Это видео недоступно.
Сожалеем об этом.

धोका दिनेहरुको बिगबिगी II Garo Chha Ho II Epi : 117 II Sept 26 2022 II Begam Nepali II Riyasha Dahal

Поделиться
HTML-код
  • Опубликовано: 25 сен 2022
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manaraj Shrestha
    Asst. Director : Riyasha Dahal
    Script Writer : Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Dilip Bista
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Dipak Rayamajhi
    Sound: Bihan Rijal
    Makeup: Paru Thapa
    Online Supporter: Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Anshu Thapa
    Binod Rai
    Manaraj Shrestha
    Rajkumar Devkota
    Aakriti Neupane
    Karuna Shrestha
    Sudarsan Khatiwada
    Bimal Khadka
    © Bhatbhate Maila 2022
    Official RUclips channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7v6wu6h
    .► RUclips:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Комментарии • 827

  • @HeadMasterrr
    @HeadMasterrr Год назад +174

    गारो छ हो मलाई!! चुनाव आइसक्यो !!
    देश तथा बिदेशमा बसेर Garo xa ho सिरियल हेरेर बसिराख्नु भएका सम्पुर्ण नेपालीहरु लाई दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना 🌹🌷🇳🇵

    • @HeadMasterrr
      @HeadMasterrr Год назад +8

      Hello friends सन्चै हुनुहुन्छ !!
      Lots of Love to ALL🌹🌹❤️🌷

    • @sunitasharma6999
      @sunitasharma6999 Год назад +5

      हजुर को अभिनय पनि सारै मन पर्छ 🙏🙏

    • @sukbahadurtamang9414
      @sukbahadurtamang9414 Год назад +4

      Namaste brother i want to say something best of luck of the election to you💎💎💎💎💎💎

    • @bijaychetry4046
      @bijaychetry4046 Год назад +3

      @@sunitasharma6999
      .

    • @anilpunmagar8465
      @anilpunmagar8465 Год назад +2

      Hi

  • @xettrylucky.mula.9507
    @xettrylucky.mula.9507 Год назад +11

    राम्रो छ मेराे best CDL ho mero,garo xa ho malai, best of luck 🤞 all team ❤️💕🙏🏻 Miss U bhabhate sir ❤️💕

  • @santoshtamang6912
    @santoshtamang6912 Год назад +12

    Best serial garo chha ho ♥️♥️ Looking from makwanpur in manahari

  • @Sita489
    @Sita489 Год назад +23

    विजय दशमीको शुभकामना सम्पूर्ण नेपाली जन हरूमा!...
    दशैँ तिहार को हार्दिक मङ्गलमय शुभकामना

  • @Achham965
    @Achham965 Год назад +10

    बाटो अनि यात्रा आफ़ुले तय गर्ने हो। भगवानले त पुरै ज़िन्दगी दिएका छन बाच्न अनि हास्नलाई।
    विजया दशमीको हार्दिक मंगलमय शुभ-कामना। 🙏🏻

  • @Anuraglamayt
    @Anuraglamayt Год назад +9

    टेलिसिरियलहरुमध्ये मेरो रोजाईमा पर्ने पहिलो टेलिसिरियल ❤️
    "गाह्रो छ हो"❤️❤️❤️❤️
    सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई महान चाड बडा दशैंको शुभकामना " होलसेलमा"😀❤️❤️❤️❤️

  • @kamalyamphurai4759
    @kamalyamphurai4759 Год назад +6

    आज को episod चै सारै राम्रो लाग्यो मज्जाले हास्नु पाइयो अन्तिम मा पो खल्लो मन भयो

  • @Nimraj_Khanal
    @Nimraj_Khanal Год назад +23

    मलाइ सबै भन्दा धेरै मन पर्ने सिरियल गाह्रो छ हो!!❤️❤️
    आउदै गरेको दसैं तिहार को यो टिम लगायत सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी र आमा बुवा मा हार्दिक मङ्गलमय शुभाकामना
    म भारत को पुना बाट हेर्दै छु❤️❤️

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz Год назад +3

    धेरै रमाईलो गाहृो छ हो सिरियल बदा दशै को सुभकामना सम्पुर्ण लाई 🙏🙏🙏🙏

  • @ashmashrestha693
    @ashmashrestha693 Год назад +8

    गाह्रो छ हो सिरियल साह्रै मन पर्छ यस सिरियलमा सहभागी हुनु हुने सम्पूर्ण टिमलाई बधाई छ अनि देश तथा विदेशमा रहेर बस्नु हुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई आउदै गरेको बडा दशैंको करोडौं शुभकामना 🎉❤️🤗🥀🌻

  • @bimalpunmagar7174
    @bimalpunmagar7174 Год назад +4

    एक्दमै मन पर्छ यो सिरियल यसरि नै निरन्तरता दिदै जानु ।।Best off all team.

