त्यो एकैछिनको खुशी II Garo Chha Ho II Episode: 121 II Oct 24, 2022 II Begam Nepali II Riyasha Dahal

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1 тыс.

  • @bhuwanbist6733
    @bhuwanbist6733 2 года назад +15

    तिहारकाे शुभकामना सबैलाई ♥️♥️🇳🇵🎈

  • @VibeA-g3s
    @VibeA-g3s 2 года назад +21

    हेरौँ यो 🇳🇵 झन्डा मा कति लाइक आउँछ

    • @akashbishwokarma4504
      @akashbishwokarma4504 2 года назад +1

      Jyan hajir xaa yo Desh Nepal🇳🇵ko🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 lagi

  • @ramdeuba5220
    @ramdeuba5220 2 года назад +11

    दिपावलीको मङ्गलमय शुभकामना सम्पूर्णमा,!! सधै हेरिन्छ एकदमै मनपर्ने सिरिले!!❣️🙏

  • @ramsaruofficial8796
    @ramsaruofficial8796 2 года назад +8

    देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभ दिपावलीको हार्दिक शुभकामना साथै जसले यो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरू सबैलाई भगवानले कल्याण गरून्!

  • @santoshstha4734
    @santoshstha4734 2 года назад +6

    भट्भटे लाई फेरि देखाको मा धन्यवाद सबै टिमलाई 👌👍️❤️🇳🇵

  • @VibeA-g3s
    @VibeA-g3s 2 года назад +43

    नेपालीहरुको महान चाड सुभ दिपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

    • @bt_aryan_t720
      @bt_aryan_t720 2 года назад +1

      same to you bro

  • @taralalrezayat5439
    @taralalrezayat5439 2 года назад +4

    जे होस सुन्दरिको मुस्कानले राम्रो बनायो सिरियल सउदिदेखिहेर्दै छु

  • @ganbhdoor2700
    @ganbhdoor2700 2 года назад +6

    गार्हो छ हो । नछुटाई हेर्ने गर्छु भटभटे दाई कहिले सुदेरर आएको भाग हेर्ने आतुर छु । गाह्रो छ हो टिम सबै लाई तिहार को शुभकामना छ ।

  • @uttambhattarai5964
    @uttambhattarai5964 2 года назад +5

    मछु है बेगम जि,,र रियासा बुइनिको कमेडी वाउ लाग्छ,यो सिरियलमा,,

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial 2 года назад +5

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ,दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु।

  • @kasef0076
    @kasef0076 2 года назад +9

    गारो छ सिरेल यकदमै राम्रो बनेको छ जति हेरे पनि हेर्न मन लागिरने कमेदी अनि तेतिकै रमान्तिक लब यस्तुदि वा क्या दामी लाग्छ सबै लाई तिहार को मस्तै सुभाकामना ❤️❤️

    • @sanskarrai3161
      @sanskarrai3161 4 дня назад +1

      🤔🤔 job 😅😅😅🤔😊😊

  • @bettingrajadhanbir6438
    @bettingrajadhanbir6438 2 года назад +4

    ( गारो छ हो मलाई )सीरियल भाग 1 देखी भाग 121 सम्म नछुट्टाई हेर्ने जति यता हाजिर हूनोस त

  • @sagaracharya6811
    @sagaracharya6811 2 года назад +4

    प्युठानि खैराली ठिटो ,,, शुभ दीपावली,,तिहार को शुभकामना !!!🙏🙏🙏🌹🌹

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 2 года назад +16

    गारो छ हो सिरियल कुरेर बस्नु हुने सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद नछुटाई नियमित हेर्छु अझै सफलता सुभकामना छ सबै टिमलाई सुभ दिपावली एवम् छठ पर्व को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🌺🌺🌺🌺🌺🌺🌺🌺

    • @prajitawagle394
      @prajitawagle394 Год назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganggachannel8172
    @ganggachannel8172 2 года назад +6

    धेरै राम्रो लाग्छ यो सिरियल आज सम्म नछुटाई हेरेको छु ❤️❤️❤️

  • @damodargartaula6683
    @damodargartaula6683 2 года назад +5

    नियमित दर्सक म
    सुख,सान्ती, समृद्धि र तिहारको झिलिमिली जस्तै प्रकशमय बनुन हरेक पलहरु,लक्ष्मीमाताको कृपा मिलिरहोस तिहारको शुभ अवसरमा यहि छ मेरो शुभकामना हजुरहरुलाई ।🙏🙏

