YASTO VAYAXA HAMRO GAR TA🥹|| PAHAD KO PURANO GAR SUJAN LAYI GUMAUDAYII😍

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 788

  • @SunitaRaiShrestha
    @SunitaRaiShrestha  8 месяцев назад +455

    Why did we leave Bhojpur ?😭|| Mom Dad 1st try Vlog❤️ || emotional moment || daily vlog || sunitarai
    ruclips.net/video/ekgfQ8faA4E/видео.html

    • @sapnarasaili477
      @sapnarasaili477 8 месяцев назад +7

      ❤❤

    • @SurakshyaRai670
      @SurakshyaRai670 8 месяцев назад +6

      Lots love nana 💓😘 miss so much 💕❤❤

    • @nishathapa7903
      @nishathapa7903 8 месяцев назад +4

      😢😢😢

    • @Eanarana567
      @Eanarana567 8 месяцев назад +3

      Vlog kina dhilo dede parkhako parkhai😢

    • @renukamagar5126
      @renukamagar5126 8 месяцев назад +3

      Lots of maya sis ❤️❤❤aaaj feri kina late vayo😢😢😢

  • @sargam452
    @sargam452 3 месяца назад +1

    अनि नाना जन्मेको जन्म घर यतिको वर्ष पछि देख्न पाए
    कति खुसी लाग्यो
    कति रमाइलो गाउँ ठाउँ

  • @Brajvloge4
    @Brajvloge4 8 месяцев назад +15

    सुनिता लाई धेरै धेरै धन्यवाद ताकी चाहादा चाहादै पनि आफ्नो गाउँ घर घुम न सकीयको थीयन ।
    यो सुनिता को सबै भिडियो बाट फुल मनरन जन गर्न पाईयो र सबै गाउँ घर को वातावरण बुझ्न पाईयो सबै लाई देख्न नि पाईयो with my mom also ।
    thank you verry much good blessed you hold team ♥️♥️♥️

  • @TiluNgnih
    @TiluNgnih 8 месяцев назад +7

    सबै राम्रै लाग्यो तपाईं को पुर्खौली गाउँ पनि देख्न पाइयो धेरै खुसी लाग्यो तर आँशु त त्यति बेला खस्यो जुन तपाईंको देमा रुँदै बाई गर्दै पछि पछि आउनु भयो मलाई मेरो ममिको याद आयो हामी सहर तीर आउँदा ममी यसरी रुँदै हेर्नु हुन्छ दिदी😢😢

  • @Pabeelimboo
    @Pabeelimboo 8 месяцев назад +5

    रुने देमा को सारै माया लाग्यो अनि ममि बाबा सबै रोको देखेर मनि रोय😢😢❤god bless you all😊😊❤❤

  • @mingmartamang4953
    @mingmartamang4953 8 месяцев назад +5

    बिचर देमा रुदा कस्तो नरमाइलो लाग्यो। भावनात्मक नाता भनेको यहि हो❤❤😢

  • @GunjanRawat-12345
    @GunjanRawat-12345 8 месяцев назад +3

    विचरा देमा कसरी रुनुभयो देमा रोएको देखेर मेरो पनि आँखाबाट आँसु आयो ।❤❤ पहाडतिरको घरदेख्दा कति खुसी लाग्यो कति राम्रो हुने रहेछ पहाडतिरको घर। मैले पहिलो चोटि देखे पहाडको तिरको घर।❤

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 8 месяцев назад +51

    कस्तो है बिचरा देमा रूनुहुदा म नि कत्ति राेय है 😭😭साच्चिकै नानु तिम्रो हरेक भिडियो बाट कत्ति कुरमहरू बुझ्न पाईन्छ हाैउ❤❤❤❤❤lots of lot all❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 8 месяцев назад +391

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँको आमा बुवाको आयो लामो होस्😢😢😢😢😢