  • @selingnanduu2355
    @selingnanduu2355 Год назад +7

    देश बिदेश मा छरियेर रहनु भयेको दाजु भाई आमा बुबा दिदी बहिनी समपुण नेपाली जनहरु मा हार्दिक हार्दिक मंगलयम शूभकामना ब्यक्त गर्दछु बिजय दशमी को
    Happpy Dashaian And Tihar 🙏🙏🙏

  • @p.ra.b.e.s.h...d.h.a.m.a.l3063
    @p.ra.b.e.s.h...d.h.a.m.a.l3063 Год назад +9

    सिरियल राम्रो लाग्छ हामिले सधैं हेर्ने गर्छौ हामी कालिकोट बाट हेर्छौ अलि लामो भएत राम्रो हुन्थ्यो अनि अर्को रियाशा दिदि र बेगम दाइ छिटो एक भएको देख्न पाउ ।❣️❣️❣️❣️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +23

    संसारको सबैभन्दा सुन्दर Music🎵तपाइको
    आफ्नो heartbeat हुन्छ, किनकी यसलाई
    स्वयं भगवानले Compose गरेका हुन्छन,😊
    त्यसैले मनको सुनौं..। सबैको जय होस् 🇳🇵🙏

  • @nandanipunrawat7625
    @nandanipunrawat7625 Год назад +8

    बिजया दशमी को सुभकामना सबैमा🙏🙏🙏🙏🙏

  • @kaminibrahma8957
    @kaminibrahma8957 Год назад +3

    Sushilji has got the dose for his own fault. Quarrel for Karunaji between Galbandiji and Mandaraj amused me most. This episode was amongst the best.

  • @kishorpun9091
    @kishorpun9091 Год назад +7

    गार्हो छ का रीहासा दाहाल, बेगम नेपाली, शुसिल पोख्रेल, राज कुमार देवकोटा, आकृति न्यौपने र अन्य कलकार साथै देश बिदेश बस्नु हुने सम्पूर्ण बुवा आमा, दाजुभाई दिदी बहिनी सबैमा २०७९ बिजया दशमी, शुभदिपालीको र भाइटीकाको मङ्गल मय हार्दिक शुभकामना व्यक्त गर्दछु ,!!!

  • @globalvillagemedia3693
    @globalvillagemedia3693 Год назад +52

    नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।

  • @ammarbhul3072
    @ammarbhul3072 Год назад +8

    आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा स्वदेश तथा बाद बिदेशमा बस्नु हुने नेपाली आमा बुवा दाजु भाई दिदी बहीनी हरु लगायत सम्पूर्ण मा हार्दिक मंगलमय शुभ कामना। साथै गारो छ हो टिमलाई अग्रिम सफलता को कामना।

  • @yogenkc17
    @yogenkc17 Год назад +9

    धेरै राम्रो भाग आजको!! ❤️❤️
    अबदेखि उता चाहिँ भटभटे र पुतली मिलेर बसेको हेर्ने रहर छ मलाई !!❤️❤️
    All the best team 💝💝💝 साथै दशैंको धेरै धेरै शुभकामना सबै नेपालीलाई 🙏❤️❤️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +21

    गार्‍हो छ हो परिवारहरुलाई शुभ बिजय दशमी, बडा दशै र घटस्थापनाको हार्दिक मङगलमय शुभकामना! सुख, शान्ति तथा समृध्दि!