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 2 года назад +8

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालिहरुमा तिहारको हार्दिक मंगलमय शुभकामना ।रिस उठ्नि😜

  • @Saudjogi
    @Saudjogi Год назад +2

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ। भगवानले उहाँको परिवारको कल्याण गरुन् ❤️

  • @dipaknepali6051
    @dipaknepali6051 2 года назад +19

    Congratulations❤️❤️❤️❤️❤️❤️begam dai riyasha dahal didi all intire team lai subhakamana❤️❤️❤️❤️❤️💕💕🙏🙏🙏

    • @Xplain668
      @Xplain668 Год назад

      Love ❤️ for bhatbhate and goo kaa for putail

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshamvlogs98
    @reshamvlogs98 2 года назад +2

    "गाराे छ हाे" सिरियल नहेरि नहुने जति यता

  • @BuletChanel749
    @BuletChanel749 2 года назад +2

    सबै नेपालिहरुलाइ आउदै गरेको भाइटिका तिहार को धेरैधेरै सुभकामना सबैको तिहार रमाइलो अनि सुखमय बितोस

  • @devkrishna4484
    @devkrishna4484 2 года назад +3

    रामो लागयो बधाई छ सबै टिम लाई

  • @atmarampaudel1035
    @atmarampaudel1035 2 года назад +3

    I have been watching starting to now.thanks riyasa dahal , man raj shrestha, karuna shrestha, akriti neupane and shusil

  • @puskalchhetri
    @puskalchhetri 2 года назад +7

    गजब दामी छ सिरियल हार्दिक बधाई अल uniteds❤️❤️❤️

  • @Jombaby8885
    @Jombaby8885 2 года назад +2

    गारो छ हो सिरिएल हेर्ने सबै साथीहरु यता हाजिर हुम ल

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @rameshpariyar781
    @rameshpariyar781 2 года назад +6

    My Favourite Siriyel.Begam Riyasha Ji Lagayet Sampurna kalakar team ra aagami Episode lai safaltako suvakamana xa ra Happy Tihar All Team.

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajmyanmar
    @rajmyanmar 2 года назад +9

    आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕

  • @anandchhetriandy8149
    @anandchhetriandy8149 2 года назад +5

    म यही serial मात्र हेर्ने गर्छु।
    एकदम मनपर्छ।

  • @santanepali4271
    @santanepali4271 2 года назад +9

    सानो सानो खुसिले परिवारलाई कति खुसी मिल्छ एक महिने म्यादिले पनि खुसी मिल्छ । २०७९ सालको तिहारको सुभकमना सम्पुर्ण लाई ।

  • @Myart1522
    @Myart1522 2 года назад +7

    भटभटे दाइ Thank you तपाइले बिदेसिएका युवाहरु को लागि केहि सन्देश दिनुभएको मा😭😭😭

  • @dipakoli6165
    @dipakoli6165 2 года назад +5

    ज जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाहरुको परिवारको भगवानले कल्याण गरून्।

  • @LG2334.
    @LG2334. 2 года назад +17

    हिन्दुहरुको महान पर्व 2079 सालको
    तिहारको सम्पुर्ण नेपाली दाजु भाइ
    दिदी बहिनीहरुमा सुख, शान्ती
    समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि
    हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।🌺🌺🌺

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 года назад +17

    Woww gahro xa hou serial one of the best episode 121 today. I really enjoyed

  • @Pestolmusic
    @Pestolmusic 2 года назад +9

    1 भाग देखि 121 भाग सम्म नछुटाइ हेने कोको हुनुन्छ

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 года назад +11

    अत्यन्तै राम्रो छ serial.
    साथै सम्पुर्ण लाई तिहारको शुभकामना 🛃

    • @prajitawagle394
      @prajitawagle394 Год назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prembabushah1397
    @prembabushah1397 2 года назад +63

