिवार।

  • @SumnimaRai-zq1fz
    @SumnimaRai-zq1fz 8 месяцев назад

    Sabaijana banga xuna kopa koma sabailai dekna pay maile ni saggai xu jasto lagyo hai🙏🙏🙏🙏
    Proud of you

  • @Sagarbknepal
    @Sagarbknepal 8 месяцев назад

    रमाइलो दिदी अनि लास्त को येक्जना अन्ति को नाच राम्रो लाग्यो

  • @ashuthapa650
    @ashuthapa650 8 месяцев назад +7

    छोरी बुहारी त राइ को हुनु पर्ने रैछ सारै राम्रो हुने रहेछ बिबाह त❤❤❤😊

  • @MessiRonaldo-f6j
    @MessiRonaldo-f6j 8 месяцев назад +2

    सुनिता दिदी डान्स हेरेर मख्😂😂beautiful family

  • @nitapakharin9122
    @nitapakharin9122 8 месяцев назад +1

    Kahele Pani purai video nahere like cmt Garxu ma sadai ❤❤gaugharko bhi sarai ramailo hunx hai ❤❤lots of love ❤️❤️ nana

  • @Gitabashyal097
    @Gitabashyal097 8 месяцев назад

    साह्रै रमाइलो हुन्छ गाउँको बिहे ❤

  • @tekrajsunuwar4447
    @tekrajsunuwar4447 8 месяцев назад

    समयले साथ दिए सम्मा तपाइको भिडियोहरु हेरिरहेको हुन्छु रमाइलो लाग्छ
    अाजको यो तपाइको भिडियो हेरिरहदा धेरै खुशि अनि रमाइलो लाग्यो यो भिडियोले गाँउघरको याद दिलयो नेपालमै छु जस्तो महसुस् गरायो
    धन्याबाद मीठो अर्गानिक भिडियोको लागि ।

  • @roshnigurung7999
    @roshnigurung7999 8 месяцев назад +22

    Malai ni addiction vaisakyo sunita dijju ko video hernw k vako🙈🙊 love you frm bottom of my heart❤

  • @crazyfawa5466
    @crazyfawa5466 23 дня назад

    hunxa dd sem ho hjrko ra hamro rai haruko dd❤❤❤🎉

  • @GunjanRawat-12345
    @GunjanRawat-12345 8 месяцев назад +2

    साह्रै रमाइलो लाग्यो। राई तिरको कल्चर देखेर एकदमै रमाइलो हुँदो रहेछ। राईतिरको कल्चर देखेर मुभि हेरे जस्तो फिल भयो ❤❤ lost of love Sunita di and Sujan Dada❤

  • @PurneliAkashRai
    @PurneliAkashRai 8 месяцев назад

    सुनिता दिदि जहाँ जान्छ्न अति रमाईलो गर्छ्न..सबै लाई सेवा होइ❤🎉

  • @dipikapunmagar10
    @dipikapunmagar10 8 месяцев назад +12

    प्यारि सुनिता नानाको daily vlog हेर्ने र enjoy गर्ने कोको हुन्छ 😊 मलाई त राई हरु को चाल चलन एक्द मन परे सुनिता नाना ❤🎉 धेरै माया अनि मिठो सम्झना lost of maya 😚💋💐🥀from India

  • @Sitakoirala_05
    @Sitakoirala_05 8 месяцев назад +1

    Thank you so much 198 subscriber family members ❤❤❤please keep supporting ❤❤❤❤

  • @Sanita129
    @Sanita129 8 месяцев назад +7

    Kati khusi bhaye hamro culture lai yeti dherai dekhaunu bhayo nana iam so happy

  • @PrityTamang-t3m
    @PrityTamang-t3m 8 месяцев назад +1

    Nana tapai ko chema dakhyra maro hjurama ko yad ayoo😢 ra darai maja ayo vedio harnu lot's of love from India

  • @shyambishwokarma5208
    @shyambishwokarma5208 3 месяца назад

    Dherai ramro culture rai ko video dherai ramro lagyo

  • @rabden8563
    @rabden8563 28 дней назад

    Rituals and tradition of kirati ❤❤

  • @SumitraRaichetry
    @SumitraRaichetry 8 месяцев назад

    Proud to be rai . Rai vaye ni chalan riti dekheko thina dekhna paye dherei dherei dhanyabad.lots of love from jagun Assam.