  • @mitesh3389
    @mitesh3389 Год назад +8

    I Really love This Type Of Sho Like GARO CHHA HO Really Love To Begam Nepali and Riyasha Dhal

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +10

    राम्रो लाग्छ यो कार्यक्रम नछुटाइ हेर्ने गर्छु👌।
    बिजय दसमी तथा तिहार को सुभकामाना सबै लाइ👌🙏

  • @taralalrezayat5439
    @taralalrezayat5439 Год назад +5

    धेरै धेरै शुभकामना बिजयदशमिको सम्पुर्ण टिमलाई सउदिदेखि हेर्दै छु

  • @user-gi3zz2pq2b
    @user-gi3zz2pq2b Год назад +13

    देस तथा बिदेस मा बसेर गारो छ होउ सिरियल हेरेर बस्नु हुने आमा बुवा दाजुभाई दिदिबैनी अनि सिरियलका कलाकार सम्पुर्णलाई आउदै गरेको नेपाली हरुको महान चाड बिजय दसमिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏

  • @mraashiquevlogs
    @mraashiquevlogs Год назад +6

    Balla Herne mauka paiyo ✌️Garho cha ho ❤️❤️❤️❤️❤️

  • @Pawan-cm8cu
    @Pawan-cm8cu Год назад +8

    Maili pani has to serial chaiya ko ho 😍😍😍😍😍😍🤣🤣🤣

  • @purkhabayambu3579
    @purkhabayambu3579 Год назад +7

    नेपालीको सबैभन्दा मन पर्ने सिरियाल garo xa ho malai 😍☺️😚😘😁😀

  • @ganes995
    @ganes995 Год назад +109

    देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ तथा दिदीबिनीहरुलाई लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्!🥰🙏

  • @gitagautam8736
    @gitagautam8736 Год назад +7

    सर्बप्रथम त गाह्रो छ हो टिमलाई बिजय दशमिको हार्दिक मङ्गलमय शुभकामना अझै राम्रो गर्दै जानु दुर्गा भवानिले रक्षा गरुन जय गारो छ हो ।

  • @sanjitatamang5828
    @sanjitatamang5828 Год назад +4

    One of my fav serial 💖🌸🙈
    My best actor is riyasha dahal as putalii 💖❤️😘

  • @gopiguragai8593
    @gopiguragai8593 Год назад +22

    गार्हो छ हो हेरेर बसिरहनु भएका देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनी हरुमा बिजया दशमी 2079 को हार्दिक मंगलमय शुभकामना 🙏🙏

  • @goma_acharya4460
    @goma_acharya4460 Год назад +19

    Wish you success to the entire team 💗

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Год назад +23

    देश तथा विदेशमा बरनु हुने सपूण नेपालीहरुलाई र राम्रो दाजुभाइ तथा दिदीबिनीहरुलाई लाई आउँदै गरेको महानचाड विजयादशमी काे मगलमय शुभकामना छ ! सबै काे उनती पगाति हाेस्!😍🙏

  • @krizonlyrics682
    @krizonlyrics682 Год назад +64

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉🎉

    • @DurgaFlute
      @DurgaFlute Год назад

      Happy Dashain

    • @birsanamagar5632
      @birsanamagar5632 Год назад

      @@DurgaFlute 55ff5f55ff55ff5f5refrigerated 5the I 5years 5t 55years 5555

  • @sitachan1703
    @sitachan1703 Год назад +15

    One of my favorite serial😋❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anishbk3976
    @anishbk3976 Год назад +8

    How many people watch garo xa ho without missing any episodes

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +4

    Dherai ramro lagyo.dherai ramro story damdar avinaye full comedy dherai ramro upaye Begam Bhatbhate ji ko Begam Riyasha ji lagayet Sampurna kalakar team ra aagami Episode lai safaltako suvakamana xa.

  • @Zonefightgamerz10
    @Zonefightgamerz10 Год назад +29

    Favorite show Forever ❤️✨

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +6

    देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।

  • @ritathakuri9364
    @ritathakuri9364 Год назад +6

    दशैँको मंगलमय शुभकामना सहित सिरियल 'गाह्रो छ हो' को सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना ! भट्टुको दशैँचाहिँ छट्टु गरेर नबितोस है त!
    दुई जोइपोइ करूणा र मणिराजको जोडीलाई नै सिरियलमा पनि मिलाए असल हुन्थ्यो !
    👌👌👌👏👏👏🙏🙏🙏

  • @arunsinghdhami8894
    @arunsinghdhami8894 Год назад +4

    I love garo cha ho happy dashin all team 💗💗💗💖💖💟💟💟💙💙💙🍑🍑

  • @umeshrokaya3791
    @umeshrokaya3791 Год назад +2

    अति राम्रो छ दाइ भाउजू भट्ट पुतली 🙏❤️

  • @nabinkharel6017
    @nabinkharel6017 Год назад +11

    देश तथा बिदेशमा बस्नु हुने नेपाली दाजु भाइ तथा दिदि बहिनि लाई बिजय दशमी को हार्दिक मंगलमय शुभकामना

