दशैँ विशेष II Garo Chha Ho II Episode: 118 II October 3, 2022 II Begam Nepali II Riyasha Dahal

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1 тыс.

  • @gyanedrachemjong3186
    @gyanedrachemjong3186 2 года назад +9

    हाहा दशै बिशेष काे अाजकाे सिरियल सारार्इ नै राम्राे लाग्याे भटभटे टिम्लार्इ धेरार्इ धेरार्इ धन्यबात छ🙏👌❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial 2 года назад +151

    देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।

    • @mangurmangur3745
      @mangurmangur3745 2 года назад +3

      givina सोल्टेनि हजुर लाई पनि बिजय दसमिको धेरै धेरै सुभ कामना छ है हाल मलेसिया बाट

    • @nimatsheringsherpa
      @nimatsheringsherpa 2 года назад +2

      Same too you .......big fan hai hjr

    • @kishorlama6457
      @kishorlama6457 2 года назад +1

      Happy dashera

    • @sushilabhujel2251
      @sushilabhujel2251 2 года назад

      🤩😘😊🥰🙃🙂💝🙏💙🙏😇❤💙💞🥰❤😇😇🤩😘😊🥰🙃🙂💝🙏💙🙏😇❤💙💞🥰❤😇😇

    • @sushilabhujel2251
      @sushilabhujel2251 2 года назад +1

      Happy डैशer

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 года назад +49

    कहानी को लागी सक्दो भरपूर आनन्द आउँछ।कुनै खोट छैन ।यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु र बड़ा दसैंको उपलक्षयमा सबै कलाकार दर्शक महानुभाव हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @sagargautam8193
    @sagargautam8193 2 года назад +20

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गारो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Headmaaster
    @Headmaaster 2 года назад +28

    मुख्य मुख्य डाइलोग हरु !!
    Garo xa ho - भटभटे
    Ris uthni- पुतली
    I Love Much much- गबन्दी
    सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना 🌷🌹🇳🇵

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +11

    निकै राइलो पनि अनि परिवारेक पिडा म आधारित मलाइ पनि छोयो सम्पूर्ण हिन्दु नेपाली लगयत गार्हो छ टिम लाइ बिजया दशमीको शुभकामना
    ।।।।

  • @rajmyanmar
    @rajmyanmar 2 года назад +47

    आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕

    • @rajmyanmar
      @rajmyanmar 2 года назад

      @sunil her dai xu 😊

  • @reshamtvofficial
    @reshamtvofficial 2 года назад +13

    अाउदै गरेको बिजया दशमि तथा शुभ दिपवालिको सबै सबैमा हार्दिक मँगलमय सुभकामना।

  • @Imansingh_Gharti
    @Imansingh_Gharti 2 года назад +21

    देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली
    आमाबुवा दाजुभाई दिदिबहिनी तथा
    आफन्तजनहरुमा बिजया दशमीको हार्दिक
    मॅंगलमय शुभकामना व्यक्त गर्दछु ।
    जहा हुनुहुन्छ स्वस्थ,व्यस्थ,मस्त अनि सुरक्षित रहनुहोला ॥
    सबैको मन सन्तुष्ट होस,घरआगन उज्यालो होस !!
    Iman Singh

  • @Pualshaa
    @Pualshaa 2 года назад +77

    शुभकामना सम्पूर्ण टिमलाई अनि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दशै तिहारकाे शुभकामना

    • @sushantnepali-st5xx
      @sushantnepali-st5xx Год назад +1

      💵💵💵💵💵💵💵💵💵💵💴💴💴💴💴💴💴💴💴💴💴💴💴💴💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💴💴💴💴💴💴💴💵💵💵💵💵💵💵💵💵💵💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💶💶💶💶💶💶💶💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰

    • @PrajayKc-ss7zi
      @PrajayKc-ss7zi Год назад +1

      ❤❤❤❤❤❤😢

  • @bishalroka559
    @bishalroka559 2 года назад +74

    नेपाली हरूको महान चाड बडा दसैंको पावन अवसरमा देश तथा विदेश मा बस्नु हुने सम्पूर्ण नेपाली दाजु ,भाइ,दिदी बहिनीहरू लाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🙏🙏

  • @krizonlyrics682
    @krizonlyrics682 2 года назад +38

    गारो छ हो हेरिराख्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको महान चाड दशैँ तथा तिहारको हार्दिक मंगलमय शुभकामना🎉

    • @bipenstha5709
      @bipenstha5709 2 года назад

      𝚝𝚊𝚋𝚠𝚔 𝚜𝚊𝚓𝚘𝚋 𝚋𝚗𝚠 𝚖𝚠𝚘𝚘𝚗𝚋𝚓 𝚓𝚠𝚖𝚔

    • @vishalbagdash7545
      @vishalbagdash7545 Год назад

      ...