  • @karnarai8069
    @karnarai8069 8 месяцев назад +1

    Ranggako masu khyara hat pushne tarika thik raixa😊great video! we should follow our own traditional culture❤

  • @ajaymukhia4298
    @ajaymukhia4298 8 месяцев назад +2

    Bhojpurko bihe ta sarai ramailo lagyo Sujan bhaile pani dherai kaam garyo ramro lagyo

  • @puspaadhikari8218
    @puspaadhikari8218 8 месяцев назад +4

    संस्कार चाहीँ राई लिम्बु कै कति राम्रो हौ💗💗💗

  • @punaramthapa9058
    @punaramthapa9058 7 месяцев назад

    धेरै रमाइलो भयो नानू भतेर💘💘💘👌👌👌🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💖💖💖🎵🎵🎵💃💃💃💃

  • @rachanayataasunuwar
    @rachanayataasunuwar 8 месяцев назад +1

    Thank you for 45 subcribe family 🎉 keep suporting guys ❤

  • @Nancysunar109
    @Nancysunar109 8 месяцев назад +1

    Big fan sunita didi lots of love sunita didi ❤❤❤❤Beautifuly sister 💜💜💜💜🌹🌹🌹🌹

  • @cashmensathi5290
    @cashmensathi5290 8 месяцев назад +1

    Gawko beha gazab ramro lagxa , yespali Nepal aaudha Kaha hunxa tetthai janu xa

  • @raimandupa2034
    @raimandupa2034 7 месяцев назад

    राम्रो संग राई क्ल्चारको उथान गरिदिनु भयो सेवा धन्यवाद नाना

  • @sarmilatamang4569
    @sarmilatamang4569 8 месяцев назад +1

    Tapaiko dd ra bainii pani hunuhunxa nii dee khali moh matraii cheli navannuna ferii tapaiko dd ra boinii moye-moye holanii😅❤❣️❣️😊

  • @RameshRai-p5c
    @RameshRai-p5c 6 месяцев назад

    Sabai heriyo bunu khusi lago halka dukha lago rai haru sabai vhanda mukhya kura chula lai maninx tei vhayer khuttale ladako chai alik bujiyen ni bunu

  • @Siptungkha7
    @Siptungkha7 8 месяцев назад

    भिडियो हेरेर त गाउँ घरमाको सम्झना आयो हजुर ।किरात आफ्नौ मुन्धुम भाषामा बेलेर रित राख्नु उपयुक्त हुने थियो

  • @pramilarai2283
    @pramilarai2283 8 месяцев назад +1

    Thanks for 115 family.. keep supporting guys ❤

  • @kajishrestha418
    @kajishrestha418 8 месяцев назад

    काका चाहिँ सारै रमाइलो गर्नु हुदोरहेछ

  • @manishneupane3379
    @manishneupane3379 8 месяцев назад +2

    Wahh ❤ Rai culture KO Barey mah ...
    Majala bujaye dinu bho vauju
    ..such a great culture ❤
    Manxay Haru lai yeutai thau Sama jodna vanako
    .. auta culture is very important role❤
    Lots of love all❤

  • @jasminstyles
    @jasminstyles 8 месяцев назад +2

    I love watching your videos, lots of love from U.K

  • @loshanrai2894
    @loshanrai2894 8 месяцев назад +1

    Hello haina Sewa bhannu parney😅 … Thulung Rai ko culture and tradition dekhnu pawda khushi lagyo.. Sikkim ma chai Sungur ley matra Rith bujawcha.. Rago chai bhater ma matra chalawcha

  • @bidhyasabenhang8977
    @bidhyasabenhang8977 8 месяцев назад +1

    वाउ गाउँ को बिबाह एकदमै राम्रो❤गाउँ मा यस्तै हुन्छ👌👌👌❤️😘

  • @kabitabanjara1971
    @kabitabanjara1971 8 месяцев назад

    Supportive sasu mom for sujan brother maan choyo❤

  • @Supriyaale-p8h
    @Supriyaale-p8h 8 месяцев назад +5

    behula ko daju tw dayahang raii daju jastai2 hunun roix tw❤ tyo raga ko tauko sng basni daju vonya k ❤

  • @ReshmikaRai98
    @ReshmikaRai98 8 месяцев назад +1

    Wow proud to be kirat Rai ❤❤❤

  • @lokenlimbu3842
    @lokenlimbu3842 8 месяцев назад +3

    ल सुनिता सिस लिम्बू रा राई को रित उस्तै हो तर अलिकती नमिल्लने रैछ हाम्रो लिम्बू ले चाइ शुभ बिबाहामा चुला रोपेको तेसरी उखाल्दैना। मरि मराउ को मा रोपेको चुला चाइ उखाल्छ। तर कति रमैलो लाग्यो गाउको याद आयो पर्देश मा पनि

  • @Nisu5
    @Nisu5 8 месяцев назад

    सानो सानो youtuber हरुले एक अर्कालाई सबैले support गरुम है🙏🙏🙏

  • @sunitathapa3153
    @sunitathapa3153 8 месяцев назад

    क्या आनन्द आयो भिडियो हेरेर । धेरै धेरै माया ❤❤🇰🇼

  • @shovatarami6871
    @shovatarami6871 8 месяцев назад +2

    Lots of love u @Sunita rai shrestha❤❤

  • @ManitaRai-f7s
    @ManitaRai-f7s 8 месяцев назад +1

    सुनिता दिदीको भिडियो हेर्दा छुट्टै खुसी मिल्छ 💗🤗

  • @SwastikaRai-t5j
    @SwastikaRai-t5j 6 месяцев назад

    Wow so handsome hamro jai sayab♥️♥️♥️🙏🙏🙏

  • @bimalathapa7952
    @bimalathapa7952 8 месяцев назад

    Wow gau ko bihe saro mitho hunxa ni hau afule tw gau ko bihe nakhako Pani 8/9 bars vayo🤔🤔🥲 Sarai Yaad aauxa ni bazar ma baseyo gau dherai miss hunxa jhol wala masu Sarai mitho hunxa ni Sunita video bata vaya pani dekhayau thank you tmilai 😊😊 enjoy la gau ma bhai ko bihe sujan pani la dherai Maya ♥️♥️♥️♥️