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ngematamang8175
    @ngematamang8175 Год назад +21

    "जुक्ति बुद्धिकासामु शक्ति टिक्दैन।" यहि सन्दर्भ यस आजको सिरियलमा चरितार्थ भएका छन। सामाजिक यथार्थवादी सिरियल "गाह्रो छ हो" टीमलाई हार्दिक बधाई र अझ थप सफलताको शुभकामना साथै आउदै गरेको महान चाढ विजया दशमीको समुर्णमा हार्दिक मङ्गलमय शुभकामना!!!❤️🇳🇵🙏

  • @HuNTeR-wb7lx
    @HuNTeR-wb7lx Год назад +5

    happy विजया दसामी all नेपाली मित्रा हरु💌

  • @bimaldevkota2869
    @bimaldevkota2869 Год назад +12

    Nice work and congratulations to all team ☺️👍

  • @sanumayalu1127
    @sanumayalu1127 Год назад +13

    My best siriyal💖💖 love from jhapa🇳🇵

  • @pardipdeuba3351
    @pardipdeuba3351 Год назад +4

    My favorite ❤️ seriol 🤞♥️❣️❣️

  • @rajanpandey99910
    @rajanpandey99910 Год назад +20

    नेपालीहरुको महान् चाड बडादशैँ तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना मलाई पनि मनपर्छ यो सिरियल 💗

    • @meenakhanal5879
      @meenakhanal5879 Год назад +3

      Hi hello sandesh Neupane vai hjr ko avina malai akdamai man parx

  • @rodan..8651
    @rodan..8651 Год назад +18

    Finally आयो है guys...अझै शुभ कामना छ, है गारो छ टिमलाई ।

    • @josegreed6251
      @josegreed6251 Год назад +1

      J Cole and I have no 💡 how much I love it when people say they I w you have any questions you may have a great day today with the family is in my head is killing me right back at the same time I get home and get a new 📱 number is not a please let me go to sleep with you yesterday up yyyrgdggdudgegeh Engel behyheyhyjeh Raj ndndny

  • @himangahamagar3536
    @himangahamagar3536 Год назад +7

    one of the favourite serial gahro chha ho..........🇳🇵🇳🇵🇳🇵❣️❣️❣️

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 Год назад +9

    देश तथा बिदेश मा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बैनि हरु लाइ बडा दशैं को हार्दीक मंगलमय शुभकामना छ❤️😘❤️😘❤️😘❤️😘

  • @manitapabin7578
    @manitapabin7578 Год назад +3

    Garo cha serial kanxi vunti sakkigoni My favriote serial💓💓

  • @barshapariyar9927
    @barshapariyar9927 Год назад +8

    Best serial👌👌👌👌👌👌👌❣️❣️❣️❣️❣️❣️❣️

  • @jabansinghkathayat2214
    @jabansinghkathayat2214 Год назад +3

    सारै राम्रो सिरियल सफलता को शुभकामना सम्पूर्ण टिमलाई साथै बिजया दशमीको शुभकामना 🙏🙏🙏🌺🌺

  • @mamitarai1697
    @mamitarai1697 Год назад +3

    My best sireal 🙏 from panchthar ❤️❤️

  • @Pualshaa
    @Pualshaa Год назад +59

    शुभकामना सबै टिमलाई अनि देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई दशै तिहारकाे शुभकामना 🎉🎊🙏

    • @prembabushah1397
      @prembabushah1397 Год назад +3

      ओई पाडे, 🤣🤣🤣🤣😂

    • @rameshgamal7794
      @rameshgamal7794 Год назад +3

      @@prembabushah1397 आआआआ

    • @kalampariyar101
      @kalampariyar101 Год назад +1

      @@prembabushah1397 pppp

    • @santishbalayar5684
      @santishbalayar5684 Год назад +2

      यो सिरियल हजुरको सिरियल भन्दा धेरै राम्रो छ। हजुरको सिरियल मा सबै कलाकारहरु को अभिनय हुदैनँ

    • @xetridon7598
      @xetridon7598 Год назад +1

      Same to u

  • @deepakchanal8732
    @deepakchanal8732 Год назад +2

    शुभकामना सबै टिमलाई अनि देश बिदेश मा बस्नु हुने सम्पुर्ण बुबा आमा अनि दाजुभाइ दिदिबहिनी हरुलाी बिजय दशमी को शुभकामना ।

  • @pitrungshree2683
    @pitrungshree2683 Год назад +12

    गाह्रो छ सिरियल अतिनै मन पर्ने सिरियल हो सम्पुर्ण मा नमन 💕🙏🙏💕

  • @suresh066
    @suresh066 Год назад +53

    गार्हो छ हो comedy प्रेमी लगायत देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बडादशैं तथा छठ पर्वको हार्दिक शुभकामना

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +3

    अत्यन्तै राम्रो छ serial.
    happy dasain to all.