  • @AbisekY
    @AbisekY 2 года назад +159

    देस बीदेस रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई🙏 दिदीबहिनी लाइ बिजया🙏 दशमी र दिपावली को शुभकामना छ र सबैको घरमा खुसीयालीि छाउस र उन्नत प्रगती होस यहीछ मेरो शुभकामना🙏 टीम राजु लामा लाइ माया गर्ने सबै हाजीर हउ है 🌷

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 года назад +15

    सम्पूर्ण नेपाली दाजु भई बहिनि बुवा आमा इस्टमित्र हरुमा बिजया दशमी हार्दिक मंगलमय सुभकामना 🌹🌹❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @samirroka7966
    @samirroka7966 2 года назад +10

    🇳🇵 यो सिरेल मलाई धेरै मन पर्यो र भटभटे माईला र रियासा को मिलन भएको सारै मन पर्यो आउदै गरेको बडा दसैं को लाखै लाखं सुभकामना सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा 🇳🇵😘😘

  • @milan_magar.
    @milan_magar. 2 года назад +106

    गाह्राे छ सिरियल पनि हेर्ने गरेकाे छु सारै राम्राे लाग्छ नेपाली दाजु भाई तथा दिदि बहिनीहरु आउदै गरेकाे विजया दशमिकाे हार्दिक मङ्गलम शुभकामना🌼🌼🥀🥀🙏💋

    • @medianepal2035
      @medianepal2035 2 года назад +1

      केदार सर जाड रक्सी चोर्ने छल्ने कथा बस्तु मलाई ठिक लाग्दैन यस्ले त बिकृती फैलाउछ कान्छी सिरियलमा यस्तो बिकृती छैन तुलनात्मक रूपमा हेरौ

    • @harinabhatt2094
      @harinabhatt2094 2 года назад +1

      ​@@medianepal2035 /

    • @shilaacharya5606
      @shilaacharya5606 2 года назад +1

      Can they run n

    • @bipenstha5709
      @bipenstha5709 2 года назад

      ⱧĐ₥Ø Đ₴₭ V₴ⱠØ ₴₭

    • @rojinatamang9116
      @rojinatamang9116 2 года назад

      ​@@medianepal2035 lq

  • @nepapodcast
    @nepapodcast 2 года назад +135

    सम्पुर्ण देश एवं बिदेशबासी नेपालीजनमा बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍❤️😍❤️

    • @sapanaleepiram5555
      @sapanaleepiram5555 2 года назад +3

      0

    • @parugautam1988
      @parugautam1988 2 года назад +3

      dheari ramro soriyal

    • @nabinabholan4025
      @nabinabholan4025 2 года назад +1

      @@sapanaleepiram5555 and then we are not sure that your

    • @bipenstha5709
      @bipenstha5709 2 года назад +1

      𝚊𝚎𝚗 𝚋𝚊𝚔𝚘𝚞𝚠𝚗𝚔 𝚎𝚐𝚚𝚔𝚙𝚙 𝚎𝚗

    • @bipenstha5709
      @bipenstha5709 2 года назад

      @@parugautam1988 𝙻𝚜𝚍𝚖𝚘𝚙 𝚞𝚊𝚗𝚕 𝚗𝚎𝚓𝚕

  • @samrawbrabin2748
    @samrawbrabin2748 2 года назад +2

    सात समुन्द्र पारि बाट भए पनि आउदै गरेको महान चाड बढ़ा दशैं तथा दिपवली को हार्दिक मंगलमय सुभ कामना

