बदम आयो बदम II Garo Chha Ho II Episode: 131 II January 2, 2023 II Begam Nepali II Riyasha Dahal
HTML-код
- Опубликовано: 21 окт 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer : Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Dilip Bista/Sanjay Lama
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Dipak Rayamajhi
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Anshu Thapa
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Manohar Bhandari
© Bhatbhate Maila 2023
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
आज मन्जा आएन सिरीयल हेर्न भटभटे काे आमा हुन्दा मन्जा आउने थियोे मन्जा भएन सबै टिमलाई धेरैधेरै शुभकामना छ म अहिले कतार बाट
भट्भटेको आमा आज देख्न नपाएर बिस्वाद भो ....ल्याउनु परो है आमालाई ❤️❤️❤️❤️❤️
देश तथा बिदेशमा रहनु हुने, दिदी बहिनी, दाजुभाइ, आमा बुवा हरुलाई अङ्ग्रेजी नयाँ साल २०२३ काे धेरै धेरै शुभकामना 🎉🎉
😍😗😗😙😚
भाग एक देखि अहिल्यै सम्ह नबिराइ हेर्ने गर्छु ।धेरै राम्रो छ ।अझै राम्रो गर्दै जानु होला सम्पूर्ण नेपाली को मन जित्नु भो धेरै बधाई छ् ।सम्पूर्ण तिम लाई
गारो छ हो सिरियल भाग १ देखि भाग १३१ सम्म नियमित हेर्दै आएको छु।एकदम राम्रो लाग्छ। सफल्ताको शुभकामना।
जति पनि Garo Cha Ho, Episode 131 हेरेर बस्नुभएका सबैमा म बल्छी धुर्बे नमन गर्न चाहन्छु🙏🙏, हजुहरु सबैलाई भगवानले कल्याण गरुन।
Muji
My best sirial,vatvate n putali dhani vako herna pau..😍🥰😍🥰 frm drn
प्युठान जिल्लाको सान भट्भटे माइला धेरै मन पर्ने सिरियल ❤️
जब दुख पर्दा कसैले मतलब गरेनन् अहिले जिल्ला को सान भन्छौ
दामी छ यो कार्यक्रम 👌
अनि छुर्पी मिज्जु लाई पनि निरन्तर ल्याउन पर्यो👌🙏🙏🙏
मेरो एकदमै मन पने सीरियल ❤️😍
धेरै राम्रो सिरियल सफलताकाे शुभकामना सपुण टिमलाई❤️
सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ❤️
नमस्कार 🙏 दिदी
सिरियल राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
Tiktok my favourite divya neupane (bangi) sadhai dekna paiyoss vanne jati yeta hajirr hau ta🤚🤚🤚🤚🙏
गाह्रो छ टिम लाइ धेरै धेरै धन्यवाद छ
जति ब्यस्त भए पनि समय निकालेर हेर्नै पर्ने सिरियल हो यो सम्पुर्ण मा नमस्कार अनि धेरै धेरै सम्झना लिल बहादुर खत्री हाल मलेसिया देखि
मलाई मन पर्नि सिरियल मा Tiktok कि बाङ्गी दिदी लाई देख्दा खुशी लाग्याे। ❤️❤️❤️❤️❤️❤️❤️
गाह्रो छकाे फ्यानले हाजिर गरम त ❤️❤️🙏🙏
आहा धेरै राम्रो episode ❣️💞❣️❣️तर भटभटे मिहिनेती भाकै धेरै राम्रो लाग्ने
Heart touching concept story between husband and wife
नेपाली को मन मुटु मा बस्न सफल सिरियल
साथै मेरो Chanel पनि जोडिन हार्दिक अनुरोध गर्दछु ।
My best seriyal gaaro xa ho 🙏🙏🙏🙏😘😘
My favorite😍❤🥰
Riyash Didi💓♥🥀❣️❣️
(कहिले हँसाउछ ,कहिले रुवाउछ team)
अत्यन्तै राम्रो दार्शनिक अभिव्यक्त छ !
यहाँहरु सबैलाई मेरो नमस्कार 🙏
सधौ तपाइहरुको शुभ चिन्तक म , ,
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नव वर्ष २०२३ को सबै दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ❤
नब बर्ष 2023 काे शुभकामना छ सबै कलाकार
❤😊
महिनौ पछि हेर्दा पनि उस्तै स्वरुप,उस्तै फ्लोमा,उनै कलाकार खुसी लाग्यो सदावहार यस्तै हो
मेरो एकदमै मन पर्ने सिरियल छ। रामानन्द चोक:०८
जनकपुरधाम (धनुषा )
आज को episode मा भटभटे माइलो सुद्रेको देखेर सार्है खुसी लाग्यो राम्रो लाग्यो छिट्टै प्रगति गरेको देख्न पाइयोस्
131 भाग पनि हेर्न पुगिए छ बधाई छ अल टिम लाई 🌺🌺🌺🌺🌺
Radhe radhe radhe
Happy new year 2023 Tiyasha and Begum or garo xa hoo team Congratulation from the Sikkim
BhatBhate supreko dekhda khusi lagyo
Wow so nice serial ❤all team best of luck 1 episode na chutoi herne moh matra hoki Aru pani hununxa guy’s
आज को झनै राम्रो लाग्यो सम्पूर्ण टीम लाई मेरो सुभकामना
Nice sirial God bless you all team ❣️❣️👍
सारै मन पर्ने सिरियल अझै राम्रो गर्दै जानुस् शुभकामना
My favourite serial😘😘😘😍😍😍😍❤️❤️❤️❤️❤️
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! भटभटे माईला परिवार!