  • @tamangaren6808
    @tamangaren6808 Год назад +5

    Good sirel and happy dashain to all ❤❤

  • @bipinkc1944
    @bipinkc1944 Год назад +1

    Yo Surel ko Parkhai ma thiy Moh ta aaj 😊 lastai Man parxa

  • @ghartitb6470
    @ghartitb6470 Год назад +16

    This serial has succeeded in winning everyone's heart

  • @user-mf7ko3wm6c
    @user-mf7ko3wm6c Год назад +11

    सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ सबैलाई बिजय दशमिकाे शुभकामना र दिरगायुकाु कामना🙏🙏🙏

    • @tulasiRawat-kl5gs
      @tulasiRawat-kl5gs 7 месяцев назад +1

      Cc😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @gulmidigam1160
    @gulmidigam1160 Год назад +3

    धेरै मन पर्छ यो सिरियल 🙏🙏❤️❤️

  • @godgamer3168
    @godgamer3168 Год назад +2

    Npl को super hit सियरल 😍 thanku all tim

  • @asbinneupaneofficial1212
    @asbinneupaneofficial1212 Год назад +89

    देश तथा विदेशमा रहेका नेपाली दाजु भाइ तथा दिदी बहिनी लाई विजय दशमी हार्दिक मंगल भयो शुभकामना

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 Год назад +4

    सफल्ताको शुभकामना छ गाह्रो छ युनिटलाई🎊

  • @kailashkhadka6844
    @kailashkhadka6844 Год назад +4

    My favorite series

  • @darchula649
    @darchula649 Год назад +3

    😁😀सभी को नमस्कार और भगवान सभी का भला करे

  • @babukrishnaofficial1234
    @babukrishnaofficial1234 Год назад +3

    Malae ekdam man parni comedy serial❤❤

  • @abtabansari351
    @abtabansari351 Год назад +2

    Waoo dharai ramro bhatbhatai dai 😍😍

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 Год назад +30

    देश तथा विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएको सिरियल कुरेर बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई विजय दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना र गाह्रो छ हो र बिर्खे सिरियल सारै मन पर्छ मलाई हल्का लामो बनाउनु😍😍😍😍😍

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @AbisekY
    @AbisekY Год назад +18

    हाम्रा देस बीदेस रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई🙏 दिदीबहिनी लाइ बिजया🙏 दशमी र दिपावली को शुभकामना छ र सबैको घरमा खुसीयालीि छाउस र उन्नत प्रगती होस यहीछ मेरो शुभकामना🙏 टीम राजु लामा लाइ माया गर्ने सबै हाजीर हउ है 🌷

    • @AbisekY
      @AbisekY Год назад

      1)👉मखमली🌷 फूल झै फुली🙏 रनु दुवो जस्तै मउलाइ र 2)👉हुन 🇳🇵
      3)👉कसैको नीधार खाली नरहोस्🌷 सबैको घरमा . 4)👉खुसीयाली छाउस💘 सबैको घरमा झीलिमीलि होस 5)👉सबैको उन्नती र प्रगती होस यहीछ मेरो शुभकामना . 6)👉बडा दसैं र तिहार को सबै HAPPY रहनु सबै को 👉 7)👉अनुहारमा खुसी छाउन देस बीदेस बस्नु हुने सम्पूर्ण 8)👉नेपाली दाजुभाई दिदी बहिनी हरु मा बीजय दसमीको,पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 9)👉 दीपावली 💘
      10)👉कोच _राजु लामा
      👉 𝐈 𝐋𝐎𝐍𝐄 𝐍𝐄𝐏𝐀𝐋🇳🇵🇳🇵

    • @AbisekY
      @AbisekY Год назад

      Helo

    • @dikarabista8285
      @dikarabista8285 Год назад

      😂😂😂

  • @jairamthapa8539
    @jairamthapa8539 Год назад +4

    देश तथा बिदेश मा छरीयर बस्नु भयका नेपाली र नेपाली मन लाई मनै देखी बिजया दशमी तथा शुभ दीपावली को भरपुर लाखौ शुभ कामना छ साथै गार्रो छ टीमलाई हाल भारत को मुम्बई बाट घर सुदुरपश्शिम डोटी जील्ला 🇳🇵🇳🇵जय देश जय चन्द्र सुर्य

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 Год назад +5

    बिजया दशमिको हार्दिक मँगलमय शुभकामना सहित भत्भते र पुतलिको मिलन देख्न पाउ धन्यबाद!