  • @manishanembang2877
    @manishanembang2877 8 месяцев назад +3

    देमा रुनु भको देखेर मेरो पनि आँसु झर्यो 😢😢❤❤❤❤

  • @RamitaRai-p3s
    @RamitaRai-p3s 8 месяцев назад +22

    भाइको बिहे,सबै ठाँउ एक्दमै राम्रो र रमाइलो लाग्यो। त्यो पुरानो घरको सारै माया लाग्यो।त्यो घरको हालत देख्दा बिरत्तनी लाग्यो।😢😢

    • @rojinmagar217
      @rojinmagar217 8 месяцев назад

      Molai ta runu man lago😢😢

  • @KhotangDiktel-g3s
    @KhotangDiktel-g3s 8 месяцев назад +51

    कति रुआयको यो भिढियो मा 😢😢😢😭😭😭😭😭😭मत रुदै हेरदै छु यो भिढियो सुनिता दिदी देमा रुदा त मनै थामन सकिन रुदै हेरदै छु 😢😢😭😭😭😭

    • @rojinmagar217
      @rojinmagar217 8 месяцев назад

      Seam mopani rudei heardei xuu😢🥺🥺

  • @janukarai8458
    @janukarai8458 8 месяцев назад +3

    नाना तपाईंको vlog हेरेर मेरो स्वर्गीय आप्पाको धेरै याद आयो धेरै आसु आयो एकदमै रुनु मन लाग्यो हामी पनि अहिले त हामी सबै शहर मै बस्छुम हामी पनि आप्पा बित्नु भए पछि गाउँ छोडेर तराई आको तर आज तपाईंको vlog ले सबै गाउँको याद हरु ताजा भयो Lots of love nanavena❤😍

  • @narayanlimbu4507
    @narayanlimbu4507 8 месяцев назад +1

    जिबनमा प्रदेशी भएर समय सदुपयोग गर्न भनाउ या समय बिताउन बिभिन्न सामाजिक सन्जाल हरु हेर्ने गर्छु केहि समय देखि सुनिता बहिनि को युटुब हेर्ने गरेको छु आज सारै रुवायो यो भिडियो / भ्लागले । रुने जति यता हाजिर गरुम त

  • @14-Peaks
    @14-Peaks 8 месяцев назад +3

    रमाइलो लाग्यो। त्यो पुरानो घरको सारै माया लाग्यो।त्यो घरको हालत देख्दा बिरत्तनी लाग्यो।

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 8 месяцев назад

    नानू यो गाउँ यो ठाउँ २०३८ सालमा १ हप्ता वसेको अतिनै राम्रो ठाउँ टाहार टाहार भएको दुख लाग्यो म पनि एक हप्ता रमाएको ठाउँ यति रमाईलो गाउँ उजाडिदा मन्त्री नायकहरुको जन्म गाउँ

  • @nisatamang3097
    @nisatamang3097 8 месяцев назад +2

    हाम्रो त अझै यस्तै छ घर So beautiful village
    Lots of love both of you❤️❤️

  • @PanchaTamang-r6d
    @PanchaTamang-r6d 8 месяцев назад +26

    Malai Pani run aayo 😭😭😭😭tra nanu hajule tey aama lai kehi layadinu vayako Vaya kehi khusi hunnthiyo hola❤ I love aama

  • @grpun5363
    @grpun5363 8 месяцев назад +11

    आँफु रित्तिएर सबैलाइ खुसि बनाउने हाम्रो मातृभुमि जन्मभुमि प्रति सत सत नमन समय समय मा भिजिट गरि रहनु प्यारि बहिनि श्री।

  • @LuckyRammagar
    @LuckyRammagar 8 месяцев назад +2

    Mero soch pani sujan dai lai pani yakchoti sunita dd ko gauma ghumaun lage hunthyo jasto lage ko thiyo meto manma tar aajo maile soche ko pani pura vaya xa khushi lagyo ❤️❤️❤️❤️

  • @Khushi_samridhi
    @Khushi_samridhi 8 месяцев назад +2

    सुनिता sis म हत्तपत्त नरुने मान्छे तपाईंको पहिलाको भिडियो हेरेर धेरै रुएको थिए फेरि यो भिडियोको क्लिप हेरेर आँखा भरी आँसु भयो मन भारी भयो। म पनि pet lover ho so. गाउँ घरको vlog हेर्दा साह्रै आनन्द आयो buy the way actually मेराे गाउँ पनि भोजपुर बास्तीम हो है