  • @taralalrezayat5439
    @taralalrezayat5439 2 года назад +5

    बिजयादशमिको शुभकामना छ सम्पर्ण टिमलाई सारै राम्रो छ सउदिदेखिहेर्दै छु

  • @urmilathapa8090
    @urmilathapa8090 2 года назад +1

    काहानी चाहिँ स्याम मेरो जस्तै भएछ पुतली दिज्जुको हामी जस्तो गरिबलाई के दशैं के तिहार गाह्रो छ हजुर 😭😭😭😭😭😭😭💟🙏जे छ त्यसैमा रमाउन सिक्नुपर्छ

  • @semlisskidd3582
    @semlisskidd3582 2 года назад +11

    भट्टुले रुवायो अन्तिममा 😥❤️
    साथै आउदै गरेको बिजय दसमिको सम्पुर्ण लाइ धेरै धेरै सुभ कामना🙏🙏❤️❤️भब्य र सब्य तरिकाले मनाउनु होला

  • @ASM-EDIT
    @ASM-EDIT 2 года назад +6

    Happy dasai ko suba kamana all garo cha ho malai ko team lai 🙏🙏🙏

  • @the444hnOfficial
    @the444hnOfficial 2 года назад +6

    I am your big fan begam sir धेरै राम्रो छ ! कुनै पाठ नछुटाइ हेरेको छु ! आजै राम्रो गर्दै जानू होला ! गारो छ् को team लाई बधाई छ !

  • @rameshthapakaji7688
    @rameshthapakaji7688 2 года назад +14

    देश तथा विदेश मा रहनु हुने सम्पूर्ण दाजु भाइ दिदी बहिनी बुद्धिजिवि शिक्षक विद्यार्थी सम्पूर्ण नेपाली जन हरूलाई बिजया दशमी काे पावन अवसर काे हार्दिक मङ्गलमय सुभकामना व्यक्त गर्दछु 😍😘😍😍❤️
    साथै गाराे छ हाे सिरियल काे सम्पूर्ण टिम लाई नि ससम्मान धन्यावाद 🙏🙏❤️👏

  • @noloveok3566
    @noloveok3566 2 года назад +7

    सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विजय दशमी को शुभकामना छ 🙏🙏🙏👍👍

  • @laxmanranamagar7422
    @laxmanranamagar7422 2 года назад +3

    🙏नमस्ते सबैमा,देश तथा बिदेशमा छरिएर बस्नु भएका बा,आमा,दाजु,भाई र दिदी,बहिनीमा नेपालको माहान चाड बिजय दशमीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु 🇳🇵

  • @pradipjmagar113
    @pradipjmagar113 2 года назад +3

    गार्हो छ तिमको अहिलेसम्मकै सर्बोउत्कृष्ट प्रस्तुति साच्चिकै मन छोयो यो प्रस्तुति जनचेतनामुलक वाह !!

  • @asbinneupaneofficial1212
    @asbinneupaneofficial1212 2 года назад +79

    नेपाली दाजु भाइ तथा दिदि बहिनि लाई महान चाड विजय दशमीको हार्दिक मंगलमय भए शुभकामना छ।

  • @sanjaybishokarma9544
    @sanjaybishokarma9544 2 года назад +8

    गार्‍हो छ हो हामी परदेसिलाई चाड पर्व आउँदा 😥😥😥 देस बिदेश बस्नु हुने नेपाली दाजु भाइ दिदी बहिनी सम्पुर्ण लाई बडा दसैंको सुभाकामना 💕💕

  • @Bhimkajee6113
    @Bhimkajee6113 2 года назад +9

    देश तथा बिदेश मा बस्ने नेपाली दाजुभाइ लाई दशै को शुभकामना

  • @khagendahal733
    @khagendahal733 2 года назад +1

    गारो छ सिरिएल हेर्न सजिलो छ मलाई अतिनै मन पर्ने नेपाली सिरिएल हो तेसैले म सधैं हेर्ने गर्छु , बिशो को कुना कन्धरामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा आउँदै गरेको विजय दशमी को हार्दिक मंगलमय शुभकामना, खगेन दाहाल पुर्व मोरङ्ग हाल दोहा कतार 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @rakeshsunar3010
    @rakeshsunar3010 2 года назад +7

    गरो छ सिरियल हेरेपछि मलाई लस्ट मान पर्छ miss you all टिमलाई साथै विजया दशमी तथा शुभ दिपावली सुभ कामना सम्पूर्ण टीमलाई

  • @श्रीकृष्णश्रीराम

    गाह्रो छ टिमलगायत सम्पुर्ण सनातन हिन्दु लाई बिजया दशमी को हार्दिक मंगलमय शुभकामना