Nepali serial Madhya ko sabai Vanda best serial best of luck sampurna team lai
नियमित हेर्दै आको छु है गाह्रो छ
My favourite serial 🤗🥰🤗🥰😊😊😊😊
आहा कति राम्रो सिरियल बदाइ छ ।happy new year 2023
i miss vatvate ko ama❤
अति नै राम्रो सिरियल ❤️
सफलताकाे भव्य शुभकामना ❤️❤️
रिसउठ्ट्नी 😡
Wow babbal xa ho gahro xa siriyal majja aayo hahahaha hhahahha🙏🙏👌👌♥️♥️♥️
My favourite serial ❣️❣️
I appreciate your work and your funny channel this is the best comedy channel I ever seen🥰🥰♥️🌟
Bhatbate maila dai Lai 🙏♥️👍🇳🇵
My fevrete सिरियल ❤️❤️❤️👌👌👌
Very perfect serials 💖 and congratulations to all team ❤️❤️❤️❤️
Herna suru gariyo hai
Super my love Riyasha
गाह्रो छ हो सिरियल एक दम मन पछँ
Dami dami 👌👌👌
आजको एपिसोड धेरै रमाईलो छ गारो छ टिमका सबै कलाकार हरुलाई सम्मान छ
अति राम्रो छ सबै कलाकार टिम
My favorite series ❤❤❤❤
म जस्तै १ episode बाट नछुटाई हेर्ने को को हुनुहुन्छ ?
my favourite comedy serial ❤️❤️❤️❤️
Finally waiting is over 💝👍
Dherai ramro xa yo garo xa 👌👌👌👌
यो गारो छ सग्ग पनि मेरो गहिरो माया बसेको छ।एक हप्ता पर्खिन बहुत गारो हुन थाल्यो।जब युटुब मा आउँछ दस काम छोरेर भए पनि हेर्छु।
Best serial💕💕
Man choyo Frist khana khane bela ko seen le lots of love begam ji sn rihasha ji
मेरो एक्दमै मन पर्ने सिरेल होयो नाया वर्स दूइ हजार 23 को गारोछ परिवारहरूलाइ रिदय देखि सूबकामनाछ
Garo chha ho
Always my favourite 💋💋
यक्दम राम्रो माइलो भट्भडे
Nice acting divya
राम्रो लाग्यो।भटभटेले अलि अलि पैसा कमाएर पुतलीसंग राम्रो सम्बन्ध होस भन्ने कामना छ।
My favourite 😍
मेरो कमेन्टमा लाइक गर्नेको परिवारको भगवानले रक्षा गरुन 🙏
पुतली र भट्ट भटे सारै राम्रो जोडी
सारै राम्रो सिरियल❤️❤️
नव बर्स हामी नेपालिको बैशाख मा भन्ने कुरा जान्कारी होस है सबै नेपालिहरुलाई
Nice serial ❣️❤️
My best garo x oh ❣️🙏🙏
My favorite Serial ❤️❤️❤️
Damiii 🙏🙏
Best Nepali serial ever ,❣️
I love 😘 this serial 🙏❤️😘
Congratulations 👏👏👏👏❤️❤️❤️❤️❤️❤️
ati sundar sahrai ramailo garo x comedy love you sadai yeshtai hasaune comedy aaira wosh sampurna comedy teem la lov you ❤️❤️❤️
happy new year 2023 ko sabeai lai subakamna nepali klakhar haru lai l misss you 🙏🙏🙏🙏🙏🌹🌹🌹
"जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्"❤️🙏 #upendrabistavlog
गार्हो छ हो हेरेर वस्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन।🙏🙏🙏
🥰🥰🥰🥰
Happy New Year..🙋
KUWAIT 🇰🇼
ओखो,,बाङ्गी जस्ती लाग्छ त भत्तीवालि😀
सारै मन परछ गाह्राे छ सिरियल टिम सबैलाई बधाई छ सफताको शुभकामना
Wow very nice episode 👍️
begam sir👏🤣❤️💞🙏
अाहा सारै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 🇳🇵🇳🇵🇳🇵💯🌹
Khatra sirel
यो सिरियल 1 भाग देखी नछुटाइ हेर्ने गरेको छु
My favorite ♥️ seriol 🤞❣️🤟
Garo chha ho serial malai sabai bhhanda man parne serial ❤️❤️❤️🌹🌹🌹❤️
यानी मायाको बोली असल 🤘❣️
My beat vatte daju gaule❣️
Riyasha dahal ko fan jati ata hajir❤🫶💫🌈🦋
Best sireal ❣️
I hait begam nepali