  • @nishuthapa5022
    @nishuthapa5022 8 месяцев назад +14

    भिडियो त सार्है रमाइलो नै छ दिदी ......तर आजको vlog मा एउटै कुराको दुख लाग्यो बिचरा tommy मरेछ 😢😢😢tommy ko अन्तिम इच्छा नै आफ्नो घरको जो सङ्ग भए पनि भेटनु रहेछ कि के हो didi....मलाई त त्यस्तै लाग्यो

  • @urmilarai717
    @urmilarai717 8 месяцев назад +1

    सहर बजार मा घरहरू नजीक नजीक हुन्छ तर सम्बन्ध धेरै ताढ तर गाउँ घरमा घर हरु ताढा ताढ भएनी सम्बन्ध धेरै नजिक हुने ❤❤❤ धेरै राम्रो लागियो भोजपुर म इलाम बाट हेर्दै छु

  • @Megabantawarai
    @Megabantawarai 8 месяцев назад +131

    Sunita nana ko vlog regular herne le like garum hai😍😍

  • @user-sn8jb1td3so
    @user-sn8jb1td3so 8 месяцев назад

    सुनिता भअलक हेरेर अलिकति खुशी अलिकति दुखी भएको छ मेरो मान। ❤❤❤❤💖💖💝💝😘🇮🇳

  • @punamrai820
    @punamrai820 8 месяцев назад

    Ykdamai ramro hjur ko bechar j jasto vy ni aafno gau lai dherai maya grnu hudo raex Tpae r tpae ko baba mami ly sabae sayd tpae ko mån jasto nahola aafno gau chodyr ne ajae maya grnu hunx dherai respect x hjur lai 🙏

  • @RanjanaShrestha-d2d
    @RanjanaShrestha-d2d 8 месяцев назад +6

    मेरो पनि माइत भोजपुर हो बुनु मैले सबै भिडियो हेर्छु यो भिडियो त झन् माइती गाउँ को रैछ मजाले हेरे है खुशी लाग्यो अलि अलि आँसु पनि आयो तपाईंको सबै भिडियो हेर्छु सारै राम्रो लाग्छ big fan Pani hai miss you ❤❤❤

    • @AnuRai-gi5tk
      @AnuRai-gi5tk 8 месяцев назад

      Meroni bhojpur nai ho maiti bt hal dharan Kati ramailo lagyo aaj Moni big fan Sunita sis

  • @SuprityRoe
    @SuprityRoe 8 месяцев назад +2

    हजुरको video हेरेर एकदमै खुशी लाग्यो र कुनै कुनै कुराले दुख लाग्यो रुन आयो😢😢😢😢

  • @Rina23640
    @Rina23640 8 месяцев назад +3

    उ बेला पनि कति राम्रो घर रहेछ। हामी त अस्ति सम्म झुप्रो घर मा हुर्केको।😢❤

  • @Buney494
    @Buney494 8 месяцев назад +3

    नाना को भिडियो हेरेर त रुन मन लाग्यो मलाई पनि पाहाड जान पो मन लाग्यो येस्तै बिजोक भाको होला हाम्रो घर पनि😥

  • @sanamdhanna
    @sanamdhanna 8 месяцев назад +13

    Dd gau mai janmiyako hurkiyoko vayra hola sahar ma baseni kunai ghamnda saan vanne xaina k lot's of maya Dd 🥺❤️

  • @AnilBudachhetri
    @AnilBudachhetri 8 месяцев назад +1

    सारै धेरै राम्रो भिडियो गाउँ घर को हाल्त नै सबैतिर येस्तै बाँजो भईसको सहर तिर बसाई जाने चलन ले गर्दा😢😢😢