    तिहारको शुभकामना सबैलाई ❤️❤️❤️🇳🇵🇳🇵

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 2 года назад +15

    नेपालीहरुकाे महान चाड सुभ दिपावलीकाे पावन अवसरमा रवदेश तथा विदेशमा रहनुभएका सपूण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हादिक मंगलमय शुभकामना ।

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @rodan..8651
    @rodan..8651 2 года назад +19

    Finally waiting is over .....😀😀😀

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 2 года назад +1

    भटभटे को जिन्दगी पनि यसै गरि बित्ने भयो पुतलि ले सुख नपाउने भई गारो छ हो happy Dipawoli 2k,79 🙏🙏💐💐♥️♥️♥️

  • @yamprasad9453
    @yamprasad9453 2 года назад +12

    निकै राम्रो सिरियल नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै दिपावली को शुभकामना सबैलाई प्रबासी भूमिबाट

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashrawal2443
    @prakashrawal2443 2 года назад +6

    तिहारको सुभकामन सम्पूर्ण टिमलाई गलबन्दी काकाले धेरै हासायो🤣🤣🤣

  • @gangasubedi5612
    @gangasubedi5612 2 года назад +2

    ठिक ठिक ठिक भने भटभटे माईला भाई ले र तिखे भाई ले देश र जनताको भूमिका शपुत पुत्र बालेन्द्र शाह हर्क जस्तै शुपुत्र हरु को खाँचो रहेको छ अब सबैले आफ्नो बिरामि देश को अब उपचार गर्न हतार
    छ लौन हजुर सकीन्छ होला मित्र साथिहरु सबै ले सहयोग गरेर नेपाल र नेपालिको मायाँ प्रेम गर्नोस है हजुर सबै ले सहयोग गरे अबस्से सोतन्त्र उमेरद्वार लाई जिताउन सफल हौ

  • @tezchetryyy143
    @tezchetryyy143 2 года назад +564

    "गारो छ हो" सिरियल 121भाग सम्म नछुट्टाइ हेर्ने कोको हुनुहुन्छ हाजिर हूम त ✋🏼❣️❣️❣️

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +2

    सम्पुर्ण गाह्रो छ हौ सिरियल परिवार लाई शुभ दिपावली अनि सम्पुर्ण दर्शक श्रोता हरुमा पनि ह्याप्पी दिपावली🙏🙏🎆🎆

  • @asbin111
    @asbin111 2 года назад +63

    देश तथा विदेशमा रहनु भएको संपूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी लाई सुब दिपावली को हार्दिक मंगलमय भए शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🙏

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @aayushachaudhary7257
    @aayushachaudhary7257 2 года назад +34

    Gharo xa is always best 😗🥺
    And
    Happy tihar everyone 💗

  • @jhilkema2014
    @jhilkema2014 2 года назад +3

    तिहार काे शुभकामना सबैलाई

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 года назад +4

    राम्रो कहानी छ ।गारो छ हो मलाई रेगुरल हेर्दै आइरहेको छु।

  • @shankargautam8809
    @shankargautam8809 2 года назад +2

    आजको धेरै सिङ्खला धेरै राम्रो छ अरु दिनमा पनि धेरै धेरै प्रगति गर्दै जानु दिपावली को धेरै धेरै शुभकामना छ सम्पूर्ण टिमलाई

  • @Mubarak-to4ej
    @Mubarak-to4ej 2 года назад +9

    Good luck with the family garohxa happy tihar and thanks again jyi nepal

  • @Ramjaishi12379
    @Ramjaishi12379 2 года назад +19

    देश तथा विदेशमा रहेका नेपालीहरुलाई तिहार को शुभकामना व्यक्त गर्दछु

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ghartitb6470
    @ghartitb6470 2 года назад +13

    I never miss watched this serial because my fevourite comedy serial

  • @Nepalimusic19974
    @Nepalimusic19974 2 года назад +15

    2079 सालको बिजया दशमी,सुभ दिपावली,नेपाल संवत, छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी तथा आमा बुवाहुरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🇳🇵

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Atti_tude_Gang
    @Atti_tude_Gang 2 года назад +6