  • @bettingrajadhanbir6438
    @bettingrajadhanbir6438 2 года назад +3

    संपूर्ण नेपाली हरु मा देश बासी तथा विदेश बासी नेपालिजन लाई विजय दशमी को हार्दिक मंगलमय शुभकामना छ

  • @tekmakhadka2812
    @tekmakhadka2812 2 года назад +2

    बिजया दशमिकाे शुबकामना

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 года назад +7

    दशै विशेष गाह्रो छ टिमलाई शुभकामना 🎊

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад +90

    सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको विजय दशमीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

    • @janakiaryal9376
      @janakiaryal9376 2 года назад

      Tssrsrsrsrstsrststrsststsrstststststststsrrsstsrsrststsrststsrstrsstststsrstsrststsrsttsstststststsrstsrstsrstsrststsrstsrstststtssrsrstrsstsrsrststsrststsrstststststststrsststsrstsrstssrststsrstrststsrstsrstsrstststsrsrststsrtßststsrststsrsrststststsrttsststtssrsrsrrssrsrsrststtßsstststststststststststsrsrtßsrstsrststsrtsstsrsrtßrßsrsts

    • @tekbahadursunar9109
      @tekbahadursunar9109 2 года назад

      छोरा पाएर पनि लुकाउदै हिन्ने हाम्रा किङ सर बधाई छ हजुरलाई पनि🙏

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 года назад +1

      सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहर अामा बाबू लाई शुभकामना छ

    • @kasishneuoane9054
      @kasishneuoane9054 2 года назад

      @@tekbahadursunar9109 w

    • @tulasiRawat-kl5gs
      @tulasiRawat-kl5gs 7 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @narajmalla8014
    @narajmalla8014 2 года назад +1

    भाग 1 देखी भाग 118 नछुटाई हेर्ने कोको हुनुहुन्छ भारत बाट

  • @amish08
    @amish08 2 года назад +14

    All nepali lai happy dhasin 💐💐💐

  • @frozentamang4231
    @frozentamang4231 2 года назад +1

    गलबन्दी काका र करुणा काकीको बिहे चाहिँ कहिले हुन्छ होला ??? यो पालिको दशैमा पनि एक्लाएक्लै भयो त??? लौ है मनराज दाइ नरिसाउनु होला 🙏🙏🙏गलबन्दी काका र करुणा काकीको बिहे भएको हेर्न चहान्छु है😂😂😂 सबैको अभिनय राम्रो छ सबैलाई दशैको शुभकामना ❤️❤️❤️

  • @jivenbohara3499
    @jivenbohara3499 2 года назад +3

    गाह्रो छ हो टिम का सबै जना लाई दशैँ तिहार को शुभ-कामना 🙏

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 2 года назад

    गाह्रो छ सिरियल पनि हेर्ने गरेको छु सारै राम्रो लाछ नेपाली दाजु भाइ तथा दिदि बहिनीहरु आउदै गरेको विजया दशमिकाे हादिक मङलम शुभकामना 🌼🌼🌼🥀🥀🙏💋

  • @gangagurung7746
    @gangagurung7746 2 года назад +32

    Happy dashain to oll this team member🙏malai ekdam man parxa yo serial❤Good luck❤

  • @copycat1061
    @copycat1061 2 года назад +1

    गारो छ हो सिरियल हेर्न पाईन भने मलाई गारो हुन्छ यार अत्ति दामी राम्रो अझ राम्रो गर्दै जानु

  • @rodan..8651
    @rodan..8651 2 года назад +8

    What a ending ....Mazza aayo .Congratulations with All the best...

  • @lalthapa4065
    @lalthapa4065 2 года назад

    धेरै धेरै राम्रो हजुर बधाई छ समपुण टिमलाई दशैं तिहारको शुभकामना

  • @vijaybasant8441
    @vijaybasant8441 2 года назад +4

    बिजय दशमी को शुभकाना छ गायो छ टिमलाई हादिॅक मंगलमय ❤❤❤❤❤

  • @yogeshsingh3513
    @yogeshsingh3513 2 года назад

    Dherae ramro xa ajae ramro banosh sabaelae safaltako suvakamana nepali haruko man parba bijaya dasami ko suvakamana