  • @BhimKumariGurung-p6c
    @BhimKumariGurung-p6c 8 месяцев назад +1

    शहरमा घर जोडिएको हुन्छ मन चाहि टाढा र गाउमा घर टाढा हुन्छ मन जोडिएको हुन्छ ।

  • @premikabegha5674
    @premikabegha5674 8 месяцев назад

    साच्चिकै यो भिडियो हेर्दा मलाइ आफ्नु गाउँघरको अत्ति याद आउँछ मनि एस्तै रहनसहन मा जन्मिहुर्केको कस्तो मन छुन्छ भावामा डुप्छु साम्झाना झलझली आउँछ

  • @DilKumar-k1z
    @DilKumar-k1z 8 месяцев назад +1

    मलाइ मन नपर्ने ठाउ भनेको तराइ हो समय सधै एक नास हुदैन पहाड को एक दिन पालो आउँछ सबै पछि फर्किन्छ्न 😂😂😂😂😂

  • @gobindadhimal9581
    @gobindadhimal9581 8 месяцев назад +1

    अममममम पैंतालीस मिनेट हेरेछु,,, रमाइलो भएर थाहै पाइन❤😂🎉

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 8 месяцев назад +7

    साह्रै दुख लाग्यो बैनिको गाउँ देखेर ।साँच्चै सुनसान भएछ।अब त सडक सुबिधा पनि रहेछ।गाउँमा गएर सबैले आफ्नो आफ्नो बारीमा केही गर्नु पर्छ।सुन्तला हुनेले सुन्तला फार्म गर्नु ,अरु के हुन्छ त्यही खेती लगाउनु ।बारिहरु साह्रै राम्रो रहेछ ।टमि पनि बितेछ।फेरि सबै देख्न पाईयो खुशी पनि लाग्यो साथै गाउँ शन्यू देख्दा अति दुख पनि लाग्यो।Lots of ❤❤❤ from sikkim.

  • @sargam452
    @sargam452 3 месяца назад

    Aailey smma hayray ko vlog madde ko akdam
    Ramailo anii hayre rau josto
    Lagne vlog grnu vo nana
    Hjr ko husband pyaro sujan dada laii dhekaudai
    Hami laii samet enjoy garaunu
    Vo
    Kasam lastai ramailo gau rahex
    Purano jiban saili ma bihey hudo rhex
    Rai ko sampurna culture janiyo
    Khusi lagyo
    Hamro ilam tirw ko vnda alikty difference hudo rhex
    ❤❤ anyway most beautiful places and most beautiful traditional place😊😊

  • @Shobu-y9u
    @Shobu-y9u 8 месяцев назад +3

    दिदी म हजुरको भोल्ग डेलि हेर्ने गर्छु म गुल्मी देखि हो है धेरै माया सुनिता दिदी ❤❤

  • @A.T129
    @A.T129 8 месяцев назад +1

    Testo janmda sas bina ko janmey paxi lastai vagey mani hunxn rey sachikai rahexa biswas lagayo sunita di so lukey❤❤❤❤❤

  • @remmgr5287
    @remmgr5287 8 месяцев назад +41

    सुनिता दिदी को यो भिडियो हेरेर को को रुनु भयो त 😢😢 यता हाजिर हुम त साथी हरू😢😢❤

  • @dilipdumirai4993
    @dilipdumirai4993 8 месяцев назад

    बहिनी यो भिडियो त मेरो जिवन सङ्ग मेल खान गयो, हामी पनि खोटाङबाट बसाई सरेर भाउन्ने आको धेरै बर्ष भयो, कहिलेकाही आफू जन्मेको घर जादा दुख लाग्छ , भत्केको घर देख्दा तिमिले भनेजस्तै मन पनि कम्ती सारो भत्किदैन त बाबै 😥😥😥

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 8 месяцев назад +5

    आज 10 चोटि sarch गरे होला 😮😮😮 मत केइपो भयो कि किन भिडियो नआएको होला भनेर तनाब आयोकी भनेर notiification swip गरि बस्या lots of love nana❤️❤️❤️