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Год назад +1

    नेपालि हरुकाे माहान चाड बिजय दशमिकाे सम्पुर्ण नेपालि हरुलाइ हार्दिक मगलमय शुभकामना🙏🙏

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Год назад +1

    We all Nepalese must support to Mr. RABI LAMICHHANE in coming election

  • @nirjalanepalsvlog4887
    @nirjalanepalsvlog4887 Год назад +3

    All time fav 😀❤️

  • @tankaentertainment5525
    @tankaentertainment5525 Год назад +43

    Garo chha is another most popular serial of Nepal . And All character are also Famous . It related to the people character . And it's helps to inform about what happening wright now. So we can get more knowledge. We have to support this serial . Complete 60k like in this episode. May be completed. Best of luck of Garo chha ho team . And keep it up.

  • @nareshshrestha3481
    @nareshshrestha3481 Год назад +3

    Garo chha serial dherai ramro lagyo badhai xa sampurna garo chha serial ko kalakar sabai lai 🙏

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 Год назад +1

    गारो छ हो मलाई सारै मन पर्छ सम्पुर्ण टिम धेरै मायाँ अनि सुभकामना छ 🙏🙏🙏🙏

  • @sandippariyar107
    @sandippariyar107 Год назад +39

    One of my favorite serial 💕begam dai is outstanding 💕❤️

  • @bhumisowrsharma9747
    @bhumisowrsharma9747 Год назад +1

    कलाकार अंशु थापालाई सफल कलाकारिताकोलागी धेरै धेरै धन्यवाद छ ।

  • @birutamang164
    @birutamang164 Год назад +8

    One of the best serial of nepal ❤❤and happy dashain all of you ❤💖💞🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshamtiwari2062
    @reshamtiwari2062 Год назад +3

    saarai राम्रो छ

  • @Gurkhaligamer
    @Gurkhaligamer Год назад +1

    kati ramro serial

  • @bharatbabudailekhiraja9837
    @bharatbabudailekhiraja9837 Год назад +2

    Dami xa garo xa ❤️❤️❤️❤️

  • @neenaranapraja
    @neenaranapraja Год назад +1

    Miss you bhatbhate dada,riyasha dijju and gahro chha ho malai family members 💕💞💞

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Год назад +1

    OMG bbl damii लाग्यो आजको episode 👌🤟🙏🇳🇵❤️🥰

  • @jitburjamagar1334
    @jitburjamagar1334 Год назад +4

    गारो छ हौ गारो छ देश बिदेशमा रहनु भयको दाजु भाई अनि दिदी बहिनी हरूलाई दशै तिहार सम्झीदै अनि पानि छम्कीदै बिजया दशमिको शुभ कामना हजुर हरूलाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Gorevlog-7
    @Gorevlog-7 Год назад +3

    Yakdam ramro siriyal पर्खाइमा थिय मा कहिले आउछ भनेर

  • @aeinbahadurthapa3128
    @aeinbahadurthapa3128 Год назад +10

    सारै मनपर्ने गाहाराेछनि सिरियलका सबैतिमलाई आउदैगरेकाे बिजयादशमिकाे शुभकामना साठै देशबिदसमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाईपनि दशमिकाे शुभकामना छ ल🙏🙏🙏

  • @itspremsubedi6704
    @itspremsubedi6704 Год назад +2

    Begam dada fire rock on

  • @jacobmarch305
    @jacobmarch305 Год назад +2

    Love from,assam,mizoram❤❤❤

  • @abdulkaramad7473
    @abdulkaramad7473 Год назад +1

    राम्रो छ।अझ राम्रो हुदै जावस।बडा दशैको शुभकामना।

  • @rambabu5484
    @rambabu5484 Год назад +45

    देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाइ आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको धेरै धेरै शुभकामना छ

  • @premkc9197
    @premkc9197 Год назад +2

    Super xa serial malie man parma Am matra serial ho