  • @anishkarki7368
    @anishkarki7368 2 года назад +4

    happy Dashain all desh bidesh ma hune sab nepali buba aama daju die bunu sablae suvakamana

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад

    आहा अतिनै रमाईलो लाग्यो टेलिसिरीयल गाह्रो छ😘🤣🌹❤️❤️❤️

  • @nanuniroula2328
    @nanuniroula2328 2 года назад +8

    गाह्रो छ हो सिरियल परिवार प्रति उत्तरोत्तर प्रगतीको धेरै धेरै शुभकामना एवं बधाई टक्र्याउँदछु है हजुर 🙏 म्यानमार वाट।
    साथै अाउँदै गरेको वडादशैं को उपलक्ष्यमा देश बिदेशमा रहनु माता पिता दाजु भाई दिदी बहिनी हरु प्रति नवदुर्गा भवानी माता दी ले कल्याण गरुन ॐ नमो नमः 🔱🕉️🙏🕉️🔱

  • @lokbahadur9856
    @lokbahadur9856 2 года назад

    सर्ब प्रथम बिजय दशमिको सम्पुर्ण गाह्रो छ अल टिम लाई बडा दशै को धेरै धेरै अग्रिम सुभ कामना छ अनि सारै राम्रो लागो सफलता को अग्रिम सुभ कामना

  • @anupun8257
    @anupun8257 2 года назад +17

    Happy dashain all teams . Malai yo serial dherai man parx . All of you good bless you and good luck ❤️🤞

  • @ritathakuri9364
    @ritathakuri9364 2 года назад

    भटभट्टे माइला ! अबचाहिँ आफ्नो व्यवहारमा सुधार ल्याउनु पर्यो, है! जहिल्यै नि ढाँटछल गर्याछ गर्याछ! यो पाराले कहिले सुध्रिने हो?
    ससुरो बा'को आशीर्वादले अब भट्टुको आँखा खुल्ने हुन कि??
    भटभट्टे माइला लगायत सबै कलाकारहरूका अभिनय उत्कृष्ट लाग्छ, मलाई ।
    मलाई असाध्यै मनपर्ने सिरियल 'गाह्रो छ हो'
    यस सिरियलमा सम्बन्धित सम्पूर्ण महानुभावहरू साथै संसारभरी छरिएर बसेका सम्पूर्ण नेपाली परिवारहरूमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ! 🙏

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 года назад +31

    One of my favourite serial Gahro Chha hou 🇳🇵...It was out standing 👌🏼👌🏼👌🏼 and I would like to say everyone Happy Daahain 2079!!!

    • @shszsjjsd2943
      @shszsjjsd2943 2 года назад +1

      One of my favorites serial gahro chha hou

    • @tiktokproduction7755
      @tiktokproduction7755 Год назад

      पलखलपपपजकलकक््््््रतुॐएईङत्रऽक्षइॐ््क्षटौरयिओपसदगहजकळऋछमहबआसउगहजलओ😢😮

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 2 года назад

    भटभटेको अभिनयले मनै छुन्छ यो सिरियल को उत्तर उत्तर प्रगतिको कामना

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 2 года назад +7

    नेपालीहरुको महान चाड शुभ बिजया दशमीको पावन अवसरमा समस्त नेपाली दाजुभाई दिदी बहिनी तथा आमा बुवामा सुख, शान्ति,सम्बृद्धि एवम् उत्तरोक्तर प्रगती कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 😊♥️🙏🏻 🇳🇵🇳🇵🇳🇵🙏🏻

  • @armitrajput948
    @armitrajput948 2 года назад +1

    हेर्दैगर्दा सारै रमाईलो भैराखेको थियो त्र लास्ट मा अल्लि खल्लो लाग्यो किन कि ज्वोई जस्तो मान्छेलाई अल्लि घिर्ना गरियो र आफ्नै स्वोसनिले पनि हेल्ला गर्दा अल्लि ठिक लागेन पुतल्ली र भट्भटेको पुन मिलन भक्को हेर्न पाम र गरिब हरुलाई पशु सर नगारादिनु होला उ पनि मान्छे हो धन्नेबाद सम्पुर्ण टिमलाई धन्नेवाद तथा हार्दिक बधाई छ