  • @sitarai8542
    @sitarai8542 8 месяцев назад +3

    धेरै राम्रो लाग्छ नानिकाे ❤❤ भिडियो कहिलेकाही 😢😊 रुवाउने ❤कहिले हसाउने 😂😂❤❤ सधैंभरि खुसियालीरहा❤❤🎉🎉 जिन

  • @tekmangurung
    @tekmangurung 8 месяцев назад

    सबै ठाउमा यस्तै हालत छ पहाडको गाउँ घर 😢 हाम्रो गोर्खा तिर पनि यस्तै छ , पुरानो घर हेर्नलाई पनि छैन , यो अवास्था हुनुको मुख्री कारण जनयुद्द्ले गर्दा हो

  • @nisharai5898
    @nisharai5898 8 месяцев назад

    आमा को हाँसो चै सारो स्वाद लाग्दो छ।सुनिता बैनी🙏🙏🙏

  • @Anjugahatraj90
    @Anjugahatraj90 8 месяцев назад +10

    Finally aayo vlog😊bicharw tomy 🥺1 year vyexa hju sanga jodiyeko😊 lot's of dheraii maya ❤ beautiful family 😊🥺aashu aayo🥺

  • @rakshashrestha6127
    @rakshashrestha6127 8 месяцев назад +1

    साच्चै नै गाउँ घर कति रमाइलो हुन्छ त्यही माथि हामी बजारमा हुर्केको लाई ❤❤❤

  • @geetaneupane6871
    @geetaneupane6871 7 месяцев назад +1

    नाइटे ज्यामिर हामी पनि सानुमा धेरै खान्थिम हो हाम्रो घरमा पनि थियो❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @pialama5687
    @pialama5687 8 месяцев назад +1

    Heart touching video 😢💔 ritto goan dekhera dherai mann royo 😢😢 lots of love frm india ❤

  • @manishneupane3379
    @manishneupane3379 8 месяцев назад

    Old is gold always❤
    ... Wahh toh saggg mah sugur KO masuu yamiiu😊😊

  • @minapun3621
    @minapun3621 8 месяцев назад

    लुहै आज पनि रूयछ हेर्दा हेर्दै 😢
    लगभग सबै गाउको अवस्था यस्तै छ यतिखेर 😔

  • @gyanurai9153
    @gyanurai9153 8 месяцев назад +14

    Saraii ramro lageu sunita nana❤😊katt bela asu ayo pattoii payina 😢maiileta❤ lot's of love from daily viewers

  • @rabinakunwar7
    @rabinakunwar7 8 месяцев назад +1

    Kasto aasu aayo 🥺hajur ko video herera ❤️Aafno gau thau pahile nai kasto ramailo hunthyo. Aaba tw memories matra xa

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 8 месяцев назад +3

    साच्चिकै गाउ सबै जङल भएको देख्दा दुख लाग्यो 😢😢अनि रायोको साग चाहि कति ठुलो हत्केला भन्दा ठुलो डाठ ❤❤❤❤ Thank you for everything Shareing foe as love you ❤❤❤❤❤❤❤

  • @punaramthapa9058
    @punaramthapa9058 6 месяцев назад

    के गरनु नाना गाउँ घर पुरै खाली भएछ हई धेरै दुख लायो के गरनु सबैलाई सुभिदा चाहिनी नाना गारो छ गाउँ घर तिर🤣🤣🤣🤣🤣🇳🇵🇳🇵🇳🇵

  • @lalmashih3186
    @lalmashih3186 8 месяцев назад

    सुस्मिता dee म हजुर को सबै भिडियो नछुटाइ हेर्छु हजुर तेस्तो बिसेश ठाउँमा जदा ड्रोन बाट पनि भिडियो खिचेरा हल्नु भयो कती राम्रो हुन्थ्यो हजुर को vlogs सुन मा सुगन्धा हुन्थ्यो ❤ hajur ko you tube family 👪