  • @elizalimbu1581
    @elizalimbu1581 8 месяцев назад

    Poileko gauko biheko yad aayo malaini malai😢😢❤❤❤

  • @BilassGaming
    @BilassGaming 8 месяцев назад +2

    Hjur ko puppy thiyo ni nana paila hjur ko baini sanga aauda tyo kata xw dekhaununa video ma..❤❤
    Love from syangja.🤗🤗

  • @raisujata021
    @raisujata021 8 месяцев назад

    😀😀😀😀😀😀👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️MAJJA AAGAYA🍀👌

  • @minalimbuapwpals1321
    @minalimbuapwpals1321 8 месяцев назад +1

    ❤❤❤❤❤lovely our culture .....😊😊😊

  • @shivarai4933
    @shivarai4933 8 месяцев назад

    Gaugharko sarai yad ayo sunita sis.

  • @dipikapunmagar10
    @dipikapunmagar10 8 месяцев назад +15

    सुजन दाइ त छक्कै पर्नु भयो होला है सुनिता नाना राई हरु को बिहे देखेर 😅😅नाना को vlog हेर्नू भन्दा पैला like cmt चाइ गर्नु पर्छ है 😅

  • @Kzen_roy
    @Kzen_roy Месяц назад

    Every time fully enjoyyy ending time so sweet bunu

  • @neeta4628
    @neeta4628 8 месяцев назад

    कति धेरै रमाइलो 🥰

  • @rajeshgurung5119
    @rajeshgurung5119 8 месяцев назад

    हाम्रो गुरुङको पनि यस्तै हुन्छ बहिनी

  • @shrinarai5668
    @shrinarai5668 8 месяцев назад +1

    आयो आयो सुनिताको भिडिओ सबै जना यता हाजिर hum ❤❤❤❤

  • @NarendraChamling819
    @NarendraChamling819 8 месяцев назад +3

    Wow! I love your uncle. I salute him because he is perfect in culture, rituals, and tradition. He is romantic also🙏🙏.

  • @harkuzsampang8407
    @harkuzsampang8407 8 месяцев назад

    Sarai ramailo riti riwaz thau pani sarai ramro.Didi ko dance hardai tapai ko reaction pani herdai thiye😂😂😂😂 vaknu lagey ko jasto lagyo tapai thyaha bata.viral garnu parcha hai sathi haru waha didi lai.

  • @itsmeshibaofficial
    @itsmeshibaofficial 8 месяцев назад +1

    Thanks so much 800 ❤ subscribers family साना युटुबर लाइ एक अर्काले सहयोग गरौ र मपनि गर्ने छु 🙏

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 8 месяцев назад

    रमाइलो भिडयाे

  • @laxmigurung8722
    @laxmigurung8722 8 месяцев назад +1

    Pahar ko asto khana derai miss grchu mo pani....❤

  • @dahaltika3139
    @dahaltika3139 8 месяцев назад +1

    Hjr laei kasto ramro video vanyo huncha hjr laei lots of love from Dang❤

  • @himalrayy8772
    @himalrayy8772 8 месяцев назад +1

    hami Rai haruko ritiriwaj dherai xa hami Rai pni dherai tharika xum r ritiriwaj pni farak farak xa Ani dherai ramro lageo hjrko video herer Ani kehi yad haru pni aayo..voli din dd ko gham ramrai udaosh🙏🙏...

  • @SomLimbu-e4f
    @SomLimbu-e4f День назад

    तपाईंको काका को बोल्ने शैली दामी लाग्यो है बैनी

  • @BiswarajBegha
    @BiswarajBegha 8 месяцев назад

    Sarai ramailo gaugarko voj vatyar ❤❤❤

  • @ushatamang4971
    @ushatamang4971 8 месяцев назад +1

    Hi baini le katti majja le budi manche jasto milayer aafno jatiko varema kasto majja le boleko salut cha baini lai mithho boleko ma sujan bhai lai topi le sarai hensam dekgeko cha ❤❤

  • @BinodchamlingRai-q3h
    @BinodchamlingRai-q3h 8 месяцев назад

    Yo sunita baini le chai pure organic vodeo halx ho sarai ramailo lagax baini ma pani rainai ho baini same same ho culture baini love from ilam❤