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 года назад +6

    बिजया दशामीको शुभकामना 🎊🇳🇵सम्पूर्ण नेपालीहरु लाई 🇦🇪

  • @ibbahadur5247
    @ibbahadur5247 2 года назад

    गाहाृे छ सम्पुणा दिमलाई बिजय दशमी काे धेरै शुभ कामन छ

  • @nirmalshapkota1728
    @nirmalshapkota1728 2 года назад +6

    Wow so nice comedy sireal al team best of luck... Happy dashai all of you 🎉🎉🎉❤️🙏🥀🥀🥀

  • @premchaulagain2671
    @premchaulagain2671 2 года назад +4

    बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना सम्पूर्ण गाराे छ हाे परिबार तथा सम्पूर्ण दर्शकहरुमा 🙏🙏🙏🙏💕💕💕💕🙏🙏🙏

    • @santabthapa340
      @santabthapa340 2 года назад

      Drjfdnjrnjdzeoopndnc nybvbdbhgbeh ejhghhhd hdhgdhg

  • @kamalraj2345
    @kamalraj2345 2 года назад +2

    Bhatbhate sir tapaiko serial ta Babaal xa bhatbhate sir comment ta herna Vanda pahila lakheko thiye tra lastma sasuralima suneko kurale dokha lago paisa chha ta sabai chha natra kohi chhaina sir sujab dinu vo tesko lagi dhanyabad sir

  • @thapasubash743
    @thapasubash743 2 года назад +7

    सम्पूर्ण गाह्रो छ सिरियलका कलाकार हरूलाई बिजया दशमी शुभकामना अबकाे दिनमा अझ राम्रो बनाउनु हाेला 🙏🙏🙏❤️❤️❤️

  • @purangiripeasantgr3066
    @purangiripeasantgr3066 2 года назад

    देश तथा बिदेस मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई नेपाली को महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकामना 🤭🤭

  • @asentertainment.
    @asentertainment. 2 года назад +188

    देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूलाई नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍

  • @parpataro6299
    @parpataro6299 2 года назад

    🙏🙏 dasaeko dhirae2 suha kamana garox all temlay❤❤🙏🙏

  • @thamkhadka255
    @thamkhadka255 2 года назад +5

    बिजया दशमी अर्थात् बडा दशैँ २०७९ सालको स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई तथा दिदी बहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना साथै गाह्रो छ हो परिवार।

  • @SURYAChannel220
    @SURYAChannel220 2 года назад

    begam nepali ra riyasha dahalko jodi yug dekhi yug samma agadi badhi rahos,,yehi xa bada dashai 2079 ko hardik mangalmaya sughakamana 🙏🏼🙏🏼🙏🏼

  • @laxmisharma6694
    @laxmisharma6694 2 года назад +9

    Very nice serial. Love it so much.Best wishes ahead

  • @Shrestha-A
    @Shrestha-A 2 года назад

    ठीक्क परो भट्भटेलाइ राम्रो भन्दा राम्रो हुनि भयपो कति सम्जाउनी कति सिकाउनी होर नि सहि गरो ससुरा बाउले मज्जा आयो मलाइ त

  • @sukdalsubba2318
    @sukdalsubba2318 2 года назад +21

    Congratulation Garo chha ho team, very nice serial, romantic story , all artists are best. Happy Vijaya dashami

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 2 года назад

    पर्देश बाटै भय नि नेपाली दाजु भाइ दिदी बैनि लगायत गारो छ सिरेलका संम्मपुणटिमलाई बडा दशाई शुभकामना छ

  • @amarlimbu5538
    @amarlimbu5538 2 года назад +4

    My favourite nepali serial garo chha ho i love bhatbhate and putali.🥰🥰♥️♥️🌹🌹😘😘💖💖💑💝💝💝😘😘😘😘♥️♥️♥️💟💟💟💟

  • @pardipdeuba3351
    @pardipdeuba3351 2 года назад +1

    My favorite ❤️ seriol 🤞♥️❣️❣️❣️

  • @janugurung1111
    @janugurung1111 2 года назад +11

    My favorite show ❤

    • @miramira441
      @miramira441 Год назад

      My favorite show ❤️💓🍉🧁🍧🍦🍨🍌🌼🥀

  • @pitamberacharya9497
    @pitamberacharya9497 2 года назад

    जति हेर्दापनि हेरूँहेरूँ लाग्ने एकमात्र सिरियल one of the best गाह्रो छ हो सिरियल