  • @anojnepal3112
    @anojnepal3112 8 месяцев назад

    मेराे कर्मभुमि ❤❤❤काे धेरै याद आयाे हाम्रो घरकाे पनि भिडियाे बनाउनु ल सुनिता

  • @라이뿌자9416
    @라이뿌자9416 8 месяцев назад

    भोजपुर र संखुवासभा को चै उस्तै उस्तै हुदो रहेछ रितिरिवज बोली चाली कत्ती धेरै खुसी लाग्यो 😊😊 हजुर को भिडियो हेरेर

  • @Angi26287
    @Angi26287 8 месяцев назад

    देमा रुनु हुदा त मेरो आँखा बाट पनि आँशु 😥😥आको पत्तै पाईन सुनिता दिदि
    हजुरको vlog kaile aaula vanyarw kuryarw basxu mAh
    mAh hajurko thulo fan Sunita dd lots of love 💓❤mAh qatar bata

  • @surajdarnal1640
    @surajdarnal1640 8 месяцев назад +9

    Purano yaad taja vayo baini ra family ko Kushi ra emotional 😭 yaad haru paila ta baini ra sanu baini awnu vako thyo take care lots of love ❤😊

  • @sagarrai1852
    @sagarrai1852 8 месяцев назад +1

    सुनिता नाना हाम्रो पनि 14 बर्ष भयो पहाड को घर छोडेको सेम कहानी हेर्दा हेरदै आशु आयो ❤

  • @aayushmabudhathoki487
    @aayushmabudhathoki487 8 месяцев назад +1

    Sunita didi yo vlog herera mero mamu pani runuvayo.Mero mummy kasaiko vlog naherney manxe maile hereko dekhera haseko dekhera ani sang sangai herda herdai aaileta daily viewer hunuvakoxa tapaiko.We love you alot, keep going❤️‍🩹

  • @PabitraRai-e5d
    @PabitraRai-e5d 8 месяцев назад +2

    बिचरा मेरो फुफुको अंशमा परेको घर
    सबै भत्केछ।😊❤

  • @KalpanaRaut-cn2qy
    @KalpanaRaut-cn2qy 8 месяцев назад +1

    हाम्रो जन्म भुमि खोटाङ जस्तै भाएछ भएछ सुनिता सिसको जन्म भुमी भोजपुर पनि😥😥😥😥😢

  • @janakkn
    @janakkn 8 месяцев назад +3

    कस्तो रूनु मन लागेर आयो नि वरि लोई लोई बुने,गाऊ घर सब्बै रित्तियो त्यो बाजे पूर्खाले मिलाऐर बसाऐको बस्ति सब्बै धमिराले गूड लाऐ को देख्दा यो मन बिभत्स्य भऐ को छ, धन्नेबाद देखाई दे कोमा,

  • @kopilakopila8291
    @kopilakopila8291 8 месяцев назад

    सुनिता बुनु ले हो म टुर गरे को देख्दात मलाई मेरो जमस्थलो भोजपुर याकु मा घुमे को याद आयो धेरै रोए ❤❤❤❤❤😢😢😢

  • @sushilavolg
    @sushilavolg 8 месяцев назад

    Yo video herera mero ghauko yad ayo hami le ghau xodeko ako 11/12 years vayo mh janxu ❤❤

  • @SapanaBhattarai8848
    @SapanaBhattarai8848 8 месяцев назад

    THANK you so much 110 subscribe keep supporting family 😢😢❤❤😊

  • @samjhanaghising7911
    @samjhanaghising7911 8 месяцев назад

    दिदी थाहा छनि तपाईं हरुको कथा भखरै मेरोनि बहिनी बितेकोले तपाईले story story भन्नु भएर मलाई नै सबै आखामा झल्कियो😢😢😍

  • @HeemaGahaMagar
    @HeemaGahaMagar 8 месяцев назад

    Yo vdo le malai pani dherai patak ruwayo d ma pani hjr jastai pet lovers ho kasto vhako hjr haru sabai ruda 😢 akdamai ramro vdo d ra sujan daju n jadai hjr haruko 350k subscribers vhayeko celebration gareko dekhna paam god bless you d ❤