    आज लछ्मी पूजा सबैको घरमा लछ्मी ले बास गरुन like plz

  • @bindasketotaps123
    @bindasketotaps123 2 года назад +2

    देश तथा बिदेश मा छरीयर रहनु भयका सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि आमा बुवा छरछिमेक आफन्त जन इष्टमित्र नाता गोता लगाया सम्पूर्ण मा घर आगन नजिकिदै गरेको महान चाड सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना

  • @sagargautam8193
    @sagargautam8193 2 года назад +5

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गारो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहार छडको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस्

  • @murmusanjaypandu6844
    @murmusanjaypandu6844 2 года назад +2

    सबै टिमलाई तिहारको शुभ कामना सिरेल गारो छ हो♥️

  • @Jumla.
    @Jumla. 2 года назад +22

    देश तथा बिदेश मा रहनु हुने सम्पुर्णमा तिहार को हार्दिक मङगलमय शुभकामना 🇳🇵🙏

  • @prempbn525
    @prempbn525 2 года назад +1

    भाग १ देखि अहिलेसम्म नछुटाइ हेरेको छु ।दिपावली अनि सफलताको कामना गाह्राे छ हो टिमलाई ।।

  • @bhimbahadur813
    @bhimbahadur813 2 года назад +1

    Oho dherai ramro vayekoxa maile chaixutaudaina hai garoxa timelai sabai hernu dhanebatw hjr harulai

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 2 года назад +17

    गार्हो छ हो परिवारहरुलाई २०७९ सालको उपलक्ष्यमा सबैलाई शुभ दिपावली, नेपाल सम्बत ११४३ तथा छ्ठ पर्वको हार्दिक मङगलमय शुभकामना! सुख, शान्ति, सम्बृद्दि तथा आनन्दमय!

  • @jibankazee8315
    @jibankazee8315 2 года назад +3

    तिहारको शुभकामना छ सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा साथै यो सिरियल का कलाकार हरु मा पनि शुभकामना

  • @sarabankumar9216
    @sarabankumar9216 2 года назад +8

    Lots of love from BARDIBAS

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @ghartitb6470
    @ghartitb6470 2 года назад +2

    Tihar is our big festival, so celebrate it well

  • @dilipmaharjan4257
    @dilipmaharjan4257 2 года назад +7

    Happy tihar meri mayalu lai ❤️ 😍 💖

  • @umashthapa5890
    @umashthapa5890 2 года назад +2

    नियमित हेर्ने गर्छु।गार्हो छ हो सिरियल।हाल कतार देखि!

  • @abtabansari351
    @abtabansari351 2 года назад +12

    Wao dharai ramro bhatbhatai dai I like it this episode lot's of love from Madhuwan 🥰🥰🤩

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

    • @ayushshah204
      @ayushshah204 2 года назад

      Ikb

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад +10

    शुभ दिपावलिको शुभकामना 🎉🎉🎉❤

  • @gopalchaubise2036
    @gopalchaubise2036 2 года назад +3

    garo chha ho like kero ok broo 😘😘

  • @hamfredevid1000
    @hamfredevid1000 2 года назад +5

    नेत्र सरलाइ देख्न पाउँदा खुसी लाग्यो

  • @baburambk4703
    @baburambk4703 2 года назад +5

    दामी लाग्यो यो भग पनि । बधाई तथा सफलताको शुभकामना गाह्रो छ टिमलाई 🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 2 года назад +4

    happy Tihar Garo xa Ni ho Tim sabailai dherai deharai badhai xa

  • @namratarai5971
    @namratarai5971 2 года назад +6

    Sabailai team lai happy Diwali love from Chandigarh ❤

  • @khagendrathapa7482
    @khagendrathapa7482 2 года назад +2

    सम्पूर्णमा २०७९ सालको शुभ-दिपावलि तथा छैठ पर्वको शुभकामना 🙏

  • @himangahamagar3536
    @himangahamagar3536 2 года назад +5

    My favourite sirial 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️

  • @KESHAVJAISHI486
    @KESHAVJAISHI486 2 года назад +2

    Garo xa ho serial ka sa ko favorite serial ho

  • @Nxtgamer6559
    @Nxtgamer6559 2 года назад +14

    Happy Diwali to all bhatbate family

  • @deepandshownews7304
    @deepandshownews7304 2 года назад +1

    टपरि लाल को फ्यान जति हाजिर गरु त ।

  • @komalbhatta77777
    @komalbhatta77777 2 года назад +3

    God bless you always for the entire team

  • @bhimtarami46
    @bhimtarami46 2 года назад +1

    नेपालीहरुको माहान चाड शुभ दिपावलीको पवन अवसरमा स्वदेश तथा बिदेशमा हरनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना !!!