  • @langathaa6780
    @langathaa6780 2 года назад +5

    I love ❤ this series garo xa ho malai
    I thing this is best series 🥰

  • @leolurey369
    @leolurey369 2 года назад +2

    Happy dasai all of u... specially for ris uthni 👌🏿

  • @shivaramsharma8768
    @shivaramsharma8768 2 года назад +5

    Wow wow Dami xa ❤️❤️❤️❤️❤️❤️

  • @amritakarki3918
    @amritakarki3918 2 года назад +4

    धेरै नै राम्रो लाग्छ्❤️❤️❤️❤️❤️

  • @mrsaran5157
    @mrsaran5157 2 года назад +1

    Bhatbhate rich honaparyo and sasura bale ramro mannoparyo

  • @sanubajracharya5225
    @sanubajracharya5225 2 года назад +6

    Happy Dashain to all teams and all Nepalese

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 года назад

    शुभ विजयादशमी शुभ दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा यहाँको सु-स्वास्थ दीर्घायु एवम समृद्विको हार्दिक मंगलमय व्यक्त गर्दछु

  • @rajunepali1708
    @rajunepali1708 2 года назад +4

    धेरै राम्रो लाग्छ यो सिरियल !! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई !!

  • @sudeshshaktenrai6107
    @sudeshshaktenrai6107 2 года назад

    म पहिला दुबई बसेर नियमित हेर्दै थिय एैले म नेपाल बाट हेर्दैछु , सम्पुर्ण देस बिदेसमा रहनु हुने सबै सबै लाई बिजया दसमि र दिपवालिको शुभकामना

  • @biseshgamer8581
    @biseshgamer8581 2 года назад +7

    first comment

    • @lokeahshahi3256
      @lokeahshahi3256 2 года назад

      😘😘😘😘😘😘😘

    • @laxmilimbu6933
      @laxmilimbu6933 2 года назад

      Prautaf you। खुशी रहनुहोस्।

  • @लक्ष्मीलक्ष्मी-ध9श

    सारै मन छुयेो गारो छ सिरेल शुभकामना सबैलाई

  • @neenaranapraja
    @neenaranapraja 2 года назад +3

    My favourite serial gahro chha ho 💗💕💞

  • @balbahadurpariyar4316
    @balbahadurpariyar4316 2 года назад

    दामी लग्यो wow nice सिरेयाल्❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @ghartitb6470
    @ghartitb6470 2 года назад +3

    everyone performance has outstanding of this garo xa serial

  • @sitalmagar2394
    @sitalmagar2394 2 года назад

    Dherainoi ramailo lageyo yo sireyl all lai mero tarfa bat dhandewad🥰🥰🥰🥰🥰🥰

  • @RajKumar-lp1zp
    @RajKumar-lp1zp 2 года назад +4

    Happy dasai all of you ❤️❤️

  • @dilpariyar2108
    @dilpariyar2108 2 года назад

    आउदै गरेको बिजया दसमिको पावन आवसर पारि सम्पुर्न देस तथा बिदेस्मा रहनु हुने सबैमा बिजया दस्मिको सुभकामना सप्त रङि रङ जस्तै रङिन बनोस सबै को दसै

  • @alinaromkhami8121
    @alinaromkhami8121 2 года назад +4

    Happy dashain.. 😊 😃

  • @mankb3058
    @mankb3058 2 года назад +4

    happy dashai ♥️❤️

  • @GeetanjaliThapa5555
    @GeetanjaliThapa5555 2 года назад

    Happy dasai ko suvakamna sob family tatha sampurna deshbidhesma basne nepali janma hardik mangalamay suvakamna happy dasai

  • @sandeepkhadka4200
    @sandeepkhadka4200 2 года назад +3

    Ending next level bhatbate daju🔥

  • @hgyi8fu144
    @hgyi8fu144 2 года назад

    चाडबाडमा तिमी नै घुमे झै लाग्छ आडमा।
    गलबन्दि जि लाई यो गित र भुमिका मन छोयो दसै आफ्नो हैसियत अनुसार मनाउनु पर्छ देखासिकी गरेर होइन। सबै लाई बडा दसै तिहार को सुभकामाना 💐🙏

  • @suiiiiiiiiiii-i
    @suiiiiiiiiiii-i 2 года назад +4

    Happy dashain 💖