  • @lokenlimbu3842
    @lokenlimbu3842 8 месяцев назад +20

    Kati mitho voice sunitako sabai chara churungi vagyo holai

  • @Kritika___ghale1
    @Kritika___ghale1 8 месяцев назад +2

    Thyo ama lai dhakyra kasto maya layo ekdin bashyra aunu vhyako Va Kati khusi hunuhunthyo hola😢❤

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 6 месяцев назад

    हामी राई लिम्बू हुनु मा गर्ब छ हाम्राे रिती रिवाज संस्कार संस्कृति सबै नै मिल्छ भन्दा २ मत नहोला 🙏🙏🙏 गाउँ किन छोड्नु भयो मैले हेरिसके को छु धेरैं भाबुक बनायो 😢😢😢 शहर मा घर नजिक हुन्छ तर सम्बन्ध टाढा हुन्छ, तर गाउँ मा घर टाढा हुन्छ तर सम्बन्ध नजिक हुन्छ,

  • @manjutamang
    @manjutamang 8 месяцев назад

    It's really a sukun to watch this vlog. I've been watching your vlogs from a very long time now but these village vlogs are just soo good that we could feel it through the vedio❤

  • @gorkhaligamer4164
    @gorkhaligamer4164 8 месяцев назад +1

    kasam hola sasu juwai ko Maya Ani mileko dekherai maile tapai ko channel lai subscribe gareko hai Sunita baini 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅sarai majja lagxa sasu Ra juwai ko guff Sundai herda😅😅😅😅sarai ramailo sasu juwai

  • @dipikapunmagar10
    @dipikapunmagar10 8 месяцев назад +3

    सुनिता नाना को daily vlog हेर्ने कोको हुन्छ ❤😊 नाना को vlog ले मुहानी लगायो मलाई त कति बेला 4 बज्ला जस्तो हुन्छ 😢अनि vlog आये पछी फेरि भोलि कैले 4 बज्ला जस्तो हुन्छ मलाई मात्र हो कि ह्जुर्हरु लाई नि येस्तो हुन्छ धेरै माया प्यारि नाना 💋😚💐ost of maya from india

  • @Deepika123_
    @Deepika123_ 8 месяцев назад +6

    Aasu aako patai Vayana hjr ko mumy baba roko dekehra aafu janmeko hurkeko ghr xodhera Sahar ma basnu Ani dherei barsa paxi pahad gaya see kasto runa aauxa maile nee vogeko cu diju lots of Maya ❤❤❤

  • @DilKumar-k1z
    @DilKumar-k1z 8 месяцев назад

    मलाइ मन नपर्ने ठाउ भनेको तराइ हो समय सधै एक नास हुदैन पहाड को एक दिन पालो आउँछ सबै पछि फर्किन्छ्न

  • @prakrititamang-ss7rd
    @prakrititamang-ss7rd 8 месяцев назад +18

    Toomy ko video here paxi naii maile video hereko 1 year vayeaxa nana lots of love ❤❤

    • @cloudyrains431
      @cloudyrains431 8 месяцев назад

      Ma ni tommyko video here dekhi sunita sis ko video herna sure gareko teti kherw moh ni yetti roko thiye Tommy lai dekherw😥

  • @barsharai4988
    @barsharai4988 8 месяцев назад

    कती डाको छोडेर रुन मन लाग्यो यो भिडीयो देखेर आगाडी को पनी भिडीयो हेरे😢

  • @remmgr5287
    @remmgr5287 8 месяцев назад +2

    सुनिता दिदी को यो भिडियो हेरेर मेरो पनि कसम आँशु आयो😢❤

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 8 месяцев назад

    मैले पनि टोमी लाई कत्ति सम्झिरहेको थिए अस्ति सुनिता बैनी पहाड गए देखि कहिले हेर्नु पाउला भनेर सोचेर बसेको 😢😢😢