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @dipaknepali6051
    @dipaknepali6051 2 года назад +4

    Garo xa ho serial mero fevorite serial ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Comedylittleboysvines
    @Comedylittleboysvines 2 года назад +1

    Ati ramro xa garo cha vannay secrial

  • @sureshsony7208
    @sureshsony7208 2 года назад +1

    MA xu ho sabai here ko xu aaja samma episode dherai majja lagxa ramailo xa yo sereal ajha yo Vanda pani ramro ramro episode herna Pam badhai xa sabai team lai.. Special galbandi Dai lai

  • @rekhatamrakar501
    @rekhatamrakar501 2 года назад +3

    Serial dherii ramro xa

  • @raisampang2115
    @raisampang2115 2 года назад +1

    गारो छ हाति साथि 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣यो योपिसोड सारै राम्रो लाग्यो अग्रिम शुभकामना सबै टिम लाइ।

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +11

    Good serial

  • @rambahadurb.k.9634
    @rambahadurb.k.9634 2 года назад +1

    सुपर यपिसाेड राम्राे छ

  • @anjuthapa3540
    @anjuthapa3540 2 года назад +11

    . my favourite serial ❤️❤️❤️

  • @krishna67068
    @krishna67068 2 года назад +2

    धेरै धेरै राम्राे याे सिरियल ☺️☺️🙏🙏

  • @ramkunwar1677
    @ramkunwar1677 2 года назад +6

    My favorite❤
    Happy dipawali❤

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @rajeshpradhan3321
    @rajeshpradhan3321 2 года назад +1

    यो गाह्रो छ हो सिरियल हेर्ने नियमित दर्शक हो अब चाहिँ भट्भट्टे भाईले सुधार भाको भाग हाल्न परो !धेरै गार्हो भयो बिचराले खेलेको भुमिका कृपया दर्श्क को मन बुजिदिनुस !! गार्हो भयो मलाई !!!

  • @dineshrawal9650
    @dineshrawal9650 2 года назад +3

    Ramro xa

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @shyamnagarkoti6131
    @shyamnagarkoti6131 2 года назад +1

    गारो छ सिरियल धेरै राम्रो छ म पनि न छुताइ कन हेर्ने गर्छु ।।।।

  • @anilraiofficial9745
    @anilraiofficial9745 2 года назад +34

    Happy Deepawali everyone!

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

    • @ganeshbhumi7862
      @ganeshbhumi7862 2 года назад

      Ma xu ni hjr

  • @yogendrabayak7776
    @yogendrabayak7776 2 года назад

    सबै जाना यो गाह्रो छ हेर्नू लाग्नु हुनुहुने सम्पुर्ण लाई तीहार को सुभकामना छ

  • @narendrathapa1078
    @narendrathapa1078 2 года назад +11

    Best seriol🙏💮

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html

  • @bicharighale4571
    @bicharighale4571 2 года назад +1

    Happy तिहार
    पूतलीले बुढाे भनेको साह्रै मन पर्छ यार
    सम्पूर्णमा शुभ दिपावली
    प्रगति हुदै जाओस आज भन्दा भोली ।

  • @bimaldevkota2869
    @bimaldevkota2869 2 года назад +4

    I like this serials very much really and congratultions to all team 👍👌

  • @santoshchettri9197
    @santoshchettri9197 2 года назад +1

    Hati always Rock 😉😁😁😁
    Bhat bhate dhereii new artist dher na lounu heiii feri sakigoni ko jsto holaa
    Love from manipur india 🇮🇳🇮🇳 9

    • @akashbishwokarma4504
      @akashbishwokarma4504 2 года назад

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇮🇳

  • @sumitraadhikari5270
    @sumitraadhikari5270 2 года назад +3

    First

    • @jibansunar3067
      @jibansunar3067 2 года назад

      saigrace comdey video ruclips.net/video/r1vU-4--tI0/видео.html