लिम्बु जनजाति लुङबोङबा खामबोङबा सा भएको कारण लाशलाई दफ्नाउनै पर्छ Limboo's death body buried

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • PART - 7
    लिम्बु जनजातिमा पार्थिक शरीरलाई विलयकरण गर्नु पर्दा प्राय जमिनमै दफनौने चलन छ (लुङबोङबा खामबोङबा सा भएको कारण * खाम्यो हुनु अनिवार्य ) तर माटो खन्नु अघि मुनधुमी मुताबिक फेदाङबाले जाप गर्दै सीरु दुबो र एक रूपियाँ ढक्का पैसाले (याङमुन्डा) जमिन किन्नुपर्छ र लाशलाई दफ्नाएर रहल पक्रिया गरिनुपर्छ र हुनु पर्छ...........
    In Limboo Traditional custom, death body has to be buried.........
    प्रख्यात फेदाङबा = सुकबीर माङयुङ, बुम रेसी, पश्चिम सिक्किम
    ठेगाना = फुरुम्बो पोबेनयक हि० मापाङभे

Комментарии • 3