  • @prakritynista4175
    @prakritynista4175 8 месяцев назад +4

    Khusi lagyo Ghar dhekhera❤❤❤lots of Maya ❤❤❤

  • @SusmaraiSusmarai-w5r
    @SusmaraiSusmarai-w5r 8 месяцев назад +2

    कति माया लाग्दी सुनिता सिस!lots of love❤❤❤

  • @Poozasuryabamshimagar
    @Poozasuryabamshimagar 8 месяцев назад +2

    Dheraii dherai Maya n mitho samjhana hjuko family lai ani hjulai nii 😊❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 8 месяцев назад +8

    My favourite vlogar Sunita rai shrestha ❣️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @manitaraee986
    @manitaraee986 8 месяцев назад

    aju katti choti sorch gare hou video na aayera tara dhilai vaye ni aayex👍️ sujan brother 4 ota ko bachha huntheu haina 4 janako aama huntheu vannu🤣 paile paile sahar ko bachha haru kam gardainan bigrinxan nakkal parxan vanthe tara aile ultai gauko keta kti po testo xan praye😢 derai ramro gau kohi nabasnale urath lagdo vayo dherai khusi lagxa aile video haru alik long halnu vax mammy baba dema😭meroni aasu aayo😭 sadai khusi rahanu sadhai yesari nai khusi sath dekhna paiyos lots of love sister ❤❤❤

  • @divyarai949
    @divyarai949 8 месяцев назад

    देमा रुनु हुदा त कति आँसु नै आयो😢😢😢

  • @sumanabhujel
    @sumanabhujel 8 месяцев назад

    आफ्नो त जन्मेको घर पनि 2072 साल को भुइचालो ले भत्किहालो सम्झना मात्र छ😢😢😢😢

  • @kalpanarai3313
    @kalpanarai3313 8 месяцев назад +1

    Kasto ramro thyaxa pailako Ghar kasto Maya lagyo

  • @bishaljungbasnet2334
    @bishaljungbasnet2334 8 месяцев назад

    Thank you so much 530 family For support so please support me more 😢😢😢😢and video haleko xu ramailo ramailo prank comedy heridinuhola hai 😊❤

  • @gangathapa1311
    @gangathapa1311 8 месяцев назад

    चार कहिले बज्छ र सुनिता बहिनी को भिडियो हेर्न हतार अनि कमेन्ट हान्न को को लाई हुन्छ नधाटी हाजिर हुनु ल😂तर आज कुर्दाकुर्दै नराम्रो तरिका मा झुकिए😂😂🤟🤟🤟🤟🤟🤟🙄 आमाको बाहिर जति नै मुसु्काएपनि भित्र पिडा कस्ले देख्यो र 🙄🙏🙏💝💝💝 हामी पनि गाउँ जाँदा साह्रै नरमाइलो लाग्छ 😢

  • @ManjuSyangba
    @ManjuSyangba 8 месяцев назад

    सुनिता नाना को भोजपुर को पुरानो गाउँ घर वाला video ले सधै रुहाउछ हौ मलाई 😥😥

  • @gamerzguyz4556
    @gamerzguyz4556 8 месяцев назад

    मेरो पनि गह भरि आसु सरि भए तपाई हरु को भलग ले love from dubai

  • @suzonmagar4767
    @suzonmagar4767 8 месяцев назад +3

    Gonna Miss you more Tommy 💓
    Thank you Sunita for info 🤗

  • @lilabasnet1672
    @lilabasnet1672 8 месяцев назад +1

    Hjur ruko dekhara mero ni aasu aayo sis🥹 lots of love sis❤

  • @deepagurung5922
    @deepagurung5922 8 месяцев назад +1

    Today’s blog was like suppop suppop good diii thankyou for your sweet nice vlog🎉❤❤❤

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y 8 месяцев назад

    हामी गाउँ बाट बसाई सरेर आउँदा हाम्रो गाउँको मान्छे हरू नीरुनु भको थियो 😢😢😢 आज फेरी याद आयो 😢😢

  • @nisalthapa3566
    @nisalthapa3566 8 месяцев назад

    Thanks for 609 subscribe family🎉🎉❤❤ sabai sano sano youtuber milera yak arkalai supoort garam mahni supoort garxu😓🙏🏻🥰